text
stringlengths 0
328k
|
---|
अफगानिस्तानको राजधानी काबुलमा एक जना सांसदको घरमा बुधबार बेलुका भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेकोे छ।
|
जनसहभागीतामा अाधारित साैर्य सडक बती सञ्चालन कार्यक्रमका लागी अापुर्तीकर्ताहरुलार्इ सुचिकृत हुन अाउने सम्वन्धी सुचना । |
हरिबंश आचार्यको ६१ वर्षे यात्रा यस्तो रह्यो
|
महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंको वेला नक्कली नोटको विगविगी भएको सूचना पाएपछि चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद गरेको जनाएको हो । प्रहरीले नक्कली नेपाली नोट सहित पाँच जनालाई पक्राउ गरि सार्वजनिक पनि गरेको छ ।
|
चाम्लिङ भाषी रचना (22)
|
सन् २०५० सम्ममा क्षयरोग उन्मूलन देश बनाउने अभियान सुरू
|
काठमाडौँ -आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अनिवार्य नगद अनुपातमा गरिएको यो कटौतीबाट रु ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा कमी आउनेछ ।
यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले क्रमशः ६, ५ र ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था थियो ।
ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा स्थायी तरलता सुविधा दर ७।० प्रतिशतबाट ६।५ प्रतिशत र तल्लो सीमाका रुपमा दुईहप्ते निक्षेप संकलन दर तीन प्रतिशतबाट ३।५ प्रतिशत कायम गरिएको छ । अल्पकालीन बजार ब्याजदरमा हुने उतारचढावलाई न्यूनीकरण गर्न ब्याजदर करिडोरको परिधी केही साँघुरो बनाइएको हो ।
त्यसैगरी वैधानिक तरलता अनुपात वाणिज्य बैंकका लागि १२ प्रतिशतबाट १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीहरुका लागि ८ प्रतिशतबाट ७ प्रतिशत कायम गरिनेछ ।
मौद्रिक नीतिअनुसार अन्तिम ऋणदाता सुविधा दरको रुपमा रहेको बैंकदरलाई ७ प्रतिशतबाट ६।५ प्रतिशतमा झारिएको छ ।
लगानीयोग्य साधन बढाउने उद्देश्यले केन्द्रीय बैंकले २०७४ चैतमा वाणिज्य बैंकहरुलाई आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो । यसको दायरा थप विस्तार गर्दै बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था भएकोछ ।
पूर्वाधारका परियोजनामा भित्रिने विदेशी लगानीलाई राष्ट्र बैंकमा छुट्टै कोषमा जम्मा गरी ‘हेजिङ’ सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । उक्त कोषले विदेशी लगानीकर्ताले व्यहोर्नुपर्ने विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पु¥याउने छ । यस्तो सुविधाबाट ठूला जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक तथा अन्य पूर्वाधार परियोजनामा वैदेशिक लगानी आकर्षित हुने विश्वास गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुँदै आएको ओभरड्राफ्टलगायत ‘रिभल्बिङ’ प्रकृतिका व्यक्तिगत कर्जा सुविधाको सीमा रु ७५ लाखबाट रु ५० लाख कायम गरिने भएको छ । साथै, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट र यस्तै प्रकृतिका अन्य कर्जालाई नियन्त्रण गर्न थप आवश्यक नीतिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।
तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा सहुलियतपूर्ण कर्जा उपलब्ध होस् भन्ने उद्देश्यले व्यवस्था गरिएको पुनरकर्जा कोषको सीमा रु ३५ अर्ब पु¥याइने, नवीकरणीय ऊर्जाबाट चल्ने सार्वजनिक सवारी साधनका लागि दिइने कर्जालाई समेत प्राथमिकता प्राप्त कर्जामा गणना गर्ने, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आफ्नो कुल कर्जा लगानीको क्रमशः ५ प्रतिशत, ४।५ प्रतिशत र ४ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी तीनै वर्गका संस्थाका लागि यस्तो कर्जा लगानीको न्यूनतम सीमा ५ प्रतिशत तोकिएको छ ।
