text
stringlengths 0
328k
|
---|
लण्डन । बेलायतको जनसंख्या छ करोड ६० लाख नाघेको तथ्य औपचारिक रुपमा बिहीबार सार्वजनिक गरिएको छ ।
|
हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन (भिडियो सहित )
|
मध्य नेपालमा धार्मिक महोत्सव हुने , मध्य नेपाल नगरपालिकालाई धार्मिक गन्तव्य बनाइने —प्रमुख पाण्डे
|
भेरी नगरपालिका –११ की कालुदेवी पुनमगर जाजरकोटकै नमुना कृषक हुनुहुन्छ । व्यवसायिक तरकारी खेती गदै आउनु भएकी उहाँले तरकारी बेचेर मनग्य आम्दानी गरिरहनु भएको छ । कालुदेवीले साढे ४ रोपनी जग्गा मध्ये एक रोपनीमा आँप खेती र साढे ३ रोपनी जग्गामा बाह्रै महिना तरकारी खेती गर्नु हुन्छ । तरकारी खेतीबाट बर्षमा ३÷४ लाख रुपैया आम्दानी गर्दै आएको कालुदेवीले बताउनु भयो ।
|
भिडियो ग्यालरी
|
धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज
|
भाेजपुर, २८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षका उम्मेदवारलाई मात्र सरकारले सुरक्षा दिएको आरोप लगाउनु भएको छ । उहाँले कम्युनिष्ट गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताउनु भयो ।
|
उर्लाबारी, मोरङ, ७ चैत । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित नुनसरी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नुमा लिम्बूले नौ महिनायता विद्यालयमा आफँैले बनाएको सेनेटरी प्याड प्रयोग गर्दै आउनुभएको छ । लिम्बू मात्र होइन विद्यालयमा अध्ययरनत अधिकांश छात्रा महिनावारी हुने समयमा विद्यालयमै बनाइएको सेनेटरी प्याड पूर्ण सरसफाइका साथ प्रयोग गर्दै आएका छन् । कक्षा ७ … पुरै पढ्नुहोस
|
- शिक्षाको अधिकार स्थानीय तहमा पुगेको अवस्था छ । मावि सम्मको सम्पादन स्थानीय सरकारले गर्ने अवस्थामा स्थानीय सरकारले कसरी परिपूर्ति गर्न सक्छ होला ?
|
प्रतिक्रिया दिनुहोस
|
हुम्लामा गोली लागेर एकको मृत्यु
|
माधव चम्लागाई
|
गत वर्षको तुलनामा यो संख्या झन्डै १८ हजारले बढी हो।
|
मोहभंग हुँदै गएको समाजमा वास्तविकताभन्दा ठट्टा बलिया हुन्छन् । नेपाल त्यसै पनि दिग्भ्रमित देश हो । माओवादीलाई भोट हाल्छ, साइबाबाको पूर्णकदको फोटोबाट कहिले विभूति र्झछ भनेर प्रतीक्षा गर्छ, हरेक वर्ष नबिराई अमेरिकाको डिभी चिट्ठा भर्छ । साइबाबा, माओवादी वा डिभीमध्ये भविष्यचाहिँ के हो भन्नेमा नेपाल अझै 'अध्ययन-अनुसन्धान'मै छ । दलहरू गोलचक्करमा फसे भनेर चित्त दुखाउनु बेकार छ । नेपाल जस्तो छ, नेता त्यस्तै छन् ।
|
विद्यमान संरचनामा २५ हजार कर्मचारी अपुग रहेको तथा अवकासका लागि इच्छुक सङ्ख्या १० हजार रहेको बताउँदै मन्त्री ज्ञवालीले समस्या समाधानका लागि केन्द्र सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय र प्रदेश सरकारले निश्चित तहसम्मका कर्मचारी भर्ना र खटनपटन गर्न पाउनु पर्ने भन्दै उहाँले संविधानमा रहेको अस्पष्टता हटाएर भए पनि प्रदेश लोक सेवा आयोग गठनको बाटो खोलिने बताए ।
|
Copyright © 2015.तिनाउ एफ.एम. बाहिरी वेबसाइटको सामग्रीका लागि तिनाउ एफ.एम. जिम्मेवार छैन। Powered by Digimed.
