text
stringlengths 0
328k
|
---|
वाम एकता बिरोधीलाई प्रचण्डको प्रश्न, ‘जनता खुसी, तपाईहरु किन निराश ?’
|
उल्फ्रेज, जुलिआन (सम्पादक.). ट्वेन्टिफस्ट सेन्चुरी क्रिटिसिजम्. न्यु देल्ही ः रावत पब्लिकेसन्ज (२००७) ।
|
चीनले बनायो यस्तो बिमान,जुन १४ घण्टा लाग्ने चाइनाबाट अमेरिका २ घण्टामै पुग्छ (भिडियोसहित)
|
बहससबै पढ्नुहोस
|
917 poisoned suicide by poisoning एजेन्सी काठमाडौँ, २०७४ मंसिर ०५ मंगलवार । अमेरिकामा एकजना नेताको आदेश मानेर एकैचोटी ९ सय १७ जना अनुयायीहरुले विष पिएर […]
|
आममहिलालाई लक्षित गरी महिलाको विषयवस्तु सम्बन्धित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा नारी मासिकको परिकल्पना गरिएको हो । कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकले महिलाका विविध आयामलार्ई समेट्दै आएको छ ।महिलाका विषयवस्तुमा प्रकाशित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा यसले महिलाका विभिन्न विषयलार्ई समेट्दै आफूलार्ई अग्रस्थानमा राख्न सफल भएको छ । |
एविसि खबर बुटवल, २० फागुन । रूपन्देहीको देवदहमा लागेको दोस्रो देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा ऊँट र हात्ती सफारी मेलाको आकर्षण बनेका छन् । बुद्वको मावली भनेर चिनिएको देवदहमा आयोजित मेलामा ऊँट हेर्ने र हात्ती सफारीका लागि दर्शकको घुइँचो बढेको हो । भारतको राजस्थानबाट मेलामा भित्र्याइएको ऊँट अहिले प्रदर्शनका लागि मात्र राखिएको छ । केही दिनपछि देवदहका पर्यटकीय क्षेत्रको अवलोकनका लागि ऊँटको सफारीसमेत गराइने मेला आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालले जानकारी दिए । उनले भने, ‘देवदहमा उद्योग व्यापार विस्तार गरौँ, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, कृषि…
|
शक्ति हुनेले दुरुपयोग गर्ने ऐन बनेको छ अहिले । कुनै व्यक्तिलाई लाञ्छित गरे वेइज्जत गर्न समाचार छापिएको होइन । त्यो नितान्त सार्वजनिक विषय हो । सार्वजनिक हितका लागि छापिएको हो । पीडितले न्याय पाउन भन्नेका लागि लेखिएको हो । सरकारले पीडितको कुरा सुनोस् भनेर लेखिएको हो । भ्रष्टाचार र विकृतिको विषयमा त लेख्न पाउनु पर्छ । मिडिया भनेकै यस्ता कुरा उजागर गर्नका लागि हो । मान्छे अन्याय परेपछि शुरुमा प्रेसमा जान्छन् । अनि अन्यायमा परेकाहरूको कुरा लेख्नु परेन त ?
|
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको सहयोगमा उनलाई कतारमा पक्राउ गरेर शनिबार नेपाल ल्याइपुर्याएको प्रहरीले जानकारी दिएको छ ।
|
भक्तपुर नगरपालिका–११ आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा प्रहरी टोलीले छापा मार्दा यौन क्रियाकलापमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
|
(ख) त्यस्तो सामग्रीबाट हुन गएको आचारसंहिता उल्लंघन वा पर्न गएको नकारात्मक प्रभावको विवरण;
|
हलिउड/बलिउड
|
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ९ जना जेल चलान भएका छन्।
|
नेवारी हाइकु (1)
|
फेसबुकबाट तपाईको प्रतिक्रिया
|
पहिलो पटक मैले निकै असहज महसुस गरिरहेको थिएँ। आफ्नो कोठाभित्र हस्तमैथुन गर्नु र शुक्राणु बेच्नका लागि त्यो गर्नुबीच धेरै फरक हुँदोरहेछ। शौच...
