text
stringlengths
0
328k
प्रतिक्रिया दिनुहोस्
४५ वर्ष पुरा भएको व्यक्ति राष्ट्रपति हुन पाउने
अवहेलनाको निवेदन मंगलबार दर्ता गर्नुभएको हो । निवेदनमा नेपाल प्रहरीका महानिरीक्षकलाई अदालतमा तत्काल उपस्थिति गराई अदालतको अवहेलना गरेकामा न्याय प्रशासन ऐन, २०७३ बमोजिम एक वर्ष कैद र १० हजार जरिवानाको सजाय गर्न माग गरिएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई पार्टीका अध्यक्षको भेट अत्यन्त सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार पार्टी एकीकरणलाई लिएर दुबै नेताहरुले गम्भीर रुपमा छलफल गर्नुभएको छ । त्यसैको निरन्तरता स्वरुप एमालेको स्थायी समिति बैठक बोलाइएको उहाँले उल्लेख गर्नुभयो ।
प्रदेश नं १ काे नाम लिम्बुवान राख्न लिङदेनकाे माग
Be the first to comment on "जब अदालतले भूपू प्रेमिकाको तारिफमा १४४ वाक्य लेख्न लगायो"
लेखनाथ, २२ माघ। १४ औं संस्करणको लेखनाथ महोत्सव एवं ४ नं. प्रदेशको प्रदेशिक औद्योगिक व्यापार मेला लक्ष्य प्राप्ति गर्दै सोमबार सम्पन्न भएको छ।
कोलम्यानले तोडे विश्वकीर्तिमान, ६० मिटर ... --
काठमाडौं । छिमेकी देश भारतले बाँध नखोलेर तराईमा बाढीको समस्या बढाइदिइरहँदा चिनले भने नेपालका बाढी पीडितको लागि १० लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । नेपाल भ्रमणमा आउनुभएका चिनिया उपप्रधानमन...
त्यतिमात्र होइन थोत्रा गाडी, सस्तोमा पाइने नयाँँ ड्राइभरका कारण बर्षेनी हजारौँ यात्रुहरुले अकालमा सडक दुर्घटनाका कारण ज्यान गुमाउनु परेको छ । तर मिलेमतोमा सिन्डिकेट जारी छ । सिन्डिकेटसम्म पनि ब्यबस्थित गर्न सक्ने सरकार आएनन । नयाँ समिति र यातायात प्रालि दर्ता गरेर गाडी चलाउन खोज्दा पटक–पटक अवरोध गर्दै आएको र मजदुरलाई कुटपिट गर्ने, गाडी तोडफोड गर्ने, यात्रुलाई त्रसित पार्नेलगायत दर्जनौं घटना भइसकेका छन् । राजनीतिक पार्टी र प्रशासनको संरक्षणमा सिन्डिकेट कायमै रहेको छ ।
०४७ मा नेपाल स्वतन्त्र मजदुर युनियनको अध्यक्ष भए। करिब ९ वर्षसम्म अध्यक्ष पदको जिम्मेवारी निर्वाह गरे। त्यहीँ रहेर ०५८ सालमा सामाजिक क्षेत्रमा निरन्तर रूपमा लागे। विभिन्न सामजिक कार्यमा सक्रिय रहँदा स्थानीय शान्ति समिति सिन्धुपाल्चोकको उपाध्यक्षसमेत भएका थिए।
अष्ट्रेलिया यू १९ विश्वकप क्रिकेटको फाइनलमा
हाम्रो बारेमा
तपाईको सूचनाको तिर्खा मेट्न लोकान्तर डट् कम अहोरात्र जागा छ । लोकान्तरले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा लोकान्तरले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।
अधिकारीका अनुसार कम्तीमा ४६ जना विद्यार्थी अहिलेसम्म पनि सम्पर्कविहिन रहेका छन् । सुरुमा क्याम्पसबाट ९४ जनाभन्दा बढी विद्यार्थी हराएका थिए । बोको हरामका सशस्त्र लडाकूले नै ती छात्राको अपहरण गरेको अनुमान गरिएको छ । ती मध्ये २८ जनालाई मङ्गलबार र २० जनालाई बुधबार प्रदेश सरकारले फिर्ता ल्याएको जनाइएको छ ।
