text
stringlengths
0
328k
फेरि यो लेखक भन्ने जीव छ, जो गनगन गर्छ, मातेपछि अङ्ग्रेजी पड्काउन थाल्छ, सही वा गलत त्यो जानिफकारले छुट्याउने कुरो हो भन्छु म त तर हामीबीच यही छ बढी पढेलेखेको ।
प्रतिस्पर्धामा रहेका मेरा नेता साथीहरू जसले ती कार्ड लुकाउने काम गर्नुभयो, नाम लिँदा अहिले तीतो हुन्छ । मेरो स्वभावअनुसार छुच्चो भन्ने आइरहेको छ, त्यसकारण मैले नाम लुकाउने भएँ । उहाँसित पछि गएर मैले झगडा गरेर मुठ्ठा खोसेर ल्याएँ । त्यो अहिले पनि राखेको छु । अबको महाधिवेशनमा त्यो मुठ्ठा देखाएर उहाँहरूसित यस्तो मान्छेलाई वरिपरि नराखौँ भन्ने पक्षमा छु ।
नेपाली पैसा
काठमाडौं, माघ १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको बताएका छन् ।
व्यवसाय सञ्चालन भएकालाई करको दायरामा ल्याउने प्रयास मात्र हो’, नगर उपप्रमुख वसन्ती डंगोल तामाङले भनिन्, ‘सुरुवातमा कम कर लगाएका छौंँ । समयअनुसार बढाउँदै लैजाने तयारी छ।’
सडकमा रोकिराखेको ना ५ ख ५८८६ नम्बरको ट्रकमा को ८ प ७२१५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
खुशीको खबर भारतीय प्रहरीले बच्चाको परिवार पत्ता लगाएको छ । बच्चाको नाम विशाल रहेको जनाएको छ ।
पञ्चकोटमा हालसम्म अतिथी आवास गृह, रेलिङ सहितको पदमार्ग, गण्डकीमाताको मन्दिर, शिष महल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानजीको मूर्ति, ५ हजार ५ सय ५५ केजीको महाघण्टका लागि आवश्यक सरंचना, सचिवालय एवं पञ्चकोट परिसरमा ढलान तथा मेसोनरी पर्खाल लगाउने कार्य निर्मित तथा निर्माणाधिन अवस्थामा छन् । पञ्चकोटमा हाल ११ करोडको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको प्रतिनिधी अध्यक्ष नगेन्द्रराज शर्माले बताए ।
यस्तो पठन संस्कृतिले बोलीलाई तिखार्छ। लेखनलाई उजिल्याउँछ। त्यसकारण कोर्सका किताब, बाह्य किताब र अतिरिक्त क्रियाकलाप समेतलाई समयको व्यवस्थापन गर्दै जानुपर्छ। यसले पछिसम्म पनि जीवन सन्तुलनमा राख्न मद्दत गर्छ।
हिजो नमस्ते नेपालको टिनको छानामा बस्ने व्यक्तिको आफ्नै घर त बन्यो नि † ब्यानर बन्यो, स्थापित प्रोड्युसर भए । हिजो नरेश पौडेल र श्याम खेतानको पछाडि थर्डमा हुन्थे, मैले फस्र्ट बनाएँ नि त । रेखा फिल्म्स् बनेपछि उहाँ सोले प्रोड्युसर बन्नुभएको हो । फिल्ममा ‘अलरेडी’ मेरो नाम युज गरिन्थ्यो–रेखा थापाको हिम्मत, रेखा थापाको किस्मत । उहाँलाई त कसले चिन्थे र ? र, अर्को कुरा, रेखा थापालाई छवि ओझाले पालेको पनि होइन, म ‘इन्डिपेन्डेन्ट’ केटी हुँ ।
अहिले करिब साढे आठ महिनामा २२ प्रतिशत मात्र पुँजीगत खर्च भएको यथार्थबीच ८५ प्रतिशत खर्च गर्ने कुरा पत्याउन सकिएला ?
विकिमिडिया कमन्समा पशु पालन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् ।
प्रवक्ता अधिकारीले कतिले रकम बुझाएका हुन् या कति जना ठगिएका हुन् भन्ने अहिलेसम्म स्पष्ट नभए पनि सयौं ठगिएको अनुमान गरिएको बताए । उनले भने, “यति नै भन्ने संख्या एकिन छैन तर ३ सय जति ठगि गरेको भन्ने कुरा आएको छ । केही पीडित अझै विभागमा आइसकेका छैनन् ।”
मुटुरोग : बिरामी बढेको बढ्यै, उपचार सेवा सीमित
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
४.२. हरेक जातजाती, आर्थिक अवस्था, लिङ्ग, रङ्ग, वर्ण र भूगोलका मानिसहरूमा अपाङ्गता भएका व्यक्तिहरू पनि हुन्छन् भन्ने यथार्थलाई वुझेर सबै अन्तर्राष्ट्रिय गैर सरकारी निकायहरूले सिमान्तकृत वर्गको लागि काम गर्दा अपाङ्गता भएका व्यक्तिहरू पनि त्यसमा समावेश गरिएका छन् भनि सुनिश्चित गर्ने।
February 17, 2018 in विशेष हाइलाइट // नेवार समुदायका प्रचलित बेल विवाह दाङमा पहिलो पटक
