text
stringlengths
0
328k
सिटिजन्स बैंकको ७९ औं शाखा काठमाडौंको टोखामा
युवाहरूले गस्ती गरे पनि उक्त क्षेत्रमा चितुवाले मान्छे मार्ने र मान्छेले चितुवा मार्न छोडेका छैनन् ।
१२ घण्टा भित्र, मलाई जबरजस्ती एजेन्ट बनाइयो, मेरो फोटो दुरुपयोग गरिएको छ म पनि मेरा कुरा राख्छु भन्दै आफु पनि पीडित भएको बताउने देखी मलाई बर्षको 13% आम्दानी हुन्छ भन्दै झुक्काएर साइन गराए म पनि ठगिएँ के गर्ने होला ? भन्दै गुहार खोज्ने हरुको आवाज पनि आइसकेको छ, हामी बिस्तारै ति आवाज पनि सार्वजनिक गर्ने छौं आबस्यक परेमा ! प्रतिक्षा गर्नुस ।
ट्रोलको शिकार बनेका पल‘हामी दुई चार जनाले मात्रै फिल्म क्षेत्रलाई धान्न सक्दैनौं’
सडक विभागका प्रवक्ता मुक्ति गौतमले करिडोरको निर्माण दु्रत गतिमा भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो करिडोरको निर्माण तीव्र गतिमा भइरहेको छ । यसका लागि विनियोजित रकम प्रथम चौमासिक (असोज)मा सकिइसकेको छ । ”
उत्तर कोरियाको ७०औं वार्षिकोत्सव : यसपटक किन गरिएन क्षेप्यास्त्र प्रदर्शन ? _ mulkhabar.com
खिम्तीमा भीषण बाढी २ जनाको मृत्यु, ३ बेपत्ता
काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले संयुक्त रूपमा मनाएको कम्युनिस्ट पार्टीको स्थापना दिवस कार्यक्रममा ब्...
सञ्जय लामा – म यस्तो गीत गाउँछु
प्रधान सम्पादक/संचालक
गोंगबु आवास क्षेत्रस्थित पौडी पोखरीबाहिरबाट भित्र चियाउँदै किशोरहरू। हेरेरै चित्त बुझाएका होलान् कि पोखरीमा जलपरी हेरेका होलान् ?
काठमाडौं । तीनै चरणको निर्वाचनपश्चात् जारी हुन लागेको संघीय नेपालको बजेटको तयारी तीव्र रुपमा अघि बढेको छ । वित्तीय संघीयता कार्यान्वयन र गरिबी न्यूनीकरण गर्दै नेपालको वित्तीय क्षेत्रको दायरा विस्तार गर्न केन्द्रित हुने अपेक्षा गरिएको यसपालिको बजेटबाट सेयर बजारले पनि यसक्षेत्रमा व्याप्त समस्या सम्बोधन गर्ने आश गरेको हो । त्यसो त अर्थतन्त्रमा बौद्धिक मानिएका नयाँ अर्थमन्त्रीले बजेट संसदमा प्रस्तुत गर्न तीन हप्ता पनि बाँकी छैन । यस्तो अवस्थामा अर्थमन्त्रीसँग पहिलेदेखि नै ‘टर्म नमिलेको’ भनिएका सेयर बजारका खेलाडी अर्थमन्त्रीले आफूहरुलाई च्याप्ने खालका नीतिगत योजना ल्याइहाल्छन् कि भन्नेमा सजग बन्न थालेका छन् । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल पनि अर्थमन्त्रीसँग पुँजीबजार डराएको स्वीकार्छन् । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “अर्थमन्त्रीको विगत र वर्तमान गतिविधिबाट उहाँ पुँजी बजारप्रति खुसी हुनुहुन्न भन्ने देखिन्छ । त्यसकारण बजेटमा हामी मारमा पर्नेगरी उहाँबाट केही नीति आइहाल्छन् कि भन्नेमा हामी त्रसित छौं ।” उनका अनुसार पुँजीगत लाभकर, मूल्य अभिवद्धि करलगायत विवादित विषय अझै सम्बोधन हुन सकेका छैनन् । उनले भने, “बजेटमा कारोबारमा भ्याट लगाए वा पुँजीगत लाभकर वृद्धि