text
stringlengths 0
328k
|
---|
स्वस्थ्य रहने मन छ ?
|
२४ वर्षे ठिटो, जो आठ हजार होटल चलाउँछन्
|
फेडेरेशन अफ अमेरिकन साइंटिस्टको प्रतिवेदन अनुसार अमेरिका, रुस र ब्रिटेनले आफ्नो परमाणु अस्त्रमा कटौती गरिरहेका छन् तर पछिल्लो २५ वर्षको तुलनामा त्यो गति निकै सुस्त छ। फ्रान्स र इजरेलसँग परमाणु अस्त्रको संख्या लगभग स्थिर छ। उक्त प्रतिवेदन अनुसार चीन, पाकिस्तान, उत्तर कोरिया र भारतले परमाणु अस्त्र बढाउनेतर्फ सक्रिय छन्।
|
पोष्ट गर्नुहोस्
|
“मन बिना को धन ठुलो कि ” अशोक दर्जीलाइ सहयोग गर्दै चर्चित गायिका मञ्जु पौडेल (भिडियो)
|
आइतवार, साउन १५, २०७४
|
छोरीको जन्मदिनको शुभकामना
|
स्नातक पहिलो वर्षको परीक्षा फाराम अब अनलाइनबाटै भर्न सकिने
|
23. Workers’ Rights. Every grown-up has the right to do a job, to a fair wage for their work, and to join a trade union. |
बिज्ञापनको लागि
|
नेपाली समय समन्वित विश्व समयलाई + ५ घण्टा ४५ मिनट हुन्छ ।
|
'आज मैले अर्को एउटा इन्टरभ्यूमा पनि भनेँ' उनले भनिन् 'पहिला त म सानो मान्छे भर्खर पढ्दैछु के भन्ने जस्तो लाग्थ्यो, तर मैले यो कुरा भन्दा महिलाहरुलाई मोटिभेसन हुन्छ भने किन नभन्ने?' उनले ९ कक्षामा भर्ना गरे पनि कक्षामा नियमित पढ्न जान भने भ्याउँदिनन्।
|
तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला । »
|
दलान नेपाल : ८ बुदेंको ६ बर्षे यात्रा
|
15 जब तिनीहरूले खाइसके, येशूले शिमोन पत्रुसलाई भन्नुभयो, “योआनेसको पुत्र शिमोन, यी अन्य मानिसहरूले भन्दा ज्यादा तिमी मलाई प्रेम गर्छौ?”
|
दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा बीमासँग सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमा लगायत क्षेत्रमा अलगअलग कार्यपत्र प्रस्तुत हुनेछ ।
|
ने क पा नेताहरु डुबेपछि तातोपानी कुण्डमा भीड बढ्यो
|
यस्तै साविका विजेता स्पेनपनि प्रिक्वाटरफाइनलमा पुगेको छ । शुक्रबार राति भएको खेलमा टर्कीलाई १–० ले हराएको हो । टर्कीको भने यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा टर्की क्रोएसियासँग १–० ले पराजित भएको थियो ।
|
पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गरेको छ ।
|
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
|
विज्ञान र प्रविधि
|
सूचना प्रविधि
|
प्रस्ताव त धेरै आए तर सुहाउँदो भूमिका नपाएकाले अस्वीकार गरेको हो । केवल हिरोको पछाडि मात्र घुम्ने प्रस्ताव स्विकार्ने कुरा पनि भएन । बरु आफैले कथा तयार गरिँदैछ । सबै कुरा मिले चलचित्र निर्माण नै गरिन्छ होला ।
|
अब के गर्नुहुन्छ?
|
गैर आबासिय नेपाली संघ , जाम्बियाले नेपाल दूतावास दक्षिण अफ्रिकाको सहयोगमा , मुलूंगुशी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुशाका, जाम्बियामा हालै नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धी एक बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
|
आजको राशिफल – साउन ०२ गते बुधबार (भिडियो…
|
रमेश अब चाहेर पनि विदेश जान सक्दैनन्।
|
Home » खेलकुद गतिबिधी » पछील्ला समाचार » नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा
|
सरल प्रयोगको लागि मद्दत
|
नियमित सेक्स गर्ने महिला भनेर यसरी चिनिन्छ, जान्नुहोस् यो रोचक कारण
|
विज्ञापनका लागि:
|
काठमान्डौ । चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष रवि अधिकारीको शब्दमा तयार पारिएको “मेरो भागको खुसी नि तिम्लाई मिलोस्, जो...
