text
stringlengths
0
328k
नेपाली आर्थिक, सामाजिक जीवनको महत्त्वपूर्ण हिस्सा वैदेशिक रोजगार बनिसकेको छ । वैदेशिक रोजगारको सवाल झन्डै नेपालीको प्रत्येक घरसँग जोडिँदैछ । पछिल्लो राष्ट्रिय जनगणना अनुसार ७.२ प्रतिशत जनसंख्या...
संग्रहालय भ्रमण गर्ने दर्शकको संख्या ७ प्रतिशतले बढ्दा आम्दानी भने १२ प्रतिशतले बढेको छ । संग्रहालय प्रवेश शुल्कबाट गएको आर्थिक वर्षमा १६ लाख ३२ हजार ६ शय ४५ रुपैयाँ राजस्व संकलन भएको अधिकारीले जानकारी दिनुभयो । यसअघि आर्थिक वर्ष ७३÷७४ मा भने १४ लाख ५७ हजार रुपैयाँ आम्दानी भएको थियो ।
कारखाना/ फ्याक्ट्री / गोदाम । जापानमा रहनुभएको सबै विदेशी नागरिकहरुलाई यो काम खुल्ला छ।
पछिल्लो समय नेप्से बजारमा उतारचढाब आइरहेको छ । गत साता लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा देखिए । बजार सुस्त गतिमा चलेका कारण लगानीकर्ताहरू अन्योलमा परी यस्तो रणनीति अपनाएका हुन । बजार अघिल्लो सातादेखि सुस्त गतिमा तलमाथि गरिरहेको छ ।
अल्जाइमरको चरम अवस्थामा कसैलाई पनि नचिन्ने, आफ्नो वरिपरि भइरहेको कुरा र आफ्नाबारे समेत बिरामीलाई थाहा हुँदैन । हेल्पएज इन्टरनेसनल नेपालका खिमराज उपाध्यायले नेपालमा हालसम्म यस्ता बिरामी र तिनका परिवारका लागि कुनै सेवा सुविधा नभएका कारण पनि बिरामीले अपहेलना सहनु परेको बताए ।
काठमाडौं, असोज २७ - विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ।
काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...
विश्व–११ बाट खेल्न सन्दीप लण्डनमा
काँक्रो खानुका रोचक तथ्य र स्वास्थ्यमा अाश्चार्यजनक फाइदा यस्ता छन
ग्राहकले पाउने फिर्ता रकम महिनाको अन्त्यमा बैंकले ग्राहकको खाता जम्मा गरिदने व्यवस्था गरेको छ । ग्राहकले जति पनि खरिद गर्न सक्छन् । कारोबारको सीमा तोकिएको छैन । बैंकले प्रत्येक खरिदमा क्यास ब्याक दिने छ । यस हिसाबले खरिदकर्ताका लागि फलदायी अफर मान्न सकिन्छ ।
जि.वि.स मा सम्पर्क गर्न फोन गर्दा पैसा नलाग्ने नं १६६०-२४-५२२२२ डायल गरि वा ईमेल : [email protected] मा सम्पर्क गर्न सक्नुहुन्छ । जिल्ला समन्वय समितिकाे कार्यालय पाँचथरको नयाँ वेबसाइटमा यहाँहरुलाई स्वागत छ। आफ्ना अमुल्य सुझाबहरु दिन सम्पर्कमा गएर सुझाब दिन सक्नु हुन्छ। सवारी साधनको विवरण उपलब्ध गरार्इदिने बारे पाँचथर जिल्ला स्थित स्थानीय तह सबै । जिल्ला सभाको प्रथम बैंठकको निर्णय नवनिर्वाचित दलित सदस्यहरुलार्इ उपस्थित गरार्इ दिने बारे । सम्बन्धित गाउँपालिकाहरु २०७४/७५ काे अान्तरिक अाय ठेक्का बन्दाेवस्त सम्बन्धि बाेलपत्र अाव्हानकाे सूचना रकम जम्मा गरिएको बारे सबै न पा र गा पा पाँचथर रकम जम्मा गरिएको न पा गा पा सबै रकम निकासा सम्बन्धमा हिलिहाङ गाउँपालिका पूँजीगत रकम निकासा हिलिहाङ गाउँपालिका रकम जम्मा गरिएको नपा तथा गापा सबै रकम निकास चालु तर्फको फिदिम नपा र फलेलुङ गाउँपालिका संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय स्थानीय राजश्व परिचालन शाखा सिंहदरवार काठमाडौंको च नं.४१ मिति २०७४/१/२९ गतेको पत्रबाट अगामी आर्थिक...
