text
stringlengths 0
328k
|
---|
साझा अनलाईन बाट थप
|
मस्को (रसिया), १२ असार । मध्य एसियाली मुलुक किर्गिजस्तानमा आइतबार ६.३ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस भएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्र (यूएसजीएस) ले जनाएको छ...
|
तेह्रथुम : दीपावली मेलाको अवसरमा आठराई गाउँपालिका ५ छातेढुंगामा जिल्लाकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। हरेक साल दीपावली मेलाको अवसरमा खेलाइने फुटबल प्रतियोगितामा एकलाख ५० हजार पुरस्कार रहेको आयोजकले जनाएको छ।
|
एसियन यु–१८ फुटबलमा नेपालको पहिलो जित _ Hamro Khelkud
|
पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
|
२, सरकार संचालनको नेतृत्व सर्वहारा वर्गको अधिनायकत्वमा हुनुपर्छ।
|
पोष्ट बक्स नं. ९०५१ काठमाडौ
|
धेरै पढिएको
|
गाडी दुरुपयोगको समाचार नै नक्कली हो, 'मैले थप सुविधा लिएको छैन्’
|
२५ असार, काठमाडौं । हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । |
हाम्रो समाचारपत्रको लागि साइन अप
|
अहिलेका प्रहरी महानिरीक्षकसहित सबै अतिरिक्त महानिरीक्षक र धेरै संख्यामा नायव महानिरीक्षक -डीआइजी) चैत २९ मा ३० वर्षे सेवा हद लागेर अवकास हुँदैछन् । त्यसपछि ०७६ चैतसम्मका लागि प्रहरीको कमाण्ड हाँक्ने जिम्मा ९० बेसिकका इन्स्पेक्टरहरुको काँधमा आउँदैछ । उनीहरु त्यही ब्याचमा भर्ना भएका हुन् । यसबारे जिज्ञासा राख्दा सर्वेन्द्रले धेरै केही भन्न चाहेनन् । भने, ‘हेर्दै जाऔँ ।’
|
अर्को खेलमा मानभवनका गजेन्द्र राई र सुजन राईको जोडीले पञ्चकुमारी युथ क्लबका वीरेन्द्र कुँवर र प्रणय घिमिरेको जोडीलाई २१–१४ र २१–१९ को सोझो सेटमा पराजित गरे । जितसंगै विजेता दुवै जोडी प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
|
धेरै पैसा कमाउने रहर कसलाई हुँदैन ? व्यक्तिगत एवम पारिवारीक खर्च धान्न, सामाजिक गतिविधी एवम् हितका लागि जानकारी राख्नु व्यवस्थित तुल्याउनु हरेक व्यक्तिका कर्तव्य र उत्तरदायित्वहरु हुन्, यो सबैलाई थाहा भएकै कुरा हो तर यसो भन्दैमा सबैले यी क्षेत्रमा दक्षता हासील गरेका हुन्छन् अनि त्यसमा सफल हुन्छन् भन्न सकिन्न ।
|
प्रश्न ज्योतिष (horary Astrology)- र यसको शासकिय ग्रह
|
आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१
|
सोमबार, २४ मङ्सिर, २०७५
|
सन् १९९८ मा पहिलो पटक फिफा विश्वकपको उपाधि उचालेको फ्रान्सले २००६ मा पनि विश्वकपको फाइनलमा पुगेको थियो । तर इटालीले फ्रान्सको उपधि चुम्ने सपना चकानचुर बनाएको थियो ।
|
तपाईको प्रतिक्रिया
|
