text
stringlengths
0
328k
लामो समयपछि बल्ल घट्यो सुनको मूल्य
मालोनको घटनास्थलमै मृत्यु भयो भने ड्राइभर र अगाडि सिटमा बसेकी युवती सख्त घाइते भएका छन् । नग्न युवती सामान्य घाइते भएकी छन् । तीनै जनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कठमाण्डौ । बुधबार एनआईसी एशिया बैंकको नयाँ शाखा उद्घाटन भएको छ । मनहरि गा.पा. वडा नं. ०७, मनहरि, मकवानपुर स्थित मनहरि शाखाको बुधबार गते एक समारोहका बिच मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रे... Read more
दाङ जिल्ला - विकिपिडिया
प्रहरीको गोली लागि…
अन्त्यमा तिम्रो सुन्दर परिवारको शुख, शान्ति र उन्नतीको कामना गर्दै।
पूरा पढ्नुहोस्
त्यस्तै क्रोसियाका लुका मोड्रीचले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताएका छन् भने क्रोसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याएका थिए। उनी यस विश्वकपका उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल विजेता पनि हुन्।
कञ्चनपुर, फागुन २१ - छैटौं राष्ट्रिय खेलकुदको समापन आइतवार हुँदैछ । कैलालीको धनगढीमा उद्घाटन भएको प्रतियोगिताको आइतवार दिउँसो कन्चनपुरको महेन्द्रनगरमा प्रधानमन्त्री बाबुराम भट्टराईले समापन गर्ने कार्यक्रम छ । अन्तिम दिन आइतवार विभिन्न खेलमा १८ स्वर्णको टुंगो लाग्ने छ । आज महिला फुटबलको फाईनलमा सशस्त्रको एपीएफ र पिएलए स्पोर्टस् भिड्नेछन् ।
३-मण्डलीका सात तस्वीरहरू
कतिपय दूरगामी महत्त्वका निर्णयहरु गरेर पनि सरकारले सार्वजनिक नगरेको आशंका पनि उनको छ।
सो बैठकमा बबरसमशेरले सोधेका थिए, ‘यो पैसा तिमीहरुले के गर्छौ’ ? उक्त बैठकमा भूपू लाहुरेहरुले लामो छलफल गरे । आफूले पाउने रकमबाट गाउँ गाउँमा शिक्षाका लागि स्कूलको स्थापना गर्ने र औषधालय/स्वास्थ चौकीको निर्माण गर्ने निर्णय सुनाए ।
समय बदलिन्छ, परिवेश बदलिन्छ र सँगै बदलिन्छन्– हाम्रा संस्कार र संस्कृतिहरू पनि । यसरी नै तीज पनि बदलिएको छ । काठमाडौँ — सुनचाँदीका गहनाहरू, रंगीचंगी साडी, लेहेंगा तथा पार्टी प्यालेसका स्न्याक्स र ड्रिंक्स आदिका विविध रूपमा बजार हाम्रो संस्कृतिको अभिन्न अंग बनेको छ । वेदना र बिलौनाका भाका छोडेर आकर्षक पहिरन अनि उत्तेजक र उन्मुक्त भंगिमामा प्रस्तुत भइरहेका गीतका भिजुअलहरू प्रत्यक्ष–अप्रत्यक्ष पुँजीवादी उत्पादनका प्रचार सामग्री भइरहेका छन् । नेपाली पात्रोअनुसार यस वर्ष तीज भदौ महिनाको अन्त्यतिर परेको भए पनि सहरमा तीजको रौनक साउनबाटै बढिसकेको छ । कलाकारहरू तीजलाई लक्षित गरेर बनाइएका गीतका श्रव्यदृश्य श्रोता, दर्शकसम्म पुर्‍याउन तँछाडमछाड गरिरहेका छन् । युट्युब तथा टेलिभिजनका स्क्रिनमा तीज–गीतका भ्युअर्सहरू बढिरहेका छन् । कपडा तथा गहना पसलमा भीड बढ्दो छ । पार्टी–प्यालेसहरू भरिभराउ छन्, दरका विभिन्न परिकारहरू पाकिरहेका छन् र संस्कृति जर्गेनाका लागि कटिबद्ध आधुनिक नारीहरू कम्मर मर्काइरेहका छन्— सरकारी सञ्चारमाध्यमले प्रतिबन्ध लगाएका तीजका गीतहरूमा । कुनै पनि चाडबाड तथा संस्कृतिले तत्कालीन समाजको आर्थिक, सामाजिक तथा चेतनाको अवस्थालाई झल्काउने गर्छ । केही दशकपहिलेसम्म नेपाली समाजको आर्थिक प्रणाली कृषि र पशुपालन आधारित थियो । श्रम आधारित यो अर्थ प्रणाली धेरै हदसम्म महिला श्रममा निर्भर थियो । महिलालाई खेतीपाती तथा पशुपालन छाडेर बाहिरफेर हिँड्न तथा माइती जाने अवसर निकै कम मिल्थ्यो । सञ्चार साधनहरूको विकास नभइसकेकाले घरभन्दा टाढा रहेका आफन्तसँग सहज सम्पर्क थिएन । खेती लगाइसकेको समयमा केही समयको फुर्सद निकालेर माइती जाने, मीठो खाने, एकआपसमा भेट गर्ने तथा रमाइलो गर्ने पर्वको रूपमा तीज पर्व विकास भएको मान्न सकिन्छ । समय बदलिन्छ, परिवेश बदलिन्छ र सँगै बदलिन्छन्— हाम्रा संस्कार र संस्कृतिहरू पनि । यसरी नै तीज पनि बदलिएको छ । माइतीको आँगनमा सीमित तीज पार्टी–प्यालेससम्म पुग्नु र आमाको हातको ‘दर’ उम्किएर व्यावसायिक ‘कुक’ हरूबाट पकाइएका विविध परिकारसँगै वाइन, बियर र ह्विस्कीका चुस्कीसम्म पुग्नुले बदलिँदो नेपाली समाजको संकेत गर्छ । त्यस्तै विगतमा हिन्दु नारीमा मात्र सीमित तीज अहिले अन्य धर्म, जातजाति तथा समुदायसम्म विस्तार भएको छ, भने तीज गीतमा पनि पुरुष कलाकारको उपस्थिति उल्लेख्य बढेको छ । यसले तीजको व्यापकता देखाउँछ । पछिल्लो समयमा ‘उत्ताउला गीत’ र ‘भड्किलो तीज’ लाई लिएर तीजको आलोचना हुने गरेको छ । नेपाली महिलाहरू धर्म र संस्कारको नाममा वर्षौंदेखि पिल्सिएका थिए । बिहे भएका छोरीचेलीले गर्नुपर्ने अधिक श्रम, रूखोसुखो ब्यबहार तथा जन्मिएको तथा हुर्किएको घर, परिवार तथा साथीसंगतिको सम्झना बल्झिनु स्वाभाविक थियो । तीजको नाममा एक दिन मात्र भए पनि अभिव्यक्ति स्वतन्त्रता पाएका उनीहरूले गीतमार्फत आफ्ना वेदना अभिव्यक्त गर्थे । लामो समयसम्म तीजमा नारीहरूले आफ्ना पीर–व्यथा अभिव्यक्त गर्ने गरेकाले तीजलाई नाचगान र अझै विशेषगरी नारी वेदनाका स्वरहरू अभिव्यक्त गर्ने पर्वको रूपमा लिने गरिन्थ्यो । अहिले फेरिएका गीतका शब्दप्रति असहमतिका स्वरहरू सुनिन्छ । पुरुषले नारी संस्कारको नाममा बनाएका पर्खालहरू भत्किँदै गएको अवस्थामा पुरुषप्रधान समाजको असन्तुष्टि खासै नौलो विषय भने होइन । गीतहरूमा प्रयोग भएका शब्द, लय तथा तिनका भिजुअल र तिनले समाजमा पार्ने प्रभावबारे बहस हुनुपर्छ तर अनुच्छेदको सुरुमा उल्लेख गरिएको ‘...