text
stringlengths
0
328k
Vital Registration : बझाङ जि.स.स
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३०२/०७४-७५ (खुला), १७३०३/०७४-७५ (महिला), १७३०४/०७४-७५ (आ.ज.), १७३०५/०७४-७५ (मधेशी), १७३०६/०७४-७५ (दलित), १७३०७/०७४-७५ (अपाङ्ग) र १७३०८/०७४-७५ (पि.क्षे.) नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.तृतीय श्रेणी (प्रा.), सहायक वन अधिकृत पदको कूल प्राप्तांकको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६५३०/०७४-७५ र १६५३२/०७४-७५ (खुला र आ.ज.) नेपाल प्रशासन/लेखापरीक्षण/व्यवस्थापिका संसद सेवा,रा.प.तृतीय श्रेणी (अप्रा.),शाखा अधिकृत वा सो सरह पदको बैकल्पिक सिफारिश सूचना । लोक सेवा आयोग, दाङ कार्यालयको बिज्ञापन नम्बर १४८८१-१४८८७/०७४-७५ (खुला तथा समावेशी) नेपाल स्वास्थ्य सेवा, हे‍.ई. समूह, सहायक चौथो तह, अ.हे.व. पदको उम्मेदवार सिफारिश सम्बन्धि सूचना । मध्यमाञ्‍चल क्षेत्रीय निर्देशनालय, काठमाडौंको वि.नं 11530/074-75 (खुला), नेपाल व्यवस्थापिका संसद सेवा, प्राविधिक समूह, रा.प.अनं.द्वितीय श्रेणी, मेकानिक्स पदमा सिफारिस गरिएको लोक सेवा आयोग, दाङ कार्यालयको बिज्ञापन नं १४८८१,१४८८४/०७४-७५(खुला, मधेसी) नेपाल स्वास्थ्य सेवा, हे‍.ई. समूह, सहायक चौथो तह, अ.हे.व पदका उम्मेदवार रुपेश कुमार साहको दरखास्त फाराम रद्द गरिएको सूचना । लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको बिज्ञापन नं ११००५/०७४-७५ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी, अपरेटर पदको सिफारिस सम्बन्धी सूचना पूर्वी पृतना हे‍.क्वाटर इटहरी भर्ना केन्द्र भर्इ लोक सेवा आयोग, धनकुटा कार्यालयले स‌ंचालन गर्ने नेपाली सेनाकाे वि‍.न‌ं. ७५।७६।११, अधिकृत क्याडेट पदको लिखित परीक्षाको परीक्षा भवन लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको बिज्ञापन नं ११०२२/०७४-७५ (आ.ज.), नेपाल वन सेवा, ने.पा.एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी, सिनियर गेम स्काउट पदको सिफारिस सम्बन्धी सूचना संगठित संस्थाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून, बढुवा र विभागीय कारबाही सम्बन्धी सामान्य सिद्धान्त, २०७४
डाउनलोड गर्न यहाँ राईट क्लिक गरेर save target as गर्नुहोला
वडा नं ४ मा रहेकाे चार नम्बर हुँदै ताैलिहवा जाने बाटाे विस्तार कार्यमा तिव्रता । नगरपालिकाभित्र रहेका बाटो विस्तार र कालोपत्रे काममा भएको प्रगतिबाट स्थानियबासी उत्साहित । | वाणगङ्गा नगरपालिका , <br> नगरकार्यपालिकाको कार्यालय,<br>गजेहडा-४, कपिलवस्तु Home » वडा नं ४ मा रहेकाे चार नम्बर हुँदै ताैलिहवा जाने बाटाे विस्तार कार्यमा तिव्रता । नगरपालिकाभित्र रहेका बाटो विस्तार र कालोपत्रे काममा भएको प्रगतिबाट स्थानियबासी उत्साहित । वडा नं ४ मा रहेकाे चार नम्बर हुँदै ताैलिहवा जाने बाटाे विस्तार कार्यमा तिव्रता । नगरपालिकाभित्र रहेका बाटो विस्तार र कालोपत्रे काममा भएको प्रगतिबाट स्थानियबासी उत्साहित ।