सोही आरोपमा प्रहरीले दुई महिना कैद र ५० कोर्रा सजाय सुनाएको थियो । सो भुक्तान भएपछि पुनः चोरी गरेको आरोपमा कम्पनीले विमानस्थलबाटै पक्राउ गरी ३ लाख १० हजार रियाल जरिवाना सुनाई हालसम्म कारागारमा राखिएकाले दैनिक शारीरिक र मानसिक पीडा सहेर बस्नुपरेको प्रेमका दाजु चक्रले दुखेसो पोखे ।
आन्दोलनरत सवारी चालक र सरकारबीच आठ बुँदे सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
पौडेलले भन्नुभयो, “स्थानीय दुग्ध सहकारीमा दूध बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको हुँ ।” सरकारले किसानलाई अनुदान दिने विषयमा ढिलासुस्ती गर्दा किसान मारमा परेको उहाँको गुनासो छ ।
नेपाल को अस्थिर राजनैतिकका कारण बिदेसिने युवाहरुको चाप सगै समस्याहरु पनि बढ्दै गएको छ । ति समस्याहरुलाई सम्बोधन गर्न विभिन्न तबरले सहयोग काम गर्दै आइरहेका छन् ।जातीय ,क्षेत्रीय ,राजनैतिक र बिशेष उद्देस्यले गठित सस्थाहरु भन्दा फरक ढंगले फुकुओकामा नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन प्रक्रिया सुरु भएको छ।अहिले यस संस्थाको नेतृत्व बिक्रम घिसिङ्गले गर्नु भएको छ । यूवा नेपाली बिद्यार्थीहरुलाई मध्यनजर गर्दै “क्युशु मा रहेको सबै नेपाली बिद्यार्थीहरु एक हौं । “ भन्ने उद्देश्यले नेपाल युथ हेल्पिङ ह्यान्डस ग्रुप गठनको अन्तिम चरणमा पुगेको छ।
पिएनपि खबर डट कम वेवसाइट पि. एन. पि. मिडिया प्रा. लि. को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।
‘निर्वाचन सफल पार्न अहम भूमिका खेल्ने सबै राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता र उहाँहरूले देखाउनुभएको सहयोग, सदभाव, मैत्रीपूर्ण व्यवहार, समझदारी र सकारात्मक सहभागिताप्रति आयोगले आभारसमेत प्रकट गरेको आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा छ ।
मेरो बुवा पनि हुनुहुन्थ्यो । आमा पनि हुनुहुन्थ्यो । तर, म अनाथलय पुगें । यो मेरो लागि ठुलो दुर्भाग्य थियो । सानोमा म लहैलहैमा लागेर बिजुलीको तार समात्न गएछु । त्यहीबेला जलेको म भाग्यले बाँचेछु । अस्पतालका लागि खर्च माग्दा बुवाले दिनुभएन । उहाँको चाहना मैले दुःख पाएको हेर्ने मन रहेछ । त्यसपछि म एक्लै भएँ अस्पतालमा । अनि, घाउ निको भएपछि मैले आमालाई अनुरोध गरेर पाँचखालको अनाथलयमा गएर पढ्न थाले । त्यहीबाट मेरो कला यात्रा सुरु भयो । म यसलाई नकरात्मक रुपमा हेर्दिनँ । सायद त्यहाँ नपुगेको भए शंकर आचार्य यसरी दर्शकहरुलाई हसाँएर बसेको हुदैन थियो होला ।
क्यालिफोर्निया आगलागी, मृत्यु हुनेहरुको संख्या २३ पुग्यो
४. ठूलो प्रदेशको ठूलै सकसः नाम र राजधानी तोक्ने जिम्मा ओली-प्रचण्डलाई !
