text
stringlengths
0
328k
पछिल्लो समय नेप्से परिसूचक निरन्तर ओरालो लागे पनि कारोबार रकम भने सुधार आउने क्रम जारी छ। यसै क्रममा साताको पहिलो दिन तथा महिनाको पहिलो कारोबार आइतबार नेप्से परिसूचक ११ दशमलव शून्य १ अंकले गिरावट आएको छ।
शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो : प्रधानमन्त्री ओली
स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममा ४ करोड, १५ आयोजना छनाैट
पाथीभरा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गरिने
६ जेठ, हेटौँडा ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध चल्ला र मदिरा नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको...
प्रतिक्रिया दिनुहोस्
यसर्थ प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल र पुष्कर कार्की छन्। यस्तै मनोज नेउपाने, ठुले राई, धिरु बस्नेत र सुरेशविक्रम शाह प्रतिस्पर्धामा छन्। २०४५ असार ३० मा सेवा प्रवेश गरेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द समेत नियमावली योग्यताका आधारमा महानिरीक्षक बढुवाका दावेदार हुन्।
काठमाडौँ, ५ जेठ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताउनुभएको छ ।
शिविरमा त्यो बेला रहेका बालबालिकामध्ये सगरमाथा स्कुलमा एक सय २५ र राष्ट्रिय प्रा वि.मा ६२ विद्यार्थी पढ्दथे। अंग्रेजी स्कुलले नर्सरीमा त्यो बेला महिनाको ३ सय ५० रुपैयाँ विद्यार्थीको शुल्क लिन्थ्यो र कक्षा बढ्दै जाँदा सय रुपैयाँ शुल्क पनि बढ्दै जान्छ भन्थे त्यहाँका प्राध्यापक।
‘प्रदेशको राजधानी सुर्खेत नै हुनुपर्छ’
एन सी सी , राजतन्त्र र राप्रपा
यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
लोक सेवा आयोग, म.क्षे.नि. नयाँ बानेश्वरको वि.नं. ११५५७/०७२-७३ (खुला), नेपाल स्वास्थ्य सेवा, हे.ई. समूह, चौथो तह, अ.हे.व. पदको वैकल्पिक उम्मेदवार सिफारिश सूचना - Download PDF
जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्
१२४२ दशजलव ०६ अंकबाट शुरु भएको कारोबार ५ दशमलव २३ अंकले बढेर १२४७ दशमलव ३० अंकमा पुगेर कारोबार बन्द भएको छ । बिहीबार कारोबार रकम भने ३१ करोड ८२ लाख ९ हजार २९ रुपैयाँको कारोबार भएको छ ।
सम्बन्धित समाचार ( शिक्षा)
काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प
सवारी दुर्घटनामा परि साउदीमा एक नेपालीको मृत्यु
काठमाडौँ, फागुन १० गते । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाए...
क्यान्सर रोग कुनै एक देशको मात्र समस्या नभएर बहुआयामीक समस्या हो: प्रधानमन्त्री
त्यसको केही समयपछि त्यही युवक प्रहरी साथमा लिएर फर्केर आउँछन् । यसपटक उनी देहव्यपारको दलदलमा फँसेकी ती युवतीलाई बचाउन आएका हुन्छन् । ती युवती अरु कोही नभएर आफ्नै बहिनी हुन्छन् ।
कुवेत पठाउने भन्दै रामेश्वरको ठगी धन्दा, ५ सय युवासँग साढे दुई करोड उठाए
फ्याक्स : ९७७–१–५५५४२५०
बजारमा उपलब्ध छ ।
काठमाडौं, मंसिर २५ – नेपाली काँग्रेसले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विजयी उम्मेदवारको नाम निर्वाचन आयोगसमक्ष पेस गर्ने समयावधि पाँच दिन थप गरिदिन निर्वाचन अयोगसँग आग्रह गरेको छ। सो निर्वाचन विस्तृत समाचार . . . .
