text
stringlengths
0
328k
महोत्सवमा स्थानीय खैजडी भजन, झाँक्री नाच, लोकदोहोरी, कन्सर्टका साथमा विविध मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय कृषि उपज प्रदर्शनी महोत्सवका थप आकर्षण रहेका छन् । महोत्सवमा कुशादेवी मावि प्राङ्गणमा स्थानीय सामग्री, कृषि उत्पादन, स्थानीय जडीबुटी, स्थानीय घरेलु, उत्पादनका स्टलहरू राखिएका छन् । कुशादेवी विहावर क्षेत्र पर्यटकीय र कृषिको सम्भावना बोकेको क्षेत्र भएको तर प्रचारप्रसारको कमीले अत्यन्तै न्यून मात्र पर्यटक आउने गरेकाले महोत्सव गरिएको पनौती नगरपालिका प्रमुख एवं महोत्सवका सहआयोजक भीम न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्
एमाले र माओवादीबाट यी नेता मन्त्री बन्दैछन् _ Radio Langtang 90.3 Mhz
हातका रेखाले पनि हाम्रोबारे धेरै कुरा बोल्छन् । ‘हस्तरेखा शास्त्र’का अनुसार हतकेला, पञ्जा र औंलाले हाम्रो भविश्यबारे धेरै संकेत दिन्छन् । यसले हाम्रो स्वभावको बारेमा पनि धेरै कुरा बताउँछन्, साथै हाम्रो भविश्य कस्तो छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ६६ बर्षीय पुरीको हृदयाघातका कारण शुक्रबार आफ्नै निवासमा मृत्यु भएको हो । सन् १९५० अक्टोबर १८ मा भारतको अम्बालामा जन्मेका पुरीले आक्रोश, आरोहण, अर्धसत्य,माचिसलगायतका अन्य थुप्रै चलचित्रमा नायकको भूमिका खेलेका थिए । उनको अभिनय कुलाका कारण ती चलचित्र निकै चले । बोल्ड आवाज भएका पुरीको आवाज थुप्रै डकुमेन्ट्री तथा चलचित्रमा समावेश गरिएको छ । सन् १९७६ मा मराठी चलचित्र घासिराम कोतवालबाट चलचित्र यात्रा सुरु गरेका पुरी बलिउडमा मात्र नभई पाकिस्तानी तथा हलिउड चलचित्र जगतमा पनि उत्तिकै चर्चित छन् । पुरीलाई सन् १९७३ मा भारत सरकारले पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो भने चलचित्र आरोहण र अर्धसत्यमा सर्वश्रेष्ठ अभिनेता बन्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।
हरेलो मेला: (२०६८-२०७३), वाखेत (Wakhet Diary-हरेलो डायरी)
विभिन्न क्षेत्रबाट पिछडिएका यस सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रको आर्थिक, समाजिक, शैक्षिक,स्वास्थ्य, पर्यटकीय क्षेत्र लगायत बिभिन्न समस्यालाई आमसञ्चारमाध्यमबाट राष्ट्रिय बहसको बिषय बनाउने र सम्बन्धित निकायलाई समस्या समाधानका लागि घचघच्याउने उद्धेश्यका साथ यस क्षेत्रमा सक्रियरुपमा कार्यरत सञ्चारकर्मीहरुको भेलाले मिति २०७० चैत्र १ गतेका दिन लम्की सञ्चार समूहको स्थापना गरेको हो । संस्था स्थापना पश्चात २०७० चैत्र १६ गते विधिवत रुपमा जिल्ला प्रशाशन कार्यालय कैलालीमा दर्ता भइ चैत्र २४ गते समाज कल्याण परिषदमा समेत दर्ता भइ रेडियोको सञ्चालनको लागिे सुचना तथा सञ्चार मन्त्रालयले अनुमती दिइ मंसीर १५ गते देखि विधिवद रुपमा रेडियो सञ्चालन भइरहेको छ । हामी More
प्रदेश प्रमुख नियुक्तिमा भएको ढिलाई बारे आयोगले प्रमुख दलका नेतासँग छलफल गर्दै
ग्यास्ट्रिक छ ? नखानुस् यस्ता खाना
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान ८ बजे त्यहाँ पुगेका थिए । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताए । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्राडा अरुण सायमीले भने, ‘प्रधानन्त्री ओलीले बिहानी खाजा खानुभयो, दाह्री काटेर चिटिक्क परेर बस्नुभएको छ, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ ।’ प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति छ । छातिमा सङ्क्रमण देखिएको कारण उपचारका लागि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हिजो सोमबार भर्ना भएका हुन् । रासस
