text
stringlengths 0
328k
|
---|
चालू आर्थिक वर्षको असोज महिनासम्ममा मूल्यवृद्धि ४ दशमलव ७ प्रतिशत पुगेको छ ।
|
नेपालभाषा चलचित्रका निर्देशक रामकृष्ण खड्गी आफू नेवार समुदायको भए पनि मासुबाट भने टाढा नै हुनुहुन्छ । उहाँ शाकाहारी भएको छ वर्ष भएको जानकारी दिँदै भन्नुहुन्छ,‘पहिले पनि मांसाहारी भए नि त्यत्ति खान रुचाउँदैनथे, अहिले भने पूर्णरुपमा शाकाहारी भएको छु ।’
|
उत्तरी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका भएको प्रथम ईन्द्रसरोवर रनिङ शिल्ड फुटवल प्रतियोगिताको उपाधी देउराली सेवा समाज हात पारेको हो । मंगलवार भएको फाईनल खेलमादेउराली सेवा समाजले लिटिल स्टार युवा क्लबलाई ३ को विरुद्ध ० गोल अन्तरले पराजित गर्दे उपाधि चुम्न सफल भएको हो । उपाधि बिजेता समुहले नगद ५० हजार संगै शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको...
|
करिब ७० हजार दर्शकहरुको बीचमा सम्पन्न फाइनल खेलमा इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोको समेत उपस्थिति रहेको थियो ।
|
बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको आठौं साहित्यिक कृति तथा दोस्रो नियात्रासङग्रह ‘भाया साक्रा’ बजारमा आएको छ । ‘भाया साक्रा’ नियात्रासङ्ग्रहमा बेलायत, इटाली र बेल्जियमका २१ वटा यात्रानुभूतिहरु छन् । लेखकले ती देशका इतिहास, कला, साहित्य आदिको बिस्तृत जानकारी सरल र गाह्र्य भाषामा नियात्रा मार्फत पाठकलाई दिएका छन् ।
|
राजनीतिमा ‘म’ व्यवस्थापन
|
भारतका रणजीत रंधवाको मस्तिष्कमा अनौठो सिर्जना गर्ने सोच विकसित हुँदै गयो । उनले धेरै विषयमा कल्पना गरे । अन्त्यमा एउटा यस्तो बाइक निर्माण गर्ने अठोट गरे, जो अरुले फालेका सामानबाट तयार होस् ।
|
हालैका घटनाहरू
|
मानव अधिकार रक्षाका लागि सबैको साझा प्रयास चाहिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
|
यस्तो गर्दा घरमा पैसाको कमी आउने वास्तुुशास्त्रीहरु बताउँछन् । यस्तो चिज उपहार दिंदा दिएको पैसा फस्ने व्यापारमा कमि आउने जस्ता समस्याकोे समेत सामना गर्नुपर्ने हुनसक्छ ।
|
प्रतिक्रिया दिनुहोस्
|
अमेरिकाको न्यूयोर्क ट्रम्प टावरमा आगलागी,एक जनाको मृत्यु
|
दीपकका कुराहरूको के वर्णन गर्नु ? यही मअगाडिको आँगनमा बसेर दीपकले यति मीठा–मीठा र रमाइला कुराहरू ग¥यो— “ओहो ! कति राम्रो ठाउँ ! रेलगाडी ! बसगाडी ! पिलेन ! त्यहाँ त जे काम गरे पनि पैसो त खनखनी ।”
|
दमौली– लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ को भूकम्पले क्षति पुगेको मन्दिरको पुरातत्व विभागको आर्थिक सहयोगमा पुनःनिर्माण भइरहेको छ । इशानेश्वर...