महिलाद्वारा सञ्चालन हुने परियोजनाका लागि रु १५ लाखसम्मको सामूहिक जमानीमा दिइने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था मिलाइने छ । महिला उद्यमशीलता विकासका लागि नेपाल सरकारले यस्तो कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थालाई दीर्घकालीन ऋणपत्र जारी गरी वित्तीय साधन परिचालन गर्न प्रोत्साहित गरिनेछ । त्यसरी संकलित साधनलाई कर्जा÷कुल वित्तीय स्रोत अनुपात गणना गर्दा समावेश गर्ने व्यवस्था मिलाइनेछ । वित्तीय क्षेत्र विकास रणनीतिमा भएको व्यवस्थालाई ध्यानमा राखी वाणिज्य बैंकले २०७६ असारसम्म निक्षेप तथा कर्जाको ब्याजदरको अन्तर ४।५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरिने भएको छ । व्याजदर अन्तर क्रमशः घटाउँदै लगिने केन्द्रीय बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷७६ भित्र सवै वाणिज्य बैंकलाई प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न लगाउने व्यवस्था मिलाइने छ । उक्त व्यवस्थाबाट सबै प्रदेशमा बैंकिङ सेवा प्रवाह सरल र प्रभावकारी हुनुका साथै वित्तीय पहँुच र समावेशिता विस्तारमा समेत सहयोग पुग्ने विश्वास राष्ट्र बैंकले गरेको छ ।
व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु दुई लाखसम्मको निक्षेप सुरक्षण गराउनुपर्ने विद्यमान व्यवस्था रहेकोमा उक्त सुरक्षण रु तीन लाख कायम गर्न आवश्यक समन्वय गर्ने, बैंक तथा वाणिज्य बैंकलाई धितोपत्र व्यवसायीको कारोबार गर्न दिनुपर्ने माग भई आएको सम्वन्धमा सम्बन्धित वाणिज्य बैंकबाट अनुरोध भएमा त्यसका लागि छुट्टै सहायक कम्पनी स्थापना गरी त्यस्तो कारोबार गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
ठूलो संख्याका कारण वाणिज्य बैंकबीच हुने अस्वस्थ प्रतिस्पर्धा रोक्न र वित्तीय क्षेत्र स्थायित्वलाई थप सुदृढीकरण गर्न आवश्यक देखिएको सन्दर्भमा वाणिज्य बैंकबीच गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियालाई थप प्रोत्साहित गरिनेछ ।
बैंक तथा वित्तीय संस्थामा कार्यरत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीका लागि बैंकिङसम्बन्धी तालिम अनिवार्य हुनेछ । बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न बैंक तथा वित्तीय संस्थामा नयाँ भर्ना भएका कर्मचारीले बैंक प्रवेश गरेको दुई वर्षभित्र यस प्रकारको तालिम लिइसक्नु पर्ने व्यवस्था मिलाइनेछ ।
निक्षेप दायित्व, कर्जा सापट र सम्पतिको आधारमा वाणिज्य बैंकका ठूला शाखा पहिचान गरी वाणिज्य बैंक शाखाको लेखापरीक्षण गर्नुपर्ने व्यवस्था गरिनेछ । शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गरिने मौद्रिक नीतिमा भनिएकोछ ।
बैंक तथा वित्तीय संस्थाले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । |
कढाई थ्रेडहरूको सानो स्पूल
|
नयाँ संरचनाअनुसार कक्षा ११ र १२ विद्यालय तहमा गाभिएपछि केन्द्रले नयाँ पाठ्यक्रम बनाइरहेको हो। अधिकांश विद्यार्थीलाई अनुपयोगी रहेको तर्क गर्दै केन्द्रले गणित हटाउने प्रस्ताव गरेको थियो। केन्द्रले विज्ञकै सुझावमा गणितलाई निरन्तरता दिएको हो। जीव विज्ञानका विद्यार्थीले साताको ५ दिन गणित पढ्नेछन्। नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ मा ७ विषयको पढाइ हुनेछ। कक्षा ९ र १० मा आठ तथा कक्षा ११ र १२ मा पाँच विषय पढाइ भइरहेको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।
|
उप्रेतीको भारतीय राजदूत सिफारिस कति संवैधानिक?
|
बुधवार, कार्तिक २८, २०७५ दुर्व्यवहारको आरोपमा फसेका 'संस्कारी पिता' कलाकार संघबाट निष्कासित
|
अर्जेन्टिनाले छान्यो विश्वकपका २३ खेलाडी, को को परे ?
