text
stringlengths 0
328k
|
---|
महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीका अनुसार केही दिनदेखि हराएको भन्ने उजुरी आएकाले खोजी गर्दै जाँदा बलात्कार भएको खुलेको हो
|
३१ वर्षीय उनले प्रतिभावान र जुनियर खेलाडीलाई अवसर दिन पनि आफूले संन्यासका लागि उपयुक्त समय रोजेको बताए । नौ गोल गरेका उनले भने, ‘नेपाली फुटबलमा मैले देशलाई केही दिएजस्तो लाग्छ र आउने दिनहरूमा राष्ट्रिय टिमलाई अगाडि लैजान खेलहरू निरन्तर भइरहनुपर्छ । त्यसले मात्रै नेपाली टिमलाई बलियो बनाउँछ र त्यसैमा केन्द्रित हुनुपर्छ ।’
|
हामी निरन्तर विकास, प्रदर्शन नेतृत्व र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रित भएका नयाँ प्रविधिको बजारमा कार्य गर्दछौं। हाम्रो सबैभन्दा महत्त्वपूर्ण उद्देश्यहरू बीचको एक ठोस र विश्वसनीय कम्पनीको प्रतिष्ठा कोयम राख्नु हाम्रो सामाजिक र व्यवसायी जिम्मेवारीको बारेमा चिन्ता छ जुन एक ईमानदार, निष्पक्ष, कानूनी र पारदर्शी ढंगमा परिणाम प्राप्त गर्न खोज्छ।
|
अमेरिकाको सिकागोमा रहेको मर्सि अस्पतालमा गोलाबारी,चिकित्सक सहित ४ जनाको मृत्यु
|
भिटामिन ए र जुकाको औषधि आज पनि खुवाइँदै
|
इलाममा दुई लाख १० हजार मतदाता
|
काठमाडौं। स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ ।
यो हिनामिना हजार, लाख वा करोडमा मात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ बर्षमा आठ अर्बभन्दा बढी अनियामितता र गैरकानुनी रुपमा खर्च गरेका छन् ।
महालेखाले अनियमिततामा संलग्नलाई कारबाही र हिनामिना गर्ने कर्मचारी तथा स्थानीय तहका पादाधिकारीबाट करिब पौने १ अर्ब रुपैयाँ असुल्न सरकारलाई निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्थानीय तहमा गएको बजेट भ्रष्टाचारमा छानविन भइरहेको जनाएको छ । |
स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
जीप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। विक जीप लिएर नेपानेमा रहेको ससुराली गइरहेका बेला दुर्घटना भएकाे बताइएकाे छ।
'); var formated_str = arr_splits[i].replace(/\surl\(\'(?!data\:)/gi, function regex_function(str) { return ' url(\'' + dir_path + '/' + str.replace(/url\(\'/gi, '').replace(/^\s+|\s+$/gm,''); }); splited_css += ""; } var td_theme_css = jQuery('link#td-theme-css'); if (td_theme_css.length) { td_theme_css.after(splited_css); } } }); } })(); |
‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक,अनमोल र नयाँ नायिकाको यस्तो रोमान्स (भिडियो)
|
साथै, नागरिकलाई आवश्यक पर्ने महँगा औषधिलाई सरकारले सस्तोदरमा अन्तर्राष्ट्रिय बजारबाट सोझै खरिद गरी अस्पताल फार्मेसीबाट बिक्री-वितरण गर्न सक्ने व्यवस्थाका विषयमा पनि सुझाव दिने समितिको कार्यक्षेत्र तोकिएको छ ।
|
विरामीको उपचार गर्न छाडेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई कांग्रेसको साथ
|
प्रदेश नम्बर ७ मा २५अर्ब छ करोडको बजेट सार्वजनिक
|
सम्बन्धित परिवर्तनहरू
|
गृहमन्त्रीको अनाैठाे सम्पत्ति विवरण : एक कुकुर, एक कुकुर्नी, त्यो पनि छिमेकीले दिएकाे !
|
‘म डाउन ज्याकेट पनि बोक्छु। मलाई अलि धेरै जाडो हुन्छ,’ रोजाले भनिन्।
|
विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धी कम्पनीहरुले भाग लिने क्यान कमटेक २०१७ को टाइटल स्पोन्सर सुबिसु केबलनेट प्रा.लि. रहेको छ । त्यस्तैडायमण्ड स्पोन्सर– नेपाल टेलिकम, सिल्भर स्पोन्सरमाएस.पावर छ भने प्रिन्ट स्पोन्सरमा नभिन डिस्ट्रीव्युटर्स रहेको छ ।
|
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पोखरासहित समग्र प्रदेश नं ४ र राष्ट्रकै समृद्धिका लागि महत्वपूर्ण बन्ने विश्वास गरिएको छ ।
|
कम्पनीले सन् २०२६ सम्ममा अन्तरीक्षमा लिंकस्योरका यस्ता २ सय ७२ वटा स्याटेलाइट हुनेछन् । त्यसले पूरै विश्वमा निःशुल्क वाईफाई नेटवर्क उपलब्ध गराउनेछ ।
|
२०. सबै जिल्ला अस्पतालमा मेडिकल कलेजबाट दक्ष चिकित्सकको सेवा उपलव्ध गराउने व्यवस्था मिलाइने
|
लोडसेडिङ तालिका
|
पेरिसमा गोरखाली देउसी-भैलो २०१८ सम्पन्न
|
मलाई बल्ल सेक्सको स्वाद थाहा भयो ।
|
देशको भाषा, साहित्य, कला, संगीत, नाटकलगायतका सिर्जनात्मक विधाको विकासका लागि तीनवटा प्रज्ञा–प्रतिष्ठान क्रियाशील भए पनि यी...