|
काठमाडौं – काठमाण्डौंका विभिन्न उत्कृट रेष्टुरेण्टहरुबाट खानाका परिकारहरु घरदैलोसम्म उपलब्ध गराउने एक अग्रणी सेवा प्रदायक कम्पनी फुडमाण्डु प्रा. लि.ले आफ्नो सातौंवर्ष पूरा गरेको छ । यस अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी आप्mनो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ ।
|
फलो गर्नुहोस्
|
७ प्रदेशको राजधानी कहाँ कहाँ तोकियो ?
|
उहाँको महिमाको निम्ति हो
|
कविता : पृथ्वीको लक्ष्य
|
उपमहानगरपालिका कर्मचारी र उनको काम गर्ने तरिका नमिलेका कारण पनि यस्ता हल्लाहरु बाहिर आएको धेरैले भन्ने गरेका छन् । मुखको भरमा कार्यालय सञ्चालन नभई सिस्टमले चल्नुपर्छ भन्ने उनी कर्मचारीको रुचिमा परेका छैनन् भन्ने चर्चा छ ।
|
हाम्रो बारे
|
कुनै एउटा लेख
|
उपाधि जितेपछि कस्तो महशुस गर्नुभयो ?
|
लण्डन, पूर्व गोर्खा सैनिक राजु थापाको पार्थिव शरीरलाई लण्डनस्थित ननिटनको द हार्ट अफ ईग्ल्याण्डको शव दहन स्थलमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ।
|
भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो ।
कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उनीपाकिस्तान फर्किएका थिए ।
शरिफ र उनकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पुर्याइएको छ । कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ ।
उनीहरु दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताएका छन् । स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिनेछ।
राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका थियो । उनलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उनी उपचारत: थिइन्।
नवाज शरिफ विरुद्ध तीव्र प्रचार गरेर चर्चामा आएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गरेका छन् । |
हामीलाई हाम्रो संस्कृति, परम्परा र इतिहासमा गर्व छ : प्रधानमन्त्री ओली
|
व्यापार युद्ध होइन, अमेरिका-चीनबीच प्रभुत्वको लडाइँ
|
चीन भ्रमण र आर्थिक समृद्धि
|
EXCLUSIVE : रेमिट्यान्स घट्नुको भित्री रहस्य : यस्तो छ आइएमईभित्रको कालो धन्दा ! (आइएमइको कालो कर्तुत नम्बर १)
|
काठमाडौं, नेपाल
|
डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो, चालक पक्राउ
|
(३) संचालक समितिका अध्यक्ष वा सदस्यहरूको पदावधी २ कार्यकाल (१ कार्यकाल ४ वर्ष) मा सीमित रहनु पर्दछ। तर मूख्य कार्यकारी अधिकृत संचालक समितिले तोकिएको योग्यता र अनुभवको आधारमा नियुक्ति हुने भएकोले यो पदको निमित्त सो नियम लागु नहुने प्रावधान हुनु पर्दछ;
|
प्रतिकृया दिनुहोस
|
नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न प्राधिकरणको निर्देशन
|
आज शहीद दिवस, शहीदको सम्झना गरिँदै बालकृष्ण ढुंगेलले जेलबाटै ‘अदालतको अवहेलना सम्बन्धी मुद्धा’को लिखित जवाफ पठाएका छन् देशको एक इन्च जमिन मिच्न दिँदैनौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अमर झाँक्री चुनाव हुँदैमा संक्रमणकालको अन्त्य नहुने भन्दै नयाँ संक्रमणकालको सुरु भएको दाबी – सिंह चूडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेभ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ अखिल(क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन फागुनमा
|
सुमन सुनार, बुर्तिबाङ २०७५ असोज ९ । ढोरपाटन नगरपालिका वडा नं. २ खलबाङकी मनिस�
|
पारवहन अवरोध हटाउन परराष्ट्रमन्त्री थापाले गरेको आग्रहपछि भारतीय समकक्षी स्वराजले आन्तरिक समस्या यथासिघ्र राजनीतिक ढंगले समाधान गर्न आग्रह गर्नुभएको छ ।
|
सम्बन्धित शीर्षकहरु
|
नाईँ नभन्नू ल -५ को ट्रेलर : फेरिएको मेकिङ तर नबदलिएको…
|
जुम्लाबाट डा. केसीलाई काठमाडौं ल्याइयो
|
आदिबासि, जनजाति, दलित, महिला, आर्थिक रुपमा बिपन्न समुदाय लगायतका विभिन्न सीमान्तकृत समुदायहरूका उत्थानका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन आदी, बिभिन्न किसिमकाका सञ्चार माध्यम मार्र्फत जनचेतना अभिबृदि गर्न, समाचार संकलन, वितरण प्रकाशन, प्रकाशन र प्रवाह गर्ने कार्यमा सहयोग पुरयाउन तथा समाजलाई सशक्त बनाउन सहयोग दिन एकसम्पुर्ण
|
यी हुन् सबैभन्दा सानो उमेरमै बुबा बनेका बालक तर अफसोच असफल...
