text
stringlengths
0
328k
सौगात सञ्चार प्रा.लि.द्वारा सञ्चालित paschimnepal.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको अनलाइन न्युजपोर्टल हो ।मुख्य कार्यालय: वीरेन्द्रनगर–६ वुद्धपथ सुर्खेत/शाखा कार्यालय नारायण नगरपालिका दैलेख/ फोनः ०८३-५२४२५६, ९८५८०६२३५२, ९८०१२३१६७८, E-mail: [email protected]
नेपालको सन् २००१को जनगणना अनुसार फिकुरीको जनसंख्या ३००२ छ।[१] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।
एकतालाई औपचारिकता दिन मात्रै बाँकी दुई वामका रहेको नेताहरुले बताएका छन् । पदीय बाँडफाँटको औपचारकि टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ ।
धेरै पढिएको
आईतबार र सोमबार गरी दुई दिनसम्म सञ्चालन हुने तालिममा मेक अप तथा फेसियल गर्दा मानवीय स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरु सहित प्रयोगात्मक रुपमा प्रशिक्षण हुने कम्पनीका नेपाल बजार प्रमुख रमेश उप्रेतीले जानकारी गराउनु भयो ।
पोखरा, अभियान फिल्मस् प्रोडक्शन प्रालि पोखराले मंगलवार एक कार्यक्रम आयोजना गरी निर्माणधिन तमु चलचित्र धिं (घर)का कलाकार, प्राविधीक र सहयोगीहरुलाई सम्मान गरेको छ।
यस जातिको प्रमुख चाड भनेको जनै पुर्णिमा, कृष्ण जन्मअष्टमी, ऋषितपर्णी तिज, दशैँ, तिहार, आदि हुन् ।
१५ वर्षका सेलामत रियादीलाई मलेरिया भयो । यो क्रममा उनलाई छिमेकी महिला रोहारा बिनती मोहम्मद जकफरले निकै हेरबिचार गरिन् जसका कारण दुबैबिच प्रेम बस्यो । इन्डोनेसियामा पुरुषका लागि विवाह गर्ने कानूनी उमेर १९ वर्ष हो तर पनि सुमात्रा गाउँको प्रशासनले यी दुबैलाई विवाह गर्न अनुमती दिएको छ ।
धनगढी प्रिमियर लिग माघ १९ गतेदेखि
आखिर किन हज्जारौं फिट माथि फ्लाइटमा यौन सम्बन्ध राख्छन् जोडीहरु
काठमाडौं । पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
स्मिताको अनुसार पुरीले अज्ञातवश लुम्बिनी जाने इच्छा व्यक्त गरेका थिए। पुरीले आफ्नो प्राण त्याग लुम्बिनीमै गर्न चाहेका थिए । साथै पुरीले ‘इन्सानियत’ नामको राजनीतिक पार्टी खोलेर विभिन्न नियम बनाउने इच्छा व्यक्त गरेको उनले बताइन । पुरी आफ्नो नकारात्मक छविका कारण तनावमा रहेका थिए भने नसीरउद्दीन शाहसँग अन्तिम दिनमा ओम निकै रिसाएका थिए ।
कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले...
कैलाली, २४ मंसिर – सुदूरपश्चिम प्रदेशकै कला, संस्कृति, पर्यटन, व्यापार, कृषि प्रवर्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–१४ को फूलवारी गाउँमा महोत्सव आयोजना हुने भएको छ। स्थानीय कला संस्कृति, कृषि पर्यटन र व्यापार प्रवर्धन गर्न यही पुस ५ देखि १४ गतेसम्म महोत्सवको आयोजना गरीएको हो।&...
