text
stringlengths
0
328k
२३ असोज, बेसीशहर । अदालतले कैद भुक्तानीको फैसला सुनाएपनि फरार २ अभियुक्त प्रहरी फन्दामा परेका छन् । उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको छ ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा निशान भट्टराइ र एन्जिला रेग्मीको स्वर रहेको छ । चलचित्रको ट्रलर तथा रिलिज डेट घोषणा भएसँगै सिने बजारमा चलचित्रको चर्चा ह्वात्तै बढेको छ ।
जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः [email protected]
* इजरायली सुरक्षाकर्मीको गोलीबाट गाजा क्षेत्रमा १६ जना प्यालेस्टाइनीको मृत्यु / १४ सय भन्दा बढी घाइते ।
मधेसवादी दल र अन्य केही साना दलको समर्थन जुटाउने कसरत जारी राखेको माओवादीले प्रधानमन्त्रीका लागि सोमबार हुने निर्वाचनमा आफ्नो पक्षमा बहुमत जुट्ने दाबी गरेको छ । माओवादी नेताहरूले तीन सयभन्दा बढी सभासद्को समर्थन आउने वचन आइसकेको दाबी गरेको छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको यही असार ५ गतेदेखि हुने औपचारिक चीन भ्रमणमा करिव एक दर्जन सहमति र सम्झौता हुने भएका छन् । तर, यातायात तथा पारवहन प्रोटोकलले भने अन्तिम रुप नपाउने भएको छ ।
-ओठमा कहिल्यै पसिना आउँदैन, किनभने पसिना ग्रन्थि नै हुँदैन । ओठमा डन्डिफोर पनि आउँदैन।
सरकारले गर्ने काममा जुन ढिलासुस्ती भएको छ, त्यसमा प्रधानमन्त्रीले चासो राख्नुभएको छ । मन्त्री र सचिवहरुलाई आवश्यक निर्देशन दिइरहनुभएको छ । जसरी भए पनि हामीलाई अब परिणाम चाहिएको छ । सरकारले जनतालाई परिवर्तनको अनुभूति दिनुको विकल्प छैन । यस विषयमा प्रधानमन्त्री ओली पनि सचेत र चिन्तित हुनुहुन्छ । यो सरकार गठन भएपछि धेरै कामहरु पनि भएका छन् । केहीपनि भएको छैन भन्ने आरोपमा सत्यता छैन ।
सुचना विभाग दर्ता नं. ३३१/०७३–०७४
मीनः– दिन त्यति अनुकुल देखिदैन । काम गर्दा विचार पु¥याउनु होला सानो गल्तिले दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गर्दा विभिन्न समस्या आउन सक्छन् । अनावस्यक खर्च बढ्ने छ ।
प्राथमिकता र बिशेष प्राथमिकताको समूहका युवाका लागि क्षमता विकास तालिम कार्यक्रम सञ्चालन भौगोलिक विकट...
