text
stringlengths
0
328k
चित्रा नक्षत्र[सम्पादन गर्ने]
साफ यू–१५: आज दुई खेल हुँदै
चितवनकी पिडितको गुनासो – मेरा श्रीमान स्पेनमा नै बिहे गरेर हराए …………… २८ माघ २०७४, आईतवार ००:४५
करन्दलाजेको आफ्ना पार्टीका कार्यकर्तालाई निषेधाज्ञाको अवहेलना गर्नका लागि उक्साउने खालको ट्विटको कंग्रेसले निकै आलोचना गरेको थियो । यद्यपि, परेश आरएसएसको कार्यकर्ता भएको उनको दाबीलाई परेशका आमाबुबाले तत्काल अस्वीकार गरेका थिए । आफ्नो नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीले भने, ‘निषेधाज्ञा आदेशको जानाजान अवहेलना गरिएको हो ।’
जात्राका वडा अध्यक्ष निलकाजी शाक्यले चुनाव जिते पछि भने कलाकारलाई खान लाउन पुग्दैन ।। - Radio Audio
चलचित्र ‘डोली’को “झ्यानाकुटी झ्याई”गीत सार्वजनिक (भिडियो)
(क) सम्झौता अनुसारको सेवा प्रदान गर्न नसकेमा,
गठबन्धनको भागवन्डामा मुख्यमन्त्री र सभामुख एमालेको भागमा परेपछि पार्टी सचिव तथा पूर्व पर्यटनमन्त्री भीम आचार्य र वैकल्पिक पोलिटव्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री शेरधन राई मुख्यमन्त्रीको आकांक्षीका रूपमा देखिएका हुन् । प्रदेश एकमा एमालेको एकल बहुमत छ । कुल ९३ सिटको प्रदेशसभामा एमाले एक्लैका ५१ जना सांसद छन् । १५ जना सांसद रहेको माओवादी केन्द्रको भागमा भने उपसभामुख परेको छ ।
धेरैले भन्ने गरेको ‘सुन्दर जीवन’ के हो जस्तो लाग्छ यहाँलाई ?
शंखको चिन्ह – अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ ।
घटना दर्ता _ भीरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
नेपालमा हर्दम बहस चल्ने गरेको छ : सीमा मिचियो अतिक्रमण भयो । बोर्डरका खम्बाहरू सार्ने भारतीय सीमा सुरक्षाबल र भूसर्वेक्षणका नोकरशाहहरूले भारतको सीमालाई नेपालको अन्तर्गर्भमा घुसाउँदै बेलाबखत नेपालमा राष्ट्रवादको सडकनाटक मञ्चनमा सघाउँदै आएका छन् । केही समयको तमासा पछि भलै ती कुरा बिर्सिएकै किन नहोस् । तर मैले अहिले चर्चा गर्न खोजेको विषय भने नेपालको उत्तरी सीमा मिचिएको कुरा हो । त्यसभन्दा ठूलो चिन्ताको कुरो के रह्यो भने , हामीले नेपालको गौरव ठान्ने गरेको विश्वको सबैभन्दा अग्लो हिमाली शीखर सगरमाथा पूरै चीनमा पर्छ भनी गरिएको चीनिया दावाको कुरा हो ।
साथी संग मनका कुरा समुहले पिकनिक आयोजना गर्ने
गृह प्रवक्ता सुवेदीले राष्ट्रिय झण्डा जलाउने, च्यात्ने वा यसको दुरुपयोग गर्ने जोसुकैलाई सरकारले कारबाहीको दायरामा ल्याउने दाबी गरे। सरकारले राष्ट्रिय झण्डा र गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ बनाएको छ, जसमा कहाँ र कुन अवस्थामा यसको प्रयोग गर्ने भन्नेबारे प्रस्ट व्यवस्था छ।
हाम्रा बारे
– गाउँमा के छ र ? शहर जाम् हिँड पुतली, धेरैथोक देख्न
केपी ओलीको ५ बर्षीय योजना जुन योजनाले ३ करोड नेपालीको मन जित्ने पक्का छ !पुरा रिपोर्ट
**चाहे अनुसार सानो ठुलो घर बनाउन मिल्ने
चालु आर्थिक वर्षको समिक्षा तथा अगामी आ.व.को रणनिति सुत्रिकरण सम्बन्धी एक दिने तालिम कार्यक्रम सम्पन्न _ Yatradaily
संघीयता कार्यान्वयनपछि स्थानीय एवं प्रादेशिक सरकारसक्षम र बलिया हुनेछन् । प्रादेशिक सरकारले आफ्नो क्षेत्रका स्रोत भूमि, जंगल, जल, खनिज र जनशक्तिको उपयोग एवं परिचालन गरेर विकासको गतिलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।
विपद् व्यवस्थापनमा तयार रहन प्रधानमन्त्रीको निर्देशन
dsb.wikipedia.org मा उपयोग
बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, कमलादी र सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग तथा यसका गाईघाट उदयपुर र बिर्तामोड झापाबाट आवेदन दिन पाइन्छ । यसैगरी, सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । हकप्रद बिक्रीपछि सिटी एक्सप्रेसको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।
काठमाडौं, २३ चैत । गैरआवासीय नेपाली संघ एनआरएनले आगामी असोज २६ र २७ गते काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २०७५ साल असोज ..
जलवायु परिवर्तन, प्रकोप जोखिम न्यूनीकरण, वातावरणीय प्रदुषण र स्वास्थ्य, वनस्पति विविधता, पानी र माटोको पारिस्थितिक प्रणाली जस्ता विषयमा हालसालै स्नातकोत्तर डिग्री हासिल गरेका विद्यार्थीहरुले आ–आफ्ना विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । विभिन्न विधागत विषयहरूमा युवा अनुसन्धानकर्ताहरूका लागि ज्ञान आदान प्रदान गर्ने थलो संस्थागत गर्ने उद्देश्यले वि. सं. २०७१ म आयोजना सुरु गरिएको सत्सङ्गको यो चौथो शृङ्खला हो । विषयगत शिक्षा हासिल गरेपछि विद्यार्थीहरुले सहकर्मी, अग्रजएवं विद्वद्वर्गमाझ आफ्नो अनुभव एवं ज्ञान साटासाट गर्ने माध्यम नै हिमालय ज्ञान सत्सङ्ग भेला हो ।
२२ माघ, काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त ...