विकास र उन्नति
‘राष्ट्रिय राजनीतिक ऐक्यवद्धता बिना कृषि प्रवद्र्धन असम्भव’
उनीहरुले प्राकृतिक प्रकोपबाट जोगाउन सरकारले उचित साधन र स्रोतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै बुधबार राति परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको अवस्था असहज भएकाले तत्काल विपद् नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । हुम्ला पर्यटकीय क्षेत्र भएकाले स्वास्थ्य सेवा उपलब्ध गराई स्थानीयवासी र पर्यटकलाई उपयुक्त सेवा उपलब्ध गराउन आग्रह गरेका थिए । यसरी ध्यानकर्षण गराउने सांसदहरुमा कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गणेशकुमार पहाडी, अतहर कमाल मुसलमान, गणेशसिंह ठगुन्ना, गंगा चौधरी सत्गौवा, गंगाबहादुर तामाङ, छक्कबहादुर लामा, अमरेशकुमार सिंह, जिपछिरिङ लामा, आशाकुमारी विक, उमेश श्रेष्ठ, कल्याणकुमारी खड्का, कलिला खातुनलगायत रहेका छन् ।
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
यो पनि हेर्नुहोला:
अब राजनीतिक अवस्थामा आएको फेरबदललाई जनपक्षीय बनाउनु छ । यसका लागि आम नागरिकको अवस्थामा बदलाव ल्याउनुछ । देशमा नयाँ संविधान जारी भइसकेपछि एउटा राजनीतिक आन्दोलनको पटाक्षेप हुन पुगेको छ । अब त्यसले परिकल्पना गरेको समृद्धिलाई जनतासमक्ष डेलिभर गर्ने बेला आएको छ । यसर्थ, अबको राजनीतिक एजेण्डा विकास र समृद्धि हो । तर, त्यो एजेण्डालाई जनतासमक्ष डेलिभर गर्न पुराना संस्कार शैली र पारम्परिक एजेण्डा बोकेका राजनीतिक पार्टीका नेतृत्वबाट संभव छैन ।
भारतीय नारीवादी अभियन्ता कमला भासिनले गत भदौमा नेपाल आएका बेला भनेकी थिइन्, ‘महिलाको इज्जत गयो भनिदिन्छन्, के इज्जत भन्ने कुरा हाम्रो योनिमा हुन्छ ?’ आफूमाथि भएको अन्याय र अत्याचार सम्बन्धित ठाउँमा बताउँदा इज्जत जाँदैन, बरु न्यायले इज्जत र शक्ति बढाउँछ । यो मान्यता समाजमा स्थापित हुनुपर्छ, हुँदै गएको छ । त्यसले आफूमाथि हुने हिंसा उजागर गर्न उत्प्रेरित गर्छ ।
यसमा तपाईको प्रतिक्रिया
राष्ट्रपति जुमाकी एक जना श्रीमती एक जना गुप्ताहरुको स्वामित्वमा रहेको खानी कम्पनीमा सञ्चार अधिकृतका रुपमा काम गर्ने गर्थिन भने उनका एक जना छोरा गुप्ताहरुले खोलेको कम्पनीमा निर्देशकका रुपमा कार्यरत छन्।
निशुल्क स्वास्थ्य शिविरमा उपस्थित हुने सम्बन्धमा ।
‘मानवताको लागि एक सानो पाइला, सिङ्गै मानवजातिको लागि ठूलो छलाङ साबित हुनेछ,’ चन्द्रमामा पहिलो पाइला राख्ने मानवले यसो भनेका थिए । त्यो दिन थियो २१ जुलाई १९६९, जुन दिन नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेर इतिहास रचिदिएका थिए । यसपछि थप पाँच अमेरिकी अन्तरिक्ष अभियान चन्द्रमामा पठाइयो । सन् १९७२ मा चन्द्रमा पुग्ने युजिन सेरसन आजसम्मका अन्तिम अन्तरिक्षयात्री हुन्, उनपछि आजसम्म कोही मानिस चन्द्रमा पुगेका छैनन् । तर, करिब आधा शताब्दीपछि अमेरिकाले पुनः चन्द्रमामा मानिससहितको यान पठाइने उद्घोष गरेको छ । राष्ट्रपति ट्रम्पले यस मामलासँग सम्बन्धित एक प्रस्तावमा हालै हस्ताक्षर गरेका छन् । यस अमेरिकी तदारुकतासँगै प्रश्न उठेको छ– अमेरिका या अन्य कुनै पनि देशले आधा शताब्दीसम्म किन चन्द्रमामा अन्तरिक्षयात्री पठाएनन् होला त ? यो प्रश्नको जवाफ खोज्दै जाँदा आर्थिक मामला जोडिएर आउँछ । अर्थात्, बजेट नै प्रमुख बाधक रहेको देखिन्छ । किनकि, चन्द्रमामा मानिस पठाउनु भनेको अति महँगो काम हो । लसएन्जेलसस्थित क्यालिफोर्निया युनिभर्सिटीमा खगोल विज्ञानका प्रोफेसर माइकल रिच भन्छन्, ‘चन्द्रमामा मानिस पठाउँदा अकल्पनीय धनराशि खर्च भएको थियो, तर त्यसअनुसार वैज्ञानिक फाइदा भने हासिल भएन ।’ विज्ञहरूका अनुसार उक्त मिसन वैज्ञानिक उपलब्धि हासिल गर्नेभन्दा पनि राजनीतिक अभीष्टका लागि भएको थियो, अन्तरिक्ष नियन्त्रण गरेर आफूलाई महाशक्ति दर्शाउने होडबाजीमा त्यतिबेला ठूलो खर्चको भार उठाएरै पनि अन्तरिक्ष मिसन पठाइएको थियो । विज्ञहरूका अनुसार उक्त मिसन वैज्ञानिक उपलब्धि हासिल गर्नेभन्दा पनि राजनीतिक अभीष्टका लागि भएको थियो, अन्तरिक्ष नियन्त्रण गरेर आफूलाई महाशक्ति दर्शाउने होडबाजीमा त्यतिबेला ठूलो खर्चको भार उठाएरै पनि अन्तरिक्ष मिसन पठाइएको थियो । अमेरिकाकै सन्दर्भमा चर्चा गर्नुपर्दा सन् २००४ मा तत्कालीन राष्ट्रपति डब्लू जर्ज बुशले पनि हालका ट्रम्पले जस्तै मानवसहितको मिसन पठाउने प्रस्ताव पेस गरेका थिए । त्यसका लागि एक लाख चार हजार मिलियन डलरको अनुमानित बजेट बनाइएको थियो । तर, त्यो विशाल राशिको बजेटकै कारण त्यतिबेला उक्त अभियानले हावा खान पुग्यो । सम्बन्धित विज्ञहरूले अहिले पनि यस्तै आशङ्का जनाएका छन् । किनकि, राष्ट्रपति ट्रम्पले यस महत्वाकाङ्क्षी प्रस्तावमा हस्ताक्षर गर्नुअघि सिनेटमा परामर्शसम्म पनि गरेनन् । यस्तो खर्चिलो मिसनको वैज्ञानिक–लाभ कम हुने हुनाले मिसनको लागि काङ्ग्रेसको स्वीकृति हासिल हुनु जटिल कुरा मानिएको छ । नासाले वर्षौंदेखि एक अर्को प्रोजेक्ट सम्पन्न गर्न लागिरहेको अवस्था छ । हालका वर्षमा नासाले कैयन नयाँ उपग्रह, वृहस्पतिमाथि खोज–अनुसन्धान, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई कक्षमा लन्च, अन्य आकाशगंगा एवम् ग्रहहरूमाथि शोध गरेको छ । वर्षौंदेखि नासाले चन्द्रमामा दोहोऱ्याएर मानवसहितको मिसन पठाउने कुराको वकालत गर्दै आएको छ । यसमा कैयन वैज्ञानिक कारण रहेको उसको जिकिर छ । आजको परिवेशमा फेरि मानिस चन्द्रमामा पुग्न सके चन्द्रमाबारे निकै नयाँ जानकारी हासिल हुने नासाको तर्क छ । पछिल्ला वर्षमा चन्द्रमा प्रति मानव–जिज्ञासा वा रुचि बढेर गएको निचोडमा पुगेको छ नासा । सरकारी तथा प्राइभेट तवरले विभिन्न कोसिस पहिले पनि भएका हुन्, जहाँ चन्द्रमा पुग्ने घोषणा गरिएको मात्र नभई त्यहाँ मानव बस्ती नै बसाउनेसम्मका महत्वाकाङ्क्षी योजना पेस गरिएको थियो । ती योजना कम खर्चवाला प्रविधि तथा स्पेसक्राफ्ट निर्माणमा आधारित छन् । चीनले २०१८ भित्रै र रुसले सन् २०३१ सम्ममा चन्द्रमा पुग्ने योजना बनाएको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । यसैबीच कतिपय प्राइभेट परियोजनाअन्तर्गत स्पेस बिनेस मोडलको कुरा सार्वजनिक भएका छन् । यस्ता योजनाअन्तर्गत चन्द्रमामा खनिजहरूको उत्खनन गर्ने तथा चन्द्रमाबाट पत्थर ल्याई बहुमूल्यमा बेच्ने योजनासमेत रहेका छन् । अन्तरिक्ष अभियानको यस दौडमा अमेरिका कोहीभन्दा पछि हुन चाहँदैन भन्ने त सबैले बुझेकै कुरा हो ।
हैन ! कत्ति सताउन सकेको हो !!