बदामका धेरै गुणहरु रहेका हुन्छन् । बदाम खानाले सम्झन सक्ने शक्ति बढ्छ । साथै रोगसँग लड्ने रक्षा शक्ति पनि बढाउँछ । यसको सेवनले कब्जियतको समस्या पनि कम हुन्छ ।
यस्तो छ निर्जीवन बीमा कम्पनीहरुको स्थिति
* कंगोमा विद्रोही समूहको आक्रमणमा परी १५ जना राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु / राष्ट्रसंघका महासचिव गुटेरेजद्बारा घटनाको भर्त्सना ।
‘सबैभन्दा दुखलाग्दो कुरा के छ भने यो काठमाडौंको ठाउँमा त यस्तो छुवाछुतको भेदभाव छ’ उनले भनिन् ‘हामीले एक महिना पूरा भयो कोठा पाएनौं ।’
काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा गोविन्द केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गर्नुभएको छ । आयोजित कार्यक्रममा राज्यमन्त्री अर्यालले डा केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमार्फत रोज्ने भन्दै विधेयकमा सांसदमार्फत संशोधन हालेर आफ्ना माग पुरा गर्न आग्रह गर्नुभयो । विश्वविद्यालय, मेडिकल कलेज तथा अस्पतालमा गएर अनसन बसेर डा केसीको माग पुरा नहुने उहाँको भनाइ थियो । डा केसीले जस्तै आफूलाई चित्त नबुझेको कुरामा प्रत्येक नेपालीले अनसन बस्न थाल्यो भने के हुन्छ भने प्रश्न गदै उहाँले आफूलाई लागेको बेला अनसन बस्न नपाइने बताउनुभयो । डा केसीको जायज माग सम्बोधन हुने राज्यमन्त्री अर्यालले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य योगेश भट्टराईले केदारभक्त माथेमा प्रतिवेदनबाट चिकित्सा क्षेत्र सुधारका लागि सुझाव लिएको भन्दै शतप्रतिशत कार्यान्वयन गर्न नसकिने बताउनुभयो । “माथेमा प्रतिवेदन सुझाव दिन मात्र बनाएको हो । प्रतिवेदनमा १० वर्षसम्म काठमाडाँैमा कलेज नखोल्ने भनेर सुझाव मात्र दिइएको हो,” उहाँले भन्नुभयो– “माथेमाले दिएको सुझाव मान्नुपर्दछ भन्ने छैन, सुझाव हो, राम्रो लागे मान्ने हो, नभए मान्ने होइन ।” भट्टराईले कसैले केहीका लागि अनसन बस्दैमा माग पुरा गर्नुपर्ने भन्ने नभएको बताउनुभयो । डा केसीले भनेका सबै माग पुरा गर्नुपर्ने भन्ने कुरा केही उल्लेख नगरिएको भन्दै उहाँले भन्नुभयो, “केसीले भनेका मात्र कलेजलाई सम्बन्धन दिने, अरुलाई नदिने भनेर कहाँ लेखेको छ ।” नेता भट्टराईले डा केसी हरेक पटक अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उहाँको अनशनको उद्देश्य नै शंकास्पद रहेको धारणा राख्नुभयो । अहिलेसम्म सम्बन्धन दिएका कलेजलाई संसदीय छानविन समिति गठन गरेर छानविन गर्नुपर्ने उहाँको भनाइ थियो । “मेडिकल कलेजमा पढ्दा पास हुने, अनि नेपाल मेडिकल काउन्सिलमा परीक्षा दिँदा फेल हुने,” उहाँले भन्नुभयो– “त्यसैले ती सम्बन्धन दिएका कलेजमाथि छानविन हुनुपर्छ ।” मेडिकल कलेज कसैलाई सिफारिस देउ, कसैलाई नदेउ भन्ने अधिकार डा केसीको नभएको नेता भट्टराईले बताउनुभयो । नेपाली काँंग्रेसका नेता सुरेन्द्र पाण्डेले डा केसीका कतिपय माग जायज भएकाले छलफल गरेर टुङ्याउनुपर्ने बताउनुभयो । उहाँले केसीका मुद्दालाई देखाएर काँग्रेसलाई राजनीति गर्ने रहर नभएको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलले डा केसीका माग सरकारले वार्ताबाट टुङ्याउनुपर्ने बताउनुभयो ।
मदन भण्डारीले प्रतिकुल अवस्थामा पनि जनचाहनाको प्रतिनिधित्व गरेर विद्रोह गरेको त्यो क्षणको स्रहाना गर्नेहरुले मदन–पत्नीमा न्युनतम विद्रोह चेतना माग गर्नु स्वाभाविक छ। यतिबेला त्यो माग र चाहना छरपष्ट प्रकट भएको छ।
हालैका घटनाहरू
तपाईको प्रतिक्रिया दिनुहोस्
