text
stringlengths
0
328k
अश्लील 90 60 90 बारेमा बिल्ली आफ्नो जवान प्रेमिका
- नेपाल टिम
चौधरी ग्रूपले शिक्षमा थप एक अर्व लगानी गर्ने भएको छ । उत्पादन क्षेत्रमा आफ्नो पहिचान बनाईसकेको चौधरी समूहले शिक्षा क्षेत्रलाई थप गुणस्तरीय र अन्तर्राष्ट्रीयरुपमा प्रतिस्पर्धी बनाउनका निमित्त थप लगानी गर्ने भएको हो । उक्त लगानी मार्फत आगामी पाँच बर्षमा थप १२ वटा शैक्षिक संस्था संचालनमा ल्याउने तयारी गरिरहेको सीजि एडुकेशनका प्रमुख भुषण गुरुङले बताए । बि सं २०५३ वाट चाँदवाग बिद्यालय स्थापना गरेर शैक्षिक क्षेत्रमा हात हालेको यो ग्रुपले अहिले आठ वटा शैक्षिक संस्था संचालन गरिहेको छ । ५ बर्षभित्र आफ्ना शैक्षिक संस्था मार्फत करीब १० हजार बिद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ समूहले तिव्र गृहकार्य गरिरहेको उनले जानकारी दिए । सीजि एडुकेशन अन्र्तगत किन्डरगार्डेन देखि पोष्ट ग्राजुएट (केजी टु पीजि) सम्मको पढाई संचालन गर्ने लक्ष्यका साथ काम भईरहेको गुरुङले बताए । बन्द, हड्ताल र आन्दोलनका रापले स्वदेशको शैक्षिक क्षेत्र अस्तव्यस्त भएको समयमा सीजिले शिक्षामा लगानीको शुरुवात गरेको उनले जानकारी दिए । उनले भने, ‘विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने अठोटका साथ सीजि यस क्षेत्रमा आएको हो ।’ आगामी ५ बर्षभित्र सीजि एडुकेशनले आधुनिक प्रविधीलाई विशेष जोड दिने उनको भनाई छ । त्यसका लागि भोकेशनल शिक्षा तथा सुचना प्रविधीसँग सम्बन्धित कलेज तथा स्कूल संचालन गरिने उनले बताए । नेपालमा राजधानी केन्द्रित शैक्षिक संस्था बढिरहेको अवस्थामा सीजिले मोफसलमा स्कूल, कलेज स्थापना गर्ने योजना बनाएको उनले बताए । ‘कुन ठाउँमा के खोल्ने भन्ने योजना बनाउँदै छौ’, उनले भने, ‘विशेष गरि मोफसलका बजारहरुमा नयाँ स्कूल, कलेज खोल्नेछौ ।’ त्यस अन्र्तगत पोखरा र बिराटनगरका लागि गृहकार्य शुरु भईसकेको समेत उनले जानकारी दिए । गुणस्तरीय शिक्षाका लागि हजारौ विद्यार्थी बिदेशीने गरेको अहिलेको अवस्थामा त्यसलाई रोक्न चौधरी ग्रुपले शिक्षामा लगानी थप गरेको उनले बताए । अहिलेका विद्यार्थीले खोजेजस्तै सेवा प्रदान गर्ने उद्देश्यका साथ विश्वका ख्यातीप्राप्त शैक्षिक संस्थासँग समन्वय गरेर अगाडी बढ्ने उनले बताए । ‘ हामीले अन्र्तराष्ट्रीय स्तरको शिक्षा दिनका लागि नेपाली मात्र नभई विदेशी शैक्षिक संस्थासँग सम्बन्धन लिएका छौ’, उनले भने ‘ साथै त्यहिको पाठ्यक्रमलाई समेत प्रयोग गर्दै नेपालको माटो सुहाउँदो शिक्षा दिदै आएका छौं ।’ चौधरी एडुकेशन अन्र्तगतको पहिलो शैक्षिक संस्था चाँदवाग स्कूलमा स्वदेशी पाठ्यक्रम मै आधारित रहेर पढाई हुने गरेको उनले अभियानलाई बताए । सीजि अन्र्तगतका दुई ओटा शैक्षिक संस्थामा भारतको दिल्लीमा रहेको माध्यामिक शिक्षा केन्द्रिय बोर्ड सँगको सम्बन्धनमा पढाई हुने गरेको छ । साथै विश्वभरि नै फैलिएका विश्वविद्यालय मणिपाल र क्याम्ब्रिजसँगको समन्वय मार्फत पनि शिक्षा सेवा प्रदान गर्दै आएको छ । हाल सीजि ग्रुप अन्र्तगत चाँदवाग नामबाट चाँदवाग स्कूल एसएलसी सम्म, चाँदवाग स्कूल (सीबिएसई) र चाँदवाग प्री स्कूल संचालित छन् । चाँदवाग सीबिएसई भनेको सेन्ट्रल बोर्ड अफ सेकेण्डरी अन्र्तगतको स्कूल हो । त्यस्तै चाँदवाग प्री स्कूलमा मन्टेश्वरी प्रणालीमा पढाई हुने गरेको छ । साथै सेन्ट्रल बोर्ड अफ सेकेण्डरी एडुकेशन अन्र्तगत वीरगन्जमा दिल्ली पब्लिक स्कूल संचालन गरिरहेको उनले जानकारी दिए । सीजि एडुकेशनले भारतको मणिपाल विश्वविद्यालयको सिक्किमस्थित शाखा मणिपाल के–१२ एजुकेशन प्रा लिसँगको सहकार्यमा चारवटा शैक्षिक संस्था मार्फत शिशु देखि पोष्ट ग्राजुएटसम्मको पढाई संचालन गरिरहेको छ । त्यसमा क्याम्पियन स्कूल, क्याम्पियन कलेज, क्याम्पियन एकेडेमि र क्याम्पियन काठमाडौं रहेका छन् । त्यस्तै सियुजी पोलिटेक्निक मार्फत नवलपरासी स्थित गंगादेवी चौधरी उद्योग ग्राम परिसरमा व्यावसायिक प्राविधिक शिक्षा संचालन गर्दै आएको छ । सीजिले आफ्ना शैक्षिक संस्थामा पियरशन एडुकेशन वैंग्लोरसँगको सहकार्यमा आधुनिक शैक्षिक प्रविधि डिजी मार्फत पनि कक्षा संचालन गरिरहेको उनले जानकारी दिए । डिजी मार्फत शिक्षाको परम्परागत ढाँचालाई अहिलेको प्रविधियुक्त ढाँचामा रुपान्तरण गर्न आफ्नो संस्था लागेको गुरुङले बताए ।
ट्रक र माइक्रोबस ठोक्कियो, एकजनाको मृत्यु, सातजना घाइते
शेयर गर्ने बारे
झोला भिड्ने भो ओस्कारमा
सुदूरखबर अनलाइन मिडिया प्रा. लि.
सेन्ट्रल बिजनेस पार्क, थापाथली
भोजपुर / भोजपुरमा बम विस्फोट भएको केहि दिन लगत्तै फेरी अर्काे बम विस्फोट भएको छ । राखिएको टाइम बम हटाउने क्रममा षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा दोहोरो भिडन्त भएको हो । भिडन्तमा परी १ जना गम्भिर घाईते भएका छन् ,वमको छर्रा लागेर साे ब्यक्ति घाइते भएका हुन् ।
नेपाल साप्ताहिक
छोराछोरी सबै जना सुखी हुँदै गए
तर त्यसले यो आकर्षक अवैध व्यापारमाथिको पर्दा उघारिदिएको छ, जहाँ तस्करले कुराहरु लुकाउन सैनिकले जस्तो नीति अवलम्बन गर्छन्।
आरोहीहरूको सबैभन्दा अघिल्लो पंक्तिमा पेम्बा शेर्पाको अघि–पछि लागेर चौथो दिनमा कान्छीमाया तामाङ सगरमाथाको चुचुरोमा टेक्दै थिइन्। उनका लागि त्यो हिउँ र चट्टानको थुप्रो हैन, आँट–हिम्मत–सपनाको चुचुरो थियो।
अहिले पनि सनीले अस्लील साईटबाटै बढी आमदानी लिईरहेको बताईएको छ । एक वर्ष अघि फ्लाटमा डेरा नपाए पछि उनी घर किन्न दौडधुप गरेकी थिईन्।
सिन्धुलीमाढीबाट खचाखच यात्रु लिएर गोलञ्जोर गाँउपालिका ६ नाकाझोली जाँदै गरेको बा ११ च २२ ७५ नम्बरको बलेरो सडकबाट झण्डै चार सय मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले जानकारी दिए।
विराटनगरमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न अनुमति, प्रदेश सरकारको पनि लगानी
असार १ गते भित्रै नियमित जहाज उड्छ ः उडड्यन मन्त्री अधिकारी, विमानस्थललाई “कार्गो हब” बनाउन आग्रह
आमाको मृत्यु संस्कार ७ दिनमा सक्दै प्रा. डा. बद्रीविशाल, भन्छन्, 'संस्कार गाह्रो भयो भने धर्म परिवर्तन बढ्छ' काठमाण्डौ । क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच २०१७ को फिफा खेलाडी अवार्डका लागि सबैभन्दा लोकप्रिय देखिएका छन् । सेप्टेम्बर २४ मा लन्डनमा हुने फिफा वर्ष खेलाडी अवार्डका लागि उनले मेसी, रोनाल्डोलाई समेत पछि पारेका हुन् । गत वर्ष यो अवार्ड क्रिस्टियानो रोनाल्डोले जितेका थिए । तर, यसपालि अवार्डको प्रमुख दावेदारको रुपमा मोड्रिच देखिएका छन् । हालै गरिएको मत सर्वेक्षण अनुसार मोड्रिचलाई धेरैले मन पराएको छन् । सर्वेक्षणमा मोड्रिचलाई (४६.७८ प्रतिशत) मत प्राप्त भएको छ भने रोनाल्डोलाई (१७.५९ प्रतिशत) र मेसीलाई (१४.४१ प्रतिशत) मत परेको थियो । आमाको मृत्यु संस्कार ७ दिनमा सक्दै प्रा. डा. बद्रीविशाल, भन्छन्, 'संस्कार गाह्रो भयो भने धर्म परिवर्तन बढ्छ' आमाको मृत्यु संस्कार ७ दिनमा सक्दै प्रा. डा. बद्रीविशाल, भन्छन्, 'संस्कार गाह्रो भयो भने धर्म परिवर्तन बढ्छ' काठमाडौं । खुल्ला प्रतिस्पर्धाबाट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन् । यसअघि पनि झा प्राधिकरणको अध्यक्षमा दुईपटक नियुक्त भएका थिए भने नयाँ नियुक्तिसँगै उनले अब पाँच वर्ष प्राधिरकण सम्हाल्नेछन् । आमाको मृत्यु संस्कार ७ दिनमा सक्दै प्रा. डा. बद्रीविशाल, भन्छन्, 'संस्कार गाह्रो भयो भने धर्म परिवर्तन बढ्छ'
तर , यो अस्त्र असफल भएपछी देउवाले पाँच वर्षका लागि प्रधानमन्त्रीसहित सभामुख र राष्ट्रपतिसमेत माओवादीलाई नै दिने प्रस्ताव गरेको बताइएको छ ।
उनले मतदाता संख्याको आधारमा उम्मेदवार तय गर्ने भएकाले बाम गठबन्धनले ४० सिट जित्नसक्ने दाबी गरे ।
‘नगर विकासले तयार गर्‍यो कार्यविधि’
पूर्वाञ्चलको सङ्गमस्थलका रूपमा महेन्द्र राजमार्ग खुलेपछि चर्चामा आएको इटहरी नगरको नामकरण यहाँका आदिवासी थारूहरूको बोलीचालीबाट भएको स्थानीय बुढापाकाहरू बताउँछन् । पहिलेदेखि नै यस ठाउँमा इट्टाको प्रयोग विभिन्न प्रयोजनका लागि गरिँदै आएको थियो भने राणा शासनकालको उत्तरार्धमा अपराधीलाई सजाय दिने नियतले इट्टा र काठ मिलाएर बनाएको 'तुरूङ' निर्माण गरिएको थियो । यहाँका आदिवासी थारूहरूको भाषामा इट्टालाई 'इट' र काठवाट बनेको तुरूङलाई 'हरि' भनिन्छ । यसरी 'इट' र 'हरि' मिलेर 'इटहरी' नाम रहन गएको यहाँका बुढापाकाको भनाइ छ ।
पोखरामा विभिन्न नामवाट मेलामहोत्सब भइरहेका छन् । सडक महोत्सबमा नै दर्शक/ पर्यटक किन सहभागी हुने ? कसरि प्रचार प्रसार गरिरहनुभएको छ ?
