text
stringlengths
0
328k
टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...
चर्चित नेपाली फुटबलर शाह मिड्फिल्ड र फर्वाड लाइन दुवैमा पोख्त थिए । नेपाललाई ऐतिहासिक सफलता दिलाउन निर्णायक भू्मिका खेलेका शाहको पालमा सन् १९९३ मा बंगलादेशको ढाकामा भएको छैटौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले स्वर्ण जितेको थियो ।
काठमाडौँ : आज बिहान ६ बजे ललितपुरको एकान्तकुनामा एउटा बस दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.विष्णुप्रसाद शर्माको समेत उपस्थितिमा सम्पन्न सो कार्यक्रम भेट टाइम्स मिडिया प्रालिको आयोजनामा भएको थियो ।
१७ बर्षीय सन्दिप भारतको टि-२० क्रिकेट आईपीएलमा दिल्ली डेयरडेविल्सबाट खेलिरहेका छन्। उनले आफ्नो पहिलो खेलमा विश्वको ध्यान आकर्षित गरेका थिए।
तर, नेपालमा गाडी चढ्नेहरुको यथार्थ अर्थमन्त्री खतिवडाले भनेजस्तो छैन ।
पाँच महिनामा थपियो ४० मेगावाट बिजुली (12.26.2017)
काठमाडौं । विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने छ ।
प्रा.डा. देवेन्द्रबहादुर लामिछाने क्याम्पस प्रमुख
साकेला गाउँपालिका–३ खिदिमास्थित खोबुखोलामा सञ्चालित उक्त जलविद्युत् आयोजनाबाट सोल्मा लामिडाँडाका ७० घर झिलीमिली भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको ५५ प्रतिशत, स्थानीयवासीको ४० र वडा कार्यालयको पाँच प्रतिशत लगानीमा सञ्चालनमा आएको उक्त आयोजनाबाट ९ दशमलव ५ किलोवाट विद्युत् उत्पादन हुने गरेको छ । सो जलविद्युत्बाट ल्याइएको पानीबाट सुधारिएको व्यावसायीक पानी घट्टासमेत सञ्चालन गरिएको छ । लघु जलविद्युत्मार्फत २४ औं घण्टा बत्ती बाल्न, मिल तथा कम्प्युटर सञ्चालनलगायत विद्युतीय कामका लागि सहज भएको निर्माण उपभोक्ता समितिका सचिव समराज राईले जानकारी दिनुभयो । वर्षौ अघिदेखि टुकी तथा सोलारमार्फत उज्यालो उपभोग गर्दै आएका स्थानीयवासी २४ औं घण्टा विद्युत उपभोग गर्न पाएपछि हर्षित भएका छन् । विद्युत् उत्पादन गृहसँगै जडान गरिएको सुधारिएको पानी घट्टामा प्रति मिनेट ८ केजी अन्न पिसानी गर्न सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ । सुधारिएको पानी घट्टा सञ्चालनमा आएपछि छिमेकी वडाका स्थानीयवासीसमेत सेवा लिन आउने गरेको समितिका सचिव राईले जानकारी दिनुभयो । जिल्लाको दक्षिणी पूर्वी क्षेत्रमा पर्ने खिदिमास्थित सोल्मा लामिडाँडामा यसअघि ढिकीजाँतोमार्फत कुटानीपिसानी गर्दै आइएको थियो । वातावरणीय हिसाबले राम्रो मानिएको सुधारिएको पानी घट्टा सञ्चालनमा आएपछि वर्षौदेखि कष्टका साथ कुटानीपिसानी गर्दै आएका महिला सबैभन्दा बढी लाभान्वित भएका छन् । डिजेलबाट चल्ने मिलमा पिसानी गर्दा लाग्ने खर्चभन्दा आधा कम मूल्यमा सुधारिएको पानी घट्टामा पिसानी गर्न सकिने जनाइएको छ । करीब ९० मिटरमाथिबाट झारिएको पानीबाट सञ्चालन गरिएको सुधारिएको पानी घट्टा सञ्चालन भएपछि आर्थिक बचतसमेत भएको स्थानीयवासीले बताउनुभयो ।
