text
stringlengths 0
328k
|
---|
गत शनिबार देखि लागु हुनेगरी सार्वजनिक गरिएको नयाँ नियम अनुसार , अष्ट्रेलियाको अस्थायी भिसा, जस्तै : विद्यार्थी, व्यवसाय , कामदार, अभिभावक आदि भिसा लिएकाहरुले निम्न कार्य गरेमा भिसा रद्द हुनेछ :
|
काठमाडौं । रारा तालमा आर्ट समिट ट्राभल तथा होटेल हिलसाइड कालिकोटको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम गरिने भएको छ ।
|
काठमाडौं, बैशाख २३ । नयाँ शक्ति पार्टी नेपालले मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने आफ्नो पार्टीको घोषित नीति रहेको बताएको छ ।
|
कृषि नीति र योजनाहरू
|
साढे ३३ किलो सुन र सनम शाक्य हत्याको आरोपमा पक्राउ परेका गोरेलाई गृहमन्त्रालयद्वारा सार्वजनिक
|
ब्याइफ्रेण्ड भनेको काले नै हुनुपर्छ गोरे त सुन तस्कर पनि हुन्छ’
|
रामबहादुर तामाङ ‘बले’
|
फल स्वरुप बढेको त्यो हृदयको गति र घटेको रक्तचापले मुटु सम्वन्धी विरामीहरुका लागि समस्या हुन सक्छ । मुटुमा जटिल समस्या देखा पर्न सक्छ ।
|
जानकारी तथा लेखहरु
|
हाम्रो कुरा
|
जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...
|
“नयनकाे बलेसीबाट”(कविता)
|
Kathmandu : महाभुकम्प पछि महिला तथा बालबालिका तस्करले नेपाललाई पहिलो गन्तब्य बनाएको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाल प्रहरीका अनुसार महाभुकम्प पछिका तीन महिनामा मानव तस्करी र ओसारपसारका ५८ वटा घटनामा ६२ जना आरोपी पक्राउ परेका छन ।
प्रहरी प्रवक्ता नायव महानिरीक्षक कमलसिंह बमका अनुसार मानव ओसारपसारका घटनामा अझै बृद्धी हुनसक्ने आशंकामा प्रहरी नेपाल भारत र नेपाल चीन नाका तथा अन्तराष्ट्रि«य विमानस्थलमा समेत बिशेष निगरानी बढाएको छ ।
प्रहरीका अनुसार बैशाखमा गएको भुकम्प पछि १५ वटा मानव तस्करीका घटनामा प्रहरीले कारवाही अगाडी बढाएको हो । यस्तै असार २० वटा घटना र साउनमा २३ वटा घटनामा जम्मा ६२ जना आरोपी बिरुद्ध प्रहरीले मुद्दा चलाएको हो ।
मानव तस्करले विप्तमा बिचल्ली परेका महिला तथा बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत तथा तेस्रो मुलुकमा तस्करी गर्ने गरेका घटना सार्वजनिक भएका हुन, डिआईजी बमले भने । उनका अनुसार खाडी देश, अफ्रिका र भारतमा यौन ब्यवसायका लागि महिला तथा बालबालिकाको अवैध ओसारपसार हुने गरेको हो ।
प्रहरी मुख्यालयका अनुसार आर्थिक वर्ष २०६९/०७० मा १४४, २०७०/०७१ मा १८५ र २०७१/०७२ मा १८४ वटा मानव बेचबिखन, ओसारपसार र तस्करी घटनामा प्रहरीले कारवाही अगाडी बढाएको हो । डिआईजी बमका अनुसार नेपालबाट युरोप, अफ्रिका, खाडी देश र भारतमा युवती र बालबालिकाको तस्करीमा अन्तराष्टिय गिरोह नै सक्रिय रहेको तथ्य प्रहरीले फेला पारेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार मानव बेचबिखन तथा तस्करी रोक्न प्रहरीले अगामी अक्टोबरमा नेपालमा अन्तराष्ट्रि«य प्रहरी र सरोकारवालाको भेला गर्ने भएको छ । तस्करी रोक्न इन्टरपोलको सहयोग मात्र प्रर्याप्त नभएकाले अन्तराष्ट्रि«य भेला आयोजनाको तयारीमा प्रहरी रहेको छ । भेलामा अफ्रिका, दक्षिण एशिया र खाडी देश सहित युरोप र अमेरिकाबाट समेत प्रहरी र सरोकारवालालाई सहभागी गराउने तयारी नेपाल प्रहरीले गरिरहेको छ । |