|
19. सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
|
पछिल्लोपटक थपिएका ८ अयोजनाको काम १२ असारपछि मात्रै सुरु भएका हुन् । उनीहरूले थालेको काम २ साता बीचमा सक्नुपर्ने देखिन्छ । कार्यालयले समयमा बजेट दिन नसक्दा काम ढिलो गरी सुरु गर्नुपरेको उपभोक्ताको भनाई छ । फिदिम ४ मा सुरु भएको बेलफियर–चिसापानी–जोरसाल मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष प्रताप लावतीले भने, ‘ढिलो गरी जानकारी अयो । काम नगरे पैसा हराउँछ भनेकाले १२ असारपछि काम थालेका हौँ ।’
|
प्रश्न: ख्रीष्टियन धर्म के हो - र ख्रीष्टियनहरुले के विश्वास गर्छन्?
|
यातायात सञ्चालन कार्यविधि खारेज हुनुपर्ने माग गर्दै सार्वजनिक यातायात सेवा बन्द गरेर आन्दोलनमा उत्रने धम्की दिइरहेका व्यवसायीविरुद्ध सरकार कठोर बन्ने संकेत देखिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना जारी गर्दै संस्था दर्ता ऐन २०३४ र आवश्यक सेवा सञ्चालन ऐेन २०१४ आकर्षित गरी हदैसम्मको कारबाही गर्ने जनाएको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले देशभरका यातायात समिति दर्ता […]
|
घरमा छट्पटी र निराशा चरम भएपछि ६ माइल हिंडेर यहाँ आउँछु,तिम्रो तिरस्कारको सामना गर्न। म गरीब छु, ठूलो परिवार छ। मजस्तो आफैं पेटभर खान नसक्ने मानिससँग तिमीले केका लागि सम्बन्ध राखौली र?
|
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गाउँमै यस्तो छ सडको दुर्दशा !
|
टिपर आतंक कहिले सम्म ? भयानक दुर्घटनामा तिन जनाको ज्यान गयो
|
NCS का लागि साइन अप गर्नुहोस्
|
पार्टीभित्रको ओलीवाद अन्त्य हुन आवश्यक : वरिष्ठ नेता नेपाल
|
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटघाट, चिनियाँ रेल काठमाडौं पुग्नेमा सी आश्वस्त
काठमाडौं, ७ असार । मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच ग्रेटहलमा बुधबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको १९औं राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका थिए ।
दुई नेताले द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल गर्नुका साथै कनेक्टिभिटी बढाउन अन्तरदेशीय रेल सञ्जाल विस्तारमा छलफल गरेका छन् । भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी ले नेपालले राजनीतिक स्थायित्व हासिल गरेकोमा बधाई दिदैं नेपालको विकास प्राथमिकता अनुसार चिनले पूर्णरुपमा सहयोग गर्ने आश्वस्त पारेका छन् ।
त्यसअघि, प्रधानमन्त्री ओलीले तियानअनमेन स्क्वायरस्थित स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले चिनमा बसोबास गरिरहेका नेपाली समुदायसँग भेटघाट गरेका थिए । उनले अन्यत्रजस्तै चीनमा बसोबास गरिरहेका नेपाली समुदायलाई पनि देशको सामाजिक आर्थिक विकासमा सहयोग गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओली अन्तरदेशीय प्रसारणलाइन निर्माणको अध्ययन अघि बढाउने सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा पनि सहभागी भए । नेपाल विद्युत् प्राधिकरण र चीनको स्टेट ग्रीड कर्पोरेनिबीच केरुङ–रसुवागढी–गल्छी–रातमाटे ४०० केभी प्रसारणलाइनको सम्भाव्यता अध्ययन अघि बढाउने सहमति भएको छ । प्रधानमन्त्री ओली अन्य सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा पनि सहभागी थिए । नेपाल र चीनबीच आठ ओटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाली व्यवसायी र चिनियाँ साझेदारहरुले जलविद्युत् उत्पादन, उद्योग, नदी नियन्त्रण, कृषि लगायतका क्षेत्रमा विभिन्न सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
दूतावासमा आयोजित कार्यक्रम सम्पन्न भएसँगै प्रधानमन्त्री ओलीले दूतावास र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) ले आयोजना गरेको ‘नेपाल चाइना विजनेस फोरम २०१८’ लाई सम्बोधन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष तीन तहको निर्वाचन सम्पन्न भएसँगै नेपाल शान्ति र स्थायित्वको बाटोमा अघि बढेको भन्दै नेपालले लगानीमैत्री वातावरण तयार गर्दै गेकाले त्यसको फाइदा लिन चिनियाँ उद्यमीलाई आग्रह गरेका थिए ।
साँझ प्रधानमन्त्री ओलीले एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष ली सिक्वानसँग भेट गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । |
भारतले सीधै हस्तक्षेप नगरी नयाँ ढंगले हस्तक्षेप गरेको छ । वित्तीय पुँजी र सूचना प्रविधिमा आएको विकासले विस्तारवादी र साम्राज्यवादीहरुले शोषणको तरिका बदलेका छन् । बदलिएको परिस्थिति अनुसार हामीले पनि नयाँ रणनीति विकास गर्नुपर्छ । सबै असमान सन्धी सम्झौता खारेज गरिनुपर्छ । पार्टी यो विषयमा प्रष्ट छ । एक्काइशौं शताब्दीको आवश्यकता अनुसार नयाँ सन्धी सम्झौता गरिनुपर्छ । यसमा ढुलमुल र दायावाँया गरिनेे छैन ।
|
नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयत गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भईरहेको भन्दै अव आयत हुने सामानको ल्याव परिक्षण गरि तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उहाँको दावी छ ।
|
प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सम्पन्न प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो । महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो ।
|
संविधान निर्माणका क्रममा विवादित विषयमा सहमति जुटाउन तपाईंहरु जस्ता युवा सभासद्को भूमिका त कहीं कतै देखिंदैन नि, किन ?