जीवनको एक दशक(सन् १९९१ -२००५ )भन्दा लामो समय बिराटनगरमा आफुले व्यतित गरेको र सन् २००८ मा अमेरिका बसी बिराटनगरको घर कुनै कारण बेच्नु पर्यो । यो बिराटनगरसंग मेरो बिशेष साईनो गासिएको छ किनभने ५ यिनै स्वर्गीय उद्यमी गंगा बिसन राठीको छिमेकि हुन् सौभाग्य पाए । वहाको निवास नजिकै आफ्नो पाखुरी चलाई छाप्रो बनाएको हुनाले स्वर्गीय राठीसंग प्राय भेटघाट भै रहन्थ्यो । खाद्य सामग्री वहाबाट संचालित उद्योगबाट खरिद गर्ने ठाउँ अर्थात् पानी पधेरो भएको थियो । एक समाज सेवी भएको नाताले पनि आफु पनि यहि औधोगिक नगरीमा कर्म क्षेत्र भएको नाताले समय ब्यबस्थापन गरि सामाजिक समारोह ,उत्सब र अन्य कार्यक्रममा जम्का भेट हुने गर्दथ्यो । आफ्नो काममा दत्त चित्त भै लाग्नु पर्ने तत् पश्च्यात समाज सेवामा होमिनु पर्ने भन्नु हुन्थ्यो । बिभिन्न संस्थामा वहालाई एक शुभ चिन्तक भएको हैशियतमा अभिभावकको रुपमा संलग्न गराईन्थ्यो । वहा समय ब्यबस्थापन गरि हौसला प्रदान गर्न कहिले पनि चुक्नु भएन ।
सदैब हसिलो र खुशी रहनु हुन्थ्यो । धार्मिक उत्सबमा बिसेष अभिरुचि र दिन दुखिलाई हृदय देखि नै सहयोग गर्नु हुन्थ्यो । वहा कलाकारहरुलाई पनि सम्मान गर्नु हुन्थ्यो । एकहोरो व्यवसायमा लागेको ब्यापारीलाई कहिलेकाही उसको मनलाई चुस्त र फुर्ति ल्याउन मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रममा संलग्न गराउनु पर्छ भन्नु हुन्थ्यो । सन्तोष पन्त , हरि बंश आचार्य तथा मदन कृष्ण श्रेष्ठको सांस्कृतिक कार्यक्रममा आयोजकलाई हौसला प्रदान गर्न आर्थिक सहयोग गर्न पछि कहिले पर्नु भएन । सांस्कृतिक कार्यक्रममा आफु मात्र सहभागी नभई आफ्ना परिवारलाई समेत जान उत्साह गर्नु हुन्थ्यो । वहाले मोरङ व्यापार संघको नेतृत्व दिई सक्नु भएको थियो र हामी पनि कार्यक्रममा सहभागी हुन्थ्यो । स्वर्गीय राठीका दाल, चामल, तेल, मैदा, जुट र सलाईका उद्योगहरु रहेका छन् र बिहान देखि नै आफु स्वयम् खट्नु हुन्थ्यो ।
बिराटनगरमा अग्रवाल ,राठी,काब्रा,खेतान ,लालवानी ,गोल्छा ,लुनिया ,धनावत र दुगडहरुको निकै बाक्लो बसोबास रहेको छ । सबै जसो उद्योग तथा व्यवसायमा तल्लिन छन् । वहाले भनेको सबै भन्दा आफु महत्वपूर्ण कुराहरु समाज सेवाले जीवन सार्थक हुने र आत्मा संतुष्ठी हुने हुनाले समय निकालेर भए पनी यो सेवामा लाग्नु पर्छ भन्नु हुन्थ्यो । वहाले अभिव्यक्ति दिएका कुराले मलाई अमेरिकामा पनि घोची रहेको छ । यो अगाडी पनि बिराटनगरका उद्योगपतिहरुलाई अपहरण नगरेका हैनन् । तर फिरौती रकम बुझाई तथा प्रहरी र प्रशासनको मद्दतले ब्यापारी /उद्यमी सकुसल घर फर्केका ईतिहास छ । त्यही दिन नै पाता कसी घाटी थिचेर मारेको कहाली लाग्दो अपहरणकर्ताको बयानले हामीलाई पिडा थपिएको छ । यस्तो अशुभ समाचार कहिले नसुन्नु परोस र यो बुढेशकालमा दर्दनाक मृत्यु भोग्नु पर्यो ।
