text
stringlengths 0
328k
|
---|
उनले अभियान अन्तर्गत वर्ष भरी गरिने कार्ययोजना पनि सार्वजनिक गरे । यस्तो छ मन्त्री थापाका कार्ययोजनाः
|
बीरगंजमा हुण्डी कारोबारमा ५६ लाख सहित ४ जना पक्राउ
|
अहिले राष्ट्रिय सरकारको कुरा पनि चलिराखेको छ। तर, यसको प्रचार गलत ढंगले भइराखेको छ। कांग्रेस, एमालेलगायतका पार्टी मिलेर अर्को सरकार बन्छ भन्ने हल्ला पनि सुनिन्छ। कमजोर प्रतिपक्ष हुनु भनेको निरंकुशता हावी हुनु हो। तर यहाँ दुई प्रमुख पार्टी मिलेर राष्ट्रिय एकताको सरकार बनाउने कुरा सुनिन्छ। यो सर्वसत्तावादी सोच हो।
|
विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टी स्थायी कमिटीमा छलफल अत्यावश्यक छ । राष्ट्रिय र पार्टी जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा छलफल विना स्वार्थ र व्यक्तिका आवेगले निष्कर्ष निकाल्ने काम कतै नहोस् भनेर मैले खबरदारी गरेको हो ।
|
राष्ट्रिय समाचार
|
अमेरिका यसपालिको विश्वयुद्धको मूलस्रोत हुने पक्कै छ। दोस्रो विश्वयुद्धपछि त्यसले जताततै गर्ने गरेको हस्तक्षेपको उत्कर्ष थियो- अफगानिस्थानमाथिको आक्रमण। त्यसपछि मध्यपूर्व र उत्तर अफ्रिकाका राज्यहरूमाथिको हस्तक्षेपले अमेरिकाको युद्धप्रियता छ्याङ्ग भएको छ। दक्षिण अमेरिका, खास गरेर वामपन्थी सरकार भएका मुलुकहरूमाथिको हस्तक्षेप अनि पछिल्लो समयमा उत्तर कोरियासँग भइरहेको द्वन्द्वले एउटा भयावह बिस्फोटक अवस्था उत्पन्न भएको छ।
|
एक दिन भगवान श्रीकृष्णले यशोदालाई आफुहरू घरमा बसेर खेल्नु भन्दा गाइहरूका साथ वनमा गएर गाइ चराएर ल्याउने ढिपी गर्न थाले। यशोदाले कृष्णको उमेर सानो भएको कारण वनमा जान हुदैन भनि धेरै सम्झाईन् तर श्रीकृष्णले आफ्नो ढिपी छोडेनन्। यसरी कृष्णले ढिपी गरेका कारण यशोदाले ब्रजका अन्य गोठालाहरूलाई घरमा बोलाएर कृष्ण र बलरामले वनमा जान ढिपी गरीरहेका छन् यसैले यिनलाई आफुसँगै लैजाने, वनमा यी दुवै भाईको राम्रो निगरानी गरेर घर आउदा आफुसँगै ल्याएर आउने आज्ञा गरिन्। तब गोठालाहरूले कृष्णलाई आफ्ना साथ लिएर गए। वनमा गाइहरूलाई चर्न छोडेर आफूहरू खेल्न लागे। त्यसै बेला कंशले पठाएको एक जना वत्सासुर नामको असुर त्यहाँ बाछोको रूपमा देखियो बत्सासुरले कृष्ण र बलरामलाई लाती र सिँगले हान्नलाग्यो यो देखेर सबै गोठालाहरू डराए। तब श्रीकृष्णले बत्सासुरकका साथ लडेर बत्सासुरलाई मारे। आफ्नु भाइ मारिएको देखेर बत्सासुरको भाइ बकासुर रिसाएर आयो। बकासुर बकुल्लोको रूपमा आएर श्रीकृष्णलाई निल्यो। यो देखेर सबै गोठालामा हाहाकार मचियो। सबै रुन कराउन थाले तर कृष्णले बकासुरको घाँटीमा अड्केर आगो जस्तै जलाउन थाले त्यसैले बकासुरले कृष्णलाई निल्ल नसकेर वाक्यो। बकासुरले कृष्णलाई फेरी निल्ने प्रयास गर्न थाल्यो तर कृष्णले उसको मुख च्यातेर मारे। यसरी 2 वटा राक्षसहरूको बध गरेर बेलुका पख घर फर्किए। यशोदाले वनमा घटेका घटनाहरू सुनेर भोलिपल्ट घरैमा खेल्नको लागि मुरली दिएर कृष्ण र बलरामलाई वन जानबाट रोकिन्। |
काठमाडौँ, २८ भदौ– स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । यसका लागि मन्त्रालय...