|
यस विशेष दिनमा तिमीहरूलाई धेरै धेरै माया पठाउँदै ....
|
बिहानै चालक सागर भाइको फोन आयो । उनको फोनपछि तत्कालै म तयार भएँ । र निस्किएँ एउटा एकजोर आफ्ना फेरफारे लुगा भएको सानो झोला र कपडाको बोरा बोकेर । गाडी हिँडेको सुमित्राजीलाई जानकारी गराएँ । तोकिएको स्थानमा उहाँ कुरिरहनुभएको थियो । अर्काे साथी महेश बस्नेत मीनभवनको बस स्टपबाट चढ्नुभयो । फेरि कोटेश्वरबाट सावित्री बोगटी चढ्नुभयो । सूर्यविनायकबाट पनि केही बोरा कपडा लिइयो । चामल, दाललगायतका खाद्य सामग्री भक्तपुरको जगातीमा तयारी अवस्थामा राखिएको थियो । त्यो पनि गाडीमा राख्ने काम सबै मिलेर गरियो ।
|
[ January 19, 2018 ] मोडल सिर्जना नर्सिङ डाइरेक्टर हुदै मोडलिङ क्षेत्रमा मनोरन्जन
|
तपाईं दिन पर्छ भनेर एक प्रयास एक वास्तविक मणि!
|
सूचना प्रविधि प्रमुख
|
वैठकले बैशाख ५ गतेसम्म सबै नगरपालिका र गाउँपालिकालाई उमेदवार सिफारिस गर्न आग्रह गर्नुका साथै जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
|
सबै हेर्नुहोस
|
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाउनुभएको हो । त्यसअघि कानुनमन्त्री शेरबहादुर तामाङद्वारा हस्ताक्षरित २ बुँदे पत्र पनि गंगामायालाई दिइएको थियो ।
|
नामावली प्रकाशित भइसकेपछि शपथ लिएका राष्ट्रियसभामा मनोनीत तीन सदस्यले मतदान गर्न पाउनुहुने छैन ।
|
आमा, बुबा, काका, काकी, हजुरआमा, हजुरबा, दाई, दिदी, भाई, बहिनी सबै-सबै एकै छानोमुनी । सबैको आ-आफ्नै कामधन्दा । दुख बिराम पर्दा एकअर्काको सहयोग । खुसी बाढ्नुपर्दा पनि ठूलो जमघट । यस्तो पारिवारिक संरचना अहिले टुक्रिदै...बाँकी
|
विविध पृष्ठहरू
|
दातृ निकायले दिने अर्बाैंका सहयोग योजना सञ्चालन गर्दा काम गर्ने कन्सल्टेन्टले सबै पक्षबाट परिपक्व र नेपालमा समेत काम गरिसकेको विदेशी कन्सल्टेन्टलाई पनि साथमा लिएको हुनुपर्ने प्रावधान छ । यो प्रावधानको पनि इआरएमसीले पालना गरेको छैन । उसले सहयोगी संस्थाका रूपमा नाम पेस गरेको कोरियन क्योंग दोंग इन्जिनियरिङले नेपालको हालसम्म केही काम नै गरेको छैन । धेरै कमजोरीहरू भएर तोकिएको मापदण्डसमेत पूरा नगरेको इआरएमसी जस्तो कन्सल्टेन्सीलाई ४÷५ नम्बरमा वैकल्पिक कम्पनीका रूपमा पेस गर्न सकिने भए पनि १ नम्बरमै राखेर पठाउन भने नपाइने सामान्य मान्यता हो । तर पैसाका लागि राष्ट्र र जनता भाँडमा गए पनि जाउन् भन्ने मानसिकता भएका उच्च सरकारी अधिकारीका सामु एसियाली विकास बंैकसमेत नतमस्तक हुने हो कि ?