|
पार्टी अध्यक्ष को बन्ने त्यो त पार्टी महाधिवेशनले निर्णय गर्छ। संसदीय दलको नेता को बन्ने त्यसका लागि त संसदीय दलको बजाप्ते चुनाव हुन्छ। अहिलेलाई विवेकशील र साझा पार्टीको एकीकरण गर्दा दुई जना संयोजक तोकिये जस्तै एकीकृत पार्टी को दुई जना स…
|
जापानमा ज्वालामुखी विस्फोट, एकको मृत्यु कम्तिमा १२ जना घाइते
|
प्रधानसेनापति थापाले गुण, दोष र कार्य क्षमताका आधारमा सेनाका कर्मचारीलाई अवसर दिने प्रणालीको विकास स्थापित गराउन आफूले काम सुरु गरेको जानकारी दिएका थिए ।
|
डडलेधुरामा जीप दुर्घटना : दुई जनाको ज्यान गयो
|
नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन फरक पार्ने भएपनि पछिल्लो एक सातामा पानी परेको छैन। मनसुनको कतै कुनै अत्तोपत्तो छैन। जसले गर्दा गर्मी बढ्ने क्रममा रहँदा सर्वसाधारण अझै बढी छटपटिएका छन्। ‘लु’ लागेर ज्यानै जान सकिने सम्भावना पनि रहने हुँदा अत्याधिक गर्मी महसुस भएमा सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।
|
सुचना प्रविधि
|
Next post रुकुमलाई यसरी जोड्न सकिन्छ विकास र समृद्धिमा
|
सम्पर्क गर्नुहोस्»
|
एकै वर्षमा होटल क्षेत्रमा आठ अर्ब लगानी थपियो
|
घ्याङफेदी दुर्घटना : मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो
|
आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत ।।
|
प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
|
लेख लेख्नुहोस्
|
यो वेवसाइट यात्रा डेलीको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ। पूरा पढ्नुहोस् »
|
नेपालमा पनि सम्बन्ध बिच्छेद सामान्यजस्तै हुन थालेको छ । अग्नी भाकेर जीबनसाथी बनेकाहरु एकाध बर्षमै अलग हुने क्रम बढ्दो छ ।
|
यसै गरी सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, सहायक मन्त्री, संसद्का सदस्य, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, मुख्य सचिव, प्रधान सेनापति, संसद् सचिवालयका महासचिवले पनि सो सुविधा पाउँछन्।
|
काठमाडौ मंसिर १९ । यती डेभलपमेन्ट बैकले रक्तदान कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रिय अपांग दिबसको उपलक्षमा खुरखुरे शाखामा नेपाल रेडक्रस सोसाईटी बिरेन्द« नगर उपशाखाकोे सहकार्यमा रक्तदान कार्यक्रम आयोजना...
|
कानुनी सल्लाहकार :-
|
यस्तो बनाएका छन किम जोङ उनले आफ्ना लागि तीन घेराको कडा सुरक्षा व्यवस्था
|
सरकारविरुद्ध नेकपा (माओवादी केन्द्र)को आन्दोलन गर्ने घोषणा
|
हामी मार्फत विज्ञापन गर्नुहोस्
|
कात्तिक २७, काठमाण्डौ । आसन्न प्रतिनिधी सभा निर्वाचनमा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा उम्मेद्वार छन् । धनकुटाबाट उम्मेदवार बनेका थापालाई नेपाली कांग्रेसको समर्थन भएकाले चुनाव जित्न सहज भएको बताइएको छ ।
|
म छिट्टै चित्त दुखाउँछु । यो मेरो कमजोरी हो ।
|
दसैँको यात्रा कस्तो भयो ?