|
सहकारी माध्यमबाट वित्तीय तथा गैर वित्तीय क्रियाकलापको माध्यमबाट स्थानीय समुदायमा एउटा अनुशासित, विकासशील र सृजनशील भूमिका खेल्न सकोस र समुदायमा बस्ने मानिसहरुको जीवनस्तर उठाउन मद्दत होस् भन्ने अभिप्रायबाट प्रेरित सहकारी बनाउन कटिबद्ध छौ । सानो पुंजी र थोरै सदस्यबाट शुरु गरिएको संस्था भएता पनि आज हामीले करोडौ रुपियाको कारोबार गर्न सफल भएका छौ I थप पढ्नुहोस्
|
आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै शेर्पा फाइनलमा पुगेको हो ।
|
पोष्ट गर्नुहोस्
|
ल्यान्डमार्कको प्रतिवेदनले नै भन्छ- निजगढ विमानस्थलका लागि १३ सय हेक्टर मात्रै चाहिन्छ
|
निबेदन खानेपानी सिफारिस _ भद्रपुर नगरपालिका ,नगर कार्यपालिकाको कार्यालय
|
हाम्रो बारे
|
अहिले हामीले मणि हराएका छौं पुस १९, २०७४
|
हत्याले दार्जीलिङको राजनीति मात्र होइन सम्पुर्ण जनजीवन खल्बल्याएको छ । मानिसहरू १९८६-८८ को आन्दोलनताकाको अवस्था बल्झने त होइन भन्ने शङ्कामा छन् । सोनादका व्यापारी गणेश तामाङले अब त्यस्तो अराजक अवस्था नआस् भन्ने कामना गरे । विश्लेषक लेप्चा भन्छन्, "आन्दोलन भए गोर्खाल्याण्ड प्राप्ति सहज हुन्छ, अराजकता भए जनताले अझ दुःख पाउने छन् ।"
|
भाइरल ज्वरो आउँदा उच्च ज्वरो आउने, कमजोरी महसुस हुने, जिउ दुख्ने, बान्ता हुने, खोकी लाग्नेजस्ता लक्षण देखिएको छ । लगातार तीन दिनसम्म उच्च ज्वरो आएमा डाक्टरको सल्लाहअनुसार एन्टिवायोटिकलगायतका औषधि सेवन गरी आराम गर्न आवश्यक छ ।
|
भ्लादिभोस्टोक/एजेन्सी– चीनका राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा भेटवार्ता भएको छ । भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुइपक्षीय सम्बन्ध बिस्तार तथा विश्व शान्ति सुरक्षा र विश्वको आर्थिक तथा राजनीतिक स्थायित्वका विषयमा कुराकानी भएको बताइएको छ ।
|
आमा को कोखबाट जन्म लिएको हुनुहुन्छ भनि एकचोटी सुन्नु होला !! त्यति मात्र कहाँ होर ३ करोड नेपाली हरु जो आमा को कोख बाट जन्म लिय उनीहरुलाई पनि सुन्ने मौका दिनु होला सक्दो शेयर गर्नु होला … भिडियो सहित !!
|
मार्ने-मर्ने कुरासम्म पुग्यो सानिमा बैंक प्रकरण : नक्कली हस्ताक्षर गर्ने रेणुकाका श्रीमानले दिए यस्तो धम्की ! (अडियोसहित)
|
चैत्र–२६ । ललितपुरको बालकुमारी बसपार्कमा १४ वर्षीया किशोरी मध्यराति बसभित्रै बलात्कृत भएको खुलासा भएको छ । ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका ...
