text
stringlengths 0
328k
|
---|
पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
|
भुवन केसी आफ्ना जमानाका सुपरस्टार हुन् । उनले कुशुमे रुमाल, साइनो, दुई थोपा आँशु, सपना, चिनो जस्ता थुप्रै फिल्म खेले । तर उनी सुपरस्टारको रुपमा जति रहे, उत्तिनै प्लेब्वाईको रुपमा पनि । भुवन केसी वास्तवमै प्लेब्वाई निस्किए । अहिले उनकै छोरो अनमोल केस...
|
काठमाडौं – महानगरिय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले...
|
सल्लेरी, सोलुखुम्बु - सोलुखुम्बुको छवटा स्थानीय तहमा कुनै पनि बैंककोे शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ ।
बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनहँु लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् । योजना सञ्चालन, सम्झौता, निकासा र राजस्व संकलनलगायत आर्थिक कारोबार गाउँपालिकाबाटै हुने अवस्थामा बैकको शाखा नहुँदा समस्या आएको हो ।
गाउँपालिकाले विभिन्न शीर्षकबाट लिने राजस्व जम्मा गर्न, तलब भत्ता भुक्तानी गर्नसमेत यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारी तीनसम्मको पैदल हिँड्न बाध्य छन् ।
नेचा सल्यान गाउँपालिकाका प्रमुख डुफकुमार बास्तोलाले योजना सम्झौता गरेपछि खाता खोल्न, भूकम्पको राहत लिन सबै कामका लागि सेवाग्राही सदरमुकाममै पुग्नुपर्ने बाध्यता रहेको बताए ।
हिमाली जिल्ला भएकाले भौगोलिक विकटता छँदैछ । सिंह दरबारको अधिकार गाउँगाउँमा आउने बताए पनि आर्थिक कारोबार गर्न सदरमुकामनै पुग्नुपर्ने यहाँको बाध्यता बनेको छ । जिल्ला सदरमुकामदेखि लिखुपिके र महाँकुलुङ गाउँपालिकाको कार्यालय १७ कोष टाढा पर्छ । यहाँ सदरमुकामको कुनै पनि सडक सञ्जालले छोएको छैन । यस गाउँपालिकाका सम्पूर्ण नागरिक पैदलयात्रापश्चात् दुई दिनमा सदरमुकाम आइपुग्छन् ।
लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले भने, “गाउँपालिकाको सेवामा यहाँका नागरिकले कुनै पनि सहज अनुभूति गर्न सकेका छैनन् ।”
गाउँपालिकामा कुनै पनि आर्थिक कारोबार गर्ने अधिकार प्राप्त वित्तीय शाखा नहुँदा सदरमुकाममा केन्द्रित बैकमा आर्थिक कारोबार गर्नु यहाँको बाध्यता रहेको छ ।
कुनै पनि कर्मचारीलाई तत्काल रकम आवश्यक परेमा गाउँमा ऋणबाहेक अन्य विकल्प छैन । दूधकौशीका गाउँपालिका– ७ र ८ का वडा सचिव रवीन्द्रकुमार भट्टराईले भने, “आफ्नो खातामा रकम भए पनि तत्काल गोजीमा रकम सकियो भने अन्य व्यक्तिलाई ऋण मागेर काम चलाइरहेका छाँै ।”
उहाले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता वितरणको लागि अझै पनि सदरमुकामबाट रकम लैजानुपर्दा सुरक्षामा चुनौती छ ।” सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन ।
चुनाव जित्ने बेलामा हरेक सेवा सुविधा गाउँमै आउने आश्वासन बाँडेका उम्मेदवारलाई अहिले त्यहीसम्बन्धी प्रश्न आउने गरेको छ । दूधकौशीका गाउँपालिका अध्यक्ष असिम राई भन्छन्, “व्यवस्थापनमा समय लाग्दा, जनताको बचन सुन्नुबाहेक विकल्प छैन, हाम्रो समस्या प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपश्चात् तत्काल सम्बोधन हुन्छ ।”
अहिले सदरमुकाम रहेको सोलुदूधकुण्ड नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र दुईवटा निजी सेञ्चुरी कमर्सियल बैंक , एनएमबी बैंक समेत गरी चारवटा बैंकले सेवा दिइरहेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको छ ।
तीबाहेक अन्य छवटा गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । गाउँमा बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित छन् । विगतझै गाउँपालिकाको सेवा लिन स्थानीय सदरमुकाम धाउन बाध्य बन्ने गरेका छन् ।
जिल्लाको दूधकोशी, दूधकौसीका, सोताङ, नेचासल्यान गाउँपालिका महाकुलुङ र लिखुपिके गाउँपालिकामा बैंकको शाखा नहुँदा आर्थिक कारोबारका लागि हैरानी भएको हो ।
आशिष रिजालको २३ औं जन्मजयन्तीको अवसरमा बिशेष कवि गोष्ठी सम्पन्न भएको छ । आशिष रिजालको २३ औं जन्मजयन्ती, महाकवि लक्ष्मीप्रसाद देवको ...