पिडिएफको रूपमा डाउनलोड गर्नुस
5 युरोपमा हुने जडीबुटी कार्यक्रममा व्यवसायी जानु पर्ने, कर्मचारी जाँदै
म्यान अफ द म्याच शंकर पटेल
कृषि विकास बैंकका सीईओको लागि १७ जनाको आवेदन, आवेदकमध्ये १० जना सोही बैंकका विभागीय प्रमुख
हेमजा, ५ जेठ। माछापुच्छे्र गाउँपालिका-६, धितालमा निर्माणाधीन जयकोट भूमे मन्दिरलाई हेमजाकोटका पूर्व बेलायती सेना हर्कबहादुर गुरुङको परिवारले सहयोग गरेको छ।…
मौलिक तथा नैसर्गीक हकहरू यस्ता हक–अधिकारहरू हुन्, जसले मानिसका लागि सामाजिक, आर्थिक, राजनीतिक जीवनमा स्वतन्त्रता र पहुँच जुटाउँछन्। मौलिक हकहरू आफैंमा प्राकृतिक हकहरू हुन्, जुन मानिसले स्वाभाविकरूपमा मानिस भएकै आधारमा उपभोग गर्न पाउनुपर्ने मानिन्छ। एउटा व्यक्तिले आफ्नी आमाको गर्भमा आफ्नो आकार बनाउँदै गर्दादेखि मृत्युबरण गरी चिहानमा प्रवेश नगर्दासम्म, उसले हुर्कने, सिक्ने, अभिव्यक्त गर्ने, विवाह तथा परिवार स्थापना गर्ने, बालबच्चा जन्माउने–पालनपोषण गर्ने, व्यवसाय गर्ने, आदि कार्यहरूमा स्वतन्त्र हुनु भनेको उसले आफ्ना मौलिक हकहरूको उपभोग गर्न पाउनु हो। मौलिक हकहरू प्राकृतिकरूपमा व्यक्तिले उपभोग गर्न पाउनुपर्ने सिद्धान्तका आधारमा यी हकहरूलाई वैधानिक मानिन्छ। एउटा व्यक्तिले निर्बाधरूपमा सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ। यसमा कतै–कसैबाट हस्तक्षेप हुनुहुँदैन, नत्र ता व्यक्तिले आफ्नो व्यक्तित्व विकासमा पूर्णता प्राप्त गर्न सक्दैन। त्यसकारण व्यक्तिका यी अधिकारहरूको रक्षा गर्नु राज्यको कर्तव्य हुन्छ। यही कर्तव्यबोधले मानव अधिकारको अपरिहार्यता स्वीकार गर्दछ र मानव अधिकारको सैद्धान्तिक महत्वका आधारमा राज्यले मौलिक हक–अधिकारको ग्यारेण्टी गर्ने भनी संविधानमा व्यवस्था गर्दै त्यसको बलियो कार्यान्वयनका लागि सम्बन्धित विषयहरूमा अलग्गै वा एकमुष्ठ कानून बनाई लागू गर्दछ। अझ कति देशहरूमा त मौलिक हक–अधिकारहरूलाई संविधान संशोधन गरेर हटाउन नपाइने गरी अपरिवर्तनीयसमेत बनाइएको हुन्छ। लोकतन्त्र अंग्रेजी शब्द डेमोक्रेसीको नेपाली अनुवाद हो। डेमोक्रेसी ग्रीक शब्द डेमोस र क्रेटोसबाट रूपान्तरण भई आएको शब्द हो। डेमोसको अर्थ जनता र क्रेटोसको अर्थ शासन भन्ने हुन्छ। त्यसर्थ लोकतन्त्र भन्नाले राज्यसंयन्त्र वा सरकारको सम्पूर्ण क्रियाकलाप सार्वभौम जनताप्रति समर्पित हुनुपर्छ भन्ने हो। लोकतन्त्रमा राजनीतिक अभिमतको प्रदर्शनद्वारा जनता आफैंले आफूलाई निर्णायक शक्तिका रूपमा उभ्याउँछन् भन्ने सामान्य सिद्धान्त रहिआएको छ। त्यसकारण पनि लोकतन्त्र र मौलिक हकको उपभोग गर्ने कुराका बीचमा अत्यन्तै अबिच्छिन्न सम्बन्ध रहन्छ। जनता सार्वभौम शक्तिसम्पन्न त्यसबेला हुनसक्छन्, जब उनीहरूले आफ्ना सम्पूर्ण मौलिकहरू बुझ्छन् र तिनको वैधानिक उपभोगका लागि आफैं तयार हुन्छन्। जनताको यही सक्षमताले लोकतन्त्रमा उनीहरूको के कति भूमिका रहन्छ भन्ने निर्धारण गर्छ। लोकतन्त्रमा नागरिकहरूको सक्रिय सहभागिता अति महत्वपूर्ण कुरा हो, जब नागरिक आफ्नो मताधिकारको स्वतन्त्र प्रयोग गर्दै राजनीतिक अधिकारको उपभोग गर्न सक्षम हुन्छ, त्यही सक्षमताको आधारमा ऊ मौलिक हक¬ तथा मानव अधिकारमा आफ्नो पहुँच भए नभएको थाह गर्न सक्ने हुन्छ र यदि आफू मौलिक हक उपभोग गर्ने अवसरबाट बञ्चित रहेंछु भन्ने थाहा भएमा ऊ आन्दोलित हुन्छ, अधिकार प्राप्ति वा रक्षाका लागि ऊ स्वाभाविकरूपमा खडा हुन्छ। त्यसकारण लोकतन्त्रमा मौलिक हकको सुनिश्तिचता अनिवार्य शर्त हो। नागरिक स्वतन्त्रता र मौलिक अधिकारको बीचमा खूबै नजिकको सम्बन्ध छ। एउटाको अभावमा अर्कोको प्रभावकारिता रहँदैन। त्यस्तै, लोकतन्त्रमा मौलिक हक र स्वतन्त्रता दुवै सँगसँगै प्रयोग हुने शब्दावली हुन्। तैपनि, दुवैको एउटै अर्थ भने लाग्दैन। यी दुवै पर्यायवाची शब्दहरू नभए तापनि एकअर्कोका पूरक भने हुन्। मौलिक हकको स्वतन्त्र उपभोग गर्ने सवालमा नागरिक स्वतन्त्रता प्राप्तिको प्रयत्नले निकै महत्व पाउन सक्छ। मौलिक हकलाई स्थापित गराउने विचार र सिद्धान्त स्वतन्त्रताको व्यवस्थित अभ्यास हो। मौलिक हक उपभोगमा व्यक्तिगत स्वतन्त्रता हुनु भनेको स्वाभाविकरूपमा न्याय प्राप्तिको अवसर पनि हो, तर स्वतन्त्रताको परिधि कानूनद्वारा नै तोकिइएको हुनुपर्छ। लोकतन्त्र भनेको परम्परावादी राजतन्त्र, जहानिया कुलीनतन्त्र र संगठित अधिनायकवादी निरंकुशतन्त्रभन्दा धेरै फरक कुरा पनि हो। लोकतन्त्रमा मानवअधिकार, विधिको शासन, शक्ति पृथक्कीकरणको सिद्धान्तमा आधारित नियन्त्रण र सन्तुलन, राजनीतिक दलहरूको सक्रिय क्रियाकलाप र आवधिक वा नियमितरूपमा हुने स्वतन्त्र र निस्पक्ष निर्वाचन, नागरिक समाजको सक्रिय अनुगमन, पारदर्शितामा आधारित राजनीतिक संस्कृति, सुशासन, मेलमिलाप र शान्ति, आदि हुनैपर्ने तत्वहरू हुन्। लोकतन्त्रको ऐतिहासिक विकासक्रमलाई नियाल्दा ख्रीष्टपूर्व ५०० भन्दा पहिल्यै प्राचीन एथेन्समा लोकतान्त्रिक अभ्यास शुरू भएको पाइन्छ। उसैबेलादेखि ग्रीक नागरिकहरूले विधिको शासनको अभ्यास गरे। उसबेला सानो क्षेत्रमा फैलिएका नगर राज्यहरूमा प्रयोग गरिएको लोकतान्त्रिक अभ्यासले बिस्तारै व्यापकता लियो, र हालसम्म आइपुग्दा विश्वमै उत्कृष्ट एवं सर्वत्र स्वीकृत व्यवस्थाका रूपमा यसले महत्व पाएको देखिन्छ। अहिले विश्वभरि नै लोकतन्त्रका लागि जनताहरू आन्दोलन गर्न अघिसर्दैछन्, यसको स्थापना र मजबुतीका लागि मानिसहरू निकै ठूलो बलिदान गर्न अघिसर्दैछन्। यसको परिभाषा र प्रयोगमा देखिएको वा स्वीकार गरिएको “जनताद्वारा, जनताका लागि जनताको शासन” व्यवस्था नै लोकतन्त्र हो भन्ने अर्थमा पनि यसले विश्वभरि स्वीकृति पाएको हो। लोकतन्त्रको सैद्धान्तिक एवं व्यवहारिक पक्षको सुक्ष्म अध्ययनले प्रष्ट पार्दछ, विभिन्न देश, काल परिवेशअनुसार फरक प्रकृति र स्वरूपका लोकतान्त्रिक व्यवस्थाको अभ्यास हुँदै आएको छ। प्राचीन ग्रीकहरूले शुरू गरेको अनि अहिले स्वीडेन एवं स्वीट्जरल्याण्डतिर अभ्यास गरिएको प्रत्यक्ष लोकतन्त्र र हाल अधिकांश मुलुकमा प्रयोग हुँदै आएको प्रतिनिधीमार्फत शासन गरिइने परोक्ष लोकतन्त्र, बेलायतलगायत धेरै मुलुकहरूले अपनाएको संसदीय प्रणालीको लोकतन्त्र र संयुक्त राज्य अमेरिकामा प्रयोग भैरहेको राष्ट्रपतीय पद्दतिको लोकतन्त्र, समानुपातिक र समावेशिताका आधारमा तोकिएको वर्ग र क्षेत्रको प्रतिनिधित्व गराउने समावेशी लोकतन्त्रजस्ता फरक