“सेक्स पावर” तुरुन्तै अत्यधिक मात्रामा बढाउने घरेलु औषधी _ Taja OnlineKhabar
लोकप्रिय गायक नारायण रायमाझीको ‘लाईछेउ बेसन’को ‘रिमेक’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं—नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदमा लिएको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। प्रधान प्रधान कार्यालयले गत मंसिर १९ देखि २२ गतेसम्म लिएको लिखित परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरेको हो। प्रकाशित नतिजाअनुसार ४५८ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन्। लिखितमा उत्तीर्णहरुले विशेष स्वास्थ्य परीक्षण परीक्षा दिनुपर्नेछ। प्रहरी प्रधान कार्यालयकाअनुसार आगामी चैत २७ गते नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण परीक्षा हुनेछ। प्रहरी प्रधान कार्यालयकाअनुसार स्वास्थ्य परीक्षमा सहभागी हुनेहरुले सक्कल नागरिकता तथा प्रवेशपत्र साथ लिई आधाघन्टा अगाडि उपस्थित हुनु पर्नेछ।
तपाईको आजको राशिफल : २०७४ साल फाल्गुन ४ गते शुक्रबार
प्रचण्डसँगको अन्तिम समझदारीपछि ओलीले मंगलबार बेलुकी एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवालीलगायतका केही निकटस्थ नेताहरूसँग सुझाब लिएका छन् । बैठकका एजेन्डालाई अन्तिम रूप दिन बुधबार बिहान पनि दुई अध्यक्षबीच छलफल हुने र दिउँसो एकता संयोजन समितिको बैठक बस्ने ज्ञवालीले जानकारी दिए । ‘बिहान दुई अध्यक्षबीच एकपटक छलफल हुन्छ र दिउँसो एकता संयोजन समिति बैठक बसेर सबै कुरा टुंगिन्छ,’ उनले भने । स्रोतका अनुसार दिउँसो २ बजे संयोजन समितिको बैठक बस्नेछ ।
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह [email protected] मा दिनुहोला ।
शिवपुरीमा पुगेको सानिमा बैंकले के-के गर्यो ?
काठमाडौंको फोहोर उठ्न थाल्यो, पुरै फोहोर उठ्न १ हप्ता लाग्ने
-नेपाल प्रज्ञा प्रतिष्ठान
५अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्दै सन्दीप, पारिश्रमिक ६० हजार डलर
हाम्रो बारेमा
स्वास्थ्य र शैली
साँझसम्म सरसाउँदा रहेका कोइराला मध्यरातमा दिवंगत भएको खबर फैलियो । खबर थाहा पाउँदा बित्तिकै पण्डितको मनमा आंशका पैदा भयो, ‘कतै त्यही प्रस्ताव पारित गरेकै कारण कुनै षडयन्त्र त भएन ?’ कोइरालाको निधन अस्वभाविक भएको भन्दै काँग्रेस केन्द्रीय समिति बैठकमा कुरा पनि उठ्यो । त्यो त्यत्तिकै सेलायो ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि ...
केइलाबासको नाकामा रहेको बिरामी पोस्टमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलबेलामा आक्रमण पनि गरिरहन्थे । त्यो नाकाको बस्तीमा सीआइडी, सुराकी र फटाहहरु पनि थिए । अर्को कुरा, त्यहाँ बाटोघाटो र यातायातको व्यवस्था भएका हुनाले पुलिसको पहुँच पनि अलि नै छिटो हुने गर्दथ्यो । त्यसैले त्यहाँको पोस्टमा बिरामी तथा घाइतेहरु कम राख्न थाल्यौं ।
२. बालबालिकालाई कुन खोप कुन समयमा लगाउने?
