text
stringlengths 0
328k
|
---|
नेपालको राष्ट्रिय जनावर गाई
|
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको दोस्रो महाधिवेशन पुस २८ गते गोदावरीमा हुने _ News Nepal
|
परिच्छेद–४ कारोबारको लेखा
|
पेरुले विश्वकप छनौटका १८ खेलमा २७ गोल गर्यो भने २६ गोल खायो । तर चिलीले २६ गोल गर्यो र २७ गोल खायो । यो नै उसका लागि घातक बन्यो । आउँदो वर्षको रुस विश्वकपमा सान्चेज र भिडालसहितका खेलाडीको प्रदर्शन हेर्न नपाइने भएको छ ।
|
फ्रान्समा गए राति भएको आतंककारी आक्रमणको प्रधानमन्त्री ओलीद्धारा निन्दा । फ्रान्सका महामहिम राष्ट्रपतिलाई समबेदना व्यक्त@pm_nepal |
बैतडीका गजेन्द्र यू–१९ राष्ट्रिय टोलीमा
|
Read more about सार्वजनिक ढलमा शौचायलजन्य फोहोरको निकाश बन्द गर्ने बारेको सूचना ।
|
६. कडा घामसँग लड्नु : अष्ट्रेलियामा निकै कडा घाम हुन्छ । तपाईले जति सक्दो आफ्नो शरीरलाई जोगाउनुभयो त्यति राम्रो हुन्छ, नभए तपाईको छाला नराम्ररी डढ्न सक्छ । त्यसैले तपाई र घामबीच सन्तुलन गुम्न नदिनुहोस् ।
|
मानव अधिकार नैसर्गिक अधिकार भएकोले कसैको अधिकार कुण्ठित नहुने गरि घरघरमा मानव अधिकार समान्नताको कुरा ल्याउने समेत प्रजिअ मान्नधरले बताए ।
|
स्वास्थ्य परीक्षणपछि यस्तो प्रतिवेदन: कहिले फर्कन्छन् ओली ? _ chalkhel.com
|
७. टिका लगाउँदा किन आशिष दिइन्छ ?
|
वि.सं. ०५३ सालदेखि ०७३ सालका बीचमा मैले नासु, अधिकृत, उपसचिव र सहसचिव पदको लोकसेवा आयोगद्वारा लिइएका परीक्षाहरूमा निरन्तर सहभागी भई सफल हु...
|
नेपाल प्रहरीमा ११ डिआइजीको बढुवा
|
4. प्रश्नोत्तरी – स्टोरी आइडिया पत्ता लगाउनका लागि तयारी
|
२०६६ चैत्र २९ गते राति १० बजे पोखराबाट स्याङ्जातर्फ आउँदै गरेको ग १ ज ३९६० नम्बरको कार रिजर्व गरी आएको र भाडाका विषयमा विवाद हुँदा गोविन्द थापा र अर्का एक जनाले कार चालकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुल्न आएको छ ।
|
निकायबाट प्रदान गरिने सेवा, सो प्रदान गर्ने शाखा, सोको जिम्मेवार कर्मचारी, सो वापतको दस्तुर तथा अवधि
|
ती मानिसहरू हाम्रो राजासित धेरैबेर कुराकानी गरेर बसे । उनीहरू गइसकेपछि म आफ्नो राजाको सामु हाजिर भएँ । मैले राजा भानसिंहको अनुहारमा कहिल्यै नदेखेको उदासी देखें । मैले उनको त्यो अनुहार हेर्नै सकिनँ र बिन्ती बिसाएँ,
|
विश्वकप १९३० देखि सुरू हुँदा यसमा युरोप र ल्याटिन अमेरिकी देशहरुको बर्चस्व सधैं रहँदै आएको छ। उनीहरूको फुटबल हेर्न पुरूषसँगै महिलाहरू पनि कुममा कुम जोडेर मैदानसम्म पुग्ने गर्छन्। हाम्रो नेपालजस्तै तेस्रो विश्व र केही मुस्लिम देशमा अझै पनि फुटबल पुरूषहरूको लागि जस्तो मात्रै छ। कहीँ शासकले महिलाहरुलाई फुटबलबाट टाढा राख्छन् त नेपालजस्तो देशमा पनि फुटबललाई पुरुषहरुको मात्र पेवा ठान्ने परम्परामा बिस्तारै परिवर्तन आएको देखिन्छ।