त्यसो त नेपालमा पनि रेल नभएको होइन । नेपाल जनकपुर–जयनगर रेल्वेले जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको विजलपुरासम्म मानिसको ओसार–पसार गथ्र्यो । त्यस्तै अर्को रेल थियो नेपाल गभर्मेन्ट रेल्वे । यो रेल ‘गेट वे टू नेपाल’ भनिने रक्सौल स्टेसनदेखि अमलेखगन्ज स्टेसनसम्म चल्थ्यो । अहिले पनि एनजीआर रेल्वेको पटरी र पुल कहीं–कहीं देख्न पाइन्छ मोटरबाट वीरगन्जको यात्रा गर्दा । एनजेजेआर र एनजीआर— यी दुवै रेलमा यात्रा गर्ने सौभाग्य पाएका मानिसमध्ये एक भएको नाताले यति त भन्नैपर्छ : काल र समयअनुसार ती दुवै रेल लक्जरियस नै थिए । ती रेलको गति सुस्त थियो । कुनै यात्रीलाई शौचले सताएको छ भने उ फुत्रुक्क ओर्लिन्थ्यो अनि आफ्नो काम सकेर फेरि रेल चढ्थ्यो ।
८. ‘फिल्म हिरोको कारणले मात्र चल्दैन, अहिले हिरोइन पनि सुपरस्टार छन्’: साम्राज्ञी
काठमाडौं । अमेरिकाले दिने इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा मंगलबार सार्वजनिक हुन लागेको छ । अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भएअनुसार इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको डिभी चिठ्ठाको नतिजा आउँदो मंगलबार सार्वजनिक गरिनेछ । इडिभी २०१७ का लागि १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो। इडिभी २०१७ को नतिजा डिभी लट्री डट स्टेट डट जिओभीमा लगइन गरेर हेर्न सकिनेछ । काठमाडौँ, - शिव लामीछानेको शब्द तथा स्वर रहेको ‘तिमी मरेर पनिको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक, एरेन्जर तथा गिटारिस्ट सुनिल बर्देवाको एरेन्जमेन्ट रहेको गीतको भिडियोमा कलाकार जिवन र निशाको अभिनय देख्न सकिन्छ । भिडियो रोहित बस्नेतले निर्देशन गरेका हुन् । एम आर क्रियशनको प्रस्तुति रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र उज्जवल ढकालको सम्पादन रहेको छ । भिडियो गीतको भाव अनुसार अजम्वरी मायाप्रेमलाई दर्शाउने प्रयत्न गरिएको छ ।
Comments Off on जाउत भने भत्केको पुल छ – Nepali Lok Dohori Song By Manju BK
काठमाडौं । कुनै व्यक्ति निश्चित गन्तव्य र समयको लागि एउटा उद्देश्यका साथ एक ठाँउबाट अर्को ठाँउ वा एक देशबाट अर्को देशमा जाँदा हुने आर्थिक क्रियाकलाप पर्यटन उद्योग भित्र पर्छ । एउटा व्यक्तिले आफ्नो इच्छा, चाहना र उद्देश्यका साथ समय र गन्तव्य निर्धारण गरे पछि उ पर्यटक भएर जान्छ । पर्यटकले निर्धारण गरेको समय र गन्तव्यमा उसको सुरक्षा देखि लिएर दैनिक आधारभूत आवश्यकता पुरा गर्ने व्यक्ति या संस्थालाई पर्यटन व्यवसायी भनिन्छ । राज्यले त्यस क्षेत्रलाई आफ्नो आम्दानीको श्रोतको रुपमा बिकास गर्नुका साथै स्थानियको शैक्षिक, स्वास्थ्य, पर्यटन मजदुर कल्याण, पर्यटन बजार व्यवस्थापन, भौतिक पूर्वाधार तथा मानव विकास र वातावरण संरक्षण जस्ता गतिविधि संचालन गर्न पर्यटन व्यवसायीसँग कर र पर्यटकसँग प्रवेश अनुमति पत्र फि लिने गरेको पाइन्छ । त्यस्तै उद्देश्यका साथ वि.सं २०६६ साल देखि राज्यले नेपाल टुरिजम बोर्ड मार्फत एफआईटि टिम्स र टानले ट्रेकिङ एजेन्सी मार्फत पद यात्रामा एउटा सहयोगी लिएर जाने पर्यटकलाई मात्र ग्रुप टिम्स अर्थात परमिट वितरण गर्दै आईरहेको छ । तर आज टिम्स माथि विभिन्न प्रश्नहरु उठिरहेका छन् । नेपालमा राजनितिक तथा राज्यकै संरचना परिवर्तनले गर्दा ती प्रश्नहरुको जवाफ टिम्सले दिन सकिरहेको छैन यद्यपी नेपालको पर्यटन उद्योगलाई बर्तमान अवस्था सम्म ल्याई पुर्याउन टिम्सले प्रमुख भूमिका खेलेको देखिन्छ । विगतको दिनमा टिम्स पर्यटन उद्योगमा अति महत्वपूर्ण भए पनि अहिलेको परिवर्तित अवस्थामा टिम्सको बारेमा उठेका बिभिन्न टिका टिप्पणी र प्रश्नहरुले गर्दा आज सम्बन्धित सबै पक्ष नयाँ तरिकाबाट सोच्न बाध्य भएका छन् । मुलुक परिवर्तित वर्तमान परिस्थितिमा टिम्सलाई पुरानै स्थितिमा संचालन गर्न सक्ने परिस्थिति छैन । सबै पक्षले नयाँ विकल्प र सोचका साथ सोच्न जरुरी छ । राज्यको पूरै संरचना, नयाँ नयाँ प्रविधिको विकास भैरहेको अवस्थामा टिम्स पुरानै संरचना तथा यथास्थितिमा संचालन गर्न खोजेर बेलैमा टिम्सलाई परिमार्जन वा नयाँ विकल्पको खोजी नगरिँदा राज्यकै एउटा आर्थिक श्रोत र मुलुकमै लाखौ युवाहरुलाई रोजगार श्रृजना गर्ने पर्यटन उद्योग ट्रेकिङ व्यवसायीहरुका छाता संगठन टानको छविमा नकरात्मक असर पर्न गएको छ । जसले गर्दा आजको नयाँ परिस्थितिमा