सभापति शक्तिशाली हुने गरी पदाधिकारी थप्न नहुने अडान राख्दै आएको कांग्रेस नेता रामचन्द्र पौडेल पक्ष केन्द्रीय सदस्यको संख्या थपे पद ...
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक-कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न रहेको पाइएका छन् । राष्ट्रिय सतर्कता ... |
ती युवतीहरूले आफूसँग पक्राउ परेका केटाहरू आफ्नो ब्वाइफ्रेन्ड भएको बताएका छन् केटाहरूले पनि गर्लफ्रेन्ड भनेका छन् । पिपुल्स क्याम्पस पकनाजोलको युनिर्फम र विद्यार्थी कार्ड बोकेको एक जोडीले आफूहरूले यस्तो कार्य धेरै अगाडिदेखि गर्दै आएको बताएको छ ।
|
राष्ट्रिय जनता पार्टी (राजपा) पनि निर्वाचनमा सहभागी भएमा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको सर्वसाधारण मतदाताको बुझाइ छ । विराटनगर महानगरपालिकामा मुख्य राजनीतिक दलका साथै मधेस केन्द्रित दलको पनि राम्रो पकड रहेकाले यस महानगरपालिकाको निर्वाचनको परिणाम बढी रोचक हुने राजनीतिक विश्लेषकहरुले अनुमान छन्।
|
२.सहिद घोषणा, घाइतेलाई उपचार, बन्दीलाई रिहाय, पीडितलाई क्षतिपूर्ति, मुद्दा फिर्ता जस्ता कार्य एकहप्ता भित्र गर्ने सरकारले निर्णय गरेको थियो तर कहि कतै शुरुवात भएको नदेखिएले तत्काल शुरुवात गर्नुपर्ने ।
|
श्री देवघाट क्षेत्र विकास समिति को रिक्त कार्यकारी निर्देशक पदको लागि कार्ययोजना एबम प्रस्तुतीकरण सम्बन्धि सूचना
|
‘उड्ता पन्जाब’को केही गालीका शब्ददेखि लिएर हलिउड फिल्म ‘जेम्स बोन्ड’बाट चुम्बनको दृश्य पनि बोर्डले हटाउन लगाएको थियो।
|
देवताको फूर्सत् छैन, पुग्यो? माग्न-रुन?
