text
stringlengths 0
328k
|
---|
ओली सरकारको ‘असफलता’मा कर्मचारी दोषी कि नेता ?
|
Roshan Baskota on बहुउपयोगि जडिवुटी टिमुरको बेवास्ता
|
हामी नेपाली कला संस्कृति लाई अत्यन्तै माया गर्छौ र कला संस्कृतिका धनी पनि छौं। बिभिन्न समुदायका आ-आफ्नै संस्कार र संस्कृति चाड पर्वहरु छन र...
|
व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले सहिद घोषणाका साथै रु दस लाख राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र सन्ततिको निःशुल्क पठनपाठन गराइदिने निर्णय भएको पनि जानकारी दिए ।
|
आठ खर्बभन्दा बढीको व्यापार घाटा, कहाँ सुध्रियो अर्थतन्त्र (07.26.2017)
|
विद्यालयका स्रोत व्यक्ति कासिन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निर्देशनअनुसार छानविन गर्दा निमित्त प्रधानाध्यापक रायले अनियमितता गरेको पुष्टि भएको बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
|
आजको राशिफल – मिति २०७४ फाल्गुन १३ गते दशमी तिथि आईतबार
|
एमाले-माओवादीको बालुवाटार बैठकमा उपेन्द्र यादव सुटुक्क प्रवेश
|
८. छेस्का कसरी लेख्ने ?
|
सोही कम्पनीलाई लगानी गर्ने अधिकार दिए पनि लगानीका लागि प्रतिस्पर्धा गर्नुपर्नेमा प्राधिकरण अधिकारीको तर्क छ। लगानीका लागि एकभन्दा बढी प्रस्ताव आए योग्य कम्पनीसँग सहकार्य हुन सक्ने वा अनुमतिपत्र दिएबापत सरकारलाई रोयल्टी पाउन सक्ने ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्।
|
जनमत संग्रह पछि उहाँ एक वर्ष जेल पर्नुभएको थियो। |
गत फागुन महिनामा मात्रै कास्कीमा सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन । कास्कीमा फागुन महिनामा २४ वटा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हो । दुर्घनामा परि १७ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटना हुनुको कारणमा चालकको लापर्वाहीबाट ११ दुर्घटना र तीब्र गतिको कारणबाट १२ वटा दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले फागुन महिनामा सवारी नियम उल्लंघन गर्ने ४१ सय ५० वटा सवारी साधनलाई कारवाही गरेको छ । कारवाही संगै २९ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । बढि स्पिडमा सवारी साधन चलाउने, सिट क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउने ६ सय २१ वटा सवारी साधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । अञ्चल प्रहरी कार्यालयका कार्यालय प्रमुख बिष्णुहरि गौतमकोे निर्देशनमा सवारी साधनको स्वरुप परिवर्तन गरी ठूलो आवाजमा आतंक मच्चाउने गरी चलाउने ६४ वटा सवारी साधन नियन्त्रणमा लिई आबश्यक कारवाही गरिएको र प्रत्येक दिन बिहान र बेलुका गरी ४० जना विभिन्न ब्यस्त चोकहरुमा ट्राफिक स्वयंसेवक परिचालन गरिएको कार्यालयले जनाएको छ । सवारी दुर्घटना न्युनिकरण गर्नका लागि फागुन महिनामा २ सय २७ जना चालकहरुलाई प्रशिक्षण गरिएको, १ सय ७८ जना विद्यार्थीहरु र ५५ जना सर्व साधारणलाई ट्राफिक प्रशिक्षण दिईएको र मादक पदार्थ सेवन गरी सवारी चलाउने २२७ जनालाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।
पर्यटकीय नगरी पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८ न्यूरोडस्थित नोभेल एकेडेमी गुणस्तरीय शिक्षाका लागि एक उत्कृष्ट गन्तव्य हो । पछिल्लो सर्वेक्षण अनुसार पनि पश्चिमाञ्चल क्षेत्रको पहिलो तथा नेपालकै नवौं स्थानमा नोभेल सुचीकृत हुनुले पनि यस कुरालाई पुष्टि गर्दछ । सन् २००२ देखि अन्तर्राष्ट्रियस्तरको शिक्षा अन्तर्गत क्याम्ब्रीज विश्वविद्यालयको ‘ओ’ र ए लेभलबाट पढाई शुरुवात गरेर नोभेलले शैक्षिक यात्रा प्रारम्भ गरेको थियो । कलेजका कार्यकारी अधिकृत विश्वेश्वर आचार्यका अनुसार तत्पश्चात विभिन्न आरोह–अवरोह पार गर्दै शैक्षिक सफलताका सिढीहरु चढ्दै गरेको नोभेलमा हाल ए–लेभल, बीएस्सी नसिङ्ग, बी फार्मेसी, बीबीए र एमबीएको पढाई संचालन भइरहेको छ ।