|
सन्धिखर्क : अर्घाखाँची उद्योग वाणिज्य संघको छैठौं वार्षिक साभारणसभा सन्धिखर्कमा सम्पन्न भएको छ । 'दिगो आर्थिक विकासका लागि समृद्ध निजी क्षेत्र' भन्ने मुल नाराका साथ सुरु भएको साधारणसभाको उद्घाटन उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय अध्यक्ष चण्डिराज ढकालले गरेका थिए ।
|
सल्यान – बागचौर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय दुई महिनादेखि प्रमुख विहीन बनेको छ । यस अघि कार्यालय प्रमुख रहेका नारायणप्रसाद रेग्मीको सरुवा भएपछि नयाँ कार्यालय प्रमुख नआएको प्रशासन स्रोतले जनाएको छ ।
|
आफ्नो मत ब्यक्त गर्नुहोस् :
|
म्याग्दी, असार ३१ । जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजाय र रु २५ हजार जरिवाना तिराउने फैसला गरेको छ ।
|
माहिरा हाफिज खान एक पाकिस्तानी अभिनेत्री हुन् । |
विज्ञापनका लागि
|
२५ फागुन, बुटवल । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्री कुलप्रसाद केसीले ‘अन द स्पट कारबाही’ अभियान शुरु गरेका छन् । अवैध...
|
यसपालि दसैँमा निकै प्रयास गर्दा पनि घर जाने टिकट नपाएकाले धुम्म परेर बसिरहेको थिएँ । एक शुभचिन्तक भाइले शुभ खबर सुनायो, ‘एउटा च्वाँक गाडी रिजर्भ गरेको छु, जाने हो ?’ मै�
|
स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्थानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका स्थानीय तहलाई २०७४ चैत्र १९ गते उपलब्ध गराएको ‘एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि’ को ढाँचामा कर कार्यान्वयनको आवश्यक गृहकार्य गरिरहेको र २०७५ साउन १ गतेदेखि कार्यान्वयनको चरणमा जाने नगरपालिकाले जनाएको छ ।
|
"विश्वकै उत्कृष्ट अर्थमन्त्री"को सामाजिक सञ्जालमा खेदो
|
राजा वीरेन्द्रको २१ हजार ५१८ रोपनी जग्गा फेला पर्यो
|
दीपक गजुरेल'अन्तर्राष्ट्रिय समुदायको कुनै पनि पक्षले हामीलाई सिकाउन वा निर्देशन गर्न खोजेको हो भने हामीलाई त्यो स्वीकार्य छैन । हामी नयाँ उपनिवेशी राष्ट्र बन्न चाहँदैनौँ ।' प्रधानमन्त्री माधव कुमार नेपालले एउटा विदेशी अखबारलाई अन्तरवार्ता दिँदै भनेछन् । (फाइनान्सियल टाइम्स, मे १७, २०१०) । हाम्रो स्थिति कति जटिल र गम्भीर भैसकेको
|
लुकाइएको श्रेणी:
|
2 thoughts on “मधेसी आन्दोलनले छोला मधेसी दलितको समस्या”
|
हस्तमैथुन भन्नाले आफ्नो यौन अंगलाई आफैले चलाएर वा घर्षण गरेर यौन आनन्द लिने कार्यलाई जनाउँदछ ।पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्छन् तर पुरुषको तुलनामा महिलाहरूले केही कम गर्ने भए पनि उनीहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता बढी हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ । हस्तमैथुन गर्दा यौन परिकल्पना महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द थपिन्छ । |
´सरकारले गरिबका सन्तान पढाइदिनु परो। जुनसुकै पाटीमा लागे पनि एउटै व्यवहार हुनु परो। गल्ती गर्नेलाई सजाय र राम्रो काम गर्नेलाई पुरस्कार दिने कानुन आउनु परो´ उनले मनको कुरो एकै सासमा भने।