|
स्थानीय सरकारको प्राथमिकतामा सडक (अडियोसहित)
|
उपसचिव आचार्यले ७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने बताउनुभयो । सुरक्षा तथा यातायातको सुविधा हेरेर ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुनेछ । आयोगले परीक्षाका लागि उत्तरपुस्तिका समेत पठाउन थालेको छ । आयोगका अनुसार अहिलेसम्म मध्यपश्चिम, पश्चिमाञ्चल र सुदूरपश्चिममा उत्तरपुस्तिका पठाइसकेको छ ।
|
Read more about आन्तरिक आ.वि.(१-५) तहको नतिजा प्रकाशन गरिएको बारे
|
अस्ट्रेलियालाई जितका लागि ४६२ रनको चुनौती
|
अब प्रदेश सरकारले करार ऐन पास गरेर कर्मचारी पूर्ति गर्छ : मुख्यमन्त्री राउत
|
पूर्ण सदस्य राष्ट्रको संख्या बढाउन आईसीसीले गृहकार्य गरिरहेको आईसीसीका सीईओ डेभिड रिचार्डसनले बताएका छन् । उनका अनुसार माथिल्लो स्तरको क्रिकेट खेल्ने देशको संख्या १५(१६ बनाउने शशांक मनोहरको नेतृत्वमा आईससीसीले काम गरिरहेको छ ।
|
काठमाडौं : नेपाली कांग्रेस र नयाँ शक्ति नेपालले शनिबार गोरखा पालुङटारमा आयोजना गरेको संयुक्त चुनावी सभामा एक मात्र डलर अर्बपति विनोद चौधरीदेखि नायिका करिश्मा मानन्धरसम्म उपस्थित भए।
|
ललितपुर, फागुन । किसानका खेतबारीमा सिँचाइको पहुँच बढेको छ । खेतीयोग्य जमिनमा सिँचाइ हुने क्रम बढेको सिँचाइ विभागका प्रवक्ता दानरत्न शाक्यले बताउँछन् ।
किसानले परम्परागत रूपमा सञ्चालन गर्दै आएको कुलोको सुधारका साना योजना र दातृ निकायको अनुदानमा सञ्चालित ठूला आयोजनाका कारण सिँचाइ हुने जमीन बढेको हो । वर्षाको समयमा अहिले १३ लाख ५० हजार हेक्टर जमीनमा सिँचाइ पुगेको विभागको तथ्यांक छ । देशभरमा खेतीयोग्य जमीन जम्मा १७ लाख २६ हजार हेक्टर रहेको छ । उहाँ भन्नुहुन्छ, “सिँचाइमा सञ्चालित ठूला योजनाका कारण सिँचाइको क्षेत्रफल बढिरहेको छ ।”
वर्षाको तुलनामा हिउँदमा कम जमीनमा सिँचाइ हुने प्रवक्ता शाक्यले बताउँछन् । हिउँदमा पानी कम हुँदा कम क्षेत्रफलमा सिँचाइ हुने गरेको हो । हिउँदमा जम्मा खेतीयोग्य जमीनको ३५ प्रतिशतमा मात्रै सिँचाइ हुन्छ । विभागका अधिकांश जिल्लामा कार्यालय रहेको छ । दातृ निकायको सहयोगमा सञ्चालित ठूला आयोजना विभाग आफैँले समन्वय गरिरहेको छ । साना योजना र मर्मतका काम जिल्लास्थित कार्यालयले गरिरहेका छन् । उनले भने, “हामीले सिँचाइ सजिलै हुने अधिकांश खोलामा सिँचाइ शुरु गरेका छौँ ।” कतिपय खोलामा भने सिँचाइसँगै बिजुली निकाल्ने बहुउद्देश्य योजना शुरु भएका छन् । |
मन्त्रालयले काम गरेन
|
दशैंको पूर्वसन्ध्या गायक तथा संगीतकार टंक बुढाथोकीको कसरी कसरी नामक नयाँ भिडियो सार्वजनिक भएको छ ।
|
बागलुङ २०७४ कात्तिक ६ । सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई नेपाल सरकारले गृह सचिवको जिम्मेवारी दिएको छ । मुलुकको गृहसचिव जस्तो गहन जिम्मेवारी पूर्ण पदमा पुग्ने सापकोटा बागलुङका पहिलो व्यक्ति भएका छन् ।
|
उनीसँग बिताएको दुई रात सुत्नु भन्दा पहिले एक पटक पढ्नुस आनन्द आउने छ
|
राष्ट्रिय वाणिज्य बैंकको पहिलो तीन महीनाको नाफा एक अर्ब १२ करोड
|
४ ललितपुर ललितपुर १,८३,३१६
|
हाल दैनिक दुई सयभन्दा बढीको हाराहारीमा डुंगा सयर गर्नेको संख्या रहेको देवकोटाले बताउनुभयो । समितिले तालपोखरामा डुंगा सयरका लागि रु २५ को टिकट दर कायम गरेको छ । तालपोखरा क्षेत्रलाई यहाँका केही स्थानीय युवाले पर्यटकीय क्षेत्रका रुपमा परिकल्पना गरी यसको विकास गर्दै जाँदा अहिले यो क्षेत्र पाल्पाको रामपुरकै पर्यटकीय क्षेत्रको गन्तव्यस्थल बन्न पुगेको छ । रासस
|
पूरा पढ्नुहोस्
|
आज प्रजातन्त्र दिवस, टुँडीखेलमा विशेष…
|
शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडितलाई थप अनुदान दिने निर्णय गरेको मैले पनि मिडियाबाट सुनेको हुँ, तर मन्त्रिपरिषद्ले निर्णय नै गरेको होलाजस्तो मलाई लाग्दैन, प्रधानमन्त्री कार्यालयबाट अहिलेसम्म यस सम्बन्धमा प्राधिकरणलाई कुनै निर्देशन आएको छैन ।
|
केपी ओली सरकारको दमनले के सङ्केत गर्छ ? – विप्लव
|
ओली र प्रचण्ड धनुषाको बरमझिया जाँदै, ओलीले प्रदेश सभा २ लाई...