आचार्यले भने–‘अन्तर्राष्ट्रिय स्तरको आधुनिक र समयानुकुल शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई सफल व्यक्ति बनाउने नोभेलको यात्रा पब्लिक प्राइभेट मोडालिटीमा विश्वविद्याल तर्फ उन्मुख छ । स्वदेशी मात्रै नभई विदेशी विद्यार्थीको समेत अध्ययन केन्द्र बनाउने योजना नोभेल एकेडेमीले लिएको छ । एकेडेमीले हालसम्म ३ हजार विद्यार्थी उत्पादन गरेको छ । अबको केही समयभित्र एक सय बेड क्षमताको सुविधा सम्पन्न अस्पताल संचालनको तयारी समेत लागेको छ, एकेडेमी । प्रत्येक संकायमा गरिब जेहेन्दार लगायत विभिन्न छात्रवृत्तिको व्यवस्था गरि एकेडेमीले संस्थागत उत्तरदायित्व बहन गरेको छ ।’
आचार्यका अनुसार भौतिक पूर्वाधारका रुपमा सुविधासम्पन्न अत्याधुनिक भवनमा अध्ययन–अध्यापन गराइन्छ । त्यस्तै एकेडेमी भित्र साइन्स तथा कम्प्यूटर ल्याब, लाइब्रेरी, ई–लाइब्रेरी र खेल मैदान समेत पूर्वाधार छन् । कलेजले पूर्वाञ्चल विश्वद्यिालयको सम्बन्धनमा प्रत्येक बर्ष स्नातकतर्फ बीएस्सी नर्सिङ्गमा २०, बीफार्मेसीका ३०, बीबीएमा ४० सँगै स्नोतकोत्तरतर्फ एमबिएमा ३० सीटमा भर्ना लिने आचार्यले बताए । उनका अनुसार पोखरा मात्र नभएर छिमेकी जिल्लाका विद्यार्थीहरु समेतको कलेजप्रति आकर्षण बढेको छ । यी कोर्षहरुमा चार वर्षे बीएस्सी नसिङ्गको पढाई पश्चात् स्वदेशमै अवसर मिल्नुका साथै यूरोप, अमेरिका तथा बेलायत जान चाहनेका लागि पनि निकै फलदायी रहेको छ । सन् २०२० सम्ममा अमेरिकामा १२ लाख नर्सको माग रहेको अवस्थामा यहाँ पढेकाहरुलाई सहज हुने छ । नेपालकै प्रतिष्ठित मेडिकल कलेज तथा अस्पतालहरुमा आधारभूत तथा विषयगत प्रयोगात्मक अभ्यास गर्ने भएकाले पनि विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारी दक्ष बन्ने अवसर पाएका छन् भने चिकित्सा क्षेत्रको अर्को महत्वपूर्ण पढाई विफार्मेसिमा पनि यसको स्कोपको हिसाबले बर्षेनी विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ ।
कलेजमा बीबीए तथा एमबीए पढेका विद्यार्थीहरुले स्वदेश तथा विदेशका उद्योग व्यापार लगायत बैंकिङ्ग क्षेत्रमा पनि रोजगारी पाईरहेकाले यो शिक्षामा समेत कलेज सफल छ । विद्यार्थीहरु व्यवहारिक अभ्यासका लागि प्रख्यात उद्योग, बैंक तथा व्यापारिक प्रतिष्ठानमा जान्छन र त्यसैमा कुशलतापूर्वक काम गरी रोजगार समेत पाइरहेको कार्यकारी प्रमुख आचार्यले गोल्डेन न्यूज दैनिकसंग भने । उनका अनुसार सफलताको पछाडि २१औं शताब्दीको मागअनुरुप शिक्षण विधिलाई समायानुकुल परिवर्तन गरिनु रहेको छ । कलेजको धेरै व्यापारिक प्रतिष्ठान तथा बैंकहरुसँग प्रत्यक्ष सम्बन्ध रहेका कारण पनि योग्य विद्यार्थीले रोजगारी पाएका हुन् ।
नोभेल परम्परागत शिक्षण शैलीबाट विद्यार्थीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकिरहेको सन्दर्भमा क्याम्ब्रीज विश्वविद्यालय को सम्बन्धनमा एकेडेमीले ए लेभलको पढाई शुरु गरेको हो । व्यवहारिक, विश्वभरि मान्यता प्राप्त, अवसर दिलाउने, सिर्जनशीलता तथा विश्लेषण क्षमता बढाउने साथै रोजगारीको समेत सुनिश्चितता गराउने हुँदा ए लेभलको शिक्षा निकै उपयोगी छ । विश्वका सबै विश्वविद्यालयद्वारा मान्यता प्राप्त भएको हुँदा ए लेभल निकै लोकप्रिय पनि छ ।
क्याम्ब्रीज विश्वविद्यायालयको एक अङ्ग हो, ए–लेभल । विगत ५० वर्षदेखि लगभग ७० विषयमा यसको पढाई हुन्छ । नेपालबाट एसएलसी वा विश्वको कुनैपनि बोर्डबाट सो बराबरको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरु ए–लेभलमा प्रवेश पाउन सक्दछन् । अंग्रेजी भाषा साहित्यसहित विद्यार्थीले बाँकी विषयहरुबाट आपूmले चाहेको विषय रोज्न पाउँदछन् । विद्यार्थीले सम्पूर्ण ए लेभल क्वालिफिकेशन पाउनका लागि दुई बर्षमा दुई पटक परीक्षा पनि दिन सक्छन् भने दुई बर्षको अन्तमा एकै पटक परीक्षा दिन पनि सक्छन् । साथसाथै मेधावी विद्यार्थीका लागि समयसिमा छैन ।