|
मंगलबारदेखि बक्स अफिस प्रणाली लागू
|
भईसकेको युद्वपछि स्थायी शान्ति कायम गर्न हिन्दु धर्म शास्त्र महाभारतलाई उल्लेख गर्दै गुरु डा. निर्मलमणि अधिकारी तीन उपाय सुझाउनु भएको छ।
|
दरखास्तको समय माघ २७ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुरमा फागुन ५ गतेसम्म फाराम बुझाउन सकिनेछ। दरखास्तसाथ पासपोर्ट साइजको फोटो तीनप्रति, नागरिकताको प्रमाणपत्र र न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक पर्नेछ।
|
नेपालको संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । जसअनुरुप राष्ट्रपतिद्वारा प्रदेश नं.३ का लागि प्रदेश प्रमुखका रुपमा माननीय अनुराधा कोइरालालाई मिति २०७४ साल माघ ५ गते संविधानको धारा १६३ उपधारा (२) बमोजिम नियुक्त गरिएको हो । नेपालको संविधान बमोजिम संघीय संरचनामा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । जसअनुरुप राष्ट्रपतिद्वारा प्रदेश नं.३ का लागि प्रदेश प्रमुखका रुपमा माननीय अनुराधा केइरालालाई मिति २०७४ साल माघ ५ गते संविधानको धारा १६३ उपधारा (२) बमोजिम नियुक्त गरिएको हो । संघीय व्यवस्थाको प्रादेशिक अवधारणा अनुसार सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालयको स्थापना गर्ने क्रममा प्रदेश नं.३ को प्रदेश प्रमुखको कार्यालयको स्थापना मिति २०७४ साल माघ ७ गते स्थापना भएको हो । प्रदेश नं.३ अस्थायी राजधानीका रूपमा प्रदेश प्रमुखको कार्यालय हेटैडा, मकवानपुर स्थित साविकको मध्यमाञ्चल क्षेत्रीय प्रशासन भवनमा रहेको छ । संविधान बमोजिम प्रदेश प्रमुखबाट मुख्यमन्त्री, मन्त्री एवं सभामुखको नियुक्ति एवं शपथ गराउने, प्रदेश सभाबाट प्रमाणिकरणको लागि पेश हुन आएका विधेयकहरु प्रमाणिकरण गर्ने कार्य यस कार्यालयको मुख्य काम हो । यि कार्यहरु सम्पादन प्रदेश मन्त्रीपरिषद्को सिफारिस र सहमतीबाट हुने गर्दछ ।
4 प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५/०५/२४ २०७५/०६/०४
5 प्रदेश प्रशासकिय कार्यविधी (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५/०५/२१ २०७५/०५/२९ |
साफ यू-१५ महिला फुटबल :नेपाल समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा
|
अपहरणमा परेका ७९ जना विद्यार्थी नियन्त्रणमुक्त
|
संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...
|
हाल जिल्लाका सबै ठाउँमा गरि जम्मा १४ हजार ८ सय स्याउ बगैचा छन् भने ती सबै बगैचामा कुल ४४ लाख ४० हजार बिरुवा लागइएका छन्।
|
प्रवर्तकमा प्रकाशित ‘कार्यपत्र’ को पृ. १२ मा उनले लेखेका छन् :
|
लगानी र शेयर
|
तिमी बिना बाँच्नै नसक्ने भएछु (गजल)
|
संयुक्त पत्रकार सम्मेलनलाई संबोधन गर्दै नेपालका प्रधानमन्त्री ओली आफ्नो भ्रमणले दुई मुलुकबीच पछिल्लो समय देखिएको असमझदारी हट्ने विश्वास व्यक्त गरे।
|
क्युबाको राजधानी हवानास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा बोइङ ७३७ विमान दुर्घटना हुँदा सयभन्दा बढीको मृत्यु भएको क्युबाली सरकारी मिडियालाई...
|
काठमाडौँ — मंसिर ९ र २१ गते गरी दुई चरणमा सफलतापूर्वक निर्वाचन भई प्रत्यक्षतर्फको परिणाम सार्वजनिकमात्रै भएन, समानुपातिकमा पनि दलहरूले पाउने संख्याको निर्धारण भइसकेको छ ।
|
सबैभन्दा महत्त्वपूर्ण उत्पादन सुविधा / फाइदाहरू समावेश गर्ने पाँच बुलेटहरूको सूची.