|
सरकारले ११ गते साँझ रुकुमकोटमा रहेको सदरमुकामा गोलखारा सार्ने निर्णय गरेको थियो । सोही रातिदेखि नै नाराबाजी र गाउँ घेराऊ गरेर गरेका रुकुमकोटवासी बसेका छन् भने छिमेकी गाउँवाट आन्दोलनमा सहभागि हुन आउनेहरु बढीरहेका छन् ।
|
प्रश्न के पनि छ भने वाममोर्चा एकीकृत हुन अघि बढ्यो भने यसले चलाउने शासन लोकतान्त्रिक राजमार्गबाट यताउता हुन्छ कि हुन्न ? यसको परराष्ट्रनीतिमा फेरबदल हुन्छ कि हुन्न ? विधिको शासन कि वामपन्थी शैली ? अर्थात निरंकूशता बढ्ने पो हो कि ? नेपाली राजनीतिलाई नजिकबाट हेर्नेहरुले अनेक आशंकाका साथ विश्लेषण गर्न थालेका छन् ।
|
पोर्न प्रतिबन्ध सम्भव छ नेपालमा ?
|
कर्णाली प्रिमियर लिग खेल्न राष्ट्रिय खेलाडी पनि सुर्खेत आउने
|
दुई तिहाइको वाम सरकारले बजेटअघि ल्याउने नीति तथा कार्यक्रम (नीका) ल्याएको मात्र के थियो, विरोधीहरूले पनि आफ्नो धर्म निर्वाह गर्न धुँवाधार विरोध शुरू गरिहाले । विरोध नगरून् पनि किन ? किनकि त्यस्तो लामो नीका बनाउन जरुरी नै थिएन । खुरुक्क नीति समाजवाद ल्याउने र कार्यक्रममा पनि समाजवाद ल्याउने भनेर दुई वाक्य पढ्द्या भए पुगिहाल्थ्यो । आखिर कुरो पनि त्यस्तै त्यस्तै नै थियो ।
नभए विगतका वाम र हाम दुवै प्रकारका सरकारहरूले ल्याएकै नीति तथा कार्यक्रमअनुसार ऐजन ऐजन गर्ने भनेर बोल्द्या भए पनि पुगिहाल्थ्यो । आखिर ल्याउने कुरा हो सबै गर्ने, गर्नैपर्ने वा हुने होइन । त्यसो भन्दा यो पङ्क्तिकारलाई पनि विरोधीकै कित्तामा राखेर हेर्नुहोला नि ! त्यसो गरिहाल्न मिल्दैन । कारण के भने वास्तवमा सरकारले यस्तो नीका ल्याएको छ कि वर्तमान परिप्रेक्ष्यमा कसैले वा कुनै सरकारले पनि गर्न सक्ने कुरै छैन ।
पाँचै वर्षमा प्रतिव्यक्ति आय दोब्बर गर्दिने रे ! आगे साल नै दोहोरो अङ्कनजिक र ५ वर्षमा दोहोरो अङ्ककै आर्थिक वृद्धि गर्दिने रे ! रेल पनि ल्याउने रे ! पानीजहाज पनि चलाउने रे ! देशमा भए जति युवालाई जागीर पनि दिने रे ! प्रधानमन्त्रीले जोक गर्दासम्म त सुहाएकै जस्तो थियो । तर, सरकारले नीति तथा कार्यक्रममै यस्ता जोक नराख्या भए पनि हुन्थ्यो कि भन्ने मात्र यो पङ्क्तिकारको जिकिर हो है !