ए लेभल परीक्षा बर्षको दुई पटक मे÷जुन र अक्टुवर÷ नोभेम्बरमा विश्वभरि नै एकै पटक संचालन गरिन्छ र नतिजा पनि एकै साथ प्रकाशन हुन्छ । परिक्षाहरु धेरै ब्यवस्थित तरिकाबाट लिइन्छ । ए–लेभल क्वालिफिकेशनले सिर्जनात्मक सोचाइका साथसाथै अन्य सीप पनि बढाउन मद्दत गर्दछ । विद्यार्थीले कति जान्यो भन्दा पनि कति बुझ्यो भन्नेलाई महत्व दिइन्छ र विश्लेषणात्मक पक्षलाई परीक्षामा बढी समावेश गरिन्छ । प्रश्नहरु ‘एक्टिभ’ हुन्छन् भने विद्यार्थीहरुको अभिब्यक्ति ‘अब्जेक्टिभ’ । यसमा वस्तुगत लामा र छोटा उत्तर लेख्ने ढाँचाका प्रश्न समावेश गरेर विद्यार्थीको सम्पूर्ण मूल्याङ्कन गरिने प्रयास गरिन्छ । गहिराईसम्म पुगेर विषयबस्तुको अध्ययन गर्नुपर्छ ।
नेभेलका कार्यकारी निर्देैशक सीता लामिछानेका अनुसार ए–लेभल नेपालको १०+२ सरहको पाठ्यक्रम हो । यो तह उत्तिर्ण गरेपछि विद्यार्थीले विश्वको जुनसुकै विश्वविद्यालयमा स्नातक स्तरको अध्ययन गर्नका लागि आवेदन दिन पाउछन् । यसको अन्तर्राष्ट्रिय ख्यातिले विद्यार्थीलाई विश्वको राम्रो भन्दा राम्रो कलेजमा भर्ना हुन या छात्रवृत्ति पाउन सजिलै सम्भव देखिन्छ ।
लामिछानेले गोल्डेन न्यूज दैनिकसंग भनिन्–‘पाठ्यक्रम र प्रश्नपत्र मुलतः अन्तर्राष्ट्रियस्तरको हुन्छ । यो पाठ्यक्रम अत्यन्त लचिलो, गुणस्तरीय, वैज्ञानिक र ब्यवहारिक मानिन्छ । हरेक तीन तीन बर्षमा पाठ्यक्रम परिमार्जित गरी समय सापेक्ष र अद्यावधिक गरेर विषयवस्तु सान्र्दभिक र नियमित बनाउनु ए लेभलको अर्को विशेषता हो ।’ उनले भनिन्–‘कक्षा क्रियाकलापहरु, सेमिनार, छलफल, प्रयोगशाला विधि, समस्या समाधान, ग्रुपवर्क, प्रोजेक्ट वर्क, खोजवीन, प्रतिवेदन लेखन, प्रस्तुतिकरण, समसामयिक अध्ययनमा आधारित हुन्छन् ।’ एडभान्स लेभल कोर्षलाई नेपालका सबै विश्वविद्यालयको साथसाथै विश्वको धेरै शैक्षिक संस्थाहरुबाट मान्यता प्राप्त छ । विद्यार्थीले आफ्नो ग्रेड सुधार्नका लागि पुनः परीक्षामा बस्न पाउने प्रावधान रहेको लामिछानेले स्पष्ट पारिन्। विद्यार्थीहरुको हौसला बढाउन युनिभर्सिटी अफ क्याम्ब्रिज र ब्रिटिश काउन्सिल नेपालले हरेक बर्ष पुरस्कार वितरण समारोहको आयोजना गर्दै आएको उनले बताइन ।
कलेजका विविए को–आर्डिनेटर दीपेन्द्र पहारीका अनुसार पोखरामै पहिलोपल्ट स्थापित नोभेल एकेडेमीको ए लेभल कार्यक्रम अहिले पश्चिमाञ्चलको गौरव एवं गुणस्तरीय शिक्षाको लागि पर्यायवाची बन्न सफल भएको छ । हालसम्म २६ ब्याचका करिब २००० विद्यार्थीहरुले सर्वोत्कृष्ट भइ ए लेभलको अध्ययन सम्पन्न गरी संसारकै सर्वोकृष्ट विश्व विद्यालयहरुमा छात्रवृत्तिमा अध्ययनरत छन् ।
अमेरिकाको नं १ कलेज विलियम्समा अध्ययनरत विद्यार्थी दिवस तिमिल्सिना हुन् वा अमेरिकाको सातौं नम्बर कलेज लफाएटबाट अध्ययन सम्पन्न गरेका मेधावी विद्यार्थी ई. विदुर दाहाल (जो हाल अमेरिकाको प्रतिष्ठित कम्पनी एमजन डट कममा इन्जिनियरका रुपमा कार्यरत) लगायतका विद्यार्थीहरुले हासिल गरेका अवसरहरु नोभेल एकेडेमी र ए लेभल कार्यक्रमको गुणस्तर मापनका पर्यायवाची हुन् ।
पहारीका अनुसार पछिल्लो समयमा ए–लेभलमा नेपाल टप गरेका पूर्व विद्यार्थीद्वय सागर प्रताप घिमिरे र हिमकुमार श्रेष्ठ हाल अमेरिका स्थित नर्थ–वेष्ट मिसौरी स्टेट युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्दै त्यहाँ पनि टप गर्न सफल भएका छन् । अर्की पूर्व छात्रा सरु श्रेष्ठ नेदरल्यान्ड स्थित टियू डेल्फ्ट युनिभर्सिटीमा एरो स्पेस इन्जिनियरिङ्ग अध्ययन गर्दै छिन् । साथै पूर्व विद्यार्थी सन्देश के.सी. युनिभर्सिटी अफ टेक्सासमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । त्यस्तै हरि कार्की, इश्वी मल्ल, रबी गुरुङ्ग लगायतका विद्यार्थीहरुले अमेरिकाका विभिन्न विश्वविद्यालयमा आफ्नो अध्ययन अघि बढाइरहेका छन् ।