इन्धनको मूल्य समायोजन पेट्रोलको ३ रुपैयाँ घट्यो
ई-मेल ( ई-मेल गोप्य राखिने छ)
हाल नेपालमा नेपाल टेलिकम, एनसेल, यूटिएल र स्मार्ट टेलिकमले अन्तराष्ट्रिय आगमन कलको लागि गेट्वे प्रयोग गर्दै आएका छन् ।
उनी धार्मिक स्वभावकी छिन् । हरेक मंगलबार व्रत बस्छिन् । उनलाई भगवानप्रति अगाध आस्था छ । भगवानकै कारण आफू धरहराबाट खस्दा पनि बाँचेको विश्वास छ, उनलाई । उनले आफ्नो सपनाको साक्षी भगवानलाई राखेकी छिन् । ‘मलाई भगवान्मा एकदमै ठूलो विश्वास छ । भगवान भएरै म बाँचेकी हुँजस्तो लाग्छ,’ उनले आफ्नो भगवानमाेह सुनाइन् । ठूलो भवितव्य टरेर बाँचेकी उनी अब जिन्दगीमा केही गर्ने अठोटमा छिन् । भूकम्पबाट बाँचेकी केटी मात्र होइन, आफैँमा रमिला केही हो भन्ने स्थापित गरेरै छाड्ने अठोट उनको छ ।
ह्याकरले इमेलबाट व्यावसायिक रसिद, रोजगारीको अवसरलगायतका सुचना पठाएर कम्प्युटर ह्याक गरेको जनाइएको छ । ह्याकहरुले कम्प्युटर प्रणाली ह्याक गरी कम्युटरलाई पुनः संचालन गर्नका लागि भन्दै ५ सय देखी ६ सय डलरसम्म फिरौती मागेका छन् ।
एकदिन उनले समाचार पढिरहेका थिए । अछामको डेटलाइनमा उनले एउटा समाचार देखे, लेखिएको थियो, “महिलाले गर्भपतनका लागि झिर हालेर फलामको रड योनिबाट छिराएर पाठेघरमा प्वाल पारी भ्रुण (बच्चा) मारिन्छ र अन्नततः उनको ज्यान जान्छ ।”
सरकारले संघीय निजामती प्रशासनमा ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ । यसअघि सरकारले ५ क्लस्टरलाई ४५ प्रतिशत सिटमा आरक्षण दिँदै आएको थियो ।
विवाहको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विरोध सुरु भएको हो । छात्राहरुलाई कुनै नीजि समारोहमा घण्टौं तैनाथ गर्नु अपराधको श्रेणीमा पर्ने अधिकारकर्मीहरुको तर्क छ ।
खेलकुदमा निकै लामो समय देखि सकृय श्री पुष्कर थापा उक्त समितिको अध्यक्षमा नियुक्त भएका छन भने तेसै वर्द का जुझारु युबा,श्री महेश दहाल सदस्यमा नियुक्त भएका छन । आउदो दिनहरुमा उक्त समितिले खेलकुदमा फड्को मार्ने बिश्वास लिएको छ । हाम्रो तर्फबाट नियुक्त हुनुभएका पधादिकारिहरुलाइ हार्दिक बधाइ तथा उत्तरोत्तर प्रगतीको कामना !
‘दाल भात तरकारी’को सेटमा बर्षाको बर्थ डे सेलिव्रेशन
‘किन नगुड्नु? मज्जाले। यो घाँस पन्छाउन पर्यो नि,’ उनले जवाफ दिए।
गजल:तिम्लाई माया गर्ने मेरो मन !!