सञ्चालक/सम्पादक
२५ मंसिर २०७५, मंगलवार १७:४६ ईपीएलमा लगातार दोस्रो जित हात पार्दै भैरहवा ग्लाडियटर्स तालिकाको दोस्रो स्थानमा उक्लियो
मलेशिया जाने कामदार ठगीमा संलग्न बेस्टिनेट निलम्बित मंगलवार, श्रावण २९, २०७५ मलेशिया सरकारले विदेशी कामदारको बायोमेट्रिकको काम गर्दै आएको एजेन्ट कम्पनी बेस्टिनेटलाई निलम्बन गरेको छ। विस्तृत
प्राविधिक शिक्षामा जोड दिएका छौँ : शिक्षामन्त्री
लन्डनमा फेरि अर्काे ‘आतङ्ककारी’ हमला, एकको मृत्यु
भारुको अवैध कारोबार गर्ने पक्राउ
तपाईँको सल्लाह सुझाव
बागमती र यसका सहायक नदीहरूमा काठमाण्डौंका हरेकजसो घर, अफिस, शिक्षण संस्था, अस्पताल, आदि सबै ठाउँको ढल अनवरत रुपमा मिसिइरहन्छन् । उक्त अभियानमा लागेका व्यक्तिहरूले दिन दिनै प्रयोग गर्ने गरेको ट्वाइलेट र अन्य रछ्यान जन्य पदार्थ कहाँ पठाइन्छ ? के त्यसको बोझ बागमतीले बोक्नु परेको छैन र ? सोझो रुपमा हेर्दा सरकारका मुख्य सचिव देखि अन्य विभिन्न पदधाकारी व्यक्तिहरुको सहभागिता रहेको, नेपाल टेलिकमले शुक्रबार दिउसो हरेकको मोवाइलको इनबक्समा म्यासेज पठाउने गरेको देख्दा निकै लगानी भएको बुझिन्छ । तर लगानी अनुसारको प्रतिफल हासिल भएको छ भन्ने कुरा कम्तिमा इमान्दार मनले भन्न सक्तैन नै होला । सरकारका मुख्य सचिव लगायत केही नागरिक समाजका अगुवा भन्नेहरुले पशुपति क्षेत्रमा नुहाउन लायक भइसकेको भान पार्नका लागि बाहिरबाटै पानी लगेरै भएपनि पाशुपत क्षेत्रमा बागमतीमा नुहाउने नाटक त केही समय अघि नै गरेका हुन् ।
मंगलबार नेकपा माओवादि केन्द्रले जनयूद्ध दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरी मनाएका हुन् ।
१९. सुरेन्द्र पाण्डे, चितवन
२४ घण्टा नथाक्ने, तलब पनि दिन नपर्ने एआई न्युज एङ्कर नेपालमा आयो भने के होला?
फेसबुकबाट तपाईको प्रतिक्रिया
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव आज अकस्मात भारत भ्रमणमा गएका छन् । भारतको वाणिज्य मन्त्रालयको निमन्त्रणामा मन्त्री यादव विश्व व्यापार संगठनको अनौपचारिक बैठकमा भाग लिन भारतको नयाँ दिल्ली गएको बताइएको छ।
बसको ठक्करबाट १ जना को मृत्यु _ हेटौडाको आवाज हेटौडाको पहिचान
स्वयंसेवा पनि गर्न नपाइने ?
यी सम्झौता र समझादारीले नेपाली पर्यटनको क्षेत्रमा व्यापक प्रभाव पार्नेछ । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने चिनियाँ पर्यटक रेल वा बस चढेर नेपाल आउनेछन् । अब चिनियाँ नाकरिकको पहिलो पर्यटन गन्तव्य नेपाल बन्नेछ । यसबाट नेपालले विदेशी मुद्रा आर्जन गर्न सक्नेछन् जुन नेपालको समद्धिका लागि महìवपूर्ण जग हुनेछ ।
Q 6. अचानक बाख्राको पेट फुल्ने र छटपटाउने गरेमा कस्तो उपचार गर्नु पर्छ ?
जनसेवा समाजको पहलमा १ सय ३ वर्षिय दृष्टिविहिनलाई सहयोग प्रदान
हामी 'एवीसीडी' जस्तो चलचित्र हाम्रै कारणले बनाउन सक्दैनौ नेपाली चलचित्रका अहिलेका अधिकांश गीतमा कविराज गहतराजको कोरियोग्राफी देखिन्छ । लोकपि्रय नृत्य निर्देशक कविराजले काम गरेका थुप्रै चलचित्रका गीत हिट छन् ।...
घटनास्थलमा प्लास्टिक, कागज र फलामका टुक्राहरु भेटिएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
रिम्ना सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा
धेरै मुश्किल छ, कसैको माया पाऊनु
स्वर्ग हुन नसके नि यो धरामा, हित होला हाम्रो !!