नेपालमै पनि पूर्वविद्यार्थीहरु इन्जिनियरिङ्ग तथा मेडिकल कलेजहरुमा छात्रवृत्तिमा अध्ययन गरिरहेको पहारीले बताए । |
भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रधानमन्त्रीको आव्हान
|
आफ्नै देशमा नाकाबन्दीमा परेको दार्जिलिङलाई नेपालीको साथ, खाद्यान्न उपलब्ध गराइयो
|
प्रतिक्रिया दिनुहोस्
|
काठमाडौँ, फागुन ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानप्रति मुलुकका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको बताउनुभएको छ ।
सतसठ्ठीऔँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जातजाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सबै सुरक्षा निकाय तथा नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वानसमेत गर्नुभएको छ ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “नेपाली जनताले २०४६ सालको पहिलो जनआन्दोलन, १० वर्षे महान् जनयुद्ध र २०६२÷६३ को दोस्रो जनआन्दोलन र मधेस, थारु, जनजातिलगायत सबै समुदायका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलिका साथ जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।”
नेपालको संविधान मुलुकको शासन व्यवस्था सञ्चालनको गतिशील दस्तावेज हुने कुरामा आफू पूर्णतः विश्वस्त रहेको प्रधानमन्त्रीको कथन छ । प्रधानमन्त्रीले सहिदका अधुरा सपना पूरा गरी लोकतन्त्रलाई संस्थागत गर्न सबैलाई आआफ्ना ठाउँमा इमान्दार र प्रतिबद्ध रही सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामनासमेत प्रधानमन्त्रीले गर्नुभएको छ । रासस
दिपायल–सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी सुदुरपश्चिम प्रदेशमा एक जना मात्र महिला नगरप्रमुख हुनुहुन्छ । तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचित मेयर...
दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी |
गोलबजार नगरपालिका
|
Holm जिल्ला मेलबक्स. आफ्नो प्याकेजहरू घर निःशुल्क वितरण प्राप्त र lantbreväraren गर्न बिल तिर्न. तपाईंको आफ्नै मेलबक्स एक झोला एउटा पत्र घर पठाउन.
|
फोन नं: ०१-४२४७५५१
|
हाम्रो बारेमा
|
(ख) तलको अनुच्छेदको वाक्यहरुलाई वाक्यढाँचा समेत मिलाई तृतीय पुरुषबाट प्रथम पुरुषमा परिवर्तन गर्नुहोस:
|
घटनास्थलबाट बाहिरियो इन्काउन्टरमा परेका मनोज पुन र आलेको बारेमा यस्तो खबर ! घट्ना स्थलमा यस्तो पो भएको रहेछ
|
सिन्हाका अनुसार चार वर्ष अघि हवाई जहाजमा यात्रा गर्ने मानिसको संख्या ११ करोड रहेकोमा यसै आर्थिक वर्षको अन्त्यतिर यो संख्या झण्डै २० करोड पुगेको छ । उनले आगामी वर्षमा सरकारले हवाई यात्रा गर्ने व्यक्तिहरुको संख्या पाँच गुणाले बढाउने पनि बताए ।
|
p style= text-align: j नेकपा क्रान्तिकारी माओवादी कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष वैद्यले माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेससँग मिलेर एउटै पार्टी बनाउन लागेकाले अब सो पार्टीसँग एकता गर्नुको कुनै अर्थ नरहेको विचार व्यक्त गरे । / p style= text-align: j उनले क्रान्तिकारी विचार भएका शक्तिहरुसँग एकता गरेर क्रान्तिलाई अझ नयाँ ढंगले अघि वढाउनेतिर आफनो पार्टी अग्रसर हुने बताए । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफनो पार्टीले
|
नयाँ पृष्ठ कसरी बनाउने
|
१ फेब्रुअरी, एडिलेड । नेप्लिज क्रिकेट एशोसियनको आयोजनामा एडिलेडमा तेस्रो एक्स्पर्ट सुपर सिक्स ए साइड क्रिकेट टुर्नामेन्ट हुने भएको छ । यहि फेब्रुरी १२ तारिकका दिन भिक्टोरिया पार्कको ओभल १ र २ मा उक्त खेल हुने भएको हो । बिहान ९ बजेदेखि हुने उक्त खेल ५ ओभरको हुनेछ, जसमा हरेक टिममा ६ जना खेलाडीले खेल्न पाउने क्रिकेट एशोसियनका कार्यसमिति सदस्य राकेश जैसवालले बताए । जैसवालका अनुसार कार्यक्रममा प्रतियोगी टिमले १५० डलर शुल्क तिर्नुपर्ने छ भने दर्शकहरुले ...
