text
stringlengths
0
328k
by चितवने कान्छा
असार २, काठमाण्डौ । समग्र पर्वतिय पर्यटन तथा शेर्पा पर्यटन व्यवसायीहरुको हक अधिकार रक्षाको लागि स्थापित शेर्पा पर्यटन व्यवसायी संघले आफ्नो काम कारबाहीलाई तिब्रता दिने बताएको छ ।
काठमाण्डौं,चैत्र १४ –
यस करिडोरको निर्माण थालिएको १३ वर्ष वितिसक्दा पनि सडकले पूर्णता पाउन नसकेको भन्दै स्थानीयले आक्रोस पोखका छन् ।
कतारमा अलपत्र परेका ८० जना नेपालीलाई नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज कतारले राहत सामग्री वितरण गरेको छ ।
जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
यी अध्यक्ष जसले गाडी किन्न आएको पैसा स्काभेटर र टिपर किनेर जनतालाई सेवा दिए !
नमस्ते, म हुँ सोनी र यस टैटू कला मालिक को विचार वेबसाइट। मलाई हेन्ना, सेमकोलोन, क्रस, गुलाब, तितली, सबैभन्दा राम्रो साथी, कलाई, छाती, जोडे, औंला, फूल, खोपड़ी, लंगर, हङकङ, उल्लू, प्वाइटर, खुट्टा, सिंह, भेडा, पीठ, पक्षी र टटू डिजाइनको हृदय प्रकार मनपर्छ। । जो पनि मलाई विभिन्न वेबसाइट मा नयाँ वेबसाइट मा नयाँ टैटू विचार को रुचि छ। हामी तस्विरहरूको कुनै अधिकार छैनौँ, भर्खरै तिनीहरूलाई साझेदारी गर्दैछौं। तपाईं मलाई पछ्याउन सक्नुहुन्छ गुगल प्लस र twitter
मैले भनें, “मैले एउटा उड्दै गरेको पत्रको मुट्ठो देखें, यो मुट्ठो बीस हात लामो अनि दशहात चौंडादार छ।”
हाम्रो बारे
१३ जना खोटाङका प्रतिनिधिमध्ये ११ जना संस्थापन पक्षबाट छानिएका छन् । तेजेन्द्र घिमिरे र शम्भू घिमिरेबाहेक अन्य ११ जना संस्थापन पक्षको रहेको बताइएको छ । उनीहरुमा गणेश राई, वीरेन्द्र राई, रोशन पौडेल, नितेश खड्का, पिएसपी चाम्लिङ, जितेन्द्र राई, सविन राई, रिजन भुजेल, निशा राई, दिपेन्द्र राई, प्रकाश पौडेल हुन् ।
राष्ट्रले मुक्ति पाउनको लागि राष्ट्रिय स्वाधीनतासहितका जनताको संघीय गणतन्त्रको संविधानको लागि त्यसको पक्षमा हामी सबै उभियौ । इतिहासले हामीलाई यो ड्युटी दिएको छ, त्यो पूरा गरौा भन्न चाहन्छु ।
१३ फागुन, काठमाडौं । अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ । उत्तर कोरियाको केन्द्रिय समाचार संस्था (केसिएनए्) तथा तथा रोडोङ सिनमुन दैनिकमा प्रकाशित भएको समाचारमा “अमेरिकी विदेश नीतिबारेमा लेख्ने एक पत्रिकाको फेब्रुवरी १५मा प्रकाशित अङ्कमा वासिङटनले आफ्नो गुप्तचर क्षमतालाई एक पटक कोरियाली प्रायद्वीपविरुद्ध प्रयोग गर्न लागिएको” बताइएको छ । थप पढ्नुहोस्
दशरथचन्द नगरकार्यपालिका कार्यालय हार्दिक स्वागत गर्दछ | जन्म, मिर्त्यु, बिबाह, बसाइ सराई तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ताहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गइ दर्ता गरौ र कानुनि मान्यता प्राप्त गरौ | दनपा वडा न ४ बस पार्क मा बनेको सपिङ कम्प्लेक्स, टिकट काउन्टर भवन र पार्किङ शुल्क उठाउने सम्बन्धि शिलबन्धि दरभाउ पत्र आह्वान को सुचना सौर्य सडक बत्ति खरिद र जडान, मोटरसाइकल खरिद, सर्भे सामाग्री खरिद सम्बन्धि शिलबन्दी बोलपत्र आह्वानको १५ दिने सूचना दशरथचन्द नगरपालिकाको कार्यालय- गढी, बैतडी फोन न: +९७७ ०९५-५२०१७१/५२०२४१ फ्याक्स: +९७७ ०९५-५२०४७१ इमेल: [email protected]
‘कुमारी आमा’ को यस्तो कथा…
© २०१६, सर्वाधिकार स्वास्थ्यखबर डट कममा सुरक्षित.
चिकित्सालयमा औषधिरहित प्रद्धतिबाट उपचार सेवा प्रदान गरिँदै आएको छ । २०६३ सालमा स्थापना भएको चिकित्सालयले २०६४ सालदेखि उपचार सेवा प्रारम्भ गरेको थियो ।
राष्ट्रपति भण्डारीले आज संसदमा सम्बोधन गर्ने
दुई छोराको हत्या गरी बाबुले पनि आत्महत्या
एनएचएस इंग्ल्याण्डले यो समस्याका बारे आफूहरु जानकार रहेको र अनुसन्धान भैरहेको जनाएको छ।
– सागपात, हरियो तरकारी, फलफूल, गहँु, खस्रो चामल र दाल बढी खाने ।
जंगबहादुरले जारी गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गर्दै आजदेखि मुलुकी संहिता लागू, के काम गरे कति दण्ड र सजाय ?