|
भोलीको राशिफल आजै थाहा पाउनुहोस ! ३ राशिलार्इ अत्यन्त राम्रो, ४ राशिलार्इ ठिकै र बाँकीलार्इ अशुभ - Taja Report
[ September 12, 2018 ] नेपाली नायिकाहरुले लगाउने भित्री वस्त्रको मूल्य कत्ति ? सुनेर तपाईंको होस उड्नेछ [भिडियो हेर्नुहोस ] भिडियो
[ September 11, 2018 ] निर्दोश हुँदा हुँदै १३ बर्ष जेल सजाय भयो मलाई । बल्ल आज निर्दोश छ भनेर खाली हात घर जा भन्छ कानुन [भिडियो हेर्नुहोस ] भिडियो
Homeराशिफलभोलीको राशिफल आजै थाहा पाउनुहोस ! ३ राशिलार्इ अत्यन्त राम्रो, ४ राशिलार्इ ठिकै र बाँकीलार्इ अशुभ
अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने र नेतृत्व ग्रहण गर्ने योग छ । दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ अपराह्नपछि चौथो चन्द्रमाले असहज परिस्थिति सिर्जना गर्नेछ ।
रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ ।
चन्द्रमा राशिमा रहेकाले मनमा उमङ्ग रहने दिन छ । तर पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । आर्थिक पक्ष सबल छैन, कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ । बन्दव्यापारबाट बेफाइदा हुँदैन । गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । नातागोताभित्रका सदस्यहरूको समस्यामा रुमल्लिनु पर्ने समय छ ।
दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिन सक्छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन ।
इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ ।
मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । चिन्तनमूलक काममा सफलता प्राप्त हुनेछ । प्रेम र प्रणयतर्फ सफल हुनुहुन्न । कडा मिहिनेत र परिश्रमपछि सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुनेछ । आफ्नै प्रतिज्ञा वा बाचा पूरा गर्न दौडधूप गर्नुपर्छ ।
ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ ।
दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।
बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ ।
घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ ।
व्यापार÷व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।
दनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । परिवारका सदस्यहरूमा खुसी हुनेछ । दिन ढल्दै जाँदा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ । पठनपाठनमा मन जानेछ ।
नेपाली नायिकाहरुले लगाउने भित्री वस्त्रको मूल्य कत्ति ? सुनेर तपाईंको होस उड्नेछ [भिडियो हेर्नुहोस ]
निर्दोश हुँदा हुँदै १३ बर्ष जेल सजाय भयो मलाई । बल्ल आज निर्दोश छ भनेर खाली हात घर जा भन्छ कानुन [भिडियो हेर्नुहोस ]
के तपाईंले फर्सीको मुन्टो खाने गर्नु भएको छ भने , हेर्नुहोस् यस्तो हुन सक्छ ! पढेर शेयर गरौ!!! (24,695) |
संरक्षितमध्येको साढे तीन बिगाह क्षेत्रफलमा ट्रान्सपोर्ट भिलेज बनाइने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । खेल मैदानसहित तारबार गरेर संरक्षण गरेको जग्गासहित सार्वजनिक स्वामित्वको खाली जग्गामा व्यवस्थित संरचना बनाउन लागिएको हो । सार्वजनिक जग्गामा अहिले २५ परिवारले घर बनाएर अतिक्रमण गरेका छन् भने केहीले आफन्तका नाममा घर घडेरीको कारोबार गरिरहेका छन् ।
|
७ असोज l आज शुक्रबार नेपाल पत्रकार महासंघ जापान शाखाको तेश्रो साधारणसभाको अवसरमा पत्रकार महासंघको स्मारिका ‘प्रवास पत्रकारिता-२’ तथा पत्रकार रवी लामिछानेसंग बृहत् अन्तरक्रिया कार्यक्रममा आउनु…
|
राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै केन्द्रीय पदाधिकारीहरू आजबाट पदमुक्त
|
© २०१६, सर्वाधिकार स्वास्थ्यखबर डट कममा सुरक्षित.