|
इन्डियन प्रिमियर लिग (आइपीएल)मा गएराति भएको खेलमा मुम्बई इन्डियन्सले किंग्स एलेभेन पञ्जावमाथि ३ रनको जित हात पारेको छ।
|
महान्यायाधिवक्ताको कार्यालय
|
पेशाले पत्रकार महिलाहरु समेत यो पटकको स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीको तर्फबाट उम्मेद्धार बनेका छन । यसरी उम्मेद्धार बन्ने महिला पत्रकारहरुको संख्या झण्डै दर्जन पुगेको छ ।
|
Kalinchowk FM 106 MHz :: तपाईको मनको आवाज सुनाउने, तपाईको आफ्नै रेडियो Kalinchowk FM 106 MHz :: तपाईको मनको आवाज सुनाउने, तपाईको आफ्नै रेडियो |
जन्म दिने आमा नभएका सुमितले आएर
|
कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिने बताइए पनि पहिलो साता राजीनामा नगर्ने मनस्थितमा प्रधानमन्त्री पुगेका छन् ।
|
‘नेपाली विकास मोडेल’का खास समस्या के हुन् ?
|
मचाराजा महर्जन वडा अध्यक्ष/कार्यपालिका सदस्य वडा नं. २३ 9851279923
|
२०७५ कार्तिक ५ सोमबारको राशिफल २०७५ कार्तिक ५ सोमबार त्रयोदशी, २२ अक्टोवर २०१८ तपाईको आज मेष–...
|
मंसिर ०२ – संयुक्त अरब ईमिरेट्समा (युएई) मा हुने टी–१० लिग खेल्न नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने त्यस तर्फ प्रस्थान गर्ने भएका छन् । नोभेम्बेर २१ देखी सुरु हुने लिग खेल्न सन्दि... Read more
|
‘रुपचन्द्रले एउटा म्यासेज दिन खोजेका थिए’
|
१) बैकको वित्तिय स्वास्थ्यबारे केही बताइदिनुहो्स न ? अहिले हामीहरुको पुष मसान्तसम्म दोश्रो चौमासिकको प्रगती राम्रै छ, बोर्डले दिएको रणनीति र टार्गेट अनुसार । टार्गेटहरु पुरा गरेका छौ ।...