चर्चित गायक राजेश पायल राई दुर्घटनामा परे, अवस्था गम्भिर
यदी तपाईंलाई यो पोस्ट मन पर्छ र पछी पनि नया नया पोस्ट तपाईंको E-mailमा आवोस भन्ने चाहनु हुन्छ भने आफ्नु E-mail ID यहाँ टाईप गरी सामेल हुन सक्नु हुन्छ ।
हाम्रो बारे
राजनीतिक सुरु गरेदेखिका केही दुर्लभ तस्वीर फेला परेको हो । फागुन २० देखि २३ सम्म राजधानीमा हुने महाधिवेशनमा देउवा प्यानलै बनाएर निर्वाचनमा उत्रिदैछन् ।
सम्बन्धित खबर हरु
‘ब्याजदरको लिगलिगे दौड राम्रो भएन, फेरि भद्र सहमति गरौं’
एकता प्रक्रियाको खाकामा 'सहमति नजिक' - BBC News नेपाली
संसदीय दलका नेता महेन्द्र राय यादव रहनेछन् ।
नेकपाकै बिधार्थीले गरे सरकारको बिरोध ,मूल्य वृद्धि गर्ने निर्णय फिर्ता लिन माग
April 23, 2018 मुटुमा समस्या आउनुभन्दा समयमै सचेत हुनुहोस, डा. त्रिपाठीले डरलाग्दो यस्तो चेतावनी …
पत्रमा भक्तबहादुरले आफूसँग कारागारका चौकीदार बुद्ध गुरुङ र जेलरले १५ लाख मागेको नदिए मारिदिने धम्की दिएको उल्लेख गरेका छन् । उनले आफूले सजाय भुक्तान गरीसक्दा पनि आफूसँग १५ लाख दिएमात्रै छोड्ने नदिए भित्रै मारिदिने धम्की दिएको भन्दै न्यायको लागि गृहमन्त्री बादललाई पत्र लेखेका छन् ।
यो नवीन भन्ने चाहिँ को हो नि फेरि? बिबेकले उत्सुकता दर्साउदै सोध्यो। “तेहि त यो नवीन भन्ने चाहिँ को हो मलाई पनि जान्नु छ” अनिता कड्की।
२०७४ साल फाल्गुन ०६ गतेको दैनिक कार्य सम्पादन प्रतिवेदन
ओली भन्छन्-नयाँ सरकारले नयाँ निर्णय गर्छ, सपथ खान नपाउँदै प्रदेश प्रमुखको ढुकढुकी बढ्‍यो
Ladyluck गरेको £ 100 जम्मा बोनस मिलान Phone Billing Bonus Special!