तीजका गीत गाउने भए वेदनाका गाऊ’ जस्ता स्वरहरू महिला नियन्त्रणको अभिप्रायले आएको देखिन्छ । हामीले चाहेर वा नचाहेर, विरोध गरौँ वा नगरौँ, पुँजीवाद हाम्रो जीवनमा अविभाज्य भइसकेको छ । धर्म, संस्कृति, शिक्षा, स्वास्थ्य, जीवन पद्धति सबैतिर पुँजीवाद अन्तरघुलित भइसकेको छ । यस्तो परिवेशमा तीज अछुतो रहने कुरै रहेन । तिनलाई हाम्रो संस्कृतिसँग कुनै लिनु–दिनु छैन । उत्पादनको बजार विस्तार गर्नु छ र यसका लागि तीज एउटा व्यापार महोत्सव बनेको छ । त्यस्तै तीजका गतिविधि लाइभ प्रसारण गर्ने टेलिभिजनहरू संस्कृतिका होइनन्, पुँजीवादी उत्पादनका ‘प्रमोटर’ हुन् । बहुराष्ट्रिय कम्पनीका उत्पादनको प्रायोजनमा प्रसारण हुने यस्ता कार्यक्रमलाई आफ्नो टीआरपीसँगै प्रायोजकको बजार बढाउनु छ र उपभोग संस्कृतिको विकास गर्नु छ । परिवर्तित तीजमा सहभागी महिलाले सम्पूर्ण नेपाली नारीको प्रतिनिधित्व गर्छन् त ? अवश्य गर्दैनन् । राष्ट्रिय जनगणना–२०६८ अनुसार अझै पनि कुल जनसंख्याको १७ प्रतिशत मात्रै सहरी क्षेत्रमा बस्छन् । सहरी क्षेत्रमा बसोबास गरे पनि अधिकांश कामकाजी महिलाका लागि पार्टी प्यालेसमा कम्मर मर्काउन न समय पुग्छ, न त आर्थिक हैसियत । बितेको डेढ दशकयता नेपाली युवाहरू रोजगारीका लागि बिदेसिने क्रम बढ्दो छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले देशको कुल गार्हस्थ्य उत्पादनमा एक चौथाइभन्दा बढी योगदान दिन्छ । ग्रामीण क्षेत्रमा नै बसे पनि विप्रेषण आयले महिलाहरूको जीवन पद्धति फेरिएको छ । त्यस्तै वदलिँदो संस्कृतिको प्रभाव पनि धेरथोर सहरदेखि गाउँसम्म फैलिएकै छ । धेरै लामो समयसम्म समुदायले गरेको अभ्यास नै संस्कृति हो । संस्कृतिमा समुदायका आर्थिक, सामाजिक तथा धार्मिक सम्वन्धको तथा कानुनको प्रभाव पनि रहेको हुन्छ । यसै आधारमा सामाजिक नीतिनियम बनेका हुन्छन् र संस्कृतिको नाममा हामी अनुसरण गरिरहेका हुन्छौँ । पितृसत्तात्मक मुलुकमा अधिकांश सामाजिक नियम पुरुषले बनाएका छन् । संस्कृतिको नाममा स्थापित यी सामाजिक नियम/मान्यता पुरुषले पुरुषका लागि बनाएर महिलामाथि लादेका छन् जहाँ पुरुषलाई श्रेष्ठ र महिलालाई तुच्छ मानिएको छ । यी विभेदपूर्ण र नियन्त्रणमुखी छन् । जस्तै : विवाह महिला–पुरुष दुवैको हुन्छ, तर महिलाको थर, गोत्र आदि फेरिन्छ । हिन्दु संस्कृतिमा विवाहका चिन्हहरू चुरा, पोते, तथा सिन्दूरजस्ता चीज महिलाका लागि अनिवार्य हुन्छ तर यसमा पुरुष स्वतन्त्र हुन्छ । तीजको सन्दर्भमा पनि यही हो । श्रीमान्को सुस्वास्थ्य र दीर्घायुको नाममा निराहार व्रत बस्नुपर्ने, योग्य पति पाउनका लागि व्रत बस्नुपर्नेजस्ता नियम पुरुषले बनाएर महिलामाथि थोपरेका ‘कुसंस्कार’ हुन् । श्रीमती वा महिलाको सुस्वास्थ्य वा प्रगतिका लागि भनी पुरुषले व्रत वा त्यस्तै केही गर्ने संस्कृति त अहिलेसम्म बनेकै छैन । यसैले यी संस्कार विभेदकारी छन् । पितृसत्ताले थोपरेका यस्ता विभेदकारी चालचलन र संस्कृतिविरुद्ध आवाज उठ्नेबित्तिकै आफ्नो सत्ता डग्मगाएको महसुस गर्ने पुरुष–नारीका हरेक गतिविधिप्रति सन्देह व्यक्त गर्छ र नियन्त्रणको लगाम कस्न खोज्छ । त्यो नियन्त्रण कहिले कुलको इज्जतको नाममा हुन्छ त, कहिले परम्परा र संस्कृतिको नाममा । अहिलेको नागरिकतासम्बन्धी संशोधन विधेयक पनि त्यस्तै नियन्त्रण प्रयास नै हो । के छ त नारीवादीहरूको हालचाल ? आजभोलि प्रायश: पुरुष साथीहरू कुराकानी यसरी सुरु गर्छन् । मानौँ ‘नारीवादी’ नाम दिइएका यी आवाजहरू संसारमा छुट्टै केही अस्तित्वका लागि संघर्षरत ‘वाद’ हो । वास्तवमा नारी स्वतन्त्रताका लागि उठेका यी आवाजहरू लैंगिक विभेदरहित समाज निर्माणका लागि गरिएका सचेत प्रयास हुन् जसको इतिहास झन्डै दुई सय वर्ष लामो छ । सन् १८३० मा अमेरिकी महिलाहरूले दासताको विरुद्ध उठाएको संगठित आवाजलाई नै महिलामुक्ति आन्दोलनको सुरुआत मानिन्छ । औद्योगिक क्रान्तिपछि अमेरिका, युरोपका महिलाहरूले ज्याला, सम्मान र स्वतन्त्रताका हकमा पुरुषसरहका लागि आन्दोलन गरेका थिए । महिला आन्दोलनकै विभिन्न दबाबको कारण सबैभन्दा पहिले सन् १८९३ मा न्युजिल्यान्डले र सन् १९५० पछि अमेरिका तथा युरोपेली देशहरूमा महिलालाई निर्वाचनमा मताधिकार दिइएको थियो । सन् १९६३ मा बिटी फ्राइडनद्वारा प्रकाशित ‘द फेमिनाइन मिस्टिक’ ले महिलामाथिको विभेद तथा अवस्थाको बारे प्रकाश पार्न थाल्यो । यसपछि बिस्तारै समाज र संस्कृतिमा रहेका खराबीको खोजी गर्न थालियो । सन् ७० दशकमा नारीवादी आन्दोलनले पुरुषप्रधान समाजबाट भएका नियन्त्रणबाट स्वतन्त्रता पाउन संघर्ष सुरु गर्‍यो । सन् १९७५ मा मेक्सिकोमा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो र, सन् १९७९ मा महिलाविरुद्धका सबै किसिमका भेदभाव हटाउने घोषणा गरियो । त्यसपछि कोपेनहेगन, नैरोवी हुदै बेइजिङ सम्मेलनसम्म आइपुग्दा महिला अधिकारलाई संस्थागत गर्ने विषयमा ठूलो उपलब्धि भएको मान्नुपर्छ । यसपछि मात्र महिलाहरू विकासका लागि र त्यसका प्रतिफलका लागि पनि भन्ने अवधारणाले विकासको मूलप्रवाहमा महिलालाई समेट्नुपर्ने र यसका लागि महिला–पुरुष दुवैको सकारात्मक भूमिकाको आवश्यकता हुनुपर्ने निष्कर्ष निकालियो । अहिलेसम्मको उपलब्धिमा महिला विकासलाई पुरुषहरूबाट अलग्याइन नहुने र समन्वय गरेर