|
भ्रमणको अन्तिम कार्यक्रम भने उनको सम्मानमा बेलायती राजदूतले आयोजना गरेको रिसप्सन हुनेछ । त्यहाँ उनले सम्बोधन समेत गर्नेछन् ।
|
यार्सागुम्बा सिजन सुरु: यसरी गरिन्छ लाखौ आम्दानी !
|
विवाह त त्यहाँ हुन्छ जहाँ मनसँग मनको नेटवर्क मिल्छ । तन र मनको कुनै तालमेल नमिल्ने स्थानमा नेटवर्क कनेक्सन हुने अवस्था रहँदैन । हो, त्यही कारण भोलिपल्टै भागेर काठमाडौं आइपुगें । तर, प्रल्हादका आफन्त खोज्दै काठमाडौं आइपुगे र फेरि गाउँमै पु¥याए ।
|
कहाँ छ र जाडो
|
काठमाडौं : पुरातत्व विभागले युनेस्कोको काठमाडौं कार्यालयलाई पत्राचार गरी विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रको मुख्य प्रवेशद्वारमा मापदण्डविपरीत निर्माणाधीन व्यावसायिक भवनबारे आफ्नो गल्ती सच्याउन भनेको छ।
|
भोली युरोप टुरमा जाँदै नेपाली क्रिकेट टोली : लर्ड्समा खेल्नुअघि ४ अभ्यास खेल खेल्ने, यस्तो छ खेल तालिका
|
फिफाले यस बर्ष प्रतियोगिताको पुरस्कार राशि ५७६ मिलियन अमेरिकी डलर तोकेको छ (जसमा ७० मिलियन डलर घरेलु क्लबलाई तिरिनेछ) । पछिल्लो सन् २०१० फिफा विश्वकपको भन्दा ३७% पुरस्कार राशिमा थप गरिएको छ ।[३] प्रतियोगिता सुरुहुनभन्दा अगावै प्रत्येक छनौट भएका टिमले १.५ मिलियन अमेरिकी डलर प्रारम्भिक अभ्यास खेलका लागि पाउनेछन । प्रतियोगितामा पुरस्कारको बांडफांड निम्नानुसार गरिने छ ।
|
‘सामाजिक न्याययुक्त समतामूलक समृद्धि र विकास निमार्णमा घोषणापत्रले विशेष जोड गर्नेछ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, ‘आत्मनिर्भर अर्थतन्त्रसहितको आर्थिक समृद्धि र विकासका विषय नै घोषणापत्रको मुख्य पक्ष हुनेछन् ।’ उनका अनुसार मुलुकको समग्र पक्षको विकास कसरी गर्ने भन्ने बारेमा गठबन्धनको दृष्टिकोण घोषणापत्रमार्फत सार्वजनिक गरिनेछ ।
|
सेयर बजारमा ५० अंकको ऐतिहासिक उछाल, बजार बढ्नुका पाँच कारण
|
तत्कालीन नेपालको छापा बजारमा युवाहरुलाई आकर्षित गर्ने नेपाली भाषाको पत्रिकाको अभाव खट्किरहेको बेला युवा वर्गको रुचिलाई ध्यानमा राखेर साप्ताहिकको परिकल्पना गरिएको हो । कान्तिपुर पब्लिकेसन्सको तेस्रो प्रकाशन साप्ताहिकका संस्थापक सम्पादक किशोर नेपाल हुन् । लक्षित वर्ग युवाहरू भए पनि साप्ताहिकले सबै उमेर समूह, वर्ग, समुदायका पाठकहरूलाई समेट्ने दृष्टिकोणका साथ प्रारम्भदेखि नै सबैका लागि सम्पूर्ण पत्रिकाको अवधारणालाई आत्मसात गर्दै आएको छ ।पुरा पढ्नुहोस्
|
नेपाल भाषा: धर्मतन्त्र
|
समाचार र बिज्ञापनको लागि: [email protected]
|
पोखरा २९ भण्डारढिकमा सवारी दुर्घटना हुँदा तीन जना घाईते
|
मंगलको सतहमा चार वर्ष पहिले गहिरा धर्सा देखिएका थिए । वैज्ञानिकले ती रेखा गर्मीमा बढ्ने र चिसोमा हराउने गरेको पाएका थिए । यो निष्कर्षले ती धर्सा पानीको भएको उनीहरूले दाबी गरेका छन् ।
|
१७८६ मा नेपाल अधिराज्यको विवरण लेख्ने पादरी जुसेप्पेले ‘मक्वानपुर’ (मकवानपुर), ‘क्याठमान्डु’
|
सरकारले चालू आर्थिक वर्ष भित्र व्यापार घाटा न्यूनिकरण कार्ययोजना कार्यान्वयनमा ल्याउने योजना
