text
stringlengths
0
328k
लामो घाँटी- जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् ।
नागार्जुन नगरपालिका कार्यालय _ नेपाल सरकार
१) नेपालको न्यायप्रणाली न्यायिक बहुलतामा आधारित हुनेछ ।
संसारभर लादेनको मृत्युको बारेमा द्धिविधा रहेपनि चाँडै नै लादेनको शवको तस्विर सार्वजनिक नगर्ने अमेरिकाले निर्णय गरेको थियो । यो तस्विरबाट अमेरिकीहरुलाई नै अफ्ठ्यारो पर्ने उसको धारणा छ । तर अब उसले लादेनको मृत्युको पुष्टि गर्न नै भनेर तस्विर सार्वजनिक गर्नु पर्ने छैन ।
निर्वाचनमा वाम गठबन्धनले स्थायित्व, समृद्धि र सुशासनका लागि गरेको प्रतिबद्धतालाई विश्वास गरी जनताले सुविधाजनक मत दिएपछि नेकपा ९माओवादी केन्द्र० को समर्थनमा नेकपा ९एमाले० का अध्यक्ष ओलीको नेतृत्वमा गत फागुन ३ गते सरकार गठन भएको थियो ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।
Previousयस्तो छ बाघ जात्राको तयारी
२०४७ सालपछि नेपाली कांग्रेसको सरकारले लिएको युगसापेक्ष र विश्व दृष्टिसम्मत आर्थिक नीतिहरूका कारण मुलुकको अर्थतन्त्र अहिलेसम्म धानिएको छ । अर्थतन्त्रका मूलभूत मान्यताहरू, जस्तै– निजी क्षेत्रको लगानी एवं नेतृत्वमा मुलुकको आर्थिक विकास, मुलुकको औद्योगिकीकरण र अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको एउटा अभिन्न हिस्सा बनाउने आदि मान्यताहरूलाई हामीले अझै प्रबद्र्धन गर्न आवश्यक छ । नेपाली कांग्रेस यसतर्फ सजग भइरहन आवश्यक छ । त्यसका लागिआवश्यक ऊर्जा निर्माण गर्ने ध्येयतर्फ सिङ्गो पार्टी उन्मुख हुनुपर्छ ।
घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
९. देशभरका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको संस्थागत र भौतिक विकासको लागि सरकारले अनुदान एवं विभिन्न खाले सहयोगको नीति अगाडी ल्याईनुपर्ने कुरामा सम्मेलनले जोड दिन्छ ।
‘बीस वर्षमा नेपाललाई अर्गानिक देश बनाउँछु,’ ललितपुरको जाउलाखेलमा रहेको डीएनएन गेष्टरुममा कृषिविद् मदन राईले उत्साहित हुँदै सुनाए, ‘म त्यसको जिम्मेवारी लिन्छु । दस वर्षमै अर्गानिक देश बन्छ । तर, २० वर्षमा नेपाल विश्वकै पहिलो अर्गानिक देश बन्नेछ ।’ पहिलो अर्गानिक देश हुनेबित्तिकै सालिन्दा पाँच करोड पर्यटक नेपाल आउँछ । सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । नेपाल धर्मको त्रिवेणी पनि हो । पाँच करोड पर्यटक भित्रिनेबित्तिकै १० करोड मानिसले रोजगारी पाउँछन् । नेपालमा तीन करोड जनसंख्या छ । कामदार नपुगेपछि विदेशबाट झिकाउनुपर्छ । रासायिक मल र कीटनाशक औषधि बिक्री गर्ने नेपालकै पहिलो अधिकृत तथा कृषिविद् मदन राईसँग ‘किसानलाई धनी कसरी बनाउन सकिन्छ’ भनेर दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश : ‘प्रतिशतका आधारमा संसारमा सबैभन्दा बढी किसान भएको देश नेपाल होला,’ कृषिविद् राईले दाबी गरे, ‘नेपाल अनपढ किसानप्रधान देश पनि हो । पढ्यो भने हलो जोत्न पर्दैन भन्ने मान्यता छ । पढ् है पढ्, पढिनस् भने हलो जोत्ने होलास् भन्नेको बाहुल्य छ । अनि कसरी शिक्षित व्यक्ति खेतीकिसानमा आकर्षित होलान् ?’ हलो जोत्नु भनेको उब्जाउने संकेत हो । वनस्पति तथा धातुको उत्खनन÷सम्भार गरेर त्यहाँबाट उत्पादित उब्जनीबाट मानिसले ज्यान बचाएका छन् । पढेलेखेकाले हलो जोत्न नहुने भएपछि ५० काटेका, त्यो पनि अनपढले मात्रै खेतीकिसानी गर्ने भए । अनपढ किसानको संख्या दिनदिनै घट्दै छ । यसैले सालिन्दा खेतबारी बाँझिदै गएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरू स्वदेश फर्केपछि कृषितिर आकर्षित छन् । उब्जाएर देशलाई धनी बनाउन कृषिभन्दा अर्को आधार नभएको राईको जिकिर छ । कोठामा बसेर किताब पढ्ने ८४ लाख नेपालीलाई भात खान आउँछ, पकाउन आउँदैन । लुगा लगाउन आउँछ, बनाउन आउँदैन । उब्जनी नगरी उपभोग गर्न पाइँदैन । राणाकालदेखि नै उब्जाउने र उपभोग गर्नेबीच स्तर निर्धारण गरियो । उब्जाउने काम त्यति सजिलो छैन । उब्जाउनेलाई सानो र बसिखानेलाई ठूलो बनाइयो । मानिसले उब्जाउने चीज ८० प्रतिशत वनस्पति हुन् । २० प्रतिशत धातुले ओगटेको छ । उद्योग वनस्पतिमा आधारित छन् । उद्योग भनेको खेती हो । खेती भनेको वनस्पतिको स्याहार, सम्भार गरेर मानिसलाई काम लाग्ने वस्तु उब्जनी गर्ने हो । चाउचाउ, बिस्कुट, राइस मिल, फ्लावर मिल, जाँड–रक्सीदेखि चुरोट, कपडा, कागज कारखानालगायत सबै वनस्पति हुन् । उद्योगधन्दाका आधार भनेको कृषि नै हो । तिनीहरूका लागि कच्चा पदार्थ उत्पादन भएन भने उद्योग चल्दैन । कृषि भनेको मानिसको समृद्धिको मूल आधार हो । कृषिका लागि नेपाल सम्भावनै सम्भवाना बोकेको मुलुक हो । यहाँको हावा त्यत्तिकै राम्रो छ । हावा भनेको चिसो र तातो अवस्था हो । हामीसँग न्यानो पनि छ । करिब १८ प्रतिशत भू–भाग तराई–मधेस छ । करिब ६० प्रतिशत पहाडै पहाड छ । जहाँ चिसो हावा पाइन्छ । त्यसपछि अत्यधिक चिसो हुने हिमाली क्षेत्र पनि हामीसँग छ । वनस्पतिले अत्यधिक चिसो, ठिकठिकै चिसो र न्यानो मन पराउने हुन्छन् । पृथ्वी भनेको न्यानो, चिसो र अत्यधिक चिसो ठाउँ न हो । यस हिसाबले नेपाल सिंगो पृथ्वी हो । त्यतिमात्रै होइन, नेपालमा पिउनेपानी त्यत्तिकै छ । जमिन त्यत्तिकै राम्रो छ । जमिन गरा–गरा (ट्यारेस) परेको छ । नेपाल गराको देश पनि हो । पुर्खाले हजारौं वर्ष मिहिनेत गरेर बनाएको गरा त्यत्तिकै सुन्दर छन् । माटो, पानी र हावा प्रयोग गरेर हामीले खेती गरेपछि देश कृषिप्रधान बन्नेछ । ‘खेतीकिसानीका लागि माटो, पानी र हावा चाहिने न हो,’ उनको तर्क छ, ‘जल र मल अभाव छैन । केवल प्रयोग गर्न जान्नुपर्छ । म त भन्छु मल र जल आधारभूत कुरा हुन् ।’ किसानले निम्नलिखित भूमिका निर्वाह गरे धनी बन्न समय लाग्दैन । उत्पादनको पहिलो सर्त जमिन हो । हिजोआज एक रोपनी जग्गा हुने पनि किसान, दुई रोपनी जग्गा हुनेलाई पनि किसान नै भनिन्छ । सरकारले ७५ रोपनीभन्दा बढी जमिनमा खेतीपाती गर्न दिँदैन । धेरै खेती गर्छु भन्नेलाई समेत बन्देज लगाएको छ । २० रोपनीभन्दा थोरै जमिनमा खेती गर्नेलाई किसान भन्न उचित हुँदैन । त्यति जग्गाबाट उत्पादित अन्नबालीले सम्बन्धित किसानको परिवारलाई खानसमेत पुग्दैन । पहाडमा ५० रोपनी र तराईमा पाँच बिघा नभई किसानलाई व्यावसायिक खेती गर्न प्रोत्साहित गर्न हुँदैन । किसानले भाडामै लिएर भए पनि जग्गाको प्रशस्त व्यवस्था गर्नैपर्छ । भाडामा पाइएन भने खेती गर्ने–गर्नेबीच मिलेर खेती गर्न सकिन्छ । ‘कोअपरेटिभ फार्मिङ’लाई प्रोत्साहित गर्नुपर्छ । यन्त्रको उपलब्धता हेरेर जमिनको हदबन्दी तोक्नुपर्छ । जमिनको क्षेत्रफल ठीक भएन भने नाफा हुँदैन । मिहिनेत गरे पनि फाइदा हुँदैन । पानी भनेको सम्पत्तिको खानी हो । सुन र पेट्रोलभन्दा हजार गुना बढी पानीको महत्व छ । पानीले नै पेट्रोल निकाल्ने हो । पेट्रोल भनेको वनस्पति न हो । वनस्पति पानीविना हुँदैन । नेपालमा पानी नभएको ठाउँ छैन । कम्तीमा पनि तीन÷चार महिना पानी भइहाल्छ । बर्खामा वर्षा हुन्छ । बाह्रैमास पानी नहुने ठाउँमा बर्खाको पानी संकलन गरेरसमेत खेतीपाती गर्न सकिन्छ । हामीसँग मल प्रशस्त छन् । त्यो पनि अर्गानिक । नेपालका पहाड र तराईमा धानलाई मल हालिँदैन । तर पनि उत्पादन घट्दैन । त्यो भलपानीको देन हो । बर्खाको भलपानी मलिलो हुन्छ । त्यही भलपानी खेतमा हालिन्छ । हामी भलपानी छेक्न जाँगर चलाउँदैनौँ । चैत, वैशाखको भलपानी छोपियो भने १० मुरी उब्जनी हुने खेतबारीमा २० मुरी हुन्छ । भलपानी कसरी छोप्ने ? ‘सजिलो छ,’ कृषिविद् राईले सुझाए, ‘बाटोभरि गोबर, पत्कर, सुली हुन्छ । पानी पर्दा बगेर जान्छ । त्यो कहाँबाट बग्दै छ, पहिचान गरी सम्बन्धित किसानले आफ्नो बारीमा डोर्याउनुपर्यो । बारी भिरालो भए पनि खेतैजस्तो बनाउनुपर्दैन । प्रत्येक गरामा भलपानी जम्न सक्ने भयो भने पुग्छ ।’ भलपानी जम्नबित्तिकै जोतिहाल्नुपर्छ । नत्र उडेर जान्छ । जोतेपछि माटोमा मिसिन्छ । त्यसपछि फेरि एकपटक भलपानी हाल्न सके बारीमा समेत मल हाल्न पर्दैन । खेतमा त झन् सजिलो छ । कुलो, नहरबाट भलपानी डोर्याएर खेतमा हाले भइगयो । पानी पर्यो भनेर हात बाँधेर घरभित्र बस्न भएन । पानी पर्नासाथ भलपानी छेक्ने संस्कार विकास गर्ने हो भने साबिक जमिनबाट उत्पादन दोब्बर हुन्छ । मलका लागि पत्कर, सोत्तर त्यत्तिकै उपयोगी मानिन्छ । हिमाल, पहाड र तराईमा त्यत्तिकै खेर गइरहेको छ । नेपालमा ५५ लाख भैँसी, ७५ लाख गाई छन् । भैँसी र गाईले मात्रै एक दिनमा कम्तीमा आठ करोड लिटर पिसाब निकाल्छ । त्यति पिसाबले मात्रै हजारौँ हेक्टर जमिनलाई मल पुग्छ । हामी संकलन गर्दैनौ । सबै उडेर जान्छ । सबै मिथेन र नाइट्राइट भएर आकाश डढिरहेको छ । गोबर पनि त्यत्तिकै मात्रामा हुन्छ । एक दिनको कम्तीमा पाँच करोड किलो मल पनि घामले तताएर उडाइरहेको छ । सोलिडलाई हिट गरे लिक्विड हुन्छ । लिक्विड हिट गरे ग्यास बन्छ । गोबरमा ९० प्रतिशत पानी हुने भएकाले त्यो लिक्विड हो । गोबरमा भएको नाइट्रोजन उडेर गएपछि काम लाग्दैन । काम लाग्ने चीज उडेर गएपछि मल नभएर छोक्रामात्रै बाँकी रहन्छ । त्यो पनि बारीमा लगेर महिना दिन त्यत्तिकै राखिन्छ । त्यसो भएपछि मलले मलको काम गर्दैन । गोबर, सोत्तर र पत्करमिश्रित मल एक नम्बर हुन्छ । पत्करले नेपालका हजारौँ हेक्टर वन डढेलो लगाउँछ । खरानीजति हिन्दमहासागरमा पुग्छ । एक हेक्टर वनमा झन्डै दुई टन पत्कर निकाल्न सकिन्छ । पत्करलाई कम्पोस्ट मल बनाउन सकियो भने खेती सप्रिनुका साथै डढेलो रोक्न सकिन्थ्यो । यसैगरी, दैनिक गाई, भैँसीको पिसाब र गोबरमात्रै संकलन गरी प्रतिहेक्टर २० टन गोबर मल र २० टन पिसाब मल प्रयोग गरेमा १० टन अन्नबाली उत्पादन हुन्छ । ५० टन तरकारी सजिलै फलाउन सकिन्छ । उत्पादनमा यति धेरै सम्भावना हुँदाहुँदै पनि किसानले ध्यान दिएका छैनन् । किसानलाई यन्त्र नभई हुँदैन । गोरु जोतेर खेती गर्दा मानिस पनि गोरु हुन्छ । गोरुले एक दिनमा तीन रोपनीभन्दा बढी खेतबारी जोत्न सक्दैन । सानो ट्याक्टरले दैनिक नौ रोपनीसम्म जोत्न सक्छ । गोरुलाई घाँसपानी खुवाउनुपर्छ । जोतिसकेपछि ट्याक्टरलाई बन्द गरेर राखे पुग्यो । पहाडमा कसरी सम्भव होला सानो ट्याक्टर प्रयोगमा ल्याउन ? उनी भन्छन्, ‘हिजोआज सानो ट्याक्टरसमेत निर्माण भइसकेको छ । पार्टपार्ट खोलेर पहाड पुर्याउन सकिन्छ । रोबोर्टमात्रै होइन, ड्रोन टेक्नोलोजी आइसकेको समयमा पहाडमा सानो ट्याक्टर प्रयोग गर्न असम्भव छैन ।’ ‘पहाडमा समेत सानो ट्याक्टरलाई व्यापकीकरण गर्नुपर्छ,’ उनको मान्यता छ, ‘यो राज्यको काम हो । अहिलेसम्म उपलब्ध प्रविधि परिमार्जन गरेर हिमाल, पहाड र तराईमा यन्त्र प्रयोग गर्नुपर्छ ।’ हुन पनि हो– पछिल्लो समय पोर्टेबल यन्त्र आइसकेका छन् । रोप्ने, गोड्ने र काट्ने फरक–फरक यन्त्र बनेका छन् । तसर्थ, गोरु जोतेर व्यावसायिक खेती गर्न सम्भव छैन । ‘गोरु जोत्नुपर्छ,’ कृषिविद् मदन राईको तर्क छ, ‘तर, पर्यटकलाई देखाउनमात्रै । निश्चित ठाउँमा ५÷६ रोपनी जग्गामा संग्रहालय बनाएर साँच्चिकै गोरु जोतेको दृश्य देखाइयो भने लाखौं पर्यटक हेर्नचाहिँ आउलान् ।’ विकसित देशमा किसानले ट्याक्टर छाडेर रोबर्टले जोत्न थालिसके । सम्बन्धित किसानले पुँजीबारे ध्यान दिनुपर्छ । पुँजी कहाँ पाइन्छ ? पुँजीविना केही काम सम्भव छैन । ट्याक्टरदेखि बीउ किन्नसम्म पुँजी चाहियो । ढुवानी गर्न पुँजी चाहियो । पुँजीको सहज व्यवस्था कहाँ छ ? सरकारमा कि सहकारीमा छ, पहिचान गर्नुपर्यो । पुँजी छैन भने माग्नुपर्यो । पुँजी नभई यन्त्रीकरण सम्भव छैन, यन्त्रीकरणविना उत्पादन सम्भव छैन, उत्पादनविना समृद्धि सम्भव छैन । सबै कुरा चुस्त–दुरुस्त भए पनि व्यवस्थापन ठीक भएन भने किसानलाई धनी बनाउन सकिँदैन । ५० रोपनीमा तरकारी, ५० रोपनीमा किबी, ५० रोपनीमा माछापालन र ५० रोपनीमा गाईपालन गरेँ भने मेरो उत्पादन यति हुन्छ । उत्पादित वस्तु त्यहाँसम्म लगेर बेच्छु, यस्तो तरिकाले बेच्छु भनेर योजना बनाउनैपर्छ । व्यवस्थापनमा प्राविधिक ज्ञान जरुरी छ । प्राविधिक ज्ञानबारे सम्बन्धित किसान निरन्तर ‘अपडेट’ हुनुपर्छ । के–कस्ता प्रविधि भित्रिइरहेका छन् भनेर खोजी गर्नुपर्छ । उत्पादन, व्यवस्थापनदेखि बजारसम्मको प्राविधिक ज्ञानबारे पूर्ण जानकारी हुनैपर्छ । अर्को किसानले त्यही उत्पादन प्याकेजिङ गरेर बजार पुर्याइसक्यो तर आफ्नो उत्पादन राम्रो हुँदाहुँदै बारीमै छ भने उसले गरिखाँदैन । यसैगरी, सम्बन्धित किसानले खेती लगाएपछि पानी र मल कहिले हाल्ने, रोग, कीरा लागेको छ कि छैन भनेर समय–समयमा विचार पुर्याउनैपर्छ । हिजोआज पनि कतिपय किसानले ‘भए होस्, नभए नहोस्’ भन्ने गर्छन् । व्यावसायिक किसानले त्यसो गर्नुहुँदैन । किसानले बजारबारे जान्नैपर्छ । बजारसम्म कसरी पुग्ने ? बजारको मागसमेत बुझ्न जरुरी हुन्छ । उदाहरणका लागि पूर्वी पहाडबाट मोरङको विराटनगरमा काउली थुप्रियो । २० रुपैयाँ केजी नबेचे आफूलाई फाइदा हुँदैन । किन्नेले दुई रुपैयाँ केजी पनि हाल्दैनन् । परेन आपत । स्थानीय खोलामा फालौँ फोहोर भयो भन्दै उल्टै कारबाहीमा परिएला भन्ने डर । त्यसो भएपछि पुनः ढुवानी गरेर अर्को ठाउँ लैजानुको विकल्प हुँदैन । त्यही काउली सिलगुडीमा ५० रुपैयाँ केजी बिक्री भइरहेको छ भन्ने पूर्वजानकारी भएमा उसले पहिल्यै त्यतै लैजान्छ । व्यावसायिक खेती गर्नेले ‘मार्केट इन्टेलिजेन्स/इन्फर्मेसनबारे जानेन भने दुःख पाउँछ । त्यसपछि नजानी नहुने भनेको मूल्य साङ्लो ‘भ्यालु चेन’ हो । ‘भ्यालु चेन’ लाई सिधा तरिकाले यसरी बुझ्न सकिन्छ । जस्तै, माछा व्यवसायीले माछा पाल्यो । तर, ग्राहक किन्न आएनन् भनेर चिन्ता मान्नु पर्दैन । त्यसो भए बजारसम्म पुर्याएर जिउँदै बेच्दा कि पकाएर बेच्दा बढी मूल्य आउँछ ? त्यो थाहा पाउनु भनेको ‘भ्यालु चेन’ हो । बिरुवा प्राणी भएकाले उसलाई रोग/कीरा लाग्छ । रोग/कीराले आक्रमण गरिरहन्छ । गोलभेँडा व्यवसायीले खेती गर्नअघि गोलभेँडामा कुन–कुन रोग लाग्छ भनेर पहिल्यै थाहा पाउनुपर्छ । रोग लाग्न नदिन के गर्ने भनेर पहिल्यै सचेत हुनुपर्छ । पछिल्लो समय गोलभेँडा खेती गर्ने र कुखुरा पाल्नेहरू सम्बन्धित व्यवसायबारे अज्ञानताले लगानी डुबाइरहेका छन् । ‘नयाँ जग्गामा पहिलोपटक टनेल बनाएर गोलभेँडा लगाउनुभयो भने सय प्रतिशत नाफा दिन्छ,’ कृषिविद् राईको बुझाइ छ, ‘त्यही टनेलमा दोस्रोपटक गोलभेँडा लगाउनुभयो भने नाफा ५० प्रतिशतमा झर्छ । तेस्रोपटक लगाउँदा ३० प्रतिशत नाफा होला । तर, त्यही टनेलमा चौथोपटक गोलभेँडा लगाउँदा नाफा होइन लगानीसमेत उठ्दैन ।’ कारण ? पहिलोपटक लगाउँदा त्यहाँ रोग/कीरा केही थिएन । तसर्थ, १०० प्रतिशत नाफा भयो । दोस्रोपटक त्यहीँ गोलभेँडा लगाउँदा पहिल्यै केही रोग/कीरा पसिसकेका थिए । त्यसले आक्रमण गर्ने नै भयो । तेस्रोपटक लगाउँदा रोगैरोग, कीरैकीरा भएपछि उसले गोलभेँडा लगाउनसाथ आक्रमण गर्न थालेपछि उत्पादनमा ह्रास आउने नै भयो । कुखुरापालकको समस्या पनि गोलभेँडासँग मेल खान्छ । कुखुरापालकले लेयर एक र ब्रोइलर भए तीन लट उत्पादन गरेपछि गोठ सारिहाल्नुपर्छ । नत्र रोग लाग्न थालिहाल्छ । रोग लागेपछि औषधि दिँदादिँदा कुखुरा विषालु हुन्छन् । रोग त निको पार्न सकिएला तर खर्च बढ्छ । खानेकुरासमेत विषालु हुन्छ । बाली सुरक्षा त्यत्तिकै महत्वपूर्ण मानिन्छ । चोरी, डकैतीबाट बाली बचाउनैपर्छ । बाली राम्रो हुनासाथ चोरी, डकैती हुन सक्छ । किसानले जुन ठाउँमा खेती गर्दै छ, उसले सरकारलाई जानकारी गराउनुपर्छ । किसानले बाली सुरक्षार्थ बीमा गर्नुपर्यो । बीमा गर्न खर्च लाग्ला तर पाँच लाख आम्दानी हुने ठाउँमा दुईदेखि १० हजार रुपैयाँसम्म खर्च गरे फरक पर्दैन । प्रकृति हाम्रा लागि वरदान हो र अभिसाप पनि । घाम नभई हुँदैन, धेरै घाम भयो भने खडेरी लाग्छ । पानी नभई हुँदैन, धेरै भयो भने बगाउन बेर लगाउँदैन । विशेषगरेर रोग/कीरा र मौसम परिवर्तनले गर्दा किसानलाई मर्कामा पार्न सक्छ । तसर्थ, उसले खोजीखोजी बीमा गर्नुपर्छ । खेती गर्नुअघि कुन–कुन खेतीको बीमा छ भनेर बुझ्न आवश्यक छ । नभएको बालीको बीमा व्यवस्था गरिदिनुपर्यो भनेर सरकारलाई घचघच्याउन पछि पर्नुहुँदैन । किसानले यति भूमिका निर्वाह गरेपछि लगाएको बालीनालीले उत्पादन नदिने कुरै छैन । वनस्पति, पशु, पक्षी, कीरा वा कीटाणुले आम्दानी दिन्छ दिन्छ । खेती भनेको बिरुवा हो । दोस्रो पशु हो । तेस्रो पन्छी । कीरा भनेको मौरी हो । कीटाणु भनेको च्याउ । जल भनेको माछा भयो । यी सबैले बिरुवा खान्छन् । आधार त बिरुवा हो । त्यसकारण बिरुवा जान्न जरुरी छ । बिरुवा जान्नेमात्रै सक्कली किसान हुन् । उनै त हुन्– धनी बन्न सक्ने ।
हाम्रो नेपालमा
उनले यसबारेमा गहन रुपमा सोचेर र नयाँ जुक्ति निकाले । र उनले श्रीमतिलाई अस्पताल लगेर गए । त्यसपछि त्यसो गर्नुको रहस्य अस्पतालमा पत्ता लग्यो । उनले पतिको हत्या गर्ने उद्देश्यले यस्तो कार्य गरेकी पुष्टी भयो ।
एनआइसी एसियाको एक अर्ब ८३ करोड रुपियाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत
पिटरवरोमा निशुल्क नेपाली भाषा कक्षा सुरु
सहज प्रक्रियाबाट वातावरण सुधारका काम गर्नुपर्ने: मन्त्री लाल बाबु पण्डित
चिनी उद्योग बन्द हुन एक महिना मात्र बाँकी रहेको अवस्थामा समेत उखुको मुल्य निर्धारण हुन नसकेको भन्दै उखुको मुल्य तत्काल निर्धारण गर्नु पर्ने, विगत वर्षको किसानहरुको भुक्तानी दिनुपर्ने, चिनी मिलमा हुने गरेको दलाली रोक्नुपर्ने र सरकारले तोकेको पेस्की रकम दिनु पर्ने माग राख्दै राय अनसन बसेका छन् । अन्नपूर्ण चिनी उद्योग पश्चिम धनकौल सर्लाहीले गत वर्षको भुक्तानी किसानलाई दिन २ करोड ३६ लाख रुपैया बाँकी रहेको प्रमुख जिल्ला अधिकारी चपागाईले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको हिल्सा नाकाको अवलोकन गरेका छन् । पर्यटन वर्षको उद्घाटनपछि उनी हेलिकोप्टरमार्फत हिल्सा पुगेका हुन् । प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश र संघीय सरकारका मन्त्री तथा विशिष्ट व्यक्तिले हिल्सा नाकाको अवलोकन गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए ।
चुनाव अगाडि फोरम नेपाल नेकपासँगको सहयोगी दल त थिएन, उसले त विरोधी दलको रूपमा चुनावमा भाग लिएका थिए । मानौं नेकपासँग यदि बहुमत थिएन भने बहुमत पु¥याउनका लागि अर्को विरोधी दलसँग गठबन्धन बनाउन गयो बुझिन्थ्यो । तर यो सरकार त पूर्ण बहुमतको सरकार छ । उपेन्द्रजीहरू चुनावमा विरोधी दलको रूपमा भाग लिनुभयो र बहुमतवाला सरकारमा घुस्रिनुभयो । उपेन्द्र यादवको यो कदमले मधेशी जनता, मधेश आन्दोलन र मधेशका शहीदहरूको पनि अपमान भएको छ । उहाँको यो कार्य दुःखद, आश्चर्यजनक र लज्जाजनक पनि हो ।
छुटाउनु भयो कि?