स्वरूप दर्शाउने लोकतान्त्रिक अभ्यासहरू अहिले पनि भैरहेका छन्। तर स्वरूप वा प्रकृतिका आधारमा जस्तो अभ्यास भैरहेको भए तापनि लोकतन्त्रमा यी चारवटा तत्वहरू हुनैपर्ने मानिन्छः १. लोकतन्त्र सरकारको त्यस्तो स्वरूप हो, जहाँ राज्यका सबै शक्ति बालिग मताधिकारका आधारमा निर्वाचित जन प्रतिनिधिबाट जन उत्तरदायित्वको भावनामा रहेर सरकारले कार्य सम्पादन गर्दछ। २. लोकतन्त्रमा बहुमतले शासन गर्छ। र, अल्पमतले अधिकारको माग गर्ने स्वतन्त्रता राख्छ। जनअधिकारको प्रत्याभूतिका लागि केन्द्रितकृत सरकार र विकेन्द्रितकृत अवधारणा अनुरूप गठित क्षेत्रीय र स्थानीय सरकार रहनेगरी लोकतन्त्रमा जनताको पहुँचको सुनिश्चितताको प्रबन्ध गरिएको हुन्छ। ४. लोकतन्त्रमा जनअधिकारको प्रत्याभूतिको साथै जनताले निर्वाचनद्वारा राजनीतिमा सहभागिता र अधिकार प्राप्तिका लागि आवश्यक कार्य गर्न सक्ने व्यवस्था गरिएको हुन्छ। लोकतन्त्रको मूल आदर्श भनेको मानव अधिकारको संरक्षण गर्न, सबै जनतामा कानूनको समान व्यवहार हुने, कानूनको सर्वोच्चता जस्ता विशेषता रहेका हुन्छन्। ७. लोकतन्त्रमा आधारभूत मानवअधिकार, व्यक्तिगत अधिकार, जीवनको अधिकार, व्यक्तित्व विकासको अधिकार, राजनीतिक अधिकार, कानूनको शासन, शक्ति पृथकीकरणजस्ता विषयको प्रयोगले आधारभूत स्वतन्त्रता र अधिकारको प्रत्याभूति गरेका हुन्छन्। (शक्ति पृथकीकरण) को माध्यमद्वारा राज्यको शक्ति एकैठाउँमा केन्द्रित हुन नदिई जनअधिकारको रक्षा गर्ने परिपाटीको विकास गरिएको हुन्छ। ९. शान्ति, आर्थिक, सामाजिक, सांस्कृतिक र विकास लोकतन्त्रका सकारात्मक उपज हुन्। त्यसर्थ मानवअधिकार, विकास र शान्ति लोकतन्त्रका अन्तरसम्बन्धित विषय हुन्। मौलिक एवं नैसर्गीक हक वा अधिकारलाई पर्यायवाची शब्दका रूपमा व्याख्या गर्ने गरिन्छ। औसत अर्थमा खासै फरक नहोला पनि, तर कतिको विचारमा मौलिक हकहरूले व्यक्तिका बाह्य व्यक्तित्वलाई समेट्दछन्, र नैसर्गीक हकले उसको सम्पूर्ण व्यक्तित्वकै गाम्भीर्यतालाई समेट्दछ। भन्न खोजिएको यति हो, नैसर्गीक हक व्यक्तिको बाँच्न पाउने अधिकार हो, सोबेगर उसको अस्तित्व रहन्न। अनि मौलिक हकचाहिँ व्यक्ति, परिवार र समाजमा जिउँदा अपरिहार्य मानिन्छ। यसरी भन्नुपर्दा कटौती गर्न मिल्ने हकहरू र कटौती गर्नै नमिल्ने हकहरू भनेर पनि वर्गीकरण गर्न सकिन्छ। जस्तैः एउटा व्यक्तिका लागि गाँस, वास, कपास प्राप्त गर्न पाउनुपर्ने हक कटौती गर्न नमिल्ने हक हुन् भने शिक्षा, स्वास्थ्य, सूचना, आवतजावत जस्ता हकहरूमा कटौती हुँदा पनि व्यक्तिको अस्तित्व रहिरहन्छ। त्यसकारण यी हकहरूलाई माथिको चित्रमा देखाइएझैं एउटा केन्द्रीय बिन्दूबाट शुरू भएर सानो घुम्ती फन्को मार्दै बृहत्तर घेरोमा घुम्दै जाने स्पाइरलका रूपमा बुझ्नु राम्रो हुन्छ, जसमा केन्द्रमा उल्लेखित हकहरू त्यसभन्दा बहिरी घेरामा देखाइएका हकहरूभन्दा अपरिहार्य हुन्छन्। बाहिरी घेराका हकहरूको उपभोग गर्न नपाउँदा व्यक्ति बाँच्न त सक्छ, तर केन्द्रमा भएका हकहरू नहुँदा व्यक्ति बाँच्नै सक्दैन। वास्तवमा मानव अधिकारकै सन्दर्भमा मौलिक हकहरूको अर्थ बुझ्नु उचित हुन्छ। मानव अधिकार भन्नु नै विभिन्न मौलिकहरूको रक्षाका लागि कानूनी उपाय खोज्ने आग्रह हो। त्यसकारण मानव अधिकार र मौलिक हक–अधिकार बिल्कुलै फरक कुराहरू होइनन्, एउटाको अनुपस्थितिमा अर्कोले पूर्णता पाउन सक्दैन। दक्षिण एसियाको भारतमा बेलायतबाट आएका ख्रीष्टियन मिसनरी विलियम केरीले सतीप्रथा उन्मूलनको लागि अभियान पूरा गरेको (ख्रीष्टाब्द १८२९ डिसेम्बर ४) ठीक २४ वर्षपछि नेपालमा पहिलोचोटि जंगबहादुर रानाले सतीप्रथा निरूत्साहित गर्न केही सुधारात्मक कानून बनाई लागू गरे। त्यसको ६० वर्षपछि वि.सं. १९७७ असार २५ गते (जुलाई ८, १९२०) अर्का प्रधानमन्त्री चन्द्र सम्शेरले परम्परावादी मानिसहरूको कडा विरोधको बाबजुद पनि त्यस अमानवीयक्रूर प्रथाको कानूनीरूपमा अन्त्य गरे। विश्व मानव जगतमा धर्मकै नाममा चलाइएका नरबली प्रथा, बालबली प्रथा, सतीप्रथा, बालबिवाहलगायतका मानवीयताबिरोधी चलनहरूको उन्मूलन नगर्दासम्म मानव अधिकारको औचित्य रहँदैन, जसका लागि मौलिक हकहरूको कानूनी व्यवस्था गर्नु जरुरी हुन्छ। मौलिक हकलाई सम्बन्धित मुलुकका जनताले उपभोग गर्न पाउने हक–अधिकारहरूमा सबैभन्दा महत्वपूर्ण मानिन्छ। त्यसैअनुसार नेपालको संविधान तथा कानूनको विकास क्रममा जनताका मौलिक हकहरू, समानता र स्वतन्त्रताबारे निकै महत्वसाथ लेखिएको पाइन्छ। यहाँ मौलिक हक हनन् भएको अवस्थामा सोझै सर्वोच्च अदालतसमक्ष रीटमार्फत कानूनी उपचार खोज्न सकिने तुल्याइएको छ। यसरी रीटमार्फत् कानूनी उपचार खोज्नु भनेको तत्काल न्याय प्राप्त गर्न सक्ने उपाय गर्नु हो। किनभने जनताको मौलिक अधिकार हनन् हुने स्थिति आफैं गम्भीर कुरो हो र त्यसमाथि तत्काल हस्तक्षेप नहुने हो भने सामान्य मानिसले निकै ठूलो क्षति ब्यहोर्नुपर्ने हुनसक्छ। तर रीटमार्फत् हक–अधिकार पुनस्र्थापित गराउन सक्ने क्षमता कति धेरै मानिसहरूले राख्दछन् ? यो प्रश्न गम्भीर छ। हक–अधिकारको उपभोगको सवालमा हामी कति धेरै व्यवहारिक र प्रभावकारी छौं अथवा हाम्रो अवस्था कस्तो छ भन्ने कुरा हामी आफैं मौलिक हक–अधिकार, नागरिक अधिकार, तथा मानव अधिकारबारे कति धेरै जानकारी राख्छौं भन्ने कुराले निर्धारण गर्छ। फेरि, नेपालको संविधानतमा मौलिक हकहरूको लामै फेहरिस्त उल्लेख गरिएको भए तापनि सर्वसाधारण मानिसहरूलाई राज्यसंयन्त्रमा रहने मानिसहरूको कृपामा आफ्ना हक–अधिकारको उपभोग गर्न दिइने अवस्था अहिलेसम्मै कायम छ। यहाँ महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसंख्यक तथा सीमान्तकृत जाति–समुदायको नाममा समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा विशेष ग्राह्यता दिनुपर्ने भनी संविधानमै व्यवस्था गरिएको भए तापनि नागरिकहरूले आफ्ना मौलिक हक–अधिकार उपभोगको लागि अझै आन्दोलित हुनुपर्ने अवस्था रहिआएको अवस्था छ। मौलिक अधिकारमा व्यक्तिको धर्म तथा आस्थाको स्वतन्त्र अभ्यास हुन पाउनुपर्ने पक्ष ज्यादै आधारभूत छ। यहाँ धार्मिक आस्था ग्रहण गर्नु, अवलम्बन गर्नु र त्यसको अभ्यास गर्नुका बारेमा पनि प्रष्ट बुझाइ हुनु उचित हुन्छ। शब्दार्थका आधारमा कुनै पनि धार्मिक आस्था ग्रहण गर्नु भनेको सो आस्था वा धर्ममाथि विश्वास गर्नु, स्वीकार गर्नु, अपनाउनु, अंगीकार गर्नु, समर्पणता जनाउनु हो भनी