गरे लगानीकर्तामा नकारात्मक सन्देश जान्छ ।” उनका अनुसार बजेटमा सबै लगानीकर्ताको चासो छ । उनले भने, “ठूला र म्युचुअल फन्डका लगानीकर्ता पनि बजेटका प्रावधान अनुसार मात्र लगानी गर्छन् ।” नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारका अनुसार बजारको भविष्य सुनौलो भए पनि केही फ्याक्टरले बजारलाई प्रभावित पारेको स्वीकार्छन् । उनले भने, “यहाँ प्रतिफल पाउनेमा सर्टेनिटी भएन । ब्याजदर, भ्याट कुरा परिवर्तन भइरहन्छन् । यस्तो अवस्थामा बजार पक्कै पनि बजेटको प्रतीक्षामा छ ।” उनले थपे, “बजेटले भ्याट कुरा सम्बोधन गरोस्, लङ टर्म लगानीकर्तालाई करको चिन्ता गर्नु नपरोस् । एनआरएनलाई बजारमा प्रवेश गराओस् र पुँजी बजारमा ‘वन डोर पोलिसी’ अपनाउने व्यवस्था होस् ।” बजारका खेलाडी साना–साना कुराले बजारमा प्रभाव जमाउँछन्, तसर्थ यस्ता प्रोपागान्डा बनाउने कुनै बिन्दु बाँकी नराखियोस् ।” नयाँ ब्रोकरलाई इन्ट्री, सेयर दायरा बढाउने व्यवस्था बजेटमा भए राम्रो हुने उनको भनाइ छ । उनले भने, “बसको सिन्डिकेट अन्त्य भयो, अब सेयर बजारको सिन्डिकेट पनि हट्नुपर्यो ।” अनलाइन प्रणाली कार्यान्वयन हुन लाग्नु बजारका लागि राम्रो खबर भएको उनी बताउँछन् । यद्यपि, बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सबैको राम्रो आए पनि क्रेडिट क्रन्चका कारण ब्याजदर उच्च रहँदा बजारमा उच्च गतिको सुधार हुन नसकेको जानकार दाबी गर्छन् । अहिले वास्तवमा बजार बढ्नुपर्नेमा घट्नुको प्रमुख कारण नै ब्याजदर नघट्नु रहेको उनीहरु बताउँछन् । अहिले बजार १४ सय अंकको हाराहारीमा घुमिरहेको छ । नयाँ वर्ष लागेझैं ह्वात्तै बढेको सेयर बजारले सही गति लिन नसकेको हो । बजारको अस्थिरता अघिल्लो साता ८.२३ अंकले घटेको बजार परिसूचक यससाता १७.७ अंकको गिरावट आउनुले संकेत गर्दछ । सेयर बजारको भविष्य ‘प्रेडिक्ट’ गर्न नसकिरहेकै अवस्थामा लगानीकर्ता भने अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको उनीहरु दावी गर्छन् । नेप्से परिसूचक ‘पेन्डुलम’झैं बनेको बजारको एक महिनाको परिसूचक ट्रेण्डमा देख्न सकिन्छ । वैशाख ९ गते यससाताकै उच्च बिन्दुमा रहेको बजार अहिले घटेर एक महिनाको अवस्थामा आइसकेको छ । यस्तोमा बजार बढ्ने आशामा उल्लेख्य लगानीकर्ता सेयर कारोबार गर्ने सक्ने अवस्थामा नभएको जानकारहरु बताउँछन् । यससाता सुरुका दुई दिन दोहोरो अंकले घटेको सेयर बजार त्यसयता मंगलबार १५ अंकले बढ्नुको अलावा सम्हालिन सकेन । परिसूचक घट्दा यससाता सेयर बजारमा १८१ कम्पनीका ४८ लाख १२ हजार कित्ता सेयर २ अर्ब १९ करोड रुपैयाँमा किनबेच भए । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । नेप्से बढ्दा यससाता लगानीकर्ताको सम्पत्ति २१ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । गत साता १६ खर्ब ३ अर्ब १० करोड रुपैयाँ रहेको सेयर बजारको कुल पुँजीकरण यस साताको अन्तिम दिनसम्म आइपुग्दा १५ खर्ब ८२ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो । नेप्से परिसूचक बढ्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ३ दशमलव ७ अङ्कले घटेर २ सय ८४ दशमलव ५९ अङ्कमा आइपुगेको छ । यससाता नेप्सेमा कारोबारमा आएका सबै समूहका उपसूचकमा गिरावट आउँदा सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा बुटवल पावर कम्पनी अग्रस्थानमा रह्यो । बैंकको १२ करोड ७३ लाख ४० हजार रुपैयाँको कारोबार सिभिल बैंकका सेयर १० करोड ३० लाख रुपैयाँमा कारोबार हुँदै दोस्रो स्थान ओगटे । यस साता कारोबार भएको सेयर संख्याको आधारमा सिभिल बैंक शीर्ष स्थानमा रहँदा कारोबार संख्याका आधारमा भने बुटवल पावर कम्पनी शीर्षस्थानमा रह्यो । यस साताभर ३ कम्पनीका सेयर नेप्सेमा सूचीकृत भए । तीमध्ये कन्काई विकास बैंकको २ लाख ९० हजार कित्ता बोनस सेयर छन् भने काबेली विकास बैंक र इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीका क्रमशः ३ लाख ५० हजार ५ सय ५० कित्ता र २८ लाख ६७ हजार २२५ कित्ता हकप्रद सेयर हरेका छन् ।
यदि तपाईको हातको नङमा यस्तो निसानि छ भने २ मिनट समय निकलेर अवश्य पढ्नुहोला
मनोज कुमार कर्ण नेपाली कांग्रेसले ईतिहासमा पञ्चायतको कालो ...
सबभन्दा धेरै सोधिने प्रश्नहरु
मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले संविधानको मौलिक हकमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएकाले त्यसको कार्यान्वयनका लागि सहज हुने गरी ऐन, कानुन निर्माण भइरहेको बताए ।
खाता खोल्नुहोस्
चलचित्रको फस्टलुक र एउटा गीत रिलिज भैसकेको छ । चलचित्रमा सौगात मल्ल, बर्षा राउत, छुल्ठिम गुरुङ, वुद्धि तामाङ, रविन तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।
हिट चलचित्र ‘प्रेम गीत’को सिक्वेल ‘प्रेम गीत २’बाट अभिनयमा डेब्य गरेकी अश्लेशा डेब्यु चलचित्रमै सफल हात पार्ने अभिनेत्री हुन् । पहिलो चलचित्र नै अहिलेका स्टार प्रदीप खड्कासँग रोमान्स गर्ने मौका पाएकी उनी सकारात्कम, नकारात्मक दुवै कारणले चर्चामा रहिन् । चलचित्र प्रमोसनको टुरमा उनले गरेको नृत्य धेरैले कुरा काट्ने विषय बन्यो । जस्तो चर्चा भए पनि ‘प्रेमगीत २’ हिट भएपछि भने उनले अझै चर्चा भयो । अहिले भने उनी गुमनाम छिन् ।
दुईजना बस्न मिल्ने यो कारलाई जे–डेइट राइड नाम दिइएको छ । यद्यपी, निलो र सेतो रङको यो रोबोटले एक घण्टामा सय मिटरमात्र चल्न सक्छ ।
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)