सामसुङको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि (आईएमएस) ले शनिबार राजधानीमा विशेष समारोहका बीच उक्त मोबाइलको सार्वजनिक गर्दै विक्री सुरु गरेको हो।
लोडसेडिङ तालिका
भिडियो ग्यालेरी
४. ‘जीवन काँडा कि फूल’ चैत २२ देखि पर्दामा
April 24, 2018 in समाचार // बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते
शेयर प्यानेल बन्द गर्नुहोस्
कमेन्ट गर्नेहोस्
फर्मास्युटिकल्समा एमेजनको सक्रियताले स्वास्थ्य सेवासँग सम्बन्धित सम्झौतालाई टेवा दिएको छ । जनवरीमा एमेजनले जेपी मोर्गन र बर्कशायर ह्याथवेसँग मिलेर स्वतन्त्र स्वास्थ्य सेवा प्रदायक कम्पनी खोल्ने घोषणा गरेको थियो । मार्चको शुरुमा सिग्नाले ५४ अर्ब डलर नगद र शेयर दिएर एक्सप्रेस स्क्रिप्ट्स किनेको थियो । उता, सीभीएसले पनि गत महीना ६९ अर्ब डलर नगद र शेयर दिएर एटेना किनेको थियो ।
मेरो नाम अभिषेक तामाङ हो । खनियावास गाउँपालिका २ झार्लाङमा पर्छ । निर्वाचनको अघिल्लो दिन ९ गतेसम्म शान्तिपूर्ण वातवारण नै ...
ताप्लेजुङको सिरिजंघा ७ स्थित रमिते छाँगा । तस्बिर: रासस
गाउँपालिका अध्यक्षले ठेक्का लिएको सडक : म्याद सकिने बेलामा आधामात्रै काम
सरसफाइ तथा स्वच्छताको विषयलाई पहिलो जनचासोको सवालको रुपमा स्थापित गर्नमा सहजीकरण गर्ने निकायको महत्वपूर्ण भूमिका रहन्छ । “निरन्तर सहजीकरण गर्ने निकायको अभाव भएका कारण पनि झापामा सरसफाइले संस्थागत रुप र आवश्यक गति लिन सकेन”,
लण्डन । बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा नेटवर्क 'मर्जिङ नेपसक्स'को नेतृत्व चयन गरिएको छ । बेलायतस्थित नेपाली समुदायका युवा विद्यार्थी तथा प्रोफेसनलहरुलाई संगठित गर्ने लक्ष्यसहित सुरु भएको अभियानको १ वर्ष पुगेको सन्दर्भमा गतसाता आयोजित पहिलो साधारणसभाले नेतृत्व चयन गरेको हो । आगामी २ वर्षे कार्यकालका लागि मर्जिङ नेपसक्सको अध्यक्षमा पवन कंडेल निर्विरोध चयन भएका छन् । सहकोषाध्यक्षमा प्रियंका आचार्य र पिआर अफिसरमा किरण कंडेल पनि निर्विरोध भएका छन् । उपाध्यक्षमा विष्णु गैरे र गौमाया गुरुङ , महासचिवमा समिर गुरुङ, कोषाध्यक्षमा निकिरण खरेल र सहसचिवमा विवेक क्षेत्री निर्वाचित भएका छन् । उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहसचिव पदका लागि अनलाइन भोटिङमार्फत मतदान नै गराइएको थियो । शनिबार लण्डनमा सम्पन्न मर्जिङ नेपसक्सको पहिलो साधारणसभामा संस्थाको नवनिर्वाचित कार्यसमितिको घोषणा गरिएको थियो । साधारणसभामा प्रमुख अतिथकिा रुपमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी समेत उपस्थित भएर युवाहरुलाई शुभकामना दिएका थिए । साधारणसभामा भाग लिन स्कटल्याण्ड, वेल्स, मिडल्याण्ड लगायतका ठाउंबाट समेत सहभागी आएका थिए । जसमा अहिले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको साथै ग्रयाजुएटहरु र युवा प्रोफेसनलहरुको पनि सहभागिता थियो । एकआपसमा नेटवर्किङको मुख्य उद्धेश्य राखेर सबै सहभागीलाई फरक फरक टेबलमा घुमाएर घुलमिल गराउनका साथै अन्तरक्रिया पनि गराइएको थियो । सोहि अवसरमा मर्जिङ नेपसक्सको आफ्नै वेबसाइट पनि लञ्च गरिएको थियो । साधारणसभा तथा समर बल भनेर आयोजना गरिएको कार्यक्रममा नेपालबाट आएको नाइट ब्याण्ड र बेलायतकै विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित भक्त ब्याण्डले विशेष प्रस्तुति गरेका थिए भने कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेको एक्जिबिसन डान्स ब्याटलमा पनि सहभागी युवाहरु रमाएका थिए । बेलायतमा एक च्यारिटेबल संस्थाका रुपमा दर्ता भएको छ मर्जिङ नेपसक्स । अहिलेसम्म बेलायतका ५० भन्दा बढि