|
सोमबार राति खानेपानीको ट्याङ्कीमा साईफर मिथेन १० नामको बिष हालेका कारण पानी सेवन गरेका बिद्यार्थी बिरामी भए । उनीहरुको सामुदायिक अस्पताल उर्लाबारी मंगलबारेमा उपचार सम्भव नभएपछि बिराटनगर रेफर गरियो । यस बिषयमा ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी निरिक्षक युवराज खतिवडाले पानीमा बिष हाल्नेको खोजी भईरहेको र यो सामान्य प्रकारको बिष रहेको बताए । घटना भएको २४ घण्टा बितिसक्यो । तरपनि प्रहरीले दोष्ीलाई पक्राउ त के दघटनाको सत्यतथ्य बाहिर ल्याउन समेत सकेको छैन ।
|
माथि जानुहोस्
|
४. युवा वुलेटिनहरु, युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार
|
६ महिनाको तलब खाएर साथी टाढिए, घर पठाउन लागेको पैसा लिएर अर्का साथी नेपाल पुगेछन्, 15 Aug, 2017
|
नोट अफ डिसेन्ट
|
नेपालमा जिकाकाे जाेखिम कायमै (भिडियोसहित)
|
यो कोठा नि त तिमीसंगै
|
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मेघनाथ शर्मा, नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख धनबहादुर परियार, बागलुङ नगर पालिका प्रमुख जनक पौडेलले बोलेका थिए ।
|
सूचना प्रविधि प्रमुख
|
पत्नीलाई जबर्जस्ती यौन सम्पर्क गरे ५ वर्ष कैद
|
प्रकाशित गरिएको मिति Thursday, February 24, 2011
|
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बैठकको निर्णयानुसार उच्चस्तरीय छानबिन समिति गठन भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसहित प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।
|
४. राष्ट्रिय समाचार समिति,
|
कानुन अधिकृत पदकाे अन्र्तवार्ता सम्बन्धी सूचना _ उर्लावारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
|
बागमती : काठमाडौं • ललितपुर • भक्तपुर • काभ्रेपलाञ्चोक • धादिङ • नुवाकोट • सिन्धुपाल्चोक • रसुवा |
पुनर्निर्माणका लागि जनशक्ति तयार हुदै
|
काश्मिरमा आक्रमण : १७ सैनिक र चार जना बिद्रहीको मृत्यु
|
ईपीएलमा विदेशी खेलाडी बिदा मनाउन आएको दाबी ! पैसा कमाउन कोही नेपाल आउँदैन–अख्तर
|
सर्वाधिक पढिएको
|
राष्ट्रिय समाचार
|
काग कथा : कागको दादागिरी अलि चर्को छ _ Ratopati
|
नतिजा हेर्नको लागि लगइन गर्नुहोस् ।
|
पार्टीले भोग्नुपरेको निराशाजनक निर्वाचन परिणाम र समसामयिक राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावि रणनीति तथा कार्ययोजना तयार गर्न राप्रपा केन्द्रीयसमितिको बैठक आज बाट काठमाडौंमा शुरु भएको छ pic.twitter.com/mN8SICVA6u ......
|
दुर्घटनामा अधिकांश दुइ पाङ्ग्रे चालकको मृत्यु,उपत्यकामा एक बर्षमा मोटरसाइकल दुर्घटनामा १ सय ९४को मृत्यु
|
सम्बन्धित पोस्ट
|
विज्ञापनको लागि
|
विराटनगर — सोमबार १ मे अर्थात् मे दिवस । श्रम गरेर हातमुख जोड्ने मजदुरका हक, अधिकार प्राप्तिका लागि संघर्षलाई स्मरण गराउने यो दिनमा नेपालसहित विश्वभर कार्यक्रम गरी मनाइन्छ ।
|
१र५ मा मुख्यम िन्त्र अाज
|
बाढीले ३ वटा घर बगायो, दर्जन बढी जोखिममा
|
सन्तोष सिम्खडा/प्रधानमन्त्री केपी शर्मा ओली, एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री गिरीराजमणि पोखरेल लगायत करिब आधा दर्जन नेता तथा मन्त्रीहरूले एकएक जना बिपन्न परीवारका बच्चाहरूलाई विद्यालय भर्ना गरिदिएर ‘अभिभावकत्व’ गरेका समाचार सामाजिक सन्जाल र पत्रपत्रिकामा भाइरल जस्तै
|
भाई टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमारहेको छ । यस शुभ साइतमा दाजू-भाइहरू पश्चिम मुखासन भर्इ बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भर्इ दाजू-भाइहरूलार्इ टिका लगार्इ शुभाशिष दिर्इ शुभ सगून ख्वाउनु उत्तम हुन्छ ।
|
१२ Wed दशमी औलो दिवस 25 April 25, 2018
|
मामलाको अध्ययन
|
पोखरा, ९ फागुन
|
खिलाडी सुरक्षा हुने दीवार को निर्माण गर्न सक्छन् जसको कठोर रूप मा उत्थान जैसे-जैसे खिलाडी उच्च श्रेणी मा जान्छन्, सम्भब हुन्छ्। |