झापा, १६ पुस । झापा जिल्लामा बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
समस्यामा परेका नेपाली कामदारले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहको टोलीलाई दुवईमा भेटेर समस्याबारे जानकारी गराएका थिए । पीडितहरुले अलकुज र सोनापुर क्याम्पमा बसेका कामदार भेट्न अनुरोध गरे पनि टोली कम्पनीको आबुधाबी शाखामा रहेको मजदुर क्याम्प पुगेर फर्केको थियो ।
२ असोज २०७४, काठमाडौं – नेपाली संगीत पत्रकारिताको इतिहासमै पहिलो पाक्षिक पत्रिका ‘म्यूजिक खबर पाक्षिक’ले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रथम वर्ष पूरा गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपलकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा ‘म्यूजिक खबर’ पाक्षिकले वरिष्ठ लोकगायक
काठमाडौं । यतिबेला स्थानीय तहका केही जनप्रतिनिधिबाहेक अन्यलाई शिक्षा कार्यविधि तथा ऐन बनाउन अन्योल परेको शिक्षाविद्हरूले बताएका छन् । शिक्षा मन्त्रालयले स्थानीय तहलाई कुनै ढाँचा नदिँदा उनीहरू अन्योलमा परेको उनीहरूले तर्क गरेका हुन् ।
प्रायस धादिङका हरेक समारोह, भेला, सम्मेलनमा सँगै देखिने नीलकण्ठ नगरपालिकाका प्रमुख उपप्रमुख यस तालिममा पनि सँगै देखिएका थिए । कार्यक्रममा रेडियो बिहानी संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीका उपाध्यक्ष एवम् व्यवस्थापन समिति अधयक्ष समेत रहेका मनराज भण्डारीले जिल्लामा व्यवसायीक पत्रकारीता र आर्थिक समृद्धिका लागि कलम चाल्ने पत्रकारको आवश्यकता रहेको बताएका थिए ।
आ.व २०७३-७४ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको नामावली- डाउनलोड गर्नुहोस _
हिउँ पहिरोमा परेर जापानमा १ जनाको मृत्यु, १५ जना घाइते
नयाँ मौद्रिक नीतिले विकास बैंक र वित्त कम्पनीहरुले समेत प्राथमिकता प्राप्त क्षेत्रमा आˆनो कुल कर्जाको न्यूनतम क्रमशः १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुलाई सबै प्रदेशहरुमा प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गर्ने नीति राष्ट्र बैंकले ल्याएको छ ।
विश्वकप फुटबल २०१८ : बेल्जियमको ऐतिहासिक उपलब्धि, इंग्ल्याण्ड निराश
सहमतिको यौनसम्बन्धमा उमेर हद बढ्यो, ‘कान्छी’ ल्याएमा बिहे बदर !
महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...
धुर्मुस सुन्तली फाउण्डेशन नेपालका चर्चित हाँस्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले नेपालमा २०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्प पछि भुकम्प पिडितहरुका लागि आवास पुन निर्माण र सामाजिक कार्य गर्ने उदेश्यले खोलिएको एक सामाजिक संस्था हो ।
यी पाँच लक्षणबाट बुझ्न सकिन्छ, शरीरमा भिटामिन कमी भएको
त्रिविको नियम अनुसार एउटा प्राध्यापकले सातामा कम्तीमा स्नातक तहमा १५ र स्नातकोत्तर तहमा १२ पिरियड पढाउनुपर्छ । राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्ट अनुसार त्रिविका प्राध्यापकले ६ पिरियडभन्दा...
प्रकृति संरक्षणको बहानामा आदिवासीहरुको अधिकार हनन
बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको शव तीन दिनदेखि अलपत्र
काठमाडौँ । दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले सिरकमा देखिएको रगत सुइ लगाउँदा आएको बयान सार्वजनिक गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा ‘ईन्जेक्सन लगाउँदा निस्किएर लुगामा लागेको रगत देखाएर अनेक प्रचार गरियो,’ उनले भने । उनले इन्जेक्सन लगाउने बेलामा हात थिचेर सुतेकोले आफूले इन्जेक्सन लगाउन हात निकाल्नु पर्‍यो भन्दा उहाँले ‘ए बुझें’ भनेर भनेको विषयलाई ...
त्यो चाड़ पृथक हुनुको अर्को कारण के थियो भने, त्यो चाड़ अरू चाड़हरूजस्तै खेती-पाती र राष्ट्रिय उत्सवको सम्झनाजस्ता कुराहरूमा सम्बन्धित थिएन तर पापजस्तो गम्भिर विषयसँग सम्बन्धित चाड़ थियो। त्यो उपवास बस्ने र प्रायश्चित गर्ने समय थियो।
जापानमा एक नेपाली महिलाद्धारा आत्महत्या — News of The World
अनलाइन स्लट मिसिन – बेलायत क्यासिनो साइटहरु बोनस
सल्लाहकार सम्पादक
Home » News » ढुंगाबाट रड्किएर बस पल्टिदा चार जना घाईते
सम्पर्क गर्नुहोस्
नेपाली सेनाका लागि आवश्यक पर्ने हातहतियार, गोली गट्ठा तथा विस्फोटक पदार्थ प्राप्त गर्ने सम्बन्धी यस अघिको कार्यविधिमा सुधार नल्याएर कार्यक्रम कार्यान्वयनमा चुनौती खडा हुने पक्षबारे समितिलाई जानकारी गराइयो ।
राजपा नेपालको बैठक ११ गते
अनमोलले किन भने, मेरो चरित्रहत्या नगरिदिनुहोला ? जान्नुहोस् कारण
अतीतवादले यो शिक्षा दिन्छ कि व्यवस्था ई.स. 70 मा पूरा भएको थियो र परमेश्वरको इस्राएलको साथ वाचा समाप्त भएको थियो। प्रकाश 21:1 मा भनिएको छ "नयाँ आकाश र नयाँ पृथ्वी," अतीतवादिहरुको लागि, नयाँ वाचाको अधीन संसारको विवरण हो। ठीक त्यसै गरि नै जसरी ख्रीष्टियनहरुको "नयाँ सृष्टि" (2 कोरिन्थी 5:17) बनाइएको हो, ठीक त्यसै गरी नयाँ वाचामा संसार "नयाँ पृथ्वी" को अधीन हो। अतीतवादको यो पक्ष सजिलैसँग प्रतिस्थापन धर्मविज्ञानको तर्फ मार्गदर्शन गर्न सक्छ।
एउटा बाइकमा ५८ जना चढेर विश्व कीर्तिमान
विराटनगर, बैशाख १९, – एकीकृत नेकपा माओबादीको राजनीतिक आमहड्तालका क्रममा पूर्वको विराटनगरमा झडप भएको छ । बजार बन्द गराउँदै हिंडेका माओवादी कार्यकर्तालाई बिराटनगर रानीका वासिन्दाले लखेटेपछि झडप भएको प्रहरीले जनाएको छ ।झडपमा छ जना माओबादी कार्यकर्ता घाईते भएका छन् ।mm
कपिलवस्तु– कपिलबस्तुको गोरुसिंगेमा भएको बस दुर्घटनामा ९ जना घाईते भएका छन् । चन्द्रौटाबाट बुटलव आउँदै गरेको लु.१ ख ६१३३ नम्बरको बस बुद्धभुमि नगरपालिका–२ गोरुसिङ्घे जंगल कुन्द्रेखोला नजिक मंगलबार दिउँसो १ बजे पल्टिएको हो । घाइतेमध्ये दुई जनाको अबस्था गम्भिर रहेकाले थप उपचारका लागि बुटबल रिफर गरिएको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक मनोहर श्रेष्ठले बताए ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ ।
“ हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ “ : प्रधानमन्त्री ओली
कर्णाली प्रदेशमा आमसञ्चार प्रतिष्ठान स्थापनाका लागि बजेट माग
सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....