विकासका मूल खेमाहरूमध्ये शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक विकासका साथै सशक्तिकरणले मुख्य महत्व राखेको...
छपु च्वसु क्यनादिसँ
काठमाडौँ, कात्तिक 20 गते / सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । सर्वेक्षणको अनुमतिपत्र दिएका एक मय मेगावाट क्षमताभन्दा माथिका आयोजनाको सङ्ख्या ३६ रहेका छन् । ती आयोजनाको क्षमता १३ हजार ३१ मेगावाट छ । यस्तै २५ मेगावाटदेखि एक सय मेगावाटसम्मका ५२ परियोजनालाई सर्वेक्षणको अनुमति दिइएको छ । ती आयोजनाको क्षमता दुई हजार ७५४ मेगावाट रहेका छन् । पछिल्लो समय नीजि क्षेत्रसमेत सोही वर्गका जलविद्युत आयोजना निर्माणमा केन्द्रीत छन् । विद्युत विकास विभागले जारी गरेको सर्वेक्षण अनुमतिपत्र पाउने आयोजना मध्ये एक मेगावाटदेखि २५ मेगावाटसम्मका २०५ आयोजना छन् । ती आयोजनाको क्षमता दुई हजार ७१ मेगावाट छ । त्यस्तै एक मेगावाट क्षमता भन्दा कमका १९ आयोजनालाई समेत विभागले सर्वेक्षणको अनुमतिपत्र दिएको छ । ती आयोजनाको क्षमता १४ मेगावाट छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गत वैशाख २५ गते जारी गर्नुभएको मुलुकको ऊर्जाको अवस्था र भावी कार्यदिशा विषयक श्वेतपत्रमा आगामी दश वर्षमा आन्तरिक खपतका लागि दश हजार मेगावाट र बाह्य बिक्रीका लागि पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राख्नु भएको छ । आगामी तीन वर्षमा तीन हजार मेगावाट र पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ । सरकारले निर्धारण गरेको अल्पकालीन र मध्यमकालीन लक्ष्य भने सजिलै पूरा हुने भएका छन् । नीजि क्षेत्रको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)का अनुसार हाल तीन हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणक्रममा छन् । ती आयोजना आगामी तीन वर्षभित्र पूरा हुने क्रममा छन् । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईका अनुसार सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न नीजि क्षेत्र नै सक्षम रहेको छ । यस्तै विद्युत खरिद सम्झौता(पिपिए)को प्रतिक्षामा मात्रै ६ हजार मेगावाट क्षमताका आयोजना छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार आगामी आर्थिक वर्षमा मात्रै प्राधिकरणका सहायक कम्पनी मार्फत ७२६ मेगावाट क्षमताका आयोजना पूरा हुनेछन् । त्यसमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी र चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनाको क्षमता २७० मेगावाट छ । प्राधिकरणले नै निर्माण गरिरहेका १४ मेगावाट क्षमताको कुलेखानी, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए केही महिना भित्रै सम्पन्न हुने छन् । प्राधिकरणकै सहायक कम्पनीको रुपमा स्थापित ४० मेगावाट क्षमताको राहुघाट, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी, १४० मेगावाट क्षमताको तनहुँ सेती निर्माणमा जाने तयारीमा छन् । यस्तै प्राधिकरणका सहायक कम्पनीमार्फत नै निर्माण हुने एक हजार ८०० मेगावाट क्षमता बराबरका आयोजना बोलपत्रको प्रक्रियामा पुगेका छन् । त्यसमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौ, ८३० मेगावाट क्षमताको माथिल्लो अरुण, ८०० मेगावाट क्षमताको दुधकोशी, ६० मेगावाटको मोदी छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले निर्धारण गरेको लक्ष्य पूरा गर्ने लक्ष्यसाथ व्यवहारिक रुपमा नै काम भइरहेको बताउनुभयो । प्राधिकरण र मातहतका सहायक कम्पनी मार्फत नै रु तीन खर्ब बराबरको लगानी हुने अवस्था आएको उहाँको भनाइ छ । विद्युत विकास विभागले पछिल्लो समयामा नवीकरणीय