छायांकनको पहिलो दिन रेखा र नरबहादुर कार्कीले बालुवाटारमा सुटिङ गरे । यस फिल्मको कोहलपुर जाजरकोटमा समेत छायांकन हुने बताइएको छ । मालिकामा रेखा र नरबहादुरसँगै जाजरकोटकी १४वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ। रेखाको आफ्नै कथा रहेको फिल्म व्यक्तिको सोच परिवर्तनको विषयमा आधारित रहनेछ। मालिकालाई लक्ष्मी पूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने रेखाको लक्ष्य छ। रेखाले यसअघि हिम्मतवाली निर्देशन गरेकी थिइन् ।
|
अदुवामा निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक पाँच हजार रुपैयाँ निकासी कर लगाएपछि त्यसविरुद्ध परेको रिटमा पुनरावेदन अदालत इलामले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश जारी गरेको हो ।
नेपाल अदुवा उत्पादक संघका तर्फबाट बिहीबार पुनरावेदन अदालत इलाममा निकासी कर रोकी पाऊँ भनी बिहीबार रिट दायर गरिएको थियो । अधिवक्ता उत्तम पौडेलका अनुसार मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले अदुवामा निकासी कर नलगाउनू भनी शुक्रबार अन्तरिम आदेश जारी गरेका हुन् । अदालतले विपक्षी झापा जिल्ला समन्वय समितिलाई छलफलका लागि भदौ २६ गते बोलाएको छ । झापा जिविसले विगतमा प्रतिट्रक सात सय रुपैयाँ निकासी कर लिँदै आएको थियो । तर हाल आएर कर बढाएर पाँच हजार रुपैयाँ पु¥याएको छ । काँकडभिट्टामा कर विवाद चलिरहेका बेला भारत सरकारले समेत नेपाली अदुवामा कर बढाएको छ । भारतले विगतमा प्रतिट्रक सात हजार भारु कर लिँदै आएको थियो । नेपाल अदुवा उत्पादक संघका कार्यवाहक अध्यक्ष टोमलाल राजवंशीका अनुसार जीएसटी लागू भएपछि कर बढाएर ११ हजार भारु बनाइएको र हाल दुई हजार थपेर प्रतिट्रक १३ हजार भारु कर लगाइएको छ । नेपाल र भारत दुवैतिर बढाइएको करले अदुवा व्यवसायीको ढाड भाँचिएको राजवंशीको गुनासो छ ।
नेपालबाट निकासी भएको १४ ट्रक अदुवा क्वारेन्टाइन जाँचको बहानामा विगत एक सातादेखि भारतीय भन्सारमा अलपत्र अवस्थामा छ । भारतीय क्वारेन्टाइन कार्यालयले नेपाली अदुवाको नमूना परीक्षणका लागि बैङ्लोर पठाइएको दाबी गरेको छ । जाँचको रिपोर्ट आउन एक साता लाग्ने भारतीय अधिकारीले जनाएको नेपाल अदुवा उत्पादक संघका कार्यवाहक अध्यक्ष राजवंशीले बताए । नमूना परीक्षणको रिपोर्ट नआएसम्म अदुवा लोड गरिएका गाडी भन्सारबाट निकाल्न नदिने भारतीय पक्षको अडान छ ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११।२ मेट्रिकटन...
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११ दशमलब २०० मेट्रिक टन...
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...
कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...
मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...
संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...
बाल गायक प्रितम आचार्य भारतको सारेगमप लिटिल च्याम्पमा जादै, हेर्नुस् छोराको गीतले रोकिएन आमाको आशु । चर्चित...
पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न... |
योजना भन्दा कार्यान्वयन राम्रो होस्
|
विष्णु थापा (साउदी अरब)
|
जेष्ठ २०, २०७५ - आफ्ना लागि आफैंले प्याड बनाउँछन् छात्राहरू
|
पुस ५ गतेसम्मका लागि स्थगित संवैधानिक परिषद्को बैठक आजै किन बोलाइयो? यस्तो छ कारण
|