|
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले माथिल्लो कर्णाली निर्माणमा बोर्डले सहजकर्ताको भूमिका निर्वाह गर्न कुनै कसर नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
|
कविता : भावनाको बगैँचामा…
|
जगतबहादुर सिंखडा धादिङ-२(ख) पूरा विवरण हेर्नुहोस्
|
१६ अगष्त २०१८, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीेले आजबाट पदभार ग्रहण गरेका छन्।
सिहदरवारस्थित प्राधिकरण कार्यालय पुगेर उनले पदधार ग्रहण गरेका हुन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको थियो। यस अगि उनी २०७२ पुसदेखि करिब १ वर्ष सोहि पदमा कार्यरत थिए। गत असार २० गते मन्त्रीपरिषद् बैठकले तत्कालीन कार्यकारी अधिकृत युवराज भुसाललाई वर्खास्त गरेपछि सो पद रिक्त रहँदै आएको थियो ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले अयोग्य भनेर पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवालीलाई बर्खास्त गरेको थियो।प्राधिकरण गठन भएको तीन वर्षमा सीईओ परिवर्तन भएको यो पाँचौं पटक हो । प्राधिकरणले पुनर्निर्माण कार्य भने बल्ल एक तिहाइ मात्र सकेको छ । ८ लाख भूकम्पपीडितमध्ये हालसम्म २ लाख ६८ हजारको मात्रै घर पुनर्निर्माण भएको छ । |
उता जाजरकोटमा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र कांग्रेसका नेता राजीवविक्रम शाह, लमजुङमा वाम गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङ र काँग्रेसका उम्मेदवार दीलबहादुर घर्ती, पश्चिम रुकुममा विनाविभागीय मन्त्री जनार्दन शर्मा र लोकतान्त्रिक गठबन्धनका वीरबहादुर ओलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
|
निर्धारित खेल – समयमा बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । अन्तिम खेलमा सदावहार युथ क्लब, भुम्लु – ५, सल्लेले सापिङ युथ क्लब, भुम्लु – १, सापिङलाई ४–५ गोल अन्तरले पराजित गरेको हो । सदावहार युथ क्लब, भुम्लु – ५, सल्ले विजेता बन्न सफल भएको छ भने सापिङ युथ क्लब, भुम्लु – १, सापिङ उप(विजेतामा चित्त बुझाउनु परेको छ ।
|
<string name="status_bar_accessibility_dismiss_recents" msgid="4576076075226540105">"नयाँ अनुप्रयोगहरू खारेज गर्नुहोस्"</string>
|
सांगीतिक कार्यक्रमवाट लगभग ७ हजार १ सय ८९ अमेरिकी डलर संकलन भएको आयोजकले जनाएको छ। उक्त रकम पप–सम्राट ओमविक्रम बिष्टलाई उपचार्थ हस्तान्तरण गर्ने कार्य आयोजकवाट भएको छ। जसवाट पप–सम्राट विष्टले आफूजस्तै विरामी पूर्ण गुरुङलाई १ हजार डलर सहयोग गरेका थिए।
|
कुरा काट्ने काटी रहुन तिनीहरुलाई किरा परोस रबि तिम्रो आवाज नरोकियोस् सधै अघी बढोस ! भिडियो सहित !! – Complete Nepali News Portal
|
राहत वितरणको समन्वय गर्न घले तत्कालै अष्ट्रेलियाबाट नेपाल आउने भएका छन्।
|
सल्लाहकार सम्पादक
|
मतदाता नामावलीमा नाम दर्ता गरी मतदान गर्ने नागरिकको कर्तव्य भएको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले पूर्वाधारलगायत कतिपय कठिनाइका कारण आयोगले ७४४ स्थानीय तहमा पुगेर भने नाम दर्ता गर्न नसक्ने अवस्था रहेको जानकारी दिए।
|
- येशूले भन्नुभयो, "कुनै मानिसले पिता कल"
|