सोही अवधिमा उनले बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेका थिए । सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्यामा मानिसहरु बसोवास गरिरहेका छन्, बाढीका कारण यतिबेला जुन बस्ती बस्तीविहीन सरह बनेको छ ।
इनर्जी इन्फर्मेशन सेन्टर प्रा. लि.
निर्वाचन आयोगले भने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा व्यस्त हुनु परेकोले त्यता ध्यान दिन ढिला हुन गएको बताउँदै आसन्न चुनावका नतिजा आए लगत्तै नबुझाएकाहरुलाई नियमानुसार कारबाही गर्ने बताएको छ।
बागलुङ, – बागलुङ नगरपालिकाको वार्ड नम्बर १३ बास्कोट र वार्ड नम्बर १२ को सरङ्गीमा सामुदायिक स्वास्थ्य ईकाईको मंगलबार सुरुगरिएको छ । दुवै स्थानका सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन पछि विस्तृतमा »
कर्मचारी विवरण सम्वन्धमा ।।। सूचना|| करार योग्यता सूचीमा रहेका उम्मेदवारहरू एवम् जिल्ला शिक्षा कार्यालयहरूको लागि जरूरी सूचना|| दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था - शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७२|| पश्चिमाञ्चल विकास क्षेत्र २९,३९८ वर्ग कि.मी. क्षेत्रफल भएको हिमाल, पहाड र तराई सहितको भू-भाग हो । नेपालका ठूला छिमेकी राष्ट्रका रुपमा रहेका चीन र भारत यस विकास क्षेत्रको क्रमशः उत्तरी र दक्षिणी सिमामा पर्दछन् भने पश्चिममा कर्णाली अञ्चलको डोल्पा, राप्ती अञ्चलको रुकुम, रोल्पा एवं दाङ र पूर्वमा वाग्मती अञ्चलको धादिङ एवं नारायणी अञ्चलको चितवन पर्दछन् । विविध हिमालय श्रृङखला, अविरल बग्ने नदिनाला, अन्नपूर्ण, मनास्लु र ढोरपाटन जस्ता आरक्षण क्षेत्रहरु, लुम्बिनी तथा मुक्ति क्षेत्र लगायत अन्य सांस्कृतिक धरोहर, मनै लोभ्याउने पर्यटकीय क्षेत्रले एकातिर पश्चिमाञ्चल क्षेत्रको छुट्टै महिमा बढाएको छ भने अर्कोतिर उचाईको विविधताका कारण यस क्षेत्रमा भौगोलिक, वातावरणीय, सांस्कृतिक र जैविक विविधता रहेको छ । भौगोलिक हिसाबले तीन भाग तराई, पहाड र हिमाल) मा विभाजित यस विकास क्षेत्रले कुल जनसंख्याको १८.५७% जम्मा ४,९४५,१९०, पुरुष २,३०५,९९५ र महिला २,६३९,१९५) हिस्सा ओगटेको छ । जसको जनघनत्व प्रति वर्ग कि.मी.मा १६८ जना रहेको छ भने सवैभन्दा कम जनघनत्व मनाङ जिल्लाको प्रति वर्ग कि.मी. ३ जना र सबैभन्दा वढी रुपन्देही जिल्लाको प्रति वर्ग कि.मी. ६५२ जना रहेको छ । वाषिर्क जनसंख्या वृद्धिदर ०.७९% रहेको यस क्षेत्रमा मनाङ जिल्लाको जनसंख्या बृद्धिदर ऋणात्मक -३.८४ रहेको छ । औसत परिवार संख्या ४.४८ रहेको यस क्षेत्रमा जम्मा १,१०२,८५४ घर धुरीमा बसोबास गरेको देखिन्छ । विभिन्न सामाजिक, आर्थिक सूचकाङ्कले लैङ्गकि/सांस्कृतिक, क्षेत्रीय, स्थान -गाउँ-शहर) सम्बन्धी थुप्रै असमानताहरु यस क्षेत्रमा विद्यमान भएपनि असमानताका बाबजुद क्रमिक प्रयासले गर्दा स्थितिमा सुधारका संकेतहरु देखिएका छन्, यद्यपी धेरै कामहरु गर्नु बाँकी नै छ । प्रशासनिक दृष्टिकोणले यस विकास क्षेत्रलाई तीन अञ्चलमा विभाजन गरिएको छ । गण्डकी अञ्चलमा ६, लुम्बिनी अञ्चलमा ६ र धवलागिरी अञ्चलमा ४ जिल्ला रहेका छन् । प्रत्येक जिल्लालाई विभिन्न गाउँ विकास समिति र नगरपालिकाहरुमा विभाजन गरिएको छ । हाल यस विकास क्षेत्रमा ७८२ गा.वि.स., १ उपमहानगरपालिका -पोखरा) र ३१ नगरपालिका रहेका छन् । यस क्षेत्रको साक्षरता दर ७०.९८ -पुरुषको ७९.९१, महिलाको ६३.३७) रहेको छ । क्षेत्रभित्रका शैक्षिक कार्यक्रम तथा क्रियाकलापमा एकरुपता र प्रभावकारीता कायम गर्न समन्वय, निर्देशन र नियन्त्रण गर्ने । मन्त्रालय र विभागले बनाएका नीति नियमहरुका आधारमा आफ्नो क्षेत्रमा पूर्वप्राथमिक/शिशु कक्षादेखि उच्च माध्यमिक शिक्षा सम्मका शैक्षिक कार्यक्रमहरुको अनुगमन गर्ने, गराउने र त्यसको प्रगति प्रतिवेदन सम्बन्धित निकायमा पठाउने, मा.वि. तहका संस्थागत तथा सामुदायिक विद्यालयहरु सञ्चालनका लागि आवश्यकतानुसार स्वीकृती/अनुमती प्रदान गर्ने, आफ्नो र मातहतका कार्यालयका कर्मचारीहरुको कार्य विभाजन तथा जिम्मेवारी तोक्ने र तोक्न लगाउने, कार्यविधि तथा कार्य विवरण तयार गरी लागू गर्ने र गर्न लगाउने, सेवाग्राहीको पीरमर्का र उजूरी सुनी तत्काल कार्यवाही गर्ने तथा मातहतका कार्यालयहरुलाई सेवाग्राहीको पीरमर्का र उजूरीको उचित सुनुवाई गर्न निर्देशन दिने, जिल्ला शिक्षा कार्यालय र श्रोतकेन्द्रहरुबाट नियमितरुपमा प्रभावकारी तवरले विद्यालयको निरीक्षण गराउने, विद्यालयमा शिक्षाको स्तर बृद्धि भए नभएको सम्बन्धमा अभिलेख राख्ने तथा सो सम्वन्धमा जिल्ला शिक्षा कार्यालयहरुलाई आवश्यक निर्देशन र पृष्ठपोषण दिने, माध्यमिक शिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको नाम, थर र जन्म मिति प्रचलित कानून बमोजिम सच्याउने, मूल तथा प्रोभिजनल प्रमाणपत्र र स्थानान्तर प्रमाणपत्र दिने, प्रतिलिपि प्रमाणपत्रहरु उपलब्ध गराउने, शिक्षक, विद्याार्थी, कर्मचारी आदिको तालिम, गोष्ठी, सेमिनार सम्वन्धी कार्यको समन्वय, कार्यान्वयन तथा अनुगमन गर्ने गराउने, शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा अन्य केन्द्रीय शैक्षिक निकायहरुबाट समय समयमा तोकिएका अन्य कार्यहरु गर्ने,
निन्दा चर्चा गर्नु भनेको के हो?