दशैं लक्षित सुर्खेतमा ‘विशेष सुरक्षा योजना’ सञ्चालन
पाँच दिनमा झन्डै २० अंकले घट्यो सेयर बजार, निरुत्साहित हुँदै लगानीकर्ता
यसरी गरियो अटलबिहारी बाजपेयीको अन्तिम दाहसंस्कार (फोटोफिचर)
फ्याक्स: ०५६-५७११२०
सल्लाह, सुझाव तथा प्रतिक्रियाका लागि
केही समयपछि बुबाले शान्त मुद्रामा भन्नुभयो, "नाथे कुमार ! यो समस्या होइन, ठूलो समस्या हो । अरे स्वाँठेलाल ! कुनै विवाहित महिलासित प्रेम गर्नुअघि तैंले मलाई सोध्नु पर्दैनथ्यो ? म त मर्दै छु । म मरेपछि सबै जिम्मा तेरै हो । तेरो भाइ सानै छ, बुइनी सानै छे । पीरति लाउने पनि तरिका हुन्छ नि, नाथे !"
(च) सल्लाहकार परिषदको गठन गरी सल्लाह, सुझावहरु लिनु ।
Shankar on एक-एक रुपैयाँ भिख मागेर राष्ट्रपतिलाई किनेको गाडी यस्तो रहेछ
अवैध सुन तस्करी गर्ने पक्राउ
हाम्रो नेपालमा
बर्माको सडकमा नेपाली ‘राजा-रानी’ किन गर्छन बर्मामा नेपालीले राजा को प्रचार यस्तो छ रहस्य (फोटो फिचर)
काठमाडौंमा बुधबार भएको सवारी दुर्घटनामा २७ वर्षीय कलाकार विना थापाको मृत्यु भएको छ । बुधबार बत्तीसपुतलीमा बा २ ख ८९४ नम्बरको पानी ट्याङ्करले बा ५५ प १३८७ नम्बरको...बाँकी
नेपालको सविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय निकायको निर्वाचन सम्पन्न भै जनप्रतिनिधिहरुले कार्यभार...
बोलपत्र स्वीकृत गर्ने आशयको सुचना
दिगो विकासका लागि सहकारी उत्तम अर्थव्यवस्था भएकाले प्रवद्वर्न गर्न संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई अन्तराष्ट्रिय सहकारी वर्षका रुपमा मनाउने घोषणा ग¥र्यो । सोही अनुरुप सदस्य राष्ट्रहरुलाई वर्षभरी सहकारीको प्रचारप्रसार र प्रर्वद्वनका कार्यक्रम संचालन गर्न निर्देशित ग¥र्यो ।
४. सय दिनको कार्य योजना
अहिले नेपालमा पर्यटन उद्योग फस्टाउँदो क्रममा छ । २०७२ साल बैशाखको भूकम
बेटि विलियम्स सन 1976 मा मैरेड मगुइरे संगै नोबेल शान्ति पुरस्कार शान्ति मान्छेहरुको समुदाय, उत्तरी आयरल्याण्ड मा समस्याहरूको शान्तिपूर्ण संकल्प प्रचार गरे बाफत सह-प्राप्तकर्ताका रुपमा प्राप्त गरेकी थिईन् ।
उज्यालो ९० नेटवर्कले निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । पिरतीका सुख दुःख सबै हुन्छन् गजलमा अर्थ बुझ्ने प्रेमीहरू सबै रुन्छन् गजलमा !! दुःख के हो सुख के हो दुई दिनको पिरतीमा अङगालोमा प्...