|
खेलको ४३औं मिनेटमा पुलिसका डिफेन्डर अजित भण्डारीले आर्मीका नवयुग श्रेष्ठलाई डि एरिया नजिकै फल गरेका थिए। त्यसपछि पाएको फ्रिकिकलाई आर्मीका कार्कीले पोष्टको दिशा दिएका थिए।
|
अमेरिकामा सडक दुर्घटना, २ दिनमा २ नेपालीको मृत्यु
|
कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि सभामुख चयन गर्ने कार्यसूची बनाएको छ । भोलि १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
|
वडा स्तरिय युवा संजाल मानपुर टपराले आयोजना गरेको मेलालाई राजापुर नगरपालिका-६ ले आर्थिक सहयोग गरेको छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले विभिन्न प्रस्तुति गरेका थिए । मेला २, ३ र ४ गते सम्म ३ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
|
७ एउटा गाउँपालिका तीन कर्मचारीको भरमा
|
काठमाडौँ, १५ पुस । सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी संस्थालाई सक्षम र उत्तरदायी बनाउन सकहारीसम्बन्धी नयाँ ऐन ल्याउने तयारी गरेको छ ।
सीमित सहकारीका गल्तीका कारण सिंगो सहकारी क्षेत्र बदनाम भएको र त्यसको शुद्धीकरण गर्ने उद्देश्यसहित नयाँ ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार रु एक करोडभन्दा बढी कारोबार तथा ऋण परिचालन गर्ने पाँच हजारभन्दा बढी सहकारी छन् । तर कूल सञ्चालित ३४ हजार सहकारीमध्ये १३० सहकारीले मात्रै आफ्ना सदस्यको रकम हिनामिना गरेका छन् ।
मुलुकको समृद्धिका लागि महत्वपूर्ण औजार सहकारी भएकाले त्यसको दिगोपना कायम गर्न र आफ्ना सदस्यप्रति उनीहरुलाई जिम्मेवार बनाउन नयाँ ऐन आवश्यक परेको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वपरिचालन, स्वउत्तरदायी र स्वलक्ष्यित सहकारीको आधारभूत शर्त भए पनि केहीले गलत काम गरेका छन् । अब बन्ने ऐनले गलत कार्यलाई नियन्त्रण गर्नेछ ।”
नयाँ ऐनमा ब्याजको स्प्रेड दर, कार्यक्षेत्रको निर्धारण, सदस्यको निर्धारण, सहुलियत, विशिष्टीकरण, जोखिम न्यूनीकरणका लागि जगेडा तथा परिपूरक कोषजस्ता नयाँ व्यवस्था गरिएको सचिव मैनालीले जानकारी दिनुभयो ।
मुलुकका सातवटै प्रदेश र ७७ जिल्लामा सहकारी संस्थाहरु सञ्चालित छन् । सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार मुलुकभर ३४ हजार सहकारीका ६१ लाख सदस्य छन् । सहकारीको वित्तीय क्षेत्रमा १९ र कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशतको योगदान छ । |
काठमाडौँ, २ वैशाख ९ / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ गरेको साक्षात्कारमा उहाँले नयाँ संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा तीनवटै तहमा....
|
जगत यादवले भन्नुभयो, मैले मुस्लिम समुदायको होइन, मुख्यमन्त्रीको विरोध गरेको हुँ (हेर्नुस् भिडियो)
|
बाल कलाकार अनुभव रेग्मीले सानै उमेरमा आफूलाई स्टारको रुपमा स्थापित गराइसकेका छन् । सिनेमा ‘नाई नभन्नु ल २’ बाट सिने नगरीमा प्रवेश गरेका अनुभवकी आमा पनि चलचित्र क्षेत्रमा सक्रिय छिन् ।
|
काठमाडौं, ३० जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ सरकारले लगानी प्रस्ताव गरेको केरुङ–काठमाडौं रेल सेवाको विषय बहसमा आएको छ ।
|