काठमाडौं, कात्तिक २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी बोकेको महानगरीय विमानस्थल सुरक्षा कार्यालयलाई सीधै हेडक्वार्टर मातहत राख्ने गरी सर्कुलर जारी भएको छ । प्रहरी प्रधान कार्यालयले गत हप्ता आन्तरिक सर्कुलर जारी गर्दै उक्त कार्यालयलाई प्रत्यक्ष केन्द्र मातहत राख्ने निर्णय गरे... काठमाडौँ, कात्तिक १७ । अर्थमन्त्री डा युवराज खतिवडाले गुठी संस्थानलाई आधुनिक सामाजिक संस्थानका रुपमा विकास गर्न जरुरी रहेको औँल्याएका छन् । गुरु काठमाडौं, असोज १९ । गुण्डागर्दी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुको प्रभावमा परी सत्ता.. काठमाडौं । नेपालको सुरक्षा संयन्त्रभन्दा पनि माथि आफ्नो पहुँच रहेको जनाउ दिँदै भारतीय एजेन्सीहरूको स.. भर्खरै महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । उपत्यकाको ट्राफिक अवस्था कस्तो पाउनुभएको छ ? काठमाडौं उपत्यकाको ट्राफ काठमाडौँ, कात्तिक २८ । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ ।&nb काठमाडौँ, कात्तिक १८ । धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटे काठमाडौँ, साउन ५ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भ पशुपतिनगर, इलाम, कात्तिक १६ । सरकारले इलामको रामसार क्षेत्र माइपोखरीलाई एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिह काठमाडौँ, कात्तिक २९ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमक काठमाडौं, भदौ १० । सडक नाटक हुँदै म्युजिक भिडियोमा अभिनय गरेकी दाङकी उषा खनाल फिल्महरूमा पनि देखिन थालेकी छन् । एक सय भन्दा बढी म्युजिक भिडियो अभिनय ग चिप्लेढुङ्गा, कात्तिक १८ । नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि
बेनी २९ कार्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाले विद्युतीय शुसासनको अभ्यास गरेको छ । शिक्षक, कर्मचारीहरुको कार्यालयमा नियमित उपस्थिती र नियमन गरी सेवा प्रवाहलाई सहज बनाउन विद्युतीय हाँजीरी मेसीन प्रयोगमा ल्याएको हो । गाउँ कार्यपालिका, दग्नाम स्थित ४ नम्बर वडा कार्यालय र स्वास्थ्य चौकीमा विद्युतीय हाँजीरी मेसीन जडान गरेर सोमबारदेखि प्रयोगमा... पुरा पढ्नुहोस
श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० […]
२०७५ मंसिर २६ बुधबारको राशिफल २०७५ मंसिर २६ बुधबार पञ्चमी, ११ डिसेम्बर २०१८ तपाईको आज मेष–...
तपाईँको सल्लाह सुझाव
सरकारले सुशासन, स्वच्छता र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको प्रधानमन्त्री ओलीको भनाइ छ । पाँच बर्ष भित्र रक्सौल काठमाडौं रेल सेवा र ३ बर्षमा काठमाडौंमा मोनोरेल सेवा सञ्चालन गर्ने प्रधानमन्त्रीको भनाइ छ । “ठुला विकासका कुरा बुझ्न केही समय लाग्छ त्यसकारण केही साथीहरुले बिरोध गर्नुभएको होला । कसैले दिवास्वपना पनि भन्नुभएको छ ” प्रधानमन्त्री ओलीले भने “रेल,पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ ।”
नेपाल कम्यूनिटीको ७.४२ % लाभांश प्रस्ताव
गोरखा / अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ । यसबारे थप अनुसन्धान भइरहेको र शव... The post मदिरा सेवनबाट एक जनाको मुत्यु appeared first on Purbeli News.