महर र बस्नेतबीच जो अध्यक्ष भएपनि स्वीकार गर्ने पक्षमा छन । यी दुई देउवाभित्रका एउटै खेमामा छन् । देउवा क्याम्पमा बिद्यार्थीका दुई समुह छन् । एउटको समुहको नेतृत्व नैनसिंह र शुभरामले गरेका छन् भने अर्काे पक्षको नेतृत्व जितजंग बस्नेतले गरेका छन् । दुवै पक्ष देउवा क्याम्पबाट आधिकारिक उम्मेद्धार बन्न दौडधुप गरिरहेका छन् ।
उनले चलचित्रमा रजनीकान्तले आफ्नो बुवाको पात्र गलत तरिकाले देखाएको भन्दै निर्माण पक्षले माफी सहित १०१ करोड रुपैयाँ जुरमाना तिर्नु पर्ने सर्त राखेको भारतीय मिडियाले जनाएको छ ।
हाम्रो बारेमा
मन्त्री बनाउने वाचा गरेका ओलीले किन दिए धोका? योगेश भट्टराई यसो भन्छन्
यसैगरी, उपत्यका भित्रकोे कलंकी, जावलाखेल र न्यूरोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्नेछन् भने गोंगबु शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।
दलित महिला वडा सदस्यः अन्यौलको एक वर्ष
कारागारबाट छुटाइदिने लोभ देखाई बलात्कार: आरोपमा राजपाका नेता पक्राउ - सगरमाथा साप्ताहिक
ज्येष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गर्नुभएको छ । “त्यस्तो समाज अघि बढ्न पनि सक्दैन”, प्रधानमन्त्रीले भन्नुभएको छ, “ज्येष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुन्छ । त्यसैले एक पटक फेरि म ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धनका लागि सरकारको प्रतिबद्धता दोहो¥याउन चाहन्छु ।”
मिठो र गहकिलो जवाफ दिएर ‘मिस वर्ल्ड’ बनिन् भारतकी मानुसी - Complete Nepali News Portal
काठमाडौँ, १० साउन । आइतबार सफ्टवेयरमा आएको समस्याका कारण कारोबार हुन नसकेको धितोपत्र बजार आज भने करिब ४० अङ्कले...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…
२०७३ बैशाख ४ शनिबार, काठमाडौं । बसन्त रेग्मीले तेस्रो विकेट लिएसंगै नामिविया अन्तिम ओभर बाँकी छँदा दबाबमा छ । बसन्तले आफ्नो तेस्रो सिकार सरेल बर्गरलाई बनाए । सबैभन्दा बढी ३८ रन बनाएकामा बर्गर राजु रिजालको स्टम्पिङले आउट भए । ........................................... नामिवियाका व्याट्सम्यान निकोलस स्कोल्ज रन आउट भएसंगै नेपाललाई सातौं सफलता मिलेको छ । उनले खेलमा सबैभन्दा बढी बल खचिएका छन् । एक चौका प्रहार गरेका उनले ५२ बल खर्चिदा १८ रन मात्रै बनाए । बाँया हातले ब्याट समात्ने स्कोल्जले एक द ... बाँकी अंश»
कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले किसान, खाद्य उद्यमी, सेवा प्रदायक र उपभोक्ताबीच सहकार्य हुनु पर्ने बताएकी छन् ।
वि.सं. २०७५ वैशाख ०७ गते शुक्रबारको राशिफल
नेपाली युनिकोड
१ सय ७५ रनको लक्ष्य पछ्याएको सगरमाथा लिजेन्ट्सले २० ओभर पूरा खेलेर ५ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।
लिङ्क थप्नुहोस
प्रवासी थारु सेवा समाज मलेसियाको क्षेत्रीय समिति पेनाङमा गठन (फोटो फिचर सहित हेर्नुहोस् )
नेपाल राष्ट्र बैंक
पाकिस्तानका पूर्व क्रिकेटर आमिर हनिफका छोराले आत्महत्या गरेका छन्। यू–१९ क्रिकेट टिममा आफ्नो नाम छनोट नभएपछि मोहम्मद जरयाबले आत्महत्या गर...