लैजानुपर्ने अवधारणाको विकास भएको छ । विश्वमै पहिलो पटक महिलावादी आन्दोलनको सुरुआत भएको झन्डै एक शताब्दीपछि मात्र नेपालमा संगठित रूपमा नारी अधिकारको विषयलाई केन्द्रमा राखेर आवाज उठाइएको थियो । विसं १९७४ मा दिव्यादेवी, मेलवादेवी, योगमाया आदिको अगुवाइमा नेपालमा पहिलो पटक महिला समिति गठन भएको थियो । त्यसपछि २००७ सालको आन्दोलनको सेरोफेरोमा चन्द्रकान्ता मल्लले स्थापना गरेको नारी जागरण केन्द्र, मंगलादेवी सिंहको अध्यक्षतामा गठन भएको महिला संघ तथा पुण्यप्रभादेवीको अध्यक्षतामा अखिल नेपाल महिला संघको स्थापनाले नेपालमा संगठित महिला आन्दोलनको विकासक्रम देखाउँछ । यसरी निरन्तर भएका आन्दोलनका परिणामस्वरूप छैटौं पञ्चवर्षीय योजनाबाट विकासमा महिला अवधारणा लागू भएको थियो भने पञ्चायतकालको अन्तिम दशकमा आइपुग्दा सरकारी तहमा महिला विकास शाखा तथा महिला विकास विभागको स्थापना भएको तथा प्रजातन्त्रको पुन:स्थापनापछि २०५२ सालमा महिला तथा समाज कल्याण मन्त्रालयको स्थापना भएको देखिन्छ । यो लामो संघर्षको परिणाम अहिले नेपाली महिलाहरूको आर्थिक, सामाजिक, विकास र सशक्तीकरणका लागि संविधानमा नै महिलाको हक प्रत्याभूत गरिएको छ । महिला घरमुली २५.७ प्रतिशत, सम्पत्तिमाथि महिलाको स्वामित्व २६ प्रतिशत, निजामती प्रशासनमा महिलाको प्रतिनिधित्व १७ प्रतिशत, महिला साक्षरता ५७.४ प्रतिशत र श्रम सहभागिता दर ५४ प्रतिशत पुगेको छ । लैंगिक असमानता सूचक ०.४८९ र महिलाको मानव विकास सूचकांक ०.५२१ पुगेको छ । नेपालमा लैंगिक समानताको लक्ष्य अझै टाढा रहे तापनि यी उपलब्धिहरू झन्डै शताब्दी लामो आन्दोलनकै कारण सम्भव भएका हुन् । संगठित तथा व्यक्तिगत रूपमा मुखरित ‘नारी अधिकार’ नाम दिइएका यी आवाज महिला अधिकारको विषय मात्र होइनन्, बरु अपुरो मानवअधिकारको आन्दोलनलाई पूर्णता दिने प्रयास हो । आधा धर्ती ओगट्ने नारीको अधिकारलाई अपूर्ण राखेर कुनै पनि मानवअधिकार पूर्ण हुन सक्दैन । संघर्ष र रूपान्तरण विकासको नियमित प्रक्रिया हो । गतिशील समाजमा यो स्वाभाविक हुन्छ । सदियौँ अगाडिका नारीहरूले तत्कालीन व्यवस्थाका मान्यता र संस्कारविरुद्ध संघर्ष नगरेका भए आजको यो उपलब्धि प्राप्त हुने थिएन । रूपान्तरणको चरणमा नेपाली समाजमा पनि संस्कृतिको नाममा विद्यमान कुसंस्कार होस् वा विभेदकारी कानुन, यसका विरुद्ध निरन्तर आवाज उठाउनैपर्छ । बदलिँदो परिस्थितिमा महिलाहरूले अभिव्यक्तिको लागि तीज नै कुर्नुपर्ने अवस्था छैन । तर पनि अभिव्यक्ति स्वतन्त्रताको संस्कृतिका रूपमा स्थापित तीजलाई समाज परिवर्तनका आवाजहरू मुखरित गर्ने अवसरको रूपमा सदुपयोग गर्न सकिन्छ । स्वस्थ समाज निर्माणका लागि कुसंस्कारहरू वदल्दै लैंगिक समानताको उच्चतम अवस्थामा पुग्नैपर्छ । यसका लागि महिला र पुरुष दुवैको सचेत ढंगले हातेमालो गर्नु जरुरी हुन्छ । काठमाडौँ — दुवै छिमेकबाट काठमाडौंसम्म रेल ल्याउने प्रक्रियाको गृहकार्य सुरु हुन थालेपछि रेल विभागले पनि रेलमार्ग, प्रविधिलगायत विषयका विज्ञ नेपालीको खोजी गर्न थालेको छ । विदेशमा रहेर काम गर्दै आएका त्यस्ता व्यक्तिलाई नेपाल बोलाएर अन्तरक्रिया गर्दै विभागले रेलको प्रविधिबारे बुझ्न थालेको हो । विभागले आइतबार ६० इन्जिनियरहरूसँग अन्तरक्रिया गरेको थियो । नेपालमा २ सयभन्दा बढी इन्जिनियरले रेलका बारेमा चासो राखे पनि करिब एक सय मात्रले रेल, रेलमार्ग तथा भूगोलका बारेमा अध्ययन गरेको पाइएको विभागको जानकारीमा छ । नेपालको भूगोल बुझेको र यस्तै भूगोलमा काम गरेका इन्जिनियरहरूलाई प्राथमिकतामा राखेर नेपालले आफूसँग पनि योग्य प्राविधिक भएको सन्देश दुवै छिमेकी मुलुकलाई दिन खोजेको हो । प्राविधिक अध्ययनपछि हुने वार्तामा बस्न पनि यस्ता विषयमा ज्ञान हुनुपर्ने भएकाले त्यसमा स्वदेशी विज्ञको खोजी भएको हो । थाइल्यान्ड, कजाखस्तान, दक्षिण कोरिया र चीनमा रेलको पछिल्लो प्रविधिबारे अध्ययन र कामसमेत गरिरहेकाहरूलाई सरकारले सम्पर्कमा ल्याउँदै उनीहरूको अनुभवको उपयोग गर्न थालेको छ । यससँगै छिमेकी भारत र चीनका प्राविधिकसँग पनि नेपालले अन्तरक्रिया गरिरहेको छ । पछिल्लो समय १५ इन्जिनियरहरूले चीनबाट र ३० जनाले दक्षिण कोरियाबाट रेलबारे छोटो कोर्स गरेर फर्केका छन् । यस्तै, चीनमा इन्जिनियरिङमा उच्च शिक्षा लिइरहेकाहरू ५ जना सम्पर्कका आएको पनि विभागले जनाएको छ । रेलबारे पुल्चोकको कोर्समा राख्नसमेत आग्रह गरिरहेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले कान्तिपुरलाई बताए । थाइल्यान्डलाई कर्मथलो बनाएर काम गरिरहेका जिओ टेक्निकल इन्जिनियर वीरेन्द्रमान प्रधानले नेपालमा रेलको बहस सुनेर आफूले पछिल्लो प्रविधिबारेमा जानकारी दिएको बताए । रेलबारे विश्वमा विकसित पछिल्ला प्रविधिहरूको जानकारी दिँदै नेपालमा रेलको सम्भावना बढ्दै गएको उनले बताए । रेललाई भूगोलले नरोक्ने धारणा व्यक्त गर्दै उनले भने, ‘जर्जर भूभागमा रेल कसरी ल्याउने भन्ने बहस पनि छ । महँगो भन्ने तर्क पनि उत्तिकै सुन्छु । तर, दीर्घकालमा यसको फाइदा नै हुनेछ । तत्काललाई मापन गर्दा मात्र रेल महँगो हो ।’ टनेल र खुला भाग गर्दै नेपालमा रेल गुडाउन सकिने उनको धारणा छ । प्रविधिको उपयोग गरेमा बाहिर आएजति महँगो पनि नहुने भन्दै उनले वार्तामा बस्दा पनि प्राविधिक पक्षमा जानकार भएर जान आवश्यक रहेको सुझाव दिएका छन् । भारत र चीनले अनुदानमा नेपालमा रेल बनाउने भनिए पनि त्यो सहयोग हुनाले जतिसक्दो सुपथ मूल्यमा र कसरी आधुनिक बनाउने भन्नेमा जोड दिनुपर्ने हुन्छ । नयाँ प्रविधिको ज्ञान नभएमा वार्तामा रहँदा टाउको हल्लाउनेबाहेक अर्को अवस्था आउने विज्ञहरूको भनाइ छ । २० वर्षदेखि थाइल्यान्डमा विभिन्न भूभागमा काम गरेका उनले नेपालमा रेल आउने अब निश्चितझैं रहेको आफूले पाएको बताउँदै भने, ‘यातायातलाई सहज बनाउन रेल आवश्यक छ ।’ आइतबारको अन्तरक्रियामा कतिपय स्थानमा रेलमार्ग निर्माण गरिरहेका कन्सल्ट्यान्ट पनि सहभागी थिए । केरुङ–काठमाडौं रेलमार्गबारे अध्ययनपछिको विषयबारेमा अन्तरक्रिया गर्न विभागका इन्जिनियरहरू एक महिनापछि चीन जाने तयारीमा छन् । केरुङ–काठमाडौंको प्रि–भिजिबिलिटी अध्ययन सम्पन्न भएको छ भने वीरगन्ज–काठमाडौं मार्गको पनि भारतीयहरूले फिल्डवर्क सकिसकेका छन् । उनीहरूको रिपोर्ट आएपछि त्यसमा नेपाली पक्षले पनि अध्ययन गर्ने प्रवक्ता उपाध्यायले बताए । कुन स्थानबाट रेल ल्याउने, कुन प्रणालीमा रेलमार्ग बनाउने, कस्तो प्रविधि उपयोग गर्ने भन्नेलगायतका विषयमा छलफल हुने उपाध्यायले बताए । दुवै छिमेकबाट रेल ल्याउने विषयले गति लिने देखिएको हो । थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर र चीनलगायतका मुलुक र विश्वविद्यालयले रेल अध्ययनबारे नेपाली प्राविधिकलाई छात्रवृत्तिसमेत उपलब्ध गराएका छन् । भारतमा पनि यसै विषयमा अध्ययन गरेर फर्केकाहरू छन् । प्रधानमन्त्री केपी ओलीको भारत र चीन भ्रमणपछि रेलको कामले गति लिएको भए पनि कसरी कुन रूपमा निर्माण गर्ने अझै टुंगो छैन । काठमाडौँ — माओवादी द्वन्द्व उत्कर्षमा रहँदासमेत नेपाल र भारतको सीमामा सफल हुन नसकेको परिचयपत्र तथा सीमा रजिस्ट्रेसन अहिले पुन: अभ्यासमा ल्याउन दुवै मुलुकका प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले सुझाव दिएपछि यसबारे बहस सुरु भएको छ । नेपाल र भारतका सन्धि–सम्झौतालाई समयानुकूल बनाउन दुवै सरकारका तर्फबाट गठित समूहले दुई वर्ष लामो अध्ययन–अनुसन्धान र अन्तक्र्रियापछि परिचयपत्र लागू गर्नुपर्ने निष्कर्ष निकालेको हो । तर, सीमासम्बन्धी अध्ययन गरेका मानवशास्त्री, नेता तथा बुद्धिजीवीले यस्तो प्रावधान लागू गरिए सीमाको जीवनको स्वाभाविकता खलबलिन सक्ने औंल्याएका छन् । नेपाल–भारत खुला सीमाको नियमन र व्यवस्थापन गर्नुपर्ने माग लामो समयदेखि उठिरहेको भए पनि यसपालि भारतले सुरक्षाको कारण देखाएर यस्तो प्रस्ताव ल्याएको हो । ‘क्रसबोर्डर’ मा सोध गर्नेहरू कडा राष्ट्रवाद र सुरक्षा स्वार्थका खातिर यस्तो व्यवस्था गरिँदा सीमामा थप समस्या आउन सक्ने बताउँछन् । सीमालाई प्राविधिक र राजनीतिक घेरा मात्रै मान्दा एउटै संस्कृति रहेका दुवैतिरका नागरिकको बिहेबारीलगायत सामाजिक सम्बन्धमा समेत असर पर्ने उनीहरूको मत छ । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला २०५९ को चैतमा भारतको स्थानीय सुरक्षा निकायले नेपालगन्ज–रुपैडिया नाकामा सीमा नियमन भन्दै परिचयपत्र माग्न र तथ्यांक राख्न थालेको थियो । यसले गर्दा भारत प्रवेश गर्नेको लामो लाइन लाग्न थाल्यो । भारतमा दैनिक ज्यालादारीमा जाने र बेलुका घर फर्कनेका लागि यसले नयाँ झन्झट थप्यो । परिचयपत्रकै निहँुमा सीमामा रहेका सुरक्षा निकायको खानतलासी र ज्यादती बढ्न थालेपछि त्यसको विरोध हुन थाल्यो । जसले गर्दा त्यो एक महिनामै बन्द भएको सुनाउँछन् प्रवासी नेपालीका बारेमा विद्यावारिधि गरेका केशव बस्याल । त्यसको केही समयपछि भैरहवा–सुनौली नाकामा पनि नामको सूची राख्न थालियो । त्यो पनि टिकेन । पुष्पकमल दाहाल दोस्रोपटक सत्तासीन हुनेबित्तिकै उनले भारत जाने कामदारले स्वीकृति लिएर मात्र जानुपर्ने व्यवस्था लागू गरे । त्यो पनि टिकेन । पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ परिचयपत्र लागू गरेर सीमालाई थप व्यवस्थित गर्नु राम्रो भएको बताउँछन् । ‘तर सीमाका जनताले दु:ख पाउनुभएन,’ उनी भन्छन्, ‘सुझाव सार्वजनिक भएपछि त्यसमा थप बहस गरौंला, अहिलेलाई सीमा व्यवस्थापनमा जोड दिनुपर्छ ।’ भारतीय पक्षले आफ्ना तर्फबाट सीमा नियमन थालिसकेपछि परिचयपत्र अनिवार्यतामा जोड दिएको हो । प्रबुद्ध व्यक्ति समूहमा नेपालतर्फ संयोजक रहेका डा. भेखबहादुर थापा दुई देशबीचको खुला सीमा बन्द नभई नियमन र व्यवस्थित गर्न उक्त सुझाव राखेको बताउँछन् । ‘स्थानीयको सुझावलाई ध्यान दिएर नै प्रतिवेदन तयार गरिएको हो । परम्परा र सामाजिक सद्भाव नबिग्रने गरी नै सुझाव दिइएको छ,’ उनी भन्छन् । खुला सीमाको विषयमा लामो समय कलम चलाएका पत्रकार राजेन्द्र दाहाल पनि खुला सीमाले जनजीवन सहज भए पनि सीमा नियमन आवश्यक रहने बताउँछन् । ‘जनतालाई सहज हुने गरी नै त्यस्तो निर्णय लिइनुपर्छ । जसले सीमाका जनतालाई सुरक्षा, अधिकार, स्वाभिमान र सुनिश्चितता जस्ता लाभ पनि मिलोस्,’ उनी भन्छन् । नेपालीको प्रतिनिधित्व हुने गरी यो धारणा आउन आवश्यक रहेको उनले बताए ।।
“अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्मै कारबाहीको निर्णय भइरहेको भन्दै उनको कारबाहीलाई समर्थन गरेको थियो”, कार्कीविरुद्ध रिट दर्ता गराएका अधिवक्ता ओमप्रकाश अर्याल भन्छन् ।
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन।. बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति.