काठमाडौँः विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सोमबार भएको नामिबियासँगको दोस्रो खेलमा समेत नेपालले सानदार जित निकालेको छ । शनिबार भएको पहिलो खेलमा नामिबियालाई पाँच विकेटले पराजित गरेको नेपालले सोमबारको खेलमा नामिबियामाथि तीन विकेटको प्रष्ट जित निकालेको हो । नेपालको जितका लागि पारस खड्का र शरद भेषवाकरले १६७ रनको साझेदारी महत्वपूर्ण रहयो । पारस खड्का ६ छक्का पाँच चौकासहित १०३ रन बनाएर आउट भए ।
अनुमतिको लागि धितोपत्र बोर्डले समय लम्व्याउँदा सञ्चालनमा रहेका एक्सचेन्जलार्इ कार्यालय चलाउन पनि समस्या परेको हो। बोर्डले नयाँ लाइसेन्सको अनुमति प्राप्त गर्नको लागि निवेदन खुलाएर पनि बन्द गरिसेकेको छ। अनुमतिका लागि बोर्डमा ५ वटा कम्पनीले निवेदन दिएका छन्। तीमध्ये ३ वटा हाल सञ्चालनमा रहेका कम्पनी हुन्।
भक्तपुर : काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाक्लो उपस्थिति भएका शहरहरूमा गाईजात्रादेखि यन्या पुन्ही अर्थात ईन्द्रजात्रासम्म साँस्कृतिक महोत्सवको माहोल हुने गर्छ। ऐतिहासिक र धार्मिक महत्त्वका महाकाली, देवी, भैलः, ईन्द्र अप्सरा, लाखे, मयुर र बाँदर नाच... भक्तपुर : नेपाल संवतको नयाँ वर्षको अवसर पारेर बिहीबार नेवार समुदाय मौलिक पर्व म्हपूजा( शरीरको पूजा) गर्दैछन्। आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकार नाश गरी ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्छन्। म्हपूजाका ... भक्तपुर : तिहार फूल र फलफूलको पर्व हो। बडादशैँपछिको नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई पाँच दिनसम्म धुमधामले मनाउने गरिन्छ। यमपंचककाे पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र धनकी देवी लक्ष्मी, चौथो दिन गोवर्द्धन पूजा र पाँचौँ दिन दाजुभाइको द... भक्तपुर : कुनै समय भक्तपुरका सरकारी तथा गैरसरकारी र संघसंस्थाका चिठीपत्र र कुरियरका सामान डेलिभरी दिएर नभ्याउने मतांगी दम्पतीलाई यतिखेर फूलको स्याहार गर्दैमा फुर्सद छैन। भक्तपुर नगरपालिका- ५ का राधा र युसव मतांगी दम्पतीलाई यतिखेरको दैनिकी ... भक्तपुर : तिहारलाई फूल र बत्तीको झिलिमिलीको पर्वको रुपमा लिइन्छ। बत्तीका लागि मैनबत्तीका साथै दियो बाल्ने प्रचलन छ। यस पर्वमा माटोको दियो बनेको विशेष महत्त्व छ। नजिकिँदै आएको तिहारका लागि भक्तपुरका कुमालेहरु यतिबेला पाला (माटोका दियो) बनाउन व्यस्त छन्। तालाको, सूर्... भक्तपुर : तिहारपछाडि धान काटेर बाली भित्र्याउने किसानहरूलाई यो वर्ष तिहारअगाडि नै धान सुकाएर बाली भित्र्याउने चतारो परेको छ। गएका वर्षहरूमा तिहारपछाडि मात्र धान काट्ने किसानहरू यस वर्ष दशैंको भोलिपल्टदेखि नखःत्या(दशैं भोज) नै नगई धान काटेर भक्तपुर नगरका विभिन्न ठाउँ... भक्तपुर : आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमाको दिनसम्म नवदुर्गा भवानीको आह्वान गरी मनाइने चाड हो बडादशैँ। यस चाडलाई नेवार समुदायमा मोहनी नखाः भनिन्छ भने ठाउँ विशेषअनुसार कसैले दशैँ, कसैले दुर्गापूजा, कसैले विजयादशमी, कसैले नवरात्रि प... भक्तपुर : कुनै समय यस्ताे थियो, दसैँको आगमनसँगै मध्यपुर थिमी–५ हात्तीमहाँकालका कृष्णबहादुर खड्गीलाई भ्याइनभ्याइ हुन्थ्यो। मासु व्यापार पुर्ख्यौली व्यवसाय भएका खड्गीलाई दसैँमा कमेरो (सेतो माटो)को व्यापारले फुर्सद हुँदैनथ्यो। ‘दसैँ आउन... भक्तपुर : प्यँचाः परालले बनेको गोलाकार वस्तु हो। गाग्री, ध्याम्पोलगायतका भाँडाकुँडा राख्न प्यँचाः प्रयोग गरिन्छ। नेवार समुदायमा घटस्थापनाको दिन जमरा राख्ने भ्य्य (भ्यूँत) राख्न प्यँचाः नभई हुँदैन। आधुनिक प्रविधिसँगै