हामी सबैको बीचमा आएका समस्याहरुलाई सम्बोधन गर्दै रोजगार श्रृजना हुने तथा पर्यटक आफ्नो गन्तव्यमा पुगी पूर्ण सुरक्षित फर्किने गरि टिम्सलाई परिमार्जन वा नयाँ विकलपको खोजी गर्न आवश्यक छ । मुलुकमा वेरोजगार समस्यका कारण दैनिक १२ देखि १५ सय युवा बैदेशिक रोजगारमा जान बाध्य छन् । वैदेशिक रोजगारीका क्रममा २०६४ देखि हालसम्म मृत्यु भएका ६ हजार ७ सय ९० जना कामदारका परिवारलाई सरकारबाट आर्थिक सहायता रकम र अंगभंग भएर फर्किएका १ हजार २ सय २ जनाले क्षतिपूर्ति पाएका छन् । अवैधानिक रुपमा विदेशमा पुगेर मृत्यु भएका र अंगभंग भएकाले सरकारबाट कुनै आर्थिक सहायता नपाउने भएकाले, वैधानिक भन्दा अवैधानिक रुपमा विदेशमा काम गर्ने कामदार बढि असुरक्षित हुने हुनाले यो संख्या निकै माथि हुने अनुमान गर्न सकिन्छ । उक्त परिप्रेक्ष्यमा रोजगारको प्रबल संभावना बोकेको पर्यटन उद्योगलाई सरकार लगायत सम्बन्धित निकायले बढि भन्दा बढि रोजगार श्रृजना गरि व्यवस्थित गर्न सकिरहेको छैन । पर्यटन बजार आज नयाँ नयाँ प्रविधि र टेक्नोलोजीको विकास सँगै ट्रेकिङ कम्पनी ब्यवसायीहरुले अनेकौं चुनौतिहरुका सामाना गरिरहेका छन् । हरेक ट्रेकिङ कम्पनी संचालकले नैतिक, भौतिक, आर्थिक तथा अन्य गरि विभिन्न हिसावले आफ्नो ट्रेकिङ कम्पनीलाई निरन्तर संचालनमा रहिरहनका लागि प्रत्येक बर्ष लाखौ लाख लगानी गरिरहेका छन् । मुलुकमा रोजगारको अवसर नहँुदा हजारौ युवाहरु रोजगारका शिलशिलामा विदेशी भूमिमा मृत्युवरण गर्न बाध्य भइरहेको अवस्थामा पदयात्रा ब्यवसायीहरुले मात्र लगभग ५ लाखलाई रोजगार दिईरहेका छन् । त्यस माथि अझ एफआईटि परमिट बन्द गरि पदयात्रा व्यवस्थित गर्ने हो भने बिसौं लाखलाई रोजगार श्रृजना हुन सक्छ । अवैधानिक तथा एफआईटि परमिट लिई आफुखुशी पद यात्रामा जानेहरु नै विभिन्न समस्यामा पर्नु, हराउनुका साथै उनीहरुबाट नै नेपाल र नेपालीको संस्कार, संस्कृति, आस्थाहरुमा ठेस पुर्याउने सामाजिक विकृति फैल्याउने गतिविधिहरु हुने गरेको पाइन्छ । तिलेचो ताल धार्मिक हिसावले पवित्र स्थल मानिन्छ । केही समय अगाडी तिलेचो ताल र सगरमाथा आधार शिबिरमा नाङ्गै फोटो तथा भिडियो खिच्ने अश्लिल गतिबिधि सार्वजानिक भयो भने अन्नपुर्ण राउण्डको थोरोङ फेदीमा ड्रिङसको पैसा नतिरे पछि बढेको बिबादलाई होटेल व्यवसायीको बदनाम गर्ने नियतले थाहै नदिई भिडियो खिचि इन्टरनेटमा भाइरल बनाई नेपालको पर्यटन उद्योगलाई नै बदनाम गर्ने दुस्प्रयास गरियो । ५ बर्ष यता एफआईटि परमिट लिई आफुखुशी पद यात्रामा गएर हराइरहेका ६२ जना पर्यटक आज सम्म पनि कहाँ छन सरकारलाई अत्तोपत्तो छैन । ट्रेकिङमा हराइएका ती ६२ जनाका परिवारले, राज्यले नै पद यात्रा अनुमति पत्र दिएर हाम्रा मान्छेलाई कहाँ पठाएको भनेर सोधिरहँदा सरकार अनुत्तरित भएर बस्नु कति उचित हो ? सरकार पर्यटकको सुरक्षा ग्यारेण्टी दिनु कता कता, पदयात्रामा हराउन अनुमति दिँदै नेपालको पदयात्रा कति असुरक्षित छ भन्ने सुचना त दिइरहेको छैन ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले २०७५ भदौ ३१ गते जानकारी पत्र जारी गरेको छ । जसमा ग्रुप टिम्स वा परमिटलाई सक्रिय गराउने तथा एजेन्सीले पदप्रदर्शक साथमा लगाएर मात्र पर्यटकलाई पद यात्रामा पठाउने भनिएको छ । जुन विगत देखि कार्यान्वयनमा रहेको ग्रुप टिम्स भनेकै त्यही हो । ग्रुप टिम्सका कारण त्यस्तो कुनै जटिल समस्या देखिएको पाइँदैन । एफआईटि पद यात्रामा जाने पर्यटकका कारण राज्यलाई के कस्ता असरहरु भएको छ भन्ने बारेमा अध्ययन अनुसन्धान भएको पाइँदैन तर एफआईटि परमिटलिई आफुखुशी पद यात्रामा जाने पर्यटकबाट नै जटिल समस्या देखा परेका छन् । जसको बारेमा सरकार मौन देखिन्छ । यसबाट सरकार अझै पनि पर्यटन उद्योग तथा व्यवसायी प्रति गम्भिर भएको देखिदैन भन्ने प्रष्ट हुन सकिन्छ । स्थानिय निर्वाचन पछि स्थानिय तहले पर्यटन शुल्क पद यात्रीसँग उठाउन थालेको छ । यसैको कारण भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच पर्यटकसँग शुल्क उठाउने विषयमा