बौनिया । सकडपुर बौनियामा जारी चौथो बर्दगोरिया सेती लोकमार्ग खुल्ला फुटवल प्रतियोगिताको शुक्रबारको खेलमा सुप–११ टिम र इन्द्रेणी युवा क्लव विजयी भएका छन् । शुक्रबारको पहिलो खेलमा सुप–११ ले महेन्द्र स्मृति युवा क्लव साडेपानीलाई ४–० गोल अन्तरले पराजित गर्यो । सुप–११ का सञ्जय सुनुवारले दुई गोल गरेका थिए भने बिनोद केसी र रंगोल चौधरीले एक/एक … Read more
|
बुटवल । वुटवल –११ हात्तिसुढमा वाल शिक्षा कार्यक्रम संचालन गरिएको छ । कार्यक्रमको सोमवार वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले शुभारम्भ गरे । सो अवसरमा उनले विद्यालय शिक्षावाट वन्चित भएका वालवालिकाहरु लाभान्वित हुने बताए । अध्यक्ष क्षेत्रीले हात्तिसुढ वस्तीको विकासको लागि आफ्नो तर्फवाट प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्र गरेका छन।
|
हाम्रो बारेमा
|
हाम्रो बारेमा
|
उनका अनुशार धेरै घर बगाएको अनुमान गरिएको छ ।
|
जस्तो, बढी प्यास लाग्नु, दुब्लाउँदै जानु, घाउ संक्रमण आदि छिटो निको नहुनु, थकान महसुस हुनु, पिसाब बढी लाग्नु, भोग लाग्नु, मुख सुख्खा हुनु । यस्ता लक्षण नदेखिईकन पनि मधुमेह लागेको हुन सक्छ ।
|
बुटवल चैत २१ प्रहरीले रुपन्देहीका बलु भन्ने बसन्त पौडेलको हत्यामा संलग्न सुटरलाई पोखराबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको विशेष टोलीले लमजुङका विवेक भन्ने सुवास गुरुङलाई मंगलबार पोखराबाट पक्राउ गरेको हो। गत पुस २१ मा रुपन्देही देवदह नगर ढेकारस्थित आफ्नै काठ फर्निचर मिल...
|
माथि जानुहोस्
|
हाम्रो वारेमा
|
प्रतिक्रिया दिनुहोस्
|
२) लज्जावती झार जस्तो कहिल्यै बन्नु हुँदैन। मुखबाट नमीठो बोली बोल्नु हुँदैन। संजीवनी बूटीबाट मायाजित बन्नु छ।
|
हामीलाई सम्पर्क गर्नुहोस :
|
७ नम्बर प्रदेश कञ्चनपुरमा मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशवसिंह भण्डारीले तीनै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा मतदान शुरु भएको बताए । उनका अनुसार शान्तिपुर्ण तरिकाले मतदान भएको छ । कञ्चनपुरका कांग्रेस र वामका उम्मेदवारले आफैले आफैलाई भोट हालेका छन् ।
|
जग्गा भाडामा दिनका लागि संरचना बनाउन ट्रस्टले बोलपत्र आह्वान गरेको थियो। परेका बोलपत्र प्रस्ताव दुई महिनामा खोलियो। नियमअनुसार ९० दिनभित्र प्रस्ताव स्वीकृत गरिसक्नुपर्ने थियो। परेका बोलपत्रको म्याद गुजारी ९ महिनापछि कानुनविपरीत पहुँचको फर्मको प्रस्ताव स्वीकृत गरी यति ठूलो रकम घोटाला गरिएको हो।
|
यसैगरी शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा पहल गर्दैछु । विभिन्न संघसंस्था र कार्यसमितिका साथीहरुलाई बोलाएर उहाँहरुलाई सामान्य कार्यक्रम राखेर कसरी जान सकिन्छ भनेर कुरा राखेको छु । शिक्षा, स्वास्थ्य र पर्यटन सम्बद्ध साथीहरुसँग बसेर हामी साझा कार्यक्रम तय गर्छौं । हामी अहिले यही काममा लागीरहेका छौं । हामी सबैसँग मिलेर नेपाल र नेपालीको समृद्धिको लागि काम गर्न चहान्छौं ।
|
डाक्टर र विशेषज्ञको सल्लाह बिना औषधि प्रयोग गर्दा अर्को समस्या आउन सक्छ।
|
सम्पर्क फोन नं. : ९८४१ ३८७१७६, ९८४१ ६३१८२९
|
ताप्लेजुङको सिरिजंघा ७ स्थित रमिते छाँगा । तस्बिर: रासस
|
निर्झरेषु प्रवाहाख्यो माणिभद्रो निधिष्वपि ।। ३५ ।।
|
६-येशू ख्रीष्टलाई अस्वीकार
|
जान्नुहोस् यी ३ कुरा भएका पुरुष कहिल्यै पनि खुशी हुन सक्दैन -भिडियो हेर्नुहोस् !