प्रहरी फाइनलमा _ KhelkudNews.com
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा ६ जना नयाँ अनुह...
उपचार गर्ने पैसा छैन? देशभरका यी ७२ अस्पतालबाट पाइन्छ ८ रोगमा एक लाखसम्मको निःशुल्क उपचार
एमबिबिएसमा भर्ना गरिदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
मोरङ, १८ कातिक । नेपालीको रेल चढ्ने सपना र प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमा रेल गुडाउने सपना चाँडै नै साकार
पहिलो चरणको निर्वाचनका लागि काँग्रेसले सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गर्यो (सूचीसहित) – Etajakhabar
मौसमविद् सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावका साथै यावुमण्डलमा विकसित भएका स–साना गतिविधिका कारण मौसममा खराबी आएको हो । अहिले पानी पार्ने प्रणालीको विकास हुन सकेको छैन उक्त प्रणाली सक्रिय भए चिसो झनै बढ्नेछ ।
जहाँ आवश्यकता र सहजताको अधारमा ५, ७, ६ देखि ११ कोठेसम्म भवन निर्माण गरिन्छ । ठाउँ हेरेर २५ लाखमा ७ कोठे भवन संस्थाले निर्माण गर्दै आएको छ । ठेकेदार कन्ट्राक्टिङतर्फ नलाग्ने र काम सबै आफैँले गर्ने भएकाले समय छोटो लागेको उनीहरुको भनाइ छ । आफ्नै निर्माण समिति भएको कारण काम सहज रुपमा सम्पन्न गर्न सहज भएको छ । अरु कुनै कामको लागि कामदार चाहिएमा सरकारले तोकेबमोजिम नै पैसा तिरेर संस्थाले काम लगाउँदै आएको छ ।
खोटाङमा घर जल्दा साँडे १२ लाख क्षति, एक जना गम्भिर
टच मा प्राप्त
१९५० को सन्धी खारेज र पुनरावलोकनमध्ये जे पनि हुन सक्छ : डा. राजन भट्टराई (भिडियोसहित)
​बीचमा म किन जान्ने हुनु ?
मृत्यु संस्कार गरेर फर्केका यात्रु चढेको गाडी दुर्घटना हुँदा १६ को मृत्यु
खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुने उनले बताए ।
न्युयोर्क, असोज १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजेतर्फ प्रस्थान गर्नुभयो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ ।
नेविसंघ अमेरिकाले ‘जय नेपाल’ पुस्तक प्रकाशन गर्ने
‘अहिलेसम्म २ सय स्वास्थ्य संस्थाको पुनर्निर्माण भइसकेको छ । १ सय ७० बढी स्वास्थ्य चौकीको निर्माण काम चलिरहेको छ’ अधिकारीले भन्नुभयो । सरकारले चालु आर्थिक वर्षमा क्षतिग्रस्त स्वास्थ्य संस्था मर्मत र पुनर्निर्माण गर्न ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । अरु १ सय ३० बढी संघ संस्थाहरुको सहयोगमा गोरखा, सिन्धुपाल्चोक, दोलखा लगायत ठाउँमा स्वास्थ्य संस्था पुननिर्माण भइरहेको छ ।
उपत्यकामा एमालेको वर्चश्व,माओवादी केन्द्रको स्थिति दयनीय, कुन दलको कति सिट ?
साताको अन्तिम दिन पनि सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक १०।०५ अंकले घटेर १३१८।२२ अंकमा कायम भएको छ । व्यापार र उत्पादनमूलम समूह क्रमशः २।९६ र ११।४१ अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स,...
स्विटजरल्याण्ड । गैर आवासीय नेपाली संघ लक्जम्बर्गले आयोजना गरेको ११ औ युरोप बैठक तथा ९ औ महिला बैठकमा धेरै कमि.....