बिबाद भईरहेको छ । अहिले नगरकोट जाने पर्यटकसँग दुबै नगरपालिकाले शुल्क उठाउँदा पर्यटक दोहोरो शुल्कको मारमा परेका छन् । पर्यटन शुल्क नेपाल सरकारको मान्यता प्राप्त एजेन्सी मार्फत एकद्घार प्रणालीबाट उठाई गृह र स्थानियको संयुक्तमा निरक्षण गर्ने व्यवस्था गर्यो भने यो समस्या स्वत हल हुने देखिन्छ । राज्यको पर्यटन नीति, कानून र करको दायरामा आएका ट्रेकिङ कम्पनीहरुलाई मात्र पद यात्रा अनुमति पत्र वितरण गर्ने आधुनिक व्यवस्था गरिनु पर्छ । नेपाल सरकारको मान्यता प्राप्त एजेन्सीले तिरेको राजस्व स्वतः स्थानिय, प्रदेश वा सम्बन्धित निकायको खातामा स्वतः जम्मा हुने गरी अनलाइन मार्फत परमिट फि तिर्ने र परमिट प्राप्त गर्ने प्रणालीको विकास गरियो भने अबैधानिक पद यात्रा रोकिनुका साथै कर छली समस्याको अन्त्य भई सबै पक्ष, राज्य, व्यवसायी, पर्यटक र मजदुरको हित हुनेछ । लोकेन्द्र जि एम र सुष्मा तामाङको दशैँ तिहार गीत ‘दिदि भाई ’ सार्वजनिक (भिडियोसहित) – ई-सरोकार न्याय र समताको संवाहक रोशन पोखरेल ,काठमाडौँ, असोज २९ । परदेशमा गएको माइती र चेली विचको पारस्परिक प्रेमलाई समेटेर राधिका म्युजिक प्रालीको प्रस्तुतिमा गायक लोकेन्द्र जि एम , गोविन्द ओली र गायिका सुष्मा तामाङको आवाजमा सजिएको दशैँ तिहार भाका ‘दिदि भाई ’ गीतको भिडियो सार्बजनिक भएको छ । वियोगान्त प्रेमका गहन शब्द लोकेन्द्र जिमले लेखेका हुन भने लय सिर्जना पनी उनले नै ग गरेका छन । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा सागर थापा र अनु पराजुलीको अभिनय रहेको छ ।
वीरगन्ज २९ जेठ पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण बारा पर्साको जनजीवन कष्टकर बनेको छ । तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ ।
म्याग्दी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल हुँदै (भिडियाे सहित) हिजो
मोड्रिक बने विश्वकपका सर्वोत्कृष्ट खेलाडी, अन्य ४ अवार्ड क-कसले जिते?
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको यस्तो छ तयारी
कार्यक्षमताबाट हुने बढुवा प्रावधानलाई हटाउंदै जेष्ठताबाट मात्र बढुवा हुने र सोको लागि सबैभन्दा बढी सेवा गरेका र नकारात्मक सूचीमा नपरेकालाई गरिने व्यवस्था छ । यसमा उल्लेखनीय पक्ष बढुवा गर्दा समान सेवा अवधि भएका मध्येबाट क्रमशस् क बर्गमा कम्तिमा २, ख मा ३, ग मा ४ र घ बर्गमा सेवा गरेकालाई पहिले बढुवा गरिने व्यवस्था छ । यसबाट दुर्गममा सेवा गर्ने कर्मचारीहरुलाई ठूलो राहत मिल्ने देखिन्छ ।
दार्जीलिङ, 17 जुलाई। दार्जीलिङ नगरपालिकाको जमीन अनि कुनै पनि सम्पत्ति बेच्न अनि किन्न पूर्णरूपले अवैध हो र कसैले पनि यसो…
प्रतिक्रिया दिनुहोस
लोकान्तर राष्ट्रिय समाचार समिति (रासस) को ग्राहक हो ।
माथिल्लो तामाकोशीको कात्तिक १५ देखि आइपीओ खुल्ने, ५० देखि १ हजार कित्तासम्म भर्न पाइने
जस्तो गएका वर्षहरु २०७२ र २०७३ सालमा एनएमसी डेरी उद्योगलाई सधैंजसो दूधको अभाव भएको थियो । अझ खपतको मुख्य सिजन भदौ, असोज, कात्तिक, मंसीर, माघ, फागुनमा दूधको सधैं अभाव हुने गथ्र्यो । तर, २०७४ को सबै महिना दूध बढी भएको छ । बजारमा खपत पनि बढेको छ । तर पनि दूध धेरै नै भएको छ । यसको कारण झापामा एनएमसी डेरी शुरु हुनुभन्दा पहिला बजारमा दूधको मूल्य निकै न्यून हुनु, बिक्री हुने कुराको सुनिश्चित नहुुनु, बिक्री भएपनि पैसा समयमा नआउने, बिहानको दूध बिक्री भएपनि बेलुकाको दूध बिक्री नहुने, नजिकै दूध बिक्रीगर्ने चिस्यान केन्द्रको अभावजस्ता समस्या थिए । एनएमसीले सञ्जाल (नेटवर्क) विस्तार गर्यो र पछिल्लो समयमा दूधको माग र आपूर्ति बढेको छ ।
सर्वाधिक पढिएको
खजुरा । बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् ।
उहाँको कुराले मेरो मन खिन्न हुन थालेको छ । केही विशेषज्ञसँग सम्पर्क गर्दा उनीहरुले ‘यो तपाईंको नितान्त मनोवैज्ञानिक समस्या हो’ भनेका थिए । यो समस्या मनोवैज्ञानिक हो कि शारीरिक रु कृपया तपाईंले प्रस्ट पारिदिनुहोला । तपाईंको सहयोग चाहन्छु । (सी