२ जेष्ठ २०७५, बुधबार
उहाँको एकल प्रयासले मात्र यो सम्भव भएको हैन । व्यवसायिक केरा खेतीमा भण्डारीलाई सहयोग मिलेको छ, श्रीमती नानुमाया पराजुलीको । उहाँ शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । बिदाको र साँझबिहानको समय उहाँ केराबारीमा काम गर्नुहुन्छ ।
म पनि द्धौता मान्छु
२ नम्बर प्रदेश अन्तर्गत पर्ने ८ जिल्लाका १३६ वटै स्थानीय तहमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भइरहेको आयोगले जनाएको छ। बिहान १० बजेदेखि आठ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयन दर्ता गराउन फाराम लिने तथा दर्ता गर्नेहरूको भीड लागेको छ।
यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप
आइतबार पेशगत विशेष जिल्ला कमिटीले गरेको कार्यक्रममा सचिव भट्टराईले पार्टी एकतापछि अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकैपटक राजनीतिबाट सन्यास लिन सुझा दिनुभएको थियो ।
धेरै हदसम्म भारतसँग आश्रित नेपालीहरु नोटका कारण समस्या भोग्न वाध्य भएका छन् । रोजगारीका लागि भारत हिडेका, रोजगारीबाट नेपाल फर्केकादेखि उपचार गराउन हिडेका नेपालीहरु समेत प्रभावित बनेका हुन् ।
अन्य परियोजनाहरू
द सिनेमा टाइम्स काठमाडौं – गत शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा ‘रामकहानी’ विश्वका विभिन्न देशमा रिलिज हुने भएको छ । ‘रामकहानी’ अब युरोप, अष्ट्रेलिया र अमेरिकामा रिलिज हुने निर्देशक शुदर्शन थापाले बताए । निर्देशक थापाका अनुसार ‘रामकहानी’ सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा प्रदर्शन हुने भएको छ । यसपछि अमेरिकाको विभिन्न सहरमा सिनेमा रिलिज हुने छ । यस्तै सिनेमाको अष्ट्रेलियाको मेलबर्नमा समेत प्रदर्शन गर्ने तयारी भैरहेको छ । यस्तै, सिनेमाको यूरोप प्रदर्शन डेनमार्कबाट सुरु हुँदैछ । डेनमार्कपछि सिनेमाको प्रदर्शन पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुनेछ । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि सिनेमा चल्ने पक्का भएको निर्देशक सुदर्शन थापाले जानकारी दिए । सुदर्शनले भने-‘नेपालमा सफल प्रदर्शन र सकारात्मक समिक्षा आएपछि विश्वभरबाट सिनेमाको डिमाण्ड आइरहेको छ । हामी, विश्वभर रहेका नेपाली दर्शकहरुमाझ सिनेमा प्रदर्शन गर्ने तयारीमा छौ ।’ पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको सिनेमा ‘रामकहानी’को कमेडी संवाद, कथावस्तु, क्लाइमेक्स र गीतसंगीतले दर्शकलाई आकषिर्त गरेको छ । समिक्षक र सिनेमाकर्मीले यसलाई पूर्ण प्याकेजको सिनेमा भनेका छन् । नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘द सिनेमा टाइम्स, हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (द सिनेमा टाइम्स,) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।
२०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले नेपालको ऐतिहासिक धरहरा पूर्णरूपले नष्ट भएको थियो। भूकम्प गएको ३ वर्ष सम्म पनि धरहरा पूननिर्माणको कुरा दिनहुँ हुने गरेको भएता पनि काम भने शुरु हुन सकेको थिएन।
साताको टप ५ पोस्टहरु
विद्यार्थीलाई चित्रकला, हस्तकला प्रतियोगिता, वाद्यवादन, नृत्य, नाटक, वक्तृत्वकला, हिज्जे, खेलकुद, साहित्यिक कार्यक्रममा सहभागी गराउनुपर्ने हुन्छ । विद्यालयले प्रत्येक शुक्रबार दैनिक पठनपाठन सकेपछि विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अनिवार्य रूपमा सहभागी गराउनुपर्ने शिक्षा नियमावलीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्
निर्मलाको ‘भेजिनल स्वाव’ सुरक्षित राख्न प्रहरीलार्इ आयोगको निर्देशन !