|
सरकारले काठमाडौँबाट पोखरासम्मको आनन्ददायी सवारी साधनको बस भाडा प्रति व्यक्ति रु ८०० कायम गरे पनि यो बसभित्र खाना, खाजा, चिया, कफी, मनोरञ्जन, इन्टरनेट सुविधा, शौचालय लगायतका सुविधा भएकाले नेपालीलाई रु दुई हजार २०० र विदेशीलाई रु दुई हजार ७०० कायम गरिएको छ।
|
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 2 नोभेम्बर। आविप र मोर्चाबीचको पैसा र दलीय स्वार्थको राजनीतिले बिजनबारी घटनालाई भुल्याइने कार्य भइरहेको पर्यवेक्षकहरूको भनाइ रहेको छ। जनताको मुद्दामा होइन अहिले आविप र मोर्चा दलको फाइदा र स्वार्थको मुद्दा उठाएर बिजनबारी काण्डलाई बिर्साइदिने धुनमा लागेको उनीहरूको भनाई रहेको छ।
|
पहिलो कारण, बलियो र प्रभावकारी लोकतान्त्रिक गठबन्धन नहुनु । राप्रपाले प्राथमिकताकासाथ उठाएको यो पहिलो कारण सुन्दै अनौठो छ । पहिलो त राप्रपा आफैमा कति लोकतान्त्रिक पार्टी हो, उसले नै ठम्याउन सकेको छैन् । राजतन्त्रको निरंकुशता, एक धार्मिक सापेक्षताको पक्षधर, संघीयता विरोधी दलले लोकतन्त्रवादी हँु भन्न नै सुहाउँदैन ।
|
उपत्यकामा पानीको हाहाकार, तत्काल समाधान छैन ः संस्...
|
हाम्रो बारेमा
|
आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
|
अलीलाई अपहरण, बलात्कार, हत्या तथा आतङ्कवादको कसुरमा मृत्युदण्ड र अप्राकृतिक मैथुनको कसुरमा आजीवन कारावास र ठूलो जरिवाना सजाय सुनाइएको छ। उनले पुनरावेदन गर्न १५ दिनको समय पाउने छन्।
|
काठमाडौं, नेपाल
|
यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।
लेखनाथ नगरपालिका कार्यालयको लागि नगरपालिका सडक यातायात गुरुयोजना तयार गर्नका लागि प्रस्तावना पत्रको लागि सूचना | |
हुनत अहिले नै निष्कर्षमा आउने बेला होइन । त्यसमा पनि २३–२५ चैत्रको त्रिदिवसीय यात्राकालमा जारी संयुक्त विज्ञप्ति पनि त्यसपूर्वका प्रधानमन्त्रीहरुले जारी गर्ने जस्तो घटिया र विवादास्पद समेत पनि छैन नै तर वान टू वान वार्तामा के भयो र ओलीले किन बोआवो सम्मेलन छोडे अनि अब उनी चीन जानुको सट्टा मोदी नै हतार–हतार नेपाल आएजस्ता प्रश्नले ओलीको ‘बढेको उचाइ’ मा ठूलठूला प्रश्न भने अवश्य तेर्सिएको अवस्था छ । त्यसैले शिघ्रातिशीघ्र उनले उठेको यस तुवाँलोलार्ई पन्छाउनु पर्ने छ र नेपाल र नेपालीको मरेको मन उठाउनु पर्ने छ । अन्यथा जसरी उनलार्ई प्रमुख प्रतिपक्षले पनि विगतकालमा ओलीकै जस्तो ‘लम्पसरावादी’ भन्न थालिसकेको अवस्था छ त्यो नै पुनरावृत्ति हुनेछ । जो स्वयं उनको ऐतिहासिक प्राप्ति विरुद्ध एक धब्बामात्र हुने छैन देशवासीको आकाङ्क्षामाथि पनि ठूलो घात भएको मानिने छ ।
|
प्रवक्ता ढकालले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले नामावली बुझाउँदा भूगोल र प्रादेशिक सन्तुलन कायम हुने गरी तथा पिछडिएको क्षेत्र र अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
|
दैनिक राशिफल - सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्
|
उद्योग संगठन मोरङका बरिष्ठ उपाध्यक्ष भीम घिमिरेले रेल र सवारी साधन दुवै सेवा अवरुद्ध भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरको ५ सय बढी उद्योग प्रभावित भएको बताए ।
|
हलिउड चलचित्र जगतले सानै उमेरमा गुमाएको अर्की अभिनेत्री हुन् मीना कुमारी । सन् १९३३ को १ अगस्तमा जन्मिएकी मिनाकुमारीको ३९ वर्षको उमेरमा मृत्यु भएको थियो । बालकलाकारबाट नै चलचित्र जगतमा प्रवेश गरेकी मिनाको १९७२ को ३१ अगस्तमा मृत्यु भएको थियो । उनलाई बलिउड जगतमा ‘द ट्रजिडी क्वीन’ को नामबाट पनि चिनिन्थ्यो । उनले बलिउडका प्रख्यात चलचित्र सहिब बिवी ओर गुलाम, पाकिजा, मेरे अफ्ने, बैजु बावरा, दिल अप्ने और प्रित पराई जस्ता कैयौँ चलचित्रमा अभिनय गरेकी थिइन् । उनको निधन क्यान्सरको कारण भएको थियो ।
|
मरेका अरबौं मानिसहरूले पुनर्जीवन पाउँदा पृथ्वीमा पहिला कहिल्यै नभएको आनन्द छाउनेछ। (मर्कू. ५:३९-४२; प्रका. २०:१३) भविष्यमा हुने यस्तो चमत्कारबारे मनन गर्दा मृत्युको कारण आफ्नो प्रिय जन गुमाएकाहरूले पनि सान्त्वना पाउन सक्छन्।