गोरखा । यहाँ १३ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ। गोरखा नगरपालिका–७ का ४५ वर्षीय राम्जी रम्तेल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यही कात्तिक ८ गतेदेखि हराएका रम्तेलको शव गोरखा नगरपालिका–५ स्थित धारापानी खोलामा फेला परेको प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिए। शव किरा परी सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको उहाँले जानकारी दिए। रम्तेल हराएको सूचनाका आधारमा खोजतलास गर्दा मृतावस्थामा भेटाइएको थियो। शवपरीक्षण गरी आजै आफन्तको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक थापाले बताएका छन्। सूचना विभाग दर्ता प्रमाणपत्र न‌ं. २४०/०७३-७४ सम्पादक/प्रकाशक: दिपा पौड्याल डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं। © 2018 www.dcnepal.com
काठमाडाैँ, ३१ वैशाख । नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गका रुपमा स्थापित गराई साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘हिमालयन ट्राभल मार्ट–२०१८’ आयोजना हुने भएको छ ।
अमृता श्रीपालको गैरी गाउको मेलामा सार्बजनिक (भिडियो सहित) by author - No Comment
'मर्निङ वाक' स्वास्थ्यका लागि खतरा
निलम्बित एसपी बिष्ट भन्छन्- निर्मला प्रकरणमा राज्यले मलाई क्षतिपूर्ति दिनुपर्छ (भिडियो)
रियाल, रिंगिट र दिर्हामको मूल्य घट्यो
परिवारका एक सदस्यले जस्तै गरी संरक्षण गरिएको गैँडाले पनि दौत्य सम्बन्ध थप मजबुत पार्ने विश्वास लिइएको छ । घरको छोरीलाई बेहुली बनाएर पठाए जस्तै महसुश भएको बताउँदै वनले भने, “रुपसी–भद्रको सम्बन्ध पनि राम्रो बनोस् र रमाउने वातावरण चीनमा होस् ।”
सुनुवार गीत (3)
कर्मचारीले आन्दोलन व्यापक पार्न थालेपछि उनीहरूको मागबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सचिव बैठक बसेको थियो।
a Khas Jhakri shaman
सम्बन्धित शीर्षकहरु
प्रियंका कार्कीले यस वर्षको तिहार नमनाउने भएकी छन्। फिल्म 'प्रेम दिवस'को सुटिङका लागि इलाम पुगेकी प्रियंका तिहारमा पनि सुटिङमा नै व्यस्त रहनेछन्। उनी भन्छिन्, 'हामी छायांकनका लागि टाढा आएका छौँ। त्यही भएर यस वर्ष तिहारमा ब्रेक छैन। हामी सुटिङमा नै व्यस्त हुनेछौँ।'
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
नेपालमा १२ बर्षसम्म चलेको शसस्त्र द्वन्द्व अन्त्य भएको बर्षौं हुन लाग्दा पनि अहिलेसम्म त्यसका धेरै घाउ आलो बनिबसेका छन् । यो समयमा द्वन्द्व सुरु भएको मुख्य ठाउँ थियो, रोल्पा । जनताको अधिकार स्थापित गर्ने भन्दै चलेको द्वन्द्व पश्चात सोही समुहका ‘लिडर’हरु सत्तामा पुग्दामा पनि केहि गर्न नसकेको आरोप लागिरहँदा अब भयो यो समयको अवस्था उठान गर्दै नयाँ सिनेमा निर्माण हुने भएको छ । पौष १५ देखि छायाँकन प्रारम्भ हुने भनिएको सिनेमा ‘रोल्पा रोग’ले यी र यस्तै प्रकारको विषय उठान गर्ने बताईएको छ ।
फुटबल जीवनपछि प्रशिक्षक बनेका खेलाडीहरु प्राय सफल भएका छन् । युभेन्टस, आर्सनल, बार्सिलोना जस्ता क्लबसँगै फ्रान्स राष्ट्रिय टिममा सफल खेल जीवन बिताएका थियरी हेनरी अहिले फ्रेन्च क्लब मोनाकोका प्रशिक्षक भएपछि प्रशिक्षक बनेका खेलाडीबारे चासो बढेको छ । बेल्जियमको राष्ट्रिय टिममा सहायक प्रशिक्षक भएर काम गरिसकेका हेनरी अहिले मोनाको सम्हालिरहेका छन् । हेनरीभन्दा अघि पनि राष्ट्रिय टिम र क्लब प्रशिक्षणमा लागेको खेलाडी धेरै नै छन् । जिनेदिने जिदान आफ्नो समयका उत्कृष्ट खेलाडी जिदानले प्रशिक्षणमा पनि आˆनो कला राम्ररी देखाएका छन् । २००२ मा खेलाडीका रुपमा च्याम्पियन्स लिग जितेका उनले रियल मडि्रडका प्रशिक्षकको रुपमा पनि च्याम्पियन्स लिग जितेका छन् । २०१४ मा रियल मड्रिड बी टिम सम्हालेका उनले २०१६ देखि २०१८ सम्म रियल मड्रिड सिनियर टिम सम्हालेका थिए । पेप गार्डिओला १९९० को दशकमा गार्डिओला बार्सिलोनामा चलेका मिडफिल्डर थिए । स्पेन राष्ट्रिय टिमबाट पनि खेलेका उनले बार्सिलोनाबाट ला लिगासँगै च्याम्पियन्स लिग पनि