भगवान गणेश हर रुपमा मंगलकारी हुन्, तर धन-लक्ष्मीको दुख दुर गर्नको लागि नृत्य गरेको गणेश मुर्ति घरमा राख्नाले निकै शुभ मानिन्छ । भगवान गणेशको यस्तो मुर्ति घरको मुख्य द्वारमा राख्दा राम्रो हुन्छ । यदि मुर्ति छैन भने तस्बिर पनि राख्न सकिन्छ ।
8 “यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ। 9 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’
युवाहरुलाई आकर्षित गरे मात्र काँग्रेस बलियो हुन्छ : महामन्त्री कोइराला
तर प्रचण्डलाई बावुरामको सरकार कुनैपनि हालतमा हटाउनु थियो । अरु कुनै माध्यमबाट बावुराम सरकारबाट हट्न सम्भव थिएन । त्यसपछि उनले प्रधानन्यायाधीशको षणयन्त्र रचेर उनले बावुरामलाई हटाएका हुन् ।
सम्पर्क गर्नुहोस्
यसमा तपाईको प्रतिक्रिया
शहीद र बेपत्ता नागरिकका सपना मर्न दिने छैनौं : मन्त्री मगर
त्यसैले अष्ट्रेलिया सरकारले आफ्नो मुलुकमा कृषि क्षेत्रमा कार्य गर्न चाहनेहरुका लागि प्रोत्साहित गर्ने नीति पहिलेदेखि नै अख्तियार गर्दै आएको छ । तर यहाँ पनि शहरमुखी प्रवृत्ति बढेकोले ग्रामीण भेगमा हुँदै आएको कृषि कार्य पनि क्रमशः घट्दै गएकोप्रति सरकारको चिन्ता र चासो बढेको पाइन्छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे आफ्नो सम्पति विवरण : हेर्नुस् कति छ सम्पति ?
दलको शक्ति प्रदर्शन र विप्लव समूह चुनावको मुख्य चुनौति प्रदेश नम्बर ४ र ५ को सुरक्षा गोष्ठी पोखरामा सुरु
डढुवा दुर्छा लमजुङ तमु समाजको १८औ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन केही पराक्रम बढ्ने छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, जस निवारणको लागि गुरुजनको आर्शिवाद लिनु वा विद्वानजनलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल नै छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । घमण्ड नगर्ने र समयको सदुपयोगमा ध्यान दिने गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ ।
फोटोमा हेर्नुस्: एमाले-माओवादी एकता
टोकियो । गैरआवासीय नेपाली संघ ( NRNA) जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ। पछिल्लो चरणमा नेपालमा दिनानूदिन महिला हिंसा ,चेलिबेटी बेचबिखन ,जबरजस्ति करनी तथा हत्या जस्ता जघन्य अपराध बढिरहेको, पिडितपक्षले न्याय नपाइ बिक्षिप्त बन्नू पर्ने अवस्थाको बोध गर्दै पिडितको न्यायको पक्षमा लड्नको लागि एनआरएनए जापान ले यो अभियान शुरू गरेको एनआरएन जापानका प्रवक्ता पर्शु...
निर्वाचन कार्यक्रम अनुसार, सम्बन्धित निर्वाचन कार्यालयबाट आज नै उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।
यो बेला चाहिँ उनको दैनिकी कसरी गुज्रिरहेको छ त ? डा. यादवले बिस्तार सुनाएँ ।
इतिहास हेर्ने
इअसले चरम लापरवाही गर्दै विद्यार्थीका समस्यालाई बेवास्था गरेको, २७ वैशाखमा परिषदद्वारा प्राविधिक शिक्षा क्षेत्रमा देखिएका समस्या,परीक्षा प्रणालीमा देखिएका समस्या सुधार लगायतका मागहरू राख्दै आएको परिषद्का अध्यक्ष सिजन दाहालले बताए । आफूहरूको सम्बोधन अविलम्ब पुरा नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने प्राविधक नेता ई.भुवन भट्टले बताए । प्राविधिक नेताहरू शशांक लामिछाने,केशव थापा,विजय शेरचन थकाली, विश्वास पोखरेल,अजय घलान,अमन भुसाल,क्षितिज सिं ठकुरि,विश्वास आचार्य, श्रीकृष्ण भट्टराई, प्रकाश खड्का, निरु चौधरी,श्रृङ्गा कोइराला, रुपेश पौडेल लगायतका विद्यार्थी नेताले नाराबाजीसहित डिन कार्यालयमा तालाबन्दी गरेका थिए ।
निर्वाचन सम्पन्न भएको दुई महिनापछि केपी ओलीले प्रधानमन्त्री पदमा शपथ लिनुलाई ‘छिटो’ भन्न सकिन्न। तर सरकार गठनसँग जोडिएका प्रक्रिया जुन… १७...