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
१०७. प्रदेशका सबै जिल्लामा ग्रामिण लघु घरेलु उद्योग विकास कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिनेछ । यो प्रदेश उद्योगको क्षेत्रमा निकै पछि परेको र सञ्चालनमा आएका उद्योगहरु समेत बन्द हुने अवस्था भएकोले नयाँ उद्योगहरुलाई सहज दर्ता गरि सञ्चालन गर्न तथा पुराना वन्द हुन लागेका उद्योगहरुको स्थलगत अध्ययन गरी त्यस्ता उद्योगहरुलाई पुनःसञ्चालनको लागि आवश्यक प्रबन्ध गरिनेछ ।
फेरिँदै राजधानीका सडक
कुमार कट्टेलको समूहले निर्माण गरेको भद्रगोलको पनि पुरानै एपिसोड हेरेर चित्त बुझाएका छन् दर्शक । हाकाहाकी पछिल्लो समय नियमित प्रशारण भए पनि आम दर्शकलाई सन्तुष्ट बनाउन सकेको छैन ।
अस्थायी राजधानी र प्रदेशप्रमुखबारे पुनर्विचार हुनसक्छ : ओली
उनीहरूलाई थाहा भएन
मेगा बैंकको पञ्चबर्षीय रणनीतिक कार्ययोजना अनुसार सातै प्रदेशमा प्रदेश कार्यालय स्थापना गरेर बैंकिङ पहुँच बृद्धि गरी रोजगारमुलक एवं उत्पादनमुलक क्षेत्रमा गरिने लगानीको बढोत्तरी गर्ने लक्ष्य रहेको अध्यक्ष शाहले बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारी नारालाई साकार पार्न कृषि, पर्यटन, भौतिक पूर्वाधार, जलविद्युत, शिक्षा, स्वास्थ्य क्षेत्रका उद्यमी व्यावसायीसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै उहाँले सहकार्यका लागि आह्वान पनि गर्नुभयो ।
समस्याको भारी बोकेर यतीबेला राजधानीवासी भन्न थालेका छन्, ‘राजधानी सहर नभएर कहर हो । कुनै दिन रहर थियो राजधानीमा बस्ने । अब त राजधानी बस्ने रहर हराउन थालेको छ।’
आज बुधबार सबै तहका लागि उपयोगी यस्तो आयो लोक सेवा तयारी सामाग्री
कुनै बेला प्रतिमन १ लाखको हाराहारीमा किनबेच भएको मसला, जडीबुटी तथा औषधिका रुपमा प्रयोग गरिने अलैंचीको मुल्य घटेर हाल प्रतिमन २२ हजारदेखि २६ हजारमा झरेको कृषि बिकास कार्यालयले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा ५ सय ४० मेट्रिक टन र आर्थिक वर्ष २०७२÷०७३ मा ५ सय ६४ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । उचित मुल्य नपाउँदा तयारी अवस्थाका अलैंची हालसम्म किसानको भण्डारणमै थन्किएका छन् ।
०४:४३, २२ सेप्टेम्बर २०१८: RadiX (meta.wikimedia.org) globally blocked 177.154.164.14 (expires on २२ सेप्टेम्बर २०१९ at ०४:४३) (Open proxy)
यो प्रतियोगितालाई आमागी अक्टोबरमा हुने एशिया कपको तयारीको रुपमा हेरिएको छ ।
कृपया आफुले सक्ने कुरामा साथिहरुको पोस्टमा कमेन्ट गरिदिनु होला। ज्ञान बाडौं
उनीहरुको अवस्था अज्ञात छ । ‘पश्चिमी डार्फर राज्यको केन्द्र जेनेइनाबाट युएनएचसीआरमा कार्यरत दुई नेपाली र एक सुडानी नागरिक अपहरणमा परेका छन्, अपहरणकारीको खोजतलास भइरहेको छ’, पश्चिम डार्फर सरकारका प्रवक्ता अब्दुल्लाह अल नाबीले भनेका छन् ।
कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयले लेखी पठाएकाले निगमलाई प्रक्रिया शुरु गर्न आपूर्ति मन्त्रालयले निर्देशन दिएको सचिव राईले बताउनुभयो । पाँच वर्षभित्र भण्डारणको विषय टुंग्याउनु पर्ने भएकाले छिटो जग्गा किन्ने प्रक्रिया शुरु गरिएको मन्त्रालयले जनाएको छ । जग्गा छनोट उपसमिति संयोजक सुशील भट्टराई चारै जिल्लामा भूमि व्यवस्थापनका हिसाबले चुनौती नदेखिएकाले खरिद गरिएको बताउनुहुन्छ । रासस
वि.सं. २०७५ ज्येष्ठ ०९ गते बुधबारको राशिफल
कब्जियतले सताउँछ ? यस्ता छन् जोगिने ८ घरेलु उपाय
नेपाली: ढाँचा:Cleanup
चितवनको देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने: प्रचण्ड
बैदेशिक रोजगार
म २० वर्षकी भए र केटासाथीसँग यौनसम्बन्ध राखिसकेकी छु, फेरि भर्जिन हुन के गर्नुपर्ला ? हेर्नुहोस् 23 views
दुइ दिन पछि हुन लागेको दुइ कोरियाबीचको तेश्रो शिखर वार्ताको तयारीका लागि दक्षिण कोरियाका एक टोली आज उत्तर कोरिया गएका छन् । दक्षिण कोरियाका नब्बे जना अधिकारी तयारी सामाग्री सहित प्योङयाङ गएका छन् । उन्नाइस वटा बसमा सरकारी अधिकारी, रिर्पोटर र प्राविधिक गरी त्रियानब्बे जना आज उत्तर कोरिया तर्फ गएको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच मंगलबार देखि बिहिवार सम्म शिखर वार्ता हुदै छ । शिखर वार्ताका लागि प्योङयाङ जाने मुन दक्षिण कोरियाका पहिलो राष्ट्रपति हुनेछन् । यसैबीच पहिलो पटक उत्तर कोरिया जान लागेका मून सिधा उडान मार्फत प्योङयाङ जाने समचारमा जनाइएको छ । नजिकिदै गरेको शिखर वार्तालाई लिएर उत्तर कोरियाका मिडियाले श्रृखंलाबद्धरुपमा रिपोर्ट प्रसारण गरिरहेका छन् । शिखर वार्तामा आणविक निशस्त्रीकरण, प्राविधिकरुपमा रहेको युद्धको अवस्था अन्त्य लगायत द्धिपक्षिय हित र सम्बन्ध सुधारका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ । पोखराको गण्डकी अस्पतालका डा. पोखरेलले भोली कोरियाको दोङदेमूनमा स्वास्थ्य परामर्श दिने, मुटु, ढाड, जोर्नी, मनोरोगबाट पिडितले लाभ लिन सकिने
तर, दुई वर्षयता लगातार लगानीयोग्य पूँजीको अभाव भएपछि ब्यांकिङ क्षेत्रमा ठूलो चुनौती आएको छ। निक्षेप तान्न ब्याजदर बढेको बढ्यै भएपछि नेपाल ब्यांकर्स एसोसिएसनको पहलमा निक्षेप ब्याजदरको सीमा तोक्ने ‘भद्र सहमति’ हुँदै आएको छ।
दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)
प्रदेश–४ को नीति तथा कार्यक्रमः युवा स्वयंसेवादेखि लगानी सम्मेलनको आयोजनासम्म
चोदाइ कहानी
एनएचएसमा १ लाख ३७ हजार डाक्टर, नर्स तथा स्वास्थ्य पूर्वाधारका अन्य क्षेत्रमा कार्यरत रहेको पाइएको छ । तीमध्ये ६२ हजार युरोपियन युनियन मुलुकका छन् । इयुपछि सबैभन्दा धेरै भारतीय छन् । उनीहरुको संख्या १८ हजार ३ सय ४८ छ । तेस्रो नम्बरमा भने फिलिपिन्स छन् । १५ हजार ३ सय ९१ फिलिपिनोहरु एनएचएसमा काम गर्छन्।
मादागास्करको राजधानी अन्तानानारिभोमा एक फुटबल रङ्गशालामा भागदौड मच्चिँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मादागास्कर र सिनेगल बीच अफ्रिका कप छनौटका लागि हुन लागेको फुलबल खेल शुरु हुनु केही अघि मात्रै सो घटना भएको हो । स्थानीय संचार माध्यमहरुका अनुसार खेल शुरु हुनुपूर्व फुटबल खेल हेर्न गेटबाट प्रबेश गर्ने क्रममा दर्शकहरूबीच भएको झडपमा सो घटना भएको हो । रंगशालाको एक मात्रै प्रवेशद्धारबाट एकैचोटी हजारौं मानिस प्रवेश गर्न खोज्दा सो सो घटना भएको हो । घाइतेहरूलाई राजधानी स्थित एक अस्पतालमा उपचारका राखिएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार विरामीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । नेपाल टेलिभिजनको रियालिटी शो छमछमी मेगा डान्स कम्पिटिसनको चौथो संस्करण अन्तर्गत बुटवल अडिसन आगामी मंसिर १ र २ गते हुने भएको छ... नेपाल वायुसेवा निगमले संस्था उच्च वित्तिय जोखिममा रहेको भन्दै सरकारसंग आर्थिक सहायता माग गरेको छ । निगमले स्वेतपत्र जारी गर्दै निगमको कर्जा... राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्ने भएको छ । प्राधिकरणको हिजो बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकास गर्न...