|
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीका सबै नेता तथा कार्यकर्तालाई जनताको घरघर, बस्तीबस्तीमा गएर सङ्गठन बनाउन, पार्टीको एजेण्डा लागु गर्न, गल्ती भएको भए माफी माग्न समेत निर्देशन दिएका छन् ।
|
घरमा एक्लै थिए। कोठाको झ्यालबाट बहिरतिर चिहाए। स्वाभाबिक समय भन्दा छिट्टै साँझ परेको प्रतित भइरहेको थियो।
|
सच्चा ज्ञान र सीप ले बलिदिए,यो देश बल्ने थियो ।।
|
सुरुवातमा युएईलाई दबाबमा राखेपनि नेपाली बलरले आज उत्कृष्ट प्रदर्शन भने गर्न सकेनन् । बसन्त रेग्मीले ३ जितेन्द्र मुखियाले २ तथा शक्ति गौचन र सागर पुनले १ विकेट लिए । १० ओभर बलिङ गरेका बशन्तले ४३ रन दिँदै ३ विकेट लिएका हुन् भने तथा शक्तिले ४२ रन दिएर १ विकेट लिए । निकै आशा गरिएका सोमपाल कामीले भने विकेट लिन सकेनन् । पहिलो ओभरमै विकेट लिंदै नेपालले युएइलाई दबाबमा राखेको थियो ।
|
प्रदेश नम्बर-४ को मुख्यमन्त्रीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ नियुक्त
|
गत वैशाख २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किट र जनकपुर–अयोध्या सिधा बस सेवा शुभारम्भ गर्नुभएको थियो ।
|
थापा भिटोफ नेतृत्वका सशक्त दावेदार
|
बामेले देशको संविधान लाई मिच्दै मानव अधिकार को हनन गरिरहेमा ३० दलीय गठबंधन र अर्थ न बर्थको संविधान सभा बाट मधेसी पार्टीहरु अलग भएर, जेपी गुप्ता, सीके राउत को संगठन र देश बिदेशमा रहेका बन्दुकधारी मधेसी शक्तिहरु एक ठाउँमा आएर मधेश अलग देशको पक्षमा मधेसलाई पुर्ण रुपले ठप्प पारेर, मधेस अलग देशको घोषणा गरेर, पहाड़ी पुलिस, सेना, प्रशासनलाई १५ दिनको अल्टीमेटम दिइनेछ। यो तिम्रो देश होइन, देश खाली गर भनेर। मधेस देशको उत्तरी सीमाना अहिलेका तराईका जिल्लाका उत्तरी सीमाना। त्यस देशभित्र रहेका नेपाली भाषी हरु लाई पनि मधेस देशको नागरिकता प्रदान गरिनेछ। मानव अधिकार संविधानमा हुनेछ।
|
पार्टी सञ्चालन कसरी हुनुपर्छ भन्ने दृष्टिकोण हामीले प्रस्तुत गरेका छौं । तपाईंलाई म यतिचाहिँ भन्छु, जो नेतृत्वमा आउँछ त्यो नेतृत्वको अहिलेभन्दा फरक प्रवृत्ति हुन्छ । उसले जनतासमक्ष प्रस्तुत हुने, कार्यकर्तासँग कसरी प्रस्तुत हुने भन्ने विषयको स्वरूप नयाँ हुन्छ ।
|
१९० रन पछ्याएको नेपालको खराब प्रदर्शन : नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले हार्यो
|
मङ्लबार, माघ १६, २०७४ 19
|
खुद मुनाफा २ अर्ब ७८ करोड देखिए पनि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ८६ करोड १२ लाख रुपैयाँ समायोजन गर्नुपर्दा वितरणयोग्य खुद मुनाफा १ अर्ब ८४ करोड भएको बैंकको वित्तीय बिबरणमा उल्लेख छ। बैंकले जारी गरेको विवरण पत्रको ढाँचामा खुद मुनाफाबाट एनएफआरएस अनुसार समायोजन गर्नुपर्ने रकम नदेखाउदा लगानीकर्तामा उसको बितरणयोग्य मुनाफा २ अर्ब ७० करोड हो भन्ने भ्रम सिर्जना भएको छ।
|
छापाबाट काठमाडौं, चैत २५
|
इकान्तिपुरमा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»
|
नयाँ पत्रिका दैनिक - विकिपिडिया
|
मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
|
नेपाल मगर महिला संघ, जिल्ला समिति, ललितपुर
|
हाम्रो नेपालमा
|
शिवनारायण साह पक्राउ परेकै दिन उनका दाई नागेश्वर साहले सञ्चालन गर्दै आएको राजविराजस्थित नागमणि किरानामा छापा मार्दा नक्कली स्टिकर र नक्कली भोला गोल्ड गुट्खाहरू फेला परेको थियो। उनीमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
|
म १८ वर्षीया अविवाहित युवती हुँ, मलाई धेरै नै यौन इच्छा हुन्छ ! मैले के गर्नुपर्ला ?