|
धेरै हेरिएको
|
एक कल फोन गर्न डाँडामा
|
उक्त ओलम्पिक खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकार पनि जाने भएका बताइएको छ । उत्तर कोरियाली प्रतिनिधिमण्डल ठूलो हुने र त्यसमा खेलाडीलाई हौसला प्रदान गर्ने समूह (हौसाउने व्यक्ति) पनि त्यहाँ जान भएको समाचारमा जनाइएको छ ।
|
विज्ञापनको प्रकार
|
कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपा अध्यक्ष कमल थापाको…
|
लेखनाथ साना शहरी खानेपानी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता सस्थाका अध्यक्ष बोधराज लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिब हरि लामिछानेले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष विष्णुप्रसाद बरालले गरेका थिए।
|
एक वर्षको भिसा हो भनेका थिए । मलाई त्यसको बारेमा खासै जानकारी थिएन । काम गर्न थालें । मासिक १३ सय ५० रिगिंट तलव थियो । ऋण तिर्न पाउने भइयो भनेर म खुसी भएँ । एक वर्ष बित्यो । दलाललाई मिल्ने भए अरु एक वर्षको भिसा थप्दिन भने । तर उसले ‘मलाई तिमी त अवैधानिक भएको छौ’ भन्यो । मलाई त करेन्ट लागे जस्तो भयो । के गर्ने मैले त त्यो समयमा सोच्नै सकिन ।
|
त्यस दिन बुवा गणेशमानलाई लिन विमानस्थलको ट्राफिक कन्ट्रोल रुमसम्मै पुगेका प्रकाशमान भन्छन्, ‘भेट्न त के देख्नसमेत पाएनौं । कहाँ लगे, के गरे थाहै भएन ।’
|
मकै र घैया धान लगाउने खेतवारीमा बेसार खेती गर्दा राम्रो आम्दानी भएपछि सुर्खेतको भेरीगंगा नगरपालिका –११ चुकेतालका किसान उत्साहित भएका छन । विगतमा घरको लागि मात्रै बेसार लगाउदै आएका उनीहरु उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको सहयोगपछि अहिले व्यवसायिक वेसार खेतीमा जुटेका छन । थोरै मिहिनेत र कम लगानीबाट चाडो फाइदा लिन सकिने भएकोले बेसार खेती थालेको किसानहरुले बताए । स्थानीय किसान गौरी विक भन्नुभयो,–‘२ वर्ष अघिसम्म वर्षमा हजार सय रुपैया पनि कमाई थिएन । तर गतवर्ष ४० किलो बेसार बेचेर ३ हजार ५ सय रुपैया कमाए ।’
दलित समुदायको बाहुल्यता रहेको चुकेताल बस्तीका किसानलाई बेसार खेतीको लागि आयोजनाले एक लाख ५२ हजार रुपैया अनुदान दिएको थियो । आयोजनाले दिएको रकमले चुकेताल फलफुल तथा कृषक समुहले किसानलाई बेसारको बीउ खरिद गरी वितरण गरेको थियो । समुहका अध्यक्ष गोर्वद्धन बस्नेतले आयोजनाको सहयोगपछि अहिले ४० जना किसानले व्यवसायिक रुपमै बेसार खेती गरेको बताउनुभयो । चुकेताल बस्तीका अतिविपन्न किसानले मकै र घैया धान भन्दा बेसारवाट धेरै फाइदा लिन थालेका छन । बेसारवाट एकजना किसानले वर्षमा ३ हजारदेखि १० हजार रुपैयासम्म आम्दानी गर्ने गरेको बस्नेतले उल्लेख गर्नुभयो ।
हिउँदमा केही पनि लगाउदैन्थ्यौ । जग्गा बाँझै राख्थ्यौ । वर्षमा मकै र घैया धान बाहेक केही हुदैन्थ्यो स्थानीय किसान खले सुनारले भन्नुभयो, ‘बेसार लगाउन थालेपछि राम्रो आम्दानी भएको छ । बेसार खेती गर्न थालेपछि वर्षदिन यता कोही पनि पैसा कमाउन कालापहाड गएको छैन । आयोजनाले बेसार खेती गर्न सिकायो त्यसैले म जस्ता न्युन आय भएका किसानको जीविकोपार्जनको लागि बेसार खेती बरदान सावित भएको छ ।’
आयोजनाको सहयोगपछि चुकेताल बस्तीका किसानले बेसारबाट ५ लाख रुपैया आम्दानी गरेको समुहका अध्यक्ष बस्नेतले बताउनु भयो । बारीमा अन्नबाली भन्दा बेसार जस्तो नगदे बाली लगाउँदा देव्बर आम्दानी लिन चुकेतालका किसानको अनुभव छ । पहिले–पहिले चुकेतालका अधिकाश बासिन्दा कामको लागि भारत जान्थे । कतिपय काम खोज्दै नजिकै रहेको छिन्चु, रामघाट बजारमा पुग्थे । पहिलो कुरा उनीहरुले गतिलो काम नै पाउदैन्थे । काम पाएपनि पैसा हुदैन्थ्यो । तर अहिले घरपरिवारसँगै बसेर बेसार खेती गरिरहेका छन । बेसारवाट राम्रो आम्दानी गर्न सकिने भएकोले आउने वर्षहरुमा यसलाई अझ विस्तार गर्ने सोचाईमा चुकेतालका किसान पुगेका छन ।