वहाको यो हत्याले आफु विक्षिप्त भएको र सात समुद्र पारी आफु भएकोले भौतिक रुपमा उपस्थित हुन् नसकेकोमा दुख लाग्नु स्वाभाविक हुन्छ । मोरंग जिल्ला ,बिराटनगरमा राठी परिवारहरु प्रसस्त छन् र हाँगाहरु चौतर्फी फैलिएका छन् । यो निधन प्रति गहिरो दुख ब्यक्त गर्दै यस घडीमा सम्पूर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गर्न सकुन भन्दै दिवंगत आत्माको चिर शान्तिको लागि हार्दिक श्रदा सुमन अर्पण ! |
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा कार्यरत कर्मचारीहरूको पारिवारिक जालो पहुँचवाला पदाधिकारी एवं कर्मचारीबाट गरिएको क्षेत्राधिकार र राज्यकोष दुरुपयोगको नमुना हो ।
|
फोन कल रेकर्ड
|
गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक प्रस्ताव पारित
|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय - ७
|
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ ।
|
बौद्धिक सम्पत्तिको उचित संरक्षणमा जोड
|
काठमाडौँ, १७ वैशाख । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले विराटनगर, इटहरी र विर्तामोडमा आफ्नो शाखा विस्तार गरेको छ । यही वैशाख १६ गते मोरङ्ग जिल्लाको विराटनगरमा विधिवत रुपमा शाखा कार्यालयको उद्घाटन…
|
वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ ।
|
भारतमा आगामी आम निर्बाचन नौ चरणमा हुने भएको छ । भारतिय निर्बाचन आयोगले दिएको जानकारी अनुसार अप्रिल सात देखि हुने निर्बाचन बाह्र मे मा सकिने छ । यसैगरी आन्ध्र प्रदेश , उडिसा र सिक्किमको बिधानसभा निर्बाचन पनि लोकसभाको निर्बाचन संगसंगै गरिने बताइएको छ । निर्बाचन आयोगका अनुसार अघिल्लो लोकसभा चुनाबमा भन्दा आगामी चुनाबमा दश करोड बढी मतदाता थपिएका छन् । चुनाबका लागि नौ लाख तिस हजार मतदान केन्द्र ब्यबस्था गरिएको छ ।निर्बाचन आयोगले प्रत्येक उम्मेदवारलाई निर्बाचन खर्च ७० लाख सम्म भारतिय रुपौयाको छुट दिएको छ । |
वि.स.2030 सालमा रास्ट्रिय शिक्षा पद्दति योजनाको तहगत बिभाजन अनुसार कक्षा 6 र 7 लाई नि.मा.वि. तोकेको हुँदा कक्षा 8 कटौती भइ कक्षा 7 सम्म मात्र संचालन पनि भएको पाहिन्छ। वि.स.2037/38 साल देखि संस्कृत मा.वि. संचालन गर्ने महान उदेस्य साथ प्रा.शिवहरि मरहठ्ठा को अग्रसरतामा यस विद्यालयलाई मा.वि. बनाउने क्रममा निजी स्रोत मा शिक्षक नियुक्ति गरि पठनपाठन संचालन भएपनि त्येसले दीर्घकालीन पूर्णता पाउन सकेन पुनः वि.स. 2054/9/4 गतेका दिन बक्राङ ग.वि.स.को वडा न.1,2,3 र मनकामना ग.वि.स. को 4,5 र 6 वडा का अभिभावकको उपस्थिति मा यस विद्यालयलाई मा.वि. संचालन गर्ने र निजी श्रोतमा शिक्षक तथा बैंक धरौटीको लागि अभिभावकहरुको औकात हेरी, शिक्षक तथा कर्मचारीहरुले 1 महिनाको तलब, पेन्सनवालाहरुको 1 महिनाको पेन्सन, कृषक तथा मजदुरहरुको 5 दिन बराबरको पारिश्रमिक चन्दा संकलन गरि मिति 2055 साल असार 31 गतेदेखि मा.वि. सम्मको कक्षा संचालन गर्ने पूर्ण आधिकारिक अनुमतिपत्र गरेको र मिति 2056 सालदेखि नियमित प्रवेशिका परीक्षामा यो विद्यालय सामेल हुदै आएको छ। |