आफ्नै छाया मुटु भरी हुँदा
काठमाडौं–७ मा नेवार समुदायको भोट निर्णायक मानिन्छ ।
साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ ।
नम्बर प्लेटकै एक छेउमा कम्प्युटर रिडेवल अक्षर हुन्छ। त्यसमा उत्पादक कम्पनी, मिति र संकेत नम्बरलगायत अरु चिन्ह राख्न सकिन्छ।
बोरिङको काम सम्पन्न भएपछि पहिलो चरणमा गाउँपालिकाको केन्द्र संक्रान्तिबजार र बुकी गाउँमा खानेपानी पु¥याउने तयारी भएको छ । निगाले रमिते सामुदायिक वन ह्वाकू र बगाले शहीद स्मृति पार्कको क्षेत्रमा बोरिङ गर्न शुरु भएको करीब १२ घण्टामा १०० मिटर गहिराइमा पानी भेटिएको प्राविधिकहरुले बताएका छन् ।
गठनबन्धन र गठबन्धनबीच भएको छलफलमा नेताहरुले जबसम्म संविधान संशोधनको विषयमा सहमति हुँदैन तबसम्म विधेयक पास हुन नदिने जवाफ दिएको समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी गराए ।
प्रेमी प्रेमिकाले उपहार दिएर माया दर्शाउने र आफूलाई मन परेको व्यक्तिसामू प्रेम प्रस्ताव राख्ने दिनका रूपमा भ्यालेन्टाइन डे विश्वभर प्रचलनमा छ ।
काठमाडौं- राष्ट्रपति चयनका लागि मतदान सकिएको छ। संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि संसद् भवन बानेश्वरमा दिउँसो ३ बजे मतदान सकिएको हो।
गौरादह , ८ कार्तिक / झापा र मोरङ जिल्लाका स्थानीय बजारहरुमा लाग्ने दसै मेला यसवर्ष सकिएको छ । बिगत वर्षहरु भन्दा यसपटक अझ ब्यवस्थित तवरले मेला आयोजना गरि सम्पन्न गरिएका छन् । हरेक स्थानीय निकायले महत्व दिएर आयोजना गरिएका त्यस्ता मेलाहरुमा बिषेसत लोपोन्मुख सन्थाल जातिको परम्परागत नृत्य आर्कषण रहेको छ । जिल्लाको गरामनी,फूलवारी, कमल , सराङ्पाडा ,गौरादह, ग्वाल्डुबा , गौरीगन्ज लगायतका बजार हरुमा यो बर्ष भब्य रुपमा मेला आयोजना गरिएको थियो । त्यसैगरि मोरङ जिल्लाका विभिन्न बजारमा पनि तामझाम साथ मेला सम्पन्न भएका छन । यसैवीच, जिल्लाको गौरादह नगरपालिकाको गौरादह बजारमा हिजो पूर्णिामाको दिन भव्य रुपले दसै मेला तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको गौरादह बजार ब्यबस्थापन समितिका अध्यक्ष खड्ग थापाले जानकारी दिएका छन् । नगरभित्र रहेका परम्परा संस्कृति झल्कने “प्रथम ऐतिहासिक सांस्कृतिक दशैं मेलामा सिमान्तकृत, आदिवासी तथा जनजातिहरुको मौलिक संस्कृति झल्काउने संघसंस्था, नगर भित्र रहेका क्लब र विद्यालयहरुका झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएका थिए । यस्तै, विगतका बर्षहरुमा स्वतस्फूर्त नाचिने संथाल नृत्यहरुलाई व्यवस्थित गर्दै यो बर्षबाट सबै समूदायको मौलिक कला संस्कृतिको प्रदर्शन, बिकास र सम्बद्र्धन गर्ने उद्देश्यले व्यवस्थित रुपमा दशै मेला आयोजना गरिएको अध्यक्ष थापाले बताए । उनले भने, –‘ दशैलाई सबै जातजाति र साम्प्रदायिक समुदायको बहुसाँस्कृतिक परम्परागत पर्वका रुपमा मनाउने उद्देश्यले साँस्कृतिक मेला आयोजना गरिएको हो ।’ सो मेलामा सन्थालका झापा र मोरङका १७ वटा जातीय नृत्य टोलिहरु सहभागि भएका थियो भने दलित सशक्तिकरण नगर समन्वय समिति गौरादहले नौमती बाजा सहित नृत्य प्रदर्शन गरेको थियो । यसैगरि, नेपाल तामाङ घेदुङ संघले तामाङ सेलो, दुर्गा मन्दिर गौरादह वडा नं. १ र २ ले संगिनी नृत्य सहित राष्ट्रिय गीतमा नृत्य, युनाइटेड युथ क्लब र इभरग्रीन बोर्डिङ स्कुल गौरादहले राष्ट्रिय गीतमा नृत्य, किरात राई यायोख्खाले साकेला सिली, थारु कल्याणकारी समाज कल्याण परिषदले थारु नृत्य, नेवार समुदायले नेवार तथा लाखे नृत्य, मगर समुदायले हुर्रा नाच, ताजपुरिया समाजकल्याण परिशदले खोल्सना नाच, आदिबासी खाडिंया मगर समुदायले झाँगर नाच, सन्थाल सांस्कृतिक टोली मोरङ, शुरुहाई सन्थाल नाच कमल गाउँपालिकाले सन्थाल नृत्य, नव जागृती बाल समुह किष्नेघाटले नृत्य, जुरोपानीबाट दुर्गा चरित्र नाटक प्रदर्शन गरिएको थियो । सहभागी टोलीहरुमा सन्थाल नृत्य प्रथमलाई १५ हजार र दोश्रोलाई १० हजार, पञ्चेबाजालाई ७ हजार र अन्य सहभागी टोलीहरुलाई ५ हजारका दरले प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । मेलाको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए । उनले मुलुक संघिय संरचनामा प्रबेश गरिसकेकाले सबै जात जाति भाषा, सस्कृति र परम्पराको संरक्षण र सम्बर्धन गर्न संघ, प्रदेश तथा स्थानीय सरकार लागीपरेको जोड दिए ।
काठमाडौँ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन......