कार्यक्रमको दोश्रो चरणमा विभिन्न मनोरन्जनात्मक खेलहरु खेलाइएको थियो , जस मध्ये महिला दिदीबहिनीहरुको लागि "मेच घुमाइ" खेल तथा बालबालिकाहरुका लागि "तातो आलु "खेल खेलाइएको थियो /दुवै खेलमा प्रथम र दोश्रो हुने सहभागीहरुलाई सस्थाको तर्फबाट पुरस्कारको समेत ब्यबस्था गरिएको थियो/ तत्पश्चात अगस्त महिनाको २८ तारिखमा ENAA (Euro Nepal Artists Association) बेल्जियमद्वारा आयोजना गरिएको एकल नृत्य प्रतियोगितामा « द हिमालयन सोसाइटी बेल्जियमको तर्फबाट सहभागिता जनाई दिनुहुने सुश्री ममता गुरुङ तथा सोहि दिनमै provincie Limburg द्वारा आयोजित फेसन शो (नेपाली पहिरन ) कार्यक्रममा सहभागी हुने सहभागीहरुलाई सम्मान गरिएको थियो/ त्यसपछि भने बल्ल तीजको रौनक शुरु भएको थियो, कार्यक्रममा सम्पूर्ण दिदीबहिनीहरुले कम्मर मर्काइ मर्काइ तीजको गितमा नाच्दै रमाएका थिए भने दाजुभाइहरुले चेलीबेटीहरुका लागि मिठा मिठा परिकारहरु तयार गरेका थिए / राति अबेर सम्म चलेको उक्त तीज कार्यक्रम विभिन्न नेपाली तथा पश्चिमी गित तथा नाच हरुको साथमा रमाउदै समापन भएको थियो / view webalbum
हिन्दू परम्परा अनुसार मनाइने श्री कृष्ण जन्म पर्व बेल्जीयमको राधादेश स्थित मन्दिरमा आगामी अगस्त २१ तारिख आइतबार धुमधामका साथ मनाइदै छ । सो दिन बेल्जीयमको बिभिन्न क्षेत्रबाट नेपाली, श्रीलंकाइ ,भारतिय मुल्का मानिसहरु उक्त मन्दिरमा जम्मा हुने गर्छन् । उक्त पर्वमा हरेक बर्ष ३०० भन्दा अधिक बेल्जीयम बासी नेपालीहरु सरिक हुने गर्छन । यस बर्ष पनि बेल्जीयमका बिभिन्न शहरहरु बाट अत्यधिक नेपालीहरुले श्री कृष्ण मन्दिर दर्शन गर्न जाने योजना बनाएका छन् । गत बर्ष बेल्जीयम भरी बाट उक्त मेलामा ६ वटा बस एबं अधिक निजी कारहरु प्रयोग गरी करीव ४०० श्राद्धालुहरुले कृष्ण मन्दिरको दर्शन गरेका थिए । सो दिन कृष्ण जन्मास्टमी पर्वमा सरीक हुनका लागि अहिले देखीनै बसको सिट बुक हुन सुरु भै सकेको छ । बेल्जीयम लुवेन शहर बाट कृष्ण मन्दिर जानेहरुले पुरुशोत्तम सुबेदी ०४८६६२१३५६ संपर्क गरी आफ्नो सिट सुरक्षा गर्न सक्ने छन् । त्यस्तै ,सिन्त्राइदुन बाट कुम शाही ०४९७६५३८५२ :राजु रसाइली 0477969663: एन्टवेरपेन बाट मुना ताम्राकार, जुना निरौला . अर्जुन कुमार श्रेष्ठ ,तुलसिनाथ सुबेदी ,मुना केसी ,शारदा अर्याल, , संग संपर्क गरी आफ्नो सिट सुरक्षा गर्न सक्नु हुने छ । साथै श्री कृष्ण महिमा भजनको लागि नारायण धिताल ,मुना ताम्रकार,जुना निरौला ,आलोक शर्मा वाध्यबादन प्रमुख धनेस्वर तिवारी लगाएतका धार्मिक भजन गाएन कर्ताहरु द्वारा आवश्यक ब्यवस्था मिलाइदै छ । यस सम्बन्धी बिस्त्रित समाचार ब्रुसेलनेपाल डटकम द्वारा लगातार जानकारी गराइने छ । साथै हिमालयन सोसाइटी सिन्त्रैदुनले राधादेश कृष्ण पर्वको लागि केही आर्थिक सहयोग समेत जुटाएको छ ।
७ अगस्त २०११ आइतबारको दिन द हिमालयन सोसाइटी बेल्जियमले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गतको BBQ कार्यक्रम सैन्त्रुदिन शहरको सेन्टर स्थित kazelhof zaal मा सम्पूर्ण सैन्त्रुदिनबासी नेपाली तथा स्थानिय जनसमुदायहरुको समुपस्थितिमा भब्यताको साथ सम्पन्न गरेको छ / दिनको ठिक ३ बजेबाट शुरु गरिएको उक्त BBQ कार्यक्रमको प्रथम चरणको कार्यक्रममा भर्खरै मात्र सम्पन्न भएको गैर आबाशिय नेपाली संघ (NRNA) बेल्जियमको निर्बाचनमा हिमालयन सोसाइटी बेल्जियम तथा लिम्बर्ग क्षेत्रको तर्फबाट बहुमत ले निर्बाचित हाम्रा कार्यसमितिका खेलकुद संयोजक श्री सोतांग तामांगलाइ संस्था तथा सैन्त्रुदिनबासीहरुको तर्फबाट खादा ओडाई सम्मान गरिएको थियो भने बुद्ध जयन्ती २०११ को अवसरमा बेल्जियमको Huy स्थित गुम्बामा आयोजना गरिएको डोरी तान्ने खेल (Tug of War) मा हिमालयन सोसाइटी बेल्जियम टिम ले दोश्रो स्थान हासिल गर्न सफल भएकोमा उक्त प्रतिस्पर्धामा भाग लिने खेलाडी साथीहरुलाइ पनि सम्मान गरिएको थियो/ सस्थाका महासचिब श्री कुम शाहीले संचालन गर्नुभएको उक्त कार्यक्रममा सम्पूर्ण आगन्तुक हरुलाइ स्वागत गर्नुहुदै उक्त कार्यक्रमको उद्देश्यबारे सबैलाई जानकारी गराउनु भएको थियो भने सस्थाका अध्यक्ष श्री राजेन्द्र रसाइलीले सबैलाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो /
कार्यक्रमको दोश्रो चरणमा BBQ को साथमा विभिन्न किसिमका सास्कृतिक नाचगान गर्दै यस बर्षको BBQ कार्यक्रम समापन गरिएको थियो भने उक्त कार्यक्रम राति अबेर ११ बजे सम्म चलेको थियो /
Willemfonds Sint-Truiden Organiseert “Himalayan dag” in samenwerking met “The Himalayan Society Belgium vzw”
द हिमालयन सोसाइटी बेल्जियम तथा बेल्जियम स्थित सामाजिक तथा जातीय संस्थाहरुको आयोजनामा बुद्ध जयन्ती २०११ यहि मे महिनाको २२ तारिख आइतबारको दिनमा बेल्जियमको अति नै रमणीय शहर HUY स्थित बौद्ध गुम्बामा करिब ६०० बेल्जियमबासी नेपालीहरु तथा बुद्ध धर्ममा आस्था राख्ने बिदेशीहरुको समुपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ /हरेक बर्ष बुद्ध जयन्तिको अवसरमा यहा आइ शान्तिका अग्रदुत श्री भगवान बुद्धको गुम्बामा जम्मा भै बुद्ध जयन्ती मनाउने परम्परा छ / उक्त अवसरमा अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि द हिमालयन सोसाइटी बेल्जियम पनि बुद्ध जयन्ती कार्यक्रम आयोजकको रुपमा सैन्त्रुदिन बासी सम्पूर्ण नेपालीहरुको साथमा उक्त कार्यक्रममा सरिक भएको थियो/ बिहान करिब ११ बजेबाट शुरु भएको भगवान बुद्धको पुजा अर्चना दिउसो करिब १:३० बजे सम्म ,चलेको थियो भने त्यसपछि दिउसोको खाना :खाने कार्यक्रम रहेको थियो / तत्पश्चात अघिल्लो बर्षमा जस्तै नाच- गान तथा डोरी तान्ने खेल खेलाइएको थियो /बेल्जियमको सबै शहरहरुबाट प्रतिस्पर्धीहरुले भाग लिएका थिए भने जसमा ६ टिमहरुले भाग लिएका मा द हिमालयन सोसाइटी बेल्जियमले दोश्रो स्थान हात पार्न सफल भएको थियो/ स्मरण के छ ,भने अघिल्लो बर्ष २०१० मा द हिमालयन सोसाइटी बेल्जियमले प्रथम स्थान हासिल गर्न सफल भएको थियो /
सम्पूर्ण बेल्जियमबासी नेपालीहरुको साझा संस्था गैर आबासिय नेपाली संघ (एन आर एन बेल्जियम) ले यसको स्थापना काल देखि नै संचालन गर्दै आएको एन आर एन रनिंग शिल्ड चौथो भलिबल प्रतियोगितामा पनि सदाको बर्षहरुमा जस्तै यसबर्ष पनि द हिमालयन सोसाइटी बेल्जियमले आयोजक संस्थाको निमन्त्रणालाइ सहर्ष स्वीकार गर्दै यस अन्तर-संस्था भलिबल प्रतियोगितामा भाग लिएको थियो / मार्च २७ , २०११ आइतबारको दिन बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको उक्त भलिबल प्रतियोगिताको मुख्य उद्देश्य संस्था-गत सम्बन्ध र भाइचाराको अभिबृद्दि नै थियो / यसै मूल्य र मान्यतालाइ आत्मसात गर्नकै लागि « द हिमालयन सोसाइटी बेल्जियमले » उक्त प्रतियोगितामा सहभागी जनाएको हो /प्रतियोगितामा भाग लिएर शिल्ड र मेडल हात पार्ने भन्दा पनि आफ्नो कुशल खेल प्रदर्शन गर्ने मूल उद्देश्यलाइ अग्रस्थान दिनु द हिमालयन सोसाइटी बेल्जियमको मान्यता हो/ उक्त प्रतियोगिताका खेलाडी हरुको नामावली निम्न रहेको छ /
नेपाली नयाँ-बर्ष २०६८ सालको आगमन संगै « द हिमालयन सोसाइटी » बेल्जियमले नयाँ-बर्षको शुभकामना आदान-प्रदान तथा बेल्जियम-नेपाली कबिता साझको आयोजना गर्ने ।
द हिमालयन सोसाइटी बेल्जियमले नेपाली नयाँ-बर्ष २०६८ सालको उपलक्ष्यमा आउदो अप्रिल महिनाको १६ तारिख शनिबार अपरान्ह नयाँ-बर्षको शुभकामना आदान-प्रदानका साथै स्थानिय बासिन्दासँग हाम्रो समायोजनको क्रममा एउटा नौलो पहलको रुपमा हाम्रो मौलिक साहित्यको माध्यमद्वारा हाम्रो अभिब्यक्ति को परिचय गराउने उद्देश्यले « द हिमालयन सोसाइटी बेल्जियम » तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको संयुक्त प्रयासमा जिबन र प्रेममा आधारित बेल्जियम-नेपाली कबिता समारोह आयोजना गर्न गैरहेको सम्पुर्ण बेल्जियम-बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहर्ष जानकारी गराउन चाहान्छौ । उक्त अबसरमा सैन्त्रुदिनका स्थानिय कबिहरुद्वारा रचित नेदरल्यान्ड्स भाषाको कबितालाई नेपाली भाषामा तथा नेपाली-भाषी कबिहरुको कबितालाई नेदरल्यान्ड्स भाषामा रुपान्तरण गरि बाचन गरिने र उक्त अबसरमा बाचित दुबै भाषाका कबिताहरुलाई समायोजन गरि एउटा पुस्तक प्रकाशित गरिने छ । तसर्थ, उक्त कार्यक्रममा बेल्जियम स्थित सम्पुर्ण इच्छुक नेपाली साहित्यमा कलम चलाउनु हुने श्रस्टा तथा साहित्य -प्रेमी माहानुभाबहरुलाई उपस्थित भै दिनहुन हामी यसै सूचना मार्फत जानकारी तथा हार्दिक निमन्त्रणा गर्दछौ।