|
यस्तै अचानक उठ्ने बित्तिकै आँखामा अध्यारो छाउँछ र साथमा चक्कर पनि आउँछ भने यो पनि ब्रेन ट्यूमरको लक्षण हुन सक्छ ।
|
हाम्रो बारेमा
|
कालोसूचीमा उत्तर कोरियामा रहेका १६ वटा कम्पनी, हंगकंगमा दर्ता गरिएका पाँचवटा, चीन र ताइवानका दुई–दुईवटा र पनामा तथा सिंगापुरका एक–एकवटा कम्पनी परेको बीबीसीले जनाएको छ । राष्ट्रसंघबाट प्योङयाङलाई तोकेर दिइएको यो अहिलेसम्मकै ठूलो दण्ड हो ।
|
धनकुटा, २० माघ / बेमौसमी तरकारी उत्पादनका लागि धनकुटा पूर्वी पहाडी जिल्लाहरूमा अग्रस्थानमा रहेको छ। जिल्लाका करिब सात हजार पाँच सय हेक्टर क्षेत्रमा बेमौसमी तरकारी खेती हुने गरेको कृषि विकास कार्यालय धनकुटाले जनाएको छ। जिल्लाबाट हिउँद याममा वार्षिक एक लाख १७ हजार मेट्रिक टनभन्दा बढी बेमौसमी तरकारी बाहिर निर्यात हुने गरेको छ।
|
आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?-२
|
अब ‘रे’ भनेको सहन्नौं
|
उनले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको, ज्ञान बाँडेको, र शरीर त्याग गरेको ठाउँहरूले उनलाई नेपाली वा भारतीय बनाउने हो र ?त्यति सीमित उनको दायरा थियो र ?
|
एफएनसीसीआईले प्रधानमन्त्रीलाई भेटेर भन्यो, सरकारले लगानीको वातावरण बनाउन सकेन
|
'नथियाका ९५ प्रतिशत कुरा सत्य घटनामा आधारित छन्’ हिमालखबर
|
छुटाउनु भयो कि?
|
203. चाँडो राजदूत नियुक्ति गर्न संसदीय समितिको निर्देशन
|
उनको शोको पर्खाईमा रहनेका लागि खुशीको खवर उनले दिएका छन् । सोनी टीभीबाट कपिलको शो हेर्न सकिने छ । एउटा कमेडी शो गरेको १ करोड लिने कपिललाई अब दुई महिनापछि पुनः टीभीको पर्दामा देख्न पाइने भएको छ ।
|
समाचार निर्माताहरू - २०७२
|
पोखरा, ४ असोज । महिला पर्यटन व्यवसायी मञ्चमा जमुना पराजुली सर्वसम्मत चयन भएकी छन् । मञ्चको विहीबार सम्पन्न साधारणसभा तथा अधिवेशनले पराजुलीको…
|
वीरगञ्ज : पर्साको वीरगञ्ज महानगरपालिका-२७ उदयपुर घुर्मीमा चिसोले कठ्यांग्रिएर एकै परिवारका दुई जना दिदी भाइको मृत्यु भएको छ।
|
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवन
|
नेपाल विद्यार्थी संघको महाधिवेशन गराउन जति गाह्रो भयो त्यो भन्दा सयौं गुणा बढि संकट शेरवहादुर देउवाले नैनसिंह महरलाई अध्यक्षको उम्मेदवार तोक्ने सन्दर्भमा व्यहोरे । आरजु देउवा हावी हुँदा महरले टिकट त पाए तर उनलाई जिताउन देउवाले कृष्ण सिटौला समूहसँग सम्झौता गर्नुपर्यो ।
नेविसंघको निर्वाचन परिणामले के देखायो भने-सिटौला पक्षसँग नमिलेको भए देउवा पक्षका उम्मेदवार नैनसिंह महर कुनै हालतमा जित्ने रहेनछन् । गगन थापा र प्रदीप पौडेलले आफूहरु जहाँ उभियो त्यहि नेविसंघको संस्थापन पक्ष हो भन्दै आएका थिए,अन्ततः निर्वाचन परिणामबाट पुष्टि गरे ।
नैनसिंह महरलाई संस्थापन पक्षको उम्मेदवार तोक्नु देउवाका लागि सहज थिएन । अध्यक्षका अर्का शसक्त दावेदार जीतजंग बस्नेतको तयारी निकै लामो र बलियो पनि थियो । देउवा पक्षका धेरै नेताहरु जितजंगको पक्षमा थिए ।
महर आफ्नै जिल्ला डडेलधुराका भएका कारण पनि देउवामाथि दबाब थियो । तर आरजु देउवाका सामु देउवा धेरै टिक्न सकेनन् । गृहजिल्लाको राजनीतिमा जिल्ला सभापति कर्णवहादुर मल्लको चरम असहयोग झेलिरहेकी आरजुले नैनसिंहलाई मल्लको विकल्पका रुपमा खडा गर्न खोजेकी छन् ।
मल्लले केही महिनाअघिमात्र आरजुका उम्मेदवार रघुवर भट्टलाई दुई मतले पराजित गर्दै कांग्रेसको डडेलधुरा जिल्लाको सभापति जितेका थिए । यस प्रकरणमा देउवा भने दुवैतिर खुलेका थिएनन् । कतिपयले मल्लकै कारण शेरवहादुरको परिवार बिभाजित भएको चर्चा समेत गरेका थिए ।
जिल्लाको राजनीतिमा नैनसिंहले आरजुको पक्षमा बलियो समर्थन जुटाउदै आएका छन् भने आरजुको आइएनजिओका कार्यक्रम मार्फत नैनसिंहले आफ्नो राजनीतिक शाख पनि बढाउदै लगेका छन् ।
कर्ण मल्ल र नैनसिंहबीच पानी बाराबारको अवस्था छ । टेकवहादुर गुरुङ श्रमराज्य मन्त्री भएको बेला कर्ण मल्ल यति हावी भएकी त्यहि मौकामा उनले प्रशस्त पैसा पनि आर्जन गरे । तर उनले आरजुलाई बेवास्ता गर्न थाले ।