काठमाडौँ, २५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गर्नुभयो ।
केन्द्रले कुनै महिना त सर्जिकल र औषधि गरी १०० भन्दा बढी गर्भपतन सेवा प्रदान गर्ने गरेको जनाएको छ । गर्भवती जाँच सेवा लिन त दैनिक १५० भन्दा बढी महिला आउने गर्दछन् । बालबालिकलाई खोप लगाउनेको त भीड नै लाग्ने गर्दछ ।
अतिश कुमार मिश्र/ जनकपुरधाम, साउन १९ । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय तहको निर्वाचन पछि प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै पटक गर्नु पर्ने पक्षमा आफनो पार्टी रहेको बताएका छन ।
पशुपतिनाथ महोत्सवको तयारी पूरा
प्रियंका र निकको विहे मिति तय, जाेधपुरमा भव्य तयारी
केलाई मान्ने समाजवाद ? [पुस्तक समीक्षा : समाजवादको यात्रा]
भाउजुले यौन सम्पर्क गर्न नमानेपछि…
उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो । धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविदले बताएका छन् । अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८ दशमलव २ डिग्रीमा झरेको छ ।
काठमाडौं, २१ असाेज । निर्मला पन्तकाे बलात्कारपछि गरिएकाे हत्या प्रकरण अनुसन्धान गर्न गठित छानविन समितिकाे प्रतिवेदन सार्वजनिक भएकाे छ । गृह मन्त्रालयले पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रतिवेदन आइतबार वेवसाइटमार्फत् सार्वजनिक गरेको हो।
फुर्वा भए निर्देशक
मलाई सानैदेखि आर्मी, पुलिस असाध्यै मनपर्ने । त्यसैले पनि मार्सल आर्टतिर रुचि बढ्दै गयो । तर त्यसबेला यो खेललाई त्यति सम्मान गरिदैन थियो । मनोरञ्जनका लागि खेल्नु आफ्नो ठाउँमा छ तर, व्यवसायिक रुपमा खेल्ने कोही थिएन भन्दा फरक नपर्ला ।
भोलिदेखि ओलीसँग गम्भीर वार्ता हुन्छ माओवादी अध्यक्ष प्रचण्डको दावी
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा मोहना नदीमा मंगलबार एक जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका १९ का कृष्ण ओली मोहना नदीमा वेपत्ता भएको बताइएको छ । प्रहरीले नदी किनारामा उनको कपडा फेला पारेको छ । मंगलबार बिहान उनी बेपत्ता भएको बताइन्छ । बेपत्ता भएका कृष्ण तथा अनुसन्धान विभागका हवल्दार विनोद जोशी … Read more बौनिया । हाइवे बालबाटिकाले चौथो बर्दगोरिया सेती लोकमार्ग कप फुटवलको उपाधि जितेको छ । मंगलबार सडकपुर बौनियामा भएको फाइनल खेलमा हाइवे बालबाटिकाले घोडाघोडी क्लव, सुखडलाई पाँच गोलका विरुद्ध छ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्यो । उल्लेख्य दर्शकमाझ निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो । निर्धारित समयमा दुवै टिमबाट कुनै गोल … Read more धनगढी । बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले मदिरा सेवन गर्न कार्ड बनाउनुपर्ने नियम लागु गरेपछि मदिरा सेवन गर्नेको संख्या घटेको बताएका छन् । मंगलबार धनगढीमा अनुमोदन दैनिकलाई अन्तरवार्ता दिंदै अध्यक्ष रोकायाले अरुले खुवाएपछि मात्रै मदिरा खानेहरु खान छोडेको र खानैपर्ने बानी बसेकाहरुले कार्ड लिन थालेको बताए । यसले गर्दा महिला र मदिरा नखाने समुदाय … Read more धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सञ्चार क्षेत्रको विकासका लागि सञ्चार केन्द्र स्थापना लगायतको काममा सहयोग गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कैलालीले मंगलबार आयोजना गरेको तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री शाहले प्रदेशस्तरीय सूचना आयोग गठन, प्रदेशस्तरीय सञ्चार नीति बनाउने लगायतको काममा प्रदेश सरकारले महासंघसंग … Read more लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, चैनपुरस्थित शम्भुसुनन्दा सामुदायिक वनभित्र जताततै छरिएका फाटेका प्लाष्टिक र फेबिकोलका खाली डिब्बाहरू । ‘वनभित्र जताततै फाटेका काला रंगका प्लाष्टिक ?’ वनका उपभोक्ताहरू छक्क परे । दैनिकजसो वनमा प्लाष्टिकका थैला भेटिन थालेपछि अचम्म परेका वनका उपभोक्ताहरूले खोजिनिति गरे । केही दिनको खोजबिनपछि पत्ता लाग्यो– ‘यो सबै नशेडीहरूको करामत … Read more धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कम्युनिष्टहरूको वर्तमान सरकार पाँच वर्ष नटिक्ने दावी गरेका छन् । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ ले दिपावली तथा छठ पर्वका अवसरमा सोमबार धनगढीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता बलायरले दुई तिहाई बहुमतको सरकारका गलत क्रियाकलाप तथा निर्णयका कारण स्वयं जनता नै सडकमा ओर्लिएर वर्तमान सरकार ढाल्ने … Read more धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा सोमबार धनगढीमा दिपावली तथा छठ मिलन कार्यक्रम भएको छ । तिहार तथा छठ पर्वको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख र अन्य पदाधिकारी तथा स्थानीय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सो अवसरमा दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै उपहानगरपालिका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका हरेक गतिविधिहरूको निगरानी गरिदिन सञ्चारकर्मीहरूलाई आग्रह … Read more बौनिया । सडकपुर बौनियामा जारी चौथो बर्दगोरिया सेती लोकमार्ग कप फुटवल प्रतियोगिताको उपाधिका लागि हाइवे बालबाटिका र घोडाघोडी क्लवबीच भिडन्त हुने भएको छ । सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा घोडाघोडी क्लवले एनएचबिएनएस राणा कम्प्लेक्सलाई हराउँदै फाइनलमा प्रवेश गर्‍यो । हाइवे यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । सोमबारको खेलमा घोडाघोडीले राणा कम्लेक्सलाई सून्यका विरुद्ध चार … Read more धनगढी । धनगढीमा भएको फार्मट्रयाक फुटसल प्रतियोगिताको उपाधी असिम सिंह ईन्टरप्राइजेजले जितेको छ । रोयल कोलाब्रोटिभ्सको आयोजनामा १७ गतेदेखि भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा असिमसिंह इन्टरप्राइजेजले रातोपुल युवा क्लवलाई हराउँदै उपाधी जित्यो । असिमसिंह इन्टरप्राइजेजले पाँच गोल गरेको थियो भने रातोपुल युवा क्लवले चार गोल गरेको थियो । प्रतियोगिताको विजेता असिमसिंह इन्टरप्राइजेजले ४० … Read more लम्की । लम्कीमा सञ्चालित सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा लम्की सांगीतिक महोत्सव २०७५ हुने भएको छ । ‘स्वाथ्य, शिक्षा, सूचना विकासको अभियान, कृषि, संस्कृति र पर्यटन हाम्रो पहिचान’ भन्ने नाराका साथ मंसिर १३ गतेदेखि २२ गतेसम्म लम्की सांगीतिक महोत्सव आयोजना गरिने सोमबार लम्कीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । सामुदायिक रेडियो पश्चिम आवाजका अध्यक्ष तथा … Read more
सूचना प्रविधि
उयदपुर – १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गर्ने उदयपुरका ५ किशोरलाई साढे १० वर्षसम्मको जेल सजाय सुनाइएको छ। जिल्ला अदालत उदयपुरले १६ वर्षमाथि र १८ वर्षमुनिका ४ जना र १५ वर्षीय १ किशाेरलार्इ लाई फरक–फरक कैद सजाय सुनाएको हाे।