यतिबेला मनाङको विभिन्न भागमा स्थानीयवासीलाई आलु भित्र्याउने चटारो छ । तल्लो मनाङमा धेरैजसोले घरघरमा आलु भित्रयाइसकेका छन् भने माथिल्लो मनाङमा आलु खन्न शुरु भएको छ । तल्लो क्षेत्रमा भदौ महिना र माथिल्लो क्षेत्रमा असोजमा आलु खन्ने काम हुन्छ । फागुन–चैतमा रोपेको आलु यतिबेला तयार भएको छ । आलु खरिदका लागि मानिसहरु खेतखेतमा आउने गरेका आलु कृषक सोलबहादुर गुरुङले बताए ।
|
वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।
|
टंगाल, काठमाडौं
|
थाईल्याण्डको राजधानी बैककको एक कलेजमा नातिनिको भर्ना गर्न गएका पूर्व राजपरिवार आज स्वदेश फिर्ता हुनु भएको सुलसुलेले थाहा पाएको छ । पूर्व राजा ज्ञानेन्द्रवीरबिक्रम शाहदेव, पूर्व रानि कोमल शाह, बुहारी हिमानी शाह र नातीनीद्वय पूर्णिका र कृतिका लगायत गत साउन १६ गते बैकक जानु भएको थियो । जेठी नातिनी पूर्णिका शाह भने विगतदेखिनै बैककमै अध्ययनरत हुनुहुन्छ ।
|
नेपाल एक विकेटले विजयी : करण केसी बने नायक
|
बीई कम्प्युटरमा अध्ययनरत रञ्जना दाहाल वीई कप्युटर सकेपछि विदेश जान सजिलो हुने भएकाले आफूले यो विषय पढेको सुनाउँंछिन् । उनी भन्छिन्, ‘यसबाहेक पनि स्वदेशमै रहेर काम गर्ने हो भने पनि छिटो काम पाइने मात्रै नभई राम्रो कमाई पनि गर्न सकिने भएकाले मैले यो विषय रोजेकी हुँं ।’
|
बुद्दिसागरको 'फिरफिरे' उडान
|
- ‘जीवनको एउटा महान् सत्य के पनि हो भने जीवन एउटा मात्र चुलीका लागि होइन, धेरैधेरै चुलीका लागि हो । जीवनका सगरमाथाहरु धेरै हुन्छ । धेरैधेरै । धेरैधेरै ।’
|
कम्युनिष्ट पार्टीहरुसँग आफ्नो वर्गीय र पार्टीगत स्वार्थ रक्षाका निम्ति मात्रै सहकार्य गर्ने गरेको आरोप एमाले र माओवादीले कांग्रेसलाई आरोप लगाएका छन् ।
|
मनोरञ्जन/चलचित्र
|
तर अझै पनि आफ्ना सहयोगी कुरा बुझाउन र जनतामाझ छिर्न भने निकै कसरत गर्न पर्ने देखिन्छ । जनतामाझ जाने शैली र तरिका फरक गरी ओली नेतृत्वको सरकारका कार्यक्रम र बजेटका कुराहरु मात्र बुझाउन सके एमालेका लागि तराई भूमि चीरस्थायी आधार हुने सम्भावना पनि एक अध्ययनको क्रममा देखिएको छ । तराईमा खासगरी २ नंं. प्रदेशमा नवप्रवेशी र रैथाने तराईवासीका बीचमा रहेको द्वन्द्व, उच्च जाति र निम्न जातिका बीचको व्यावहारिक खाडललाई पहिचान गरी जनताबीच जानसके तराई आन्दोलनको बिसर्जन टाढा छैन र यदि वास्तविकता तराईका जनताले बुझ्ने हो भने मुलुकको र तराईवासी जनताकै अहितमा भएको संविधान संशोधनको नारा पनि फेरि ब्युझने छैन ।
|
'देशलाई सति श्राप छ भन्ने गरिन्छ.......'
|
गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ । ब्रसेल्सस्थित राजप्रासाद कार्यालयले पाउलाको स्वास्थ्यस्थिति बारे जानकारी दिने तयारी गरेको बताइएको छ ।
|
१ चैत्र २०७४, बिहीबार ०९:०६ 74 पटक हेरिएको
|
कानुनी सल्लाहकार :-
|
पुष १ गतेदेखि ९७ प्रतिशत सार्वजनिक गाडी अवैध हुँदै, रुट परमिट खारेजीको तयारी
|
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
|
हाम्रो काम विद्यार्थीलाई सहि शैक्षिक परामर्श दिनु हो– फिलिप डि.सी
|
कसले दियो सलमान खानलाई यस्तो धम्की ? ‘टाइगर जिंदा है’ लाई लिएर बढ्यो चिन्ता…
|
महिला एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामू ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बैंककमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल १८.१ ओभरमा ४७ रन बनाउँदा अलआउट भयो । नेपालका लागि रुविना...
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.