गरिवी समावेशीकरण कोष मार्फत आयोजनाले चुकेताल फलफुल कृषक समुहमा अति विपन्न ३२ जना सदस्यलाई सहयोग गरेको छ । समुहमा २७ जना दलित, २ जना जनजाति र ३ जना क्षेत्री छन । गतवर्ष चुकेतालबाट ४२ क्वीन्टल बेसार प्रतिकिलो १५ रुपैयामा बिक्री भएको थियो । यसपाली २५ रुपैयामा बेच्ने योजनामा उनीहरु छन । पहिले घरमै खानको लागि मात्र लगाउथ्यौ अहिले बेच्ने गरी लगाउँछौ । मकै र घयौ धान घरमै खान पुग्दैन्थ्यो, बेसार लगाउन थालेपछि घरखर्च चलाउन र छोराछोरी पढाउन सहयोग पुगेको छ उनीहरुले भने उच्च मुल्य कृषि वस्तु विकास अयोजनाको सहयोग थप हौसला मिलेको छ । त्यसैले आगामी वर्षहरुमा बेसार खेतीलाई विस्तार गर्ने सोचमा छौ ।
चुकेतालमा बेसार खेतीका लागि सिँचाइको सुविधा छैन । सिचाई सुविधा नहुँदा दुख अनुसारको बेसार उत्पादन नभएको किसानहरुको गुनासो छ । उनीहरुले सानो आकारको गानो लाग्ने र बोट मात्रै ठुलो हुने समस्या रहेको उनीहरुले बताए । उत्पादिनत बेसार वेच्न किसानहरुलाई खासै समस्या छैन । नजिकै रहेको कुशे मिनरल एण्ड हर्वल उद्योगले उनीहरुले उत्पादन गरेको बेसार किन्छ । गतवर्ष अग्रिम संझौता गरेपनि यसपाली उद्योगसँग अग्रिम संझौता नभएको किसानहरुले बताए । |
हामीलाई बारेमा थप जान्न
|
चाहे त्यो नेपालमा बस्ने ब्यक्ति हुन या विदेशमा । यस्तै सहयोगी भावना रहेका दुई जर्मन नागरिक । भनिन्छ, सहयोगि ब्यक्तिको मन नै ठूलो हुन्छ, यो कुराको पुष्टि दुईजना जर्मनी नागरिकले देखाएकाछन । जसमा एक हुन म्याथिएस बाउमन र अर्का फ्रयाङक स्टेब्लर । माथियस पेशाले डाक्टर हुन् भने फ्रयाङ्क रेस्लर खेलाडी, दुई जना पेशाले फरक भएपनि नेपालमा सहयोगका लागि एकबद्ध भएका छन । दुवैले गरिव र अनाथ बालबालिकाका लागि निस्वार्थ भावनाले नेपालको हिमाली भेगमा गरेको सहयोग गरिरहेका छन ।
|
लिलाम बिक्री सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान गरिएको सूचना ।
|
३ मंसिर २०७५, सोमबार १९:०३ राष्ट्रिय मानव अधिकार आयोगले उद्याेगकाे अनुगमन गर्ने
|
मौसम र रेजिनाको ‘थोरै माया’ (भिडियो सहित) _ My News Nepal
|
हाम्रो बारेमा
|
अन्तर्वार्ता सुन्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
|
जुवेल पुगेका दूतावासका प्रथम सचिव विजयकान्त राउतको टोलीले बुधबार उमेश यादव र फैसला गर्ने न्यायाधीशलाई भेटेको छ। ‘फैसला आएदेखि नै उमेश निराश छन् । चिन्ताले खाना पनि खाएका छैनन् । बचाइदिन आग्रह गर्दै धेरैबेर रोए,’ राउतले भने– ‘दूतावासले जीवनरक्षाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलायौं।’
|
समाज परिवर्तनको वाहकको रुपमा रहेका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ अन्तर्गत युरोप शाखा युरोपमा रहेको सबैसँग सहकार्य गरी अगाडि बढ्नेमा विश्वास राख्दछ – थापाले भने ।
|
काठमाडौँ । ‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको समाचार आजको गोरखापत्रले छापेको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले भने ‘राति ९ नबज्दै सडकमा निर्लज्ज ढङ्गले रमिता देखाउने, पैसा चोर्ने र एक्लो– अर्को व्यक्तिलाई […]
|
विधेयक पारित हुन नसकेपछि डा केसीले सरकारलाई १६ औं अनसन बस्न सक्ने चेतावनी दिएका छन्।
|
रेचित— वि॰ [सं॰] १. रेचनक्रियाबारा बाहिर निकालिएको; जुलाफ गरिएको । ना॰ २. नृत्यमा हातले भाउ लाउने एक प्रकार । ३. घोडाको एक चाल ।
|
दलित अनलाईन डटकम दलित समुदायको पहिलो अनलाईन पत्रिका हो । हामी दलित समुदायको हक अधिकार सुनिश्चित गर्ने र समाजिक न्यायका लागि तमाम पक्षहरुलाई…
|
रमेश खरेलले दिए राजीनामा सर्वेन्द्र खनालसँग हारेपछि…(हेर्नुहोस् भिडियो)
|
यदी तपाईंलाई यो पोस्ट मन पर्छ र पछी पनि नया नया पोस्ट तपाईंको E-mailमा आवोस भन्ने चाहनु हुन्छ भने आफ्नु E-mail ID यहाँ टाईप गरी सामेल हुन सक्नु हुन्छ ।
|
मन्त्रीबाट बर्खास्त सोडारीको सांसद पद पनि संकटमा, कानुनमा के छ ?