ऊर्जालाई समेत प्रमुख प्राथमिकतामा राख्दै अनुमति दिने क्रम बढाएको छ । कूल ४९ सौर्य प्रणाली जडान सम्बन्धी आयोजनालाई हालसम्म सर्वेक्षणको अनुमति दिइएको छ । ती आयोजनाको क्षमता २४९ मेगावाट छ । त्यस्तै तीन वटा वायु ऊर्जा प्रणाली जडानका लागि विभागले सर्वेक्षण अनुमतिपत्र दिएको छ । ती आयोजनाको क्षमता पाँच मेगावाट छ । बायोमासबाट ऊर्जा उत्पादन गर्ने गरी तीन आयोजनाका प्रक्रियामा अगाडि बढेका छन् । ती आयोजनाको क्षमता २८ मेगावाट छन् । यस्तै रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालिले तीन मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने अनुमति दिएको छ । (रासस)
न्यौपानेले अहिले सुख्खा सिजनमा समेत डिडिसीले ५०÷६० हजार लिटर दूध पाउडर बनाएर राख्नु परेको उल्लेख गर्नुभयो । उहाँका अनुसार हाल नेपालमा दैनिक २१ लाख मेट्रिक टन दूध उत्पादन हुन्छ । यसको ५० प्रतिशत घरमा नै खपत हुन्छ ।
नेपालका प्रधान सेनापति जनरल राजेन्द्र क्षेत्री 6 दिने भारत भ्रमणमा...
अष्ट्रेलिया, असार १३ - अष्ट्रेलियाबाट प्रकाशित हुने नेपाली भिजनका लेखक तथा प्रधान सम्पादक राजेश्वर घ�...
बोलखेले हौसिदै झन् कडा टिप्पणी गरे, ‘यो देश फलाउने, फुलाउने जिम्मा हाम्रै हो, तर, हामीलाई देशले सिनो सम्झिएको छ । यो सिनो पर गइदिए दुर्गन्ध कम हुन्थ्यो भन्ठानेको छ । यो देशमा पसिना बेचेर खान्छु भन्नेलाई दलालको ब्यवहार हुन्छ ।’ वरपरका केही युवाले सिठ्ठी फुकेर समर्थन गरे ।
मैले MLP तालिममा सिकेको पूर्ण History Taking र Physical Examination को कारणले गर्दा डाक्टरहरुले जाँच गर्दा छुटाएको कुरा समेत थाहा पाउन सकें, जसको कारणले गर्दा कल्पना रानाको रोग समयमानै निदान गरी निको हुनसक्यो । त्यसैले पूर्णरुपमा History Taking गर्नसकेमा रोग निदान गर्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु ।
धेरैजसो कुरा हामी स्मरण गर्न सकिरहेका हुँदैनौ । अझ उमेर बढ्दै गएपछि भुल्ने बानी हुन्छ । यसले हामी आफैलाई दिक्क लाग्छ । आफ्नो कमजोर स्मरणशक्तिप्रति दुख लाग्छ...
अर्थ संसार, काठमाडौं-समृद्ध सिन्धुली अभियानको आयोजनामा सुरु भएको राइड टु...
‘यसअघि खच्चडमै आवातजावात हुन्थ्यो, हाल मोटरसाइकलमा यात्रा गर्न पाउँदा भाग्यमानी महशुश हुन्छ’ स्थानीय राकेश लामिछानेले खुशी हुँदै भने ‘समय पनि धेरै खर्च हुँदैन ।’
काठमाडौं २९ चैत । यो बर्षको ‘मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडा बन्न सफल भएकी छीन् । प्रतिस्पर्धामा सहभागी अन्य २४…
जानकारीको अभावमा हजारौ मोहीले निवेदन दिन नपाएको भन्दै एकबर्ष निवेदन दिने म्याद थप गर्न माग गरीएको हो ।
कात्तिक २१ । काठमाडौंमा मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको छ । दशैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य आकाशिएको हो । सर्वसाधारणको भान्सा... Read more
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
त्यस्तै स्रष्टाहरु पनि विभिन्न रुप र प्रकृतिका साँघुरा परिधिभन्दा बाहिर आएर समाजको व्यापक फलकमा उभिन सक्नुपर्छ । आफ्नो क्षेत्रमा अझै जिम्मेवार र गम्भीर भएर लाग्नुपर्छ । आजको स्थितिमा समाजलाई विग्रह र विभाजन गर्ने होइन, संयोजन गर्ने खालको भूमिका हरेक स्रष्टाहरुले खेल्नु आवश्यक छ । यसबाट मात्रै राजनीतिक क्षेत्रमा आएको परिवर्तनले साँस्कृतिक क्षेत्रमा पनि मूर्त रुप लिन सक्छ ।
तर सत्तारुढ दलहरुले भने विपक्षी दलहरुले अनावश्यक ढिपी गरेर संविधान निर्माणको प्रकृयागत बाटो रोकेको आरोप लगाएका छन्।
चितवन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत ...