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्
पहिलाका मन्त्रीले मन्त्रालयलाई ठेक्कापट्टामै चलाए । तर, वर्तमान केपी ओली नेतृत्वको सरकार जुन उद्देश्यका साथ अघि बढिरहेको छ, कुनै पनि हालतमा भ्रष्टचारी गर्नेलाई छाडि“दैन । सन्, २००४ सालदेखि अलपत्र परेको मुग्लिन–नारायणघाट सडकखण्ड मैले मन्त्रालय सम्हालेको १० दिनमै क्लियर बनाइदिएँ । होला, त्यसभित्र पनि केही काम बाँकी छन् तर सर्वसाधारणका निम्ति २४ सै घण्टा बाटो खोलिदिएको छु । अरुबेला यात्रुले ९ घण्टा सास्ती खेप्नुपथ्र्यो । जबकि उसलाई नौ वर्षझैँ लाग्थ्यो तर अब पर्दैन । अहिले मन्त्रालयमा प्रत्येक कर्मचारीको निगरानी भइरहेको छ । दुई सचिवको टिम बलियो भएर लागिपरेको छ । चितवनपूर्वका कामको १५ दिनपछि रिपोर्ट पेस गर्न निर्देशन दिइसकेको छु ।
253 पटक पढिएको
२०७१ माघ १७ गते । दोस्रो संविधानसभामा माओवादीले अवरोध गरिरहेको थियो । त्यही बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै भनेका थिए,...
सरकारले आगामी वर्षदेखि आर्थिक वृद्धिमा इतिहास रच्दै दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको बताएको छ ।
हप्ताभार मै धेरै हेरिएको (Top 10 Posts )
जस्टिनलाई सधै प्रेम गर्छु : सेलेना गोमेज
साहित्यकार ज्ञानु पाण्डेले कृति पढ्दै गर्दा अब के होला, कसो होला भन्ने खुल्दुली आइरहने भन्दै कृतिको महिमामाथि प्रकाश पर्नु भएको थियो । साथै उहाँले कृतिले नेपाली साहित्य आकाशको संस्मरण विधामा भिन्दै आयाम पस्केको बताउनु भयो ।
अनुहारको समस्याबाट छुटकारा पाउन यस्ता छन् घरेलु उपाय
वैदेशिक रोजगारमा जीवन सुरक्षा
सन्तान जन्मिसकेपछि सबै कुरा सन्तान जन्मनुपूर्व जस्तो रहँदैन । थकान र तनाव त्यसको सबैभन्दा ठूलो कारण हुन्छ । कारण जेजस्ता भए पनि यदि पुरुष सही अर्थमा आफ्नी पि्रयतमालाई साथ दिन चाहन्छ भने यौन निस्त्रिmयताको कारण पत्ता लगाएर समाधानतर्फ उन्मुख हुनुपर्छ । सन्तान जन्माइसकेपछि अधिकांश स्थितिमा महिलाको यौन जीवनमा पूर्णविराम लाग्छ । मानसिक एवं शारीरिक परिवर्तनले यौन चाहनामा धेरै प्रभाव पार्छ । महिलालाई यी सबैबाट सामान्य स्थितिमा ल्याउन पुरुषले धैर्यतापूवर् क साथ दिएर अघि बढ्नु बुद्धिमानी हुन्छ ।
ज्ञान, सीप र दक्षता सहितको लगानी भित्र्याउन युरोपमा विज्ञसँग छलफल
हाम्रो बारेमा
सरकारको १ सय दिनको गतिविधिलाई कसरी विश्लेषण गर्नुभएको छ ?
अमेरिकी नेपाली समाजमा इन्स्योरेन्स स्क्याण्डल
हाम्रो बारेमा
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
धेरै पढिएका...
जिल्ला प्रशासन कार्यालयकै राजस्व रु दुई करोड ! Apr 29, 2016 Arthatantra
विचारवान कुमायु ब्राह्मण नेताहरू आफू कुमायू (भारतको) तर मधेशीलाई इन्डियन भन्ने । मधेशी शहीदको अपमान गर्ने, किरा मकोरा भन्ने, सडेगलेको भन्ने । अहिलेसम्म देश टुटेको छैन भने आश्चर्यको कुरो हो । विचारमा मतभेद हुन सक्छ । तर मतभेद हुन हुँदैन ।
माधव चम्लागाई
सन 2006 पछिको सहज राजनीतिक वातावरण र माओवादी मुलधारको राजनीतिमा आएपछी नेपाली सिनेमा पनि सूदृढ बन्न थाल्यो।निर्माण क्रम बढ्न थाल्यो, चलचित्र छायाँङ्कन स्थल पनि बढ्न थाले।चलचित्रको व्यापार पनि बढ्न थल्यो।
प्रधानमन्त्रीको टोली जम्बो को-को जादैछन्(नामावलीसहित)
अचानक ऊ कड्कियो, “तिमीहरुलाई नै पक्डिन आएको ! म अनुसन्धानको मान्छे ! गाडी रोक !”
दुबै गीतको सङ्कलन तथा शब्द-सङ्गीत पनि खगेन्द्र कै रहेको छ भने सोल्टिनीज्यू...मा मञ्जु लावती, देशु सुहाङ, लक्ष्मण लिम्बु र कृष्णभक्त राईको स्वर रहेको छ । लुङ्वा त गाँठे....मा नेत्र राई र देशु सुहाङको स्वर रहेको छ । दुबै गीतको छायाङ्कन ललितपुरको नक्खिपोट र ढोलाहिटीमा सम्पन्न भएको हो ।
इज्जत भएन भने इजलास एउटा लाज मात्र । हामी जेलाई नैतिकता भन्छौं, त्यो आफैंमा हुनुपर्छ । अरूले सिकाएर हुँदैन । नैतिकता उच्च देखिए पनि आफ्नै, ङिच्च देखिए पनि...
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ ।
(ड) संस्थापक सङ्गठित संस्था भएमा सो संस्थाको देहायको थप कागजात तथा विवरणहरुः–
June 5, 2017 Flash News, अन्तरराष्ट्रिय समाचार, फोटो
‘अष्ट्रेलिया जाने विद्यार्थीका लागि सबैभन्दा महत्वपूर्ण कुरा जेनयुन टेम्पोररी इन्ट्यान्ट (जीटीई) हो’ 2016-09-14 10:50:49
ओखलढुंगा जिल्लाका सम्पूर्ण कलाकार–साहित्यकारहरुको छाता संस्थाका रुपमा विकसित हुने प्रयासमा रहेको ओखलढुंगा कला–साहित्य समाजको प्रथम साधारणसभा हुने भएको छ ।
‘म पहिलेदेखि नै कृषि प्रवर्द्धन अभियानमा छु। झन् इञ्जिनियरहरूले नै कृषि प्रवर्द्धनको काम गर्ने भनेपछि हामीले नगर्ने कुरै आएन,’ हरिले भने, ‘यो त कृषकलाई प्रत्यक्ष फाइदा हुने काम हो।’
महतः अत्यन्त उत्साहजनक छ । आफैँ प्रत्येक वडावडामा पुगेको छु । यही गाउँठाउँको छोरा हुँ । ‘जहाँ जनतालाई दुख्छः त्यहाँ हरिबोल महत सबैभन्दा पहिला पुग्छ’ भनेर जनसमुदायले नै भन्ने गर्छन् । उनीहरुको उत्साह र हौसलासँगै गतिलो टिमवर्क, कार्यकर्ता व्यवस्थापन र पार्टीको मजबुत संयोजनले हेटौँडामा एमाले तीनदशकदेखि बलियो र एक नम्बरको पार्टी बनेको छ । अरु मिलेर उठ्दा पनि हामी पहिलो हुनेमा ढुक्क छौँ ।
नेप्सेमा आव २०७२÷७३ मा १३१ सूचीकृत कम्पनी क वर्गमा वर्गीकृत भएकोमा आव २०७३÷७४ मा १११ कम्पनी क वर्गमा वर्गीकृत छन् । आव २०७२÷७३ को अन्त्यमा एक हजार ७१८ दशमलव १५ पुगेको नेप्से परिसूचक समीक्षा वर्षको अन्त्यमा एक हजार ५८२ दशमलव ६७ झरेको छ । उक्त परिसूचक अघिल्लो आवको तुलनामा ७ दशमलव ८९ प्रतिशतले घटेको हो ।
जुनियर खेलाडीलाई नवयुग र अनुको ‘खेल जीवन’ बैशाख ४, २०७४