प्रिती बाट युनिकोड
६० वर्षअघिसम्म राजधानी काठमाडौंमा जति गाडी चल्थे, ती सबै मकवानपुरको भीमफेदीबाट भरियाहरूले बोकेर लगेका हुन्थे । यसरी गाडी बोकेर ल्याउने क्रम २०१३ सम्म चल्यो ।
शिक्षाका नाममा लुट मच्चाइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीले उपत्यकाका तीन बिद्यालयको बस तोडफोड गरेको छ । उसले निजी विद्यालयमा अभिभावकको क्षमता भन्दा बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान तीन विद्यालयको बस तोडफोड गरेको हो । शिक्षा क्षेत्रमा भएको दलालीकरण र व्यापारिकरण अन्त्यका लागि गरिएको आन्दोलनका क्रममा पाठासाला स्कुल, टिरिनिटी र युरोकिड्स स्कुलका […]
ली (सन् २००७या संकिपा) லீ सन् २००७
निर्माण सञ्चार, काठमाडौँ । साहित्यकार मनु ब्राजाकीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
चुनाव पनि स्थानीय तह कि निकाय भन्ने नै टुंगिएको छैन । एमालेको धारणा के हो ?
अधिकाँश महिलाहरुलाई श्रीमानबाट किन यौन आनन्द मिल्दैन ? जानी राखौ कारण यस्तो छ
चुनावी प्रचारका लागि उनीहरू मातदाताबीच पुगिसकेका छैनन्, तर निर्वाचन कसरी जित्ने ? निर्वाचन परिचानलन कार्यक्रम कसरी बनाउने भन्ने तयारीमै अहिले उम्मेदवारहरू जुटेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार शाक्य एमाले-माओवादीका संयुक्त बैठक राख्ने, आन्तरिक निर्वाचन परिचालन कमिटी एवं योजना बनाउनेमा व्यस्त छन् । उनी बुधबार काठमाडौंमा दुवै पार्टीले गरेको संयुक्त कार्यक्रममा व्यस्त थिए ।
पहिलोपटक जापानमा पत्ता लागेको यो इञ्जाइमको उत्पादन ‘पेट’ खाइदिने ब्याक्टेरियाबाट हुन्छ । यो ब्याक्टेरियाको नाम हो ‘इडियोनल्ला साकाइएन्सिस’ । ‘पेटको सङ्ख्या बढ्न शुरू भएको ५० वर्ष जति भयो, यो अवधि यस्तो मानव निर्मित वस्तुलाई खाइदिन सक्ने कुनै ब्याक्टेरिया पूर्ण विकसित हुन पर्याप्त छैन,’ अध्ययनमा संलग्न प्राध्यापक जोन म्यागिहानले भने । पेट जुन प्लाष्टिकको समूहमा पर्छ पोलिएष्टर पनि त्यही समूहमा पर्छ । पोलिएष्टर प्राकृतिक रूपमै उत्पादन हुन्छ । तर, पोलिएष्टरले बिरुवाको पातलाई सुरक्षा दिन्छ । पोलिएष्टरलाई खाने ब्याक्टेरिया लाखौं वर्षअघिदेखि नै विकसित हुँदै आएको अनुसन्धानकर्ताहरू बताउँछन् ।
रसिया र इजिप्टको पहिलो हाफ बराबरी,सालाह पहिलो खेल खेल्दै
काठमाडौं । नेपाली चलचित्रकी चर्चित अभिनेत्री तथा पछिल्लो समय राजनितीमा सक्रिय रहेकी करिश्मा मानन्धर विद्यालय भर्ना भएकी छिन् । ग्यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेकी उनी यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् ।
बिक्री प्रबन्धक नागरिक लगानी कोषसँग छलफल गरेर सेयर निष्कासन गर्ने दिनको टुङ्गो लाग्ने कम्पनीले जनाएको छ ।
नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने
आयोगमा आज सरकारका सचिव तथा विभिन्न उपभोक्ता केन्द्रित निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर चाडबाडमा कुनैपनि रुपमा असहज हुने अवस्था आउन नदिन निर्देशन दिएको हो ।