महेन्द्रनगर : भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नजिकिँदै गएका बेला कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास क्षेत्रमा भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती बढेको छ। एसएसबीले पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले जंगली जनावरको आतंकबाट बच्न लगाइएको तारबार उखेलेर फालिदिएको छ। भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तारबार लगाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको हो। नेपाल–भारत सीमा पिल्लर १९१ देखि १ सय ९४ सम्म नेपाली पक्षले आफ्नै भूभागमा लगाउन खोजेको तारबार भारतीय पक्षले निकालेर फालिदिएको हो। ‘हतियारसहित भारतीय एसएसबी आएर तारबार निकालेर फालिदियो’, पुनर्वास नगरपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैसीले भने, ‘बर्सेनि जंगली जनावरले दिँदै आएको दुःख रोक्न तारबार लगाउन लागेका थियौं।’ एसएसबीको ३९औं बटालियनअन्तर्गत घोला क्याम्पबाट सयौंको संख्यामा आएका भारतीय एसएसबीको टोलीले नेपाली पक्षले लगाएको तारबार निकालेर फालेको हो। ‘सीमाक्षेत्रमा तारबार लगाउन पाइँदैन भन्दै धम्की दिएर भत्काइयो’, वडाध्यक्ष जैसीले भने, ‘प्रशासनले आग्रह गर्न खोज्दासमेत एसएसबीले अटेरीपन देखायो।’ पुनर्वास नगरपालिका–९ बीचफाँटामा नेपाली पक्षले आफ्नै भूमिमा ३२ मिटर तारबार लगाउन लागेको हो। २ हजार ९ सय मिटरसम्म तारबार लगाइसकेपछि बाँकी भूभागमा लगाउन लागेका बेला एसएबसीले अवरोध गरेको हो। स्थानीयले ८÷८ हजार रुपैयाँ उठाएर तारबार लगाउन थालेका हुन्। ‘वडा कार्यालयबाट समेत ६ लाख रकम विनियोजन गरिएको हो’, वडाध्यक्ष जैसीले भने, ‘विभिन्न संघसंस्थाको समेत सहयोगमा जंगली जनावरको आतंक रोक्न तारबार लगाउन खोजिएको हो।’ सीमामा भारतीय पक्षबाट हुने गरेको ज्यादतीका विषय भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा उठाइनुपर्ने स्थानीयको माग छ। स्थानीयले पिल्लर नं १ सय ८३ देखि १ सय ९१ सम्म एक किलोमिटर क्षेत्रमा समेत तारबार लगाएका छन्। भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरले अन्नबाली नष्ट गर्दै आएको छ। पुनर्वास नगरपालिका, विभिन्न संघसंस्था र स्थानीयले समेत रकम उठाएर सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार बनाउन सुरुवात गरिएको थियो। तारबार लगाउनुअघि दुवै पक्षबीच सहमति भएर काम अघि बढे पनि अन्तिममा आएर एसएसबीले अवरोध गरेको हो। पुनर्वासको सीमावर्ती क्षेत्रमा सीमा विवाद रहेको भन्दै एसएसबीले पटक–पटक अवरोध गर्दै आएको छ। स्थानीयले पुनर्वास क्षेत्रमा तत्काल सीमा सर्भे हुुनुपर्ने माग राखेका छन्। ‘गत वर्षसमेत सीमा विवादमै गोविन्द गौतमले ज्यान गुमाए’, स्थानीय पत्रकार हेमन्त न्यौपानले भने, ‘पटकपटक हुने यस्ता विवाद अन्त्य हुनुपर्छ।’ उच्चस्तरीय सीमा सर्भे टोली आएर सीमा समस्या समाधान हुनुपर्ने उनले बताए। पुनर्वासमा गतवर्ष भएको घटनापछि संयुक्त सर्भे टोली आए पनि सर्भे नगरेरै फर्किएको थियो। भारतीय प्रधानमन्त्रीले दुई सातापछि गर्ने नेपाल भ्रमणमा सीमामा भारतीय पक्षबाट हुने गरेको ज्यादतीका विषय गम्भीर रूपमा उठाइनुपर्ने स्थानीयको माग छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमाक्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादती’bout भारतीय अधिकारीहरूसँग छलफल भएको बताए। ‘एसएसबीले हिजो गरेको गल्तीको माफी मागेको जानकारी आएको छ’, सीडीओ खड्काले भने, ‘स्थानीयस्तरमा दुवैपक्षको वार्तामा तत्काल विवाद अघि बढ्न नदिने सहमति भएको छ।’ सर्भे टोलीले काम सुरु नगर्दासम्म अब तारबार लगाउने काम अघि नबढाउने सहमति भएको उनको भनाइ छ। अहिले सीमा सर्भे टोलीले कैलालीमा अध्ययन गरिरहेको र छिट्टै कञ्चनपुरमा समेत काम थाल्ने उनले बताए। कञ्चनपुरको दक्षिणी क्षेत्रका जनता भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरले स्थानीयको अन्नबाली नष्ट गर्दै आएको छ। जंगली जनावरले पु¥याउँदै आएको क्षति रोक्न भन्दै त्यस क्षेत्रका स्थानीयले सरोकारवाला निकायलाई पटकपटक आग्रह गर्दै आएका थिए। त्यस क्षेत्रमा हात्तीले धेरै क्षति पु¥याउने गरेको छ। हात्तीले अन्नबाली नष्ट गर्नुका साथै स्थानीयका घरसमेत भत्काउने गरेको छ। हात्तीको आक्रमणबाट उक्त क्षेत्रमा अहिलेसम्म तीन जनाले ज्यान गुमाइसकेका छन्। पुनर्वास क्षेत्रमा लामो समयदेखि प्यारातालको विवाद कायमै छ। भारतीयले प्याराताल आफ्नो भूमिमा पर्ने भन्दै कब्जा गरेको छ। त्यस्तै सीमाक्षेत्रका अधिकांश खेतीयोग्य जमिनसमेत भारतीयले उपभोग गर्दै आएका छन्। गतवर्ष पुनर्वास नगरपालिका–८ मै कल्भर्ट निर्माण गर्ने विषयमा विवाद हुँदा गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर मारिएका थिए। उक्त घटनापछि पनि बारम्बार सीमाक्षेत्रमा भारतीय पक्षबाट ज्यादती हुँदै आएको छ।(अन्नपूर्ण ) pankajshashi मा तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे) कार्यक्रमको तयारी पुरा, कलाकार ईन्द्र गुरुङ भोली बेलुकी ८:२० मा कुवेत आईपुग्ने
फेरि स्वास्थ्य मन्त्री हुने गगन थापाको चाहना, भन्छन् - थालेको काम पूरा गर्न मन छ
छोरी वा छोरा ? यस्तो तरिका अपनाएर आफैले लिंग निर्धारण गर्न सकिन्छ
चट्याङ लागेर दुई विद्यार्थी गम्भीर घाइते
विराटनगर महानगरपालिका, मेयरको कार्यालयमा बम विस्फोट : क्षति पुग्यो मेयरको गाडी
ल्यापटप र नोटबुक
नेपाली सेनाले भने पटक पटक राजनीतिक रुपले प्रशिक्षित लडाकू समायोजन गर्दा सेनामा नकरात्मक असर पर्ने धारणा सार्वजनिक गर्दै आएको छ।
यसअघि बसेको बोर्ड बैठकले ६ महिना थप्ने निर्णय गरेको हो । नयाँ निर्णयअनुसार भदौ १२ गतेसम्ममा उसले वित्तीय स्रोत जुटाउन पाउनेछ ।
हाम्रो बारेमा
हामी मार्फत विज्ञापन गर्नुहोस्
३० वैशाख, ललितपुर । जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा आउने विपत्तिका विषयमा सूचना आदानप्रदान गर्ने उद्देश्यले मंगलवारदेखि ललितपुरमा तीनदिने दोस्रो अन्तर्राष्ट्रिय ‘हिन्दूकुश हिमालय’ सम्मेलन सुरु…
आगामी संसदको पहिलो कार्यसूची ‘चिकित्सा शिक्षा विधेयक’, मन्त्रालयको अनुगमन र कारबाही गर्न ३ उपसमिति गठन
खुल्ला चुरोट बेच्नेलाई १० हजार जरिवाना हुने
नेपाली जनताले पहिलोपटक निर्बाचित संविधान सभा मार्फत् – ‘नेपालको संविधान २०७२’ प्राप्त गरेका छन् र यसको कार्यान्वयनको प्रक्रिया समेत सुरु भैसकेको छ। यो ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई अब देशको भाग्य र भविष्य आफैं निर्धारण गर्ने अभिभारा सुम्पेको छ।
काठमाडौँ, नेपाल
- कला दाहाल, कामपा, वडा नं. ९, गैरीगाउँ
पहिलो नेपाल आइडल बनेका बुद्ध लामा नर्भिक अस्पताल भर्ना