चितवन । जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ । उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि…
|
प्रतिक्रिया दिनुहोस Cancel reply
|
‘एक छिन मूडमा आउँन देऊ न बाजे…..आज कविता होइन मुक्तक आउँछ…..’ कवि स्वच्छ प्रबाहले ङिँच्च दाँत देखाएर भन्यो । ऊ कतै पनि रिसाएको थिएन ।
|
काठमाडौं । स्थानीय तह निर्वाचनमा आरक्षणसहित खुल्ला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको उपस्थिती बढेको छ ।
पहिलो चरणको चुनावको मतपरिणाम अनुसार गाउँपालिका र नगरपालिका प्रमुख १२ जना उपप्रमुखमा दुई सय १४ जना महिला निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले दुई सय ७३ स्थानीय तहको मत परिणाम घोषणा गरेको छ । पहिलो चरणको निर्वाचन सकिएको दस दिन वितिसक्दा पनि सबै तहको मतपरिणाम आउन सकेको छैन । |
काठमाडाैं – माओवादी केन्द्रको हेडक्वार्टर बैठक केहि समय अगाडि सकिएको छ । बिहीबार विहान १० बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकबाट एकीकृत पार्टीको नाम अनुमोदन गर्ने र विस्तृतमा »
|
छ वर्षदेखि सञ्चालनमा रहेको जटिल प्रसूति सेवा बन्द
|
तपाईहरुलाई यो बताउँदा हामीलाई खुसी लागिरहेको छ कि गत २०१० अक्टोबर ६ का दिन "क्रान्तिकारी पार्टी र संगठनहरुको अन्तर्राष्ट्रिय को-अर्डिनेशन" (International Coordination of Revolutionary Parties and Organizations-ICOR) को गठन भयो। यूरोपको कुनै देशमा भूमिगत रुपले सम्पन्न आई.सी.ओ.आर.को स्थापना सम्मेलनमा त्यो संगठनको निर्माण भएको थियो। त्यो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, टर्की, कंगो, बोलेभिया, पनामा, चिले, डोमिनेकिन रिपब्लिक, यू.एस.ए., मेक्सिको, जर्मनी, लक्जम्वर्ग, इटाली, यूनान, बल्गेरिया, युक्रेन, वेलारुस, चेकोस्लोभाकीया, स्लोभाकीया, स्वीटरजलैन्ड र उरोग्वेका मार्क्सवादी�लेनिनवादी पार्टी र संगठनहरुका प्रतिनिधिहरु सामेल थिए। त्यो सम्मेलनमा ने.क.पा. (मसाल)को तर्फबाट मोहनविक्रम सिंह सहभागि हुनुहुन्थ्यो। त्यो सम्मेलनको सफलताका लागि नेपालबाट ने.क.पा.(माओवादी), ने.क.पा. (एमाले)ले पनि शुभकामना पठाएका थिए।
|
बैंकिङ कारोबारसम्बन्धी बाध्यकारी प्रावधान लागू हुन नसक्दा ढुकुटी, हुन्डी, सापटी, मिटरव्याजी जस्ता अनौपचारिक कारोबारबाट हुने वित्तीय अपराध नियन्त्रण प्रमुख चुनौतीका रुपमा देखा परेको छ ।
|
धेरै पढिएको
|
प्राधिकरणका अनुसार १२ लाख १९ हजार ४ सय ५९ ग्राहकले २० युनिटको सीमाभित्र रहेर विद्युत् उपयोग गर्दै आएका छन् । यी ग्राहकले वार्षिक २६ करोड ८३ लाख ७७ हजार १ सय ४६ युनिट विद्युत् उपयोग गरी प्राधिकरणलाई १ अर्ब १७ करोड ६ लाख ८० हजार रुपैयाँ महसुल बुझाउँछन् । प्राधिकरणले प्राविधिक समस्याले साना ग्राहकको मिटर रिडिङमा समस्या आउने गरेको बताउँदै आएको छ ।
|
कलंकी ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालन हुने