हजारौँ जनप्रतिनिधि चुनिने यस महान् अवसरमा ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव’ भन्ने नारामै सीमित त हुने होइन भन्ने प्रश्न सर्वत्र छ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा भन्छन्, “निर्वाचन आयोगले तोकेभन्दा धेरै गुणा निर्वाचन खर्च बढ्छ । यसले अपारदर्शिता बढाउँछ ।” उनका अनुसार आयोगको नियत असल भए पनि व्यवहारमा त्यस्तो हुँदैन ।
बच्चा जन्माउन चाहने दम्पतीले परिवार नियोजनको अस्थायी साधनको प्रयोग कहिलेबाट छाड्ने भन्ने कुरा प्रयोग गर्ने साधनका आधारमा भर पर्छ । सामान्यतया बच्चाको योजना बनाएका दम्पतीले तीन महिनादेखि नै परिवार नियोजनका साधन प्रयोग गर्न छाड्नुपर्छ । हर्मोनल औषधि जस्तै पिल, सुई प्रयोग गर्नेहरुले यस्ता साधन प्रयोग गर्न छाडेको तिन महिना पछि मात्र गर्भधारण गर्नुपर्छ । त्यसपछि स्वास्थ्य जाँच गरेपछि चिकित्सकको सल्लाह बमोजिम गर्भको योजना बनाउनु पर्छ ।
हाम्रो बारेमा
Home राजनीति विभिन्न पार्टी परित्याग गरी सयौं फोरममा प्रवेश
DDC’s sections : अछाम जि.स.स
काठमाडौं । फ्लोरिङ, फर्निसिङ तथा फर्निचरको सोरुम, हलेसी डेकोरले बुधबारदेखि महाराजगंज, चक्रपथमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ९ वर्ष अगाडि चावहिलबाट शुरु गरेको हलेसी डेकोरले उक्त नयाँ स्थानबाट पनि गुणस्तरीय क्वालिटी, उचित मूल्य तथा भरपर्दो सेवा दिने बताएको छ...
[ May 20, 2018 ] तमु धिं नेपालको ३४ औं स्थापना दिवस सम्पन्न News
दिल्लीले चेन्नई सपुर किंग्स र मुम्बई इन्डियन्स जस्ता बलिया टिमलाई भने हराउन सफल भयो। दिल्लीका लागि रिवश पन्तले सवैभन्दा बढी ६ सय ८४ रन र विकेट ट्रेन्ट बाउन्टले सवैभन्दा बढी १८ विकेट लिन सफल भए।
(अखण्ड भण्डारीले लेख्नुभएको यो लेख हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौँ। )
किरातीहरुको मौलिक हातहतियार खोज, संकलन गर्नु ।
एकैथलोमा भारत, चीन र अमेरिकी सेनाको प्रशिक्षण
कार्बनिक वर्ग
अनुसूची– ८ (नियम ५ को उपनियम (१) र नियम ७ को उपनियम (१), (२) र (५) सँग सम्बन्धित
बाहिर उज्यालो भइसकेको थियो। दूधवाला र अखबारवालाका साइकलहरु घण्टी बजाउँदै ओहोरदोहोर गर्न थालिसकेका थिए।
काठमाडौँ । गैर आवासीय नेपाली संघ कुवेतकी महिला संयोजक सुस्मिता लिम्बू मानव तस्करी संलग्न रहेको रहस्य खुलेको छ । धरान ...