तर अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले साल्भाडोरमा उतिबेला जस्तो बसोवासका लागि समस्या अब नरहेको भन्दै उनीहरूले आगामी १८ महिनाभित्र अमेरिका छोड्नुपर्ने बताएको छ । त्यसरी अनुमति लिएर बस्नेहरू खासगरी वासिंगटन डीसी वरपर र टेक्सास, क्यालिफोर्निया राज्यमा बढी छन् । अस्थायी रुपमा बस्न पाउने अनुमति लिएर अमेरिका प्रवेश गरेका साल्भाडोरका दुई लाख मानिसले अब सन् २०१९ को सेप्टेम्बर ९ सम्म अमेरिका बस्न पाउनेछन् ।
on: January 18, 2018 In: पु.समाचारTags: प्रदेश राजधानीको माग गर्दै आन्दोलन गर्नेलाई दिपकराज गिरीले दिए कडा झापड, प्रभावशाली नेताबाटै देउवालाई दबाब !No Comments
कम्पनीको बारेमा
दमक, २० मङ्सिर । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) अमरसिंह शाहले आफ्ना दिवङ्गत पितृको स्मृतिमा दमक नगरपालिकालाई बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि १० कठ्ठा जमीन निःशुल्क दान दिनुभएको छ ।
मधेश केन्द्रित दलहरुको समर्थन पायो भने दुई तिहाई बहुमत पुग्न सक्छ। सरकारको प्रस्ताव बमोजिम संविधान संसोधन गर्न आफूले सहयोग गर्ने हो भने सीमाङ्कन लगायतका आफ्ना मागमा प्रधानमन्त्री ओलीपनि सहमत हुनसक्छन् भन्ने विश्वास फोरमलाई छ। संसोधन हुने भयो भने संसोधनको जस फोरमले मात्र नलियोस् भनेर राजपापनि ओलीलाई समर्थन गर्ने पक्षमा पुग्यो।
June 19, 2018, 10:46 a.m. प्रधानमन्त्री ओलीको चीन भ्रमण : समझदारी र सहयोगको नयाँ चरण पूरा पढ्नुहोस
फोटो/भिडियो
किन राम्रा मानिसले मात्र दुःख पाउँछन् ? जान्नुहोस
युवकसँग प्रेम गरेको भन्दै बाबुले गरे १४ वर्षकी छोरीको हत्या
काठमाडौं । सरकारले तयार पारेको कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्
बैठकमा बोल्दै समितिका सदस्यहरूले मुलुकमा बढदै गइरहेको महिला हिंसा, बालबालिकाको हत्यालगायतका घटना तत्काल नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । समितिकी सदस्य पवित्रा निरौला (खरेल) ले झापामा ४ वर्षीय बालकको समेत हत्या गरिएको भन्दै तत्काल त्यस्ता घटना नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो ।
रत्ननगर, चितवन, २४ वैशाख । हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको
श्रीमान् वैदेशिक रोजगारमा भएका बेला मृतक राना र छिमेकी प्रकाश मल्लबीच लामो समयसम्म सम्बन्ध हुन पुगेको जनाएको छ । रासस
अहिलेको सरकारले “छुवाछूत मुक्त देश” भनेर घोषणा गर्नुको कुनै स्वार्थ रहेको छ जस्तो मलाई लागेको छ । त्यो स्वार्थ के हुन सक्छ भने छुवाछूत मुक्त देश घोषणा गरे पछी दलितहरुलाई आरक्षण दिनु पर्दैन र त्यो आरक्षण नदिए पछी आरक्षण कोटा जाने कोटामा फेरी पनि ति ब्रहामणबादी सोच र चिन्तन भएका व्यक्तिलाई सुरक्षित हुने भयो । र दलितहरुलाई फेरी पनि कुल्ची हिंड्न सकिने भयो । यसरी ब्रहामणवादी चिन्तन भएका दुष्टहरुले दलितहरुलाई जहिले पनि तल पार्ने जाल खेली रहन्छ्न । त्यसैले मैले भन्छु : “जुन दिन राज्य सत्तामा ब्राह्मणवादको अन्त्य हुन्छ, त्यस बेला मात्र पछाडि परेका वर्ग समुदायको मानव अधिकारको संरक्षण, उत्थान विकास र परिवर्तन हुन्छ।”
प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति रु. ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिई एकपटकमा आठ पर्यटकलाई उडान गर्नेछ । नेपालको आर्थिक मेरुदण्डको रूपमा रहेको साहसिक खेलमार्फत पर्यटकलाई थप आकर्षित गरिने प्रालिले विश्वास लिएको छ ।
एकान्तमा बस्दा के कुरा बढी सोच्नुहुन्छ ?