प्रदेश -५ ,बुटबल उ.म.पा – ०६, ट्राफिकचाेक रूपन्देही
जवाफ तपाइंको
यो सामाजिक परिवर्तन गर्न सफल प्रार्थनाले यसअघि पनि थुप्रै अभियानमा काम गरिसकेकी छन् । यसक्रममा उनले न्युयोर्क र रुवान्डामा चलिरहेको क्लिन्टन हेल्थ एक्सेस इनिसिएटिभ (सीएचएआई) मा पनि काम गर्न भ्याइसकेकी छन् । उनी जहिले पनि समाजलाई केही दिनुपर्छ भन्ने कुरामा विश्वास राख्छिन् । प्रार्थनासँग क्लिन्टन हेल्थ एक्सेस इनिसिएटिभ को समूहमा रहँदा दातृनिकाय, उत्पादक, सरकारी मन्त्रालयहरु र विभिन्न विभागहरुमा रहेर काम गरिसकेको अनुभव पनि छ ।
मधुमेहका बिरामीका लागि समयमा खाना र औषधी खानु अत्यावश्यक मानिन्छ । यदि यस्ता मानिसहरु ब्रत बस्छन् भने समस्या अझै बढ्न सक्छ ।
भाद्र ३१, काठमाण्डौ । नेकपा एमाले सम्बद्ध पर्यटन विशेष ईलाका कमिटीको अध्यक्षमा ध्रुव सिंखडा निर्विरोध निर्वाचित भएका छन ।
जसरी दलाई लामालाई पहिचान गरेर दलाई लामा बनाउने एउटा प्रक्रिया छ त्यसरीनै सच्चा राजनिति कर्मिहरुलाई पहिचान गर्ने एउटा उपाय हँदो हो त पेशाकर्मि , ब्यपारी , समाजसेवी , बिधार्थी , मजदुर , अधिकार कर्मि र नगरीक समाजलाई राजनितिबाट अलग्गै राख्न सकिन्थ्यो । देशको भलो हुन्थ्यो , नेपालीको जय हुन्थ्यो ।
विगतका केही बर्षमा तेहरानले अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा ‘आर्थिक युद्ध’ चलाएर आफ्नो अर्थतन्त्रलाई तहसनहस पारेको आरोप लगाएको छ । तर इरानमा करिब १२ महिना लामो आर्थिक अस्तव्यस्तताको कारण अमेरिकी हस्तक्षेपभन्दा राष्ट्रपति हसन रौहानीको आर्थिक समूहको अकमन्यताका कारण भएको भन्ने समूह इरान मा नै रहेको छ ।
सोही अनुसार भोटो देखाउने जात्रा वैशाख ३० गते आइतबार हुँदैछ। वैशाख ६ गतेदेखि सुरु भएको मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो देखाउने जात्रामा राष्ट्रप्रमुख उपस्थित हुने परम्परा छ।
नेपाल डायरी
Home » लेकबेशी नगर पालिकाको न्यायिक समिति कार्यबिेधि सम्बन्धि ऐन २०७५
यसमा तपाइको मत Cancel Reply
म एक्लै तड्पिरहेँ। कसैलाई केहि पनि भन्न सकिनँ। भनौँ पनि कसरी। म यस्तो मान्छेसँग प्रेममा थिएँ जोसँग मैले एक शब्द पनि बोलेको छैन। सुन्नेहरूले त मलाई पागल नै पनि भन्न सक्थे। सुन्न त मैले पनि धेरै कथाहरूमा यस्तो प्रेमका बारे सुनेकि थिएँ तर आफैँ यस्तो सागरमा डुब्नेछु भनेर कल्पनासम्म पनि गरेकि थिइनँ।
सुरक्षित क्लाउड भण्डारण मार्फत जुनसुकै स्थानमा रहेका फाइलहरूमाथि पहुँच गर्नुहोस् र Google ड्राइभका सहायताले तपाईंका तस्बिर, भिडियो, फाइलहरू र थपका लागि फाइल ब्याकअप गर्नुहोस्।
विमान दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्यु
विश्वकप क्रिकेट छनोट : अाज नेपाल र अफगानिस्तान भिड्ने