यहि मौकामा नैन महर आरजुको अझ भित्रिया बने । जिल्लाको राजनीतिमा आफ्नो बर्चश्व स्थापित गर्न र कर्ण मल्ललाई साइजमा राख्नकै लागि पनि आरजुले नैनसिंहलाई नेविसंघको अध्यक्ष बनाउनैपर्ने भयो ।
कर्ण मल्ल तरुण दलको अध्यक्षको तयारीमा छन् । देउवा आफ्नो कार्यकालमा नेविसंघ,तरुण दल जस्ता भातृ संगठनको अध्यक्ष आफ्नै जिल्लाकालाई बनाएको आरोप खेप्न चाहदैनन् । तर नैनसिंहको सवालमा विमलेन्द्र निधी,एनपी साउद जस्ता नेता पनि आरजुकै पक्षमा उभिए ।
अब कर्ण मल्ल आरजु विरुद्ध झन् आक्रामक ढंगले आउन सक्छन् । उनी खुमवहादुर खड्काको उम्मेददवार बनेर तरुण दलको अध्यक्षमा उठ्ने तयारीमा जुटि सकेका छन् । त्यो अवस्था आउनु भनेको देउवालाई अप्ठेरो परिस्थिति हो ।
निकै बलियो तयारी गरिसकेका जीतजंगलाई अन्ततः पार्टीको केन्द्रीय सदस्य मनोनित गर्ने आश्वासन दिएर देउवाले मैदानबाट ब्याक गरे । जीतजंग ब्याक भए पनि उनका धेरै समर्थकहरु नैनसिंहसँग रुष्ट थिए ।
जीतजंगले अन्तर्घात गर्ने सम्भावना देखेर देउवा पक्षले निकै कडाइ पनि गरेको थियो । नैनसिंहलाई नेविसंंघ अध्यक्ष जिताएमात्र जीतजंगलाई केन्द्रीय सदस्य मनोनित गर्ने शर्त राखिएकाले पनि जीतजंगले आफ्ना समर्थकहरुलाई समेत अन्तर्घात नगर्न निर्देशन दिए ।
संस्थापन पक्षले आफ्नोमात्र मतले जित्न नसक्ने देखेरै गगन थापा र प्रदीप पौडेलहरुसँग सहयोगको हात माग्यो । अनसनबाट आफ्नो पक्षमा प्रतिनिधि थपेका कुन्दन काफ्लेलाई महामन्त्रीमा मनाएर अन्ततः देउवा पक्ष र सिटौला पक्षको प्यानल बनेर मात्र नेविसंघमा देउवा पक्षले जित्न सफल भयो ।
नेविसंघमा धेरै लामो समयपछि देउवा पक्षले आफ्नो गुमेको बर्चश्व फिर्ता पाएको छ तर महामन्त्री सहित धेरै पदमा गगन थापा प्रदीप पौडेल समूहका नेताहरु निर्वाचित भएर आएका छन् । रामचन्द्र पौडेल समर्थित मनोजमणि आचार्य झिनो मतले पराजित भए पनि नेविसंघको उनको पक्षको प्रभाव कायमै छ ।
नैनसिंह महर नेविसंघका पूराना नेता हुन् । नेविसंघको इकाइ अध्यक्ष,जिल्ला अध्यक्ष,केन्द्रीय सदस्य र प्रदिप पौडेल अध्यक्ष जित्दा उपाध्यक्ष भएका महरले नेविसंघ अध्यक्ष बन्न निकै लामो प्रतीक्षा गरे ।
डँडेलधुराका बागेश्वरी गाविसमा जन्मिएका ४४ वर्षीय महर त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर हुन् । उनले नेपाल विद्यार्थी संघको इतिहासबारे किताबसमेत लेखेका छन् ।
महर विद्यार्थी राजनीतिसँगै पत्रकारिता पनि गर्थे । उनले केही समय कान्तिपुर दैनिकको डँडेलधुरा संवाददाताका रुपमा काम गरेका थिए । नेपाल पत्रकार महासंघ डँडेलधुरा शाखाका उनी संस्थापक अध्यक्ष समेत हुन् ।
लोकतान्त्रिक आन्दोलनका क्रममा उनी चार पटक जेल बसेका थिए । ३४ वर्षको उमेर नेविसंघको उपाध्यक्ष भएका महरले अध्यक्ष बन्नका लागि करीव १० वर्ष पर्खिनुपर्यो । उनी यो भदौमा नेविसंघ महाधिवेशन नभएको भए सम्भवतः नेविसंघको राजनीति छाड्ने तरखरमा थिए ।
नैनसिंह नेविसंघको राजनीतिमा निकै चलाख र धैर्यशील नेता मानिन्छन् । उनले आफ्ना बिरोधीहरुलाई समेत मिलाएर सँगै लैजाने क्षमता राख्छन् । तर आफ्नो स्वार्थ पूरा भएपछि सहयोगीहरुलाई वेवास्ता गर्ने गरेको आरोप पनि उनीमाथि छ ।
बिगत ८ वर्षदेखि क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छैन । आगामी फागुन १४ मा निर्वाचनको मिति तोकिए पनि अझै संशय कायमै छ । यस्तो अबस्थामा उनले अन्य विद्यार्थी संगठनहरुसँग कसरी सहकार्य गर्छन् भन्ने पनि महत्वपूर्ण प्रश्न छ ।
विद्यार्थी राजनीतिमा स्ववियु चुनावको परिणामका हिसाबले एमाले सम्बद्ध अनेरास्ववियु सबैभन्दा ठूलो संगठन मानिन्छ भने नेविसंघ दोस्रो र अखिल क्रान्तिकारी तेस्रो संगठन हुन् । महर नेविसंघको उपाध्यक्ष हुँदा अखिलको केन्द्रीय सदस्य समेत नरहेकी नविना लामा अहिले त्यो संगठनकी अध्यक्ष छन् ।
क्रान्तिकारीका नयाँ मनोनित अध्यक्ष नरेन्द्र न्यौपाने उनका लागि अपरिचित अनुहार हुन् । प्रतिस्पर्धी संगठनहरुसँग सम्बन्ध बढाउन उनले ती संगठनका अध्यक्षहरुसँगबाट शुरु गर्ने र आफू सबैसँग मिलेर अघि बढ्ने बताएका छन् । यो राम्रो संकेत हो ।
- बिम्मी शर्मा त्यो प्रेम नै त थियो जब मैले मुखमा पहिलो गाँस हाल्दै गर्दा तिमीलाई सम्झे कँही तिमी पनि भोकै त छैनौं । तब मेरो आँखाबाट नु...