|
धेरै हेरिएको
|
र्याडिसन होटलका प्रबन्ध निर्देशक बिके श्रेष्ठको ललितपुरको भैंसेपाटीस्थित निवासमा मंगलबार बिहान ६४ वर्षको उमेरमा निधन भएको छ। विगत २ वर्षदेखि फोक्सोको क्यान्सबाट पिडित श्रेष्ठ पर्यटन व्यावसाय क्षेत्रमा अग्रज मानिनुहुन्थो।
|
हाम्रो बारेमा
|
परिवारनै अपाङ्ग भएपछि सहयोगको अपेक्षामा कुश्मीदेवी::– Nepal's Digital Paper
|
मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी दिएपछि घटना सार्वजनिक
|
स्थानीय सदस्य नभएको ठाउँमा कार्यक्रम गर्नु कठिन रहेछ भन्ने एउटा पाठ यो अधिवेशनले सिकाएको छ ।
|
सम्मान कार्यक्रमभन्दा अगाडि फिल्म यूनिटले चितवनका पत्रकारहरुसँग भेटघाट गरेको थियो । यो फिल्मको दुई गीत रिलिज भैसकेको छ भने अब दर्शकहरु फिल्मको ट्रेलरको प्रतिक्षामा छन् । कमेडी, एक्सन र प्रेमको मिश्रण फिल्ममा छ ।नेपाल र भारतका विभिन्न रमणिय स्थानमा फिल्मको छायांकन गरिएको छ । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा पल शाहले जोनीको भूमिकामा प्ले गरेका छन् । नीतिन चन्द फिल्मका निर्देशक हुन् ।
|
“चीनले हाम्रो राष्ट्रिय सुरक्षा चासोलाई सुझबुझपूर्ण किसिमले बेवास्ता गरिरहेको छ, र संयुक्तराज्य अमेरिका तथा हाम्रा गठबन्धन राष्ट्रहरुले यस्तो परिस्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैनन्,” अमेरिकी सिनेटर बेन सास्सेले बताउनुभयो । उहाँले जारी गर्नुभएको एक वक्तव्यमा भनिएको छ, “कहिलेकाहिँ चिनीया अतिक्रमण पूरै राज्य–प्रबद्र्धित देखिन्छ भने कहिलेकाहिँ चीनका तथाकथित निजी कम्पनीहरुले यो कार्य गरिरहेका छन् ।”
|
हाम्रो सम्पर्क
|
प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–७ की ३० वर्षीया लक्ष्मी गर्बुजा, २५ वर्षीया ममता पुर्जा, करिना फगामी, चालक धु्रव थजाली र सवारी धनी तुलबहादुर फगामीको रिजनल हस्पिटल र लालदेवी गर्बुजाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
|
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालिबाट प्रदेश सभा सांसदमा ३३ जना दलित सांसद परेका छन् । निर्वाचन आयोगले समानुपातिक तर्फबाट निर्वार्चित सबै दलका उम्मेदवारहरुको विवरण बिहिवार…
|
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
|
पहिलो तीन महिना: मलेसिया रोजगारीको पहिलो गन्तव्य _ NepaleKhabar.com
|
अहिले नेपालमा चलेको इन्टरनेट भारतसँग भैरहवा, विराटनगर र वीरगञ्जबाट जोडिएको छ । चीनसँग जोडिने इन्टरनेट पहिलोपटक हो । हङ्कङ र भारत हुँदै नेपाल आउने इन्टरनेटको तार समुद्रमुनिबाट आएको हुँदा काटिन पनि सक्छ, सहप्रवक्ता अधिकारीले भन्नुभयो– “कहिलेकाहीँ विविध कारणले सेवा अवरुद्ध हुनसक्छ, त्यसैले जति धेरै ठाउँबाट इन्टरनेट जोडियो त्यति नै सेवा प्रवाह गर्न सजिलो हुने भएकाले चीनसँग सम्झौता गरिएको हो ।”
|