|
बान्तावा गजल (2)
|
अतिथि कलाकार लोक तथा दोहोरी गायक शक्ति चन्द लाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत
|
भर्खरै प्रकाशित
|
‘अब बिहे नगरे पनि महिलालाई आमा बन्ने अधिकार ।’ कान्तिपुरमा यो समाचार पढेपछि म निकै खुसी भएँ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजनन सम्बन्धी...
|
नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो ।
|
काठमाडौं , असार २९ – राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले स्थानीय तहको चुनावमा भाग लिने संकेत गरेको छ । राजपाले तत्काल संविधान संशोधन नभए पनि आन्दोलनकारीमाथि लागेको
|
लेख उद्दरण गर्नुहोस्
|
एचकेनेपाल डट कम –
|
कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?
|
म्याग्दी भ्रमण वर्ष–२०७५ शुरू, सन् २०२०..
|
घ) वडा समितिको सिफारिस
|
सबै हेर्नुहोस
|
काठमाडौ, वैशाख २५ । १७ कम्पनीले करिब ५ करोड ६९ लाख ७ हजार ७२० कित्ता साधारण सेयर जारी गर्ने भएका छन् । कम्पनीको पुँजी बढाउन २ कम्पनीले एफपिओ (फर्दर पब्लिक अफरिङ) र बाँकीले साधारण सेयर (आइपिओ) जारी गर्न लागेका हुन् ।
|
शेयर गर्ने बारे
|
निर्मलाका न्यायका लागि मुख्यमन्त्रीको कार्यालय अगाडी प्रदर्शन
|
मौलिक नेपाली कला–संस्कृति र गीत–संगीत प्रतियोगिताको आयोजना
|
मैले रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेर नाटकमा काम गरिसकेकी थिएँ । उहाँले मभन्दा अघि कलाकारितामा संघर्ष गर्नुभयो होला । उहाँको संघर्ष र योगदान मेरोभन्दा बढी होला । तैपनि बरिष्ठताको कुरा गर्ने हो भने म बरिष्ठ कलाकार हुँ ।
|
भिरबाट लडेर महिलाको मृत्यु
|
नेपाल र जोर्डनबीचको सम्झौतामा दुई पक्षबीच शून्य लागतमा कामदार छनोट, स्तरीय रोजगार करारनामाको वैधानिकता, न्यूनतम तलब, करारनामा अवधिको बीमा, दुवै पक्षको दायित्व बहनजस्ता व्यवस्था रहेको बताइएको छ ।
|
Darpan Nepal – बुधबार जन्मिनेहरुको स्वभाव कस्तो ?
|
विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम
|
राष्ट्र बैँकको भवन निर्माण सुरु
|
devraj sharma लेख्नुहुन्छ _ २०७० मंसिर १२ गते २१:५९
|
काठमाडौ १७ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ। नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...
|
समाचार निर्माताहरू - २०७२
|
परिपुष्ट— वि॰ [सं॰] १. राम्ररी पालनपोषण गरिएको । २. अति पुष्ट; हृष्टपुष्ट । ३. प्रमाणप्रमेयबारा सत्य प्रमाणित । > परिपुष्टि— ना॰ १. सुपोषण । २. राम्रो पालन–पोषण । ३. कुनै मत वा विचारको सत्यताको निमित्त आवश्यक आधार वा दृष्टान्त; पुष्टि ।
|
मोबाइलले जोडेको घरबार अदालतले भत्काइदियो
|
बलिउड अभिनेत्री दिशा पाटनी मिडियाको नजरमा अभिनेत्री भन्दा पनि अभिनेता टाइगर श्रफकी फ्रेमिकाका रूपमा बढी चर्चित छिन्। उनी सुन्दरसँगै बोल्ड पनि छिन्। हालै उनले इन्स्टाग्रामा सार्वजनिक गरेको पुरानो तस्विरले उनी बोल्ड रहेको पनि देखाउँछ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.