अर्थशास्त्रको नोबल पुरस्कार विजेता रिचार्ड थेलर पनि उनका सहपाठीमाझ ‘अल्छी’का रूपमा परिचित थिए । थेलर आफैं उनको यही गुणले उनलाई आफ्नो समग्र प्रगतिमा नसघाउने कुरालाई छानेर त्याग्न सक्ने क्षमता विकास गर्न सहयोग पुर्‍याएको बताउँछन् । ‘अल्छी’ शब्द नकारात्मकजस्तो लाग्न सक्छ । तर, अल्छीहरू त्यस्ता व्यक्ति हुन् जसले समस्याको समाधानलाई थप प्रभावकारी बनाउन नयाँनयाँ तरीकाहरू पत्ता लगाइरहन्छन् ।
सरकारका प्रवक्ताले मङ्गलबार पनि सक्दो प्रयास सरकारले जारी नै राखेकोेले धैर्य गर्न आग्रह गरेका हुन् ।
एजेन्सी असोज २५ । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले खतरनाक सावित भएको जिका भाईरस एशियामा फैलिने खतरा उच्च रहेको चेतोवनी दिएको छ ।
व्यस्त जीवनशैली र खानपानका कारण हृदयघातको गति तिव्र रुपले बढी रहेको छ ।...
श्रीलंका बाक्लो जनसंख्या भएको टापू राष्ट्र हो । यहाँ मानव र हात्तीबिचको द्वन्द चर्किँदो छ । किनभने यहाँ २५ सयदेखि चार हजार संख्यामा छन् जंगली हात्ती । विश्वमा सबैभन्दा बढि हात्ती भएको देशनै यहि हो । मानव जनघनत्व सबैभन्दा बढि भएकोपनि यो विश्वको पाँचौं देश हो । यहाँ हात्ती र मानवबिचको सह अस्तित्व झन झन […] […]
आफ्नो ब्रम्हले देखेको, आफुले अनुभव गरेको तथा आफ्नो विवेकले कुनै कुराको पक्ष विपक्ष रोज्न पाउने अवस्था नै सहि अर्थमा स्वन्त्रता र सार्वभौमिकताको आधार हो । तर व्यवहारमा यस्तो अवस्था देख्न पाईन्न । आज प्रत्येक दलका महन्तहरुको एक मात्र ध्याउन्न छ, आफ्ना कार्यकर्ताहरुले आफुले जे भन्यो त्यसैलाई ध्रुव सत्य हो भन्ने कुरा मानुन् अनि त्यसैको पक्षमा ज्यान समेत अर्पण गरुन, आफ्नो इशारामा चलुन । अर्थात आफ्नो आत्मा,बुद्धिविवेक सबै छोडेर दलको नाममा आफ्नो वफादार सिपाही भएर आज्ञा पालन । गुण दोष विवेचन गर्ने अधिकार केवल एक स्तरमा पुगेका नेताको मात्र हो, अरुको काम भनेको त्यो आज्ञाको शतप्रतिशत पालन गर्नु हो । प्रजातन्त्रको पर्यायवाची बनेको बहुदलिय संसदिय व्यवस्था पुन कायम गर्न लामो संघर्ष भयो । अझ भन्ने हो भने एक नयाँ पिंढी नै तैयार गरियो जसले सत्रसाल पहिलेको अवस्था देखेको थिएन, भोगेको थिएन । निरन्तर एक सुन्दर भविष्यको सपना, एक स्वतन्त्र समाजको परिकल्पना देखाएर आन्दोलनमा होमिएको थियो । निर्दलीय पञ्चायती व्यवस्था ढल्नु थियो, ढल्यो , निर्दलिय व्यवस्थाको आधारका जुन सिद्धान्त थिए ती सबै इतर र भितरको रडाकोले खोक्रो परेको थियो । विचारकहरुको मोरो काढ्ने र शक्तिमा पुगेकाले आफ्नो चाटुकारहरुलाई काखी च्याप्ने, आफ्ना कुराको समर्थन नगर्नेहरुको उछित्तो काढ्ने अभ्यास उत्कर्षमा पुगेको थियो । यस काममा सबैभन्दा अग्रणी स्थानमा त्यही पञ्चायत प्रणालीमा सबै भन्दा धेरैचोटी र धेरै समय प्रधानमन्त्रीको कुर्सी