- राजकुमार थापा ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान ः संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने नाराका साथ यति बेला नेकपा एमालेले देश...
- अमृत बास्कुने समय गतिशील हुन्छ । यो कुरा सबैलाई अवगत भएको कुरा हो र यसमा सबैको एकमतरहेको नै त छ । समयको मोड र दौडलाई निरन्तर रुपमा प...
नेपालको प्रतिनिधित्व गर्दै खेलकुदमा सहभागी हुँदै पदक जित्न सफल म्याग्देली खेलाडीहरुलाई म्याग्दी सदरमुकाम बेनीमा विभिन्न संघ संस्थाहरुल...
उत्तरपश्चिमी स्पेनको ग्यालिसिया इलाकाका करिब चार हजार हेक्टर जङ्गल क्षेत्र डढेलोमा परी स्वाहा भएको छ । तीब्ररूपले जताततै डढेलो फैलनुको ठो...
बेनी बजारमा ब्यवसाय सञ्चालन गर्दै आएका नकुल ढकाल र मुना थापा मगरको नयाँ रोइला गित रुदै मेला पातैमा ले युट्युवमा निकै चर्चा बटुलेको छ । उ...
कांग्रेसमा शेरबहादुर देउवा पक्षलाई नजिकबाट साथ दिंदै आएका कोही व्यक्ति छन् भने ती हुन विमलेन्द्र निधि । १३ औं महाधिवेशन अघिबाटै सभापति देउ...
नेपाल साथै बिश्वकै चर्चित स्थान सिङ्गा तातोपानीमा चैत २ गते बाट सुरु भएको होली मेलाको अवसरमा देखिएका केही झलकहरु । मेलाको उद्घाटन् जिल्ल...
- करिश्मा सुवेदी आँधी आउँछ पानी आउँछ हाम्रो त जसोतसो चल्छ कंक्रिटको घर छ ढलानको छानो छ जाडो हुँदा ओढ्ने सिरक छ आङ ढाक्नलाई रोजी–रोजी क...
- डा. विनोद चापागाई नेपाली राजनीतिमा केही शब्दहरू चर्चामा छन् । जसमध्ये सिक्किमीकरण, फिजीकरण र क्रिमियाकरण सिद्धान्तका रूपमा व्याख्या भए... |
राजपा मधेसमा पहिलो अथवा दोस्रो शक्ति बन्ने देखिन्छ
|
सबै हेर्नुहोस
|
प्रशासनिक संक्रमणकालको अन्त्य हुँदैछ : मन्त्री पण्डित
|
गीता बेनिघाट रोराङ –५ का वडा सदस्य समेत हुन् । चन्द्रोदय माविको कक्षा ११ को फर्म भर्न जाँदै गर्दा शाखा सडकमा हिडिरहेका उनीहरुको ग्यास बुलेट पल्टिदाँ मृत्यु भएको हो । ग्यास बुलेटका चालक भारत बस्ने २६ वर्षका भोला कुमार बेनिघाट प्रहरीको नियन्त्रणमा रहेको छ ।
|
२) संविधानसभा निर्वाचनमा आमनेपाली जनताको अपार माया र समर्थन पाएर हाम्रो पार्टी एकीकृत नेकपा -माओवादी)ले प्रत्यक्ष निर्वाचन प्रणालीमा स्पष्ट बहुमत र समानुपातिक निर्वाचन प्रणालीमा सबभन्दा ठूलो दलको हैसियत प्राप्त गर्यो । यो हामीले चुनावका दौरानमा अघि सारेको \\’नयाँनेपालका निम्ति नयाँविचार र नयाँनेतृत्व\\’ भन्ने नाराको स्पष्ट जनअनुमोदन थियो । परन्तु, निर्वाचन परिणाम निस्केको चार महिनासम्म विभिन्न बहानामा माओवादी नेतृत्वमा सरकार बनाउन दिइएन ।
|
सबै मुसहर परिवारसँग छाप्रो अट्ने बाहेक एक धुर पनि जग्गा छैन । छाप्राहरू यति स–साना छन् कि परिवारका सबैलाई सुत्न पनि मुश्किलले पुग्ने ठाउँ हुन्छ । टोलका आधा महिलासँग नागरिकताको प्रमाणपत्र छैन । धेरैजसो बालबालिकाको जन्मदर्ता पनि छैन ।
|
आजको विनिमय दर
|
प्रतिक्रिया दिनुहोस
|
काजोलले ‘जिरो’मा निर्वाहा गरेको भूमिकाको विषयमा बताउँदै भनिन्, ‘शाहरुखसँग काम गर्न मलाई निकै मज्जा आउँछ । उनी एक राम्रो कलाकार हुन् । आफ्नो काममा उनी ३ सय प्रतिशतभन्दा पनि बढी इनभल्भ हुन्छन् । शाहरुखको डेडिकेशन सबैभन्दा राम्रो लाग्छ ।’ उनले शाहरुखसँग काम गर्दा आफ्नो अभिनय नेचुरल हुने पनि बताउँछिन् । काजोलले फिल्ममा आफ्नो केमियो स्पेशल रहेको बताइन् । उनी भन्छिन्, ‘हुनत, शाहरुखसँग हरेक काम मेरो लागि खास हुने गर्छ ।’
|
शेयर गर्नुहोस्
|
“नेपालीलाई कसैले राष्ट्रवाद पढाइरहनुपर्ने जरुरी छैन” :सभापति देउवा
|
५ वर्षे अवधिसम्मका लागि विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन पाइने व्यवस्था छ। यद्यपी राष्ट्र बैंकको स्वीकृतिपछि यो अवधि थप गर्न सकिने व्यवस्था छ। उनका अनुसार बैंकले साढे २ अर्ब रुपैयाँ ऋण लिनेछ। यो बैंकले लिन सक्ने पूर्ण क्षमताको ऋण हो।
|
प्रदेशमा जान नमान्ने कर्मचारीलाई बर्खास्त गर्ने तयारी
|
सेल्फी खिच्ने क्रममा चितवनको भरतपुर उपमहानगरपालिकास्थित नारायणी नदीमा दुई युवती डुबेका छन् । आइतबार दिउँसो डुबेका दुईमध्ये एकको उद्दार गरिएको छ ।
दिउँसो १ बजेदेखि अर्की युवती बेपत्ता छिन । अरुणा कलेजमा अध्ययनरत नवलपरासीको गैंडाकोट १६ बस्ने १८ वर्षीया नम्रता सापकोटा र सोही ठाउँकी उनकी साथी विस्मिता ज्ञवाली नदीमा डुबेका थिए ।