सभामुख महरा र बेलायती सांसदहरु बिच भेटवार्ता सम्पन्न _ Loksatta.com
नोकिया ३ मोवाइल ५.० इन्च एच्डी डिसप्लेको रहेेको छ । यसमा क्वाडकोर १.३ गीगाहर्ज, २ जीवी र्‍याम, १६ जीवी इन्टरनल स्टोरेज रहेको छ । यसमा ८ एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा, प्योर एन्ड्रोइड न्युगट ओ.एस ७.० र २६३० एम.ए.एच् ब्याट्री राखिएको छ ।
मन्त्री भएको केही दिनमा श्रीलंका जाँदा त्यहाँका स्वास्थ्यमन्त्री सँगै बस्नु भएको थियो । उहाँले मलाई आफ्नो राष्ट्रपतिको कुरा सुनाउनु भयो । हालका राष्ट्रपति पहिले स्वास्थ्यमन्त्री हुनुहुँदो रहेछ । उहाँले अरु केही गर्नु भएन । औषधिको मूल्यमा करिब १८ सय प्रतिशत फरक थियो । सबै औषधि सरकार–सरकारबीच सोझै सम्झौता गरेर बंगलादेशबाट किन्नु भएछ । त्यो कुराबाट म प्रभावित भएको थिएँ।
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह
वैशाख २०, २०७३ कमल पन्थी
सन् २०१७ मा दक्षिण कोरियाको जन्मदर अहिलेसम्मकै सबैभन्दा कम थियो।
Make Me Yours - 8 मलाई तपाईंकै बनाउनुहोस् - 8 nepa1252 audio
हाम्रो बारे
विद्यालय जाने उमेर समूह (५-१२) का कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको नगर घोषणा कार्यक्रमकाे सूचना
‘भुइयाँ’को दोस्रो संस्करण बजारमा
क्यारेबियन देश क्युवा डान्स, बेसबल, रम र सिगार तथा लाइफस्टाइललगायत पाटोका कारण विश्वमा बढी चर्चित छ । तपाईंमध्ये अधिकांशलाई थाहा नहुन सक्छ, क्युवाको राजधानी हवानामा कण्डमको रक्सी बनाइन्छ । आज हामी यस्ता व्यक्तिबारे तपाईंहरुलाई जानकारी गराउँदै छौं जो कण्डमको सहायताले वाइन बनाउने काम गर्छन् । क्यूवाको हवानामा एक परिवार यस्तो छ जो सन् २००० देखि कण्डमबाट रक्सी बनाउँदै आएको छ । ६५ वर्षका ओरेटेस एस्टेवेज धेरै समयदेखि रक्सी बनाइरहेका छन् । यसका लागि उनी अंगुर, अम्बा, अदुवा, बाह्रमासे र कण्डमको प्रयोग गर्छन् । फलफुलको मिश्रणलाई अलग–अलग फ्लेवरका कण्डमबाट ढाकेर फर्मेन्टेशन गरिने उनले बताए । यसो गर्दा ग्यास बन्छ र कण्डम फुल्न थाल्छ र यसपछि कण्डमको फ्लेवर रक्सीमा मिसिन्छ । जब कण्डम फुल्न बन्द हुन्छ तब रक्सी तयार हुन्छ । ओरेटेसको पुरै परिवार यो व्यवसायमा लागेको छ । आमीको जागिरपछि आफू यो व्यवसायमा लागेको उनी बताउँछन् । उनलाई श्रीमती र छोराले सहयोग गरिरहेका छन् । एउटा वाइनको जार बन्नका लागि कम्तिमा ४५ दिन लाग्छ । क्युवाका मानिस ओरेटेसले उत्पादन गर्ने ब्राण्डको रक्सी धेरै मन पराउँछन् । यतिमात्रै होइन, घर तथा रेस्टुरेन्टहरुमा उनको रक्सी अत्यधिक मन पराउँछन् । ओरेटेसले दिनमा करिब ५० बोत्तल रक्सी बेच्ने गरेको बताए । एक बोत्तल रक्सीलाई ४० सेन्ट (लगभग नेपाली चार सय रुपैयाँ)मा बेच्छन् । क्युवाका नागरिकको औसत आय ३२५ डलर प्रतिमहिना छ । कमजोर आर्थिक अवस्थाका क्युवालीमाझ सस्तो र मिठो कण्डम फ्लेवरको रक्सी लोकप्रीय बनेको छ ।
© 2017 - टाइम्स अफ नेपाली. स्वार्धिकार सुरक्षित @ timesofnepali.com
काठमाडौँ — केही महिला उच्च ओहदामा पुग्दैमा आम नेपाली महिलाले न्याय, सुरक्षा र सुविधाको अनुभूति गर्न पाउँदैनन् भन्ने विश्वव्यापी मान्यता नेपालमा पनि लागू भएको छ । भर्खरै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ जनामात्र महिला निर्वाचित हुनुले राजनीतिमा महिलाको निरीह परिस्थिति देखाउँछ । राजनीति महिलाको क्षेत्राधिकार बन्नसकेको रहेनछ ।