काठमाडौं । नवनियुक्त मन्त्री लालबाबु पण्डितको नाम नसुन्ने र कामको प्रशंसा नगर्ने सायद विरलै मान्छे होलान् । उनको स्पष्टता र सादगीपन नै उनको परिचय हो । पछिल्लो चरणमा सामाजिक सञ्जालमा मन्त्री लालबाबु पण्डितलाई पनि सत्ताको मात लागेको र उनमा सामन्ती सोच पलाएको भन्दै एउटा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा मन्त्री पण्डितलाई एकजना सेनाले [ ]
यो सुविधा अन्तरगत नेपाल टेलिकमका ग्राहकहरुले अब आफ्ना हराएका वा विग्रिएका सिमहरु नेपालभरीका जुनसुकै टेलिकमका कार्यलहरुबाट लिन वा साट्न सकिने छ।
Previous Postनेपाली पाराको मम बनाउँने सबै भन्दा सजिलो तरिका – भिडियोमा हेर्नुहोस्Next Postइटालियन पिज्जा बनाउँने हो ? यसरी सिक्नुहोस् – भिडियो सहित
काठमाडौं : प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ। नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक… ३०० रुपैयाँकाे बिहे गरेका सञ्जेल पाहुना बिदा गरेर पुन: जग्गेमा बसे ! चर्को अालोचना (भिडियो हेर्नुहोस्) काठमाडाैँ । साेमबार दिउँसाेतिर एउटा तस्वीर र खबरले सनसनी नै मच्चायाे । शिक्षासेवी उत्तम सञ्जेलले जम्मा रु ३०० मा बिहे गरेकाे भनेर वाहवाही र चर्चा पाए । तर बेलुकातिर उनकै अर्काे तस्वीर भाइरल भयाे, जसमा उनी दुलहीसहित बिहेकाे जग्गेमा बसेका… काठमाडाैं : एसिया कप छनोट अन्तर्गतको आफ्नो दाेस्राे खेलमा समेत नेपाल युएइसँग ७८ रनले पराजित भएको छ । यो नेपालको लगातार दोस्रो हार हो । लगातार २ खेलमा पराजित भएसँगै नेपालको एसिया कप खेल्न पाउने सम्भावना कठिन बनेको छ। अब… काठमाडौँ : नेपालको चर्चित क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपिएल)को टिम चितवन टाईगर्सले विदेशी खेलाडी अनुबन्धन गर्न सुरु गरेको छ । तीन जना विदेशी खेलाडी अनुबन्धन गर्न पाउने नियम अनुसार चितवन टाईगर्सले पहिलो खेलाडी सार्वजनिक गरेको छ । चितवन टाईगर्सले… काठमाडौं । निकै चासो र प्रतिक्षाको विषय बनेको कलंकी अन्डरपास पुग्दा सुनसान अवस्था देखियो । सञ्चालनमा आएर पनि फेरि बन्द भएको कलंकी अन्डरपास अलपत्र अवस्थामा छ । भदै १ गतेदेखि सञ्चालनमा आएको अन्डरपासमा थप निर्माणको काम गर्न बाँकी रहेको भन्दै… काठमाडौं । भारतले इंल्याण्डविरुद्ध खेल्ने टेष्ट टोलीमा १८ वर्षीय ब्याट्सम्यान पृथ्वी शाहलाई समावेश गरेको छ । उनलाई मुरली विजयको स्थानमा ल्याइएको हो । कुलदीप यादवको स्थानमा हनुमा विहारी आएका छन् । विश्व क्रिकेट र नेपाली क्रिकेटको पल पलको अपडेटको लागि यहाँ… एसियन गेम्स फुटबलमा नेपालले आज जापानसँग खेल्दै ! कति बजे ? कसरी हेर्ने लाईभ भिडियो ? सम्पुर्ण जानकारी काठमाडौं । १८ औं संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपालले आज जापानसँग प्रतिस्पर्धा गर्दैछ । एसियन गेम्सको उद्घाट्न अघि नै सुरु भएको पुरुष फुटबलमा