अहिलेको सरकारले तोकेको राजधानी अस्थायी भएको भन्दै प्रचडले आवश्यकता अनुसार प्रदेशसभा सरकारले काभ्रेमै राजधानी बन्न सक्ने बताएका हुन् ।
Home मुख्य खबर बाढीबाट क्षति भएका सडक/पुल निर्माणको काम अलपत्र
२. सुगम पोखरेलः तिमी रोएको पल(ऐश्वर्य)
ओबीभी सूचक साताभरि बढे पनि बिहीवार भने घटेको छ । यसले बिहीवार शेयरमूल्य र कारोबारले बजारलाई साथ नदिएको सङ्केत गरेको छ ।
हजारौंको ज्यान जोगाउने मेरा अग्रज डा. उपेन्द्र देवकोटा आफ्नै जीवनसंग संघर्ष गरिरहेको खबरले अत्यन्त दु:खित छु। वहाँ… twitter.com/i/web/status/9… 6 months ago
प्रिन्ट/निर्यात
उनकाअनुसार तीन दिनअघि माइलो छोराले झुक्किएर उपियाँ मार्ने विष पिए । कान्ति बाल अस्पतालमा भर्ना भएका उनको आज डिस्चार्ज गर्नुपर्ने रहेछ । बिहानै श्रीमतीसँग सामान्य कुरामा भनाभन भएपछि रीसको झोेंकमा उनी माइलो छोरालाई लिएर घर गइन् । श्रीमती रिसाएर हिँडेपछि आफू पनि काखे छोरा र छोरी लिएर घरै जान हिँडेको, तर टेन्सन भएपछि रक्सी पिएको उनले बताए ।
कार्यका आधारमा कारक
यसको अर्थ जनकपुरमा कांग्रेस धेरै कमजोर छ वा उसको कुनै सम्भावनानै छैन भन्ने होइन।
यी पाँच लक्षणबाट बुझ्न सकिन्छ, शरीरमा भिटामिन कमी भएको
Home » पाटन नगरपालिकाको २०७४ सालको को शशर्त बजेट
ग्राहक बन्नुहोस् _
यस समूहमा सहभागी सबै स्वयंसेवकहरुप्रति विवेकशील नेपाली दल सदैव कृतज्ञ रहनेछ।
शुभकामना! जन्मदिनको !!
हजुरलाई थाहा छ ? एक मुखे रुद्राक्ष को दर्शनले नसोचेको ठाउबाट धन “लाभ” हुन्छ
बैंकमा सुनका नक्कली गरगहना राखेर २७ लाख २८ हजार ठगी गर्ने पक्राउ
काठमाडौं –मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा र नयाँ सांगठनिक संरचना नबन्दा मन्त्रालय सञ्चालनमा अलमल देखिएको छ । सरकारले मन्त्रालयको संख्या ३० बाट घटाएर १७ बनाए पनि नयाँ संरचनाअनुसार मन्त्रालयमा मन्त्री नतोकिँदा अलमल देखिएको हो।
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
हाम्रो बारे
लोडसेडिङबाट पाएको मुक्तिलाई वर्ष २०७३ को महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ। विद्युत्भार कटौतीबाट उद्योगी, व्यवसाय एवम् सर्वसाधारणलाई हुँदै आएको पीडा नेपाल विद्युत् प्राधिकरणको नयाँ नेतृत्वले पक्कै पनि सहज बनाइदिएको हो। लोडसेडिङ हट्नु आफैंमा सुखद पक्ष भए पनि सन्तुष्ट हुने अवस्था भने छैन, सम्भवतः यो कुरा ऊर्जा क्षेत्रमा सरोकार राख्ने सबैले बुझेका छन्। जनतालाई विद्युत्को आवश्यकता पूर्ति गराउनु महत्त्वपूर्ण कदमसँगै आयातित बिजुलीका भरमा मख्ख पर्ने बेला भने छैन। अहिले भारतबाट विभिन्न नाका हुँदै जति बिजुली आयात भएको छ, यो अल्पकालका निम्ति हुनुपर्छ। नेपालको विद्युत् आवश्यकतालाई दीर्घकालीनरूपमा सम्बोधन गर्न स्वदेशबाटै प्रशस्त विद्युत् उत्पादन गर्नुपर्ने कुरामा सायद दुई मत नहोला।
हुम्ला, २७ कात्तिक (रासस) : हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली..... लस एन्जलस, २७ कात्तिक (रासस÷एएफपी) : अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उहाँ विश्व.....