|
मोर्चासँगको सहमतिपछि सरकारले ७ सय ४४ स्थानीय तहको संख्यालाई बढाउन गरेको गृहकार्यलाई आयोगले सहज रूपमा लिएको पनि यादवले बताए । ‘स्थानीय तहको संख्या थपघट सरकारको क्षेत्राधिकारको विषय हो,’ प्रमुख आयुक्त यादवले भने, ‘तोकिसकिएका स्थानीय तहको संख्या थपघटले आयोगको कामलाई प्रतिकूल असर पार्छ । त्यसको जानकारी सरकारलाई दिएका छौं ।’
|
हाम्रो बारेमा
|
भरत बहादुर जि.सी.
|
फलस्वरुप उनकै कार्यकालमा ‘संरक्षणको उत्तरदायित्व सम्बन्धी अवधारणा, शान्ति निर्माण आयोगको स्थापना, मानव अधिकार परिषदको स्थापना र संयुक्त राष्ट्र संघको महत्त्वपूर्ण प्रतिरूपको रूपमा ‘सहस्राब्दी विकास लक्ष्य’का विषयमा विश्व सहमति प्राप्त हुन सक्यो । ती सबै प्रयत्नका लागि अग्रगामी भूमिकामात्र उनले निभाएनन्, परन्तु कटिबद्धताका साथ ती लक्ष्य पूरा गर्न उनी लागिपरे । संयुक्त राष्ट्र संघको सुधार अर्काे महत्त्वपूर्ण विषय थियो, जुन उनले आफ्नो उच्च प्राथमिकताको विषय बनाए । यिनै कार्य र सत्प्रयासको कदर गर्दै सन् २००१ मा उनलाई विश्व प्रसिद्ध नोबल शान्ति पुरस्कार प्रदान गरियो ।
|
सुर्खेत, २७ असार । कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु भएको छ ।
राष्टिय एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ को आज बिहान उद्घाटन गर्नुभयो ।
सो खेलमा ३२० जना खेलाडीले भाग लिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।
४९ किलोमिटको उक्त प्रतियोगितामा पूर्वमा झापा, धनकुटा, भोजपुर, मध्यमाञ्चलमा सिन्धुपाल्चोक, काठमाडौँ धादिङ, पश्चिमाञ्चलमा कास्की, स्याञ्जा मध्य तथा सुदूरपश्चिम गरी १४ जिल्लाका खेलाडीले भाग लिएको उहाँले बताउनुभयो ।
म्याराथुनका प्रतिस्पर्धीले जुम्लादेखि रारा पुग्न दुई हजार ३२४ देखि तीन हजार ६०० मिटरसम्मको उचाइ पार गर्नुपर्नेछ । ट्रेल रेसका खेलाडीको अधिकतम सहभागिता रहेको आयोजक क्लबले जनाएको छ ।
अमेरिकी मूलधारको राजनीतिमा होहल्ला तथा प्रचारबाजी नगरी पनि बिजयी हुने सिटौला तथा पन्थीबाट मुलमन्त्र लिने कि ? |
लमजुङको रुदीखोलामा बस खस्दा २ को मृत्यु, ६ गम्भीर
|
मैले परमेश्वरको निम्ति बोल्न समाप्त गर्ने साथ, बनायाहको छोरा पलत्याह मरे। म पृथ्वीमा लडे। मैले पृथ्वीमा टाउको टेकें र भनें, “हाय! परमप्रभु मेरा मालिक के तपाईं इस्राएलका सबै बाँचेका मानिसहरूलाई सम्पूर्ण रूपले नाश गर्न तयार हुनुहुन्छ?”
|
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।
|
सम्बन्धित शीर्षकहरु
|
बजेटबारे अर्थमन्त्रीले भने : अब काठमाडौं बस्ने दिन गए, गाउँ फर्किने दिन आए
|
कसरी मोबाइल उपकरण उखेल्ने
|
एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको लोगो तथा खेलतालिका सार्वजनिक गरिएको छ ।
|
गिरी, अमर. शब्दहरूको बीचमा. काठमाडौँ ः याम्बुरी बुक पोइन्ट. २०७१ ।
|
हाम्रो बारे
|
सालेवा दोभाने, भोजपुर । २०७३ चैत २८ गते सोमबार, किरात प्रदेश भोजपुरको दोभानेमा सङघीय समाजवादी फोरम, नेपालको प्रथम गाउँ अधिवेशन चैत २८ गते सालेवामा सम्पन्न भयो । ससफो, नेपालका केन्द्रीय सदस्य गोपाल राईद्वारा उदघाटित...