नत उ तिम्रो लागि हो,
उनले, 'हामी नेपाली कांग्रेससँग कामना गर्छौं कि नेपालमा समाजावादी लोकतन्त्र स्थापन गर्न सकेमा हामीले पनि भारतमा लोकतान्त्रिक समाजावाद कायम गर्न सक्छौं।'
सूचना प्रविधि प्रयोगमा नेपाल प्रहरी उत्कृष्ट घोषणा, एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ बाट सम्मान
हाम्रो बारेमा
“नेपालका विरुद्ध गम्भीर षडयन्त्र भइराखेको देखिन्छ । अर्कातिर खुलेआम देश टुक्र्याउँछु भनेर, यद्यपि अहिले शान्तिपूर्ण भनेको छ । तर, देश टुक्राउने कुरा गरेर, भौगोलिक अखण्डतालाई चुनौती दिएर, शान्तिपूर्ण भन्दै । माओवादीले पनि हिजो त्यही भनेको थियो ।
‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा लाई
जानुका गुरागार्इं _ अर्जुनधारा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
सङ्घद्वारा आज जारी प्रेस विज्ञप्तिमा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, तनहुँ, कास्की, झापा, सुनसरी लगायत २२ जिल्लाबाट करिब २१४ खेलाडीको सहभागिता रहने जनाइएको छ ।
तीन नयाँ आइफोन लञ्च, यस्ता छन् विशेषताहरु
घर बनाउन नसक्ने अवस्थाका मानिस देखेर नै नयाँ नीति निर्माण गर्नका लागि केन्द्रलाई अनुरोध गरेको र केन्द्रले पनि पहिले तथ्यांक संकलन गर्न अनुमति दिएको उनले बताए ।
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
चर्चित घटनाक्रम : के-के भयो संसारभर सन् २०१७ मा ?
अमृत लामा, जितु लोप्चन र आर.बि. लामा सिङदनको स्वर रहेको छ । निर्माताले आगामी भदौ ३० गते राष्ट्रिय नाचघर जमलमा यो फिल्म प्रदर्शन हुने मिति तोकिसकेको छ।
अञ्चल अस्पतालमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउँदै
१०५. जनआन्दोलन तथा शसस्त्र आन्दोलनका घाइतेहरुलाई लक्षित गरी शिक्षा, सीप विकास र रोजगारीवाट उनीहरुभित्रको विशेष क्षमतालाई उजागर गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।
Drake in Eclipse plumage
पाल्पामा जीप दुर्घटना, पाँच जनाको मृत्यु - विवेचना https://t.co/nOtmRc9gRL21 hours ago
संसदको राज्यव्यवस्था समितिको बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले निशानको अपहरणपछि हत्या गरेका गोपाल र अजय तामाङको ईन्काउन्टरबारे जानकारी दिदै उक्त कुरा बताएका हुन् ।
२ बैशाख, टोकियो । जापानको राजधानी टोकियो केन्द्रविन्दु भएर बिहिबार साँझ भूकम्प गएको छ । जापानको मेट्रोलोजिगल एजेन्सीका अनुसार बिहिबार साँझ ८ बजेर ५८ मिनेटमा टोकियो केन्द्रबिन्दु भएर ३.६ रेक्टर स्क...
गैरआवासीय नेपाली संघ(एनआरएन)को अन्तराष्ट्रिय परिषदको वर्तमान उपाध्यक्ष भवन भट्टले यही असोज २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने एनआरएनको आठौँ विश्व सम्मेलनमा अध्यक्षमा उम्मेदवारीका सन्दर्भमा राससका समाचारदातासँग कुरा गर्दै । तस्बिर – प्रदीपराज वन्त, रासस
वुटवल प्रहरीले समात्यो, ७ वर्ष अघि भण्डारी दम्पतिका हत्यारा !
घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लहरेपौवा गाविस ५ की २४ बर्षीया गिता थापामगरलाई सेनाले नुवाकोट जिल्लाको बुङताङमा गिरफ्तार गरी नुवाकोट जल्लाको कार्कीमनकामना गाविस १ को ठन्डापानीमा ल्याई यातना दिई हत्या गरेको थियो।
भक्तपुर : भक्तपुरको ठिमी बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र तथा शिक्षा विभाग र त्यहाँ रहेका सरकारी कार्यालय प्रयोग गर्न सकिने प्रस्ताव।
दौरा सुरुवाल राष्ट्रिय पोशाक भएन
थाहा खबर: कालिकोट जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा
५, यम थापा – वीर बिक्रम
आइटम गर्दै जेनिशा के.सी
Student Association पनि गत मिति अप्रील 10th 2016 मा Taste of Nepal नामको कार्यक्रम सम्पन्न गरेको थियो । जसमा नेपाली साॅस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । GMU मा 112 देशका बिद्यार्थीहरू पढ्छन। अन्तराष्ट्रीय नाँच प्रतियोगीता को आयोजना International Week at GMU अन्तर्गत International Student Clubs ले आयोजना गर्दोरहेछ । छोरी बिना त्यही पढ्ने र प्रतियोगितामा सहभागी भएकोले यस पटक मैले पनि नजिक बाट यहाँ सहभागी हुन पाएँ । नेपाली विद्यार्थीहरुले अमेरिकामा साँस्कृतिक दुत बनेर प्रस्तुती दिएको मलाई महशुस भयो । नेपाली हुनुमा गर्ब पनि लाग्यो । उक्त कार्यक्रमका केही तस्बीरहरु र भिडियोहरु तल प्रस्तुत छन ।
काठमाडौँ – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ। दुवै खेलमा पराजित भएको नेपाली टोलीले शुन्य अंक रहेको अर्को टोली लेबनानसँग अन्तिम खेल खेल्दैछ।
म जापान आएको तीन वर्ष भयो । नेपालबाट करिब पाँच महिना भाषा पढेर आएकी हुँ । दुई महिनाजति धरानमा र तीन महिना काठमाडौंमा भाषा सिकेर आएँ । यहाँ आएर एक वर्ष भाषा कक्षा पढेँ । त्यसपछि अहिले सेनमुन पढिरहेकी छु । अबको तीन महिनापछि अर्थात् सन् २०१८ को मार्चमा ग्य्राजुयट हुन्छु । त्यसपछि मैले पनि वर्कपर्मिट भिसाका लागि प्रक्रिया अगाडि बढाउन सक्छु । त्यसका लागि तयारी धेरै गर्नुपर्छ ।
अघिल्लो पटक खासै केही गर्न सकिन, यसपटक देखाईदिन्छु : मन्त्री पण्डित
नेपाली कला क्षेत्रसँग संबद्द कलाकारहरु मध्य सबै भन्दा धेरै फेसबुक पेज र प्रोफाईल भेटिने गायिका मेलिना राईको अफिसियल फेसबुक पेज भेरीफाईड भएको छ । अत्यन्तै धेरै नक्कली फेसबुक पेज र प्रोफाईलका कारण गायिका मेलिना राईको फ्यान र शुभचिन्तकहरु अन्योलमा कहिले कुन कहिले कुन पेज र प्रोफाईललाई लाईक र फलो गर्न बाध्य थिए, अब भने निलो गोलाकार भित्र सेतो टिक भएको भेरीफाईड पेज गायिकाको अफिसियल पेज भनेर चिन्न सजिलो हुने भएको छ । नेपाली गायनमा अत्यधिक बढी सुनिएको गीत “कुटुमा कुटु सुपारी दाना” गायिका नेपाली गायनकी राजकुमारीको रुपमा नेपाली गित सँगित पारखीहरुको