गुलरिया (बर्दिया), जेठ १ गते । बर्दिया र बाँकेमा ०७१ को बाढीबाट प्रभावित परिवारका लागि घर निर्माण गर्न अनुदान दिन थालिएको छ ।
जुन बेला हामी गाउँपालिकाको जिम्मेवारीमा आउँदै थियौँ, त्यस बेला सबैतिर बाढी, डुबान र कटानको समस्या थियो । केही समय त हामी सोही तत्कालीन समस्या समाधानमा केन्द्रित भयौँ । त्यसपछि केही ढिलो गरी हामीले गाउँसभा सम्पन्न र्गयौँ । बजेट तर्जुमा र्गयौँ । अझै पनि कानुन अभावको अवस्था अन्त्य भएको छैन । सुरुमा त कानुनी आधारबिना नै काम थाल्दा निकै अन्योल पनि थियो । अन्योलकै बीचमा हामी काम गर्दै आएका छौँ ।
झण्डै दोब्बर मूल्यमा इन्धन बिक्री गर्दा पनि निगमलाई किन घाटा ? (कुरा यस्तो छ )
नेपाली काँग्रेस जुम्लाका सभापति तथा कालिकाखेतु निवासी दीपबहादुर शाहीले यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी एम्बुलेन्स सहयोग गर्ने भारत सरकारलाई हार्दिक धन्यवाद दिनुभयो ।
नेपालि सेक्स फिल्मको बिगबिगी यसरी फैलिदै छ (भिडियो सहित)
राजनराजका गीतमा एकदमै टिपिकल शब्दहरू हुने भएकाले उक्त गीतहरूलाई दर्शक/श्रोताले मनपराइराखेको अर्जुन बताउँछन्। भन्छन्, ‘राजनराजका गीतमा ठेट नेपाली शब्दहरू प्रयोग भएका हुन्छन्। त्यसमा पनि हल्का लोक लय मिसिएको। यस्तो गीतलाई दर्शक/श्रोताले मनपराउँछन्। त्यसमा उनी सफल छन्।‘
धेरै पढिएको
घटना र प्रवृत्ति
हिजोआज धेरै भयो तपाईंको कुनै कृति आएको छैन । केमा व्यस्त हुनुहुन्छ ?
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
प्रतिक्रिया दिनुहोस्
इच्छा कुमारी गुरुङ _ सिद्धिचरण नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु (जिन) को अध्ययनपश्चात उसको असाधारण क्षमताको पहिचान भएको छ । एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीव विकिरणयुक्त क्षेत्र, अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र होइन, अन्तरीक्षणमा समेत बाँच्न सक्दछ भनिन्छ । शोधकर्ताहरुले यसका दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस जीवमा एउटा जिन पत्ता लगाएका छन् । सोही जिनका कारण यो जीवले निकै प्रतिकुल वातावरणमा पनि आफूलाई बँचाइराख्न सक्दछ र पुनः तंग्रिएर उठ्दछ । यो जीवनलाई पृथ्वीको सबैभन्दा जुझारु जीवन सोही कारण मानिएको छ । यसको जिउको आकारका कारण यसलाई पानीको भालु पनि भनिन्छ । वैज्ञानिकहरुका अनुसार पृथ्वीमा जस्तो सुकै प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाहिँ बाँच्नेछ । यो जीव प्रायः जलाशय सुकेर सुख्खा बनेका क्षेत्रमा पनि पाइन्छ । यसले निकै सुख्खा वातावरणमा पनि आफूलाई ज्यूँदै राख्दछ र वर्षौंपछि सुख्खा ठाउँमा पानी भरिँदा पुनः उठ्ने क्षमता विकशित गरेको हुन्छ । वैज्ञानिकहरुका अनुसार, यो जीवको यस्तो असाधारण क्षमताको कारक तत्व एउटा विशेष जिन हो । उक्त जिन सुख्खा परिस्थितमा सक्रिय हुन्छ र यस जीवको कोशिकाहरुमा पानीको ठाउँ लिन्छ । जब सुख्खा ठाउँमा पानी पर्दछ तब उक्त जिन निस्क्रिय हुन्छ र शरीरका कोशिकाहरुमा पुनः पानी भरिन्छ । अष्ट्रेलियालाई हराउँदै ईण्डिया समुह विजेताको रुपमा महिला ट्वान्टी २० बिश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । समुहचरण अन्र्तगत समुह बी अष्ट्रेलियालाई हराउँदै ईण्डिया समुह विजेताको रुपमा महिला ट्वान्टी २० बिश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । समुहचरण अन्र्तगत समुह बी
हाम्रो वारेमा
करिब ६ वर्ष पछि ‘मंगोलियन हर्ट’ को नयाँ एल्बम ‘एक जोडी...