२०७२ कार्तिक २३ गते सोमबार । खोटाङ्ग जिल्लाको रतन्छा गाविसमा २०७२ कार्तिक २२ गते आईतबार सङ्घीय समाजवादी फोरम, नेपाल रतन्छा गाविसको प्रथम गाउँ सम्मेलन भब्यरुपमा सम्पन्न भयो । सम्मेलनले पूर्व तदर्थ समितिलाई हार्दिक धन्यवाद...
सङ्घीय समाजवादी पार्टी, नेपाल ओखलढुङ्गाले २०७१ चैत्र २३ गते सदर मुकाम ओखलढुङ्गास्थित होटल इमानुयलमा पार्टीका महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका महासचिवसँगै केन्द्रीय निर्वाचन समितिका...
सङ्घीय समाजबादी पार्टी, खोटाङको प्रथम जिल्ला सम्मेलन सम्पन्न सङ्घीय समाजबादी पार्टी, खोटाङको ऐतिहासिक प्रथम जिल्ला सम्मेलन २०७१ असोज २९ र ३० गते दिक्तेलमा भव्यताकासाथ सम्पन्न भएको छ । प्रमूख अतिथि पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले...
भोजपुर, भैसीपङ्खा, २०७० साल अजोज २१ गते गते सोमबार (७ अक्टोबर २०१३) मा भैसीपङ्खा गाविस भवनमा आयोजित ससपा, नेपालको चुनावी सभामा नेपाली कंाग्रेस र एनेकपा माओवादी त्यागेर ससपा, नेपालमा दर्जनौं कार्यकर्ताहरू प्रबेश गरेका छन्...
काठमाडौ, आश्विन ६ – संघीय समाजवादीपार्टी नेपाल ओखलढङ्गाले संविधानसभा निर्वाचनका लागि प्रतक्ष र समानुपातिक तर्फका उम्मेदवारीहरुको नाम सिफारिस गरेको छ । आइतबार पार्टीको जिल्ला समितिले विज्ञप्ती निकाल्दै उम्मेदवारीको नाम घोषणा गरेको हो । मुलुकलाई...
ओख्रे गाउँ तदर्थ समिति, भोजपुर ‘सङ्घीय समाजवादी पार्टी, नेपाल’ २०६९ चैत २४ गते शनिबार (६ अप्रिल २०१३) १ पहलमान राई अध्यक्ष वार्ड नं. ६ हुर्बु २. जगत राई उपाध्यक्ष वार्ड नं. ३. शान्तिकला राई...
भाद्र १४, खोटाङ जिल्लाको निर्वाचन क्षेत्र न १ पर्ने दुर्छिम गाविसमा सङ्घीय समाजवादी पार्टी नेपालको गाउँ तदर्थ समिति गठन भएको छ । यहि भदौ ३ गते भएको जनसभामा नेपाली कांग्रेसका गाउँ सभापति रहेका राजन...
उदयपुर, गाईघाट, २०७० भदौ ११, एमाले जिल्ला कमिटी सदस्य घनश्याम कटुवाल र एमाले निकट राष्ट्रिय जनसांस्कृतिक मञ्चका उदयपुर अध्यक्ष श्याम एक्तेन सङ्घीय समाजवादी पार्टी, नेपाल (ससपा, नेपाल) मा प्रवेश गरेका छन् । २०७० भदौ... |
अछाम : जिल्लाको साँफेबगरमा यातायात मजदुरले गरेको आन्दोलनका क्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ। दो...
|
नुवाकोट, २० पुस- नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन (ल्याण्डलाईन टेलिफोन) र इन्टरनेट सेवामा उत्पन्न समस्या कायमै रहेको छ ।
|
ऐनको धारा ५० मा ६० बर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउने व्यवस्थ छ । यसअघि शेरबहादुर देउवा नेतृत्वको पालामा तत्कालिन समान्य प्रशासन मन्त्रालयले बनाएको विधेयकमा कर्मचारीको अवकाश उमेरहद ५८ बर्षबाट बढाएर ६० बर्ष बनाउन प्रस्ताव गरिएको थियो ।
|
विकिमिडिया कमन्समा Sciuridae सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.