नयाँ–नयाँ वस्तुको उत्पादनले प्यँचाःको प्रयोग लो... भक्तपुर : भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा मंगलबार सोह्र श्राद्ध गर्नेको घुइँचो लागेको छ। आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको अन्तिम दिन पितृपक्षको अवसरमा दिवंगत भएका आफन्तलाई पिण्डदान गर्नेहरुको घुइँचो लागेको हो। हनुमानघाटमा मृतक नाममा पिण्डदा... भक्तपुर : नगरा, पछिमा, लाटा खीँ, धिमे, ढाँ, ढलुक, नाखीं, कोखीं, र ताताली बाजाको संयुक्त संयोजनको नाम हो, नौ बाजा। विशेषगरी नौ वटा बाजाको संयोजन हुने भएकोले यसलाई नौ बाजा भनिएको हो। साउन\भदौ (नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म) ... भक्तपुर : भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने पञ्चदान पर्व शुक्रबार भक्तपुरमा धुमधामका साथ मनाइएको छ। बौद्ध धर्मावलम्बीको दोस्रो ठूलो पर्वका रूपमा मनाइने पञ्चदानमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपंकर बुद्धलाई शुक्रबार दिनभर नगरको विभिन्न स्थान तथा बौद्ध बिहारहरूमा प... भक्तपुर : गाइजात्राको आठौं दिन आइतबार भक्तपुरमा प्रदर्शन गरिएको घिन्ताङ घिसी नाच र साँस्कृतिक नाचप्रति युवाकाे अाकर्षण बढ्दाे छ। भक्तपुरमा आठ रात नौ दिनसम्म घिन्ताङ घिसी नाच र साँस्कृतिक नाच प्रदर्शन गर्दै गाइजात्रा पर्व मनाइन्छ। गाइजात्रामा घिन्ताङ घ... भक्तपुर : मध्यपुर थिमी ८ र ९ मा बोडेमा नीलबाराहीको १२ वर्षे खः त्यलिगु जात्रा भइरहेको छ। प्रत्येक वर्ष गाइजात्राको भोलिपल्ट रातिदेखि सुरु हुने स्थानीय भाषामा बोडे प्वाँखले परिचित नीलबाराही गणनाचको प्रदर्शनसँगै यसवर्ष १२ वर्षे खः त्यलिगु जात्रासमेत भइ... भक्तपुर : भारतको पश्चिम बंगालस्थित डुबर्सका ५९ वर्षीय गणेशबहादुर प्रधानलाई नेवार भएर पनि नेवारी भाषा, संस्कार र संस्कृतिका बारेमा अनभिज्ञ हुँदा हिनताबोध हुन्थ्यो। भारतमा राजनीति र अखिल भारतीय नेवाः संगठनमा सक्रिय प्रधानलाई भारतमा नेवार जातिको एकताका लागि विभिन्न ... भक्तपुर : श्रावण शुक्ल पूर्णिमाको अवसरमा आइतबार हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व मनाउँदै छन्। श्रावण शुक्ल पूर्णिमालाई नेवार समुदायले भने गुँपुन्ही पर्वको रूपमा मनाउँछन्। नेपाल सम्वतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ ... भक्तपुर : बुद्धमार्गीको छुट्टै पहिचान बोकेको गुँला पर्वको अवसरमा मनाइने सवा लाख चैत्य बनाउने धार्मिक ‘गुँलाधलँ’ पर्व लोपोन्मुख अवस्थामा पुगेको छ। नेपाल संवत्‌को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने यो पर्व समय र आर्थिक अभावका कारण लो... भक्तपुर : भक्तपुर नवदुर्गा मन्दिरमा दशैँका लागि खम्ये (राँगो) भित्र्याइएको छ। महानवमीको राती ब्रह्मायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धि प्राप्तिका लागि बलि दिन धार्मिक, साँस्कृतिक र ऐतिहासिक रूपले अत्यन्त महत्त्वपूर्ण मानिने खम्ये (राँगो) भित्र्याइएको हो। खम्ये घण्ट... भक्तपुर : सार्वजनिक यातायात क्षेत्रको विसंगति र विकृति हटाई प्रतिष्पर्धात्मक व्यवस्थाबाट गुणस्तरीय सेवा विस्तार गर्ने भन्दै सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेको घोषणा गरे पनि भक्तपुरको सार्वजनिक यातायात क्षेत्रमा भने कुनै सुधार आउन सकेको छैन। नियमित अनुगमन ... भक्तपुर : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले आज घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन्। घण्टाकर्ण पर्व नेवारहरुको मौलिक पर्वमध्येको एक हो। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग...