|
ती सवारीसाधन व्यवस्थापनका लागि अहिले मुलुकभर तीन हजारको हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन्। नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपाने ट्राफिक प्रहरीको दरबन्दी दुई हजार ३६४ मात्र भएकाले खटाइको मात्रा बढेको बताउँछन्। “ट्राफिकको काम सवारी साधन व्यवस्थापनमात्र भए पनि सबै काम गर्नुपरेको छ,” उनले भने।
|
पुरुष बडिबिल्डिङ्ग, पुरुष फिजीक, पुरुष मास्टर ( ४० बर्ष माथि ) महिला खेलाडी मझ बिकिनी फिटनेस र जुनियर बडिबिल्डिङ्ग ( १६ देखि २३ बर्ष उमेर समुह) का विधामा प्रतिस्पर्धा हुने जनाइएको छ।
|
अङ्गीकृत नागरिकता लिने बढ्दै
|
धमला पत्नी नै मुख्य हिरोइन बन्ने भएपछि लगानीकर्ताले हातझिक्ने निर्णय गरेको हो । उक्त चलचिमा न निर्देशक नै छन् नत उनले लगानीकर्ता नै भेटेका छन् । एलिजा गौतम, सरोज खनाल रुपा राना निर्मल शर्मालगाएको अभिनय रहने भनिएको चलचि बन्ने वा नबन्नेमै सोही चलचिका लागि छनोट भएका कलाकारले आशंका व्यक्त गरेका छन् ।
|
नेपालमा 744 स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका बुढी मोरङ, खुवाफोक, फाक्सिव, डाँडाबजार, महाभारत, भेडेटार, र आहाले गाउँ विकास समितिहरूलाई समेटेर साँगुरीगढी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई 10 वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या 21,536 रहेको छ । यसको क्षेत्रफल 166.44 वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको भेडेटारको कार्यालयमा राखिएको छ । |
नेपाली: शाहरूख खान
|
ट्याग: सम्पादकीय
|
अहिलेका तामाङ युवा पुस्तालाई आफनो भाषा, धर्म, संस्कार र संस्कृतिप्रति माया र लगाव बढाउन के गर्नु पर्ला ?
|
यो घरको डिजाइन मेरो बुवाले गर्नुभएको हो । मेरो बुवा नेपालको पहिलो आरसिसी इन्जिनियर हो । पहिलो आरसिसी भवन सरस्वती सदन उहाँकै डिजाइनमा निर्माण भएको थियो ।
|
५ कम्पनी लाइसेन्स लिएर संचालनका लागि तयारी अवस्थामा छन्। अनुमति लिनका लागि समितिले दिएको समयावधि सकिँदासम्म स्वीकृत पाएकामध्ये एउटा कम्पनीले भने संचालनको लाइसेन्स नै लिएको छैन।
|
बनारस हिन्दु विश्वविद्यालयबाट सन् २००८ मा नेपालको भूकम्प र भूकम्पीय जोखिम विषयमा विद्यावारिधि गर्नुभएका पौडेलले भूकम्पको पूर्व घोषणा गर्न नसकिने भएपनि एक वर्षपछि सोही दिन ठूलो भूकम्प आउने सम्भावना भने नरहने बताउनुभयो ।
|
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)...
|
अहिलेको निर्बाचनमा पनि अन्य पार्टी भन्दा बढि महिला, दलित, पछाडि परेको बर्गलाई सहभागी बनाएको महराको दाबी
|
Pardubice बाट realtors, realtors र गत्ता छत मरम्मतकर्ताहरू खोज्दै यो लेख किन? अन्यथा यो केवल हजारौं विचारहरू मध्ये एक हुनेछ जुन दराजमा कहीं झूट छ। एक विचार कि पुरा तरिकाले बाहिर छैन र माइक्रो अचल सम्पत्ति jigsaw puzzles को एक थप टुक्रा हुन सक्छ। मेरो रणनीति पूर्वनिर्धारित छ। प्रिय भाडा नगर्नुहोस्, सस्तोमा भाडा नगर्नुहोस्। साधारण को लागि साधारण भाडा को पेशकश ...