जितेका थिए । २००७ मा बार्सिलोनाकै बी टिमबाट प्रशिक्षण सुरु गरेका उनले २००८ देखि ०१२ सम्म बार्सिलोना, २०१३ देखि ०१६ सम्म बायर्न म्युनिख र २०१६ देखि म्यानचेस्टर सिटी सम्हालिरहेका छन् । कार्लो एन्सेलोटी इटालीका कार्लोले खेल जीवनमा तीन सिरी ए उपाधि र दुई च्याम्पियन्स लिग उपाधि जितेका छन् । १९७० को दशकको अन्तिमदेखि १९९० को सुरुसम्म उनी चलेका फुटबलर थिए । इटाली राष्ट्रिय टिमबाट पनि खेलेका उनले प्रशिक्षकका रुपमा १९९५ मा इटालीकै रेगिएनाबाट प्रशिक्षण सुरु गरेका थिए । त्यसपछि पार्मा, युभेन्टस, मिलान, चेल्सी, पीएसजी, रियल मडि्रड, बायर्न म्युनिख र नापोली सम्हालेका छन् । लुइस इनरिक लुइस इनरिक त्यस्ता खेलाडी हुन् जसले रियल मडि्रड र बार्सिलोना दुवै क्लबमा रहेर उपाधिहरु जिते । १९९१ मा रियल मडि्रडबाट खेलेका उनी १९९६ देखि २००४ सम्म भने बार्सिलोनामा थिए । स्पेनको राष्ट्रिय टिमबाट समेत खेलेका उनले २००८ देखि प्रशिक्षण सुरु गरेका हुन् । बार्सिलोनाको बी टिम सम्हालेपछि उनी २०११ मा रोमा गए । त्यसपछि सेल्टा, बार्सिलोना सम्हालिसकेका उनी अहिले स्पेन राष्ट्रिय टिमको प्रशिक्षक छन् । रोबर्टो माकिनी इटालीका रोबर्टो इटालियन राष्ट्रिय टिमसँगै इटालीकै बोलोग्ना, साम्पडोरीया, लाजियोसँगै इंग्लिस क्लब लिसेस्टर सिटीबाट पनि खेले । फियोरेनटिनाबाट प्रशिक्षण सुरु गरेका उनले अहिले इटालीको राष्ट्रिय टिम सम्हालिरहेका छन् । बीचमा उनले लाजियो, इन्टरनाजियोनल, म्यानचेस्टर सिटी, गालातासरे, जेन्ट सेन्ट पिटरसबर्ग पनि सम्हालेका थिए । जियोभानी ट्रापाटोनी एसी मिलानबाट इटालियन सिरी ए दुई पटक जितेका उनले दुई पटक नै युरोपियन कपसँगै अरु प्रतियोगिताहरु पनि जितेका थिए । १९६० को दशकका राम्रा खेलाडी उनले १९७२ पछि १२ भन्दा धेरै टिम सम्हालिसकेका छन् । २००० देखि २००४ सम्म इटालीको राष्ट्रिय टिम सम्हालेका उनले युभेन्टस, एसी मिलान, बायर्न म्युनिख, बेनफिकाजस्ता क्लब सम्हाले । अहिले उनी भ्याटिकन सिटीको प्रशिक्षक रहेका छन् । फ्रान्ज बेकेनबोउर वेस्ट जर्मनीका विश्वकप विजेता बेकेनबोउरले बायर्न म्युनिखलाई बलियो क्बल बनाउन १९६४ देखि १९७७ सम्म निकै राम्रो खेले । वेस्ट जर्मनीकै प्रशिक्षकको रुपमा १९८४ देखि प्रशिक्षण थालेका उनले मार्सेली र बायर्न म्युनिखमा पनि प्रशिक्षक भएर काम गरिसकेका छन् । फ्रान्क रिजकार्ड अजाक्स र एसी मिलानमा खेलाडीका रुपमा राम्रो स्थापित भएका फ्रान्कले नेदरल्याण्ड्सको राष्ट्रिय टिमबाट पनि खेलेका थिए । नेदरल्याण्ड्सबाट नै १९८८ मा उनले युरो कप पनि जितेका थिए । प्रशिक्षकका रुपमा उनले नेदरल्याण्ड्स, स्पार्डा रोटेडम, बार्सिलोना, गालातासरेसँगै २०११ देखि २०१३ सम्म साउदी अरेबियाको राष्ट्रिय टिम सम्हालेका थिए । जोहन क्रुफ नेदरल्याण्ड्सको राष्ट्रिय टिमबाट समेत खेलेका जोहनले अजाक्सबाट आठ लिग उपाधि र तीन युरोपियन कपका साथै बार्सिलोनाबाट ला लिगासमेत जितेका थिए । प्रशिक्षकका रुपमा पनि उनले बार्सिलोनाबाट १० उपाधि जितेका थिए । १९८५ मा अजाक्स टिम सम्हालेका उनले १९८८ देखि ०९६ सम्म बार्सिलोना सम्हालेका थिए । डिडियर डेसच्याम्प्स डिडियर डेसच्याम्प्स पनि खेलाडी र प्रशिक्षकका रुपमा सफल व्यक्ति हुन् । फ्रान्सबाट विश्वकप जितेका उनले मार्सेली र युभेन्टस साथै चेल्सीबाट पनि उत्कृष्ट खेल जीवन बिताए । खेलाडीको रुपमा विश्वकप जितेका उनले फ्रान्सको प्रशिक्षकका रुपमा पनि विश्वकप जिते । उनले मोनाको, युभेन्टस र मार्सेली जस्ता क्लब पनि सम्हालेका छन् । लोरेन्ट ब्लान्स मोन्टपिलर, अक्जेरी, बार्सिलोना र म्यानचेस्टर युनाइटेडमा खेलाडी जीवन बिताएका लोरेन्टले प|mान्सबाट विश्वकपसमेत जितेका थिए । बोर्डेअक्स र पेरिस सेन्ट जर्मेनको प्रशिक्षक भइसकेका उनले प|mान्सको राष्ट्रिय टिम पनि २०१० देखि २०१२ सम्म सम्हालेका थिए । जप हेनकेस १९६६ देखि १९७६ सम्म वेस्ट जर्मनीमा खेलाडीका रुपमा रहेका हेनकेसले एक दर्जनभन्दा धेरै क्लबमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । बोरुसिया