आज पनि अखबारमा के-के पढियो, दु:खका कुरा सुनियो के-के
|
तपाईको प्रतिक्रिया
|
ग. मनुष्यको विशेष जात र पेशालाई बुझाउने शब्द । जस्तै— ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि ।
|
जैविक विविधताको अथाह भण्डार पनि छ नेपालमा। विश्व मानचित्रको ०.१ प्रतिशत भूभाग ओगटेको १,४७,१८१ वर्गकिलोमिटरको नेपालमा २००० भन्दा बढी थरीका धान पाइन्छन्। विश्वको ९.३ प्रतिशत चराका प्रजाति नेपालभित्रै छन्। वनस्पति पनि त्यस्तै वैभवी हुने नै भयो। फूल फुल्ने वनस्पतिको प्रजातिले विश्वको २.७ प्रतिशत भेट्छ, यार्सागुम्बा छोडेर। आजभोलि त्यही एउटा बुटीले करोडौं आम्दानी गर्छ। यसै वर्ष कर्णालीको मुगुले मात्र रु.४० करोडको बेचबिखन गर्यो। मुगु जिल्लाको जनसंख्या लगभग ४५ हजार हाराहारी छ। तर त्यो आम्दानी मुगु जिल्लामा लगानी भएको देखिंदैन। कहाँ गयो भनी सोध्यौं भने कर्कलाको पातमा जमेको मोती झै झ्रेर कहाँ बिलाउँछ थाहा हुँदैन भन्ने उत्तर पाउँछौं।
|
लेख पढ्नुहोस्
|
सीके राउत सन् २०११ सम्म सुडानमा काम गर्थे । उनी ०६७ सालमा नेपाल आएका हुन् । क्याम्ब्रिज विश्वद्यालयबाट अध्ययन पूरा गरेपछि उनले अमेरिकी सुरक्षा निकायसँग निकट रहेर हतियार उत्पादन गर्ने कम्पनीमा सामान्य जागिर पाएका थिए । म्यासाचुसेटस्थित हतियार उत्पादक कम्पनी रेथियोनमा काम गर्दाताका उनको अमेरिकी सुरक्षा अधिकारीहरूसँग सम्पर्क बाक्लिएको थियो ।
|
एक हप्ता अगाडि नै गएको बाढीले प्रतापपुर, सरावल, सुस्ता, पाल्हीनन्दन, रामग्राम नगरपालिका, विस्थापित र प्रभावित घरपरिवार पुनस्र्थापित हुन नपाउँदै फेरि यस क्षेत्रमा बाढी पसेर हराजांै घरहरु डुबानमा परेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताएका छन् ।
|
युनिकोडमा टाइप गर्नुहोस्
|
1st October 2016 _ Comments Off on पूर्व गृहमन्त्री घिमिरेको निधनले एनआरएन स्तब्ध
|
आजको खेलमा म्यान अफ द म्याच दिगम चेम्जोङ भए।
|
तालिम पुर्कोटदह शाखाका सभापति ढाल बहादुर राहुतको सभापत्वि तथा उप–सभापति घनश्याम भट्टराईको स्वागत मन्तव्य रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन टकेन्द्रप्रसाद सेन ओलीले गर्नुभएको थियो । तालिम २४ जनाले लिईरहेका छन् । सो तालिम यस अघि नै पुर्कोट दहमा सम्पन्न भईसकेको छ ।
|
फ्रान्सकालागि गोलकिपर ह्युगो लोरिसले राम्रो बचाउहरु गरेका थिए। उरुग्वेले केही आक्रमणहरु गरेको भए पनि गोलमा परिणत हुन सकेको थिएन। फ्रान्स १ पटकको विश्व विजेता रहिसकेको छ भने उरुग्वेको नाममा २ विश्वकप बिजेताको उपाधि रहेको छ।
|
रंगखबर, काठमाडौँ – पुष २० सार्वजनिक मिति तय गर्दै फिल्म ‘जे सुकै होस’को ट्रेलर सार्वजनिक..