|
अक्टोबर २९ मा फिलिपिन्सको मनिलामा सम्पन्न मिस अर्थ २०१६ मा मिस नेपाल अर्थ २०१६ की विजेता रोशनी खत्रीले रिसोर्ट वेयर कम्पिटिसनमा सिल्भर मेडल जितिन् । यसैगरी जापानको टोकियोमा सम्पन्न ५६ औं संस्करणको मिस इन्टरनेसनल–२०१६ मा २३ वर्षीया वर्षा लेखीले पिपल्स च्वाइस अनलाइन पोलमा सर्वाधिक मत प्राप्त गरिन् ।
|
उनले परिषद्ले नेविसंघसँग गरेको विगतको सहमति कार्यान्वयन गर्नुपर्ने र नर्सिङको चर्को शुल्क घटाएर सरकारले तोकेको अनुसार लिने व्यवस्था नगरेसम्म तालाबन्दी जारी रहने बताए ।
|
सयौं-सयौं वर्षहरूदेखि इस्राएल पशुहरू (दुष्ट अन्यजाति साम्राज्यहरू) द्वारा शासन गरिँदै आइरहेको छ; यो कुरा आज पनि सत्य छ किनभने अधिकांश यहूदीहरू संसारको विभिन्न राज्यहरूमा बसोबासो गरिरहेका छन्। इस्राएल अन्यजातिहरूका शासनको अधिनमा रहिरहेको समयलाई “अ____________ स_________” भनिएको छ (लूका २१:२४)। यस समयावधिमा, संसारमा अन्यजातिहरूको सामर्थ्य उच्च स्थानमा हुनेछ। अन्यजातिका समयहरू बेबिलोनी निर्वासनबाट सुरु भएको थियो र येशू ख्रीष्ट संसारमा आफ्नो राज्य स्थापित गर्न आउनुहुने समयमा यसको अन्त्य हुनेछ। सयौं वर्षहरूदेखि इस्राएल देश अन्य राज्यहरूद्वारा र अन्य मानिसहरूद्वारा शासन गरिँदै आइरहेको छ। परमेश्वरलाई आफ्नो राजा र शासक हुन इन्कार गरेको कारण यहूदीहरूले धेरै दु:ख भोगेका छन्।
|
राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढिमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रिय सभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानुनी व्यवस्था भएको समेत उहाँले जानकारी दिनुभयो ।
|
व्यक्तिको औसत आय, औसत आयु, सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रता, देशको आर्थिक अवस्था, व्यक्तिगत दया तथा क्षमताशीलता एवं भ्रष्टाचारको अवस्थालगायत विषयमा अनुसन्धान गरेर खुसी र दुःखी देशको सूची तयार पारिएको सो संस्थाले जनाएको छ । अनुसन्धानका क्रममा प्रत्येक राष्ट्रलाई एक देखि १० अंक प्रदान गरिएको पनि प्रतिवेदनमा छ । आजको नयाँ पत्रिकामा खबर छ ।
|
मितेरी साकोषको १२ औँ स्थापना दिवस सम्पन्न
|
११ दिन अघि विवाह भएका उनीहरू स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घाबाट दुल्हन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार स्कुटी दुर्घटनामा परेको हो ।
|
संस्थाका अध्यक्ष विष्णु प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन दिप पाठकले गर्नुभएको थियो ।
|
ब्ासको टाइरड फुस्केर ब्रेक फेल भएपछि वस सडकदेखि करिव ५ मिटर तल खस्दा दर्ुघटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
|
३६ वर्ष अघि भारतको स्वनिर्वासन त्यागेर राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्ने वीपी कति दूरदर्शी रहेछन् भन्ने कुराको प्रमाण खोज्न अन्यत्र अलमलिनु पर्दैन । संंवैधानिक राजतन्त्रात्मक नीति त्यागेपछिको कांग्रेसको निरन्तरको अधोगतिले सवै कुरा प्रष्ट पारेकै छ । कृष्णप्रसाद भट्टराईपछिको पार्टी नेतृत्वले बाटो विराएवापत कांग्रेसको अधोगति शुरु भएको हो । दोस्रो जनआन्दोलन पछिका दिनमा त कांग्रेसका नेताहरू प्रकारान्तरले ‘कौन पुछे खेसरीका दाल’ को पीडा झेल्न वाध्य भएका छन् । माओवादी र एमालेले दुई दुइ पटक सरकारको नेतृत्व हा“किसक्दा पनि कांग्रेसको भागमा हातलाग्यो शून्य भएको छ ।