तपाईलाई सबैभन्दा मन पर्ने विधा ?
Next articleडा. गोविन्द केसी अनसन स्थलबाटै पक्राउ
‘हाम्रो सिकाई र नेपाल बाहिरको सिकाई अनुभव साटासाट गर्न पाउँदा अत्यन्तै हर्षित भएका छौं । पुस्तक पढेर हासिल गरेको सिप भन्दा मल्टिमिडियाको माध्यमबाट हासिल गरेको जानकारी सम्झन लायक हुने रैछ’, विद्यार्थी साजनाले भन्नुभयो, ‘कनेक्टिङ क्लास रुम’ कार्यक्रमले हाम्रो सिकाईलाई प्रभावकारी बनाएको महसुस भएको छ ।’
कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर (दैनिक), द काठमान्डु पोस्ट (अंग्रेजी दैनिक), साप्ताहिक, नेपाल साप्ताहिक र सर्वोत्तम नारी प्रकाशन गर्छ। कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरसहित केएमजीले समाचार पोर्टल इकान्तिपुर डट कम पनि सञ्चालन गर्छ।
आजको विनिमय दर
साउन ३१ गते, २०७५ - १७:१७ मा प्रकाशित
कुनै कुराको कमी छैन त्यसकारण मनमा कुनै ग्लानी पनि छैन ।
भेलामा बोल्ने सहभागिले आगामी निर्वाचनमा माओबादी केन्द्रले एकल उम्मेद्वारी घोषणा गरेर चुनावी मैदानमा उत्रिनुपर्ने धारणा ब्यक्त गरे ।
१० अंकले बढ्यो सेयरबजार, कारोबार रकममा सुधार देखिएन
नङमा देखिएको ‘अर्ध चन्द्राकार’को अर्थ के हुन्छ ? जान्नुस
‘लिलिबिली’लाई चार करोड
‘कामरेड ! कांग्रेस बुढो बाघ भए पनि घाँस खाँदैन’ (18,210)
Read more about भुकम्प पीडित बालवालिकाहरुलाई लत्ताकपडा वितरण सम्बन्धि सुचना ।
वि.सं.२०७५ साल कार्तिक २९ गते । बिहिबार । ईश्वी सन् २०१८ नोभेम्बर १५ तारिख । नेपाल सम्बत् ११३९ ।
फोटो/भिडियो
त्यो समस्या समाधानका लागि राज्यले अहिलेदेखि नै दीर्घकालीन रुपमा सोच्नु, नीति र कार्यक्रमहरु निर्माण र कार्यान्वयन गर्नु पर्ने हुन्छ ।
(२) पदपूर्तिको लागि विनियम १५ बमोजिम विवरण प्राप्त भएपछि रिक्त पदहरु खुला प्रतियोगितात्मक परीक्षा, आन्तरिक प्रतियोगिताको आधारमा हुने बढुवा वा कार्यक्षमताको मूल्याङ्कनको आधारमा हुने बढुवा मध्येबाट पूर्ति गर्न उपविनियम (१) बमोजिम निर्धारण भएको मापदण्डको आधारमा पदपूर्ति समितिले पदसंख्या निर्धारण गर्नेछ ।
निदान[सम्पादन गर्ने]
उनलाई नै कैद गर्न सक्ने हुनुपर्थ्यो!