मनमा बस्न सफल छिन । कर्णप्रिय श्वरकी धनी गायिकाको रुप पनि उस्तै सुन्दर हुनु सुनमा सुगन्ध जस्तै भएको उन्का शुभचिन्तकहरु स्विकार गर्छन । श्वर र रुपकि धनी सुन्दरी गायिकालाई फलो गर्ने र हेर्न चाहनेहरुको चाहानाको फाईदा उठाउँदै धेरैले मेलिना राईको फोटो र नाम राखेर सयौं एकाउन्ट खोले पछी असलि एकाउन्ट छुट्याउन गाह्रो भएकैले नक्कली एकाउन्टहरुमा पनि लाखौँ लाईक र फलोवर्स देख्न सकिन्छ । अब भने गायिका मेलिना राईको आधिकारिक अफिसियल पेज भेरीफाईड भएकाले उनका शुभचिन्तक र फ्यानहरुको अन्योलता हटेको छ । अहिले गायिका मेलिना पूर्बको साँगितिक महोत्सब यात्राका क्रममा धनकुटामा पुगेको उनको फेसबुक अपडेटमा देख्न सकिन्छ । अत्यन्तै ब्यास्त कलाकारहरुको पहिलो लाईनमा आउने गायिका मेलिना राई अहिलेकी अत्यन्तै धेरै डिमाण्ड रहेको गायिका पनि हुन । अबिबाहित गायिकाको अहिले सम्म प्रेमी रहे नरहेको कुनै जानकारी मिडियामा आएको छैन ।सुन्दरी कुमारी गायिकाको ब्याग्तिगत र साँगितिक कुराकानिका लागी सम्पर्ग गर्न खोज्दा सम्पर्ग हुन सकेन ।
यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
डा. केसी अनशनमा, माग होला त पूरा ? अनशनमै ज्यान गुमाएका गोरखाका नन्दप्रसाद अधिकारीको अन्त्यष्टी कहिले होला !
लेखक सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ सार्वजनिक भएको छ ।
त्यसपछि करण केसीले विस्फोटक २६ रन बनाए । अन्तिम ओभरमा नेपालले लगातार दुई विकेट गुमाउन पुग्यो । जसमा सागर पुन ८३ रन आउट हुँदा बसन्तले खाता खोल्न पाएनन् ।
अर्कातिर जर्मन चान्सलर एन्गेला मार्केलको राजनीति यात्रा त सन् १९९० देखि मात्र सुरु भएको हो। १५ वर्षको राजनीतिक यात्रामै उनी चान्सलर पदमा पुगिन्।
रेखा पौडेलको संगीतमा तयार भएको चलचित्र कोइलाको गीत “किन किन मन“ सार्वजनिक
शहीदहरुको स्मृतिमा नयाँ शक्तिको रक्तदान कार्यक्रम, ५८ जनाद्वारा रक्तदान
‘विवादित आइएनजिओको कार्यक्रमलाई सरकारले छुट्यायो ५५ लाख’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीले आज देशभर २३ औं जनयुद्ध दिवस मनायो । पार्टीले देशका प्रमुख शहरहरुमा वाइसिएलको पहलमा जनयुद्ध दिवस मनाएको हो ।
केही समयअघि सोसल मिडियामा एउटा भिडियो भाइरल भयो छ जसलाई उनको मृत्युको ठिक अगाडि उनी आफैंले सुट गरेको बताइयो । जसका कारण इन्दरको प्राकृतिक मृत्यु नभई उनले आत्महत्या गरेको थुप्रैले कयास लगाए । उक्त भिडियो यति भाइरल भयो कि यसबारे इन्दरकी श्रीमती पल्लवी सराफले मुम्बईमा पत्रकार सम्मलेन गरेर यसबारे जानकारी दिएकी छिन् । दुई मिनेटको उक्त भिडियोमा इन्दरले मातेको अवस्थामा आत्महत्या गर्नुसिवाय आफूसँग कुनै विकल्प नरहेको बताएका थिए । यद्यपी, पल्लवीले उक्त भिडियो इन्दरको रिलिज नभएको फिल्मको दृश्य भएको जुन अनलाइन लिक भएको बताएकी छिन् ।