सन्दिपको तेस्रो ओभर महंगो सावित भयो । उनले खेलको बाहौँ ओभरमा बिना कुनै विकेट १३ रन खर्चे । सोह्रौँ ओभरमा सन्दिपले निकै किफायती बलिङ गरे । आफ्नो चौथो ओभरमा उनले मात्र चार रन खर्चे ।
काठमाडौँ : सरकारले कर्मचारी सन्तानलाई छात्रवृत्तिमा करोडौ लगानी गरे पनि उनीहरुलाई सरकारी सेवामा आकर्षित गर्न सकेको छैन । सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा बन प्राबिधिक बनेका छन् ।
वीर अस्पतालका डाक्टरको राजीनामा पत्र : चाकरी र घुस रकम पुर्‍याउन सकिन
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुँदैछ । एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा यस वार्तामा छलफल हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष...बाँकी
हामी सदैव हाम्रा भिजिटर, पाठक र दर्शककाे सल्लाह, सुझाव र प्रतिक्रिया अनुसार अघि बढ्नेछौ । हाम्राे ठेगानामा तपार्इकाे अमूल्य सल्लाह र सुझाव पठाउनुहाेला ।
उपाधिका लागि नेपालले पायो ७७ रनको लक्ष्य, शाहब र सन्दिपले लिए तीन/तीन विकेट
दलबहादुर र ललितमानले स्वास्थ्य चौकीलाई एक करोड २० लाखको जग्गा दिए
जापान क्लब इन्टरनेशनले ३ स्थानमा तारे होटल संचालन गर्ने, लागत १३.९ अर्ब
जनता प्रतिको माया, आत्मियता र विश्वाश के हो बङलादेश बाट हाम्रा तिरकाले पनि केही सिक्ने कि ! दुर्घटनामा परी ज्यान गुमाउने सबैमा श्रद्दा सुमन । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना !
८ कार्तिक, सप्तरी नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय राजविराजले तीन महिना भित्रमा १८ लाख ९० हजार ४ सय ११ रुपैया ३० पैसा जरिवाना असुल गरेको छ । प्रधिकरणका प्रमूख रामउदगार साहका अनुसार प्...
तामाङ कविता (9)
हाम्रो बारेमा
सांसद सिलवालले भनेका छन्– प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा गरेको अनावश्यक अस्वस्थ चलखेलकै कारण वर्तमान सरकार बदनाम भएको र चुनाव हार्नुको एउटा मुख्य कारण यही भएकाले प्रतिशोधवस ममाथि आक्रमण भएको अनुभव पनि मलाई भएको छ ।
९९ जना सचिवालय सदस्य र जिल्ला इन्चार्जहरु गरी १५० जना सचिवालय बैठकमा सहभागी हुने पार्टी कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकीले जानकारी दिए। कतिपय जिल्ला इन्चार्जहरु सचिवालय सदस्य र कतिपय पोलिटव्यूरो सदस्य हैसियतका छन्।
प्रधानमन्त्रीको कार्यालय
डा. देवकोटाको शोकमा वीर अस्पतालको ओपिडि सेवा आधा दिनमै बन्द
म परमेश्वरलाई धन्यवाद चढाउँछु कि तिमीहरूमध्ये क्रिसपस र गायसलाई बाहेक मैले कसैलाई पनि बप्तिस्मा दिएको छैन।