एक अनपढ शिक्षक, जसले १७ वर्ष विद्यार्थीलाई पढाए
१३औँ पुण्यतिथिमा पद्मरत्नको स्मरण
यसपटक म जसलाई भोट दिन्छु, उसले म र समाजलाई धोका नदेओस् भन्ने नै मुख्य चाहना हुनेछ ।
नेपालको संविधान
नरहरि पौड्याल (पोखरा)
सञ्चालक समिति
अम्बाको पातको चिया मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसले रगतमा क्लोस्ट्र्ेलको मात्रा कम गराउन सघाउन पुग्दछ ।
अहिले म समान्य मान्छे जस्तौ हिड्न सक्छु कुण्डले पुर्नजन्म दिएको छ’ उहाँले भन्नुभयो । त्यस्तै कुण्डमा गल्कोटबाट ढुब्न आउनु भएकी रत्नकुमारी काकीले ‘म बिगत १२ बर्ष देखि यहाँ बर्षेनि आएको छु बस दुर्घटनामा परि कमजोर भएकी थिए यहाँ आए पछि ठिक भएको छ’ उहाँले भन्नुभयो ।
‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुनेमा कुनै द्विविधा छैन’
Next articleएमालेले संविधान दिवस विविध कार्यक्रम गरी मनाउने
बन्धक बनाएर सामूहिक बलात्कार : पक्राउ परेका ५ जनाको म्याद थप
कहाँ जानु भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरी सोधे । हजुर त आज अफिस पनि जानु भएन रे । के हो यस्तो चाला ? अनि यो हातमा भएको झोला कस्तो गनाई रहेको छ । के हो यो ?
किरात याक्थुङ चुम्लुङ जर्मनीको सांगीतिक साँझ सम्पन्न,
जीवनमा मलाई धेरैले फलो गरे । धेरैले प्रेम प्रस्ताव राखे । १७ वर्षको उमेरदेखि श्रीदादासँग विवाह हुने बेला २६ वर्षको उमेरसम्म सयौं युवकमध्ये मैले कसैलाई प्रेम गर्न सकिनँ । सायद म श्रीदादा जस्तै परिपक्व पुरुषलाई मात्र माया गर्न सक्थेँ । अहिले पनि म आफूलाई नवविवाहित नारी नै अनुभव गर्छु र सम्भवत: कुनै विवाहित नारीले पुन: अरू कसैसँग विवाहको कल्पना गर्दिनँ । जीवनको नयाँ अध्याय सुरु भएको छ तर पुरानो च्याप्टर सकिएको छैन ।
नेपाल स्टक एक्चेन्जले पूँजी बजारमा विश्व स्तरको सेवा प्रदान गर्ने जनाएको छ । आज देखि सुरु भएको पुर्ण स्वचालित अनलाईन कारोबार प्रणालीको उद्घाटन शत्रलाई संबोधन गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सो कुरा बताएका हुन् ।
सोल । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले यही डिसेम्बर २५ तारिख आईतबार थेगुमा चियापान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । कोरियामा “आपतकालिन परोपकार कोष”स्थापनाको...
नेपाली पूँजीबजार व्यवस्थित हुँदै गएको भन्दै बोर्डले यस्तो अवस्थामा बजार हल्लाको पछि लागेर हतारमा शेयर किन्ने र बेच्ने काम नगर्न अनुरोध गरेको छ ।
केही सहयोग चाहिने भए भन्नुहोला, कति हो नम्बर ?