|
प्रदेश नम्बर ५ मा एमालेले यसअघि नै शंकर पोखरेललाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाउने पक्का गरिसकेको छ। चार नम्बरमा भने नेता चुन्न बाँकी छ, पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ मध्ये एक जना मुख्यमन्त्री बन्ने निश्चित छ। एमालेमा मुख्यमन्त्री बन्ने निश्चित भएका सबै तीन जना ओली पक्षधर हुन ।
|
नेपालको समय: ११:२७ _ Washington DC: 01:42
|
कार्तिक ६, २०७४ - प्रदेश र प्रतिनिधिसभामा पनि महिला पछाडी
|
विर्तामोड / विर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्यामा संलग्न तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
|
यो गाउँपालिकामा समेटिएका साविकका सबै गाउँमा कच्ची सडक पुगे पनि नियमित गाडी चल्दैन । बर्खाका बेला स्थानीयहरू गाउँमा उब्जनी भएको कृषि उत्पादन कुहिएर खेर फाल्न बाध्य छन् । ‘अब त गाउँपालिका बन्यो, केही फेरबदल होला भनेको अहिले पनि उस्तै छ,’ वागमती गाउँपालिका बुखेलका स्थानीय सुरेश तिम्लिसिनाले भने, ‘पहिलेको गाविस र गाउँपालिकामा खासै भिन्नता छैन ।’ उनले भूकम्पमा क्षति भएको घर बनाउन गाउँपालिकाले अझै नक्सापास नगरिदिएको गुनासो गरे।
|
६ . राजाको स्थानमा संवैधानिक राष्ट्रपति
|
पानीको भाँडा लग्यौ, धारा, लग्यौ, पधेरा लग्यौ, अनि नहर लग्यौ ।
|
February 17, 2018 in विशेष हाइलाइट // नेवार समुदायका प्रचलित बेल विवाह दाङमा पहिलो पटक
|
७) अब तपाइ माथीको चित्रमा देखाईए जस्तै पेजमा पुग्नु हुनेछ। अब Title: लेखिएको ठाउँमा आफ्नो रचनाको शीर्षक लेख्नुहोस र तलको ठूलो खाली भागमा आफ्नो रचना। तल पट्टी दायाँ भागमा रहेको “Labels for this post:” लेखिएको ठाउँसंगैको खाली भागमा आफ्नो रचनाको विधा (कथा, कविता, समाचार आदि) लेख्नुहोस (यो वैकल्पिक कोष्ट भएकोले खाली नै राख्न पनि सकिन्छ) र "PUBLISH POST" मा थीच्नुहोस । तपाईको पहिलो पोष्ट तपाईको आफ्नै ब्लगमा छापिने छ ।
|
विज्ञापनको लागि
|
८ वर्षीय बालकको प्रहरीको गोलीले मृत्यु
|
मङ्सिर १७,काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अन्तिम चरणको खेलको तयारीमा रहेको नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ । नेपालका लागि दिपेन्द्रसिंह ऐरी चम्किएपछि जित सम्भव भएको हो ।
|
५ सय करोडमा ‘रामायण’ बन्ने
|
विश्वका १८ कमेडियनमा नेपालका मनोज गजुरेल
|
निकुञ्जबाट उठ्यो १८ करोड ५९ लाख राजस्व
|
सम्बन्धित शीर्षकहरु
|
गोरखा। बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् ।
|
बिजुली स्ट्राइकहरू प्रायः उच्च वातावरणमा उनीहरूको वातावरणमा अवस्थित छन्। त्यसैले सरल नियम सानो हुनु हो। क्षेत्रमा सर्वोच्च बिन्दु कहिल्यै नहोस्। खुला हावामा पृथक पेड, मिठाई, धातु बाड आदि बाट बचाउन आवश्यक छ।
|
मलाई त तिमी हेर्न, छुन सक्छौ,
|
यो पोष्टलाई शेयर गर्नुहोस्
|
राजस्थानको वैवाहिक भोजमा भएको विष्पोटमा परी मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो
|