साथीहरु, शायद तपाँईहरुलाई थाहा छ होला कि म नेपाली विकिपीडिया संग संगै भोजपुरी विकिपीडियामा पनि प्रबन्धक छु। भोजपुरी विकिपीडियामा मैले तीन महिनाको लागि Adminship पाएको थिएँ जुन सकि सकेको छ अब मलाई Permanent adminshipको लागि केही Vote चाहिन्छ तर भोजपुरी विकिपीडियामा regular user हरुको उपस्थिति छैन त्यसैले मलाई तपाँईहरुको Voteको खाँचो छ। कृपया Vote गर्न यहाँ थिच्नुहोस। धन्यवाद- Nepab☺y (talk) १४:३५, ५ अगस्त २०१० (UTC)
अशोक स्तम्भमा कु“दिएका शिलालेखले भगवान गौतम बुद्धको जन्मस्थलको बारेमा ऐतिहासिक प्रमाण दिन्छ । भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्ण आधिकारिक तथा ऐतिहासिक अभिलेख हो ।
आयोगले भदौ १४ गतेदेखि मंसिर १० र २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि निर्वाचन आचारसंहिता लागू गरेको हो। सरकारले पटकपटक मन्त्रिमण्डल विस्तार गरेर पनि निर्वाचन आचारसंहिता उल्लंघन गरेकोप्रति आयोगलाई चित्त बुझेको छैन।
असोज १ (एजेन्सी)- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपको तयारीमा ढिलाइ भएको गुनासो गरिरहेको बेला २०१४ को आयोजक ब्राजिलले प्रतियोगिता सुरु हुन १ हजार दिन बाँकीको
नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ _ ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...
कुम्भ मेलामा सहभागी हुन आउने गण्यमाण्य अतिथिलाई बालकहरुले स्वस्ती पढेर स्वागत गरेका थिए।
१०. विपद् व्यवस्थापन तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र
प्रतियोगितामा हालसम्म ८ टिमको सहभागिता निश्चित भइसकेको कार्कीले जानकारी दिनुभएको छ ।
‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको छ ।
नेपाल आइडलमा बुद्ध लामाले गाए - ...
च[सम्पादन गर्ने]
सामाजिक सञ्जाल
चेताङको पहिरो पीडितलाई नेकपाको नेताबाट राहत वितरण (फोटो सहित)
ARCHIVE, MARKET WATCH » मेगा बैंकको १०.७५% बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?
यसैगरी बैठकले क्षेत्रीय दैवी प्रकोप उद्धार कोष खारेज गरी सातै प्रदेशमा प्रदेश व्यवस्थापन कोष स्थापना गर्ने तथा जिल्लादैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी जिल्ला विपद् व्यवस्थापन कोष राख्ने निर्णय गरेको छ।
कार्तिक १८, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या अभियोगमा प्रहरीले हाल थुनामा रहेका गुण्डा नाइके समीरमान बस्नेतकी पत्नी माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ। काठमाडौंबाट महानगरीय अपराध महाशाखाका टोलीले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ। मायालाई गौच कात्तिक १८, मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित तीनदिने निःशुल्क प्लाष्टिक सर्जरी शिविरमा २५ जनाकोे सफल शल्यक्रिया गरिएको छ । जन्मजात ओठ तथा तालु फाटेका र आगोले पोलेर शरीरको एक भाग अर्काे भागसँग जोडिएर शरीर सङ्कुचन भएका व्यक्तिको सफल शल्यक्रिया गरिएको हो । शिविरमा रुकुम, सल्यान र जाजर चिसाङ शेर्पा | कार्तिक १७, खोटाङ | दिक्तेलमा दुइजना महिलाहरुविच झगडा हुंदा दुवैजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडा दोर्पाकी यौन दुव्र्यबहारमा परेकी ३३ वर्षीय महिला र यौन दुव्र्यबहारको आरोप लागेका श्रीमानका श्रीमती सोही स्थानका (हाल दिक्तेलबजार बस्दै आएकी) रस्मिता आचा कात्तिक १७, बझाङ | बुंगल एसोसिएसनको आयोजनामा हुन लागेको ‘धौली देवी स्मृति बिसिए कप २०७५’शनिबार उद्घाटन गरिएको छ । सर्वा्धिक पुरस्कार राशिको बिसिएकप खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले ब्याटिङ गरेको कपमा आइतबारबाट प्रतियोगिताहरु सञ्चालन हु टेकेन्द्र बोहरा | कात्तिक १७, बझाङ | विगत लामो समय देखी बझाङको जयपृथ्वी नगरपालिकामा पतन्जली योग सरसफाई अभियान सम्पन्न भएको छ र पतन्जली यो समितीले हप्ताको एक पटक सनिवार सदरमुकाम चैनपुरमा सरसफाइ गर्दै आएको छ । स्वच्छ सफा बातावरण बनाउँ, नगर सरसफाइ राखौँ भन्ने मुलनारा साथ सुरु गर कृष्ण बिष्ट | कात्तिक १७, बैतडी | बैतडीको दोगडाकेदार गाउपालिका वडा न ३ मा रामलिला धार्मिक महोत्सव शनिबार सम्पन्न भएको छ । ३ गतेबाट वडा नं ३ र सनातन धर्म माबिको आयोजनामा सञ्चालन भएको रामलिला धार्मिक महोत्सब आज सम्पन्न भएको हो । श्रीकोटस्थित सनातन धर्म मावि खोचलेकको प्रांगणमा सञ्चालन भएको रामलिल कमल पौडेल | कात्तिक १७, बडिगाड (बागलुङ) | मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै लु ६ प ८१३७ नं. को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदि निवासी वर् माधव बेल्वासे | कात्तिक १८, कपिलवस्तु | कपिलवस्तुको विजयनगर गाउँपालिका ६ मा सनिवार भएको निशुल्क आखा शिविर तथा परिक्षण कार्यक्रममा २ सय ६७ जना स्थानियहरुले आखा जाच गराएका छन । युवा शक्ति युवा क्लवको आयोजना र छन्द कालेबावु नारायणि आखा अस्पतालको प्रविधिक सहयोगमा सो शिविर सम्पन्न भएको छ । आखामा समस्या भ कार्तिक १७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सिटी बसपार्क समयमै निर्माण नहुँदा मुख्य चौक मंगलगढी नै अस्तव्यस्त बनेको छ । वीरेन्द्रनगरको मंगलगढी चौकमा लामो समयदेखी अस्थायी बसपार्क सञ्चालनहुँदा सवारी चापले चौक नै अस्तव्यस्त हुने गरेको हो । सिटी बसपार्क निर्माण थालेको वर्षौ वित्दा पनि कात्तिक १७, काठमाडौं । सर्लाहीमा गोली लागेर नेपाली कांग्रेसको कार्यकर्ता मारिएको