|
खुलेआम बच्चादेखी बुढाले यसरी गरे चुम्माचुम्मी,यस्तो अचम्मको भिडियो « OsNepal News
|
सभापति अधिकारीको यो टिप्पणीले चालू आर्थिक वर्षको पाँच महिना बित्नै लाग्दा विनियोजित पुँजीगत खर्चको ज्यादै न्यून रकम खर्च भएको तथ्यलाई इङ्गित गर्छ । चालू आर्थिक वर्षका लागि विनियोजित पुँजीगत बजेट करिब तीन खर्ब १२ अर्ब रुपियाँमध्ये मङ्सिर २६ सम्ममा साढे २१ अर्ब रुपियाँ अर्थात् करिब सात प्रतिशत मात्रै खर्च भएको छ ।
|
एमााओवादी पनि संवैधानिक राष्ट्रपति रहने धारा ६१ लाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्तावको विपक्षमा मत दिएको छ । एमाओवादीले यसमा औपचारिक रुपमै फरक मत राखेको छ ।
|
मलेसियामा कामदार बोकेको बस दुर्घटना हुँदा ३६ नेपाली घाइते
|
काठमाडौं, कात्तिक ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले दिउँसो ३ बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख ओनसी घर्तीले ट्वीटर मार्फत जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री प्रचण्डले समसामयीक ताथा सरकारको कामकारबाही र आफ्नो गोवा भ्रमणबारे संसदमा जानकारी गराउँन लागेका हुन् ।मंगलबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भरतमोहन अधिकारी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको गोवा भ्रमण र त्रिपक्षीय बैठकबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए ।
त्यस्तै, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले कात्तिक ४ गते बिहीबारदेखि काठमाडौंको बनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन गर्ने भएको छ । पूर्वराजा ज्ञानेन्द्रले सम्मेलन उद्घाटन र सार्वजनिक रूपमा सम्बोधन समेत गर्ने भएका छन् ।
राजासहितको हिन्दु राष्ट्रको अभियानमा लागेको महासंघले बनकालीमा पहिलो दिन उद्घाटन कार्यक्रम गरेपछि बाँकी दुई दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन र महाधिवेशन गर्नेछ । समितिकी सचिव अस्मिता भण्डारीले सम्मेलन हिन्दु धर्मावलम्बीको भीड देखाउनमात्र नभई सैद्धान्तिक लडाइँका लागि विशेष प्रस्ताव पास गर्नका लागि पनि भएको बताइन् ।
उनले भनिन्, ‘महासंघको यो अन्तर्राष्ट्रियस्तरको विराट सम्मेलन राजासहितको हिन्दु अधिराज्य बनाउने अभीष्टले पनि आयोजना गरिएको हो ।’ सम्मेलनमा थाइल्यान्ड, मौरिसस, अमेरिका, मलेसिया, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, क्यानाडा, बेलायतलगायत डेढ दर्जन देशका प्रतिनिधि सहभागी हुने भण्डारीले बताइन् ।
समितिका अध्यक्ष कर्णेल हेमबहादुर कार्कीले सम्मेलनमा हिन्दु धर्मभित्रका विकृति केलाउँदै बाहुनको मात्र भनिने हिन्दु धर्म, यसलाई नंग्याउने र भाँड्ने विषय, गाई काटेका घटना, धर्म परिवर्तन, संविधानमा धर्म निरपेक्षता लगायत विषयमा छलफल गरी धर्मगुरुहरूबाट निचोड निकालिने जानकारी दिए ।