'मेरो सासुले पनि टिभीमा हेर्दै, विचरा यस्तो राम्री केटी मरी भन्नु हुन्थ्यो रे।'
विज्ञान र प्रविधि
लेख उद्दरण गर्नुहोस्
मंसिर १, २०७५नेपाल भारत प्रबुद्ध व्यक्ति समूह –इपीजी–को प्रतिवेदन बुझाउन भइरहेको ढिलाइमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यव्यस्ततालाई कारण देखाइए पनि नेपालको राजनीतिक तहसँगको सम्बन्धले पनि...
7 डिसेम्बर 2016 टेलर Lopes htaccess, htdocs, पुनर्लेख, URL अनुकूल, Wampserver, WordPress, www, Xampp टिप्पणी छोड्नुहोस्
हाम्रो बारेमा
Previous articleबिहानै उठ्ने बितिकै भगवानको दर्शन गर्दै सबैले आफ्नो राशिफल पढौ, मिति २०७५ साल ज्येष्ठ २ गते बुधबार
विपि चिन्तन समाजको अवको कार्यक्रम र योजना के छ ? यसले पार्टीलाई के सहयोग गर्छ ?
टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र स्वास्थ्थ मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठबीच यसबारे संझौता भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
काठमाडौं,माघ २४ । आयोजक झापा ११ लाई हराउँदै मनाङ म...
जेष्ठ २९, २०७४- धादिङ सदरमुकामको पुछार बजारस्थित कस्मेटिक पसलमा आगलागी हुँदा उक्त घर पूर्ण रुपले क्षति भएको छ ।
फेवातालमा मृत अवस्थामा भेटिए डा. जहेन्द्र
Lok Awasthi २२ भाद्र २०७५, शुक्रबार पोखरा । प्रदेश सरकारका मुख्यमन्त्तीहरुको बैठक शुक्रवार सकिएको छ...
सेभिलामा हुँदा राकीटिकले २०१३-१४ को युरोप लिगको उपाधि जितेका थिए ।
भियतनाममा बाढीका कारण १३ जनाको मृत्यु _ मोटरसाइकल दुर्घटनामा एकको मृत्यु _ बागलुङका २२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता _ मापदण्डअनुसार उद्योग नचल्दा आयोगमा उजुरी _ महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन
यो पदयात्रा लागि ७ देखि ११ दिनको समयमा व्यवसायीहरूले ‘आइटेनरी’ तयार पारेका हुन्छन् । ७ देखि ८ हजार मिटर उचाइका हिमालसँग नजिक ल्याउने पदयात्रा भएकाले यसलाई धेरैले मन पराउँछन् । सन् २०१३ मा १ लाख १३ हजार ५ सयजनाले अन्नपूर्ण आधारशिविर पदयात्रा गरेका थिए ।
Home प्रदेश प्रदेश 5 विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छ : मुख्यमन्त्री पोखरेल
जिल्ला प्रहरी कार्यालय कास्कीमा कैलाश बैंकले आफ्ना शाखा प्रबन्धक सम्पर्कविहीन बनेको र रकम हिनामिना गरेको भन्दै उजुरी दिएको छ ।
Somatisation Disorder/सोमोटाइजेशन डिसअर्डर- यो यस्तो रोग हो जसमा शरीरका विभिन्न अंगका vague symptomहरु लिएर बिरामी आउछन्, जस्तै टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा हल्लिने आदि। मानिसहरु विभिन्न डाक्टरकहाँ उपचारार्थ पुग्दछन्। तैपनि आफ्नो समस्या निको भएको महसुस गर्दैनन्। विभिन्न ल्याव परीक्षण गराउँदा पनि कुनै खराबी देखिदैन, जुन साइकोलोजिकल कारणले भएको उनीहरुलाई थाहानै हुँदैन। कहिलेकाहीँ विरामीहरु आफूलाई क्यान्सर भएको, एड्स भएको शंका गरी अस्पताल आउँछन्।