घटनामा संलग्न भएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन् । नेकपाका कार्यकर्ता उपेन्द्र राय यादवलाई शुक्रबार राति जिल्ला भारतीय प्रहरीको सहयोगमा भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो । सर्लाहीक अशोक घिमिरे | कात्तिक १७, काठमाडौँ | वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड आजदेखि दशौँ वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि खुला गरिएक कात्तिक १७, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा अरिंगालको टोकाइबाट एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका २, बाघभैरवस्थित लप्सीको रुखमा रहेको अरिंगालको गोलो पोल्ने क्रममा अरिंगालले टोक्दा सोही स्थानका २७ वर्षीय बलराम खत्रीको मृत्यु भएको हो। अरिंगालको टोकाइ कात्तिक १७, हेटौँडा | सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्नुका साथै त्यसको क्षमतामा सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको छ । लामो समयदेखि मर्मत एवं जीर्णोद्धार नगरेका कारण उद्योगका मेशिन पुरानो भइसकेको र उत्पादन क्षमताको कमी आएकाले त्यसको स्तरोन् कात्तिक १७, बर्दिया | बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो । पीडित महिलाक कात्तिक १७, चौतारा | सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आयोजित दुई दिवसीय निःशुल्क आँखा शिविरमा ५४ जना मोतीया विन्दुका बिरामीको सफल शल्यक्रिया सम्पन्न भएको छ । उक्त शिविरमा जिल्लाका दुर्गम गाउँलगायत छिमेकी काभ्रे जिल्लाका बिरामी समेत तीन सय ८७ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ कात्तिक १७, कपिलवस्तु । कपिलवस्तुमा फेरी अर्की १३ वर्षीय बालिका बलात्कृत भएक्पो घटना बाहिरिएको छ | जिल्लाको शिवराज नगरपालिका वडा नं. १ मा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । गत बुधबार राति शौच गर्न जाँदा स्थानीय २२ वर्षीय खिम बहादुर वि.क.ले बारीमा लगेर जवरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् कात्तिक १७, बुटवल | रुपन्देहीको विभिन्न स्थानमा किसानले काटेको धानमा थ्रेसर लगाउँदा गाउँ धुलाम्मे भइ वातावरण नै प्रदूषित भएको छ । धानमा थ्रेसर लगाउँदा निस्केको धूलोले वातावरण प्रदूषित हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकले बताएका छन् । जिल्लाको सैनामैना नगरपालिका, बुटवल उप–महानगरप कात्तिक १७, विराटनगर | तीन वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् | पक्राउ पर्नेमा विराटनगरका १४ का किराना व्यापारी ५२ वर्षीय भवानीप्रसाद सिंखडा रहेका छन् । सिंखडालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । ओखलढुंगा घर भई विराटनगर महानगरपालिका ३ मा डेरा गरी बस्दै आए कात्तिक १७, काठमाडौँ | अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगमा दर्ता हुने उजुरीमा करीब ५०० ले वृद्धि भएको छ । आयोगले शुक्रबार यहाँ आयोजना गरेको सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदनमार्फत आयोगले उक्त जानकारी गराएको हो । आर्थिक वर्ष २०७३÷७४ मा ३४१ महि कृष्ण बिष्ट | कात्तिक १७, बैतडी | डडेल्धुरामा ट्यक्टर दुर्घटनामा परि वडा सदस्यको मृत्यु भएको छ । शुक्रबार राती १० बजे जिल्लाको भागेश्वर गाउपालिका वडा नं २ रुपालीगाडमा से १ त १००५ नं को ट्याक्टर दुर्घटना हुदा भागेश्वर गाउपालिका वडा नं २ का वडा सदस्य ४२ वर्षीया भोज राज पनेरुको मृत्यु भएको कात्तिक १७, पोखरा | बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ रेशमराज रोकाया | कात्तिक १७, हुम्ला | हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । लोक कल्याण संघ नेपालले लोक कल्याण संघ जर्मनीको आर्थिक सहयोगमा मातृ तथा शिशू स्वास्थ्य सुधार गर्ने उदेश्यले २०७५ साल असारबाट २ बर्षिय मातृत्व तथा शिशु स्वास्थ्य सुधार परियो कात्तिक १७, भद्रपुर | गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । पीडित युवतीका बुबाले प्रहरीलाई दि कात्तिक १७, पशुपतिनगर (रासस) | इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जना
यस्तै हिंसा अरु ठाँउमा पनि हुन सक्ने खतरामा ध्यान दिन जरुरी भएको एक प्रहरी अधिकारीले बताए ।
छुटाउनु भयो कि?
छोरा जन्माउनका लागि ६ वटी श्रीमती विवाह गरेँ-५९ वर्षीय हित पुन::– Nepal's Digital Paper
अर्को समाचार
काठमाडौं । विश्वकप अन्तर्गतको बहुप्रतिक्षित खेलमा फ्रान्स र अर्जेन्टिनाको बराबरी भएको छ ।
© २०१८ सर्वाधिकार सुरक्षित सूचना विभाग दर्ता नंः ८४७/०७४-७५, दैनिक नेपाल टिम
फेन्सी पसलमा आगलागी हुँदा ३२ लाखको क्षती
फेसबुकबाट तपाईको प्रतिक्रिया
४० वर्षका सुदेश नामका व्यक्ति करावल नगरमा दूध डेरी चलाउँदै आएका थिए । प्रहरीलाई सुदेशले बताएअनुसार बालिका ७ कक्षामा अध्ययनरत थिइन् । यही मार्च ७ तारिखमा साँझ घरबाट बाहिर गएकी उनलाई बुबाले पछ्याएका थिए । सोही क्रममा एक युवकसँग भेट गरेको देखेपछि उनले छोरीलाई बाइकपछाडि राखेर ट्रानिका सिटी लगी चक्कुले गर्दन रेटेर हत्या गरी शव फ्याँकेर घर आएका हुन् ।
९००२११ देखि ९००२८८
६.भाकपा (माओवादी) ले नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव मनाएको छ । यी ५० वर्षहरूमा नक्सलवाडी विद्रोहले अघि सारेका सैद्धान्तिक तथा व्यावहारिक कामहरूको कसरी मापन गर्नुहुन्छ ?
सर्वोच्चले सरकार र दललाई भन्यो : १४ वर्षसम्म पनि स...