सम्हालेका हस्तीहरु थिए । यसरी पञ्चायत त्यसवेला टेक्ने समाउने नभएको अबस्थामा पुगेको थियो । पञ्चायत पछि आएको बहुदलिय व्यबस्थाले नेपालको संवैधानिक इतिहास शुरु भए पछि पहिलो पल्ट राजनीतिमा स्वतन्त्र विवेक प्रयोगलाई कानुनी वन्देज लगायो । मुलुकको सर्वोच्च विधायिकामा वालिग मताधिकारको प्रयोगले चुनिएर गएकाहरुले आफ्नो विवेक अनुसार प्रस्तुत हुन नपाउने भए । ह्विप उलंघन गर्न नपाउने कानुनी वन्देजले नामले जनप्रतिनिधिहरु वास्तवमा दलका खटाईएका सैनिक भए । अंग्रेजीको यो शब्द ह्विपको नेपालीमा अर्थ नै हुन्छ कोर्रा, जो घोडसवारले घोडालाई आफ्नो नियंत्रणमा राख्न प्रयोग गर्दछन । साठीसत्तरीको दशकसम्म आफ्नो कुरा नमान्नेलाई सजाय दिन प्रयोग गरिन्थ्यो र वर्तमानमा पनि शरियत कानुन लागु भएको ठाउँमा अपराधी ठहर्‍याइएकालाई सजाय दिन प्रयोग हुदैछ । ‘वादे वादे जायते तत्वबोध’ यो सनातनको मान्यता हो, कुनै समस्याको तहमा पुग्ने सबैभन्दा असरदार औजार हो । पूर्विय दर्शको यो प्राचीन सुत्रलाई आज सारा संसार मान्दछ कि छलफल, वहस या वादविवादबाट सबै समस्याको हल निकालन सकिन्छ । तर यो सुत्रको उद्गमस्थलमा नै छलफल कसरी टार्ने भन्नेका निमित्त अनेकौं तरिकाहरुको आविष्कार भएको छ । किनभने यहाकालाई राम्ररी थाहा छ कि छलफल वा वहस हुन दियो भने कसैको मर्जि चल्न सक्दैन, उचित निचोड निस्कन्छ जो संभवत आफ्नो अनुकुल हुदैन । त्यसैले आजकल सानो भन्दा सानो समुहमा पनि छलफलको नाममा त्यसको विकृतरुप प्रवचन चल्ने गर्दछ । प्रतिप्रश्न र त्यसको उत्तरदिने दायित्वबाट बचाउन यो उपाय ज्यादै असरदार हुन्छ । आफ्नो भनेर गुण दोषको ख्याल राख्न नपाउने, आफ्नाको कुरा जति नै अनुचित भए पनि शिरोधार्य नै गर्नु पर्ने र विपक्षीको कुरा जति नै उचित भए पनि त्यसको खोईरो नै खन्नु पर्ने ? यो दासताको सांग्लोमा वाधिएका जनताका प्रतिनिधिहरुले जनतालाई स्वतन्त्रता अनि उज्वल भविष्य दिन्छन भन्ने कुरा बालुवा खाएर तिर्खा मेसटन्छ भन्नु सरह नै हो । स्वतन्त्रताको प्रथम नभई नहुने सर्त हो गुणदोषको आधारमा समर्थन वा विरोध गर्न पाउने अधिकार । जनताले आफ्नो यो अधिकार पुन:स्र्थापना गर्ने एक मौका आउदैछ निर्वाचनको रुपमा । यसमा दलको चिन्हलाई नरोजी उपयुक्त स्वतन्त्रलाई रोज्नु यो अधिकार पुन:स्र्थापना तर्फको पाईला हो । जति नै योग्य भए पनि दलको ‘टिकट’ बोकेपछि योग्यताले हैन दलको हैकमले काम गर्छ अर्थात त्यो अयोग्य हुन्छ । आसन्न स्थानिय निर्वाचनमा के दलहरुले सही मुल्यांकन गर्छन त ? सहि मुल्यांकन त्यही दलका योगदान गरेका कार्यकर्ताहरु पनि मान्न तैयार हुँदैनन भने जनताले मान्नुपर्ने कारण नै छैन ।
खेलको क्रममा खेलाडीको मृत्यु
विभिन्न विमान डाउनलोड गर्न मुख्य स्थान, तिनीहरूलाई को 400 भन्दा बढी छ, यहाँ: github.com/FGMEMBERS .