प्रजिअ रिजालले घटनाको गम्भीर ढंगले अनुसन्धान भइरहेको र कारबाही प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए । उनले घटनामा संलग्नमध्ये दुई जनालाई पक्राउ गरिसकिएको बताए । ‘पक्राउ गरिएका व्यक्तिविरुद्ध बोक्सी आरोप तथा सजाय ऐन, २०७२ अनुसार आइतबार नै मुद्दा दर्ता गरी म्याद थप गर्ने प्रक्रिया प्रहरीले सुरु गरेको छ,’ उनले भने ।
“मीठे बच्चे– यादद्वारा आत्माको मैला निकाल्दै जाऊ। आत्मा जब बिल्कुल पावन बन्छ तब घर जान सक्छ।”
६ महिनाभित्र स्ट्याटस अन्त्य हुन लागेकाहरुले पनि अर्को दुई वर्षे अवधिका लागि आवेदन दिन एक महिना समय पाउँनेछन् ।
अ. त्यस्तो गर्ने सोचाइ कहिल्यै आएन ।
राष्ट्रपति पत्नीसहित आएका थिए । म्यानमारका राष्ट्रपति स्तरको औपचारिक लुम्बिनी भ्रमण पहिलो हो । यसभन्दा अघि म्यानमारको उच्च ओहदाबाट आङसाङ सुकीले भ्रमण गरेकी थिइन् । त्यसभन्दा अघि म्यानमारका नागरिक तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव उथान्तले लुम्बिनी भ्रमण गरेका थिए । उनैले लुम्बिनीको योजनाबद्ध विकासको सुरु गरेको मानिन्छ ।
‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने
तपाइको आफ्नै Android Apps बनाउनुहोस् :
डिल्लीराज फुलाराको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो ।
ऊ सधैं हिँड्ने बाटोमा डुलिरहेको छ
नुवाकोटमा पैसाको सिक्का गालेर गहना बनाउने बढे, 'भिजिट नेपाल 98' को चिनो मासिने अबस्थामा
आधा बेलायतीलाई थाहा छैन आफ्नो ब्लड ग्रुप
नरेन्द्र मोदीद्वारा मुक्तिनाथको प्रचार, तस्बिर ट्वीट गर्दै भने ‘सुन्दर’
मध्यमाञ्‍चल क्षेत्रीय निर्देशनालय, काठमाडौंको वि.नं 11511-11513/074-75 (खुला र समावेशी), नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं.द्वितीय श्रेणी, नायब पशु स्वास्थ्य प्राविधिक पदको एकमुष्ट योग्यताक्रम सूची
पोखरा एकेडेमीलाई हङकङ ब्युटी यू–१९ महिला ह्याण्डबल प्रतियोगिताको उपाधि
निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि म‌ंगलबार दिउँसोसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् ।
यस नगरपालिका अन्तर्गत 2 उच्च माध्यमिक, 6 मा.वि., 15 प्रा.वि., 1 आधारभूत विद्यालय र 1 मदरसा रहेका छन् । उच्च पठन पाठन संचालनका निमित्त एस.एल.पी. उ.मा.वि. र क.च. उच्च मा.वि. रहेको छ । साथै शिक्षाको अवस्था विकासका लागि विभिन्न वडाहरूमा बार्डिङ्ग स्कूलहरू संचालनमा रहेका छन् ।
टोलीले नेपाल सरकारसँग भएको समझदारी एवं सम्झौताअनुसार यहाँको कृषि क्षेत्रको अध्ययन र अनुसन्धान गरी तरकारी, फलफूल, ट्राउट माछा, बाख्रा, कुखुरालगायतको प्रवद्र्धनमा जोड दिन चासो देखाएको कृषि ज्ञान केन्द्रका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो ।
आन्तरिक लेखापरीक्षणको केन्द्रिकरण[सम्पादन गर्ने]
तपाईको प्रतिक्रिया समीक्षामा भएकोले प्रकाशित भएको छैन ।
भारतीय सर्वोच्च अदालका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले अदालतका लागि अदालत विरुद्ध अदालतसँगै २० वर्ष लडे। न्यायालयको शुद्धिकरणको प्रश्न उठाउँदै न्यायधीशको पनि सम्पत्ति विवरण सार्वजनिकीकरणको माग गर्दै सन् १९८९ मा उनले मुद्दा दायर गरे। अन्ततः सन् २००९ मा सर्वोच्च अदालतसँगको लडाइँ टुङ्गियो। जित उनको भयो, तर उनले भने– यो जित मेरो हैन, अदालतको हो। देशको न्यायप्रणालीको हो। यो निर्णयको स्वागत सबैपक्षबाट स्वागत भयो। निर्णयलाई ‘वाटरसेड’ (ऐतिहासिक घटना) को संज्ञा दिइयो। न्यायिक विचलनको घेराबन्दीलाई