स्थानीय प्रहरीका अनुसार बग्दै गरेको अवस्थामा प्रत्यक्षदर्शी श्याम थापाले ४० मिटर परबाट नम्रतालाई सकुशल उद्धार गर्न सफल भए पनि विस्मिता भेटिइनन् । बेपत्ता युवतीको खोजतलास जारी छ । दैनिकनेपाल; |
( जे हान्स डी जेनसेन र युगिन विगनरसँग साझेदारी) संयुक्त राज्य अमेरिका भौतिक शास्त्र [१२]
|
अा.व.०७१/०७२ र ०७२/०७३ मा निर्माण भएका महत्वपूर्ण याेजना तथा अा.व.०७३/०७४ सञ्चालन हुने महत्वपूर्ण याेजनाहरु
|
अर्को समाचार
|
भानु जयन्तीको अवसरमा विश्वब्यापी कविता प्रतियोगिता
|
रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहीबार (कात्तिक ३०) दुई कम्पनीबीच सम्झौता भएको हो ।
|
नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत
|
यो सँगसँगै अब एकता प्रक्रियाले तल–तलसम्म आकार लिइदिएदेखि पार्टी संगठनात्मक सक्रियता बढ्ने थियो । हामी जनताद्वारा अनुमोदित पार्टी प्रतिनिधिहरूलाई नेतृत्व निर्देशित हुने थियौं । चेक एण्ड ब्यालेन्सको अवस्था विकास भएर जाने थियो । एउटा सर्वपक्षीय महत्वको संयन्त्र बन्ने थियो । यसमार्फत हामीलाई स्वस्थ्यकर र मर्यादित ढंगले आलोचना, दण्ड र सजायको अवस्था पनि बन्ने थियो । म यस चीजको अभाव देखिरहेकी छु ।
|
सम्झौता समारोहमा बोल्दै, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै पालामा मोनोेरेल सञ्चालन गर्ने प्रतिवद्धता जनताए । ‘मोनो रेल चलाउँछौं भनेकै एक बर्ष भइसक्यो । विधि मिलेपछि काम गर्ने बाटो खुल्छ । काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं’, मेयर शाक्यले भने ।
|
नदी तथा खोलाको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई बाढीबारे पूर्वसूचना दिन स्थापना गरिएको प्रणाली जनधनको क्षति कम गर्न प्रभावकारी बन्दैछ ।
१६ असारमा बाँकेको राप्ती सोनारी गाउँपालिकामा बसोबास गर्ने स्थानीयको मोबाइलमा बाढी बारे सूचना आयो । त्यही सूचनाका आधारमा उनीहरूले आफ्ना महत्वपूर्ण सरसामान बाढीले क्षति नपु¥याउने अग्लो ठाउँमा सारेर सुरक्षित भए । नभन्दै एक दिनपछि राप्तीमा ठूलो बाढी आयो, तर कुनै क्षति हुन पाएन ।
स्थानीय हरूण यादव सूचना पाएपछि बाढी आउनुअघि नै सुरक्षित ठाउँमा सरेको बताउँछन् । उनी भन्छन्, “बाढीले क्षति गर्न नसक्ने ठाउँ तोकिएका छन्, यो पूर्वसूचना प्रणालीले सजिलो गराएको छ ।”
बाढीबाट हरेक वर्ष प्रभावित हुनेमध्ये एक हो, राप्ती सोनारी गाउँपालिका । राप्ती नदीमा आउने बाढीले यहाँका १ देखि ७ नम्बर वडासम्म क्षति पुर्याउँछ ।
नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरका आरपी उपाध्यायको घर नारायणी नदीभन्दा ८०० मिटर र पश्चिम गण्डक नहरदेखि २०० मिटर दूरीमा छ । तीन वर्ष अघिसम्म आकाशमा कालो बादल मडारिएर वर्षा हुन थालेपछि रातमा निद्रा पर्दैनथ्यो, उपाध्याय परिवारलाई ।
“नारायणी बढेर बगाउने चिन्ता हुन्थ्यो, ढुक्कले सुत्न पनि डर लाग्थ्यो” उपाध्याय भन्छन्, “अहिले त वर्षा र बाढी आउनु दुई दिनअघि नै मोबाइलमा सूचना आउँछ, रेडियो–टीभीले पनि सम्भावित जोखिमबारे पहिल्यै समाचार दिन्छन्, हामीलाई सजिलो भएको छ ।”
जल तथा मौसम विज्ञान विभागले नेपालका नदीहरूमा सम्भावित बाढीबारे जानकारी दिने ‘बाढी पूर्वसूचना केन्द्र’ स्थापना गरेको छ । विभागले २०७१ मा कोशी, वागमती, नारायणी, राप्ती, कर्णाली र महाकाली नदीको जलाधार क्षेत्रमा केन्द्र स्थापना गरी बाढीबारे तल्लो तटीय क्षेत्रका जनतालाई सूचना दिने प्रणाली शुरू गरेको हो ।
एक वर्ष अघिदेखि विभागले मौसम पूर्वानुमानका आधारमा तीन दिनअघि नै विभिन्न क्षेत्रमा हुनसक्ने वर्षा र त्यसपछि आउने सम्भावित बाढी–पहिरोबारे सर्वसाधारणको मोबाइलमा सूचना पठाउने प्रणाली शुरू गरेको बाढी पूर्व सूचना केन्द्रका हाइड्रोलोजिष्ट विनोद पराजुली बताउँछन् ।
उनका अनुसार, यसअघि नदीको माथिल्लो क्षेत्रमा स्थापना गरिएका सूचना केन्द्रबाट बाढीको अवस्थाबारे प्राप्त हुने सूचनाका आधारमा तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई जानकारी गराइन्थ्यो । पराजुली भन्छन्, “पहिले रेडियो, टेलिभिजन र स्थानीय प्रशासन मार्फत स्थानीयलाई सुसूचित गथ्र्यौं, अहिले मोबाइलमा पहिले नै सन्देश जाने व्यवस्था गरिएको छ ।”