बिज्ञापनको लागि
हामीलाई सम्पर्क गर्नुहोस :
‘पशुपतिप्रसाद’को ट्रेलर सार्वजनिक । माघ १५ बाट रिलिज
सुदूर खबर अनलाईन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिम अर्थात प्रदेश नम्बर ७ को पहिलो र एक मात्र आधिकारिक अनलाईन न्यूज पोर्टल हो ।
कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि ‘अण्डरलाईन’ राखेर दल दर्ताको निवेदन दिएको नेपाल कम्युनिष्ट पार्टीले कोष्टभित्र नेकपा राखेर आयोगबाट दल दर्ताको स्वीकृति लिएको थियो । आयोगले भने नामको विवाद छलफल गरेर टुंग्याउन दुवै दललाई सुझाव दिएको छ ।
सात वर्षपछि तै तीन महिनाको समय मिल्यो, यही नै वेश भो । धेरै चोटि हुन्छ जीवनमा यस्तो, सामान्य कुरामा पनि आफू नाजवाफ भइन्छ, चाहे त्यो आफ्नै कुरा किन नहोस् । ख्यालै नगरेर छुटिरहेको हुन्छ । मार्मिक लाग्यो यहाँको अनुभूति । हामी गाउँदेखि पर राजाधानीमा टाढा रहेर पनि भक्कानिन्छौँ, परदेशमा त झन् व्यथा पनि उखरमाउलो हुँदो हो ! तै 'कुनै पनि कुराप्रति बढ्ता लगाव नराखी बाँच्ने बल' सँगाल्नुपर्ने अवस्था छ ।
काभ्रेमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्य
हाम्रो बारेमा
खुला हाजिरी जवाफ कार्यक्रम ।
हो, जब मानिसहरू मलाई भेट्छन्, उनीहरू 'किरण दक्षिण एसियाली हुनुपर्छ' वा 'किरण नेपाली हो' भनेर भन्दैनन् । तर, कसैले मलाई राम्रोसँग बुझ्यो र केही समय मेरो परिवारसँग बितायो भने थाहा हुनेछ, नेपालसँग जोडिनुले ममाथि के-कस्तो प्रभाव पारेको छ ।
तिल्पुड (अंग्रेजी:Tilpung), नेपा:यागु जनकपुर अञ्चलयागु रामेछाप जिल्लायागु छगु गाँ विकास समिति खः। थ्व थासे ७९२ खा छेँ दु।
धार्मिक स्वतन्त्रता र राजनीति
"https://ne.wikipedia.org/w/index.php?title=सिङ्गापुर&oldid=690542" बाट निकालिएको
कुनै पनि विपद् संग जुध्नको लागि विपदको बारेमा बुझन जरुरी छ । विपदलाई बुझेमा विपद् आउँदैन त्यसैले विपदपूर्व विपदको बारेमा पुर्व तयारी गरेमा विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । नेपालको सन्दर्भमा आगलागी भएपछि दमकल परिचालन गरी आगलागी नियन्त्रण गर्ने भन्ने मानसिकताले काम गरिरहेको छ।
सिंह न राजा हो, न जंगलमा बस्छ
ताप्लेजुङको सिरिजंघा ७ स्थित रमिते छाँगा । तस्बिर: रासस
चालू आवका लागि त्रिविको बजेट २१ अर्ब, सभा बैठकबाट पारित
० जिल्ला वन कार्यालय
शिक्षा नीति बदल्नुपर्दछ : गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ
यी त भए राजनीतिक तथा आर्थिक क्षेत्रमा तपाईँले देखेका तीन क्षेत्रहरू । तपाईँले नेपालका थुप्रै मानिसहरूसँग अन्तरक्रिया पनि गर्नुभएको छ । साथै, नेपालप्रतिको अमेरिकी धारणाको प्रतिनिधित्व गर्ने कैयन लेखहरू पनि लेख्नुभएको छ । बिभिन्न समुदाय र त्यसमा पनि समथर भूमिदेखि हिमाली क्षेत्रसम्मका समुदायहरूको भ्रमण गर्दा तपाईँले नेपाली समाजमा तपाईँले केकस्ता मिल्दाजुल्दा कुराहरू पाउनुभयो ?