आगो लगाएको कारण एउटा जलेर पूर्ण क्षति भएको थियो भने अर्को आंशिक क्षति भएको प्रहरीले जनाएको छ । शुक्रबार नै आरोपी विश्वकर्मालाई अनुसन्धानको म्याद थपको लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
|
बैतडी : मेयरकप क्रिकेटमा आज दुई खेल हुँदै
|
प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल चितवनले बुधबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरेको भए पनि घटनालाई राजनीतिकरण गरेर अफवाह फैलाइएको बताउनुभयो । ९५ प्रतिशत हिंसाका घटनामा संलग्न अपराधीहरु कानुनी कठघरामा आएको भन्दै उहाले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही भएरै छाड्ने दाबी गर्नुभयोे । उहाले निर्मला जस्ता सयौं बलात्कार भएका छन् र अपराधी कसैले पनि उन्मुक्ति पँउदैन बँकी रहेका २ र ४ प्रतिशतलाई छिट्टै कानुनी कठघरामा ल्याउने बताउनुयो।
|
भिडियो संग्रह
|
पप सम्राट बिष्टको उपचारार्थ पाँच लाख १० हजार सहयोग
|
तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् ।
|
सहायक कम्प्युटर अधिकृत पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम 2017-12-29 View
|
मकवानपुर । राज्यको पुनः संरचनासंगै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको पनि पुन : संरचनाको अभियानले तिब्रता...
|
पुरस्कृत बिनोद बानियाँ र सम्मानित डा मितु पालले पुरस्कार र सम्मानले प्रेरित गरेको भन्दै गीत/संगीतको यात्रा जारी रहने उल्लेख गरे।
|
यी हुन् बलिउडमा सबैभन्दा धनी हिरोइन
|
क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ मैनकुमार मोक्तान, टंकलाल घिसिङ ‘टलक’, सुनिता गौतम, यशु चौलागाई, गणेश घिसिङ, मानबहादुर बम्जन, ज्ञानकुमार योञ्जन रहेका छन् भने समानुपातिकतर्फ धनदेवी श्रेष्ठ, पार्वती रसाइली, खिरलाल तामाङ, अपिल माझीको नाम सिफारिस गरेको छ।
|
केही समयभित्रै राजधानी काठमाडौँको सबै सडकको मर्मत सम्भार गर्ने विषयमा प्रधानमन्त्री ओली र आफूले दृढ सङ्कल्प गरेको भन्दै विकास निर्माणका काममा भइरहेको ढिलाइ क्षम्य नहुने बताउनुभयो ।
|
जि.पी. कोइराला सडक बन्ने भएपछी रतुवामाईबासी हर्षित
|
सोहि कार्यक्रममा धुलावारी माध्यमिक विद्यालयको प्रकृतिको बाल क्लवलाई नगरभरिका क्लबहरुमध्ये उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । उक्त क्लबलाई केन्द्रकी अध्यक्ष राधा प्रधान कार्कीले नगद १० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिन । सोहि कार्यक्रममा काँकरभिट्टा, धुलावारी, भानु, बलभद्र र सरस्वती माविलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
|
काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा सभापतिको अधिकार बढाउने वा यथावत् राख्ने भन्नेमा बहस सुरु भएको छ । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म एकल नेतृत्वको अभ्यास थियो । एकल ...