नेपाल प्रहरी
जसले मलाई मार्ने प्रयास गरिरहेका छन्।
३ वटा रियर क्यामेरा भएको समासुङ ग्यालेक्सी ए७ (२०१८) बजारमा
प्राय पश्चिमी समाजमा एक अर्कालाई चुम्बन गर्नु सामान्य हो । चुम्बन मायाको संकेत हो । यसले मानसिक र शारिरिक फाइदाहरु पुरयाउँछ । चुम्बनका फाइदाहरु यस प्रकार...
सूचना विभाग दर्ता नं.
काठमाडौं । गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समाबेस एक गीत ‘तिमीलाई म के के भनुँ’ सार्बजनिक गरेका छन् । जसमा गायक डम्बर नेपालीको शब्द, संगीत, मोहित मुनालको एरेन्ज र गायक लिम्बूको स्वर सुन्न सकिन्छ । भिडियोमा गायक रुकमानसँग रिशु तामाङ र बुद्ध थापाको पनि अभिनय गरेका छन् । विशाल भण्डारीले निर्देशन गरेको भिडीयो निकै आकर्षक बनेको छ । रोमान्टीक शैलीमा तयार पारिएको भिडीयोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन र निशान घिमिरेले सम्पादन रहेको छ ।
काठमाडौं, मंसिर १८ । चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी शृङ्खला खतिवडाले ‘ब्यूटी विथ पर्पज’ अवार्ड हात पारिन । चीनको सान्यामा चलिरहेको प्रतियोगितामा शृङ्खलाले सहभागी कुल ११७ देशका सुन्दरीलाई पछि पार्दै सो अवार्ड जितेकी हुन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नुपर्ने व्यवस्था अनुसार श्रृंखलाले आफ्नो गृह […]
उत्कृष्ट उ.मा.वि. 9
सर्वाधिकार दृष्टि मिडिया प्रा.लि.मा ।
बम थापा (सूर्यवंशी) मगर, मगर संघ युकेको महासचिव संग मगर मिडिया डट कमको कुराकानी !
सुर्खेतमा प्रहरी जवान र इन्सपेक्टर १५ हजार घुससहित अख्तियारको फन्दामा
यम कुमार श्रेष्ठ मा घर बनाउँदै हुनुहुन्छ ? वास्तु शास्त्रको सुझाव र चेतावनी!!!
द मेसेज अमेरिकन लेखिका क्याथरिन एन एप्पलगेटद्वारा लिखित किताब हो ।
‘सरकारले परीक्षण गरेर मार्नुपर्थ्यो,’ सरकारी कार्यालयका एक पशु चिकित्सकले नागरिकसँग भने, ‘खर्च बढ्ने भएर हुन सक्छ, त्यसो गरिएन।’
दसैंमा टन्नै मासु र रक्सी खाने योजनामा हुनुहुन्छ ? एकपटक यो अवश्य पढ्नुहोस्
राप्रपा संगठन विभागमा को–को मनोनय भए ?