कार्कीले भने, ‘यी सबैमा सरकारको भूमिका पनि खोजिनेछ भने ९४ प्रतिशत ओमकार परिवार र ८४ प्रतिशत हिन्दु भएको देश नेपाललाई पुनः हिन्दु अधिराज्य बनाउनेमा पनि व्यापक छलफल हुनेछ ।’ सम्मेलनमा नेपालबाट तीन र भारतबाट एउटा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । सम्मेलनले निचोडका रूपमा धर्मसँग सम्बन्धित नीति निर्माणसम्मका विषयमा निष्कर्ष निकाल्ने कार्कीले बताए । |
पोखरीमा डुबेर युवकको ज्यान गयो
|
साथै, तपाईंले खिचेका तस्बिरहरु र विभिन्न कार्यक्रमका बारे जानकारी वा निम्ता पनि [email protected] मा पठाउन सक्नुहुनेछ ।
|
विक्ली नेपाल
|
हाल सार्वजनिक यातायात खाँदबारीसम्म संचालनमा छन् ।
|
वडा सदस्यलाई पनि चाहियो तलब !
|
म्याग्दीको मालीका गाउँपालिका १ मा रहेको निस्कोट बराह ताल र पृष्ठभुमिमा देखिएको धौलागिरि हिमाल । तस्बिर: रासस
|
यही बीचमा एमाले अध्यक्ष ओलीनै चुनावी क्षेत्रमा नगएपछि त्यसको नकारात्मक प्रभाव पर्ने निश्चित जस्तै देखिएको छ । ओली चुनावी क्षेत्रमा नजानुको अर्थ उनले मधेसको लागि कमजोरी गरेको ठहर्छ । त्यसकारण पनि एमालेको मत चुनावको अघिल्लो दिन बेलुकासम्म धेरै काटिने आँकलन गरिदैछ ।
|
सबै प्रकारका सशस्त्र द्वन्द्वहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै रूपमा निर्माण भएका कानुनहरूको समूह कार्यान्वयनमा रहेको हुन्छ। अन्तर्राष्ट्रिय कानुनको सन्दर्भमा, दुईवटा प्रमुख प्रणालीहरू द्वन्द्वको क्रममा लागु गरिएका हुन्छन् र ती हुन् अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन। यी दुवै प्रणाली एक अर्काका परिपूरक तथा एक अर्कालाई मद्दत पुर्याउने खालका छन् र यिनीहरूको साझा उद्देश्य मानव मर्यादाको संरक्षण गर्नु हो। यिनीहरूबीचको प्राथमिक भिन्नता भनेको ती कतिबेला लागु हुन्छन् भन्ने हो। मानवअधिकार कानुनले शान्ति र युद्ध दुवै समयमा सुरक्षा प्रदान गर्दछ भने मानवीय कानुन सशस्त्र द्वन्द्वको बेला मात्र लागु हुन्छ। दुवै कानुनी प्रणाली पक्षराष्ट्रद्वारा अनुमोदित सन्धिहरू र प्रथाजनित अन्तर्राष्ट्रिय कानुनबाट निर्माण भएका हुन्छन्। (बाँकी पढ्नुहोस्) |
रेखा थापा, झरना थापा, रेजिना उप्रेती र अरुणिमा लम्साललाई भ्याइ-नभ्याइ
|
प्रिन्ट/निर्यात
|
जनकपुर — प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउतलाई नियुक्त गरिएको छ । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन् ।
|
दुई महिना भित्रै मलेसियामा ५४ नेपालीको मृत्यु
|
‘कार्यक्रमबाट दाता पनि सन्तुष्ट नभएकोले सायद अब कार्यक्रमको म्याद थपिदैन होला । दुई वर्ष काम गर्दा राम्रो नतिजा आउनन सकेन,’ उपाध्यायले भन्नुभयो ।
|
प्रदेश ५ सरकारको १०० दिन पूरा: ४७ बुदे कामको बिवरण सार्वजनिक (पूर्ण पाठसहित) _ Ekhabar Nepal
|
‘एसइई’को नतिजा आज सार्वजनिक हुने- हेर्ने कसरी
|
लुम्बिनीमा केशरशमशेरले लापरवाही गरेको वा पुरातात्विक महत्वका सामग्री बिगारेको भन्ने भनाइ आक्षेप मात्र हो भन्ने कुरा त्यहाँका ढिस्कोहरूले नै प्रमाणित गरेका छन्।
|
सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका लामाका परिवारै लामाका बाबु, आमा, श्रीमती र दुई भाइ विपक्षी बनाइएका छन्। अन्य अभियोगी दीपक मनाङे, चक्रे मिलन, पर्शुराम बस्नेत, अभिषेक गिरीका भने श्रीमतीलाई मात्र अभियुक्त बनाइएको छ।
|
राईजिङ्ग मिडिया नेटवर्क नेपाल प्रा.ली
|
पहिलो यौन सम्पर्कमा युवतीले चाहने दश कुरा
|
यसरी अब बस्तीमा स्वस्थ बच्चाहरुको खडेरी पर्नेछ।
|
यी हुन् प्रतिनिधि सभामा विजयी
|
पराष्ट्र मन्त्रालयका सहसचिव मैनालीको सुझाव छ,-’सबै नेपाली युवाले बुझुन्, इराक भनेको जान सजिलो र तर प्राण गए पनि फर्किन गाह्रो मुलुक हो । अरुको भरमा परेर लहलहैमा नजानुस् । त्यहाँ गएका धेरै नेपाली दाजुभाइ पश्चाताप गरेर बसेका छन् । उनीहरुलाई चाहेर पनि ल्याउने अवस्था छैन । मानव तस्करले तपाईलाई पनि वारजोनमा लगेर बेच्न सक्छन् । त्यसैले होस गर्नुस् । इराकमा जाने सोच्दै नसोच्नुस् ।’
|
सिप्रदिले मनायो राष्ट्रिय भुकम्प सुरक्षा दिवस 16 January 2018
|
तपाईले केवल ५ वटा इजि ट्रान्सफर एकाउन्टहरु दर्ता गराउन सक्नु हुन्छ ।
|
“सम्वद्र्धन बालअधिकारकोः कार्यान्वयन संविधानको” राष्ट्रिय बाल दिवस २०७३ सम्पन्न
|
किन हुन्छ ढाड र घुँडा दुख्ने समस्या ?
|
फाउन्डेसनको प्राविधिक टोली त्यहाँ पुगेर जग्गाको प्राविधिक पक्ष विश्लेषण गरेको थियो । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस-सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा सम्पन्न हुने मेयर दाहालले जानकारी दिइन्।
|
अमेरिकनहरूले अलिक ठूलो योजना रुचाउने हुनाले बाटोमा लगानी गरे । जापानीहरूले सानो खेती, माछापालन अथवा जुनार खेती गरे । स्विसहरूले चीज र चकलेट बनाउन र दूध उत्पादन गर्न जानेका थिए, त्यही गराए । शिक्षा, स्वास्थ्यजस्ता कुरामा कसैको रुचि भएन । किनभने यिनले तत्काल प्रतिफल दिँदैनथे । तत्काल फोटो खिचेर आफ्नो मुलुकमा लगेर देखाउन नपाइने कुरा भए यी । यति प्रतिशत शिक्षित भए भने त ग्राफ मात्र देखिन्छ अरू केही देखिँदैन । यस्तो मर्न लागेको बिरामीलाई इलाज गर्याँै भनेर त्यसले केही पनि देखाउन मिल्दैन । विकास हनुका लागि कार्यक्रममा आधारित विकास हुनुपर्दो रहेछ । त्यसको नेतृत्व हामी आपैmले लिनुपर्दो रहेछ ।
|