चलचित्र रिलिजको अन्तिम चरणमा रहदा भावना विभिन्न मिडियामा अन्तरबार्ता दिदै यहि वैशाख ७ चलचित्र हेर्न अनुरोध गर्नु भएको छ ।’रमाइलो छ ‘लाई अन्तरबार्ता दिदै भावना गुरुङले सानोमा स्कुल जादा ममीको पैसा चोरेको बताउदै अहिले सम्म कसैको मन भने नचोरेको बताउनु भयो ।
कोमल वलीले खोलिन् रहस्य : अब म विहे गर्छु, नारायणकाजी मलाई मन पर्छ
महोत्तरीबाट अपहरणमा परेकी नाबालिका उपर जबरजस्ती करणी गरी हत्या गर्ने फरार अभियुक्त ५३ दिनपछि पक्राउ परेका छन् । म...
यसैबीच स्याङ्जा क्षेत्र नं १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनी, प्रदेश सभा ख का प्रदेशसभा सदस्य मिनप्रसाद गुरुङ, दिपक चर्तिमगरले तिब्रता दिनुभएको हो ।
भिडियो ग्यालरी
पछिल्लो समय तरकारीमा भएको मूल्यवृद्धिलाई कम गर्न पनि विभागले रातिको समयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो छ । सामान खरिद गर्दा म्याद, मूल्य र प्रयोग गर्न सकिने मिति ख्याल गर्न पनि आम उपभोक्तालाई उहाँले अनुरोधसमेत गर्नुभयो । रासस
त्यस्तै, म लन्डन हुँदा भेटघाटको थलो पनि बनाएको छु, एम्पायर हल । पुरन गिरी दाइले सञ्चालन गर्नुभएको त्यो हलको एउटा भागमा हामीले शुक्रबार, शनिबार, आइतबार बेलुका लोकगीत, दोहोरी गीत गाएर रमाइलो पनि गर्छौं । डाइरेक्टर पुरन दाइ नै हुनुहुन्छ भने म्यानेजर भक्त दर्जी । म यहाँ रहुञ्जेल हप्ताको तीन दिन त्यहीं भेट हुन्छ ।
सगरमाथा राष्ट्रिय निकुन्ज
क . हाल कार्यरत कार्यालय तथा पद सम्बन्धि आवश्यक सूचना Entry गरि is this Working office मा YES मा click गरि आवश्यक सूचना Entry गर्ने _
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
हाम्रो बारेमा थप
चालू आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी हुँदा विकासे योजना बजेट सक्नका लागि मध्य बर्खामा धमाधम काम गरिरहेका छन् । विकासका कामको ठेक्का लिएर काम थालेका ठेकेदारको कामबारे अनुगमन नहँुदा आर्थिक वर्षको अन्त्यमा हतारमा गुणस्तरहीन काम जारी छन्, जसका कारण असार लागेसँगै कतै बाटो कालोपत्रे गरिँदै छ भने कतै भएको कालोपत्रे उप्काएर ढल खनिँदै छ ।
९ आश्विन २०७५, मंगलवार १७:०८ सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको वैद्यको आरोप
१ एम्पीयरको नियम (मूल रूपमा)
फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
यस्तो अनौठो पहाड, जहाँ हरेक महिना ‘यौन महोत्सव’ मनाइन्छ !
मेलम्ची ,सिन्धुपाल्चोक 1043m
एमाले प्रदेश–६ को संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह