text
stringlengths
0
328k
एनएसजेएफको उत्कृष्ट प्रशिक्षकको उपाधि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले जितेका छन् ।
धेरै समयपछि राजधानीबाट जन्मथलो पाल्पा पुगियो। राजधानीको व्यस्त जिन्दगीमा पाल्पा मेरा लागि अमेरिकासरह बनेको थियो। यसपालि जन्माष्टमी, भगवती जात्रा र सिस्ने मूल खानेपानी आयोजनाको उद्घाटन समारोहमा सरिक हुन पाइयो। पाल्पा गएको मूल कारण भने किनारीकृत माझी र बोटेहरुलाई रेडियो वितरण गर्नु थियो, त्यो पनि विशेष दिनमा। दिदीको सम्झनामा। संयोगले अरु केही महत्त्वपूर्ण काममा सहभागी हुन पाइयो।<'/span'>" दिदी सुश्री शिवकुमारी सैंजूको स्मृतिमा केही सामाजिक काम गर्ने अवसरका रुपमा पनि यसपालिको पाल्पा यात्रालाई उपयोग गर्न पाइयो। ७७ वर्षीया दिदीले गत पुस ३ गते हामीबाट विदा हुनुभएको थियो। ४४ वर्षघि मसँगै काठमाडौं आउनुभएकी दिदी त्यसपछि आजीवन यहीँ रहनुभयो। उहाँको नाममा भएको सम्पत्ति उहाँकै स्मृतिमा सदुपयोग होस् भन्ने मान्यता हो। त्यही मान्यतामा रहेर केही सामाजिक काम गर्न सकियोस् भनेर यसपालि एउटा सानो प्रयास थालियो। पाका पत्रकार भैरव रिसालको अनुकल्पनामा साथ दिँदै पाल्पाका कुमाले, माझी र बोटे समुदायलाई रेडियो वितरण गरेर उनीहरुलाई सूचना सञ्जालको मूलप्रवाहमा जोड्न खाज्नु हाम्रो प्रयासको धेय थियो। पाल्पामा जम्मा चार सय परिवारमा रहेका माझी, बोटे, कुमाले लापोन्मुख अवस्थामा छन्। उनीहरुलाई राष्ट्रिय विकासको मूल धारमा ल्याउने प्रयासहरु सफल भएका छैनन्। अझ भनौं प्रभावकारी प्रयास नै भएका छैनन्। न उनीहरुको जीवनस्तर सुध्रिन सकेको छ, न मौलिकता जोगिन नै। उनीहरुका परम्परा, भाषा, संस्कृतिहरु हराउँदै गएका छन्। उनीहरुको पहिचान हराउँदै गएको छ। हराउँदो संस्कृतिको जगेर्ना र लोपोन्मुख जातिलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याई सञ्चार माध्यमले जोगाउन सक्छ। रेडियो सञ्चारको एउटा त्यस्तो माध्यम हो, जसले अपठित जनतालाई पनि प्रभावकारी सूचना दिन्छ। सूचना चेतना हो। चेतना शक्ति हो। मुलुक राजनीतिक परिवर्तनको तीब्र गतिमा अघि बढिरहँदा कुमाले र बोटेहरुले त्यहाँ आफ्नो स्थान र भूमिका खोज्न सक्नुपर्दछ। त्यसका लागि रेडियोले प्रवाह गर्ने सूचनाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । पिछडिएका वर्ग र जातिलाई कसरी चेतनशील गराउने भन्ने कुरा हामी सबैको चासोको विषय हुनुपर्छ। उनीहरुमा पनि मौलिक क्षमताहरु छन्। ती लुकेका क्षमता उजागर गर्न सके हामी पनि नेपाली हौं भन्ने भावना उनीरुमा अवश्य पलाउँछ। हाम्रो पनि राष्ट्र निर्माणमा भूमिका र अधिकार हुँदोरहेछ भन्ने अवश्य बुझ्छन्। पिछडिएको समुदाय पनि उत्प्रेरित हुन्छ। यसमा सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ। हामीले रेडियो वितरण गर्दाको क्षणमा अन्य स्थानीय भद्रभलाद्मीले पनि सहयोग गर्ने तत्परता देखाउनु अझ सुखद पक्ष हो। हाम्रो प्रयास समुद्रमा फालिएको एक थोपा पानी मात्र थियो। त्यस थोपाले उत्पन्न गरेका तरंग फैलिएर वरिपरिको क्षेत्र पनि प्रेरित हुनु स्वाभाविक नै हो। पहिले एउटै रेडियो थियो, रेडियो नेपाल। अहिले एफएमहरुको बाढी नै आएको छ। दक्षिण एसियामै पहिलो एफएम नेपालमा स्थापना भयो, रेडियो सगरमाथा। यसको सफलता दक्षिण एसियामै नमूना सावित भएको छ। अहिले पाल्पामा मात्र तीनवटा एफएम सञ्चालनमा छन् । सित्तैमा लिने र दिने भावना प्रोत्साहित गर्नु राम्रो हुँदैन। त्यसो नहोस् भनेरै उनीहरुको जाति, संस्कृति, परम्परा र लोकजीवनका अनेक पक्ष रेडियोमा रेकर्ड गराउने समझदारीमा रेडियो वितरण गरियो। यसका लागि मुक्तिनाथ सामुदायिक रेडियो एफएम छान्यौं, व्यावसायिक होइन। यसले एकातिर माझी, बोटे, कुमालेका संस्कृति, भाषा, परम्परा, चाड, लोकगीत रेकर्ड हुने भए। अर्कोतिर आफ्ना कुरा रेडियोमा आएपछि उनीहरुमा रेडियोप्रति आकर्षण बढ्ने भयो। राज्यले विकासमा जति लगानी गरेको छ, त्यसको प्रतिफलमा समानुपातिक वितरण आवश्यक छ। यसो भए मात्र माझी, बोटेलयातका किनारीकृत समुदायलाई मूल धारमा ल्याउन सकिन्छ । सूचना शक्तिले उनीहरुलाई बदल्न सक्छ। बाहिरी जिल्लाबाट राजधानी आएकाहरुले आफू जन्मेका ठाउँमा पनि केही योगदान गर्ने सोचको विकास हुनु जरुरी छ। अन्यमा पनि यसले उत्प्रेरणा जागोस् भन्ने दृष्टिकोणले यो अभियान सुरु गरेका हौं । हामी काठमामाडौंमा रहेका पाल्पालीले पनि पाल्पालाई के दिन सक्छौं भन्ने कुरा बिर्सनुहुँदैन। भोलिको पाल्पालाई कस्तो बनाउने भन्ने कुरा हाम्रै हातमा छ। पहिलेको पाल्पा अहिले हराएर गएजस्तो महसुस यसपालिको पाल्पा यात्राले मलाई गरायो। वास्तवमा उहिलेको पाल्पा र आजको पाल्पाबीच निकै अन्तर भइसकेको रहेछ। भगवती जात्राको झाँकीमा सैन्य ठाँट थिएन। प्रशासनिक रवाफ थिएन। जनताको साँस्कृतिक सहभागिता र भूमिका बढेछ। तीनतीनवटा एफएम रेडियो चल्न थालेछन्। सहर फराकिलो बन्दै छ। भौतिक पूर्वाधार र सहरीकरणले पाल्पाको मुहार अर्कै बनाइसकेछ। पाल्पा केही पुराना परिचय गुमाउँदै छ। नयाँ परिचय स्थापित गर्दै छ। वास्तवमा विकासको नियम नै हो यो। परिवर्तनको यस क्रममा विचार पुर्‍याउनुपर्ने कुरा धेरै छन्। परिवर्तनका नाममा हाम्रा मौलिकता र सुन्दर संस्कृति हराउँदै छन्। वातावरण र ऐतिहासिक महत्त्वका सम्पदा अतिक्रमित हुँदै छन्। पश्चिम क्षेत्रको प्रमुख व्यापारिक नगरी मानिने ऐतिहासिक परिचय पाल्पाका लागि पुरानो बन्दै छ। तैपनि आत्तिनुपर्ने कुरा केही छैन। सजग भएर विकासको बाटोमा हिंडे पुग्छ । पाल्पामा मेडिकल कलेज स्थापना भई त्यसको प्रभावकारी सञ्चालन भइरहेको छ। मेडिकल स्नातक उत्पादनमा महत्त्वपूर्ण योगदान यसले पुर्‍याउने छ। गुणस्तरीय जनशक्ति उत्पादनमा सघाउने छ। झापादेखि बैतडीका प्रख्यात डाक्टर त्यहाँ भेट्न पाएँ। पाल्पा अरुजस्तो दुर्ग पनि छैन। भारतबाट पनि नजिक छ। सहरीकरणको मारमा धेरै परिसकेको छैन। पर्न दिनु पनि हुँदैन। देशको मध्यभागमा अवस्थित छ। यस भूमिलाई हामीले पर्यटकीय गन्तव्य बनाउन पनि नयाँ सोच बनाउनैपर्छ। यसलाई शैक्षिक पर्यटनको गन्तव्य बनाउन सक्छौं। पर्या-पर्यटन त छँदै छ। स्वास्थ्य पर्यटनको पनि उत्तिकै सम्भाना छ। त्यसका पूर्वाधार निर्माणमा भने आजैदेखि लाग्नुपर्छ। पाल्पाको विकास हुनु भनेको राष्ट्रिय विकासमा सघाउ पुर्‍याउनु हो। मैले आफ्नो पाल्पालाई जति दिन सक्थेँ, त्यो सकिनँ। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएँ। गरिबी निवारण कोष सम्हालेँ। हुन पनि म राष्ट्रकै लागि उपाध्यक्ष भएको थिएँ, एक्लै पाल्पाको थिईँन। मेरा आफ्नै सीमा थिए। जेहोस्, अबका दिन मैले पाल्पाकै लागि खर्च गर्ने सोच बनाएको छु।
हाम्रो बारेमा
‘स्थानीय निकायका लागि सहकारी ठूलो चुनौतीका रूपमा आएका छन्’,उहाँले भन्नुभयो, ‘त्यसैले यसको नियमन गर्न स्थानीय तह चुकेको खण्डमा अनियमितता बढ्न सक्छ । अतः सबै स्थानीय तह सजग हुनुपर्छ ।’
टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले अर्धशतक पार गर्दै ५९ रनको योगदान दिए । यस्तै एन्ड्रु रसेलले ४१ रन बनाए । क्रिस लिन र रविन उथप्पाले पनि क्रमशः ३१ र ३५ रनको योगदान दिए ।
आर्थिक प्रगति गर्दै जाँदा कम्पनीले सेयर लगानीकर्तालाई वार्षिक लाभांश (बोनस) दिने गर्छ जसले गर्दा लगानीकर्ताले सधैं लाभ प्राप्त गरिरहन्छन् । उनीहरूले आर्थिक रूपले सबल कम्नीका सेयर बेच्दा पनि घाटा खानुपर्दैन । यसमा सरकारले लिने आथिक नीतिले कम्पनीको भविष्य, तिनका उत्पादन, तिनको आन्तरिक तथा बाह्य व्यापार आदिमा फरक भने आउने गर्छ । त्यसै हुनाले सेयर बजारमा उतार–चढाव आउँछ । सेयर अर्थात् धितोपत्र आफूले किनिसकेपछि पुनः महँगो वा सस्तोमा बेचिदिने कम्पनीहरूले आफ्नो कारोबार सञ्चालन गरेका हुन्छन् । ती कम्पनीहरूको समग्रतालाई धितोपत्र बजार वा सेयर बजार भनिन्छ ।
वामदेवको रहर, नेकपालाई कहर
दृष्टि मिडिया (प्रा.) लि., सगरमाथा कम्प्लेक्स, काठमाडाैं महानगरपालिका-१, नक्साल, काठमाडौं, नेपाल ।
नेपालका लागि म्यान अफ द म्याच बनेको मध्यक्रमका युवा ब्याटसम्यान रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन जोडे । नेपालको विजयका लागि सोमपाल कामीसँग ८९ रनको ठोस साझेदारी गरेका उनले ८६ बल खेल्दै ५ चौका प्रहार गरे । यस्तै, ४० बल खेलेका सोमपाल कामीले ५ चौका मद्धतमा ३७ रन जोडे ।
कैलालीको धनगढीमा अहिले रगत दिन हिच्किचाउने प्रवृत्ति बढेका कारण रगतको चरम अभाव भएको छ ।रक्तसञ्चार केन्द्र धनगढीमा एक हप्तायता रगतको चरम अभाव भएको र अहिले कुनै पनि समूहको रगत मौज्दात नभएको रक्त सञ्चार केन्द्र, धनगढीले जनाएको छ ।
विश्वव्यापी अध्ययनहरूअनुसार एक महिलाले आफ्नो जीवनकालमा झन्डै २ किलो लिपस्टिक खपत गर्छिन् । जानकारहरूका अनुमानमा नेपाली महिलाहरू हैसियतअनुसार महिनाको दुई–चार सयदेखि २०–३० हजारसम्म सौन्दर्य सामग्रीमा खर्च गर्छन् ।
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
पोखरा । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश नं. ४ को नामाकरण के हुनसक्छ भन्ने बारेमा सार्वजनिक बहस शुरु गरिएको...
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?
प्रादेशिक संसदको संरचनामा संलग्न सरकारी निकायहरु भने हतार–हतारमा निर्णय गर्नुपरेका कारण खर्च बढेको बताउँछन् । यसरी हतारमा तयार पारिएको संरचनाको गुणस्तरमासमेत प्रश्न उठेको छ ।
वैदेशिक रोजगारीको पीडा मलेसियामा रोजगारीका ११ क्षेत्र खुला दुई महिनापछि कोरिया जान पाउने इजरायलको लागत परिवर्तन नहुने इजरायल पठाउन सुचिकृत भएका मेनपावरहरु जापान पठाउन सुचिकृत मेजपावरहरु विदेश जानु अघि जान्नै पर्ने कुराहरु जापान नपठाई करोडौं रुपैयाँ 'होल्ड'
व्यवस्थित सहरीकरणका लागि हाम्रो कानुनी र संस्थागत संरचना नै कमजोर छ भने सहरी योजनाका तथा व्यवस्थापनका सिलसिलामा मानव संशाधन झनै कमजोर छ । यस्तो अवस्थामा महानगरपालिका वा वडा कार्यालयहरूमा वाइफाइ सुविधा जोड्दैमा नगर स्मार्ट हुन्छ भन्ने भ्रम त्याग्नु जरुरी छ ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
फल्ममा आफ्नो समय सकियो भन्ने लागेपछि हो ?
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्
इतिहास हेर्ने
कोलराडो विश्वविद्यालयका सहायक डिन, बोल्डर्स् कलेज अफ इन्जिनियरिङ्ग एन्ड एप्लाइड साइन्सेजका प्राध्यापक फिल लार्सन एएफपीलाई भन्छन्– यदि तपाईं अन्तरिक्ष भ्रमणको सोचमा हुनुहुन्छ भने तपाईंसँग अहिले पहिलेको भन्दा चार गुणा बढी विकल्प छन् ।
ल्यान्डमार्कको प्रतिवेदनले नै भन्छ- निजगढ विमानस्थलका लागि १३ सय हेक्टर मात्रै चाहिन्छ
एक तथ्याङकअनुसार यो सडकमा दैनिक अधिकतम सात हजारभन्दा बढी सवारीसाधान आवतजावत गर्ने गरेका छन् ।
भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् । दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा आज नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदान प्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले भने, “नेपाली कांग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुपर्यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।” कांग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सि‌ंगाे पार्टीले हार व्यहोनुपरेको उल्लेख गर्दै उनले कांग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए । सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली कांग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए । सो अवसरमा उनले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै कांग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गरे ।
‘भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै विदेशमा समेत छ’ स्थानीय व्यवसायी हिरालाल श्रेष्ठले भन, “मागअनुसारको खुकुरी उत्पादन हुन सकेको छैन ।” कारीगरसँगै कच्चा पदार्थको अभावले व्यवसाय सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।
कथा होइन उनका बारेमा लेखिएको हो भन्नु ठीक होला । फरक क्षमता भएकाहरूलाई हामीले दयाका पात्र देखाउँन हुँदैन । गरिखाएका छन्, यसरी पनि बाँचेक...
धुर्मुस सुन्तली फाउण्डेसन अन्तराष्ट्रिय क्रिकेट स्टेडियमलार्इ इजरायलमा कार्यरत नेपालीले आर्थिक सहयोग! कति गर्दै -पढ्नुहोस
जीवनभर निको नहुने ‘खतरनाक रोग’ जसले कुनै उमेर समूहका मानिसलाई छाड्दैन :: PahiloPost
संस्कृति झल्काउने ‘सारै राम्रो लोखिम हाम्रो’ गीति भिडियो सार्वजनिक (भिडियोसहित)
अनुहार चम्किलो र मुलायम बनाउनका लागि केही घरेलु उपाय
हाम्रो बारेमा
© 2018, एन.एस.मिडिया धादिंगद्वारा सञ्चालित www.dhadingpost.com
क्रिस्टी लिलामीमा हाते ब्याग र अन्य साजसज्जाका विशेषज्ञ रहकी रचेल कोफ्स्की भन्छिन् “एमेजको हाते–ब्यागहरु दशकौंदेखि उही सिल्पकौशल र उही समानको प्रयोग गरेर निर्माण गरिएका छन् । तर बाँकी धेरै ब्राण्डहरु पछिल्लो सय वर्षमा अनियमित रुपमा उत्पादन हुने गरेको छ ।”
नेपाल आउने भए सलमान खान, अदालतले दियो देश छोड्ने अनुमती - Himalayan Kangaroo
दुई वर्षअघि कोपा अमेरिका कपको फाइनलमा चिलीसँग फाइनलमा पराजय भोग्नु परेपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।
४-मिश्रबाट प्रस्थान
कोशीको भेलमा शव बगाएको फोटोले जित्यो यो वर्षको सर्वोत्कृष्ट अवार्ड, नरेन्द्रले पाए १ लाख :: BIZMANDU काठमाडौं। बाढीका कारण ज्यान गुमाएका एक बालकलाई कोशीको भेलमै सद‍्‍गत गरेको बेला नरेन्द्र श्रेष्ठले खिचेको फोटो यो वर्षको नेपाल फोटो प्रतियोगितामा सर्वोत्कृष्ट फोटो घोषणा भएको छ। कमलु मरेको दुई दिन भइसकेको थियो। उसको बुवा आउने ठेगान थिएन। मरेको मान्छेलाई धेरै दिनसम्म राख्न मिल्दैन थियो। उनीहरुको चलन मरेको मान्छेलाई गाड्ने र जलाउने थियो। तर गाड्न र जलाउन ठाउँ नभएपछि गाउँलेहरुको सल्लाह अनुसार नै बगाइएको थियो। यही अवसरको फोटो श्रेष्ठले खिचेपछि त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा भएको थियो। श्रेष्ठले आफूले यो फोटो प्रतियोगितामा पठाउने कि नपठाउने दोधारमा रहेको बताउँदै पुरस्कार रकम कमलुको परिवारलाई नै दिने घोषणा गरे। कोशीको भेलमा शव बगाएको फोटोले जित्यो यो वर्षको सर्वोत्कृष्ट अवार्ड, नरेन्द्रले पाए १ लाख को लागी २ प्रतिक्रिया(हरु)
कला र शैली(6)
केही व्यक्तिहरूले रिंगटोटोको सम्झना राखेका छन् जब उनीहरूले आफ्नो जीवनमा विशेष महत्व राखेका थिए। अन्य व्यक्तिहरूले आफ्नो जीवनमा एक विशेष समय पुन: प्रयोग गर्न रङ्ग टैटूहरूलाई प्रेरित गर्न सक्छन्।
यसबाट सुदूर भविश्यसम्म एकताको माहौल बनाएर जानुपर्छ भन्ने मानसिकता तलैसम्म विकसित भएको छ । पुराना तिक्तता नभएका होइनन् । यसै आधारमा केही सुरुवाती असन्तुष्टि पनि देखिए । तर, पहिलो चरणको मतदानसम्म आइपुग्दा तालमेल बाहिर मत गएन । यहि तथ्यलाई आधार बनाएर वाम गठबन्धनले पहिलो चरणका ३७ मध्ये ३२ सिट जित्ने दावी गरेको हो । उसो त एमाले बलियो भएको क्षेत्रमा माओवादीका सवै भोट नपर्दा पनि एमाले उम्मेदवार बलियै थिए । माओवादी उम्मेदवार भएका ठाउँमा पनि गत स्थानीय चुनावमा कांग्रेसको देशब्यापी हैकम भोगेका एमाले समर्थकले तालमेल अनुसार नै माओवादी उम्मेदवारलाई मतदान गरे ।
परराष्ट्रमन्त्री ज्ञवाली भोलि अमेरिका जाँदै
प्रदेश नं १, ताप्लेजुङ्ग,नेपाल
"नातीले कति कमाउँछ भन्ने कुरामा केहि चासो थिएन। नातिले इलमको बाटो समायो भन्ने कुरा मात्रैले खुशी हुनुहुन्थ्यो। अहिले पो अनुभव हूँदैछ, कति निस्वार्थ थियो ।" पढ्दै जाँदा यी लाईनमा आईपुग्दा धेरै भावुक भएँ । हजुरबाको गाली गर्ने तरीक़ा मन पर्यो । आख़ीर मा़या जस्लाई गरीन्छ, गाली उसैलाई गरीन्छ । लेखले मन छोयो ।।।
फॉंसीको सजाय हुनुपर्छ , यसको विकल्प छैन : सावित्री सुवेदी (अन्तरवार्ताको भिडियोसहित)
फर द नेचर भनिने एक गठबन्धनले मुद्दा दायर गरेको थियो र न्यायलयको फैसलाको स्वागत गर्यो प्रकृतिको सुन्दर रचना सुरक्षित राख्ने आफ्नो अभियानमा एक महत्वपूर्ण कदमको रुपमा।
गायिका विष्णु माझी र गायक ऋषि खड्का को आवाजमा दशैँ गीत “ए परदशी ” हेर्नुहोस भिडियो
दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)
त्यसरी संचालनमा रहेको विद्यालयले शिक्षा कार्यालयले भने स्वीकृति नलिएको जनाएको छ। सिन्धुली जिल्लाको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक नवराज बरालले उक्त विद्यालय शिक्षा कार्यालयबाट स्वीकृत नै नभएको बताए। ‘त्यो नामको विद्यालय हाम्रो शिक्षा कार्यालयमा नै स्वीकृत छैन, त्यसबारेमा आवश्यकताको आधारमा के रहेछ बुझेर प्रक्रिया अगाडि बढाउन पहल गर्छु।’ बरालले शिक्षाबाट स्वीकृत लिएको भए कम्तिमा पनि पियन हुने, पाठ्पुस्तक र मसलन्द खर्च हुने बताए। स्वीकृत नै भएकै कारण त्यसो भएको हुन सक्ने बरालको भनाइ छ।
कतिपय कुरा हामिलाई थाहा हुदैन। हामिले इमेल आइडी बनाउदा प्राय Gmail कि Yahoo! कि Hotmail को यी तीन ओटा मध्य एउटा छान्नु पर्दा हामिले Google को Gmail आइडी नै छान्छौ। किनकी यसमा ब्लगर चलाउन र अन्य कुराहरुको धेरै सुबिधा र सुरक्षित छ। सिधै लाइभ च्याट गर्न पनि सकिन्छ। यति मात्रै होइन। हामिलाई कसैले इमेल गर्‍यो भने हामी अफलाइनमा भए पनि अटो रिप्लाई दिन मिल्ने पनि सेटिङमा गएर बनाउन सकिन्छ। तर आज यस म अर्को छुट्टै नयाँ इमेल आइडी बनाउने बारेमा केही छोटो जानकारी दिने कोसिस गरिरहेका छु। आशा छ पक्कै पनि तपाईलाई केही सहयोग मिल्ने छ। आज अर्को छुट्टै इमेल Mail.com यो इमेल सेवामा तपाईं कुनै पेसामा जस्तै लेखक, व्यापारी आदि अन्य पेसा ब्यबसायमा हुनुहुन्छ भने तपाइले www.mail.com/register मा गएर आफ्नो चाहेको नाम सर्च गरेर जस्तै तपाईं गीत लेखक हुनुहुन्छ भने [email protected] यस्तो हुनेछ। वेव डोमेन मेल बनाउन सक्नुहुनेछ।
नेपाली आवाज रेडियो कार्यक्रम अक्टोवर १२ को सृखला ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।
“संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रादेशिक र सङ्घीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ । यी सबै निर्वाचनले राज्य सञ्चालनका संवैधानिक र कानुनी व्यवस्था एवं लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गर्नेछन् भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ ।