जसअनुसार उपभोक्ताले शुरुमा सम्झौता गर्दा रु १५ हजार १ सय जम्मा गर्नुपर्ने र रनिङ विल प्राप्त भएपछि ठेकेदार कम्पनीले उपभोक्ता सहभागिताको ६६ प्रतिशत रकम फिर्ता गर्ने सहमती भएको छ । अधिकांश वडाले सम्झौता समेत गरि सकेका पंगेनीले बताउनु भयो ।
|
भिडियो हेर्नुहोस
|
दिनहुँ आफ्नो भविष्य खोज्न खाडिमा हिडेका यूवाहरुलाई न कुनै राजनितीक दलहरुले रोजगारको अवस्था सिर्जना गरेका छन् न अब गर्ने वाला नै छन ।
|
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
|
सोफियालाई पहिला नेपाल भ्रमणको निम्तो गरेको मैले हो– दिपेन्द्र कँडेल
|
५. संविधान कार्यान्वयन गर्ने सन्दर्भमा उच्च अदालत स्थापना, स्थानीय तहको पुनर्संरचना, तीनै तहको सरकारले गर्ने अनुसूची बमोजिमको कार्य विस्तृतीकरण, अत्यावश्यक कानुन निर्माण, स्थानीय तहको निर्वाचन जस्ता महत्वपूर्ण कार्यहरु सम्पन्न भै सकेको छ । संविधान अनुरुप बन्न बाँकी कानुनहरुको निर्माणलाई तिब्रता दिइनेछ । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन पश्चात् नेपालको संविधान कार्यान्वयनले पूर्णता पाउनेछ । संविधानले तोकेको समयावधि बिक्रम सम्बत् २०७४ माघ ७ भित्रै संघ र प्रदेशको चुनाव सम्पन्न गर्न सरकार प्रतिबद्ध छ । निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत, साधन र जनशक्ति उपलव्ध गराइनेछ ।
|
Home » वालिङ नगरपालिकाको १९ औं नगरपरिषद्बाट पारित आ.व. २०७३/२०७४ को बाार्षिक नीति तथा कार्यक्रम र बजेट
|
आफ्नो नेतृत्वको सरकारले आर्थिक वृद्धि दर सात प्रतिशतको हाराहारीमा पुगेको, चीन र भारतसँगको सम्बन्ध नयाँस्तरमा विकास भएको, संविधान कार्यान्वयनले गति लिएको, मुलुक राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेकाले जनतामा नयाँ विश्वास पैदा भएको उनले जिकिर गरे । फरक एक प्रसंगमा उनले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनपछि अन्धराष्ट्रवादको बोलवाला बढेको तर त्यसले मुलुकको हित नगर्ने स्पष्ट पारे । रासस
|
विस्तृतमा पढ्नुस्
|
संविधान कार्यान्वयनको अवस्था कस्तो पाउनुभएको छ ?
|
अम्बाको प्रयोग कसरी गर्ने?
|
शेयर प्यानेल बन्द गर्नुहोस्
|
डालिकले इंगल्याण्ड बलियो टोली रहेको बताए । उक्त टोली सेमिफाइनलमा पुगिसकेको कारण उसको क्षमता के हो भनी स्पष्ट भएको उनको भनाइ थियो । उनले इंगल्याण्डले आफूहरु निकै तीव्र गतिमा फुटबल खेल्नसक्ने टोली रहेको साबित गरिसकेको उनको भनाइ थियो । साथै इंगल्याण्डका खेलाडीहरु कर्नरबाट निकै घातक सिद्ध हुनसक्ने उनको भनाइ थियो । (एजेन्सी)
|
समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् ।प्रतियोगिता खेल्नको लागि लग इन गर्नुहोस् ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.