विश्वविद्यालयसम्म बिस्तार हुन सफल यो सञ्जालमा सयौं विद्यार्थीहरु सक्रिय अभियन्ताका रुपमा आबद्ध भइसकेका छन् । मर्जिङ नेपसक्सको मुख्य मन्त्र 'सेन्स अफ बिलोन्गिङ फर सोसल मोबिलिटी' छ । विभिन्न तहमा प्रवेश गर्न लागेका विद्यार्थीहरुलाई मेन्टरिङ गर्ने, विद्यार्थीहरुका रिसर्च आर्टिकल , लेख, रचना समेटेर त्रैमासिक म्यागाजिन प्रकाशन गर्ने, सदस्यहरुलाई नेपालका विभिन्न क्षेत्रमा स्वयसेवीका रुपमा पठाउन कोअर्डिनेट गर्ने, लोकल सोसल एक्सन प्रोजेक्ट अन्तर्गत बेलायतको नेपाली समुदायमा युवाहरुको सहभागिता बढाउने लगायतका लक्ष्य यो समुहले लिएको छ । काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् । काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ । काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ । के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।
सामाजिक सञ्जाल /category/social-media
धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै डेटिङमा बोलाएर प्रेमिकाको हत्या
प्रबासमा रहेका हिमाल खड्का को यो अवस्था (भिडियो सहित)
इभा गिरीलाई जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज
घर योजनाहरु (1)
पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला।
दर्ता नं. २५९/२०७३–७४
तामाङ भाषी रचना (23)
(फ्रान्स) राष्ट्रिय संविधान सभा
घाँटी रेटेर एकको हत्या
गोबरग्यासले ५ मिनेटमै पालैपालो लियो एकै परिवारका ४ जनाको ज्यान
सैनिक ऐन २०६३ को दफा २९ मा 'नेपाली सेनाका बहालवाला तथा भूतपूर्व व्यक्ति र तिनका परिवारको कल्याण सम्बन्धी कार्यका लागि एक कल्याणकारी कोष रहने' उल्लेख छ।
अदालतमा ८ घन्टा
सम्पादकीय जेष्ठ ८, २०७५
५६ मिनेट अगाडि
यसैवीच, प्रत्येक वर्षको फागुन ७ गते हुने साइकल दौड प्रतियोगितामा भाग लिन रौतहट पुगेका पूर्वप्रधानमन्त्री एवं एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री आलोपालो गर्ने विषय सार्वजनिक रुपमा भन्नु राम्रो नहुने प्रतिक्रिया दिएका छन् ।
अहिलेको ‘सङ्घीय निजामती सेवा ऐन’मा पनि ६० वर्ष उमेर हदबन्दी बढाउने÷नबढाउनेबारे विभिन्न छलफल भएको छ । अर्थ मन्त्रालयले नयाँ बन्न थालेको निजामती सेवा ऐनको विधेयकमा समेत ५८ वर्षबाट बढाएर ६० वर्ष गराउन सामान्य मन्त्रालयलाई सुझाव दिएको थियो ।
लेखक Thant Sin · कला र संस्कृति
काठमाण्डु, ८ माघ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कडा जवाफ फर्काएका छन् । सामाजिक सञ्जलमा एक ट्विट गर... Read more
exactspy संग- Best Parental Control App For Iphone तपाईं को लागि सक्षम हुनेछ:
काँग्रेसको केन्द्रीय समिति विस्तार गर्न आग्रह
रद्द गर्नुहोस्
प्रदेश नम्बर ७ को सरकारले २५ अर्ब ६ करोड ५६ लाख १४ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ। जसमध्ये पुँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार अर्थात् ४६ दशमलव ७४ प्रतिशत विनियोजन गरिएको छ।
काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पराजुलीले यसअघि विसं २०७२ साउनमा निर्धारण भएको न्यूनतम पारिश्रमिक त्यसयता पुनरावलोकन नभएको बताउँदै त्यसलाई समयसापेक्ष बनाउँदै कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो ।
पुरुषोत्तम घिमिरे
जापानमा बढ्दो नेपालीहरुको संख्यासंगै स्वास्थ्य समस्याहरु पनि बढिरहेको छ, त्यसमा पनि महिला दिदीबहिनीहरुको समस्या अझ बिकराल बन्दै गईरहेको अवस्थामा यो कार्यक्रम गर्न लागिएको संयोजक सबिता श्रेष्ठले जानकारी दिनुभयो ।
डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरोध ।
हाम्रो बारेमा