ध्रुव तिमिल्सिनाको जन्म २०३१ साल जेठ १० गते तनहुँमा भएको हो । उनले अमृत साइन्स कलेजबाट विज्ञानमा स्नातक र पब्लिक युथ क्याम्पसबाट एमबीए गरेका छन् । उनीसँगै नेचुरल रिसर्च म्यानेजमेण्टको क्षेत्रमा विभिन्न गैरसरकारी संस्थामा अनुसन्धानमूलक काम गरेको करीब ७ वर्षको अनुभव छ । साथै, उनीसँग नेपाल धितोपत्र बोर्डको संस्थागत वित्त विभाग, सुपरिवेक्षण विभाग, शिक्षा तथा तालीम विभाग र व्यवस्थापन विभागमा विभागीय प्रमुखसमेत भएर करीब १० वर्ष काम गरेको अनुभव पनि छ । उनी सिद्धार्थ क्यापिटलको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । उनीसँग सामूहिक लगानी कोष नियमावली २०६७ लागू भएपछि सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत विभिन्न सामूहिक लगानी योजना सफल सञ्चालन गरेकोसमेत अनुभव छ । नेपालको पूँजीबजार विकास हुन धेरै समय लाग्नुको मुख्य कारण लामो समयसम्म देश अल्प विकसित रहनु, राजनीतिक रूपले देश अस्थिर रहनु तथा स्थिर भएको अवस्थामा समेत राष्ट्रिय अन्तरराष्ट्रियलगायत विभिन्न कारणले आर्थिक विकासले प्राथमिकता नपाउनु आदि देखिन्छन् । हामीभन्दा धेरै पछि उदय भएका पूँजीबजारले ठूलो फड्को मारिसकेका उदाहरण धेरै छन् विकसित पूँजीबजारमा योग्य जो कोहीले पनि चाहेमा सहजै पहुँच पाउन सक्ने अवस्था हुन्छ । त्यसैले नेपालको पूँजीबजार नीतिगत तथा संरचनागत हिसाबले पूर्ण विकसित हुन सकेको छैन । बजारका न्यूनतम सेवासमेत सर्वत्र उपलब्ध हुन नसकेको अवस्था छ । नेपालको पूँजीबजारमा विद्यमान समस्याहरूको अल्पकालीन समाधान गरी पूँजीबजारसम्बन्धी सेवामा सुधार गर्दै जानुपर्ने आवश्यकता एकातर्फ छ भने अर्कोतर्फ पूँजीबजारको दिगो विकासका लागि दीर्घकालीन योजना तय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता टड्कारो भइसकेको छ । हाल लगानीकर्ताले प्राथमिक बजारमा सहज पहुँच पाइसकेको अवस्था छ । तर, दोस्रो बजार कारोबार भने निश्चित भौगोलिक दायरामा सीमित रहेको देखिन्छ, जसलाई अनलाइन कारोबार प्रणालीको विकास गरी तत्काल समाधान गर्नु जरुरी छ । सूचना प्रवाह, लागत र कार्यगत हिसाबले दोस्रो बजारलाई दक्ष रूपमा विकास गर्नु अति आवश्यक भइसकेको छ । हकप्रद शेयर तथा बोनस शेयरहरू निष्कासन तथा सूचीकरण भई लगानीकर्ताको हितग्राही खातामा जम्मा भएर विक्रीयोग्य हुन निकै समय लाग्ने अवस्था विद्यमान छ । यसो त हकप्रद निष्कासनका लागि विद्यमान तथा न्यूनतम आधारभूत प्रक्रिया नै समय लाग्ने खालको भएकाले यस्तो भएको हो । तथापि नियमन निकायहरूले समन्वय गरेर निष्कासनपश्चात् तत्काल विक्रीयोग्य बनाउन सकिनेतर्फ समेत ध्यान दिनु वाञ्छनीय देखिन्छ । बजारमा हाल विद्यमान रहेका अन्य सानातिना समस्यालाई लगानीकर्तासँग अन्तरक्रिया गरी समाधान गर्दै लैजानुपर्छ तथा बजार सेवा उपलब्ध गराउने संस्थाहरू समेत जिम्मेवार भई कार्य गर्नु अति आवश्यक छ । हाल बजारमा बैङ्क तथा वित्तीय क्षेत्रका कम्पनीहरूमात्र सूचीकरण भएको र अन्य क्षेत्रका कम्पनीहरूको सोही अनुपातमा उपस्थिति नभएकाले अर्थतन्त्र र बजारको गतिमा सामञ्जस्य नदेखिने अवस्था विद्यमान छ । यसलाई हालै घोषित आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत सम्बोधन गर्ने प्रयास गरिएको छ । सो कार्यक्रमलाई सफल कार्यान्वयन गर्न धितोपत्र निष्कासन गर्न उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ र लगानीकर्ताको हितलाई सन्तुलनमा राख्ने गरी नीतिगत तथा प्रक्रियागत व्यवस्था गर्नुपर्ने देखिन्छ । उद्योगधन्दाको स्थापना तथा सञ्चालन र देशमा पूर्वाधार निर्माणका लागि पूँजी परिचालन गर्ने महŒवपूर्ण थलोका रूपमा रहेको पूँजीबजारमा पूँजी परिचालन गर्न विविध प्रकारका वित्तीय औजारहरूको प्रयोग गर्ने गरी संरचनागत तथा नीतिगत व्यवस्था गर्नु अर्को आवश्यकता हो । औजारहरूको विविधीकरणले पूँजीको आवश्यकताअनुसार वित्तीय औजारहरूको प्रयोग गरी पूँजी परिचालन गर्न मद्दत पुग्छ भने लगानीकर्तालाई समेत आफ्नो रुचि र जोखीम वहन गर्न सक्ने क्षमताअनुरूप लागनीका लागि अवसर उपलब्ध हुन्छ । बजारको विकास गर्ने क्रममा सेक्युरिटी डिलर, भेञ्चर क्यापिटल, सामूहिक लागनी कोष, हेज फण्डजस्ता संस्थागत संरचनालाई प्रोत्साहन गरी यसको स्थापना, विकास र विस्तारका लागि आवश्यक व्यवस्था गर्नु वाञ्छनीय देखिन्छ । यस्ता संस्थागत संरचनाले बजारमा वैदेशिक पूँजी भिœयाउन मात्र नभई धितोपत्रको मागमा वृद्धि गरी बजारबाट पूँजी परिचालन गर्न चाहनेहरूलाई विश्वस्त पार्न मद्दत पु¥याउँछ । बजारमा इजाजतप्राप्त सेवाप्रदायक संस्थाहरूको कार्य दक्षता अभिवृद्धि अनिवार्य छ । सफल रूपमा देशको अर्थतन्त्रमा योगदान दिइरहेका, दक्ष मानव संसाधन रहेका, अन्तरराष्ट्रियस्तरका प्रविधिको