त्यसपछि चुनावमार्फत ट्रम्प अनुमोदित भएको उल्लेख गर्दै उनले ती आरोपहरु सम्बोधन भइसकेको उल्लेख गरिन्।
सम्मेलनमा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेले मुलुकमा दण्डहीनता अन्त्य नभएसम्म प्रेस स्वतन्त्रता नहुने दाबी गरे । सरकार पत्रकारको सुरक्षाको निमित्त सक्षम नभएको गाउँलेको आरोप थियो । कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले सञ्चारगृहले समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको बताए ।
पूर्वमन्त्री शेरधन राईले सरकारलाई के-के भनेर सरापे ?
647 पटक शेयर गरिएको
हामी पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रण गर्दछौं ।
पहिलो पात्लेखेत उत्सव-२०६८
– पल्लव साहित्यिक र्इ–पत्रिका परिवार, चितवन ।
प्रतिक्रिया दिनुहोस्
निकै राम्रो गोरेटो रहेछ -यो त सिकारू को जस्तो त लागेन । शब्द खेलाडी को हुनुपर्छ । जेहोस राम्रो लाग्यो -प्रगतिको कमाना गर्छु ।
स्वीमिङ पुलमा डुबेर अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु
केही समय यता एनआरएन स्थापना भएका र विवाद नभएको ठाउँ कहाँ होला। अमेरिकालगायत विकसित मुलुकको कुरा गरी साध्य छैन। यसको एउटै कारण हो राजनीतिक दलको ‘भगिनी संस्थ’मा लैजान खोज्नु। एक मात्र एजेन्डा हो अमुक व्यक्ति जसरी पनि नेतृत्वमा पुग्नु। योबाहेक अर्को कुनै एजेन्डा नै छैन। कसैले केही एजेन्डा ल्याईहाले पनि यति हास्यास्पद हुन्छ यो एजेन्डा एनआरएन कै हो रᵎ भन्न पनि लाजै लाग्ने।
नेपाल-जापान.कम
मोबाइल खरिदमा हात खाली नहुने उपहार, ब्राण्डेड फोनमा १५ प्रतिशत छुट
केही महिनादेखि भ्रष्टाचार बढ्दो रूपमा सार्वजनिक संवादको विषय बन्दै आइरहेको छ । यो प्रशंसनीय कुरा हो । किनभने लोकतान्त्रिक व्यवस्थामा नागरिकले सार्वजनिक चिन्ताका मुद्दालाई सम्बोधन गर्नैपर्छ । भ्रष्टाचार...
“गुड आफ्टरनुन सर ।” केटीले भनी । अनि उसको कुराबाट मैले थाहा पाएँ, उसले भोलिपल्ट डिबेटको तयारी गर्नका लागि उसका सरले हौसला दिइरहेका रहेछन् फोनबाट ।
ज्येष्ठ २८, काठमाडौं । गायिका सिर्जना गुरुङको स्वरमा रहेको ‘किन दुःख मान्छौ’ शीर्षकको गीतको भिडियोले यूट्युबमा अपलोड भएको छोटो समयमै दर्शकको मन जितेको छ । गायक तथा संगीतकार बिपि वाग्लेको शब्द तथा संगीत रहेको गीतमा विष्णु अधिकारीको शब्द संयोजन छ । युवराज वाइवाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री रीमा विश्वकर्मा तथा दीपक काफ्लेले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
त्यो बेलादेखि अहिलेसम्म एमालेले सामाजिक सुरक्षा भत्ताका बिषयमा समग्रमा देशको राजनितिसँग नै खेलवाड गर्यो। यो गर्नु राम्र कुरा थिएन। यो राज्यले दिएको सहयोग हो।
आफ्नै शरीरमा लागेको कस्तो क्यान्सर जुन चर्चित डाक्टर उपेन्द्र देवकोटाले पत्तै पाएनन् को लागी २ प्रतिक्रिया(हरु)
हाम्रा सर्त तथा नीतिहरु
आठ जिल्लामा फेरि ‘संरक्षण’
सुबोध माड्साब हाम्रो कक्षामा पढाउनुहुन्नथियो। तैपनि मलाई चिन्नुहुन्थ्यो। साहित्य, संस्कृतिका विविध कार्यक्रमको संयोजन सुबोध सरले गर्नुहुन्थ्यो। यस्ता कार्यक्रममा म पनि सहभागी भइरहने भएकाले मलाई राम्ररी चिन्नुहुन्थ्यो।