खोटाङ, ११ चैत : धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको भीड लागेको छ । रामनवमीका अवसरमा...
Next articleनेपालसहित यी देशहरुमा स्पेनिस ला लिगाको लाइभ फेसबुकबाट मात्रै
कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ। कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय रहेको छ।
१) अप्रेसनको दौरान कस्तो प्रकारको बेहोस बनाउने औषधीको प्रयोग गर्ने हो?
मौसम र जलवायुबारे जानकारी दिन कृषकलाई मोबाइल फोन
अनुभूति _ अचानक _ अर्थ _ आँखीझ्याल _ इतिहास _ उड्डयन _ खेलकुद _ जीवनशैली _ झल्याकझुलुक _ डायस्पोरा _ तथ्यचित्र _ तस्विर/भिडियो _ दसैँ साहित्य _ नेपाल आर्काइभ _ नोटबुक _ परिहास _ पर्यटन _ पाठकको पत्र _ प्रविधि _ ब्लग _ मनोरञ्जन _ यात्रा _ विचार _ विदेशबाट _ व्यंग्य _ व्यक्तिचित्र _ शिक्षा _ संवाद _ समसामयिक _ समाचार निर्माताहरू - २०७२ _ सम्झना _ साहित्य _ सोझै _ स्मरण _ स्वास्थ्य
यात्रा डेली विज्ञापन गर्न फोन:- ९८१०२०२०२३ मा सम्पर्क गर्नुहोला ।
पुर्पक्षका लागि लामा जेल चलान
सप्तकोशीको आयु ६ वर्ष अघि सकियो, पुल जिर्ण बन्दै
बढ्दो बाली उत्पादन साना किसानका जीविकाको विषय बनेका विशेष गरि विकासशील विश्वमा कृषि उत्पादनका लागि माटोको सूक्ष्मजैविक उपचारको फाइदालाई बढाइचढाइ गर्नु आवश्यक छैन । यो कुरा विशेष गरि अफ्रिकाका किसानका लागि लागु हुन्छ ।
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
नेपालको संविधान २०७२
माघ कृष्णपक्षको दशमी तिथि, बेलुका १०:१० बजेसम्म, त्यसपछि एकादशी तिथि,
यसरी भयाे सहमतिमा हस्ताक्षर (भिडियाे) _ ehalkhabar
यो फोनमा १२ तथा २० मेगापिक्सेलको ड्यूल रियर क्यामरा रहेको छ ।
‘नेपाली–अमेरिकनहरूले धेरै काम दिनुभयो,’ उनले भने, ‘क्वान्टिटीभन्दा क्वालिटीलाई ध्यान दिनुपर्छ भन्ने लागेर जानाजान कम काम लिने गरेको छु ।’
दलबहादुर र ललितमानले स्वास्थ्य चौकीलाई एक करोड २० लाखको जग्गा दिए
“दुर्घटना जाचँबुझ आयोगले काम थालिसकेको छ, यो अन्तर्राष्ट्रिय उडानमा सरिक वायुयान दुर्घटना भएकाले यसमा धेरै खालका विज्ञहरुको संलग्नता रहन्छ, जहाज निर्माता क्यानेडियन कम्पनीलाई जानकारी गराइसकेका छौँ, बंगलादेश नागरिक उड्डयन प्राधिकरणलाई पनि खबर गरिएको छ, अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता संस्थासँग सहकार्य गरेर अनुसन्धानका कार्य अघि बढाउँछौँ,” उहाँले भन्नुभयो ।
काठमाडौं । सञ्चार माध्यममा निकै चर्का र ठूला कुरा गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल विवादमा तानिएका छन् ।
३. यस पश्चात तलको तस्विर अनुसार को Sign Up Form आउँछ, त्यसमा आफ्नो विवरण भरेर तल रहेको I AGREE ……. लेखिएको अगाडी रहेको Check in Box मा Click गरेर त्यो भन्दा मुनिको CREATE MY ACCOUNT लेखिएको Blue Button मा Click गर्नुहोस