|
व्यक्तिगत औजारहरू
|
द सिनेमा टाइम्स काठमाडौं – भोली शुक्रबार देखि रिलिज हुने सिनेमा ‘भैरे’ले आज काठमाडौँ पत्रकार…
|
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागाईंले प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने जानकारी गराए ।
|
यदि यो प्रमुख पृष्ठ चाँडै मेटाउने आधारको मापदण्ड भित्र नपरेको खण्डमा, अथवा तपाईँ यसमा पर्याप्त सुधार गर्न सक्नुहुन्छ भने यो सूचना हटाउनुहोला तर यदि यो तपाईँले सृजना गरेको लेख हो भने तपाईँ आफैले यो सूचना नहटाउनुहोला । यदि यो तपाईँले पृष्ठ बनाउनु भएको हो र तपाईँ यसलाई मेटाउनु पर्ने कुरामा सहमत हुनुहुन्न भने तल रहेको मेटाउन सहमत छैन बटन थिच्नुहोला र वार्तालापमा आफ्नो विचार व्यक्त गर्नुहोला । अथवा तपाईँ सिधै वार्तालापमा गई आफ्नो कुरा राख्न वा आफ्नो कुराको प्रतिक्रिया हेर्न सक्नुहुनेछ । |
आठ महान् व्यक्तिका विचार, जसले तपाईंको जिन्दगी बदल्न सक्छ (हेर्नुहोस भिडियो)
|
प्रदेश नं ३
|
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् _ यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
|
कठिन र थकित जीवनमा
|
हाम्रो बारेमा
|
राजपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार राकेश मिश्र चुनावको दिन ४५ प्रतिशत् मतदान भएको दाबी गर्छन् । तर, गणना गर्ने समयमा ९६ प्रतिशत मतदान रेकर्ड देखिएपछि विवाद भएको र झडप भएकाे जनाइएकाे छ ।
|
रोजगारीका लागि यी ५ देश जानुहोस्, चम्किनेछ भाग्य
|
यी दुईको झगडामा बोल्नु हाम्रा लागि हितकर र आवश्यक दुवै छैन। तीनैवटा छिमेकी देशमध्ये कसैले आफ्नो पक्षमा बोल्न दबाब दिए भने पनि त्यसबाट बच्नुपर्छ।
|
काठमाडौं । सरकारले किसानले उत्पादन गरेको कफीको मूल्य समायोजन गरेको छ ।
|
डोटीको आर्दश गाउपालिकामा जिप दुर्घटना हुँदा २ जना घाईते
|
पित्तको रोगमा अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ ।
|
‘समृद्ध नेपालको आधारः पुस्तकालयको विकास’ नारासहित १० औँ पुस्तकालय दिवस मनाइँदै
|
उपसभामुखज्यु, बोल्दा विचार पुर्याउनु होला, नेपालीहरु सधै माला जपेर बस्दैनन् (भिडियो)
|
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
|
हामीले बैंकिङ सेवालाई विस्तार गर्न र मेगाको सञ्जाल ठूलो बनाउन यसबीचमा दुईवटा विकास बैंकसँग मर्ज गरी एकीकृत कारोबारसमेत गरिसकेका छौं । यी दुई विकास बैंकसँगको मर्जपछि अहिले मेगा बैंकका १०१ वटा शाखा सञ्जाल पुगेको छ ।
|
भारतीय सुरक्षाकर्मीले हत्या गरेको बुरहान बानीलाई ‘युवा नेता’ को संज्ञा दिदैं शरिफले स्वतन्त्रताको माग गरेका युवा नेताको हत्या गरेका कारण नै कश्मिरमा पछिल्लो समयमा हिंसा चर्किएको बताउनु भयो ।भारतले भने बुरहानलाई उग्रवादी नेता भन्दै आएको छ ।
|
हाम्रो बारेमा
|
Prevयस्तो बन्यो कर्णाली प्रदेश सभाको संसद हल
|
Next articleकैदीबन्दीका लागि शुद्ध पिउने पानीको ब्यवस्था गरिदिने
|
राष्ट्रियसभाका ५९ जना सांसद : कसको कार्यकाल कति वर्ष ?
|
हरेक घटनाबाट सिक्छौं, गल्ती गर्दा म माफी माग्छु’: क्रिकेटर लामिछाने ( हेर्नुस् पुरा समाचार सहित)
|
संघीयता, विकास र स्थानीयता
|
प्रधानमन्त्री ओलीले मानव अधिकारको अवस्था अझ सुदृढ बनाउँदै लैजानु पर्ने बताए । उनले भने, ’ मानव अधिकारको अवस्था अझ सुदृढ बनाउनुपर्छ, मानव अधिकारको रक्षाका लागि सरकार सदा समर्पित रहनेछ ।’
|
जीवन, प्रेम, खुशी र राजनीतिबारे मनिषा कोइराला
|
स्वास्थ्यको राम्रो व्यवस्था गर्नका निम्ति समयमै आवश्यक खोपहरू लगाउनुपर्ने हुन्छ। रोग लागेको कुखुराले अरूमा रोग फैलाउँछ भने रोग लागेका कुखुराहरूको नाश गरेकै ठीक हुन्छ। रोगको रोकथाम गर्नका लागि नजिकैको पशु चिकित्सा केन्द्रमा सम्पर्क गर्नुपर्छ।
|
सहकारीले ग¥यो किसानलाई सम्मान December 10, 2018
|
फुटबल संघ गोरखाको अध्यक्षमा श्रेष्ठ निर्बाचित
|
यस विद्यालयबाट २०७२ सालको प्रबेशिका परिक्षामा संलग्न १५४ जना मध्ये ६१ जना ए प्लस ग्रेड, ७३ जना ए ग्रेड, १९ जना बी प्लस ग्रेड र १ जना बी ग्रेडमा उत्तिर्ण हुन सफल भएकोमा सम्पुर्ण विढ्यर्थि भाइबाहिनिहरुलाई समुज्ज्वल शैक्षिक भबिस्यको शुभकामना गर्दछौ । साथै कक्षा ११ मा बिज्ञान तथा ब्यबस्थापन संकायतर्फ प्रात तथा दिवा कार्यक्रममा भर्नाको लागि आबेदन फारम बितरन भैरहेको ब्यहोरा जानकारि गराइन्छ ।
|
#संविधान संशोधन प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय
|
थाहै नपाई सास गिरफ्तार हुन्छ ।
|
अनामनगर - ३२, काठमाडौं +९७७ १ ४१०२८४४ [email protected]
|
चितवन, ३१ जेठ । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ ।
|
बीबीसीलाई सम्पर्क गर्नुहोस्
|
साहित्य र कला
|
घरमै बसी–बसी करोडपति बन्न सकिन्छ कि सकिँदैन ? सकिन्छ भने त्यसको उपाय के होला ?
|
आफ्नो प्रयोगकर्ता नाम
|
विज्ञापनका लागि
|
धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका:मनोज यादव(३५४०)
|
२१ कार्तिक २०७३, आईतवार १८:१६ Comments Off on ह्वाट्सएप डिसेम्बर ३१ तारिखदेखि यी स्मार्टफोनमा प्रयोग गर्न नमिल्ने
|
विश्वकप फुटबल २०१० मा जर्सी नं.१०: केही हिट, केही फ्लप
|
तारा तालको अस्तित्व संकटमा
|
नेपाली मौलिक तरकारी गुन्द्रुक समेत चीन बाट आयात काठमाडौं । गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ। निर्यातलाई...
|
प्रदेशसभाका सम्पूर्ण सिटको नतिजा : एमाले १६८, माओवादी ७३ र कांग्रेस ४१
|
आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत्
|
जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ।
|
सेन्ट्रल बिजनेस पार्क, थापाथली
|
तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला । »
|
– नेपाली सिनेमा, खाना, वेशवुषा, संस्कृति र चित्रकलालाई विश्वबजारमा लैजान देशभित्र सिनेमा स्पटहरूको चिनारी गरी विकास गर्न सकिन्थ्यो ।
|
नेपाली चलचित्रको कथा किन मजबुत हुन नसकेको होला ? चैत्र ८, २०७४
|
नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आयोजना गर्ने
|
अझ छ सास, अझ छ आस, यो दर्द बुझन ।
|
त्यसैले कमाउने सपना बोकेर कल्पनाका श्रीमान सुदिन ८ वर्षअघि मलेसिया उडे । त्यतिबेला कल्पना उदयपुरको एक स्थानीय रेडियोमा काम गर्नुहुन्थ्यो । तीन वर्षमा फर्किंदा बिरामी थिए सुदिन । काठमाडौंमा जाँच गर्दा रगतमा इन्फेक्सन देखियो ।
|
पासवर्ड परिवर्तन
|
माइभ्याली गोल्डकप : पुलिसलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
|
कतिपय मान्छेले भियाग्राले मष्तिष्कमा असर गर्छ भनेर ठान्छन् । तर यो भ्रम मात्र रहेको चिकित्सकहरू बताउँछन् । यसले मष्तिष्क र हर्मोनमा कुनै असर नगर्ने र यसले रक्त प्रवाह मात्र बढाउने भनिएको छ । साथै यो मानसिक निराशाको औषधि नरहेको र बजारमा महिलाको लागि कुनै भियाग्रा (फिमेल भियाग्रा) उपलब्ध नरहेको समेत हिकित्सकहरू बताउँछन् ।
|
काठमाडौं । नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन संचालन (चार्ज)मा आएको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.