भलै सरकारको भने धेरै दोष चैं छैन है । किनकि, एक त पार्टीको घोषणापत्रमा आएको कुरा लेख्दिनै पर्यो । त्यसमा पनि गर्न सक्ने जति मात्र लेख्यो भने पनि पक्षविपक्ष दुवै कुर्लिन थालिहाल्छन्, यो पुगेन र त्यो पुगेन भनेर । अलि बढी लेख्दा पनि अहिलेको जस्तो अति महत्वाकाङ्क्षी भनेर विरोध हुँदो रैछ । वास्तवमा यो सरकारको काम नै अपजसे हो । जेजे गरे पनि जसै पाइँदैन रैछ । जे नीति र जे कार्यक्रम ल्याए पनि आलुचना खाँदै आलोचना र ह्विस्की पिउँदै असन्तुष्टि पोख्नेहरूको कमी नहुने रहेछ । किनकि मान्छेको जातै असन्तोषी जो पर्यो ।
प्रधानमन्त्रीले जोक गर्दासम्म त सुहाएकै जस्तो थियो । तर, सरकारले नीति तथा कार्यक्रममै यस्ता जोक नराख्या भए पनि हुन्थ्यो कि भन्ने मात्र यो पङ्क्तिकारको जिकिर हो है !
विरोधीहरूले उठाएका एक/दुईटा कुरामा भने दम छ है । जस्तै, एक त नीकामा समावेश भएका थुप्रै कुरामा कार्यान्वयनका ठोस आधार सरकारले दिन सकेको छैन । दोहोरो अङ्कले वृद्धि गर्न आगामी वर्ष नै ९/१० प्रतिशतले आर्थिक वृद्धि गर्न सक्नुपर्छ । त्यसका लागि पैसो चाहिन्छ । त्यो चैं काँबाट ल्याउने हो ? कतै ‘कौडी न सौडी बजार बजार दौडी’ भनेजस्तो त हुँदैन ?
हुन त सरकारले स्रोत जुटाउन केही सोचेकै होला कि ! कतै त्यै स्रोत जुटाउन भनेर त हैन धमाधम सुन तस्करहरू समात्न थालेको ? पर्दापछाडिका सानोबाट शुरू गरेर ठूला राजनीतिक माछा र विरोधी माछासमेत समातेर तीनको जरिवानाको तेल निकालेर विकास बजेटमा खर्च गर्ने सुर पो हो कि सर्खारको ? त्यस्तै, कर्तव्य ज्यान मार्नेलगायतका विभिन्न उद्योग गरेर जेल परेका झण्डै ८ सय जनालाई यो समाजवादी सरकारको सिफारिस र राष्ट्रपतिको आदेशमा छाडिँदै छ क्यारे । उनीहरू बाहिर आएपछि क्यै न क्यै नयाँ उद्योग शुरू गर्लान् र थप युवालाई जागीरमा हुल्ने सर्खारको योजना हुनसक्छ ।
सुनवाला सुनौलो गोरे समातिइसकेको छ । अब काले, खैरे, राते, भैरे आदि पनि समातिँदै जालान् । तिनबाट सुन मात्र होइन, अरू थुप्रै कुरा असुली हुँदै जाला । सुनडन मात्र होइन सुनमन्त्री पनि थुप्रै रहेछन् देशमा । कतिपय गरीब मन्त्रीका श्रीमती निकै धनी पनि रहेछन् । तिनको पनि लगानी आउला भनेर सरकारले नीति तथा कार्यक्रम सोहीअनुरूप बनाएको हुन सक्छ । बजेटमा राजस्व बढाउन चुरोट, रक्सी, गाडी र साडी आदिमा मनग्गे भन्सार र अन्तःशुल्क बढाइदिए त झन् पुगिहाल्छ नि । अनि त विकास गर्न वाम सरकालाई कसले सक्ला र रोक्न ? सरकारको समृद्धिको रेल र पानीजहाजको यात्रालाई कसले सक्ला र छेक्न ? |
काले –“ त्यो त लोडसेडिङ्गको उपहार हो सर, त्यो पनि सित्तैमा !”