|
मेरो सांगीतीक क्षेत्रको करिएर पहिला स्कुले जिवनमा भाग लिने गर्थे । पछि बि.सं.२०६० सालमा रेडियो नेपालबाट देश ब्यापी लोक गीत प्रतियोगीता हुदै छ रे भन्ने कुरा सुने । त्यस पछि त्यो प्रतियोगीतामा सान्त्वना पुरस्कार पाए । त्यसै पछि नै मेरो सांगीतीक यात्राको सुरुवात भयो ।
|
त्यसैले, सम्पूर्ण मधुमेहबाट ग्रसित महिलाले मधुमेहको उचित व्यवस्थापन र स्वास्थ्य स्थितिमा सुधारका लागि सस्तो, सर्वसुलभ तथा स्वास्थ्य शिक्षामा समान पहुँच हुनुपर्नेमा जोड दिइएको छ ।
|
पाल्पा, १० माघ- पाल्पा जिल्लाको रामपुर नगरपालिका–३, को केलादी क्षेत्र पर्यटकीय आकर्षणका लागि प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा अझै ओझेलमा परेको छ ।
|
सूचना ! सूचना ! ! सूचना ! ! ! मन्त्री पदपूर्तिका लागि जरुरी सूचना संघियताले देश छिन्न भिन्न भएको राष्ट्रिय ढुकुटी ऋणात्मक तिर गएको...
|
प्रतिकृया दिनुहोस
|
The full schedule for the Board elections is as follows. All dates are inclusive, that is, from the beginning of the first day to the end of the last. |
२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा
|
कावासोती : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा बिहिबार बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ६३०१ नंको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको ...विस्तृतमा पढ्नुस्
राँझा : बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ । कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई बुधबार राति पौने ८ बजे कोहलपुरको विद्युत्रोड नजिक सडक पार ...विस्तृतमा पढ्नुस्
सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग युएनएचसीआर ले पहल गर्ने भएको छ । मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग यहाँ आज ...विस्तृतमा पढ्नुस्
काठमाडौं : प्रहरीलाई घुस दिने दुई जना सवारी चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले गठ्ठाघर चोकमा चेकजाँच गर्ने क्रममा ना ५ ख ७१८१ नम्बरको ट्रकका चालकले दुई सय रुपैयाँ ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अहिले श्रीमती सीताको उपचार गर्न भन्दै तातोपानीमा स्नान गर्न भन्दै म्याग्दीमा छन् । गृहमन्त्री रामबहादुर थापा, श्रीमती सीता, छोरी गंगासहितको तातोपानीमा स्नान गरिरहेको फोटाहरु सामाजिक सञ्जालमा भाइरल ...विस्तृतमा पढ्नुस्
काठमाडौं :दिनभर ट्याक्सी चलाउने र राती भएपछि विभिन्न पसलहरुमा चोरी गर्दै हिड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सटरको ताला फुटाएर चोर्ने रामेछापको दोरम्बा गाउँपालिका–४ का २९ वर्षीय गंगाबहादुर तामाङलाई प्रहरीले पक्राउ परेको हो। ...विस्तृतमा पढ्नुस् |
नेपाल बैंकको एक अर्ब ७६ करोड ८५
|
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको बसेको संयुक्त बैठकले आन्दोलनरत पक्षको माग अनुसार वार्ताको वातावरण बनाउन भन्दै दुई दिनका लागि संविधान निर्माण प्रक्रिया रोक्ने निर्णय गरेको हो ।
|
हामी सबैलाई आवगतै छ, जर्मनीमा एन आर एन ए को आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयनको चहल पहल जारी छ l
|