बुझ्नुपर्छ। अनि अवलम्बन गर्नुको अर्थ पनि ग्रहण गर्नुकै शिलशिलामा अलि बलियो गरी बुझ्नसकिन्छ, जस्तैः सिक्नु, मान्नु, पालन गर्नु वा सिकाइएको दर्शन वा नैतिक अनुशासनअनुसार जिउनु हो। त्यसैगरी, अभ्यास गर्नु भन्नाले गरिएको विश्वास वा मानिलिएको शिक्षालाई जीवनबाट प्रदर्शन गर्नु हो। कुनै धार्मिक आस्थाअनुसार अभ्यास गरेकै कारण कसले कुन धर्म मान्छ भनी बताउने गरिएको छ। बेग्लाबेग्लै धार्मिक आस्थाका बेग्लाबेग्लै प्रचलन वा रीतिस्थिति वा परम्परा वा अनुष्ठानहरू हुन्छन्। अभ्यासकै आधारमा मानिसहरू कोही हिन्दू, कोही बौद्ध, कोही ख्रीष्टियन, कोही मुसलमान वा अन्य कुनै धर्मका अनुयायी भनेर आफूलाई चिनाउँछन्, चिनिइन्छन्। कुनै व्यक्तिले अवलम्बन गरेको धर्म वा सम्बन्धित धर्मशास्त्रको शिक्षालाई निजी, पारिवारिक र सार्वजनिकरूपमा कसरी अभिव्यक्त वा प्रदर्शन गरिएको छ भन्ने हेरेर धार्मिक आस्थाको अभ्यासबारे बुझ्न सकिन्छ। सामान्यतया धर्मको अभ्यास गर्दा व्यक्तिले सो धर्मका बारेमा सुन्ने–बताउने, तोकिएको विधि पूरा गर्न धार्मिक आस्था ग्रहण गर्ने–गराउने, धर्मशास्त्रबाट सिक्ने–सिकाउने, भजन–कीर्तन सुन्ने–गाउने, आराधना वा पूजाअर्चना वा प्रार्थना वा उपासना गर्ने–गराउने, सार्वजनिक धार्मिक समारोह गर्ने–गराउने, तोकिएको स्थानमा सामुहिक भेलामा जुट्ने–जुटाउने, आफ्नो धर्मको प्रचारप्रसार गर्ने–गराउने र धर्मको अंगीकारविधि, जस्तैः उपनयन, ब्रतबन्ध, बप्तिश्मा वा शपथ लिने वा कर्मचलाउनेजस्ता विभिन्न कार्यहरू गर्ने गरिन्छ। यी क्रियाकलापहरू व्यक्ति एकलैले गर्न सक्ने क्षमता राख्दैन, बरू उसका लागि आफूले कुन धार्मिक आस्था ग्रहण गरेको हो सोही धर्मका धर्मगुरू, पूरोहित, पाष्टर, लामा वा इमामहरूको सहायता चाहिन्छ। कुनै पनि व्यक्तिका लागि धर्म तथा आस्थाको स्वतन्तत्रता अत्यन्तै महत्वपूर्ण अधिकार बन्छ, किनभने विश्वास वा धर्मले उसलाई मान्छे हुनुको अस्तित्वबोध गराउँछ, किनभने व्यक्तिले आफू खुशी आस्थाको अवलम्बन र अभ्यास गर्न पाउनु उसको सबैभन्दा प्राथमिक मानव अधिकार हो, किनभने आस्था मान्न पाउँदामात्रै मानिसको स्वतन्त्र अस्तित्व पुष्टि हुन्छ, किनभने आस्था मान्न पाउने स्वतन्त्रतासित मानिसका अन्य मौलिक हकहरू पनि जोडिएका हुन्छन्। धर्म तथा आस्थाको स्वतन्त्रताको कुरा गर्दा मौलिक हक–अधिकारहरूको प्रसड्ड नजोडी हुन्न। अर्थात्, धर्म तथा आस्थाको अवलम्बन र अभ्यास गर्न पाउने अधिकारको उपभोग गर्नका लागि उसले अन्य मौलिक हकहरूको पनि उपभोग गर्न पाउनुपर्छ। अर्को शब्दमा, अन्य धेरै मौलिक हकहरूको व्यवस्था संविधान र कानूनमै गरिएको होला, तर कसैलाई कुनै बाहानाले उसको धार्मिक आस्था मान्न र सोअनुसार धर्मको अभ्यास गर्नबाट उसलाई बिमुख गराउने हो भनी उसका सबै हक–अधिकारहरू खोसेको सरह हुन्छ। यो तथ्य बुझ्नका लागि तल दिइएका मौलिक हकहरूसँग धर्म तथा आस्थाको स्वतन्त्र उपभोग गर्न पाएको वा नपाएको अवस्थाको तुलना गरेर हेर्नु श्रेयस्कर हुन्छ। संक्षिप्तमा, कुनै पनि मौलिक अधिकारहरूको केही अर्थ रहन्न, जबसम्म धार्मिक आस्थाको अभ्यास गर्न चाहने व्यक्तिले आफ्नो धर्मको अभ्यास स्वतन्त्ररूपमा गर्न पाउने अधिकार प्राप्त गर्दैन। मौलिक हक–अधिकारको जति लामो सूची बनाए पनि ती सबै धर्म तथा आस्थाको स्वतन्त्रतासित जोडिएका हुन्छन्। त्यसकारण स्वतन्त्ररूपमा धर्मको अभ्यास गर्न पाउनुपर्ने व्यक्तिको अधिकारका बारेमा विचार गर्दै अत्यन्तै महत्वपूर्ण मानिएको यी मौलिक हकहरूबारे विचार गरौंः बाँच्न पाउनु र सम्मानजनक जीवन बाँच्न पाउनु मानिसको पहिलो हक हो। मानिसले मानिसकै रूपमा सम्मान पाउनुपर्दछ। मानिसको आत्मसम्मान कुनै पनि कारण वा पृष्ठभूमिका आधारमा तूच्छ ठहर्‍याइनु हुँदैन। व्यक्तिले कुनै धर्म वा आस्था ग्रहण गरेकै कारण उसले अन्य मानिसहरूमाझ अपमानित हुनुहुँदैन। फरक आस्थाकै कारण कसैबाट अपहेलित हुनुनहुने, बहिस्कृत, प्रताडित वा दण्डित हुनुनहुने अवस्था समाजमा सुनिश्चित गरिएको हुनुपर्छ। बोल्ने, लेख्ने, प्रकाशन तथा प्रसारण गर्ने, प्रवचन दिने, शिक्षा दिने, जीवन दर्शन सिकाउने वा तालीम दिने, सुसूचित गर्ने, प्रचार–प्रसार गर्ने, लिखित वा मौखिकरूपमा पत्राचार गर्ने, आदि हकहरूलाई विचार अभिव्यक्तिको हक भनिन्छ। धर्मको अभ्यासमा पनि यी कार्यहरू स्वाभाविकरूपमा गरिन्छन्। धर्म वा धार्मिक आस्था मान्ने व्यक्तिले आफूले सिकेको वा उचित लागेको कुरो अभिव्यक्त गर्न पाउनुपर्छ। धर्मको प्रचारप्रसार गर्ने, धार्मिक शिक्षा र गतिविधिहरूको विषयमा सिकाउने कार्यहरू सामान्यतः जुनसुकै धर्मका नियमित कार्यहरू हुन्। देशको सीमाभित्र वा बाहिरसमेत हिँडडुल गर्ने, यात्रा गर्ने वा मानिसहरूसँगको सम्पर्कमा पुग्नेजस्ता गतिविधिहरू आवत–जावत् गर्ने हकअन्तरगत पर्दछन्। धर्मको अभ्यास गर्दा कुनै पनि व्यक्तिले एक ठाउँबाट अर्को ठाउँमा पुग्नु नै पर्दछ। विभिन्न आस्थाका केन्द्रहरू, धार्मिक स्थलहरू, मन्दिर, मस्जिद, गुम्बा, चर्चसम्म जानेआउने तथा टाढानजिक रहेका धार्मिक महत्वका ठाउँहरूसम्म तीर्थाटन गर्ने क्रियाकलापहरू यस हकमा पर्दछन्। दुई वा सोभन्दा बढीको संख्यामा मानिसहरू भेला हुने वा कुनै उद्देश्यका लागि संगठित भएर सामुहिक प्रयास गर्ने कुरा यसका क्षेत्र हुन्। आस्था वा विचार मिल्ने अन्य मानिसहरूसित भेला हुन, विचारबिमर्स गर्न, सभासम्मेलन गर्न, भजन–किर्तन, संगति वा आराधना गर्न तथा समान आस्थाका मानिसहरू मिलेर एकापसमा उपदेश–प्रवचन दिने–सुन्ने वा शिक्षा दिने, दीक्षा ग्रहण गर्ने हकहरूसमेत यसमा पर्दछन्। आवश्यक ठानिएको कुनै पनि विषयमा जानकारी प्राप्त गर्न पाउनु सूचनाको हक हो। कुनै धर्म वा आस्थाबारे सोध–खोज वा अनुसन्धान गर्ने, निश्चित विधिहरू पालन गरी सिक्ने वा तालीम लिने, अध्ययन गर्ने, मौखिक वा लिखितरूपमा जिज्ञासा राख्ने, प्रश्न सोध्ने वा छलफल चलाउने, आदि हकहरूसमेत यसमा पर्दछन्। कुनै पनि व्यक्तिलाई उसको धर्म, आस्था वा फरक पृष्ठभूमिका आधारमा समाज, राज्य वा अन्य कुनै सेवाका क्षेत्रहरूबाट कुनै प्रकारको भेदभाव हुनुनहुने अवस्थाको ग्यारेण्टी हुनुपर्छ। विभेद र छुवाछूत सामाजिक कलड्ढ हुन्। यो विभेद कायम रहेको समाजमा कहिल्यै शान्ति, न्याय र समानता हुँदैन। कुनै पनि जाति, आस्था वा क्षेत्रको पृष्ठभूमिका आधारमा भेदभाव कायम भएका देशहरू अझै पनि अज्ञानता, विपन्नता र संकीर्ण मानसिकतामा बाँचिरहेका