पूर्वसूचना जारी हुँदा मानवीय क्षति कम भएको गत वर्ष र २०५० सालमा आएको बाढीलाई तुलना गर्दा देखिन्छ । विभागका अनुसार २०५० सालमा मध्यमाञ्चल क्षेत्रमा २४ घन्टामा ५७० मिलिमिटर वर्षा हुँदा कमला, वागमती र पूर्व राप्ती क्षेत्रमा बाढीबाट १३५० जनाको मृत्यु भएको थियो । गत वर्ष देशभर आएको बाढीमा मृत्यु हुनेको संख्या १६२ छ ।
गत वर्ष हेटौंडामा सबैभन्दा बढी ५२१ मिलिमिटर वर्षा भएको थियो । पराजुली भन्छन्, “गत वर्ष भएका धेरै मृत्युको कारण दुर्घटना पनि हो । कहीं गाडी नहरमा खसेर, कहीं जबर्जस्त खोला तर्दा बगाएर धेरैको मृत्यु भएको छ, बाढीको सूचना नपाएर भएका घटना एकदमै कम छन् ।”
जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट पराजुलीका अनुसार विभागले नदीहरूमा स्थापना गरेका पूर्वसूचना केन्द्रमा जडित सेन्सरले पानीको बहावबारे विभागको ‘वेबसाइट’ मा जानकारी गराउँछन् । पानीको बहाव बढेर खतराको स्थितिसम्म आए विभागको वेबसाइटमा साइरन बज्छ ।
साइरन सिंहदरबारस्थित राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा पनि बज्छ । उपकरणले दिने सूचनाका आधारमा विभागसँग समन्वय गरी गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सूचना पठाउँछ । त्यसकै आधारमा जोखिम भएको ठाउँका स्थानीयले प्रयोग गर्ने मोबाइलमा नेपाल टेलिकम र एनसेलबाट स्वचालित एसएमएस जाने व्यवस्था मिलाइएको छ ।
स्थानीय तह तथा विपत् सम्बन्धी काम गर्ने संस्थाहरूले पनि विभाग तथा गृहको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रसँगको समन्वयमा सतर्कताको सूचना प्रवाह गर्ने केन्द्रका कर्मचारी प्रदीप राई बताउँछन् ।
विपत् व्यवस्थापनका लागि ७७ जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘फोकल’ व्यक्ति तोकिएको छ । गृहले विपत् सम्बन्धी सूचना प्रवाह तथा व्यवस्थापकीय कामको सहजताका लागि ७५३ वटै स्थानीय तहलाई पनि ‘फोकल’ व्यक्ति तोक्न पत्राचार गरेको छ ।
नेपालको ६८ प्रतिशत भूभाग पहाडमा, १७ प्रतिशत तराई र १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रमा पर्छ । बर्खाका वेला तराई तथा पहाडी क्षेत्र सबैभन्दा बढी जोखिममा हुन्छ । पहाडमा पहिरोको जोखिम बढी छ भने, तराईमा बाढी र डुबानको ।
गृह मन्त्रालयका अनुसार, सरकारले यस वर्ष मनसुन आपत्कालीन कार्ययोजना– २०७५ बनाएर विपत् व्यवस्थापनमा काम गरिरहेको छ । कार्ययोजनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, कृषि भूमि व्यवस्था तथा सहकारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न निकायको भूमिका निर्धारण गरिएको छ ।
इटहरी, पोखरा, धनगढी र सुर्खेतमा रहेका क्षेत्रीय भण्डारण गृहमा त्रिपाल, सेनेटरी, किचन तथा ‘रिचार्ज’ हुने ब्याट्री लगायत सम्भावित प्रकोपमा प्रयोग हुने उद्धार सामग्री राखिएको छ । राईका अनुसार ती केन्द्रमा भएका सामग्री पर्याप्त छन् । कुनै ठाउँमा अपुग भए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको मानवीय सहायता स्थलमा भण्डारण गरिएका सामग्री पु¥याउने व्यवस्था गरिएको छ ।
गत वर्षको साउन अन्तिम साता निरन्तरको वर्षापछि आएको बाढीमा पनि यिनै भण्डारण गृहमा राखिएका सामग्री प्रयोग गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता स्थलमा पनि अन्यत्रका भण्डारण गृहमा जस्तै विपत्का वेला प्रयोगमा आउने सामान राखिएको छ । गृह मन्त्रालयका अधिकारीहरू एक मनसुनमा जस्तोसुकै विपत् आउँदा पनि पुग्ने गरिका सामग्री भण्डार गरिएको बताउँछन् ।
नेपाली सेनाले सात वटै प्रदेशमा ३०–३० जनाका दरले तालिम प्राप्त दक्ष जनशक्तिलाई खटाएको छ भने खोज तथा उद्धार प्रतिकार्यका लागि नेपाल प्रहरीले करीब दुई हजार जनाको टोली तयारी अवस्थामा राखेको छ । त्यसैगरी; इटहरी, सुर्खेत, कुरिनटार, कैलाली, काठमाडौं र जनकपुरमा सशस्त्र प्रहरी बलसँग १३ र अन्य निकायसँग ५ गरी १८ वटा हेभी इक्युपमेन्ट (डोजर, लोडर र एक्साभेटर) तयारी अवस्थामा छन् ।
करीब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिका क्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृंखला हो । पश्चिममा पाकिस्तानको इंडस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरे शृंखला शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लामा फैलिएको देशकै कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्छ ।