|
‘नगरपालिकाकालाई ‘मेट्रोपोलिटन सिटी’ बनाउने सोच छ’
|
सात परिच्छेदमा तयार गरेर सरकारलाई बुझाइएको निकै लामो र विस्तृत प्रतिवेदनको पहिलो अनुसूचिमा तस्करीमा संलग्न अभियुक्तहरुको बयान र प्रमाण समेटिएको छ । दोस्रो अनुसूचिमा अनुसन्धानको क्रममा समितिले झेल्नुपरेको समस्या, चुनौती, अनुसन्धानका कार्यविधि, बजेट र अनुसन्धानमा प्रयोग भएका सामग्री बारे ब्याख्या गरिएको छ ।
|
खतिवडा अब २ वर्ष मात्र पदमा !
|
आयल निगमले फेरी तेलको मूल्य बढायो, पेट्रोल २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ३ रुपैयाँ बढ्यो
|
चाणक्य मिडिया प्रा.लि.
|
धेरै पढिएका समाचार
|
संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव
|
शुक्लागण्डकी नगरपालिकाको वेभसाइटमा स्वागत छ.
|
हेटौंडा — आफैंले संशोधन दर्ता गराएका विधेयकमाथिको दफावार छलफलमा पनि प्रदेशसभा सदस्यहरू उपस्थित हुने गरेका छैनन् । विषयगत समितिकै सदस्यहरूको पनि न्यून उपस्थिति देखिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि समितिमा बुधबार र बिहीबार दफावार छलफल भएको प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयकमाथि १३ प्रदेशसभा सदस्यले संशोधन दर्ता गराए पनि ४ जना मात्रै उपस्थित थिए ।
संशोधन दर्ता गराएका प्रदेश मामिला समितिका सभापतिसमेत रहेका प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलले आफू उपस्थित हुन नसके पनि छलफल चलाउन अनुरोध गरेको बताए । ‘काठमाडौंमा काम पनि थियो, जान सकिएन,’ उनले भने, ‘साथीहरूमार्फत छलफल गराउनुहोला भनेर सभापतिलाई जानकारी गराएको थिएँ ।’ सांसद रमेश पौड्यालले पनि आफू आउन नसक्ने सभापतिलाई जानकारी गराएको बताए । |
तपाईंको खाता छैन ? साइन अप गर्नुहोस् ।
|
नवीन मानन्धर वडा अध्यक्ष/कार्यपालिका सदस्य वडा नं. १७ 9851279917
|
भिडियो ग्यालरी
|
सरकारी 'ब्याकअप' मा बैंकर्स संघले फेरी गर्यो ब्याज बढ्न नदिने भद्र सहमति, बचत ७%, मुद्दति ११%
|
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
|
कुल एक लाख तेईस हजार मध्य प्राविधिक संघको तर्फबाट ४७ हजार ५ सय र साँस्कृतीक कार्यक्रमबाट ७६ हजार रकम संकलन भएको थियो
|
यामन, साउन २५
|
जिल्लामा अनुमति प्राप्त हतियारहरुमा पेस्तोल १२, बार वोरको बन्दुक एकनाले १८०,दुईनाले १२३ ,बाईसवोरको एकनाले ६ ,भरुवा एकनाले २,हावादारी ९ गरि कुल ३३२ हतियार अनुमति प्राप्त रहेको जिल्ला प्रसासन कार्यालय महोत्तरीको तथ्यांक छ ।
|
नेपाली पक्षकै कारण नाकामा अवरोध: भारत - BBC News नेपाली
|
राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई एकसाथ सपथ गराउँदै छन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिन लागेका हुन्। प्रदेश प्रमुखको सपथसँगै प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने विश्वास लिइएको छ।
|
त्यसरी नै चुपचाप उभिरहेको छ
|
सिसडोलदेखि बञ्चरेडाँडासम्मको सडकको पूर्वाधार विकास निर्माण, मर्मतलगायतका सम्पूर्ण कार्य तुरुन्त गर्नुपर्ने भएकाले सरकारले सडक विभागलाई ततकाल निर्देशक दिन अनुरोध गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। सरकारले तत्काल पहल गरेमा चैतको अन्तिमसम्ममा बञ्चरेडाँडा ल्यान्डफिल साइटमै फोहोर व्यवस्थापन गर्न सकिने समितिको ठहर छ।
|
अर्थात्, ईश्वर संसारको कण-कणमा व्याप्त छ। कुनै पनि स्थान उस बाट खाली छैन। ऊ स्वयंभू हो र आफ्नो कर्म गर्नको लागि उसलाई कुनै सहायक, पैगम्बर, मसीहा या अवतारको आवश्यकता पर्दैन। जसले उसको अनुभव गर्न सक्षम हुन्छ त्यसले बंधनरहित मोक्ष सुख भोग्छ।
|
रचना र साहित्यिक समाचार पठाउन अनुरोध
|
यूहन्ना लेख्नुपर्ने तीन ओटा कुराहरू थिए:
|
देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्यो
|
ढल्केवरमा प्रहरी र मोर्चाका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते
|
काठमाडौं, ३१ जेठ । काठमाडौंस्थित ठमेल, ज्याठा क्षेत्रमा केही अपरिचित व्यक्तिहरुले होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिड्ने गरेको गोप्य सूचनाको आधारमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
|
अनुप थापा –
|
‘काठमाडौंमा नगद लुटपाट भए शंकाको पहिलो घेरामा पर्ने अभियुक्तमध्ये एक हुन, यसपटक दशीप्रमाण सहित नियन्त्रणमा लिएका छौ,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने । उनका अनुसार टिके काठमाडौंमा रहेको सूचना पाएपछि पच्छ्याई रहेको टोलीलाई समेत आक्रमण गरेर उनी भाग्न खोजेका थिए । महाशाखाले टिकेलाई मनहरा क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो ।
|
लक्ष्मीको तस्विर तयार गर्नका लागि चाहिने काठको फ्रेम नेपालमै बन्छ तर सिसा भने चीनबाट आयात गरिन्छ। चीनबाट ल्याइने सिसा भारतको भन्दा सस्तो हुने भएकाले बजारमा त्यसको धेरै खपत हुन्छ।
|
सूचना विभाग दर्ता नं. ७८/०७३-७४
|
कृषि, पर्यटन र जलबिद्दुतमा म्यानमारका नीजि व्यवसायीहरुको लगानीको लागि उहाँले अनुरोध गर्नुभयो । लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “म्यानमारका अधिकांश जनताले बुद्द धर्मलाई अनुशरण गर्ने र भगवान गौतम बुद्दको जन्मस्थल लुम्बिनी भएकोले धर्म र संस्कृतिको माध्यमबाट पनि दुई देशलाई जोड्न सकिने प्रशस्त आधारहरु छन् ।'
|
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली
|
“सरकारसँग न्याय प्रणाली हुन्छ, जसले कानूनको आधारमा कसलाई सजाय दिने, कसलाई नदिने निर्णय गर्दछ । सरकारसँग प्रहरीहरू हुन्छन् जसले कानून लागु गराउँदछन् । ”
|
जिल्ला समन्वय अधिकारी श्री बन्धु प्रसाद बास्तोला
|
अपूर्ण लेखहरू
|
दलका नेता बाहिरबाट संचालित छन् भन्ने लाग्छ ?
|
रोहितले व्यक्तिगत रुपमा ९३ बलमा ६८ रन जोड्दा ७ चौका र दुई छक्का प्रहार गरे । खेलमा दिपेन्द्र सिंह ऐरिले ३४ र आरिफ शेखले १८ रन जोड्नु बाहेक अन्य खेलाडीको खेल सम्झन लायक रहेन ।
|
नदी कहिले चैं आफ्नो इच्छाले बगेको छ ?
|
भारतको दिल्ली हुँदै खाडी र अफ्रिकी मुलुक जान कठिन हुन थालेपछि मानव तस्करीमा सक्रिय समूहले पछिल्लो समय श्रींलकालाई नयाँ रुट बनाएको छ ।
|
बलिउड अभिनेता रणवीर सिंह र सारा अली खानको अभिनय रहेको चलचित्र ‘सिंबा’ का ट्रेलर सार्वजनिक गरिएको छ ।चलचित्रको ट्रेलरमा चलचित्र ‘सिंघम’मा शिवगडमा रहेको बच्चाको कथा प्रस्तुत गरिएको छ ।अजय देवगनको ‘सिंघम’ प्रहरी बन्न खोजेको बच्चालाई रणवीरको रोलमा प्रस्तुत गरिएको छ ।
|
त्यसको जिम्मेवारी म लिन्छु नै। हामीले स्वास्थ्य सेवालाई सर्वव्यापी बनाउने पनि भनेका छौं। त्यसको एउटा संयन्त्र हुन्छ। रोग विशेषले भन्दा पनि सबै नागरिकलाई स्वास्थ्य वीमाको दायरामा ल्याउने हो। तर यी कुरा विधिसम्मत ढंगले संसदमा विनियोजन विधयेकमा राखेर पास गरेको भए कति राम्रो हुन्थ्यो।
|
एकपटक यो सूचना राखिसकेपछि यदि यो लेख अनुपयुक्त छ वा निश्चित रूपमा चाँडै मेटाउनु पर्ने पृष्ठको मापदण्डमा पर्न आउँछ भने कुनै पनि समयमा प्रबन्धक वा प्रशासकद्वारा यो पृष्ठ मेटाउन सकिनेछ । |
काठमाडौँ – चलचित्र मंगलम् ले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना “पर्ख पर्ख मायालु” बोल रहेको गीतको एक करोड भ्यु भएको उपलक्ष्य केक काटेर सेलीब्रेसन गरेको छ । अभिनेत्री शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको यस चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् ।दिपक शर्माको शब्द...
|
घाइतेमध्ये विनोद साहकी १० वर्षीया छोरीको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ भने अन्य तीन जना बालिकाको उपचार गाउँकै एक निजी क्लिनिकमा भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस
|
न्यू योर्कमा नेपाल सरकारका वाणिज्यदुत तथा सुपरिचित साहित्यकार कृसु क्षेत्री को...
|
स्थानीय तहहरुको वस्तुगत विवरण २०७४ (Local Level Profile) आ.व २०७३/२०७४ को दोस्रो चौमासिक प्रतिवेदन गणतन्त्र दिवसको कार्यक्रम सम्बन्धमा- उपमहा/नगरपालिका सबै/गाउँपालिका सबै गाउपालिका/नगरपालिका/उपमहानगरपालिकामा कार्यकारी अधिकृत तोकिएको सूचना ! १. मोरङ जिल्लाको स्थानीय तहको प्रस्तावित नाम तथा केन्द्रहरु जिल्ला विकास समितिको कार्यालय, मोरङको अधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ | www.facebook.com/ddcmorang |
हरेक दुई वर्षमा मजदूरको ज्याला वृद्धि गर्नुपर्ने व्यवस्था भई यस वर्ष मजदूरको ज्याला वृद्धि गर्नुपर्ने समय आएकाले सरकारले सबै पक्षको सहमतिमा न्यूनतम ज्याला वृद्धि गर्नुपर्ने अध्यक्ष श्रेष्ठले उल्लेख गरे।कार्यान्वयनमा आइसकेको कानूनसमेत कार्यान्वयन नहुँदा मजदुर पलायन भइरहेका छन् भन्दै उनले अधिकारप्राप्ति मात्रै नभई मजदूरसमेत जिम्मेवार बन्नुपर्ने स्पष्ट पारे।
|
बाँके, ३ कात्तिक (रासस) : तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य रहनुभएका दलबहादुर सुनार वि.सं. २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा जितेर सभासद् बन्नुभयो ।
दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि सिंचाई राज्यमन्त्री बन्नुभएका सुनार त्यसपछि शिक्षा सेवामा लाग्नुभयो । सुनार हाल बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहनुभएको छ ।
‘पद होइन, समाजसेवा सम्झिए,’ उहाँले भन्नुभयो, ‘समाजसेवामा रम्न मन लाग्यो, मैले शैक्षिक क्षेत्रलाई समृद्ध बनाउने अठोट गरे र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए ।’ २०२५ सालमा स्थापना भएको उक्त विद्यालयलाई देशकै नमूना विद्यालय बनाउने उहाँको अठोट छ । उहाँ भन्नुहुन्छ, ‘सांसद भएको व्यक्ति विद्यालयको अध्यक्ष ! तपाईको राजनीतिक यात्रा अब सकियो जस्ता प्रतिक्रियाहरु आइरहे । तर मैले यसलाई स्वभाविकरुपमै लिए । मैले यो विद्यालयलाई शैक्षिक अध्ययन केन्द्रका रुपमा स्थापना गरी देशकै नमूना विद्यालय बनाउन चाहन्छु ।’
उहाँले २० बर्षअघि पनि सोही विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ । सो समयमा विद्यालयमा दश जोड दुई कक्षा सञ्चालन सुरु गर्न उहाँ सफल हुनुभएको थियो । ‘समाजलाई शिक्षाले नै बदल्न सक्ने बोध गरेर म अध्यक्ष बनेको छु,’ उहाँले भन्नुभयो, ‘मन्त्री र सांसद हुँदा जे भूमिका र जिम्मेवारी थियो, त्यही जिम्मेवारी मैले यहाँ महशुस गरेको छु ।’
उहाँ अध्यक्ष भएपछि अहिले विद्यालयको मुहार फेरिँदैछ । विद्यालयमा खेल मैदान र पर्खाल निर्माण भएको छ । आगामी शैक्षिक सत्रदेखि नर्सरी कक्षा सञ्चालनको तयारी भइरहेको छ । ‘निजी होइन, सरकारी विद्यालयमा छोराछोरी पढाउनुपर्छ, हामीसँग तालिम प्राप्त शिक्षकहरु हुनुहुन्छ, अनि हामीले लगानी गरेका सामुदायिक विद्यालयलाई हामीले खण्डहर बनाउने ?’ रासससँग प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘पर्याप्त भौतिक पूर्वाधारहरु हुँदाहुँदै पनि नीजि विद्यालयसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्, अब हामी नीजि विद्यालयका विद्यार्थीभन्दा हामी अब्बल बनाउँछौँ ।’
आगामी शैक्षिक सत्रदेखि अंग्रेजी कक्षा सञ्चालनको तयारी गरिरहेको प्रभात माध्यमिक विद्यालयले विद्यार्थीलाई पोशाक, पाठ्यपुस्तक, झोला र खाजाको निशुल्क व्यवस्था गर्ने तयारी गरेको छ । उहाँले सो विद्यालयलाई क्याम्पसका रुपमा विकास गरी स्नातकोत्तरसम्म अध्ययनका लागि तयारी गरिरहेको बताउनुभयो । ‘आमरुपमा हाम्रो समाज योजना अभाव र कार्यान्वयन प्रक्रियामा फितलो छ, हामी योजना बनाउँदैनौं, यसबाट हाम्रा कामहरुले गति लिन सक्दैनन्’, उहाँले भन्नुभयो, ‘योजना बनाउँदा स्रोत जुट्छ, हामी योजना निर्माणसँगै स्रोत खोजी गरिरहेका छौँ ।’
नयाँ शैक्षिक सत्रदेखि विद्युतीय हाजिरीको सुरुवात हुँदैछ, उहाँ भन्नुहुन्छ, ‘शिक्षकले विद्यालयमा आउँदा र जाँदा हाजिरी गर्नुपर्नेछ, समयमा विद्यालय नआउने शिक्षक र विद्यार्थीलाई हामी गयल गर्छौ र शिक्षकको तलव काट्छौं ।’
अध्यक्ष सुनारले विद्यालयमा चाहिने सबै आवश्यकताहरु हामी पुरा गर्छौ, तपाईहरु आफ्ना बच्चालाई विद्यालयमा भर्ना गरी नियमित पठाइदिन अभिभावकसँग आग्रह गर्नुभयो । जनताका छोरीछोरीले उच्च शिक्षासम्म निशुल्क पढ्न पाउँन्, विद्यालयको पढाई कस्तो भइरहेको छ, उहाँ आफै कक्षामा निरिक्षण र अनुगमन गर्दै विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुन्छ । पढाई भए÷नभएको सोधीखोजी गर्दै शिक्षकको कार्यशैलीका बारेमा जानकारी लिनुहुन्छ ।
तल्लो कक्षाका विद्यार्थीलाई विद्यालयमा आवतजावतमा सहज बनाउन विद्यालयले बस सञ्चालन गर्ने भएको छ । बस खरिद गर्नका लागि विद्यालयलाई अभिभावकसंग आर्थिक सहयोग गरिरहेका छन् । हालसम्म रु.२८ लाख ८७ हजार संकलन भइसकेको अध्यक्ष सुनारले जानकारी दिनुभयो । सामुदायिक विद्यालयलले पनि निजी विद्यालयजस्तै सेवासुविधा दिई विद्यार्थीलाई आकर्षण गर्न बस किन्ने योजना बनाएको उहाँले बताउनुभयो ।
२०२५ सालमा स्थापना भएको यो विद्यालयमा अहिले पनि एक हजार एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले दश जोड दुई सञ्चालन गरिरहेको छ । विद्यालयमा विद्यार्थीको चाप बढाउनका लागि शैक्षिक गुणस्तर बढाउनुका साथै भौतिक सुविधा पनि दिदै जाने योजना छ । यो शैक्षिक सत्रबाट विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि बस सञ्चालन गर्ने योजना बनाएर अघि बढेको विद्यालयका प्रधानाध्यापक नगेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।
न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् । |
दिदी नेपालले बहिनी भारतलाई लेखेको खुलापत्र (2,360)
|
पछिल्लो समय सिने नगरीमा यी दुईले विवाह गरेको भन्नेहरु प्रशस्तै भेटिन्छन् । तर उनीहरु स्वयमले भने आफूहरुले विवाह नगरेको बताउँदै आएका छन् ।
|
#प्रश्न: चलानी भनेको के हो ? चलानी गर्दा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गर्नुहोस् । (२+३) # उत्तर कार्यालयबाट बाहिर जाने पत्रहरूको चलानी ...
|
बेलायतका राजकुमार भारत भ्रमणमा
|
- जिल्ला बागमती
|
चितवन — अखिल नेपाल फुटबल संघ (एन्फा)काे १७ अाैं विशेष साधारणसभा बुधबार साैराहामा सुरू भएकाे छ । प्रदेश-३ का मुख्यमन्त्री डाेरमणि पाैडेलद्वारा उद्घाटन गरिएकाे साधरणा सभाले विधानलाई संघीय प्रणाली अनुकुलकाे बनाउनुका साथै नियमावलीहरू पनि पारित गर्ने छ ।
|
एस.एल.सी. परीक्षा २०७० काे विद्यालयगत उर्त्तिण विद्यार्थी संख्या र प्रतिशत ।।।
|
प्रतिष्ठानले विर्घामा पनि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । डा. द्वयले लेखेको आफ्नो किताबमा किताब प्रख्यात गराउन भन्दा पनि यसले सबैको जीवनलार्इ सकारात्मक हुने प्रेरणा प्रदान गरोस् भन्ने इच्छा रहेको उल्लेख गरेका छन् ।
|
आधुनिक र नमुना रंगशाला निर्माण हुने
|
लोडसेडिङ तालिका
|
डाक्टर केसीले बेडबाटै भने- माफिया र डनहरूको होइन, जनताको जित हुन्छ (भिडियो)
|
हाम्रो विश्वव्यापी कार्यलाई अनुदान दिनुहोस्
|
काजकिस्तानमा गुडिरहेको बसमा आगलागी हुँदा ५२ जनाको मृत्यु
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.