International Nepal Literary Society (INLS) Belgium Chapter: Krishna Bajgai (president), Bimal Giri (vice president), ….. |
काठमाडौं - २९, अनामनगर
|
तर नगरलाई कब्जा गर्ने प्रयास भने यही साता मात्र थालिएको छ।
|
अनुगमनको क्रममा म्याद गुज्रेका विस्कुट, चाउचाउ, कुरमुरे, परफ्यूम पनि फेला परेको र ती म्याद गुज्रेका सामग्री पनि नष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी जीवराज केसीले जनाएका छन् ।
|
आयोजनाप्रभावित दोलखा जिल्लावासीको १ अर्ब ५ करोड ९० लाख र देशभरका सर्वसाधारणबाट १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको रकम सेयरबाट उठाउनु पर्छ । तर, अहिलेसम्म आयोजनाका लागि यो रकम उठेको छैन । “यदि सर्वसाधारणबाट रकम उठाएको भए आयोजनाका लागि व्याजमा रकम लिनु पर्ने थिएन,” आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका कम्पनीसचिव रामसुन्दर श्रेष्ठले भने ।
|
टोकियो जापान निवासी सागर मालीद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग गर्ने भएको छ l
मालीजुले आउँदो नोभेम्बरमामा काठमाडौँमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड कार्यक्रममा रु.एक लाखको सहयोग रकम हस्तान्तरण गर्ने भएको छ l
ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप अवार्ड प्रदान गर्न ३० लाख रुपैंयाको अक्षय कोष खडा हुन् लागेको हो lसुपरस्टार घोषणा भएको एक पुरुष र एक महिलालाई प्रत्येक वर्ष प्रदान गरिने उक्त रकम जम्मा जम्मी एक एक लाखको हुनेछ l |
तपाईंको खाता छैन ? साइन अप गर्नुहोस् ।
|
कमल पौडेल, बागलुङ २०७४ पुस १५ । बडीगाड गाउँपालिका ग्वालिचौरका ७० जना समाजसेवीहरुले ग्वालिचौर कै रिखेटारीमा रु ८० लाख मुल्यमा ९ रोपनी जग्गा खरीद गरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने भएका छन् । उनिहरुले यस क्षेत्रको विकासको लागी आफूहरुले रकम संकलन गरेको र सो जग्गा दिन तयार भएको सहयोगदाता हरि आचार्यले ईबागलुङलाई जानकारी दिएका छन् ।
प्राविधिक हरि घिमिरेका अनुसार सो क्षेत्रको २४० रोपनी क्षेत्रफलवाट ९ रोपनी जग्गा निकालिएको हो । सो जग्गा व्यावस्थापनको लागी तिर्थराज भट्टराईको अध्यक्षतामा जग्गा व्यावस्थापन समिति तथा प्रेमनारायण भट्टराईको संयोजकत्वमा आर्थिक समिति गठन गरि काम सुरु गरिएको थियो।
हालै जिल्ला समन्वय समिति बागलुङका उपसंयोजक विष्णु प्रसाद भुसाल, वडीगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजा, कार्यकारी अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष अर्जुन खरेल लगाएतको टोलीले सो जग्गाको निरिक्षण गर्दै जग्गादाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
सो क्षेत्रमा गाउँपालिका स्तरीय १५ शैयाको प्राथमिक स्वास्थ अस्पताल निर्माण हुने बडीगाड गाउँपालिकाका अध्यक्ष पाइजाले बताए ।
घनश्याम गाौतम, गल्कोट २०७५ मंसिर २ । गल्कोट नगरपालिकाको सबैभन्दा कम योजना रहेको वडा नं २ नरेठाटीँमा ९० प्रतिशत योजनाको…
प्रमुख अतिथी मन्त्री अधिकारीको आगमन सँगै बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको उद्घाटन कार्यक्रम सुरु
resham chhetri on विपन्न विद्यार्थीलाई रु ४० हजार भन्दा बढी मुल्यको ड्रेस र शैक्षिक सामाग्री वितरण !
Yesin Roka on प्रहरीद्वारा ताराखोला गाउँपालिका वडा नं ४ र ५ को २ सय रोपनी जग्गामा लगाईएको गाँजा नष्ट !
lalu on आजको तारा एयर र बिहीबारको नेपाल एयरको उडानमा नगरपालिकाले दिनुपर्ने हर्जाना रु १ लाख ४४ हजार !