|
राष्ट्रपति डा. रामवरण यादवले गुटफुटबाट अलग रहेमात्र नयाँ नेपालको निर्माण हुनसक्ने बताउनुभएको छ ।
|
“वहाँहरुले १३ पाने फारम भर्नुहुन्छ। त्यो भरेर बुझाएपछि तारेखमा बस्नुपर्दैन र कुनै बन्देज पनि लाग्दैन। अब यति सानो छानबिन पनि गर्न पाइंदैन किनकि हामी त कानुनभन्दा माथि हौं भन्नुहुन्छ भने त्यसको मूल्यांकन नेपाली जनताले गरुन्,” कार्कीले बताए।
|
Home » उपभोक्ता समितिवाट संचालन हुने योजना संचालन सम्बन्धि शर्त हरु
|
काठमाडौं, २३ मंसिर । काठमाडाै निर्वाचन क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजन केसीले जित हासिल गरेका छन् । दाेस्राे संविधान सभामा नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ पराजित गरेका केसीले यसपटक पनि वाम गठबन्धन नै बनाएर उम्मेदवार बनेका माकेका नेता हितमान शाक्यलार्इ पराजित गरेका छन । केसीले शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका छन् ।
प्रचण्डलाई हराएसँगै राजनीतिको केन्द्र भागमा अाएका केसीले २४ हजार १ सय ९० मत ल्याएर जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माकेका हितमान शाक्यले २१ हजार ९ सय ७ मत प्राप्त गरेका छन् । दाेस्राे संविधान सभामा एमाले र माअाेवादी केन्द्र एक्ला एक्लै लड्दा केसीले जितेका थिए । तर यसपटक दुर्इ पार्टी मिलेर लडेकाे र शाक्य नेवार समुदायकै भएका कारण उनले जित्ने अनुमान गरिएकाे थियाे । तर, त्याे अनुमानलार्इ फेल खुवाउँदै केसीले वामगठबन्धनलार्इ नै चक्मा दिन सफल भए । शाक्य केही समय पहिले मात्र वैद्य माओवादी छाेडेर माअाेवादी केन्द्रमा प्रवेश गरेका थिए ।
याेसँगै कांग्रेसले काठमाडाैंमा तीन सिटमा जित हासिल गरेकाे छ । यसअघि काठमाडाैं १ मा प्रकाशमान सिंह र काठमाडाैं ४ मा गगन थापाले जितिसकेका छन् । |
राष्ट्रपति परिवर्तनको विषयमा शुरु भएको दुई दलको विमति सँविधानसभाको पहिलो बैठक कसले डाक्ने भन्ने देखि अहिले नयाँ सँविधान राष्ट्रपति वा सभामुख कसले प्रमाणीकरण गर्ने भन्ने विषयमा पुगेर ठोक्किएको छ।
|
२ जिल्ला प्रहरी कार्यालय नाम: विकासराज खनाल
|
ओलीले कथाको सार सुनाए, 'केन्द्रीय सदस्य नियुक्त नगरे गरेन भन्ने, गर्यो भने किन गरे भन्ने?'
|
शनिबार पार्टी एकताको मिति घोषणा हुन सक्छ : प्रचण्ड
|
भारतलाई उछिन्दै नेपाल दक्षिण एसियाकै अग्रस्थानमा
|
अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ। यो खबर केपी ढुंगानाले आजको नागरिकमा लेखेका छन्।
|
वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस सम्वन्धमा पत्र पठाइएको र निर्णय नभए सूचना जारी गरेरै भए पनि सिलिण्डर भरेर बजारमा ग्यास पठाइने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए।
|
आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने (२०७४ कार्त्तिक ३, शुक्रवार)
|
“ वृक्ष रोपण गरोै वन वातावरण, मानव तथा सजिव प्राणिको सुरक्षा गरौ” भन्ने नाराका साथ राष्ट्रिय वन पैदावर व्यवसायी संघ केन्द्रिय कार्यालय इलामको आयोजनामा यहि श्रावण ५ गते साँझ ४ वजे इलामको गोैतम बुद्ध सभा गृहमा स्व. अरुण थापाको १७ औ स्मृतीमा
|
-प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुहोस् ।
|
सन् २०१६ नोभेम्बर १२ मा अस्ट्रियाकी सराह विनरले ३० सेकेन्डभित्र ६३ जना पुरुषको चुम्बन स्वीकार गरेर विश्व कीर्तिमान बनाएकी थिइन् । उनले त्यतिबेला भियना रग्बी टिमका सदस्यहरूको चुम्बन स्वीकार गरेकी थिइन् ।
|
नवौं नगर कार्यपालिका बैठकका निर्णयहरु - मिति २०७४/०६/०४ _ वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
|
कारको ठक्करबाट बाटो काट्दै गरेका ५ बालबालिकाको मृत्यु
|