what, when, why: केही नयाँ आधुनिक तथा पप गीतहरु
काठमाडौँ । श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद् भङ्ग गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच विवादले राजनीतिक संकटको रुप लिएको छ । प्रधानमन्त्री रनिल विक्रमसिङ्गलाई बर्खास्त गरेसँगै श्रीलंकामा राजनीतिक सङ्कट पैदा...बाँकी
यसै सन्दर्भमा २०७३।१।२७ गते वडा नं १३, १४, १६, १८, २० वडाहरुका वडा सचिव, सामाजिक परिचालक लगायत समाजका सम्बन्धित व्यक्तिहरुको संलग्नतामा कार्यशाला गोष्ठि सम्पन्न भयो । उक्त गोष्ठिमा ललितपुर उप महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डेले सहभागिता र प्रतिबद्धताका लागि सबैलाई धन्यवाद दिदै सहकार्य गर्न आव्ह्वान गर्नुभयो । उहांले भन्नुभयो राजनीतिक दलको प्रतिबद्धताले हौसला थपेको छ ।
आदिवासी जनजातिको अधिकारका लागि कुर्सी छाडेर विद्रोह गर्न तयार छुः प्रचण्ड
यो सन् २०१० को अगष्टमा सार्वजनिक गरिएको मोटोरोलाको स्मार्ट फोन हो । ५ मेगापिक्सेलको क्यामेरासहितको यो फोन ३.७ इन्चको स्क्रिनमा उपलब्ध छ । किबोर्ड यसको स्लाइडयुक्त छ भने यसका एनड्रोइड २.२ अपरेरिटिङ सिस्टम प्रयोग गरिएको छ । ड्रोइड २ मोटोरोलाकै यस अघिको एक्सजस्तै सबैले रुचाउने स्मार्ट फोन हो । एक्स मोडेलमा जस्तो यसको किबोर्ड भने भर्चुअल स्क्रिनमा (एलसिडी स्क्रिनमै रहेन किबोर्ड ) भने छैन । यसको मूल्य करिब २ सय अमेरिकी डलर पर्छ ।
जनआन्दोलनपछि उनी बारामा गएका थिए । उनी प्रहरी सेवाकै क्रममा हाइटीमा समेत पुगेका थिए । उनीसँग यूएन मुख्यालयमा रहेर काम गरेको समेत अनुभव छ ।
मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौँको माछापोखरीमा
प्रदेश सभा सदस्य राजिव पहारीले समाजसेवामा क्लवले देखाएको तदारुक्ताको प्रशंसा गर्दै आगामी दिनमा समाजमा बढ्दै गएको हत्या,हिसां,बलत्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न क्लवले पाईला चाल्नुपर्ने बताए ।
कर्णाली–रारा पर्यटन वर्षको तयारी तीव्र _ गृहपृष्ठ
Artist/Singer: Kumar Sanu And Kavita Krishnamurti (कुमार सानु र कविता कृष्णमुर्ति)
खेल सुरु भएको तेस्रो मिनेटमै मेसी घाइते भएका थिए । मैदान बाहिरिलगत्तै उनलाई अस्पताल लगिएको थियो ।
गर्मीले पटकपटक पानी खाइ रहेछु । हामी किन यहाँ बसेको मैले रेन्जिलाइ सोधे । कम्पनी को गाडी आउछ अरे ! अनि त्यसले हामीलाइ क्याम्प सम्म लान्छ ।
एकीकरणपछि आफूलाई वैकल्पिक राजनीतिक दलका रुपमा प्रस्तुत गरेका उनले 'पुराना राजनीतिक दलका नेताहरुले गोलघरको जेलमा बसेर अधिकारको लडाइँ लडेकोमा अब आफूहरु समृद्धिको लडाइँ लड्ने' बताए।
इतिहास स्वयादिसँ
आगामी दशवर्षभित्र दश लाख रोजगारी सिर्जना गरिने ः मन्त्री जोशी