बिहीबार थप ६ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (हेर्नुस् नाम सहित)
|
सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेश अन्तर्गत ८ वटा शाखा कार्यालयहरु एकै साथ सञ्चालनमा ल्याएको छ । बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
|
१. बलियो अवस्था (पद, वरिष्ठता, धन, समूह) मा रहेको व्यक्तिले आफूभन्दा कमजोर अवस्थामा रहेको व्यक्तिलाई शारीरिक, मानसिक, सामाजिक या आर्थिक रुपले दुःख दिनु ।
|
प्रदेश ७ माराष्ट्रियसभाको मतदान हुँदै _ suryakhabar.com
|
वाचा त गरे, एमाले नेताहरुले न जनयुद्ध स्वीकार्ने संकेत दिएका छन् न त समान हैसियत दिने नै । उनीहरुले त अझ ७०—४० को अनुपातमा एकिकरण गर्नुपर्ने अडान राख्दै आएका छन् ।
|
रक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा भनिएको छ- रुसी रक्षामन्त्रालयको Tu-154 विमानको अवशेष ब्ल्याक सी किनारमा ५० देखि ७० मीटर गहिराइमा फेला परेको थियो।
|
यो मोडलको सेटमा ६ जिवी र्याम र २ सय ५६ जिवी इन्टरनल मेमोरी रहेको छ । सेरामिक बडी रहेको यो सेट फिंगर सेन्सरको मद्धतले खोल्न मिल्ने हुनाले डाटाको पूर्ण सुरक्षा समेत हुने गर्छ । फोर के भिडियो हेर्न मिल्ने यो सेटको डिस्प्ले ६ दशमलब ४ इन्च रहेको छ । एज डिस्प्ले रहेको यो सेटको फ्रन्ट क्यामेरा ५ मेगा पिक्सेल र रिअर क्यामेरा १६ मेगा पिक्सेलमा एफ टु स्टप रहेको छ । यो सेटको ब्याट्रि क्षमता पनि बढी रहेको छ ।
|
ICTC (इन्फिनिटी प्रकरण र ट्रस लिमिटेड) जो सुधार र खोल्ने को सामने स्थिति छैन, 2003 मा स्थापित भएको थियो। ICTC को मुख्य उत्पादनहरु सार्दै स्टेज एल्यूमिनियम ट्रस, उडान प्रकरण, भारोत्तोलन प्रणाली, पाल, र यति मा छन्। को सुधार र खोल्ने नीति, साथै समर्थन र पार्टी समितिहरु, सरकारको र समाज को सबै स्तर देखि मद्दत गर्छ संग, ICTC तेजी विकास, र यी वर्ष 30% भन्दा बढी वार्षिक वृद्धि दर कायम गरेको छ। आज, ICTC को व्यापक शक्ति ICTC को China.The मार्केटिङ नेट काम राष्ट्रिय उपकरण उद्योग मा शीर्ष पांच पुगेको छ घर मा र विदेश विस्तार गरेको छ। कुल कर्मचारी बारेमा 300 छ, कारखाना अब 30000 वर्ग मीटर, अख्तियार संगठन देखि बजार अनुसन्धान परिणाम अनुसार समेट्छ र "HUAWEI" "ICTC" को ब्रान्ड अधिकार, ICTC व्यापक सरकार र रूपमा समाज को सबै स्तर द्वारा मान्यता प्राप्त थियो को प्रमुख उद्यम राष्ट्रिय उपकरण उद्योग को उन्नत स्तर प्रतिनिधित्व जो। 2008 मा, ICTC प्रतियोगिहरु बीचमा बाहिर उभिए, र 2008 बेइजिङ ओलम्पिक खेल, प्रशस्त ओलम्पिक खेल को अवधि हो जो एक आपूर्तिकर्ता बन्ने सम्मान जित्यो र सबै भन्दा आउन जो यात्री लागि एल्यूमिनियम ट्रस को ब्रान्ड र स्टेज निर्दिष्ट संसार र परिक्षण जीवन।
हाम्रो उत्पादनहरू वा pricelist बारेमा अनुसन्धानका लागि, कृपया हामीलाई आफ्नो इमेल छोडेर हामी 24 घण्टा भित्र सम्पर्कमा हुनेछ। |
लोकान्तर राष्ट्रिय समाचार समिति (रासस) को ग्राहक हो ।
|
६.ल्याटिन अमेरिकी देश क्युबामा एक सयभन्दा बढीको ज्यान जाने गरी हवाई दुर्घटना कहिले भयो ?