भर्नाको चाप थेगिनसक्नु छ । हामीले चाप हामीले थेग्न सकेका छैनौँ । वैशाखमा प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना गर्छौं । प्रवेश परीक्षामा उतीर्ण नभएका विद्यार्थीलाई भर्ना गर्दैनौँ । सिट समिति छ, भर्ना गर्न सकिँदैन भन्दा पनि भर्ना गरिदिनुप¥यो भन्दै अनुरोध आउँछ ।
|
२०७४ साउन १० गते
|
त्यसैकारण निकै सानो उमेरका महिलालाई पनि पाठेघरको मुखको क्यान्सर हुने गर्छ। तर, यो निकै कम देखिन्छ। यो रोग नियन्त्रणका लागि लगाउने भ्याक्सिन पनि आइरहेको छ। समय–समयमा पाठेघरको मुखको पानीको जाँच गरेर यो भाइरस भए–नभएको पत्ता लगाउन सकिन्छ।
|
इतिहास हेर्ने
|
म्याग्दी अस्पताललाई सहयोग गर्ने मोना हङ्कङ्लाई बेनीमा भव्य स्वागत (फोटोफिचर सहित)
|
यस विषयमा वन निकायका मान्छेले देखेको नदेखेकै गर्दा पनि समस्या सिर्जना भएको छ। सामुदायिक वनले समुदायको हितमा काम गर्ने गरी नीति नबन्दा पनि अलि समस्या आएको मलाई लागेको छ। यति मात्रै हैन, वन कर्मचारी र बिचौलियाको मिलेमतोमा समेत तस्करी हुने हुनाले वन विनाश रोक्ने काममा थप चुनौती थपिएको छ। नेपाल सरकारले वन बचाउन अब केही गर्नुपर्ने भएको छ।
|
विकिमिडिया मंका य् थ्व विषय नाप स्वापु दुगु मिडिया दु: Sweden
|
भिडियो ग्यालरी
|
पुष्पकमल दाहालले आफ्नो छोरा प्रकाशको आकस्मिक मृत्युपछि १३ दिने मृत्यु संस्कार र आफ्नो परिवारलाई पनि गर्न दिएनन् । बरु सपरिवार चुनावी कार्यक्रम गर्दै हिँडे । आमसभाहरू बीचै...
|
काठमाडौ । नेपालको आकर्षक जागिर...
|
तपाईको इमेल *
|
नेपाल समाचारपत्र पोखरा पोखरामा सम्पन्न पाँचौें अन्तर लायन्स फुटबल प्रतियोगिता २०७३ को उपाधि लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीले उचालेको छ। सोमबार सम्पन्न खेलमा लायन्स क्लब अफ पोखरा मुनाललाई गोल्डन
|
माघ ५ को आलोक र मधेस
|
भिडीयो हेर्नुस
|
बस दुर्घटना, एकको मृत्यु ११ घाइते
|
मुख्यमन्त्री पत्नीलाई घरमै बसी-बसी तलब
|
त्यस्तै अरनिको कलेज बाह्रबिसेका नेविसंघ सभापति हेमन्त श्रेष्ठले नेपाली कांग्रेस विना यो देश अगाडि बढ्न नसकेको र देशले कांग्रेस खोजिरहेको बताउनुभयो । कार्यक्रम सञ्चालन नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला कार्य समिति सचिव हरिचन्द्र खड्काले गर्नुभएको थियो ।
|
यो option छान्नु भयो भने तपाईंले English मा type गर्नु भएका शब्दहरु आँफै नेपालीमा बदलिने छन । जस्तै, "hamro" type गर्नु भयो भने आँफै "हाम्रो" मा परीनत हुनेछ।
|
छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ सहभागी हुनुभएको थियो । त्यसैगरी प्रमुख प्रतिपक्षी दलकातर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र डा मीनेन्द्र रिजाल सहभागी हुनुहुन्थ्यो । रासस
|
– क्याम्पस प्रमुख– ६० क्याम्पसमध्ये कांग्रेस २३, एमाले २१ र माओवादी १६
|
मार्चमा ‘गिज्मोडो’ वेबसाइटमा छापिएको एक शोध रिपोर्टमा जवाफ दिँदै गुगलले पुष्टि गरेको थियो की रक्षा मन्त्रालयलाई आफ्नो केहि तरिका एक सैन्य प्रोजेक्टमा प्रयोग गर्ने अनुमती दिएको छ ।
|
त्यसैगरी, घटनाबारे छानविन गर्न गृह मन्त्रालयले मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ३ वटै सुरक्षा निकायका प्रहरी नायव उपरीक्षक, आन्तरिक मामिला तथा कानून मन्त्रालय ७ नम्बर प्रदेशका प्रतिनिधि समेत रहने गरी ५ सदस्यीय छानविन समिति गठन गरेर खटाइसकेको प्रवक्ता सुवेदीले जनाए ।
|
पार्टीभित्रको विचार समूहमा म कहिले पनि स्थिर ढंगले एउटै नेताको पक्षमा उभिरहेको छैन । नेताहरू कता लागे भन्ने आधारमा मात्रै म लागेको छैन । सोचविचार गरी, विचारका आधारमा, विषयवस्तुका आधारमा पनि लाग्ने गरेको छैन । पार्टीभित्र जतिसुकै गुटबन्दी भए पनि पार्टीलाई एकताबद्ध गरेर राख्ने दायित्व हाम्रो पनि छ ।
|
'सार्क' निष्क्रिय हुने खतरा ...