बैठकमा नेपालका तर्फबबाट परराष्ट, भौतिक योजना, अर्थ, वाणिज्य र पर्यटन मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहने छ भने भारतका तर्फबाट भरतीय दुतावासका उपप्रमुख आर्थिक मामला हेर्ने अधिकारी पूनर्निर्माण हेर्ने अधिकारीहरु रहने बताइएको छ ।
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत
हामी के लागि प्रयास गर्छौं
हामीलाई सम्पर्क गर्नुहोस् !: [email protected]
गोपनीयताको कानूनी आडमा ग्राहकको परिचय नखोल्ने गरे पनि स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको पनि खाता रहेको देखिएको छ ।
सोही अवसरमा प्रदेश संयोजक बलावति शर्मा, पर्वत जिल्ला उत्प्रेरक मोति रिजाल, पर्वत जिल्ला संयोजक महेन्द्रजँग लामिछाने लगायतल मन्तव्य दिएको बैठक नयाँ शक्ति पार्टी नेपाल जिल्ला समन्वय समितिका संयोजक चित्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सेन्ट्रल बिजनेस पार्क, थापाथली
किर्तिमान बनाएको खेलमा रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा (भिडियो)
सरकारको राजीनामा माग्दै माओवादीले ६ दिनदेखि जारी राखेको आमहडताल शुक्रबार स्थगित गरेको छ । माओवादीको यस निर्णयलाई अन्य दल र नागरिक समाजले स्वागत गरेका छन् ।
पोष्ट गर्नुहोस्
करिब ४० बर्ष कि होलिन तर शारीरिक बनावट निकै नै लोभ लाग्दै थियो । मलाई त उनको हिप बडो प्यारो लाग्थ्यो।
हाल स्थानीय एवं प्रदेश सरकारहरुबाट करारोपण हुँदाखेरि उल्लेखित ऐनको दफा ३ को उपदफा (५) तथा दफा ४ को व्यवस्थालाई उल्लंघन गरी मनोमानी ढंगले एउटै सेवा सुविधा प्राप्तिको निमित्त विभिन्न तहका सरकारहरुले निर्धारण गरेका पृथक पृथक औपचारिकताहरु पूरा गर्नुपर्ने, एउटै आय, एउटै सम्पत्ति, एउटै उपभोग, एउटै लगानी, एउटै वस्तु र सेवाका लागि तह तहका सरकारलाई छुट्टाछुट्टै कर एवं गैरकर तिर्नुपर्ने गरी राजस्व परिचालन हुनाले समस्या आएको हो ।
नेपाल भाषा: हाकु
सूचना तथा प्रकाशनहरु
इन्डियन प्रिमियर लिग, पंजावले मुम्बइ इन्यिन्सलाइ सात रनले पराजित
पर्यटन र जलस्रोत विकासका प्रमुख आधार
संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
क्याम्पस प्रमुख, सम्पर्क : ०१–४६२०३१०, ०१–४६२०३३२
चार दिनभित्र प्रत्यक्षको मत परिणाम आउँछ: निर्वाचन आयोग
यसो त नेपालमा विस २०१५ देखि हालसम्म मुलुकमा सात आमनिर्वाचन सम्पन्न भए तर ती सबै निर्वाचनमा नेकाबाहेक कुनै पनि दलले दुई तिहाई र बहुमत प्राप्त गर्न सकेका छैनन् । नेपालमा निर्वाचनको इतिहास हेर्ने हो भने २००७ सालमा प्रजातन्त्रको स्थापनापछि बालिग मताधिकारका आधारमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते पहिलो संसदीय निर्वाचन भएको थियो ।