प्रयोगमा पोख्त भइसकेका बैङ्कहरू पूँजीबजार सेवामा सहभागी भए भने यसको विकास र विस्तारमा सहयोग पुग्ने देखिन्छ । विश्वका विभिन्न पूँजीबजारमा भएका अभ्यासको राम्रो अध्ययन गरी बजारमैत्री तथा प्रुडेन्सियल नीतिगत व्यवस्था गर्ने, बजारमा प्रविधिको प्रयोगलाई बढावा दिने, बजार पूर्वाधारको व्यवस्था गर्ने, पूँजीबजारसम्बन्धी औजारको विविधीकरण गरी उपयोग गर्ने आदि कार्यमा ती बजारले प्राप्त गरेका अनुभव निकै उपयोगी हुनसक्ने र यसले लागत तथा समयको बचत गरी पूँजीबजारलाई व्यवस्थित रूपमा विकास गर्न सघाउँछ । यसरी पूँजीबजार विकाससम्बन्धी आगामी कार्यक्रमहरू अगाडि बढाइयो भने त्यो अत्यन्त उपयोगी सिद्ध हुने विश्वास लिन सकिन्छ । पब्लिक लिमिटेडलगायत कम्पनीको बोनस तथा हकप्रद शेयरको अनुमति लिन कम्पनी रजिष्ट्रारको कार्यालयबाट काम ढिलाइ भएको भन्ने सेवाग्राहीको गुनासो सुनिएको छ । तर, कार्यालयले कम्पनी ऐन, २०६३ र कम्पनी निर्देशिका, २०७२ अनुरूप काम गर्छ । कम्पनीहरूको काममा ढिलाइ हुने मुख्य कारण भनेको कम्पनीहरूले कम्पनी ऐन र निर्देशिकाअनुसारको प्रक्रिया र कागजातहरू पूरा नगरी आउनु नै हो । साथै, कम्पनीहरू समयमा अद्यावधिक नहुने र कम्पनी ऐनअनुसार अद्यावधिक गर्न कागजातहरू पेश गरे पनि कम्पनी स्वयम्ले समय लगाउने हुँदा पनि ढिलाइ हुने गरेको छ । कागजात अद्यावधिक छ भने अभिलेख कार्य २ दिनभित्रमा गर्न सकिन्छ । यस्ता विषय नागरिक बडापत्र र कार्यालयको वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट ओसिआर डट जिओभी डट एनपीमा समेत छन् । हाल कम्पनी ऐनको कार्यान्वयनमा देखिएको सबैभन्दा प्रमुख समस्या कम्पनीहरू समयमा अद्यावधिक नहुनु हो । त्यसको प्रमुख कारण कम्पनीहरू अद्यावधिक नगराई एउटै व्यक्तिले अन्य कम्पनी खोल्ने र शेयर होल्डर हुने, कम्पनीको जरीवाना बढ्दै जाँदा पुनः सोही प्रकृतिको अर्को कम्पनी दर्ता गर्नु पनि हो । यस्ता समस्याको समाधानका लागि यस कार्यालयले कम्पनीहरू शेयर लगत, अद्यावधिक वा अन्य कार्यका लागि आउँदा सो कम्पनीका सञ्चालकहरूको अन्य कम्पनीमा शेयर छ वा छैन र छ भने ती अन्य शेयर भएका कम्पनीसमेत अद्यावधिक छ, छैन यकिन गर्नुपर्छ । अद्यावधिक नभएको खण्डमा अन्य कम्पनी पनि अद्यावधिक गराउन लगाउनुपर्छ । यसले गर्दा केही ढिलाइ भएको हो । तर, कम्पनीहरूलाई कम्पनी ऐनको पालना गराउने र कम्पनीलाई प्रशासन अनुशासित बनाउने क्रममा कार्यालयको तर्फबाट थालिएका यी र यस्ता अन्य सुधारात्मक कार्यहरूमा सबै कम्पनी, कम्पनीका सञ्चालन, शेयरहोल्डरलगायत सरोकारवाला सबैको सकारात्मक सहयोगको आपेक्षा कम्पनी रजिष्ट्रारको कार्यालयले गरेको छ । पब्लिक लिमिटेडको हकमा कम्पनीको उद्देश्यअनुरूप नियामक निकायको स्वीकृतिपश्चात् मात्र प्रबन्धपत्र र नियमावली संशोधन हुने, शेयर किनबेचको अभिलेख गरिने हुँदा सो नियामक निकायबाट स्वीकृति प्राप्त गर्दा लाग्ने समयसमेत कम्पनी रजिष्ट्रारको कार्यालयकै काममा जोडिने भएकाले काम ढिला भएको जस्तो देखिने गरेको छ । साथै, पब्लिक कम्पनीको कागजातहरू धेरै हुने र सोको अध्ययन गर्नसमेत स्वभाविक रूपमा केही समय लाग्ने हुन्छ । कार्यालयमा हालको दरबन्दी पूर्ण नहुँदा जनशक्ति कम भई कामको चाप वृद्धि भएको छ । यसले पनि काममा नियमितभन्दा केही ढिलाइ हुने अवस्था छ । कार्यालयले सेवाग्राहीलाई सेवा दिने क्रममा क्यू प्रणालीबाट पहिला आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ । बोर्डले हकप्रद तथा बोनस शेयर सहज ढङ्गले लगानीकर्ताले प्राप्त गर्ने व्यवस्था गर्न र शेयरहरू लगानीकर्ताको डिम्याट खातामा सोझै जाने व्यवस्था गर्न सम्बन्धित कम्पनी तथा शेयर रजिष्ट्रार कार्यालयलाई निर्देशन दिइसकेको छ । तथापि त्यस्ता शेयर समयमा नै डिम्याट खातामा नआएको भन्ने गुनासो प्राप्त भइरहेको छ । कतिपय कानूनी र सम्बन्धित कम्पनीहरूको प्राविधिक कारण त्यस्ता शेयरहरू समयमा नै लगानीकर्ताले प्राप्त गर्न नसकेको अवस्था विद्यमान छ । हकप्रद शेयरको हकमा निष्कासन प्रयोजनका लागि बूक क्लोज गरेको मितिदेखि निष्कासन गरी बाँडफाँटसम्मको समयावधि १०५ दिनसम्म लाग्नसक्ने देखिन्छ । यसमा निष्कान प्रक्रिया र सोसम्बन्धी विभिन्न कानूनी व्यवस्थाहरूको परिपालनाको बाध्यात्मक अवस्थाले समेत प्रभाव पारेको हुन्छ । यसअतिरिक्त सङ्गठित संस्थाले जारी गरेको सम्पूर्ण हकप्रद शेयर विक्री नहुँदा लीलामी प्रक्रियामा जानुपर्ने व्यवस्था रहेको छ । लीलामी प्रक्रियाले समेत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट प्रक्रिया लामो हुन जान्छ । सम्बन्धित कम्पनीले साधारणसभाबाट हकप्रद तथा बोनस शेयर जारी गर्ने निर्णय गरेपश्चात् सो सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा हुने संशोधन अभिलेख तथा अद्यावधिक गर्न कम्पनी रजिष्ट्रारको कार्यालय तथा बैङ्क तथा वित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैङ्कलगायत नियमनकारी निकायमा पेश गर्नुपर्ने हुन्छ । सो कारणबाट हकप्रद शेयर प्रदान गर्ने कार्यले थप समय लिन्छ । यसका अलवा बाँडफाँट भएको हकप्रद तथा बोनस शेयर लगानीकर्ताले प्राप्त गरी खातामा आउन तथा नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भई कारोबारयोग्य हुनसमेत थप समय लाग्ने गरेको छ । यसरी बोर्डले लगानीकर्ताको सुविधाका लागि यथाशक्य छिटो हकप्रद तथा बोनस शेयर लगानीकर्ताले प्राप्त गर्न सक्ने व्यवस्था गर्न आवश्यक निर्देशन दिइसकेको । धितोपत्रको हकप्रद निष्कासन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन डिम्याट शेयरको हकमा अनिवार्य रूपमा तथा अन्य शेयरको हकमा मिति २०७४ मङ्सिर १ देखि ऐच्छिक रूपमा आस्बा प्रणाली लागू गरिसकिएको छ । यसरी हकप्रद तथा बोनस शेयर लगानीकर्ताले प्राप्त गर्न लामो समय लागिरहेको देखिएकोमा यसलाई बोर्डले गम्भीरतापूर्वक लिई लगानीकर्ताको हित छिटोभन्दा छिटो शेयर कारोबारयोग्य बनाउन आवश्यक व्यवस्थाका लागि बोर्डले सम्बद्ध पक्षसँग छलफल गरिरहेका छ । लगानीका विभिन्न क्षेत्रमध्ये आम मानिसको रोजाइको क्षेत्र हो, पूँजीबजार । यस क्षेत्र किन पनि रोजाइमा पर्छ भने जो कोहीले पनि यसमा आप्mनो क्षमताअनुसारको रकम लगानी गरेर प्रतिफल प्राप्त गर्न सक्छन् । सहजै पैसालाई शेयरमा र शेयरलाई पैसामा रूपान्तर गर्न सकिन्छ । लगानीकर्ताले लगानी गर्ने भनेको नेप्सेमा सूचीकृत विभिन्न कम्पनीहरूमा हो । कम्पनीहरूको शेयरमा लगानी गर्दा लगानीकर्ताले पाउने फाइदा भनेको कम्पनीले दिने नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयर नै हुन् । कम्पनीले दिने आकर्षक प्रतिफलकै कारण दोस्रो बजारमा शेयरकै मूल्य पनि बढ्छ । त्यो पनि एउटा लाभ हो । तर, हाम्रो शेयरबजारमा नियामक निकायको कमजोरीले गर्दा या कम्पनीको ढिलासुस्तीले गर्दा नै लगानीकर्ताले प्राप्त गर्नुपर्ने प्रतिफल समयमै प्राप्त गर्न नसकिरहेको अवस्था छ । कम्पनीले नगद लाभांश, बोनस शेयर र हकप्रद शेयर घोषणा गर्न ढिलासुस्ती गर्छन् । कम्पनीले समयमै घोषणा गरिहाले पनि लिष्टिङमा ढिलाइ गरिदिने, कहिलेकाहीँ घोषणा गरेर पनि फिर्ता गरिदिने, पहुँचवालाको खातामा भने लिष्टिङ हुने खातामा हाल्दिहाल्ने तर आम सर्वसाधारणको खातामा भने पठाउन ढिलासुस्ती गरिदिने प्रवृत्ति पनि छ । त्यो हाम्रो पूँजी बजारको चरम विकृति हो । त्यसैगरी बोनस र हकप्रद शेयर खातामा नआएर लगानीकर्ताले सम्बन्धित ठाउँमा सम्पर्क गर्दा अनेकौं प्रकारका झन्झट बेहोर्नुपर्ने अवस्था छ । हकप्रद शेयरको आवेदन भर्ने क्रममा पनि छोटो समयमै सूचना निकाल्ने र कहिलेकाहीँ आम लगानीकर्ताले थाहा पाउने गरी सूचना सम्प्रेषित नगर्ने गरेको पनि पाइएको छ । कम्पनीका सञ्चालकहरूको भित्री स्वार्थका कारण पनि यस्तो हुने गरेको छ । ठूलो मात्रामा शेयर बोलकबोलमा ल्याएर महँगोमा शेयर भिडाएर करोडौं पैसा असुल गर्ने गरेको देखिएको छ । साथै फर्जी रूपमा समेत कतिपय लगानीकर्ताको हकप्रद भरेर शेयरमा फाइदा लुट्ने गरेको समेत पाइएको छ । तसर्थ, यस्ता लापरबाही गर्ने कम्पनीलाई नियामक निकायले कडा निगरानीमा राखी समयमै साधारणसभा गर्न लगाउने, घोषित डिभिडेण्ट हकप्रद शेयर समयमै लिष्टिङ गराई लगानीकर्ताको खातामा यथाशीघ्र पठाउने व्यवस्था गर्न लगाउने र आवश्यक परेमा नियमविपरीत जाने कम्पनीलाई कानूनी प्रक्रियाअनुसार कारबाही गरेर कम्पनीलाई वित्तीय अनुशासनमा राख्ने काम गर्नुपर्छ । यसो हुँदा पूँजीबजारमा आम लगानीकर्ता लाभान्वित हुन्छन् । हाम्रा नियामक निकायले लगानीकर्ताहरूको हकहितलाई सर्वोपरि ठानेर हरप्रकारका गतिविधि सञ्चालन गर्नुपर्छ । यस्तो गतिविधि भन्नाले हाम्रो पूँजीबजारलाई अन्तरराष्ट्रिय स्तरको पूर्वाधार मैत्री, प्रविधिमैत्री र अन्ततः आम लगानीकर्ता मैत्री बनाउने कुरामा नै आफ्नो अर्जुनदृष्टि रहनुपर्छ । बोनस र हकप्रद शेयरको सन्दर्भमा सम्बन्धित कम्पनीले ३ महीनाभित्र बोनस तथा हकप्रद शेयर लिष्टिङ गर्नुपर्छ । तर, आजभोलि यस्ता कम्पनीले आर्थिक वर्ष सकिए पनि समयमा साधारणसभा नगरिदिने र साधारणसभाले घोषणा गरेको बोनस तथा हकप्रद शेयर पनि लगानीकर्तालाई उपलब्ध नगराउने गरेका छन् । यसमा पहिलो कमजोरी सम्बन्धित कम्पनीको हो भने अर्को नियामक निकायको । नियामक निकायले नियमलाई कडाइका साथ पालना गराउन सकेका छैनन् । नियामक निकायले केही कम्पनीलाई मात्र कारबाही गर्ने हो भने पनि समस्याको समाधान हुन सक्छ । यस विषयमा विभिन्न लगानीकर्ता सङ्घले नियामक निकायमा धेरैपटक कुरा राखिसकेका छन् । केही दिन अगाडि