मोन्चेनग्लाडबच, बायर्न म्युनिख, एथ्लेटिको बिल्बाओ, रियल मडि्रड, बेनफिका, साल्क, बायर लिभरकुसेन जस्ता क्लबमा काम गरिसकेका छन् । केनी डलग्लिस १९७० को दशकमा सेल्टिकमा र १९८० को दशकमा लिभरपुलमा चलेका खेलाडी डलग्लिसले स्कटल्याण्डको राष्ट्रिय टिमबाट पनि खेलेका छन् । १९८५ मा लिभरपुलबाट प्रशिक्षण सुरु गरेका उनले ब्ल्याकबर्न, न्युक्यासल, सेल्टिक र लिभरपुल जस्ता क्लब सम्हालिसकेका छन् । जिनो जोफ इटालीको राष्ट्रिय टिमसँगै युडिनेस, मान्तोभा, नापोली र युभेन्टसबाट खेलेका जिनोले १९८८ मा युभेन्टसबाट नै फुटबल प्रशिक्षण सुरु गरेका थिए । त्यसपछि लाजियो, फिरोनटिनासँगै १९९८ देखि २००० सम्म इटालीको राष्ट्रिय टिम सम्हालेका थिए । फाबियो कापेलो इटालीकै फाबियोले १९७२ देखि १९७८ सम्म इटालीको राष्ट्रिय टिमबाट खेलेका थिए । खेलाडीका रुपमा उनले १९६४ देखि १९८० सम्ममा स्पाल, रोमा, युभेन्टस र मिलानजस्ता क्लबमा खेले । १९८२ मा मिलानबाट प्रशिक्षण सुरु गरेका उनले रियल मडि्रड, रोमा, युभेन्टस जस्ता क्लबसँगै इंग्ल्याण्ड र रसियाको राष्ट्रि टिम पनि सम्हालिसकेका छन् । डिएगो सिमोन एथ्लेटिको मडि्रडमा १९९४ देखि ०९७ र २००३ देखि २००५ सम्म खेलेका सिमोनले सेभिल्ला, लाजियो जस्ता क्लबमा पनि खेलाडी जीवन बिताए । २०११ देखि एथ्लेटिको मडि्रडमा प्रशिक्षक रहेका उनले त्यसअघि पनि रेसिङ क्लब, रिभर प्लेट, सान लोरेन्जो, क्याटानिया जस्ता क्लब पनि सम्हालेका थिए । कार्लोस बिएन्ची १९६७ देखि १९८५ सम्म फ्रान्स र अर्जेन्टिनाका क्लबहरुमा खेलेका बिएन्चीले १९८५ पछि नै फ्रान्सकै रिम्सबाट प्रशिक्षण सुरु गरेका हुन् । उनले एथ्लेटिको मड्रिड, रोमा र बोका जुनियर जस्ता क्लबमा प्रशिक्षणको काम गरेका छन् । अनलाइनखबर
शुरु भयो याक अट्याक, १० देशका ३१ जना सहभागी
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ । ‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब चार घण्टा नेपालमय बनाएको थियो । करीब १२ किलोमिटरको पैदलयात्रालाई ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ नारा दिइएको थियो । वी विल राइज फाउण्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ ।
त्रिविले सोमबार डा. प्रताप नारायणलाई आइओएम क्याम्पस प्रमुख र अन्य चार जनालाई सहायक डिन नियुक्ति गरेको थियो। यी पद झन्डै आठ महिनादेखि रिक्त थिए।
आरजुको हस्तक्षेपले देउवा समूह भताभुङ्ग, कहाँ–कहाँ भयो नोक्सानी ?
सांस्कृतिक सम्बन्ध प्रगाढ पार्ने गरी भएको सम्झौता निकै महत्वपूर्ण -कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : डिजिटल प्रदेशदेखि उत्तरी नाका खाेल्नेसम्म
‘हे हे, तपाईं ढुक्क हुनुस् । भित्र छिरेको जति सबको पालो आउँछ । ढिलो चाँडो मात्र हो । बरु तपाईंको त बेलुका तिर मात्र आउँला पालो ।’ ती प्रहरी दाइले यसो मलाई तलदेखि माथिसम्म हेर्दै भने ।
वाढी, पहिरो र डुवानको मिति २०७४।०४।२७ देखी मिति २०७४।०५।१४ गते ११.०० बजेसम्मको प्रारम्भिक विवरण ।
समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रधानमन्त्री
ताप्लेजुङ, ३१ असार ९ / ताप्लेजुङको सिरिजंघा गाउँपालिकाअन्तर्गत सिनाम आम्बेगुदिन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गएरातिको वर्षासँगै माथिबाट झरेको पहिरोले सडक पुरेपछि आज बिहानैदेखि उक्त सडक खण्डमा चल्ने यातायात बन्द भएको स्थानीयवासीले बताएका छन् । सिनाम र आम्वेगुदिन जोड्ने नेगुखोला नजिकै....
अमरीश पुरी, स्मिता पाटिल, नसीर र शबाना आजमीसँग मिलेर उनले केही सम्झनलायक फिल्महरु दिए । सन् १९८० मा रिलिज भएको फिल्म ‘भवनी भवई’ र ‘आक्रोश’, सन् १९८१ मा ‘सद्गति’, १९८२ मा ‘अर्ध सत्य’ र ‘डिस्को डांसर’ १९८६ मा आएको फिल्म ‘मिर्च मसाला’ र १९९२ मा धारावी’ मा उनको भूमिका रुचाइएको थियो ।
रौतहटमा कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या ५ पुग्यो, पीडितको उद्धारमा घरघरमा पुग्न नेकपाको आह्वान
कांग्रेसले आफ्नो ‘पाप’ पखाल्यो, नेकपाले के गर्छ?