आर्थिक वर्ष २०६५/६६ देखि निर्माण सुरु गरिएको यस आयोजना २०७० सालमा सम्पन्न हुने लक्ष्य थियो। तर, समयमै सम्पन्न नभएपछि आयोजनाको संशोधित निर्माण सम्पन्न मिति आर्थिक वर्ष २०७९/८० सम्म तोकिएको छ।
सबै विकास निर्माणका कार्यहरुको प्रभावकारी योजना र व्यवस्थापनको लागि नक्सा एउटा आधार हो । विभिन्न प्रकारका नक्साहरु तयार गर्न र सरकारको नाप नक्सा सम्वन्धी आवस्यकताहरु परिपुर्ती गर्नको लागि केन्द्रीय नाप नक्सा संस्थाको रुपमा वि‍.सं. २०१४ मा नापी विभागको
यो बजेटमा शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा रु. १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख विनियोजन गरिएको छ । यो सम्पूर्ण बजेटको १०.२२ प्रतिशत मात्र हुन आउँछ । यिनीहरूले घोषणा गरेको संविधानमा ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न’ उल्लेख गरिएको छ । संविधानमा उल्लिखित यी प्रावधानले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको पूर्ण सुनिश्चितता गरिनु पर्दछ । पुँजीवादी देशहरूमा पनि विद्यालय शिक्षालाई पूर्ण निःशुल्क गरिएको छ । त्यसैले ती देशहरूमा पूर्ण बजेटको कम्तीमा २० प्रतिशत शिक्षालाई छुट्ट्याइएको हुन्छ तर यहाँ त त्यसको आधा पनि छुट्ट्याइएको छैन ।
नुवाकोटमा मिनीट्रक दुर्घटना : १८ जनाको मृत्यु, १६ घाइते
देवराज आचार्य (यहाँ क्लिक गर्नुस्)
"मलाई धेरै रिस नउठा, तेरो मुख देख्नैबित्तिकै मलाई के भएर आउँछ कुन्नि खुत्रुक्कै घुचुक्कमा हानेर मारिदिउ जस्तो लाग्छ । जान्छेस् कि मारिदिऊ“ - "
अध्यक्ष प्रचण्डले भने, ‘विभिन्न देशहरुले इतिहासमा भएका धेरै राम्रा र नराम्रा कामहरुको स्मरणमा स्मारकहरु बनाएर आर्थिक उपार्जनमा प्रयोग गरेका छन्, हामीले पनि शक्तिखोरमा यस्तै ऐतिहासिक केन्द्र बनाएर व्यापारमा किन नबदल्ने, आर्थिक रुपान्तरणमा सदुपयोग किन नगर्ने ?’
हाम्रो बारे
भर्खरै प्रकाशित
‘तीजको बेला नाच बरिलै’ बजारमा
प्रदेश–४ ले गाई पाल्ने अनुमति माग्यो
साउ पाउलो, २५ जेठ । विश्वकप फुटबल प्रतियोगिता पाँच पटक जितिसकेको ब्राजिल छैठौंपटक उपाधि हासिल गर्ने योजनामा छ ।
सावधान ! नङ टोक्ने मानिसलाई लाग्छ “पारोनाइसिया” नामक भयानक रोग - pnpkhabar.com
नेपाली बजारमा घट्यो सुनको मुल्य
तरलताको समस्या गत वर्ष एकदमै थियो । गत वर्षजस्तो त अहिले छैन । तर यो अझै पूर्ण रुपमा हल भइसकेको भने छैन । सरकारको ढुकुटीमा ठूलो रकम जम्मा हुँदा समस्या आएको देखिएको थियो । यस वर्ष सरकारले पैसा खर्च गर्न लागेको छ, अब त्यो पैसा समयमा नै खर्च भयो भने यस वर्ष त्यस्तो समस्या नआउन सक्छ । गत वर्ष आएको समस्यापछि बैंकहरुले लगानीमा केही नियन्त्रण गरे । त्यसले केही राम्रो भइरहेको छ । सरकारले विकास बजेटको पैसा समयमा नै खर्च गरिदिनु प¥यो । सरकारको ढुकुटीमा ठूलो रकम जम्मा हुने अनि खर्च नहुने भयो भने सर्वसधारण जनता, उद्योगी व्यापारीहरुले तिरेको कर ठूलो भएर केन्द्रीय बैंकमा थन्किन्छ र यसले समस्या निम्त्याउँछ । त्यस्तो समस्या आउन नदिन सरकार नै सचेत हुनुपर्दछ ।