नेपालमा सडक दुर्घटनाबाट भइरहेको मृत्यु अरू देशको तुलनामा अत्यधिक हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार प्रति एक लाख नेपालीमा १७ को मृत्युको कारण सडक दुर्घटना हो। यो संख्या पोर्चुगलमा ८, बेल्जियम ७, क्यूबामा ७, क्यानडा ६, न्यूजिल्याण्डमा ६, जापानमा ५, आयरल्याण्डमा ४, नर्वेमा ४ र स्पेनमा ४ छ। त्यस्तै, सिंगापुर, इजरायल, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड र डेनमार्कमा प्रति लाखमा ३ जनाको सडक दुर्घटनामा ज्यान जान्छ। बेलायत र स्वीडेनमा यसरी मृत्यु हुनेको संख्या ३ भन्दा पनि कम छ।
|
काठमाडौं । गैंडाको खाग जस्तो देखिने बस्तु सहित काठमार्डौ प्रहरीले नयांबजारमा मोटरसाइकलमा हिड्दै गर्दा पक्राउ गरेको छ ।
|
१- हनुमान चालिसाः हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।
|
काठमाडौं उपत्यका माथिको आक्रमण
|
विनयले स्थानीयवासीको बेवास्ता गर्दै सो सडकमा पक्की ढलानको काम गर्दा होर्डिङ बोर्ड नझुण्ड्याएको, कतिको लागत, कति मिटरमा काम हुने, कस्तो काम हुने, रड, सिमेन्ट, बालुवाको के कति भाग हुने जस्ता इस्टिमेटका बारेमा कसैलाई कुनै जानकारी नगराएको स्थानीयवासी वीपेन्द्र पाण्डेले आरोप लगाए ।
|
यी दुवै गीतलाई पुर्वेली जुनतारा म्यूजिक प्रा.लि. मार्फत बजारमा पठाईएको छ । भिडियो स्टुडियो मै खिचिएको छ । समय छोटा भएकै कारण गीत अनुसारको भिडियो निर्माणमा समस्या भएको सर्जक तथा गायक गौतम सागर राईले जानकारी दिए । राई सोलुखुम्बुको सोताङका हुन् ।
|
संविधान दिवसमा संसदको छैन कार्यक्रम, राष्ट्रिय सभाको समितिले मेला गर्दै
|
कोरियन पर्व सलनालमा कार्यक्रम गर्न ३ संस्थालाई एन.सी.सी.को अनुमति
|
सर्वसाधारणले २१ गतेदेखि नयाँ नोट पाउने, कहाँ-कहाँ साट्न पाइन्छ?
|
नेपाली काङग्रेस कास्की जिल्ला सम्मेलन २०७५
|
प्रतिकृया दिनुहोस
|
Posted on 05/04/2018 by कुवेतनेपाल एडमिन _ टिप्पणी छोड्नुहोस्
|
काठमाडौँ, १८ मंसिर । एक वर्षअघि सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको एउटा आदेश अहिले उच्च पदस्थ सरकारी अधिकारीका लागि टाउको दुखाइ भएको नागरिकमा खबर छ । ‘नागरिकको निजी सम्पत्ति निजको स्वेच्छाले ...
|
नवरात्र भनेर समेत चिनिने दसैँ यस वर्ष तिथिको घटबढ नरहेकाले १० रात्रि र ११ दिनको छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई असोज २५ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । असोज २५ गते देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज २५ गते ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो ।
|
गीर्वाणीको आसु: यो मन मेरो कहिले बुझ्ने हो ।
|
अर्यालले पहिलोपटक नगद कारोबारको सीमा तोकिएको जानकारी दिए । “आर्थिक कारोबारलाई बैंकिङ च्यानलमा अनिवार्य गर्नसके पारदर्शीता, औपचारिक माध्यम र आम्दानी वृद्धिका साथै अर्थतन्त्रको समग्र आकार विस्तार हुने छ,” उनले भने, “यसबाट मुलुकले बेलाबेलामा भोग्नुपरेको तरलता अभावको पनि अन्त्य हुने अपेक्षा छ ।”
|
काठमाडौं, साउन १४ । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि जनताले दिएको सुझावलाई व्यवस्थित रुपमा सूत्रबद्ध गर्न प्रमुख चार राजनीतिक दलका नेता सहभागी विशेष समिति गठन
|
यो पृष्ठलाई अन्तिमपटक १६:४१, ७ फेब्रुअरी २०१६ मा परिवर्तन गरिएको थियो।
|
सवारी दुर्घटनामा एकको मृत्यु
|