गढवा–७ कान्छीगाउ“को नदी किनारको वस् तीमा पुगे र रे डक्रसका स् वयंसे वकहरुले अस् थायी आवास, प्राथमिक उपचार के न्द्र, घाइते हरुलाई राख्ने आवास, अस् पताल, सूचना कक्ष, बन्दो बस् तीको स् टो र, सो धपुछ कक्ष र राहत वितरण के न्द्र तयार गरे र हाइअलर्ट अवस् थामा बसे  । आकाशमा कालो बादल मडारिएको र पहाडी जिल्लामा अविरल वर्षा भइरहे को खबर प्राप्त भयो  । प्राप्त सूचनाबमो जिम एकजना स् थानीयले राप्ती नदीमा बाढी आउने संभावनाको पूर्वसंके त स् वरुपः माइकिङ गरे र गाउ“ले हरुलाई सतर्क गराए । के ही क्षणमा राप्ती नदीमा ठूलो बाढी आयो र बाढीले गढवा–७ को कान्छीगाउ“मा उच्च जो खिम निम्त्याएको भन्दै डिडिआरटी टिम परिचालनका लागि रे डक्रसको जिल्ला आपतकालीन सूचना के न्द्रबाट खबर आयो  । सो हीअनुरुप फिल्डमा गएको सिविआरटी र डिडिआरटी टो लीले नदीमा बगिरहे का मानिसहरुकको उद्धारमा खटियो  । राप्ती नदीबाट दुईजना मृतकको शव निकालियो भने छजना बाढीमा बगिरहे का घाइते हरुको उद्धार गरियो  । बाढीबाट तीन घर पूर्ण र दुई घरमा आंशिक क्षति भएका र ३४ घरपरिवार प्रभावित भएको विवरण डिडिआरटी टिमको प्रारम्भिक तथ्यांकबमो जिम राहत वितरण शुरु गरियो  । राहत वितरण स“गै बाढीबाट प्रभावित नभएका ब्यक्तिहरु राजनीतिक दलका सिफारिस बो के र राहत माग्न लाइनमा आइ हो हल्ला र अराजकता मच्चाए । रे डक्रसकर्मीहरुले तनावपूर्ण स् िथतिलाई नियन्त्रणमा लिएर वास् तविक बाढीपीडितहरुलाई राहत वितरण गरे  । राहत वितरण पछि बाढी प्रभावित क्षे त्रहरुमा आइपनेर् महामारीहरुलाई नियन्त्रण गर्न खाने पानी तथा सरसफाइको व्यवस् थापन बारे पनि रे डक्रसका स् वयंसे वकहरुले जानकारी गराए  । यो कुनै वास् तविक घटना थिएन । यो त के वल कृत्रिम अभ्यास मात्र थियो  । वर्षातको समय आउन थाले पछि दे उखुरीको राप्ती नदीमा आउनसक्ने बाढी र त्यसले उत्पन्न गनेर् सम्भावित खतराबाट सजग रहन गढवा र राजपुरका नदी किनाराका ३५ वटा वस् तीहरुमा स्थानीय टो ली परिचालन गर्न प्रयो गात्मक अभ्यास गराउन थालिएको छ । वर्षातको समय आउदै गर्दा गाउ–गाउमा गराउन थालिएको विपत प्रतिकार्यको अभ्यासले वास् तविकतास“ग सामना गर्न सिकाएको झरना सामुदायिक विपत तथा जलवायु उत्थानशील समितिका संयो जक रामबहादुर चौ धरीले बताउनुभयो  । ‘राप्ती नदीमा बाढी आयो भने हामी आफ्नो गाउ“मा आफै खटे र विपत प्रतिकार्यका कामहरु गर्नसक्ने भएका छौ ं । जिल्लाबाट डिडिआरटी टिम तथा उपशाखाबाट टो ली आउ“दासम्म हामीले समुदायका प्रको प पीडितहरुका बीच उत्थानका आपतकालीन कार्यहरु सञ्चालन गरिसक्नुपर्छ’– चौ धरीले भन्नुभयो  । सो हीअनुसार सबै समुदायमा यस् ता जनशक्तिहरु निर्माण गरिएको रे डक्रस इन्को र कार्यक्रमका फिल्ड अधिकृत दे वीप्रसाद प्याकुरे लले भन्नुभयो  ।