|
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागि थिए । एमाले अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण बैठकमा उपस्थित हुन सकेनन् ।
|
जागरण मिडिया सेन्टर । २३ फागुन २०७४ काठमाडौं। दलित भनेर जातयि बिभेद गर्नै काठमाडौकी घरबेटीमाथि मुद्धा दायर भएको छ । कोठाको बैना लिएर पछि दलित…
|
यसो हेर्दा लाग्यो दिल्लीका बांदर भारतिय नेताहरु भन्दा सभ्य रहेछन। ति त कमसेकम फालेको फोहोर खाएर उपयोग गर्दा रहेछन। यि भारतिय नेता त नेपालमा खुसुक्क छिरे,देशकै राजनितीमा जांहा तांहा फोहोर गरेर जान्छन। भन्छन नि बांदरले आफ्नो घर पनि बनाउदैन अर्काको घर पनि बनाउन दिंदैन। यि भारतीय नेता त आफ्नो घर बनाउछन तर अर्काको घर भने बनाउन दिंदैनन। तन्त्रै तन्त्रको जालोमा जकडिएको नेपालमा हालसालै लोकतन्त्र आएको छ। समानुपातिकको निहुममा फेक्ट्रीवला देखी भेडा गोठालासम्म जम्मा पारेर संबधान लेख्ने भनेका छन। नेपालको राजा फाल्न दिल्लीमा १२ वटा बुंदा लेखिदिएका थिए,अब पूरै संबिधान लेखुला जस्तै गरी पटक पटक यि भारतिय नेता नेपाल आएका आएकै छन।
दिल्लीमा बांदरहरु संरक्षित छन। कारण यिनीहरुलाई हनुमानको सन्तानको रुपमा लिइन्छ। दिन रात भगवानको दर्शन पाएका दिल्लीबासीहरु बांदरको बितन्दडता देखी भने वाक्क छन। त्यस्तै भएको छ नेपाली राजनितीमा पनि। यि भारतीय नेताहरु बांदर जसरी नेपाली राजनितीमा बितण्डता मच्चाएका मच्चायी छन। बिना हिचकिचाट निस्फिक्री घुम्ने भारतिय नेताहरुलाई हुमनानकै पगरी गुथाइदिए भैगयो। हुन त यिनीहरु हनुमान नै हुन क्यार। दिल्लीबाट रामले यिनीहरुलाई नेपालमा बिष छर्न पठाउंछन। जब यि हनुमानहरु काठमाण्डौ ओर्लिन्छन नेपाली ढेडु नेताहरु लुसुक्क भारतीय हुनुमानको दर्शन लिन पुग्दछन। रात सांझ गर्दै दर्शन पाएका ढेडु नेताहरु आफ्नो बगालमा फर्कन्छन। जब बगालको अर्को ढेडु पनि त्यही हुनमानको दर्शन गरेको पत्तो हुन्छ अनि पार्टी भित्र बांदर लडाई सुरु हुन्छ। भारतीय हनुमान नेपाली राजनितीमा बिष छर्न सफल भएकोमा दंग पर्दै आफ्नो भगवान रामलाई बिन्तीभाउ गर्न दिल्ली फर्कन्छन।