जब यो अनुभव हुन्छ कि
सक्कली चन्दन कृष्ण कायस्थसँग मालपोत कार्यालयले २०६५ सालमा दिएको लालपुर्जा छ । तर मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा मुख्य श्रेस्तामा उनकै विवरणमा अर्कै व्यक्तिको फोटो राखी नक्कली लालपूर्जा बनाएको छ । अहिले वास्तविक जग्गा धनी अदालती प्रक्रियामा छन् । तर नक्कली जग्गा धनी भने सम्पर्क विहिन रहेका छन् ।
संसदमा नीति तथा कार्यक्रम, सबैका लागि समृद्धि सरकारको प्राथमिकता
डडेल्धुरामा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु
अम्बिका बस्नेत – सहकारी तथा गरिबी निवारण
दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घटनास्थलको अवलोकन र विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बुझी उपचार कार्यमा कुनै कमी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको थियो ।
भोजपुर विमानस्थल कालोपत्रेका लागि कोइरालाको कार्यकालमा ६ करोड बजेट विनियोजन भएको थियो । तर राईले मतदाता यो काम आफ्नो पहलमा भएको भनेर स्वेतपत्रमा उल्लेख गरेका छन् । यस्तै रानिटार–पांचा–चखेवा सडकलाई तराईसँग जोड्ने दुधकोशी नदीमा पक्की पुलको शिल्यानास भएको भइ निर्माण सुरु भएको विषय समेत श्वेत पत्रमा उल्लेख छ । जबकी यो पुल भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिल्यानास गरेका थिए । यो पुल निर्माणका लागि कांग्रेस नेता डा. नारायण खड्का, बालकृष्ण थापा र नेतृ माया राईको मुख्य भूमिका थियो ।
सिक्लेस हाइड्रो छिट्टै संचालनमा _ गोल्डेन न्यूज ';-1!=b.indexOf("img.youtube.com")&&(a=' ');d=a+''+p+''+titlex+"
–डिज्नी ल्यान्डको भ्रमणमा केही चीज आफूसँग हुनुपर्छ ।
एक 'रोमान्टिक रिभोल्युसनरी' को अन्त्य
४. आर्थिक वृद्धिको पूर्व शर्तमा राष्ट्रिय अर्थतन्त्रको अन्तर्राष्ट्रिय अर्थतन्त्रसँग एकीकरण ।
"https://ne.wikipedia.org/w/index.php?title=मुरादाबाद_मण्डल&oldid=433354" बाट निकालिएको
धेरै पढिएका
हाम्रो नेपाल/राम्रो नेपाल
'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'
सरकारमा सहभागि हुन आफ्नो पार्टीले राखेको सर्तप्रति सरकारको तर्फबाट प्रतिवद्धता प्रकट भएकाले त्यस्तो स्थिति बनेको फोरमका केन्द्रिय सदस्य मोहम्मद इस्तियाक राईको भनाई छ।
सडकमा भिख माग्ने वृद्धलाई चेकगर्दा वृद्धको खल्तीबाट यस्ता कागजात, निस्किएपछि::Nepal's Online News Portal
यदि तपाईँलाई माइग्रेन नै भएको हो भने, त्यसको दुखाईको बारेमा तपाईँलाई थाहै हुनुपर्ने! कुनै पनि पेनकिलर खाएपनि सञ्चो हुँदैन, न पानी पिएर ठीक हुन्छ, न मसाज गरेर! त्यसैले यसको सबैभन्दा उचित तर गाह्रो उपाय भएको ‘सहनु’ नै हो।
विज्ञापनका लागि
३१. आर्थिक वर्ष २०७४/७५ को सात महिनामा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ९.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १३.५ प्रतिशतले बढेको छ ।
जिन्दगीको के भरोसा यो त सानो खेलौना हो