१र५ मा मुख्यम िन्त्र अाज
५ करोड फेसबुक एकाउन्ट ह्याक हुन सक्ने spacekhabar
केशवटार नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने तनहुँ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
नीति निर्माता र कार्यान्वयनकर्ताले बुझ्नुपर्ने के हो भने हामी राजनीतिक मात्रै होइन, मूल्य–मान्यता र व्यावहारिकताको समेत संक्रमणमा छौं । आर्थिक लाभलागतको व्यवस्थित वितरणलाई सम्बोधन गर्ने कानुनी व्यवस्था कायम गरेमात्र समाजमा समानता कायम गर्न सकिन्छ । शासनद्वारा असमानता सिर्जना हुने अवस्थामा सुधार गरी नीतिदेखि जनतासम्म जोड्ने समानतामुखी सोचयुक्त शासकीय प्रबन्ध कायम गर्न संविधानको कार्यान्वयन अवसर हो ।
सात वर्षअघि हिमाल खबरपत्रिका को रिपोर्टरको रूपमा 'स्टोरी'हरूको पछाडि दौडिरहेको बेला एउटा 'स्टोरी' भने मेरै पछि लाग्यो– 'क्लाइम्बर्स क्लब' ले नेपाली महिलाहरूको सगरमाथा आरोहण दल बनाएर मलाई पनि सदस्य राखेपछि। थोरैले पत्याएको महिलाहरूको त्यो समावेशी टीम २०६५ जेठमा सगरमाथा आरोहण गर्ने संसारको सबभन्दा सफल टोली बन्यो। त्यसबाट एकै वर्षमा नेपाली महिला सगरमाथा आरोहीको संख्या सातबाट १७ पुग्यो। त्यो सफलताको वर्ष दिनभित्रै टोलीले अर्को ठूलो सपना देख्यो– बाँकी ६ महादेशका सबभन्दा अग्ला हिमाल चढ्ने।
छमबहादुर गुरुङ गोरखा नेकपा (माओवादी केन्द्र
छुटाउनु भयो कि?
सुनवल विष्फोटमा घाइतेको नि:शुल्क उपचार गर्न माओवादीको माग
तस्वीरमा ६८औं प्रजातन्त्र दिवस
भूमिगत पानीको सतह र प्राकृतिक पानीको मूल घट्न सक्ने भएकाले सुरुङ निर्माण गर्नुभन्दा पहिले ग्राउण्ड ट्रिटमेण्ट गरिने, सुरुङ उत्खननपछि कङ्क्रिट लाइनिङ तथा सिलिङ गरिने, कृषियोग्य माटो संकलन गरी पूर्ण प्रयोगमा ल्याउने प्रस्ताव गरिएको उनले बताए।
मलेसियामा नेपाली कामदार बन्द र हाम्रो कुटनीति हरि भट्टराई
तपाईंको रुचि अनुसारको विधा रोज्नुहोस् ।
भोलि पछि यो काम चाहिं कस्तो हुन्छ, के कस्तो हुन्छ
संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा विगतका दिनमा संस्थाका विभिन्न समितिमा जिम्मेवारी वहन गरेका उनीहरुलाई वार्षिकोत्सवको अवसर पारेर सम्मान गरिएको हो ।
पवित्र कुरअान - पाठनकर्ताहरूको नाम - अब्दुर्रशीद सूफी
भिडियोहरु हेर्नुहोस्…
चितवन : चितवनको कालिका नगरपालिका-९ शक्तिखोरको हिसेटाँडी टोलकी ३० वर्षीय लैला चेपाङको सात सन्तान जन्मिए। त्यो पनि सबै छोरी। ...
र सन्देहको कुरा गर्ने बुद्धमाथि पनि सन्देह गर।
Flash नेपालीनेपाली डटकम - November 6, 2018
सरकारले गत साता प्रदेशहरूको अस्थायी राजधानी तोकेपछि त्यसविरुद्ध आन्दोलनका नाममा बन्द, हडताल, विरोध प्रदर्शनहरू भइराखेका छन् । केही ठाउँमा त्यसले तोडफोड, आगजनीजस्ता उग्रता पनि देखाउन थालेको...