|
जानकारी तथा लेखहरु
|
एक कार्यक्रमबीच पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले विधिवत् रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। उक्र शाखा बाट सबै किसिमको बैंकिङ् सुविधा पाउने एनआईसीले जनाएको छ।
एनआइसीको मुलुकभर २२६ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेको छ।
बैंकको वासलातको आकार १७८अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १५१ अर्बपुगिनिजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १२०अर्ब सहितनिजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफल भइसकेको छ।
हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब ११ लाख७५ हजार रुपैंया रहेको छ। साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ। बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालनगर्ने योजना अगाडि सारेको जनाएकोछ। |
सिन्डिकेटको नमुना: यात्रुलाई सहज की झन् सास्ती ?(भिडियो सहित)
|
साम्राज्ञी र करिश्माले सगै कम्मर मर्काएपछि (भिडियो)
|
जनतालाई राहत पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घट्यो
|
लमजुङ, चैत ८ । हिमाली र उच्च पहाडी जिल्लामा जाडोका कारण बेंसी झरेका भैंसी गोठहरु गर्मी बढेसँगै फेरि हिमाली क्षेत्रतर्फ लागेका छन् ।
|
विश्वकप सुरु हुनु भन्दा १ दिनअघि मात्र रुसमा सम्पन्न फिफाको ६८औं भेलाले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजनाको अधिकार प्रदान गरेको हो ।
|
ह्विलचेयर क्रिकेटमा नेपालको जित
|
जानु काम्बाङ्ग लिम्बू मुसलधारे पानी पर्दै थियो, हामी मोटर वे एम २० मा भर्खर आसफोर्ड काट्न लाग्दै थियौं । म अगाडिको सिटमा थिएँ, अरु गाडीहरुले बत्ताएर उडाएको पानीको बाछिटाले अगाडिको बाटो देखिन... Read more
|
ब्लड बैंक संचालनका लागि पाँच लाख बराबरको सामग्री हस्तान्तरण
|
धेरै पढिएको
|
सि.आर.आइको संक्षिप्त परिचय नेपाली सेवाको संक्षिप्त परिचय सम्पर्कका लागि
|
ज्ञलाई आफ्नो ज्ञानमा आएको समयले फ्रीज गरेको फोटोलाई शब्दमा ट्रान्सफर्म गरेर सुनाउनु हतार छ. सन्देशवाहकको उपस्थितीलाई पर सारेर ज्ञ कुद्छ अनि पुग्छ उ ईबरा, बीपीब, प्रराजुहरुको बैठकमा.
बीपीब. देख्दै नदेखेको परको लोकमा भ्रम कसरी सत्यापित गर्नु र? क्षणिक सत्यापन मात्र हुनलाई पनि ठोस आधार राख्नु पर्यो होइन र? अँ-अँ, क्षणिक ठोस भनेको मैले. बरु शारीरिक गतिमा पूर्ण विराम लागेर यथार्थ हुनु भयो भनौं होइन र?