भन्छन दिल्लीका बांदरलाइ तह लगाउन धेरै उपाय निकालियो। तर प्राय कुनै पनि सफल भएनन। त्यसैले बांदरहरु गर्भका साथ दिल्लीका सडकमा लस्करै हिंड्दछन। सायद त्यस्तै होला भारतीय नेताहरुलाई पनि। जब नेपाली नेताहरू ने धनुष्टंकार गर्दै भारतिय नेताहरुसंग पाउमा पर्छन, नेपाली जनताले नचाहेर के गर्नु। आखिर यिनै नेताहरुलाई हामीले भोट दिएर पठाएका हौं। हामीले गर्ने भनेको मनोकल्पना मात्रै हो, आशा गरौं दिल्लीका रामहरुले नेपालमा बांदरहरु पठाउन बन्द गरुन।
दिलीपजी, दिल्लीका विरुद्ध गए दिल्लीका बाँदरहरूले फोन घुमाइहाल्छन् । तपाईं पनि ती बाँदरहरूको फोन आउला भनेर डराउनुभएको त होइन ? अस्वाभाविक मान्दिन म ।
पुष्पजी, बाँदर र बाँदरे प्रबृत्तीको त सधैं विरोध गर्छु तर, बाँदरको फोन मलाई आउँदैन, धन्नै मान्नु पर्दैन् ।
पुष्प जी झिना मसिनालाई त उनीहरुले किन गन्थे र? तपाई हामी त कराउने मात्र हो। उनीहरुलाई काम दिने त हाम्रै ढेडु नेताहरु हुन।
हा हा हा..आकार। मलाई त के लाग्छ भने नि गाउंघर तिर बांदर थपाउने एउटा सजिलो तरिका छ,थोत्रो टिन ठटाउने। जब यि भारतिय बांदर एयरपोर्ट ओर्रलन्छन तब चुपचाप टिन लिएर यिनीहरुको अगाडी त्यसरी नै टिन ठटाए अली लाजसम्म मान्थे की? नेता ल्वांदे भए नि जनता चाही चनाखो रैछन भन्ने कुरा त कमसेकम यिनीहरुको दिमागमा घुस्थ्योहोला।
नेपालियन जी, रमाइलो उपाय बताउनु भयो । प्रतीकात्मक रुपमा साँच्चै गर्न पनि मिल्छ । तर यसका पनि दुई थरी प्रतिक्रिया हुन सक्छन्:
पहिलो: तपाईँ हामी बाँदर विरोधीले टिन ठटाउनु भन्दा पहिले नै बाँदर भक्तहरु पुगेर 'प्रभू.., आज हामीले हजुरहरुको टिन ठटाएर स्वागत गर्दैछौँ" भने भने हाम्रो विरोध 'स्वागत' मानिन सक्छ ।
दोस्रो: यी बाँदरहरु साह्रै लिच्चड छन् र यस्ता टिन वा गोल्टिन बजाएर यीनलाई लाज लाग्ला जस्तो मलाई लाग्दैन...टाउकैमा बजाउन सके भिन्दै कुरा :)
" --दिल्लीका बांदर भारतिय नेताहरु भन्दा सभ्य रहेछन। ति त कमसेकम फालेको फोहोर खाएर उपयोग गर्दा रहेछन। यि भारतिय नेता त नेपालमा खुसुक्क छिरे,देशकै राजनितीमा जांहा तांहा फोहोर गरेर जान्छन। भन्छन नि बांदरले आफ्नो घर पनि बनाउदैन अर्काको घर पनि बनाउन दिंदैन। " --
दह्रो गयो दिलिपजी । माओवादीहरूले विरोधका लागि भारतीय नेता भेट्नु र इतरकाहरू चाकडी गर्न भेट्नुको फरक पनि यस्तै हो; हामी (माओवादी) ले गोल्टिन ठटाउनु र नेताहरू (माओवादीइतर) हरूले त्यसलाई स्वागत भन्नु ठ्याक्कै कुरा मिल्दो छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.