नेपालले बलियो प्रतिद्वन्द्वी जापानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाल र… काठमाडौं : नेपालका तीन खेलाडीलाईसमावेश गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ। सार्वजनिक भएको वरियतामा बलिङतर्फ सन्दीप लामिछाने परेका छन् भने ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन्। विश्व क्रिकेट र नेपाली क्रिकेटको पल पलको अपडेटको… काठमाडौँ। आइसीसीको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपालका ३ क्रिकेटर समावेश भएका छन्। आइसीसीले सोमवार सार्वजनिक गरेको एकदिवसीय खेलको नयाँ वरियतामा नेपालबाट बलिङतर्फ सन्दीप लामिछाने तथा ब्याटिङमा सोमपाल कामी र उपकप्तान ज्ञानेन्द्र मल्ल परेका छन्। आइसीसीले नेदरल्याण्ड्ससँग २ खेलको पहिलो एकदिवसीय… काठमाडौँ : एक खेल जित्दै सेमिफाइनल यात्रा तय गरिसकेको नेपाल र बंगलादेशको महिला टोली भुटानमा जारी दोस्रो साफ यू–१५ महिला च्याम्पियनसिपमा आज खेल्दैछ। नेपालर बंगलादेश दुवै समूह बी को विजेता बन्ने होडमा छन्। यो खेलको विजेता समूह विजेता बन्नेछ भने… हाम्रो यो साईट अनलाइन टेलिभिजन ताजा खबर टिभीको अफिसिय वेबसाईट हो । हामीलाई सल्लाह सुझाब तथा हाम्रो वेबसाइटमा बिज्ञापन गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नु होला ।
रामेछापमा कार दुर्घटनचा ७ जना घाइते ।।
बीमाको परिचय आफ्नो सम्पति, उत्पादन, सामग्री आदिमा भइपरी आउने क्षतिबाट राहत पाउन तथा त्यसको संरक्षणका लागि...
हे परमप्रभु, तपाईंका छालहरूले,
मेलम्ची, २९ माघ । सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ ।
तपाईँको सल्लाह सुझाव
Home » आ.व. २०७४/०७५ का लागि हुने वडा स्तरीय भेलाको तालिका
कथा[सम्पादन गर्ने]
२. निर्मला हत्याको छानबिन प्रतिवेदन तयार, केसी भन्छन्- सबै कुरा लेखेका छौं
लन्डन । सयपत्री नेपाली सांस्कृतिक समूह यूकेले गत शनिबार अल्डरसटमा एक वृहत सांस्कृतिक कार्यक्रम गरेको छ । प्यालेस हलमा आयोजित कार्यक्रममा समूहले नेपालीपन र मौलिकता पस्किएर आफूलाई एउटा पृथक समूहका रुपमा पुन प्रमाणित गरयो । सन् २००६ मा स्थापित उक्त समूहले बेलायतका प्राय कार्यक्रममा नेपाली कला संस्कृति झल्कने नृत्य प्रस्तुत गर्दै आएको छ ।
पोखरा २९ भण्डारढिकमा सवारी दुर्घटना हुँदा तीन जना…
विश्वकप फुटबलमा दोस्रो चरणको खेल अन्तर्गत आज समेत तीन खेल हुदै
तपाईंले यो धेरै मान्छे को लागि हुन सक्छ हार्ड एक Whiter smile.As प्राप्त गर्न आफ्नो कफी कम हुनेछ, कफी discolored र दाग दाँत को एक प्रमुख कारण हो. कफी को सट्टा तातो चकलेट पिउन प्रयास.
९) सिस्मोमिटर भनेको भुकम्पको सामान्य गति अकिंत गर्ने यन्त्र हो भने सिस्मोग्राफ भनेको केहो ? - भुकम्पको आयतन, गति र प्रभावबारे अध्ययन गरी अकित गर्ने यन्त्र