अधिकांश ठाउँमा तराई क्षेत्र सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रूपमा चुरे रहेको छ । सामान्यतः पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र संवेदनशील छ । मनसुनमा ठूलो वर्षाका कारण यो क्षेत्रमा बढी भूस्खलन हुन्छ । जसका कारण बाढी आउने र चुरेको तल रहेका समथर तराई–मधेश डुबानमा पर्ने गर्छ ।
बढ्दो बसोबासका कारण पनि चुरे क्षेत्रमा भू–क्षय बढ्दै गएको हो । त्यसमाथि चुरेमा हरेक वर्ष बसोबास बढ्दै गएको छ ।
चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजनाका अनुसार, सन् १९९३ मा चुरेमा ८० हजार १८१ घरहरू रहेकोमा सन् २०१४ सम्म ६८ प्रतिशतले बढेर त्यो संख्या १ लाख ३४ हजार ७०० पुगेको छ । यी घरमध्ये २९ हजार १७९ घर उच्च संवेदनशील, ८१ हजार ३५० मध्यम र २४ हजार १७१ घर न्यून संवेदनशील क्षेत्रमा पर्छन् ।
त्यस्तै; दुन, भावर र तराई मधेशका नदी किनारका घरहरू पनि बाढीका दृष्टिकोणले जोखिममा छन् । गुरुयोजनामा उल्लेख भए अनुसार, १४ हजार २४४ घर उच्च र ६६ हजार ५२३ घर संवेदनशील क्षेत्रमा रहेका छन् ।
विपत् जोखिम न्यूनीकरणमा काम गरिरहेका पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक वसन्तराज अधिकारी अध्ययन अनुसन्धानबाट प्राप्त तथ्यलाई ‘पोलिसी’ मा राखेर काम नगर्दा बढी क्षति भएको बताउँछन् । “कहाँ पहिरो जान्छ, बाढीले कुन ठाउँमा क्षति गर्छ, कुन ठाउँ मानिस बस्नलायक छैन, यसको सबै अध्ययन भएको छ” अधिकारी भन्छन्, “तर, त्यस अनुसार नीति बनाएर लागू नगर्दा प्राकृतिक विपत्का कारण क्षति भएको छ ।” अध्ययन अनुसन्धानलाई स्थानीय तहसम्म पु¥याएर सबैलाई जानकारी गराउनुपर्ने उनी बताउँछन् ।
यो वर्ष १८ देखि २१ असारसम्म भएको मनसुनी वर्षाका कारण देशभर २६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार, सबैभन्दा बढी बाँकेमा चार जनाको ज्यान गएको छ । बाँकेमा एक जनाको खोलो तर्ने क्रममा र तीन जनाको पौडी खेल्दा डुबेर मृत्यु भएको हो ।
वीरगञ्जको सिर्सिया नदी किनारको डोम बस्तीमा बाढी पसेपछि सुरक्षित स्थानमा बसेका स्थानीय । तस्वीरः सुरेश बिडारी
रोल्पामा पर्खाल भत्किएर एकै घरका तीन जनाको मृत्यु भएको छ । त्यस्तै, पर्सामा खोला तर्ने क्रममा एक र खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ । मकवानपुरमा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ ।
हाइड्रोलोजिष्ट पराजुली सूचनाकै अभावमा ज्यान नगएको दाबी गर्छन् । “पहिले पहिले खेतमा काम गर्दागर्दै एक्कासि बाढी आएर सबै बगाएर लगेका समाचार आउँथे” पराजुली भन्छन्, “अहिले ती घटनामा निकै कमी आएको छ ।” हुन पनि गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार धेरैजसो मृत्यु खोलो तर्ने क्रममा, खाल्डोमा डुबेर वा पौडी खेल्दा भएको देखिन्छ । |
भारतका विभिन्न स्थानबाट ४ बालकको उद्धार गरी रुपन्देही प्रहरीलाई हस्त्तान्तरण
|
कांग्रेस उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित (नामसहित) _ MYAGDINEPAL
|
विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...
|
धर्म , संस्कृति, परम्परा, पर्यटन सबै
|
काठमाडौं – पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
|
विज्ञान प्रविधी
|
६ लेनको बाटो : टीकाको दिन जाँदा खाली सडक, फर्कँदा आधा घण्टा जाममा « Mysansar
|
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।
|
पश्चीम चितवन क्षेत्रमा चल्ने सिटी बसको चरम लापरवाही, बोक्छन क्षमता भन्दा बढी यात्रु !
|
महत्वपुर्ण फोन नं.
|
१६:३६, १५ अगस्ट २०१३ ९१३ × १,०७० (१३७ किलोबाइटहरू) Ebrahim Update from File:Wikispecies-logo.svg and optimized using OptiPNG
|
१९ मंसिर, काठमाडौं । सरकार र अनसनरत चिकित्सक गोविन्द केसीबीच १२ बुँदे सहमति भएपछि केसीले २२ दिन लामो अनसन तोडेका छन् । भूकम्पमा परेका अढार्इ वर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा क... Read more
|
माइक्रोसफ्ट किनारा APK Android को लागि डाउनलोड _ …
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.