७५ वर्षीय बुवाले बञ्चरो प्रहार गर्दा ५० वर्षीय छोराको मृत्यु
बलिउडका गीतहरू सुनेर मज्जाले नाच्ने रहर छ भने यो साता त्यसको व्यवस्था वाइ डान्स स्कुलले गरेको छ । जहाँ पुगेर तपाईं आफ्ना साथीभाइहरूका साथ बलिउड स्टाइलमा बलिउड डान्स गर्न सक्नुहुनेछ ।
उत्तरी छिमेकी चीनसँगको ब्यापारिक नाका रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ ।सुक्खा बन्दरदगाह बनाउन पहिलो चरणको गृहकार्य तीव्र गतिमा अगाडि बढेको छ । सुख्खा बन्दरगाह बनाउन टिमुरे गाविस इलाकाको जग्गा अधिकरण गर्ने कार्य सम्पन्न भई मुआब्जा वितरणको तयारी भइरहेको छ । करिब ५९ रोपनी जमिनको मुआब्जा स्थानीय बासिन्दाले प्राप्त गर्नेछन् ।
प्रहरीका अनुसार भारतबाट फर्केपछि सिंहले आफूलाई शिवभक्त बताउँदै बाबाको रूपसमेत धारण गरेर बसेका थिए। प्रहरीका अनुसार चार हत्याको अभियोग पुष्टि भए पनि सिंहले आफूले ६ जनाको हत्या गरेको बताउने गरेका छन्। बर्दियाका चौधरी थरका दुई माओवादीको हत्यामा पनि सिहंको संलग्नता रहेको बताउने गरिए पनि त्यसको पुष्टि भइसकेको छैन। पछिल्लो समय उनी ललितपुरकी आफूभन्दा दोब्बर उमेरकी एक महिलासँग सम्बन्धमा छन्। प्रहरीका अनुसार ती महिलाले नै सिंहको आर्थिक आवश्यकता पूरा गर्दै आएकी छिन्।
आजको राशिफल
सिंह– मेहनतको फल प्राप्त हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ।
निर्मला हत्याकाण्डको विरोधमा यसरी उर्लियो जनसागर, कसले के के भने ?(भिडियोसहित)
हाम्रो नेपालमा
साउन २९, २०७४
स्वास्थ्य/मनोरञ्जन
जलविद्युत्, कृषि, पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह
यही भेटिए नेपालको जुनियर टिमका पहिलो क्याप्टेन राज श्रेष्ठ। 'कक्षा नौमा पढ्दा यहाँ क्रिकेट ग्राउन्ड बन्ने समाचार सुनेको हो २०५६ सालतिर,' राजले भने, 'यति लामो प्रतीक्षापछि बल्ल खेल्न सकिने अवस्था बनेको छ।'
कैलाली, चैत २५ । मकै र कोदोको बोरामा लुकाई छिपाई तस्करी गरिरहेको अवस्थामा ११ किलो लागु औषध चरेशसहित शनिबार साँझ प्रहरीले एकजनाई नियन्त्रणमा लिएको छ ।
कर्णाली अब समृद्धिको मार्गमा - Wnepal.com
सूचना विभाग दर्ता नं. २८५ /०७३ /०७४
भिडियो ग्यालरी
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाति सम्झौता गरेको आरोप लगाउनुभएको छ । नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उहाँले भन्नुभयो —...
सण्डे मिडिया हाउस प्रा.लि, गाैरीघाट काठमाडाैं ।
काठमाडौं, साउन । काँडाघारीमा बस्ने ११ वर्षीय निशान खड्काको अपहरण र हत्यामा संलग्न दुई अपहरणकारीको ईन्काउन्टरबारे अनुसन्धान गरिने भएको छ ।
अमेरिकामा नेपाली : हैसियत र यथार्थ
बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले
सेन्ट्रल बिजनेस पार्क, थापाथली
इनरुवाको वडा नं। ७ रहेको साविकको चाँदबेला गाविस पछिल्लो संशोधनमा गढी गाउँपालिकामा गाभिएपछि अन्यौलता सिर्जना भएको छ । ८ नं। वडामा अशोक साह, ९ ९बबिया० मा बसिर मियाँलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ ।
नेता भनेको त यस्तो पो हुनु पर्छ : मतदाता
कार्य विभाजन, सम्पादन, निर्णय वा आदेश, अधिकारपत्रको प्रमाणीकरण (कार्यविधि) नियमावली र पदाधिकारीहरुको आचारसंहिता, २०७४ _ Chandannath Municipality
यु-१९ विश्वकपः भारतलाई हराउने सुरमा नेपाल,समूह चरणकाे तालिका सहित
जेठ २५ देखि ३० गतेसम्मको राशिफल
सबै नेपाली स्वास्थ्य बीमाको दायरामा आउँछन्। साक्षरता पनि खास उमेर समूहबाहेक सबैतिर छ। आधरभुत खानेपानी सबैमा पुग्छ। गुणस्तरको कुरा गरेका छैनौं। त्यस्तै सबैखाले उर्जाको उपलब्धता हुन्छ।
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
विज्ञान र प्रविधी (11)