कृषि तथा माछा उत्पादनको क्षेत्रमा ल्याटिन अमेरिकामा सुधार आउने विवरण सार्वजनिक भएको छ । आगामी १० वर्षको अवधिमा यो क्षेत्रमा १७ प्रतिशतको व्यापार सुधारको नतिजा हासिल हुने अनुमान गरिएको हो । संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको विवरणले ल्याटिन अमेरिकाको कृषि क्षेत्र सुधारको क्रममा रहेको देखिएको हो । गत महिना अमेरिकाको खाद्यान्न तथा कृषि संगठन (एफएओ) र आर्थिक सहकार्य तथा विकास (ओईसीडी)ले कृषिजन्य विवरण सार्वजनिक गरेका थिए । सन् २०१८ देखि २०२७ सम्मको अवधिको लागि सार्वजनिक गरिएको विवरणमा ल्याटिन अमेरिकाको क्षेत्र भने केही बदिलो अवस्थामा रहने देखिएको हो । विवरणका अनुसार खाद्यान्नको बालीको नतिजाले ५३ प्रतिशतबराबरको हिस्सा ओगट्ने छ । बालीमा निर्भर रहेको यो क्षेत्रको वार्षिक वृद्धिदरको नतिजा एक दशमलव ८ प्रतिशतमा रहने बताइएको छ । पछिल्लो समय खेतीको अवस्थामा पनि उल्लेख्य सुधार आएको कारण कृषिको क्षेत्रमा पनि व्यापक सुधार आउने अनुमान गरिएको छ । आगामी १० वर्षको अवधिमा खाद्यान्न बालीको भण्डारणमा पनि ११ प्रतिशतको वृद्धिदरको नतिजा हासिल हुने अनुमान गरिएको छ । पछिल्लो समय विश्वव्यापीरुपमा मागको नतिजा व्यापक मात्रामा वृद्धि भइरहेको कारण कृषि क्षेत्रमा महत्वपूर्ण सुधार आउनसक्ने अनुमान गरिएको हो । यसले यो अवधिमा कृषि उत्पादनको मूल्यमा पनि गिरावट आउनसक्ने बताइएको छ । सन् २०२७ सम्मको अवधिमा यो क्षेत्र कृषि उत्पादकको हिसाबमा विश्वको दोस्रो सबैभन्दा ठुलो क्षेत्र बन्नसक्ने बताइएको छ । (आर्थिक दैनिकबाट)
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, छ जना गम्भीर घाइते
एमालेको आरोप–हिंसात्मक घटना कम गर्न सरकारले पहल गरेन
कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ ।
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी किशोरीको बलात्कारपछि हत्या घटनामा सरकारले नै दोषी जोगाउन खोजेको आरोप लगाएका छन् । राज्य नै अपराधी बचाउन लाग्ने हो न्याय माग्न कहाँ जाने भन्ने प्रश्न उनले गरेका छन् ।
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
प्रतिक्रिया दिनुहोस्
हेटौंडा मलाई मनपर्छ । मलाई हेटौंडा भन्ने बित्तिक्कै पहिलेको एउटा मेरो प्रस्तुतीको याद आयो । हेटौंडामा एउटा कार्यक्रममा मैले ‘भन्नु नभाको’ बोलको मेरो हिट गीत गाउँदा केही आमाहरु रुदैं छमछम नाँच्नु भएको थियो । कस्तो संयोग आँखाभरी आँसु छ फेरि छमछम नाँच्नु पनि हुन्छ । त्यो बेलाको मलाई धेरै याद आइरहेको छ । त्यो गीतमा छमछम नाँच्ने आमाहरु अहिले कहाँ के गर्दै हुनुहुन्छ होला सम्झिरहेको छु ।