हत्याको कारण एक्सटोर्सन नै हो, पैसा नै हो । उहाँलाई पटक पटक फोन गरेर पैसा मागेको विभिन्न स्रोतहरुबाट पनि पुष्टि भएको छ । तर, दुःख र बिडम्बनाको कुरा थ्रेटलाई सहेर उहाँले सुरक्षा निकायलाई जानकारी गराउनु भएन ।
दरबन्दी नहुँदा स्थानीय चन्दा उठाएरै विद्यालय सञ्चालन गर्न बाध्य छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार म्याग्दीको २० विद्यालयको मावि तह, १९ को आधारभूत तह र नौवटा प्रावि तह दरबन्दीविहीन छन् ।
यसैबीच मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कार मोरङका दुई पत्रकारलाई प्रदान गरिएको छ।
विकिपिडियाको बारेमा
संगिता मण्डल २४ बर्षिया गृहणी हुन् । सानै उमेरमा बिवाह गरेको कारण २२ बर्ष नपुग्दै तेस्रो सन्तानको जन्म दियो । २ पटक घरमा नै प्रसव गरेको सुनितालाई यस पटक भने लामो समय (२ दिन) ब्याथा लागेर पनि सन्तान नजन्मे पछि मात्र अस्पताल ल्याईयो ।
सामाजिक संरचना र वैदेशिक रोजगार
घरेलु कामदारको हक-अधिकारसम्बन्धी कानुन लागू गर्न न्यूयोर्कको अभियानमा सक्रिय संघसस्थाहरूमध्ये ‘अधिकार’ एक प्रमुख हो। धेरैको सल्लाह र दबाबमा केही समयअघि न्यूयोर्क राज्य घरेलु कामदार हक-अधिकारसम्बन्धी कानुन पास भएको थियो जसबाट नेपालीहरू पनि लाभान्वित भएका छन्।
यौन र प्रजनन स्वास्थ्यका खुलदुली मेट्दै किशोर–किशोरी
त्यस्तै भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सदस्य रहनुभएको छ ।
नेपालले ‘ओबिओआर’बाट कसरी फाइदा लिने ?
सम्बन्धित शीर्षकहरु
यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार बेलायती लेखक काजुओ इसिगुरोले पाएका छन्। ६२ वर्षिय यी लेखक खासमा जापानको नागासाकीमा जन्मेका थिए। उनका हालसम्म आठ वटा पुस्तक प्रकाशित छन्। उनै इसिगुरोसँग पेरिस रिभ्युका लागि सुसान्या हन्नेवेलले सन् २००८ मा लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरेका छौं।
शुक्रबार रातिदेखि पूर्वी र मध्य क्षेत्रमा एकाएक अविरल वर्षा भयो। ती क्षेत्रका नदीमा पानीको बहाव खतराको रेखाभन्दा माथि गयो। पहाडमा पहिरो आयो तराई बाढी र डुबान भयो। शनिबार यो क्रम पश्चिमतिर पनि फैलियो।
काठमाडौंमा दुई दिने शैक्षिक मेला आयोजना हुँदै
विदेशी कामदारको अधिकार सीमित पार्ने खाडी मुलुकहरुमा विद्यमान ‘कफाला’ प्रणालीको त्यो एउटा पाटो हो।
नेपाली चलचित्र
लन्डन, २३ चैत । विश्वका विकसित राष्ट्रहरु रहेको युरोप बाल यौन शोषणका तस्बिर र भिडियो बनाउने ‘ग्लोबल हब’ बन्दै गरेको तथ्य बाहिर आएको छ । हालै सार्वजनिक भएको इन्टरनेट वाच फाउन्डेशन (आईडब्लुएफ)को वार्षिक रिपोर्टमा संसारभर हुने यस प्रकारका शोषणको ६० प्रतिशत सामग्री युरोपका हुने गरेको उल्लेख छ । यस आधारमा हेर्ने हो भने यसमा पछिल्लो समयमा १९ प्रतिशतले वृद्धि भएको छ ।
पुख्र्यौली थातथलोमा स्कुल, पुस्तकालय, मन्दिर, धारा लगायत निर्माणमा सहयोगी बनेर बुढ्यौलीमा समेत लिम्बूले आफूलाई विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय राखेका छन् । राजनीतिमा निकै चासो राख्ने यिनलाई कहिले सुधि्रन नसकेको देशको अवस्थाले भने पिरोलेको रहेछ । 'मुलुक परिवर्तनका लागि अब नयँालाई नेतृत्व सुम्पनुपर्छ,' उनले भने ।
अख्तियारले बोर्डको भ्रष्टाचारमा ऐरको पनि संलग्नता रहेको भन्दै १६ करोड ५४ लाख ६३ हजार ६ सय १२ बिगो असुल हुनुपर्ने दाबी गरेको थियो। तर विशेषले तत्काल प्राप्त प्रमाणका आधारमा एक करोड मात्र धरौटी माग गर्ने आदेश गरेको हो। अन्य आरोपीतहरु हालसम्म फरार नै रहेका छन्। विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएदेखि फरार रहेका निरौला अदालत आउन आलटाल गरिरहेका छन्। मुद्दासंगै प्रतिवादी पनि अदालतमा अख्तियारले उपस्थित गराउनु पर्ने ऐनमा व्यवस्था भए पनि त्यसको पालना हुने गरेको छैन ।
नयाँ प्रतिक्रिया पोस्ट गर्नुस
सम्पर्क: [email protected]
“तँ रँडुवाइकाँ आउन्नँ म पनि । जान्छु ।”
नक्कली सुन सक्कली भनेर बेच्ने दुई पक्राउ
कथा राम्रै लाग्यो। सुरुमा
पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘चंगा’ अर्को वर्षको जेठ २५ गते रिलिज हुने भएको छ । निर्माता तथा निर्देशक किशोर भण्डारी...
“हो है मानविरको कुरा पनि,” टाउकामा आङ्खनो टाउको भन्दा सानो टोपी लाएको अर्को बुढाले भन्यो ।
Report जवाफ दिनुहोस्
सार्क सुस्ताएको बेला बिमस्टेक जुर्मुराउन सक्छ _ Ujyaalo Online:: Nepal News, Nepali Samachaar
नेपालीहरुका लागि जापान आउन भिसामा कडाई गरिएको हो र ?
के यथार्थ यस्तै हो त? डा के सी विना सुझबुझ अनावश्यक आन्दोलनमा लागेर बाँकी चिकित्सक र अन्य मानिसहरुले आफ्नो प्रचारका लागि नै यो आन्दोलनमा होमिएका हुन् त? आन्दोलनको औचित्य भए पनि के त्यसका लागि अस्पतालको सेवा प्रवाह नै अस्तव्यस्त हुने अवस्था आउनु कतिसम्म न्यायोचित हो? यस्ता प्रश्नको उत्तर नदिई नहुने स्थिति आएकाले यो आलेख तयार पारिएको हो।
दफा २३१ ले ज्यानमाराको सजाय भनेको आजीवन कारावास र अंगभंग भएमा १५ वर्ष जेल सजाय भनेर तोकेकै छ । त्यसकारण, यसलाई राजनैतिक कलर दिएर सरकार पन्छिन खोज्ने हो भने त ठिकै छ, यसमा हामीले केही भन्न मिलेन । हैनभने, यो समस्या समाधान गर्न उहाँहरुसित भेट हुदाँ ‘तपाईहरुले भनेको कुरा ठीक हो भन्ने’ , अरुबेला बोल्दा अनेक कुरा बोल्ने । यसको मतलव के हो भने उहाँहरु यो पेशाालाई मर्यादित बनाउनै चाहनुहुन्न ।
निर्वाचलगत्तै सरकार छाड्छौ, : प्रधानमन्त्री देउवा
नयाँ नेपाल निर्माणको एउटा सपना
श्रीमती पनि सारा संसार छोडेर अर्काको घरमा आएकी हुन्छिन् । आमा र श्रीमतीप्रतिको माया नितान्त फरक हुन्छ, जसमा तुलना गर्नै मिल्दैन । श्रीमती र आमाको मायाबीच तुलना गर्न खोज्नेहरूले त्यस्तो गर्छन् ।
30 नतिजा प्रकाशन एवं सिफारिस सम्बन्धी सुचना हेटौडा पोखराको मि रि सुभाको अन्तिम नतिजा र सिफारिस सम्बन्धि सूचना