|
छक्क पर्दै प्रधानमन्त्रीले सोधे- ‘नारायणगढ मुग्लिन-सडक अझै बनेको छैन’
|
तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेट्नुभयो । उहाँले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक तीन हजार आन्तरिक स्रोतबाट उपलब्ध गराउने गरी प्रदान गर्ने घोषणा गर्नुभयो ।
|
10 कढी पत्ता
|
लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।
|
Nagarik News - अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि
|
शिसाखानी माध्यमिक विद्यालयमा कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई विदाई गरे ।
|
बिरामी रिफर गर्दा अवकाश पाएका डाक्टरको प्रश्न : गम्भीर बिरामीलार्इ सही ठाउँमा उपचार गर्न पठाएर मैले के गल्ती गरें?
|
बिग पार्क संयुक्त राज्य अमेरिकायागु एरिजोना राज्ययागु छगु सिडिपि खः।
|
जन्मदिनको अवसरमा सहयोग
|
वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा आज...
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको मानव विकास सूचकांक र संकेत २०१८ को अपडेटले नेपालको...
एयर बस फेमलीको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट, द ए२२०–ले बिश्व भ्रमणको दौरान नेपालमा पहिलो पटक भ्रमण...
घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठुलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकले औंल्याएको छ ।...
नेपाल स्टक एक्स्चेञ्जले शुरु गरेको शेयर बजारको अनलाइन प्रणालीको कारोबारको दोस्रो दिन पनि समस्या आइरहेको छ...
हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो चाड तिहार पछि आज आईतबार बजारमा सुनको मुल्य एक हजार रुपैँयाले घटेको...
पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई...
तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा ६३ करोड रुपैयाँ बराबरका सामग्री भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार...
महामहिम राष्ट्रपति, कुनै बेलाको स्वर्गीय जननेता मदन भण्डारी काठमाण्डौको सडकमा साइकलमा चढेर हिँडेको फोटो सामाजिक सञ्जालमा...
इतिहासका कैयौँ नियमहरू विचित्र हुन्छन् । कैयौँपल्ट कुनै शक्ति वा सरकारले स्वयं आफ्ना लागिभन्दा विपरित तत्वलाई...
विजय ज्ञवाली । ठोकुवाका साथ भन्नुपर्दछ, निर्मलाको बलात्कार तथा हत्या सरकारले गरेको हो। राज्यले गरेको हो,... |
हगाम गा.वि.सको भूकम्प प्रवाभित घरधुरीको विवरणको लागि यहाँ Click गर्नुहोस ।
|
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
|
डा. केसीको समर्थनमा पाँचथरका स्वास्थ्यकर्मी आन्दोलित
|
ब्युनस आयर्स, अर्जेन्टिना, १४ मङ्सिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ...
|
विरेन्द्र बजार, २८ जेठ । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ तेरहौतामा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।
|
प्राविधिक तथा आर्थिक प्रस्ताव र आशयपत्र आव्हानको सूचना
|
प्रतिक्रिया र सुझाव को लागि XSpamer
|
कार्यक्रममा राष्ट्रिय कविता महोत्सव (२०७४)मा प्रथमदेखि तेस्रो हुने कविहरूलाई पनि पुरस्कार प्रदान गरिएको छ । सो महोत्सवमा चन्द्र रानाहँछाको कविता ‘आँधीको यात्रा’ प्रथम र सुवास राई ‘क्याप्टेन’को फरक द्वितीय भएका थिए । त्यस्तै, दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र अमृता स्मृतिको ‘फूलहरू जान्दैनन् युद्ध गर्न’ कविता तृतीय भएका थिए ।
|
वडा अध्यक्ष बराल, महेस सुनुवार लगायतका कम्युनिष्ट कार्यकर्ताले आक्रमण गरेकोले उनिहरुको खोजी भई रहेको प्रहरीले जनाएको छ ।
|
• निर्माण सम्पन्न भएका तर करको दायरामा नरहेका भवनहरुको सुचिकरण कार्य पनि
|
‘श्रीमान् ज्यामी काम गर्नका लागि गाउँबाहिर जानुभएको छ, घरमा कहिलेकाहीँ मात्र आउनुहुन्छ’, चार छोराछोरीकी आमा विकले भनिन्, ‘घरका सबै काम मैले नै गर्नुपर्छ ।’
|
गायक ताराबिरको “पिडा” म्युजिक भिडियो सार्वजनिक
|
एमाले अध्यक्ष ओलीको घरको गेटमा बम विस्फोट
|
१४. प्रवासीको साथ मोवाइल एप्लिकेशन निर्माणमा आर्थिक सहायता गर्ने संस्था कुन हो ?
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.