ईबरा सजिलो बनेर हेर्छन ज्ञलाई. ज्ञ आफैलाई सन्तुलित ज्ञानी ठाने झैं गर्छ. प्र. अट्कलिरहन्छ ईबरा र बीपीबलाई. उसलाई केहि थाहा भए झैं हुन्छ र बोल्छ…
प्रराजु. बद्री सरको बाख्राकोटमा भएको मृत्युभन्दा पर मृत्युभित्र रहेर हामीले सपना बोलेको पात्र जस्तो मनविहार गर्नु भन्दा बरु हामी पनि खादा चडाउन जाउँ हैन?
ज्ञ. ईश्वरको सत्ता मरेको छ. त्यसलाई मस्तिष्कबाट निकालेर सोच्नु पर्छ. नत्र शरीर गल्ने छ भनेर मलाई सपनामा नित्शेले भन्दै थियो. तपाईंहरुको शब्दजालको प्रस्थापना बिन्दु त्यसैलाई मानौं होइन र?
पक्ष विहिन साक्षी हुन खोज्छ ज्ञ. उ इश्वरको सत्ता मरेपछि जन्मिएको शुन्यताबाट अनभिज्ञ छ. खलिल जिब्रानले सुक्तहरुमा बन्दि बनाएका विचारहरुलाई आफ्नो कार्यले स्वतन्त्र गर्ने विचार राखे भन्दा विपरीत छ यी तीनजनाको विचार भन्ने उसलाई थाहा छैन. बठ्याइँलाई विचार साहित्य बनाउन उद्द्यत छन् यिनीहरु भन्ने उसले देखेकै छैन. नत्रभने भ्रमको खेतीमा ‘वाई गोर्खाल्याण्ड’ किन विमोचन हुने थियो र? ज्ञलाई साइकोएनालिटिक थियोरिटिकल ट्रेडीशन’boutमा सुद्धि नभएर होला, थाहा नपाएको. Interests manifest themselves as a content inducement to cognition भनेर ज्ञ अनभिज्ञ हुनु नै ईबरा, बीपीब, प्रराजुहरुप्रति उसको मोह हो.
ढिलो-छिटो होला, तर पछिल्लो विस्वास उभिनुलाई अघिल्लो मर्नैपर्छ भन्ने प्र पात्र ज्ञान चाँही भने यस तर्कमा थप आयाम हो. वर्तमानसम्मको वस्तुगत वास्तविकता, त्यसको गतिका सबै रुपहरुको भुत द्रव्यलाई स्पष्ट र वौद्धिक तर्कको आधार बनाउँदै बीपीब बोल्छ:
बीपीब. ठिकै हो सशरीर जाँदा पनि मस्तिष्क पात्र नै पुग्ने हो, यहाँबाट कथा पात्र पठाउँदा पनि मस्तिष्क पात्र नै पुग्ने हो.
यस विषयमा भने तीन जनाको सल्लाह मिल्छ अनि तीनैजनाले आ-आफ्ना कथा पात्रहरुका हातमा पुष्प गुच्छा थमाउने काम गर्छन बद्री सरलाई श्रद्धान्जली स्वरुप. (मई ०९, २०१०, १३:५०) |
४. यदि तपाई DSLR बाट video खिच्नु हुन्छ भने चाही यो नभई हुदैन। धेरैलाइ थाहा नहोला तर video को लागि FPS र shutter को सम्बन्ध १८० डिग्री मा राख्न ND filter को प्रयोग बिना अरु उपाय छैन। त्यसैले आजकल नया नया video क्यामेरा मा ND फ़िल्टर in built नै हुन्छ। जस्तो canon को C seris को सिनेमा क्यामरा हरु
|
अन्तरवार्ता / बिचारview all भागबन्डा गरेर के काे गुणस्तरीय शिक्षाको सपना देख्ने ?: नारायणकाजी श्रेष्ठ
|
शेयर गर्ने बारे
|
हामी पनि रुख जस्तै,जमी बसेका छौँ
|
संघीयता सफल बनाउनु अहिलेको आवश्यकता :मुख्यमन्त्री राई
|
नेपाली: जेब्रा
|
हाम्रो बारेमा
|
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । स्रोत अनुसार आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बुझिएको छ ।
|
SongsNepal XclusiveZ Band Clash LAUNCHED _ VIEW YOUR CHOICE तपाईको सोचाई हाम्रो रोजाई
|
सामाजिक सञ्जाल
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.