बागलुङ २०७५ कात्तिक २३ । नेपालीहरुको दोश्रो महान चाड भाई तिहार दिदी बहिनी दाजुभाईहरुले आज एकापसमा टीका लगाई मनाएका छन् । नेपालीहरुका घरघरमा आज विहान ११.५५ बजेको शुभसाईतमा भाई तिहारको टीका ग्रहण गरिएको थियो । शुभ साईत पछी आज राति सम्म दाजुभाई दिदी बहिनीहरुवीच टीका लगाउने लगाई दिने गरिन्छ ।
आज विहान ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग केन्द्र बागलुङमा भाई तिहारको उपलक्षमा सामुहिक भाईटीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
ब्रह्मकुमारी राजयोगिनी दिदी सावित्रीले केन्द्रमा आएका महानुभावहरुलाई टीका लगाई दिएकी थिईन् । टीका ग्रहण कार्यक्रममा सशस्त्र प्रहरी बल कास्की ४ नं बाहिनीका प्रहरी नायब महानिरीक्ष प्रविण कुमार श्रेष्ठ लगायत स्थानीय समाजसेवी, समाजका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको ब्रकु स्मृति दिदीले जानकारी दिईन ।
घनश्याम गाौतम, गल्कोट २०७५ मंसिर २ । गल्कोट नगरपालिकाको सबैभन्दा कम योजना रहेको वडा नं २ नरेठाटीँमा ९० प्रतिशत योजनाको…
प्रमुख अतिथी मन्त्री अधिकारीको आगमन सँगै बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको उद्घाटन कार्यक्रम सुरु
resham chhetri on विपन्न विद्यार्थीलाई रु ४० हजार भन्दा बढी मुल्यको ड्रेस र शैक्षिक सामाग्री वितरण !
Yesin Roka on प्रहरीद्वारा ताराखोला गाउँपालिका वडा नं ४ र ५ को २ सय रोपनी जग्गामा लगाईएको गाँजा नष्ट !
lalu on आजको तारा एयर र बिहीबारको नेपाल एयरको उडानमा नगरपालिकाले दिनुपर्ने हर्जाना रु १ लाख ४४ हजार ! |
एकपटक यो सूचना राखिसकेपछि यदि यो लेख अनुपयुक्त छ वा निश्चित रूपमा चाँडै मेटाउनु पर्ने पृष्ठको मापदण्डमा पर्न आउँछ भने कुनै पनि समयमा प्रबन्धक वा प्रशासकद्वारा यो पृष्ठ मेटाउन सकिनेछ । |
गैर आवासिय नेपाली संघ पोर्तुगल को छैठौँ अधिवेसन सम्पन्न
|
अहिलेसम्मका निर्वाचनका परिणाम हेर्ने हो भने कांग्रेसको पकड क्षेत्र हो तराई मधेस । जहिल्यै पनि कांग्रेसले नै अगुवाई गरेको छ...
|
सरकारले मौलिक हकसँग सम्बन्धी विभिन्न ३ वटा विधेयक संसदमा पेश गर्ने
|
वैदेशिक रोजगारीका नाममा बेचिन्छन् महिला
|
हेर्नुहोस,’नेपाल आइडल’ रबिले लाईभमा आएर के भने ? आफ्ना समर्थकका लागि गाय एति मिठा गीत (भिडियो सहित)
|
Topnepalnews.com | जापानमा बस्दै आएका युवाद्धारा रामेछापको विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री सहयोग
जापानमा बस्दै आएका एक युवाले रामेछापको एक विद्यालयमा शैक्षिक तथा खेलकुदका सामग्रीहरु सहयोग गरेका छन् ।
रामेछाप जिल्लाको बेतानी गाबिसमा रहेको गोकुल गंगा निमाबिका लागि १ दशकदेखी जापानमा रहँदै आएका श्याम खड्काले सहयोग गरेका हुन् ।
खड्काले विद्यार्थीहरूलाई आवश्यक पर्ने स्टेसनरी तथा खेलकुदका सामग्रीहरू उपलब्ध गराएको विद्यालयल प्रशासनले जानकारी दिएको छ ।
दुई बर्ष अघिको महाभूकम्प पश्चात् क्षतिग्रस्त बनेको उक्त विद्यालयलाई खानेपानी, सीमेण्ट, जस्तापाता लगायतका सामग्रीहरू निरन्तर रूपमा सहयोग गराउँदै आएका खड्काले विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उपस्थित भएर विद्यार्थीहरूलाई आवश्यक शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । |
उपसमितिले चिनीलगायतका दैनिक उपभोग्य बस्तुको बजार मूल्य सम्बन्धमा विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ । बैठकमा समितिका सदस्यहरुले चिनीको मूल्य वृद्धि हुने गरी हुनेगरी आयातमा प्रतिबन्ध लगाइएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य प्रेम आलेले चिनीको मूल्य वृद्धि गर्नेमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे।
|
आयल निगमले फेरी तेलको मूल्य बढायो, पेट्रोल २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ३ रुपैयाँ बढ्यो
|
लेख लेख्नुहोस्
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.