सानै उमेरमा कथावाचन गरेर धार्मिक एवं सामाजिक हितमा लागेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले कथावाचक देवीप्रतिभा पराजुलीको पनि प्रशंसा गरे। महायज्ञमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महत, प्रदेश-३ नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, पूर्वसभासद् प्रह्‍लाद लामिछाने, नेपाली सेनाका सहायक रथी सञ्जय भण्डारीलगायत उपस्थित थिए।
यति हुँदाहुँदै पनि उसले सहायता प्रभावकारितासम्बन्धी पेरिस घोषणापत्र–२००५ र ‘आक्रा प्लान अफ् एक्सन– २००८’ मा अन्य पश्चिमा शक्तिसँगै कुम मिलाएर हस्ताक्षर गरेको छ । अब छुट्टै दातृ निकाय बनाइसकेपछि चीनले आफूलाई ‘दाता मुलुक’ नभई सहरथी मुलुकका रूपमा कसरी उभ्याउँछ भन्ने हेर्न बाँकी नै छ । त्यसपछिको दोस्रो चाखलाग्दो विषय हुनेछ, पश्चिमा उदारवादी शक्तिसँग चीनको भावी सहकार्यको स्वरूप । आजसम्म चीनले अन्तर्राष्ट्रिय सहायताका विषयमा युरोपेली र अमेरिकी शक्तिसँग मिलेर बिरलै कुनै काम गरेको छ । अबचाहिँ ठूला अन्तर्राष्ट्रिय सहायतामा बहुपक्षीय सहकार्य गर्छ/गर्दैन भन्ने आजसम्म स्पष्ट छैन ।
चलचित्र क्षेत्रबाट विस्तारै बाहिर निस्केकी अभिनेत्री मानन्धरलाई नेत्री बनेपछि औपचारिक शिक्षाको आवश्यकता खड्केको थियो । ‘चलचित्र खेल्न औचारिक श्क्षिा नभएपनि केही ठुलो समस्या परेन, तर राजनीतिमा अति नै आवश्यक हुँदो रहेछ’, उनले भनिन् ।
रुपन्देही व्यापार संघको अधिवेशन माघ १ गते हुने
मोरङ । प्रतिनिधिसभा सदस्यका लागि मोरङ–६ बाट पूर्वमन्त्री लालबावु पण्डित विजयी भएका छन् । पण्डितले काँग्रेसका डा. शेखर कोइरालालाई पराजित गरेका हुन् ।
अतः अबका नारीवादी सोचमा नवीन चेतनाको भाव जाग्नु पनि उत्तिकै आवश्यक छ । कसैको विरोध गर्नु नै प्राप्तिको बाटो पनि त होइन । तब, साँचो परिवर्तनको आशालाई सजाउन सकिएला ।
आर एन यादव,सप्तरीः प्रदेश नम्बर २ स्थित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ७ बभनगामाकट्टी
खाता खोल्नुहोस्
हुवाएले मेङले कुनै गलत कार्य गरेको बारेमा जानकारी नभएको बताउँदै आरोपका बारेमा ज्यादै कम जानकारी दिइएको बताएको छ ।
सभापतिकै घोडा हेरेर मापदण्ड तयार पारिएको जुम्लाका घोडाधनीहरूले पछि मात्रै थाहा पाए । यो कथा अहिलेको गणतान्त्रिक सरकारको सडक तथा भवन विभागले लगाउने ठेक्का प्रक्रियामा पनि ठ्याक्कै मेल खान्छ । केही ठेकेदारको योग्यता हेरेर खरिद वा ठेक्का मापदण्ड बनाउने गरिन्छ।
तर सर्वोच्चको संवैधानिक इजलासले भने 'अनुमान र आशंकाको आधारमा कानुनलाई चुनौति दिन नमिल्ने' आदेश दिएको छ। यससम्बन्धी फैसला २०७५ असार २० गते नै तयार भइसकेको भए पनि पूर्ण पाठ भने शुक्रबार सार्वजनिक भएको हो।
२९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा पूर्वराजा शाहले ‘नयाँ नेपालको सपना देखाउँदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको छ’ उल्लेख गरेका छन् ।
सहारा मनोरञ्जन