पपुवान्युगिनीसंग भएका पछिल्ला २ भेटमा नेपाल निरास बनेको थियो । आईसीसी लिग च्याम्पियन्सिपमा नेपालसंगको दुवै खेल जितेको पीएनजीले शीर्ष ४ मा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको थियो । नेपाल भने 'डिभिजन टू'मा घटुवा भई पुन: बढुवा भएर आएको हो ।टी-ट्वान्टी फर्म्याटमा विश्वकपसमेत खेलिसकेको नेपालका लागि सम्भवत: यो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेल हो । एकदिवसीय मान्यता पाएको खण्डमा आईसीसीले नेपाललाई उपलब्ध गराउने रकममा भारी वृद्धि हुनेछ भने बलिया टोलीहरूसँग नियमित खेल्ने अवसर पनि ।
|
फिलिपिन्समा घर खरिद र पट्टे
|
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
|
नेपालमा भारतको १२ करोड ६६ लाख नेपाली रूपैयाँको सहयोगमा निर्मित ३ शैक्षिक संस्थाहरूको उद्घाटन
|
हाम्रो बारेमा
|
धर्मरत्न श्रेष्ठ- यी हुन् प्रा.डा. गोविन्द पोखरेल । यिनले संसदको विकास समितिमा पुगेर भनेका छन् : यस्तै हो भने राष्ट्रिय पनुर्निर्माण प्राधिकरण बिघटन गरिदिए हुन्छ । बिघटन गरे हुन्छ भन्ने प्राधिकरणमा सोर्सफोर्स लगाएर यी प्रा.डा. के खान नियुक्ती लिएर आएका हुन् ? गर्न केही नसक्ने, अनि संस्था नै खारेज गरिदिए हुन्छ भनेर यिनको बौद्धिकताले कसरी सकेको ? यिनको काम त प्रा. माने प...
|
तर उत्तरले भने यस संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाका रूपमा लिएको जनाएको छ ।
|
कर्मचारी समायोजन : संघीय मामिला मन्त्रालयले तयार गर्यो २५ प्रश्न
|
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेको टोलिले जयसवाललाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
|
त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८% र बिडिएसतर्फ ९०% डाक्टर काउन्सिलको परीक्षामा असफल भएका छन् । विदेशमा मेडिकल पढ्न जाने विद्यार्थी दुईथरी हुन्छन् ।, यो खबर आजको नयाँपत्रिकामा छ ।
|
नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै
|
८०. प्रदेशमा खनिज पदार्थ तथा बहुमुल्य धातुको अन्वेषण, अध्ययन तथा सर्वेक्षण गरिनेछ ।
|
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गणेश लाठले सरकारले निर्धारण गरेको श्रमिकको न्यूनतम पारिश्रमिकले औद्योगिक क्षेत्रको उत्पादन लागत बढ्ने र आयाति वस्तुसँग प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन भन्ने चिन्ता बढाएको बताए । उनले भने, “औद्योगिक उत्पादनमा बढेको मूल्य जनताले दिने हो । उद्योगी व्यवसायीहरुले मूल्यमा थप गरेर लिने हो । महंगाई बढे अनुसारको श्रमिको पारिश्रमिक बढ्नु राम्रो हो । यो हिसाबले घर खर्च चल्नुपर्यो । तर, सरकारले अहिले लिएको सामाजिक सुरक्षा कर नै खर्च गर्न सकिरहेको छैन ।”
|
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटर र युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
|
उनले फिल्मको प्रचारप्रसारको क्रममा आफ्नी दुई वर्षकी छोरी आदिरा चोपरालाई मिडिया सामु नचिनाउने बताएकी छिन ।
आदिरालाई अरूले फिल्मी स्टारको छोरीका रूपमा नचिनुन आमभारतीय बालिकाका रूपमा चिनून् भन्ने उद्देश्यले पनि मिडियामा नल्याएको र उनि ठुलो भएर जे बन्न चाहन्छिन । उनलाई सोहि बन्न दिने समेत रानीले बताएकी छिन । |
११-तपाईंको मुक्तिको दिन
|
नयाँ पत्रिका दैनिक
|
सरकारले अरु बेला देखेन, मोदी आउँदा पक्राउ गर्न आयो (भिडियो)
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.