छन्। त्यसकारण भेदभावरहित समाज निर्माण गर्नुपर्ने जिम्मेवारी आजको मानिसका काँधमा आएको छ। धर्म आफैंमा शान्ति, समानता र न्यायको विधि भएको हुँदा धार्मिक रीति वा परम्पराको नाममा हुने सबै किसिमका छुवाछूत र विभेदहरू अन्त्य हुनुपर्छ। धेरै मुलुकहरूमा भिन्न धार्मिक आस्थाका मानिसहरूले छुट्टै भाषाको प्रयोगसमेत गर्ने गरेको उदाहरण पाइन्छ। सम्बन्धित धर्ममतको उत्पत्तिको भाषाबारे अध्ययन गर्न पाउनु सोही धर्मावलम्बीहरूको हक हो। त्यस्तै खास धर्ममत वा आस्थाले छुट्टै सँस्कृति निर्माण गर्दछ। यसअर्थमा धर्म र सँस्कृतिबीच निकै गहिरो सम्बन्ध हुन्छ। शब्दार्थ पहिल्याउने हो भने, सँस्कृति भनेको तत्काल स्वीकार गरिएको जीवनपद्दति वा जीवनशैली हो। त्यसर्थ भिन्न धर्ममतले फरक शिक्षा, जीवन सिद्धान्त र अनुशासन सिकाउँछन्। आवासको हक मानिसको जीवनको अपरिहार्य कह हो। व्यक्तिले भोगचलन गर्दै आएको उसको पुरानो घर वा नयाँ ठाउँमा बसाइँ सरी बसोवास गर्न चाहेको स्थानमा आवास गर्न पाउनु उसको मौलिक अधिकार मानिन्छ। व्यक्तिको फरक धर्म वा आस्थाको कारण कुनै ठाउँमा उसले आफ्नो स्वामित्वमा भोगचलन गर्दै आएको आवासबाट लखेटिइनुपर्ने बाध्यता आउनुहुँदैन। अर्थात्, कुनै व्यक्तिले भिन्न नयाँ आस्था ग्रहण गरेको कारण उसलाई गाउँ निकाला वा देशनिकाला गर्न पाइँदैन। कति ठाउँमा ‘धर्मपरिवर्तन’ गरेको कारण मानिसहरूलाई उनीहरू बसोवास गर्दै आएका ठाउँबाट हटाउने वा बिस्थापित गर्ने दुस्कार्य भएका घटनाहरू छन्। त्यस्तो अवस्थामा व्यक्तिको धर्म तथा आस्थाको स्वतन्त्रता मौजुद रहेको मान्न सकिन्न। समानताको हक जीवनको हकसितै जोडिएको कुरो हो। मानिस कुनै पनि कारणले एउटा अर्कोभन्दा उच्च कि निच्च हुँदैन, जीवनको औचित्य, गरीमा र महत्व सबैको उस्तै हुन्छ। समानताको हकले न्याय स्थापना गर्छ। कानूनको अगाडि कोही पनि ठूलो कि सानो हुँदैन। त्यसकारण, विशेषगरी अल्पसंख्यक धार्मिक समुदाय वा भिन्न आस्था राख्ने अल्पसंख्यक मानिसहरूले समाज तथा राज्यका सबैखाले सुबिधाहरूमा समावेशी सिद्धान्तका आधारमा समान अवसर पाउनुपर्दछ। यही कुरा धर्म तथा आस्थाको हक उपभोग गर्ने स्वतन्त्रतामा पनि लागू हुन्छ। फरक आस्थाको कारण व्यक्तिले अन्य मानिसहरू वा राज्यको तर्फबाट पक्षतपात, बहिस्करण, अन्याय भोग्नु हुँदैन। भिन्न आस्था ग्रहण र अभ्यास गरेको आधारमा कसैलाई शारीरिक वा मानसिकरूपमा यातना दिनु हुँदैन। राष्ट्रसेवकहरूले सेवा प्रदान गर्दा सबैलाई समानताको आधारमा व्यवहार गर्नुपर्दछ। भिन्न धार्मिक आस्था वा धार्मिक अल्पसंख्यक भएको आधारमा गरिएको कुनै पनि विभेदजन्य व्यवहारको विरुद्धमा कानूनी उपचार खोजी गर्ने अधिकार व्यक्तिलाई प्रदान गरिएको छ। यसरी धर्म वा आस्थाको कारण गरिइने विभेदबाट कुनै पनि अवसरबाट बञ्चित गरिएमा वा पक्षपात, दूव्र्यवहार वा बहिस्करण गरिएमा त्यसको न्यायिक उपचार पाउने हकसमेत धर्म तथा आस्थाको स्वतन्त्रतामा समावेश रहन्छ।
जोगिमारा स्थित खानीको Approach Road Expansion (Widening) कार्य सम्वन्धी शिलवन्दी दरभाउपत्र आव्हान (सूचना नं.१६/०७४/०७५)
तीनै तहका संरचनाका लागि प्रदेश १ सरकारले ६१३ कर्मचारी माग्यो
यी डोल्पाका पाँच ‘पास’ हुन्।
पहिले भारतमा आयोजना हुने भनिएको एसिया कप, भारत तथा पाकिस्तानबीचको राजनीतिक अस्थिरतालाई मध्यनजर गर्दै युएईमा सरिएको छ । सबै खेलहरु अबुधाबी र दुबईमा खेलाइने भएको छ ।
(७) तोकिएको राजस्व तिरेको रसिद संलग्न भएपछि स्वीकृतिको निर्णयपश्चात् अनुमति प्रदान गरिएको प्रमाणपत्रमा र कार्यालयमा रहेको किताबमा विवरण भरेर सुरक्षित राख्नुपर्दछ ।
नेपालमा पहिलो पटक कोकाकोलाको लेबलहरूमा व्यक्तिगत सन्देश
खासमा चाहिँ मेरा बाउआमाले राख्देको नाम दीपक भट्टराई हो। आफैं केही गरेर अरुलाई रोजगार दिने पाइन (खुबी) नभइन्जेल पत्रकारको काम गरिरहेको छु। अहिले बिबिसी मेडिया एक्सन नेपालले उत्पादन गर्ने साझा सवाल कार्यक्रममा सम्पादक छु। तर मैले यहाँ राख्ने सामाग्रीमा म काम गर्ने संस्थाको कुनै साइनो छैन, 'गोरु बेचेको पनि।' यहाँ राखेका सामाग्री शुद्ध मेरा मनमा लागेका विशुद्ध कुरा हुन्।
उपचार गर्ने पैसा छैन? देशभरका यी ७२ अस्पतालबाट पाइन्छ ८ रोगमा एक लाखसम्मको निःशुल्क उपचार
यसैबीच पर्यटनमन्त्री अधिकारीले धावनमार्ग स्तरोन्नतिको काम जतिसक्दो छिटो निर्माण सम्पन्न गर्न आयोजनालाई निर्देशन दिनुभएको छ । देशकै गरिमासँग जोडिएको विमानस्थलको स्तरोन्नतिपछि विमानस्थलको चाप न्यूनीकरण तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने उहाँको विश्वास थियो ।
खोटाङ, साउन १३ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी खोटाङले पार्टीको आत्मनिर्भरताका लागि आर्थिक उत्पादन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि हार्दिक निमन्त्रणा, बू.न.पा १०
२४ घण्टामा बढि पढिएको
अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छ : प्रधानमन्त्री ओली
ट्रम्प भन्नुहुन्छ– "मैले ह्वाइट हाउसका कर्मचारीलाई सहयोग गर्न भनेको छु:
वायुसेवा सञ्चालक कम्पनी जेयु एयरले दुर्घटनाले कम्पनी दुःखी भएको बताउँदै यात्रुका आफन्तहरुको सहयोगको लागि हेल्पलाइनको व्यवस्था गरेको बताएको छ । अर्को सूचना जारी नभएसम्मका लागि अन्य उडानहरु पनि रद्द गरिएको जनाईएको छ । दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन । आइतबार एक पत्रकार सम्मेलन गर्दै प्रहरीले यात्रुहरु ४२ देखि ८४ उमेर समूहको भएको बताएको छ ।
नेपाल तथा विश्व समाचार
बैठकमा सहभागी नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई बागलुङका पर्यटकीय स्थल चित्रित मायाँको चिनो प्रदान गर्दै नगरप्रमुख पौडेलले पोखरा केन्द्र बनाएर आउने पर्यटकहरुलाई गण्डकी प्रदेशका ११ वटै जिल्लासम्म पुराउनका लागि नगरपालिकाबीच सहकार्य आवश्यक रहेको बताए ।