बेल्ट टेष्ट तथा ग्रेडिङ अन्र्तगत थर्ड डानमा १५, फोर्थमा ६ र फिफ्थमा गरि २४ जना खेलाडी उत्र्तिण भएको गण्डकी प्रदेशका सचिब रमेश पौडेलले बताए । यहि असार २३ गते बाट चलेको तिन दिने प्रशिक्षणमा कास्की, पर्वत, बागलुङ र म्याग्दीका खेलाडीहरुको सहभागिता रहेको थियो ।
‘हिजो आजका कुरा’बाट अभिनय यात्र सुरू गरेका उनले ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुदै ‘मेरी बाँस्सै’मा आदिमा काम गरेका छन्। हँसाएर दुनियाँको मन जितेका माग्ने बुढाको जीवन संघर्षपूर्ण रह्यो। उनै माग्ने बुढाको जीवनका १५ तथ्य यस्ता छन्:
स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
लन्डन, (एजेन्सी) मृत्युपछि आफ्नो शव सुरक्षित राखियोस् भनी अदालतसमक्ष एक १४ वर्षीया किशोरीले गरेको अनुरोध पूरा भएको छ। सिकिस्त बिरामी ती किशोरीले सम्भवत भविष्यमा आफ्नो उपचार हुनसक्ने आशामा आफ्नो शवलाई सुरक्षित राख्न पाऊँ भनी मृत्युको केही समयअघि अदालतसमक्ष याचिकापत्र दायर गरेकी थिइन्। अनौठो प्रकारको क्यान्सरबाट ग्रस्त ती किशोरीको इच्छालाई उनकी आमाले समर्थन गरे पनि उनका पिताले भने असहमति जनाएका थिए। उनले आफू लामो समयसम्म बाँच्न चाहेकाले आफूलाई जमिनमुनि नगाडियोस् भन्ने व्यहोरासहित न्यायाधीशलाई पत्र लेखेकी थिइन्। गत अक्टाबरमा मरेकी ती किशोरीको शव सुरक्षित राख्नका लागि अमेरिकामा लगिएको थियो। बेलायतको राजधानी लन्डनमा बस्दै आएकी उनको नाम खुलाइएको छैन। लन्डनको एक उच्च अदालतले ती आमालाई आफ्नी छोरीको अन्तिम इच्छा पूरा गर्न दिने निर्णय गरेको थियो। न्यायाधीश पिटर ज्याक्सनले उनलाई अस्पतालमै गएर भेटेका थिए। २६ सेप्टेम्बरमा अदालतमा दायर गरिएको उक्त याचिकापत्रमाथि ६ अक्टोबरमा निर्णय भएको थियो। उनको शव सुरक्षित राख्न लाग्ने ३७ हजार पाउन्ड उनकी आमाले दिएकी थिइन्। लमजुङमा पर्यटन प्रवद्र्धन गर्न सहासिक क्यानोनिङ गरिएको छ । बेसीशहर नगरपालीका– १ उदीपुरकोे खाईखुरे झरनामा २ दिनसम्म क्यानोनिङ गरिएको हो । सो झरना डुम्रे– बेसीशहर सडक खण्डमा पर्ने गाईखुरेमा पर्दछ । २ दिनसम्म गरिएको क्यानोनिङमा पहिलो दिन दक्ष प्राबिधिकहरूको समुहले क्यानोनिङ गरेक थिए । दोस्रो दिन ती दक्ष प्राविधिकहरूको सहयोगमा सुरक्षीत तरिकाले अन्य १७ जनालाई क्यानोनिङ गराइएको थियो । क्यानोनिङलाई साहसिक खेल मानिन्छ यो गर्दा आँफुलाई निकै रामाईलो अनुभव भएको बेसीशहर– ७ निवासी राजु अर्यालले बताउनुभयो । उहाँका अनुसार यो सहित तेस्रो पटक क्यानोनिङ गरेको अनुभव सुनाउँदै अन्य साथीहरूलाई पनि यसको मज्जा लिन अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले क्यानोनिङका लागि आवश्यक सुरक्षा पुरा गरी यसलाई निरन्तारता दिन सके पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गर्नु भयो । लमजुङबाटै क्यानोनिङ पेशामा लागेको राजेश लामा तामाङले ‘लमजुङमा पनि व्यवसायीक रुपमा क्यानोनिङ गर्न सकिन्छ भन्ने लागेको थिएन तर व्यवसायिक रुपमा क्यानोनिङलाई अगाडि बढाउन सफल भएकोमा निकै खुसी लागेको बताउनुभयो ।’ उहाँसँग क्यानोनिङको १३ बर्षे अनुभव छ । ६ जना दक्ष प्राविधिकहरूले सुरक्षित तरिकाले क्यानोनिङ गराएका थिए । खाईखुरे झरनामा क्योनोनिङ गर्नका लागि चितवन, पोखरा, तनहुँ, गार्खा देखि पर्यटकहरू लमजुङ आएका थिए । पछिल्लो समय गाईखुरे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । बालबालिका हुन अथवा यूवा यूवतीहरु फुर्सदको समय वियालिन सो झरना पुग्ने गर्छन । झरनामा जाने नुहाउने फोटो खिच्ने र सामाजिक संजालमा राख्ने को संख्या पनि निकै बढेको छ । अरु दिन भन्दा शनिबार र अन्य विदाका दिन झरनामा रमाउनेहरूको संख्या निकैे हुन्छ । स्कूले बिद्यार्थीदेखि लिएर कर्मचारीहरू पनि बिदाको दिन झरनामा गएर रमाउने गर्दछन् । विभिन्न जिल्लाबाट सो झरनामा आनन्द लिन आउँने संख्या दैनिक २ सयको हाराहारीमा रहेको स्थानीयले बताएका छन् । क्यानोनिङको सम्भावना बढेसँगै उक्त झरनालाई ब्यवस्थित गर्नका लागि अन्य संघ संस्थासग मिलेर झरनालाई थप ब्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउँने तयारीमा नगरपालिका रहेको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताउनुभयो । लमजुङ टेलिभिजनको आयोजना तथा बेसीशहर नगरपालीकाको सहयोगमा क्यानोनिङ गरिएको आयोजक लमजुङ टेलिभिजनका कार्यक्रम संयोजक सुशीला पौडेलले बताउनुभयो । उहाँका अनुसार पछिल्ला तीनवर्षदेखि गाईखुरे झरनालाई प्रबद्र्धन गर्र्ने उद्धेश्यले लमजुङ टेलिभिजनले प्रत्येक बर्ष क्यानोनिङ गर्दै आएको छ ।
आफ्नो मत व्यक्त गर्नुहोस्...
नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका तथा मोडल लक्ष्मी आचार्यको आवाजमा सजिएको तिहारको कोशेली ”कोई कोई मान्छे ” गीतको भिडियो बजारमा आएको छ ।
काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय)को १९औं बैठक परराष्ट्र सचिव शंकर दास वैरागीको अध्यक्षता काठमाडौंको सोल्टी होटलमा सुरु भएको छ। बिमस्टेक शिखर सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टाछुट्टै बैठक बस्ने प्रावधानअनुसार आज बैठक बसिरहेकाे छ। बैठकमा आठभन्दा बढी अजेन्डामा छलफल हुने बताइएको छ। बैठकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका विदेशसचिवहरु सहभागि छन्। सचिवस्तरीय बैठकले पास गरेका अजेन्डामाथि बुधबार बस्ने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा छलफल गरिनेछ। त्यसपछि ती अजेन्डा बिहीबार र शुक्रबार बस्ने बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको बैठकमा लगिनेछ। सहमति जुटेका समझदारी तथा सम्झौतापत्रमा अन्तिममा हस्ताक्षर गरिनेछ।
विद्यालयका लागि ४० लाख भन्दा बढि आर्थिक सहयोग संकलन
ललितपुर,२४ माघ । फूलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका जोन तामाङको उपचार अझै आईसीयूमा भइरहेको छ । जोनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् । ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचाररत तामाङबारे चिकित्सक ओम अधिकारीले स्थिति सुधारोन्मुखु भएको जानकारी दिए ।
काठमाडौं – युरोपेली मुलुक पोल्याण्डमा अहिले खरायोको चर्चा छ । सरकारले आफ्ना जनतालाई खरायोको बानी सिक्न अपिल गरेको छ । खासगरी बच्चाबच्ची पाउने गुण ।
सर्वसाधारणका नाममा राष्ट्रपतिदेखि प्रधानमन्त्री र पुर्व राजा सम्मले टिका लगाउनु कत्तिको सान्दर्भिक छ ?
पाइल्स पूर्ण रूपले निको पार्ने यस्ता छन् सजिला घरेलू उपाय, यसरी प्रयोग गर्नुहोस्
फेसबुक मालिक जुकरबर्गले गल्ती स्वीकार्दै भने- ‘विश्वासघात भयो’
२०७२ माघ ११ गतेको दोस्रो नगर परिषदबाट पारित करका दरको सार्वजनिकरण
मेस्सी सन् १९९४ मा पहिलो पटक न्यूवेल वल्ड ब्वाइज फुटबल क्लबमा आवद्ध भएका थिए । त्यसपछि २००१ देखि स्पेनिस फुटबल क्लब बार्सिलोनामा आवद्ध भए । अहिलेपनि मेस्सी बार्सिलोनामै आवद्ध छन् । बार्सिलोनाबाट थुप्रै विश्व कीर्तिमानी गोल गरेका मेस्सी अर्जेन्टिनाका सिनियर टिमबाट ६३ गोल गसिकेका छन् ।
के तपाई यो ब्लगम़ा बिज्ञापन दिएर आफ्नो व्यापार व्यवसाय बढाउन चाहानुहुन्छ ! contact us [email protected]
मिनी ट्रक दुर्घटनामा १६ जनाको मृत्यु
आज वेपत्ता योद्धा स्मरण दिन, के छ बेपत्ताको अवस्था ? सरकार ! यहाँ छन् वेपत्ता पार्नेहरु…
धेरै हेरिएको
नीलकण्ठ नगरपालिका भित्र का निजि आवास अनुदान सम्झौताका लागि छनौट भएका लाभग्राहिहरुको सुची ( पुरानो गा.वि . स अनुसार )
उनले शिक्षाका लागि विदेश जाने ९० प्रतिशत विद्यार्थीको लक्ष्य रोजगारीसमेत हुने गरेको स्वीकार गर्दै १० प्रतिशत विद्यार्थी पढ्न जाने गरेको देखिएको बताए।