नेपाल धितोपत्र बोर्डलाई सुझाव दिनुपर्ने थियो । त्यसमा मैले नेपाल इन्भेष्टर्स फोरमको तर्फबाट सुझाव दिएको थिएँ । अन्य लागानीकर्ता सङ्घले पनि सुझाव दिएका थिए । यदि सम्बन्धित सबै निकायले भएकै नियमलाई पनि चाँडो लागू गरिदिने हो भने यथाशीघ्र लगानीकर्ताको हितग्राही खातामा शेयर आउँछ । त्यसले ब्रोकर कमिशन र सरकारको राजस्व पनि बढी उठ्न सक्छ । कतिपय कम्पनीले त घोषित गरेको बोनस र हकप्रद शेयर पनि उल्टाइदिन्छन् । त्यसैले यसमा नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डले अभिभावकको भूमिमा निर्वाह गर्न सक्नुपर्छ । पूँजीबजारमा हकप्रद, बोनस, एफपीओ आदि समयमा नै लिष्टिङ नहुँदा लगानीकर्ताकोे सम्पत्ति फ्रिज भएर बस्ता पनि टुलटुलु हेरेर बस्नुबाहेक केही गर्न सकिएको छैन । हामी लगानीकर्ता सङ्घले विभिन्न फोरमहरूमा बारम्बार आवाज उठाइरहेका छौं । यसै सन्दर्भमा हालै जारी हुन लागेको मौद्रिक नीतिमा पनि यसले गर्ने असरका बारेमा आवाज उठाइसकेका छौं । लगानीकर्तालाई यसले कस्तो असर पारेको छ भन्ने सन्दर्भमा हकप्रद बोनसको मूल्य समायोजन भइसकेपछि बजारमा भोलिपल्टदेखि समायोजन मूल्यमा कारोबार हुन्छ । तर, बैङ्कसँगै ऋण लिएका ऋणीहरूको शेयर मूल्य समायोजित मूल्य नै कायम हुने तर बोनस हकप्रद धेरै ढिला लिष्टिङ हुँदा बैङ्कहरूले मार्जिङ कल गर्ने गर्दा शेयर धितो राखी कारोबार गर्ने ऋणीहरूको क्रयशक्ति घट्न गई दोस्रो बजारमा त्यसको प्रत्यक्ष नकारात्मक असर पर्दै आएको छ । लगानीकर्ताको सम्पत्तिमा लामो समयसम्म मूल्य समायोजनले घाटा पार्दै आएको छ । त्यसैले बोनस साधारणसभाले पास गरेको १५ दिनभित्र, हकप्रद सेयर आवेदकले आवेदन गरेको १५ दिनभित्र लिष्टिङ गर्नुपर्ने बाध्यकारी व्यवस्था धितोपत्र बोर्डले लागू गर्न अत्यन्त जरुरी छ । होइन यति महिना वा दिन लाग्ने भन्ने नियम त होला नि ? गत सालको पुष महिनाको साधारण सभाले पारित भएको बोनस शेयर आजसम्म नेप्सेमा सुचिक्रित नहुनुको कारण किन र कसरी त्यसको जानकारी साधारण शेयर धनीलाई जानकारी दिनु पर्ने होइन र ?
स्वदेश तथा विदेशमा नेपाली हस्तकला झण्डै १० अर्ब बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उनका काका ओमबहादुर भन्छन् ‘हारगुहार गरेपछि जिल्ला स्वास्थ्य कार्यालय पर्वतले वीर अस्पताललाई पत्र काटिदियो । त्यही पत्रको आधारमा तीन पटकसम्म अनुदानमा किमो चढायौं । त्यसपछि पैसा नभएर घर लगेर राख्यौं । किमो चढाउँदा घाउमा झन् असर गर्ने भयो त्यसको लागि डाक्टरले पहिला सेकाइ गर्नुपर्छ भनेका छन् किमो चढाउन त पैसा छैन सेकाइ गर्न झन् बढी पैसा लाग्छ रे कसरी जुटाउने ? ’
सरकारी जागिर खाने सुवर्ण अवसर: लोकसेवाले माग्यो १३५० भन्दा बढी एसएलसी पास गरेका कर्मचारी
सरकारी वार्ता टोलीका सदस्य तथा श्रम राज्यमन्त्री रमेश लेखकले २५–२६ साउनमा धनगढीमा प्रजातान्त्रिक काङ्ग्रेसका कार्यकर्ताहरूबाट बारम्बार एउटै प्रश्न सुन्नु पर्‍यो– 'माओवादीले कब्जा गरेको घरजग्ग्ाा कहिले फिर्ता हुन्छ?'
नेपाल आइडल सिजन वानका विजेता बुद्ध लामाको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्ध लामालाई मेलिना राईले साथ दिएकी छन् ।
सञ्चार कर्ममा लागेको मान्छे, चाहेर पनि सबै चाडपर्व हाम्रा लागि रहर मात्रै बन्दैनन्, कतिपय चाड आफन्त र आफ्नाबाटै टाढै रहेर मनाउनुपर्ने हुन्छ। दशैँमा घर जान नपाएपनि राष्ट्र प्रमुखको हातबाट टीका थाप्न पाएकोमा मख्ख थिएँ। थुप्रै आफन्त र साथीभाइले बधाई दिएका थिए, मलाई पनि राष्ट्रपतिसँग टीका थाप्ने इच्छा छ, खै सबैको इच्छा कहाँ पुरा हुन्छ र पनि भनेका थिए।
Nayakhabar.com: लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा बद्री पंगेनी निर्वाचित
काठमाडौं, नेपाल
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
फेसबुकबाट तपाईको प्रतिक्रिया
यसअघि गत माघमा वीरगन्ज उपमहानगरपालिका-१, छपकैयाकी आशादेवी र मुकेश पासवानको शिुशु चोरी भएको थियो । तर प्रहरीले ३ दिनपछि उक्त बच्चा फेला पारेको थियो ।
म यहाँहरूलाई प्रतिप्रश्न गर्न चाहन्छु कि दलाई लामालाई धार्मिक कारणले, अहिले नेपालमा ल्याउँदा ठीक चिनियाँहरूले आफ्नो आन्तरिक स्थितिको कारणले त्यसलाई विरोध गर्लान् ।
नेपाल मै आफै सफा हुने शौचालय, बनउने युवा को हुन् ?
वर्तमान वाम गठबन्धन नेतृत्वको सरकारले आफ्नो निर्वाचन घोषणापत्रमै ५० लाख पर्यटक पु¥याउने उल्लेख गरेको छ । गठबन्धनकै सरकार भएकाले आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक पुर्याउन यस्ता अभियानले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Home » भिडियो » निशान भनेपछि किन हुरुक्क हुन्छन् उनका फ्यान ? (हेर्नुहोस् भिडियो)
भजन - करु मन, नंदनँदनको ध्यान ।...