१७ मंसिर, काठमाडौं । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको तर देश बनाउने भोक रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा घरदैलोको अन्तिम दिन पूर्वप्रधानमन्त्री नेपालले अनलाइनखबरसँग भने- ‘ममा प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छ । देश बनाउनका लागि को योग्य छन्, को सक्षम […] १७ मंसिर, लहान । अनलाइनखबरकर्मीको टोलीसँग भेट्नासाथ एमालेका केन्द्रीय सदस्य तथा सिरहा १ का प्रतिनिधिसभा उम्मेदवार गंगाप्रसाद यादवले गुनासो गरे- तपाई मिडियावालासँग मेरा केही गुनासा छन् । केही नबुझी प्रदीप गिरीलाई चर्चित नेता, विद्वान, दार्शनिक नेता भनिरहनुभएको छ, एकपटक बस्तीपुर गएर सोध्नुस् गाउँलेहरुलाई कि उनीहरुको परिवारले कति मधेसीको उठिबास लगाइदिएको छ । गिरी परिवारले एउटै […] १६ मंसिर, कर्जन्हा (सिरहा) । पहिलोपटक कानुनमन्त्री बन्दा अजयशंकर नायक राष्ट्रिय राजनीतिमा अपरिचित अनुहार थिए । तर, सिरहाको राजनीतिमा भने उनी अविनाशको नामबाट प्रसिद्ध रहेछन् । मिर्चैया, कर्जन्हा क्षेत्रमा अविनाश भनेपछि उनको आफ्नै व्यक्तित्व छ । जनयुद्धकालमा कमरेड अविनाशको नामबाट उनले गरेका क्रियाकलापले मान्छेहरुलाई दुई कित्तामा बाँडिदिएको रहेछ । अजयका बारेमा तटस्थ जनमत छैन । […] १६ मंसिर, मिर्चैया (सिरहा) । धनुषाको गणेशमान चारनाथ गाउँपालिकाको सीमाना सकिनासाथ सिरहाको बन्दीपुरमा छाता चुनाव चिन्हअंकित झण्डाहरु फहराइरहेका थिए । पहाडे समुदायको उल्लेख्य बसोबास रहेको बन्दीपुरमा मधेसवादी दल राजपाका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवको प्रभाव सहजरुपमा देख्न सकिन्थ्यो । बन्दीपुर र कर्जन्हा कटेर मिर्चैया पुग्दा त्यहाँको चोकमै भेटिए पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका सिरहा ४ का […] १५ मंसिर, धनौजी (धनुषा) । काठमाडौंका केही मिडियामा कांग्रेस र मधेसवादी गठबन्धनबीच राजेन्द्र महतोलाई ब्याक गराएर बिमलेन्द्र निधिलाई जिताउन अन्तिम कसरत भइरहेको समाचार आउँदा राजपा अध्यक्ष मण्डलका सदस्य महतो भने गाउँमा भोट माग्दै थिए । धनुषा क्षेत्र नम्बर ३ का मुखियापट्टी मुसरनिया, धनौजी र नगराइनका टोलटोलमा निधिविरुद्ध घृणायुक्त भाषण गर्दै मत मागिरहेका महतोलाई कटरियामा भेटिएपछि […] १५ मंसिर, जनकपुरधाम । प्रतिस्पर्धी राजेन्द्र महतो आक्रामक रुपमा टोलटोलमा घरदैलो गरिरहेका बेला कांग्रेस नेता विमलेन्द्र निधि भने बिहीबार दिनभरि जनकपुरको मिल्स एरियास्थित निधिनिवासमै थिए । एक साताभन्दा लामो समय उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा बसेका निधि बुधवार जनकपुर आएदेखि घरबाट खासै बाहिर निस्किएका छैनन् । उनले घरबाटै रणनीतिक भेटघाट गरेर चुनाव जित्ने परम्परागत शैली […] १४ मंसिर, धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवा राणा कैलाली ५ मा चुनाव जित्नका लागि भगिरथ प्रयासमा छिन् । उनलाई एकातर्फ वाम गठबन्धनको चुनौती छ भने अर्कोतर्फ कांग्रेसबाटै विवेकशील साझा पार्टी बनेकाहरुले भोट काटिदिने डर छ । मुलुककी ‘फस्ट लेडी’ को चुनावक्षेत्र भएकाले कैलाली ५ मा धेरै मानिसहरुको चासो […] १४ मंसिर, धनगढी । प्रधानमन्त्रीपत्नी आरजु राणासँग कैलाली ५ मा चुनावी प्रतिस्पर्धा गरिरहेका एमाले नेता नारदमुनि राना पूर्वसभासद हुन् । ०६४ सालमा समानुपातिक सभासद बनेका राना ०५४ सालमा धनगढी नगरपालिकाको उपमेयरमा निर्वाचित जनप्रतिनिधि थिए । बीकम र बीएलसम्मको अध्ययन गरेका राना थारु समुदायका नारदको जन्म ०२९ सालमा धनगढी- ८ मा भएको हो । उनका ३ […] दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलको प्रतिस्पर्धी भएर पराजित बनेका एमाले उम्मेदवार किसान श्रेष्ठले यसपटक पनि उनी पौडेललाई नै प्रतिस्पर्धीका रुपमा पाएका छन् । यसअघि पौडेलसँग पराजित श्रेष्ठलाई यसपालि माओवादीले पनि साथ दिएको छ । अनलाइनखबरको टोलीले भेट्दा उनी व्यास नगरपालिका १२ को बेलघारीमा चुनावी सभा गर्ने तयारीमा थिए । स्थानीय चिया पसलमा बसेर […] दमौलीस्थित महर्षि चोकको पाँच तले भवनको भर्‍याङ उक्लेर दिनहुँ माथिल्लो तलामा उक्लिन कांग्रेस नेता रामचन्द्र पौडेललाई निकै समस्या हुने गरेको छ । चुनावी प्रयोजनका लागि भाडामा लिइएको सो घरको माथ्लो तलामा ७४ वर्षीय कांग्रेस वरिष्ठ नेता पौडेलका लागि बस्ने व्यवस्था मिलाइएको छ । दिनभरि चुनावी कार्यक्रममा लखतरान भएर र्फकंदा नेता पौडेलले माथिल्लो तलामा उक्लिन सकस […] ४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका डा. राजन भट्टराईसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापालाई असुविधा के छ भने उनी दोस्रोपटक चुनावी मैदानमा छन् । तर, राजन चाहिँ नयाँ उम्मेदवार भएकाले बिग्रेको, भत्केको केही पनि जिम्मा लिनुपरेको छैन । हामीले बुझ्दाखेरि काठमाडौं […] ४ मंसिर, काठमाडौं । दोस्रो संविधानसभामा मन्त्रिपरिषदबाट मनोनित सभासद रहेका डा. राजन भट्टराई जनताबाट अनुमोदित हुन पहिलो पटक चुनावमा होमिएका छन् । विद्यार्थी राजनीतिबाट आएका भट्टराईका लागि चुनाव नौलो होइन, तर आफैं उम्मेदवार भएर जाँदा जनताबाट पाएको प्रतिक्रियाले उनी हौसिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनको उम्मेदवार बनेका भट्टराईका […] १ मंसिर, भक्तपुर । प्रतिनिधिसभाका लागि भक्तपुर-२ का एमाले उम्मेदवार महेश बस्नेत राष्ट्रिय राजनीतिका परिचित पात्र हुन् । विशेषगरी एमालेको युवा पंक्तिमा उनी चर्चित छन् । देशभरको सबैभन्दा कान्छो गाविस अध्यक्षको रेकर्ड बस्नेतका नाममा छ । उनी २३ वर्षको हुँदा ०५४ सालको स्थानीय चुनावमा भक्तपुरको गुण्डु गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । ०७० सालको संविधानसभा […] १ मंसिर, भक्तपुर । भूतपूर्व सभामुख दमननाथ ढुंगाना २३ वर्षपछि भक्तपुरबाट चुनावी भिडन्तमा उत्रेका छन् । नेपाली कांग्रेसले उनलाई भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । प्रजातन्त्र प्राप्तिपछि ०४८ सालमा भएको आम निर्वाचनमा काठमाडौंबाट जित्ने ढुंगाना एकमात्रै कांग्रेस उम्मेदवार थिए । त्यतिबेलाको संसदमा बहुमत प्राप्त कांग्रेसले उनलाई सभामुख बनाएको थियो । […] २८ कात्तिक, बाह्रबिसे (सिन्धुपाल्चोक) । प्रतिस्पर्धी र सुरक्षा संवेदनशीलताको हिसाबले पहिलो चरणको चुनावको इपिसेन्टर बनेको सिन्धुपाल्चोकका विभिन्न गाउँको भ्रमणपछि अनलाइनखबरको टिम कोदारी पुग्दा माओवादी नेता अग्नि सापकोटा विकट थामी गाउँमा भेटिए । प्रदेशसभामा उम्मेदवार बनेका एमाले नेता अरुण नेपालसँगै तातोपानी क्षेत्रमा सोमवार विहान घरदैलो गरिरहेका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार सापकोटा निकै हतारमा देखिन्थे […] २८ कात्तिक, कुबिण्डे (सिन्धुपाल्चोक) आइतबार बिहान झण्डावाल गाडीको अघिपछि करीव तीन दर्जन गाडी र सयौं मोटरसाइकलको लावालस्करसहित सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत सिन्धुपाल्चोकको कुबिण्डे पुगे । कुबिण्डे बस्नेतका प्रतिस्पर्धी अग्नि सापकोटाको गाउँमात्रै होइन, माओवादी जनयुद्धकालमा धेरैले रगत बगाएको गाउँ पनि हो । त्यहीँ अग्नि सापकोटाको घरनजिकै बाँझोखेतमा मोहन बस्नेतको स्वागतका लागि मञ्च तयार पारिएको थियो […] २७ कात्तिक, हेलम्बु (सिन्धुपाल्चोक) । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर जबराका प्रतिस्पर्धी शेरबहादुर तामाङलाई खोज्दै अनलाइनखबरकर्मी उत्तरी सिन्धुपाल्चोक पुग्दा उनी हेलम्बु गाउँपालिकाको शेराबेंसीमा भेटिए । राणासँग चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका एमालेका युवा नेता तामाङले राणा आफूसँग तेस्रो पटक हारको नजिक रहेको दाबी गरे । तामाङले भने- ०५६ सालमा राणा र म चुनावी मैदानमा भेट भए […] २७ कात्तिक, बाँसखर्क (सिन्धुपाल्चोक) । अनलाइनखबरको टिम उत्तरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको बरुवा गाउँमा पुग्दा झमक्कै साँझ परिसकेको थियो । मेलम्ची बजारबाट करीव ५ घण्टामाथि विकट तामाङ वस्तीमा भोट माग्दै गरेको अवस्थामा भेटिए राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमसेर जबरा । ८०/९० वटा मोटरसाइकल र करीव एक दर्जन गाडीको लावालस्करसहित गाउँ-गाउँमा भोट माग्दै हिडेँका वयोवृद्ध नेता राणाको […] २६ कात्तिक, काठमाडौं । आइतबार बिहान चाक्सीबारी, ठमेलमा पुग्दा काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह भर्खर चुनावी घरदैलो सकेर फर्किएका रहेछन् । काठमाडौंका कांगेस सभापति सवुज बानियाँ पनि त्यहीँ थिए । झण्डै पौने घन्टा लामो कुराकानीका क्रममा सिंह चुनाव जित्नेमा निकै दृढ देखिए । उनी पटक-पटक भन्थे, म त तथ्यांककै विद्यार्थी पनि हुँ, तथ्यांकको […] २४ कात्तिक, काठमाडौं । चार वर्षअघि सुशील कोइराला नेतृत्वको सरकारमा अष्टलक्ष्मी शाक्यलाई एमालेले मन्त्रीका लागि सिफारिस गर्‍यो । तर, शाक्यले आफू यसअघि २ पटक मन्त्री भइसकेको भन्दै अर्को महिला नेतालाई अवसर दिनुपर्ने अडान राखिन् । शाक्यले मन्त्री बन्न अश्वीकार गरेपछि शान्ता मानवीले अवसर पाइन् । बाँचुञ्जेल मन्त्री बन्न मरिहत्ते गर्ने नेताको भीडमा अष्टलक्ष्मी फरक देखिइन् […] २३ कात्तिक, काठमाडौं । खजुरोजस्तै देखिने जुँगा पालेका हँसमुख युवक अनिल शर्मा काठमाडौं क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार हुन् । देशैभरि वाम गठबन्धन र कांग्रेसवीच चर्को प्रतिस्पर्धाका समाचार आइरहँदा काठमाडौं १ मा भने वाम गठबन्धनका यी उम्मेदवार छायाँमा छन् । काठमाडौं १ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र विवेकशील साझा पार्टीबाट रविन्द्र […]
६०औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम
११. साधारण सभाको बैठकको निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्ति, उपस्थित सञ्चालकहरुका साथै सञ्चालक समितिको कुल सदस्य संख्या भन्दा कम्तिमा एक जना वढी हुनेगरी साधारण सदस्यहरुबाट प्रमाणित गर्नुपर्ने ।
काठमाडौंमा सूर्योदय ०६ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २७ घडी ०४ पला । फाल्गुनन्द जयन्ती ।
नयाँ बानेश्वर, काठमाडौं, नेपाल
काठमाडौं– तीन साता अघिदेखि जुम्लामा आमरण अनसन बस्नुभएका प्रा.डा.गोविन्द केसीलाई सरकारले हिजो...
हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्
‘म सेवक हुँ’ भन्ने भावना राखेर कर्तव्य निर्वाह गर्नुपर्छः प्रधानमन्त्री
ईलाका प्रहरी कार्यालय भालुवाङले घटनाको गम्भीरता नबुझेर मिलापत्र गराएको देखिएको छ । प्रहरीले घटना भएकै दिन कुटपिटमा संलग्न र पीडित दुवैलाई सँगै राखेर मिलापत्र गराएको थियो ।
अष्ट्रेलियामा विभिन्न देशका साथी भेट्न सकिने हुनाले उनीहरुको भाषाबारे बुझ्न सकिन्छ, सिक्न सकिन्छ र अष्ट्रेलियाको स्थानीय भाषा तथा अंग्रेजी भाषामा दक्षता हासिल गर्न सकिन्छ।
काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै उनी दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भए ।
कर्णालीका विभिन्न जिल्लाबाट नवनिर्वाचित जनप्रतिनिधिले त्यस क्षेत्रमा कृषि र पर्यटन उद्योगको विकासका लागि प्रतिबद्धता जनाएका छन् । कर्णाली समाज र खाद्यका लागि कृषि अभियानले जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले कर्णाली स्रोत र साधनका दृष्टिकोणबाट सम्पन्न भएको भए पनि त्यहाँको विकासमा सरकारले उचित सरोकार राख्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
10 “भविष्यमा इस्राएली मानिसहरूको संख्या समुद्रको बालुबा झैं हुनेछ, तिमीहरूले बालुवालाई तौलन सक्तैनौ अथवा गन्ती गर्न सक्तैनौ। ‘तिमीहरू मेरो मानिस होइनौ’ भन्नु को सट्टामा, ‘तिनीहरूलाई यो भनिने छ, तिमीहरू जीवित परमेश्वरको छोरा-छोरीहरू हौ।’
‘मेरो विचारमा मेरो अधिकारको हनन भएको छ,’ सिप्रेजिनले भने।
पैसा खुवाएर काम लिने सम्भावना छैन । जहाँ जहाँ पैसा खुवाएर काम गर्न सकिने अवस्था छ, त्यसका कानुन नै अझै बलियो बनाउन निर्देशन दिएको छु । पैसा खुवाएर काम गर्न सक्ने कानुन नै परवर्तन गर्छु ।
ठेक्का पूरा भई निर्माण भइरहेका ९११ वटा पुलको लागत मात्रै रु ६२ अर्ब भन्दा बढी रहेका छन् । राजमार्गमा २७६ वटा पुल निर्माण भइरहेको छ । सो को लागत रु १५ अर्ब छ । महाशाखाका अनुसार कूल रु ७७ अर्ब बढीको पुल निर्माणमा छन् ।
घरायसी काम गर्दा भाषाको समस्यादेखि इस्त्री लगाउने, भ्याकुम क्लिनर लगाउनेसम्मको सामान्य काम गर्ने अनुभव नहुँदा उनीहरू मालिकको आक्रोशमा पर्ने गरेका छन्।
तिहारको समयमा आफ्ना दाजुुभाइलाई उपाहार दिने प्रमुख माध्यमको रूपमा परम्परादेखि नै पाल्पाली ढाकाको प्रयोग हुने गरेको छ, कार्की ढाकाका सञ्चालक समेत रहेका पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कमल कार्कीले भने, तिहारको समयमा ढाकाको व्यापार दोव्वर, तेब्बर हुने गर्दा यहाँका व्यवसायीलाई भ्याइनभ्याइ भएको छ ।
बिहिबारदेखि फुटबलको मौसम सुरु भएको छ । यो मौसममा फुटबलले हामीलाई हँसाउने र रुवाउने मात्र गर्दैन, जरो आउनेसम्म बनाइदिन्छ । कुन खेलाडीले गोल हान्छ ? कुन टिमले जित्छ ? कुन देशले विश्वकपको ट्रफी उचाल्छ ? साथीभाइ, ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड, खरिददार–विक्रेता सबैका बीच राम्रै बाजी चल्छ । आफूलाई मन परेको खेलाडीको पराजय सहन नसकेर धेरै मानिस मरेका छन् । विजयको उन्मादमा गोल भनेर मुटु फुटुन्जेल कराउँदा साँच्चै हर्ट अट्याक भएर मर्ने पनि उत्तिकै छन् ।