तोड्न यो कानुन धेरै हदसम्म सफल भयो। न्यायप्रणालीमा सुधारहरु देखिदै गए। न्यायिक स्वतन्त्रता झन् मजबुत हुदै गयो। ग्रहण गर्न सके यो एक सुन्दर उदाहरण हो। तर हाम्रो विडम्बना अर्कै छ। न्यायप्रणाली पनि ‘सिन्डिकेट’ प्रणालीमा चल्न थालेको छ। तासका खेल प्राय सबै जुवा नै हुन्छन्। सबैलाई थाहा छ तीन गड्डा मिसाएर खेलिने तासको खेल के हो भनेर? तर तेह्र वर्ष (२०५७ साल साउन ११ गते) अघि पुनरावेदन अदालत, विराटनगरको एक फैसलाले तासको यो खेल (म्यारिज) जुवा हैन भनिदियो। दिमागी खेल मानियो यसलाई। पुनरावेदन अदालतको यो निर्णयको किस्सा पत्रपत्रिकामा प्रसस्तै आइसकेको छ। हाम्रो अदालती इतिहासमा यो पनि एक ‘वाटरसेड’ नै हो। सरकार र आतंकको क्रसफाएरमा सर्वसाधरण मरेको खबर दिनहुं आउने गरेको हुन्छ। देश चलाउन अधिकार पाएको शक्तीसंग कोरा सपना देखाएर जनतालाई जिल्लाउने समुहको संसारको कुनै न कुनै कुनामा हरेक दिन काटामार भइरहेको हुन्छ। यस बारे हरेक नेपाली अभ्यस्त भइसकेका छन। तर हालै युक्रेनमा भएको आतंकारी घटनाले संसारलै नै स्तभ्द तुल्याएको छ। युक्रेनका आतंकाबादीले जमिनबाट आकासमा हान्ने हतियार प्रयोग गरेर ११ हजार मिटरमा उडिरहेको २९८ जना बोकेको मलेसियन जहाज खसालेका छन। ११ देशका नागरिक रहेको उक्ता जहाजमा ८० जना त केटाकेटी मात्रै थिए। यो घटनामा काखे बच्चा देखी स्कुले केटाकेटी परेका छन जो संसार भनेको के हो सिक्दै थिए। परिवार पाल्न जागिरका लागी हिडेका देखी रमाइलोको निम्ती संसार घुम्न निस्केका परिवार उक्त जहाजसंगै सदाको लागी बिदा भएका छन। संसारले यस घटनाको घोर बिरोध गरे पनि एक झुण्ड भने यो घटनाको खाटी कारण देखाउदै बचाउ गरिरहेका हुनेछन। यस्ता झुण्ड संसारबाट हराउने त छैनन तर यस्ता खाले घटनाले यस्ता कुत्तवको बिनाश गर्दै जाओस। साधरण जनता बिना आतंक आरमसंग जिन्दगी गुजार्न पाउन।
श्रावण २२, २०७४ - तीजको पूर्व सन्ध्यामा पोखरेली दिदी बहिनीको सम्मान
सम्बन्धित शीर्षकहरु
प्रतिनिधिसभामा विनियोजन विधेयक २०७५ का सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा.खतिवडाले आयोजना सम्पन्न हुन लाग्ने समय, निर्माणको गुणस्तर र लागतको व्यवस्थापनका लागि छुट्टै कानुन व्यवस्था गर्न थालिएको बताए । उनले भने, ‘अब सरकारले साना आयोजनामा बजेट दिँदैन ।’
केन्द्रले उनीहरुको क्षमता विकास तथा रेखदेखका कार्यक्रम गर्दै आएको छ । केन्द्रलाई नवसिर्जन सचेतना केन्द्रले समेत सहयोग पुर्याउँदै आएको छ ।
एनआरएनए ७९ वटाभन्दा बढी देशमा नेश्नल च्याप्टर रहेको एउटा ठूलो संस्था भइसकेको छ । पहिला विदेशमा बस्ने नेपालीहरु नेपालमा सुरक्षा छैन, भ्रष्टाचार बढी भयो, नेपाल गरिब भयो भनेर मात्र कुरा काटिरहेका हुन्थे । तर, पछिल्लो समय केही गैरआवासीय नेपालीमा मैले नेपालका लागि के गरेको छु त ? नेपालमा गरिबी छ, अशिक्षा छ र मैले बाहिर बसेर कुरा मात्र गर्नुभन्दा नेपालमा सुधारका लागि के गरेको छु त भन्ने गहन भावना समेत जागृत भएको छ । त्यो एकदमै ठूलो कुरा हो ।
स्कारपियो दुर्घटना हुँदा ६ भारतीय पर्यटकको मृत्यु, चालक नियन्त्रणमा
(ज) विश्वभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा साहित्यका संघ संगठन तथा साहित्यिक ब्यक्तित्वहरु संग यथासम्भव सम्पर्क र समन्वय गर्ने ।
सम्पर्क गर्नुहोस्
असार शुक्ल एकादशी अर्थात् हरिशयिनी एकादशीका दिन सुतेका विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुन्छन् भन्ने धार्मिक विश्वास छ । यसैका आधारमा यस दिनलाई हरिबोधिनी एकादशी...