प्रेमिका गर्भवती भएपछि प्रेमीले भीरबाट धकेलेर गरे हत्या, शव यस्तो अवस्थामा भेटियो
कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको यो गीतमा दिर्घ गुरुङको छायांकन छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । प्रदिप भट्टराई निर्देशित चलचित्र चैत्र ९ गतेबाट रिलिज हुँदैछ ।
सर्लाहीमा करेण्ट लागेर एक जनाको ज्यान गयो
काठमाडौं, १९ माघ । भारतले नेपालका भारततर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ ।
रेलको यात्रा पहिलोपल्ट गर्दैछु म। यसको सिट देखेर पहिला त अचम्मै परेको थिएँ। स्कुलको होस्टेलका जस्ता सुत्ने सिटहरू। एउटामाथि अर्को र अर्कोमाथि अर्को। यदि २४ जनाको समूह न हुँदो हो र एउटा मात्र सिट बुक गर्ने हो भने त पुरै १२ घण्टा सुतेरै यात्रा गर्नुपर्ने। हामीलाई भने स्वतन्त्रता छ। उठेर उताको समूहमा गयो र एक छिन मिसियो। फेरि यता आयो र मिसियो। जता गएपनि आफ्नै साथीहरु।
युएईमा दाङ, प्युठान र रोल्पा तीन जिल्लाको संयुक्त संयोजनमा तीज सांस्कृतिक कार्यक्रम सम्पन्न
हाम्रो बारे
उहाँका अनुसार उक्त क्षेत्रमा २९ लाख सात हजार ८७१ घरधुरीका एक करोड ४५ लाख ३९ हजार ३५५ जना प्रत्यक्षरुपमा आबद्ध रहेका छन् भने बाहिर रहेका सामुदायिक वनलाई महासङ्घमा आबद्ध गर्ने अभियान सञ्चालन गरिने छ ।
उनीहरुले पृथक खालिस्तान राज्यका लागि सन् २०२० मा जनमत संग्रह गराउन पनि माग गरेका छन् ।
शृंखला कविता: संङ्कल्प / निर बहादुर भण्डारी । - 2017-03-28
फोटो सहितको मतदाता नामावली
नगरपालिकाले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीलाई सपथ ग्रहण गराउनु भएको थियो ।
आजको तिथि, मिति र अहिलेको समय
काठमाडौँ । मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ । संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको नयाँ संरचना तथा त्यसलाई आवश्यक पर्ने जनशक्तिको खाका तयार पारेको हो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल संयोजक रहनुभएको संघीय व्यवस्थापन समितिले तयार पारेको मस्यौदामा स्वास्थ्य सेवाको पहुँचलाई अझ सर्वसुलभ बनाउन प्रदेश अन्तर्गतका सबै जिल्लामा रहने गरी प्रदेश जनस्वास्थ्य शाखा कार्यालयको प्रस्ताव गरिएको हो । सातवटै प्रदेशमा स्वास्थ्य प्रवद्र्धन तथा तालीम केन्द्र, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला रहने व्यवस्था गरिएको छ । ती निकायमा ११औँ तहको दरबन्दी रहने प्रस्ताव गरिएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गत भदौ २८ गते प्रमुख विशेषज्ञ डा प्याकुरेलको संयोजकत्वमा सो समिति गठन गरेकाे थियो । प्रमुख विशेषज्ञ डा प्याकुरेलले भने, “नयाँ संरचनामा देखिएका केही प्राविधिक समस्यालाई सम्बोधन गरी दरवन्दीका लागि पनि मस्यौदा तयार पारिएको हो ।” मन्त्रालयले स्वास्थ्य सेवाको संघीयता कार्यान्वयनका लागि नयाँ संरचना साउन १ गतेदेखि लागू गरेको थियो । सो मस्यौदा बमोजिम अव सातवटै प्रदेश अन्तर्गत ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहनेछन् ।संघीय व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा संघको संरचना तथा दरवन्दी पुनरावलोकन समेत गरेको छ । यस अघि बनाइएको संरचनामा सातवटा प्रदेशमा ३५ वटा मात्र प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो । उक्त प्रावधानमा कर्मचारीबाट व्यापक गुनासो आउनाका साथै मन्त्रालयले समेत स्वास्थ्य सेवाको पहुँच पु¥याउन कठिन महशुस गरी सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रावधान अघि सारेको हो । तयार पारेको नयाँ संरचनाको खाका कार्यान्वयन भएमा स्वास्थ्य सेवाका सबै कर्मचारीको व्यवस्थापन हुने संयोजक डा प्याकुरेलले दाबी गर्नुभयो । स्वास्थ्य सेवातर्फका ११ अाैं तहका १३, ९ र १० अा तहका ३२, सातौँ तहका करिब ४०० कर्मचारी जिम्मेवारीबिहीन रहेका बताइको छ । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयका एक हजार ३५६ स्वास्थ्य सेवाका कर्मचारी विभिन्न स्थानीय तहमा मिलान भएका थिए । अझै पनि कयौँ स्थानीय तहमा स्वास्थ्य सेवामा दरबन्दी अनुसार पदपूर्ति गर्न समस्या परिरहेको छ ।
घाम लागेपछि मतदाताहरु मतदान केन्द्रमा थपिदै गएका हुन्। मतदान सफल गाराउन पर्सामा ३२ सय कर्मचारी तथा करिब ६ हजार सुरक्षाकर्मी खटाइएका छन्। प्रतिनिधि सभातर्फ पर्सामा ६४ जना र प्रदेश सभातर्फ १३२ जना गरी कुल १९६ उम्मेदवारहरु प्रतिस्पर्धामा छन्। पर्सामा कुल मतदाताको सख्यामा २ लाख ८९ हजारको हाराहारीमा छ। पछिल्लो चुनाव भन्दा यो चुनावमा मतदाताको उत्साहमा कम छ।
: नेपाली गजल गायनमा “उ जितेर गई या हारेर गई” बोलको गीतबाट नाम चलेका गायक राज सिग्देलको स्वरमा फेरी अर्को गीत सार्वजनिक भएको छ । राज सिग्देल ...
जब सम्पूर्ण समाजले महिलाहरूलाई 'भ्रूण हत्या गर्ने' अनुमति दिएकोजस्तो देखिन्थ्यो त्यसबेला पनि डा. हिमर्सले लडाइँ नगरी एक शिशुको हत्या हुन दिनु अस्वीकार गर्नुभयो। साधारण मानिसले सकेसम्म अरूप्रति सहानुभूति राख्ने र दान दिने गर्छ, तर डा. हिमर्स साधारण मानिस हुनुहुन्न। उहाँ र मेरा पिता भ्रूण हत्या गरिने अस्पतालको अगाडि धर्नामा बस्नुभयो। जब अरूहरू हातमा लौरो र बिल्लाहरू लिएका घोडचढी पुलिसहरूको धम्कीमा डराएर भागे, डा. हिमर्स आफ्नो विश्वासमा अडिग भएर बस्नुभयो। एक शिशुको जीवन र महिलाको अधिकार बीच उहाँले जान्नुभएको अन्तिम कुरा जे थियो त्यसबाट पछि हट्नुभएन। उहाँले भ्रूण हत्या गर्ने अस्पतालहरू बन्द गराउन आफ्नो सम्पूर्ण चर्चलाई नै संचालन गर्नुभयो। भ्रूण हत्याको विरुद्ध लडाइँमा पनि उहाँ डटेर लाग्नुभयो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा
मिति २०७४/०२/३० गते जि.सप्तरी खडक न.पा. -२ मा पानीमा डुबी १ बालिका मृतु भय सम्बन्धि टिपोट _
अन्य समाचार पढ्नुहोस्
४ नं. वडा कार्यालय, दुलारी _ सुन्दरहरैँचा नगरपालिका,नगर कार्यपालिकाको कार्यालय, विराटचौक, मोरङ
शेयर लगानीकर्ता भन्छन्, 'पुँजी बजारलाई सम्बोधन गर्न मौद्रिक नीति असफल, बजेट जस्तै आयो'
काठमाडौं, वैशाख ४ । साताको तेस्रो दिन मंगलबार नेप्से ३३ दशमलव ६१ अंकले बढेर १ हजार ३ सय ३१ दशमलव १८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।