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन् भने वा हामीले प्रकाशित गरेका समाचार सम्बन्धि केहि टिका-टिप्पणी भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।
भारतीय नागरिकलाई सांसदको सपथ नगराउन माग
त्यो सकेर जनताको भलो गर्लान् भन्ने आशामा हात बाँधेर बस्नुको कुनै अर्थ छैन। उनीहरूको मुख ताकेर बस्नुभन्दा आफ्नो काम आफैं गर्नु नै श्रेयस्कर हो। बिलो बाँडिसकेर आएछन् भने उचित काम दिए पनि भयो तर पर्खेर बस्नुको औचित्य अब छैन।
कथाकार मातृका पोखरेलको जन्म वि.स. २०२३ साल असार ९ गते उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स. वडा न. ४ मा पर्ने थामखर्क भन्ने गाउँमा भएको थियो । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा बी. एड. र एम. ए. सम्मको औपचारिक अध्ययन गरेका छन् । पोखरेल वि. सं. २०४४÷४५ सालतिरबाट समीक्षा साप्ताहिक पत्रिकामा सूर्य उदाऊ अब शीर्षकको कविता प्रकाशित गरी साहित्यका क्षेत्रमा देखा परेका हुन् । कविता विधाबाट साहित्य यात्रारम्भ गरेका पोखरेलका हालसम्म तीनओटा कवितासङ्ग्रह र दुईओटा कथासङ्ग्रह प्रकाशित छन् ।
उनले भनेका थिए-
२५ माघ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन् ।...
प्रतिकृया दिनुहोस्
Home » Gatibidhi » खानीडाँडा विमास्थल दिप्रुङ गाउँपालिका जोड्ने सडक निर्माण सुरु
विराटनगर ५ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा कार्यरत अधिकाश गैरसरकारी संस्थाहरु नाफा कमाउने उदेश्यका साथ केन्द्रित हुदाँ जनताको मन जित्न नसकेको बताए । मुख्यमन्त्री राईले अब जनताको मन जित्ने गरी काम नगर्ने त्यस्ता गैरसरकारी संस्थाहरुलाई प्रदेश सरकारले चाडै कानून निर्माण गरी अनुगमन र नियन्त्रणको पहल थाल्ने पनि बताए । मोरङको धनपालथान गाउपालिका(६ मा गंगलबार आयोजित आवसगृह हस्तान्तरण कार्यक्रमको उद्घाटन गदै मुख्यमन्त्री राईले भने, ‘प्रदेश सरकार संस्थाको गैरसरकारी संस्थाको लक्ष्य र उदेश्य विपरीत नाफामुखी सोच बोकेर हिडने त्यस्ता संस्थाविरुद्ध अब कडा रुपमा प्रस्तुत हुनेछ ।’ एक नम्वर प्रदेशमा रहेका गरीब तथा लक्षित बबर्गको जीवन उकास्न रोजगार र आयमुलक कार्यक्रमलाई सरकारले महत्व दिएको पनि मुख्यमन्त्री राईको भनाइ थियो । नेपाल डोभलोपमेन्ट सोसाइटी नामक अन्तराष्ट्रिय संस्थाले सो क्षेत्रमा सुकुम्बासी तथा सीमान्तकृत परिवारका लागि निर्माण गरिदिएको ८० वटा घर, एउटा स्वास्थ्यकेन्द्र तथा एउटा विद्यालय समुदायलाई हस्तान्तरण गरिएको थियो । गतवर्षको साउनमा आएको लोहन्द्रा खोलाको वाढिले सो गाउँमा रहेको सुकुम्बासीहरुको घर बगाएपछि उक्त संस्थालेको करीब २ करोड २० लाख रुपैयाँको लागतमा दुईकोठे पक्कि घर वनाएर समुदायमा हस्तान्तरण गरेको थियो ।
नायक सैफअली खानकी छोरी साराअली खानको बिषयमा बलिउड मिडिया लामो समयदेखि तरंगित हुँदै आएका छन् । साराले बलिउडमा डेब्यू गर्न लागेको चर्चा चलेको लामो समय भैसकेको छ । तर, सारालाई ठूलो पर्दामा हेर्न चाहने फ्यानको सपना कहिले पुरा हुने हो, पत्तो छैन । केहि समय अगाडि सारालाई निर्देशक करण जोहरले बलिउडमा लन्च गर्न लागेको खबर सार्वजनिक भैरहेका थिए । धर्म प्रोडक्शनले यस अगाडि चर्चित बलिउड स्टारका सन्तानलाई रंगिन दुनियाँमा भित्राइसकेको छ । तर, नायक सैफअली भने छोरी साराको करिअर आलिया भट्टको जस्तो नहोस् भन्ने चाहन्छन् । यसैले, पनि उनी साराको लन्च धर्म प्रोडक्शनबाट नहोस् भन्ने चाहन्छन् । बलिउडमा आज आलिया भट्टको निकै राम्रो चर्चा छ । आलियाले ठूला-ठूला ब्यानरमा पनि काम गरिरहेकी छिन् । तर, पनि आलियाको नाम करण जोहरसँगै जोडिएको छ । करणको आर्शिवादका कारण आलियालाई यो उचाई मिलेको हो भन्ने चर्चा बलिउड बजारमा चलेको पाइन्छ । नेपाली समाजमा गहिरो असमानता र परम्परागत विषमताहरुले उत्पन्न अस्थिरता रहँदैआएको छ । तर यसको अभिव्यक्ति पक्षपातरहित, पूर्ण र स्वस्थ छैन । अनुकरणात्मक प्रबृत्तिले गर्दा सिर्जनात्मक फाँटलाई पनि विभेदमा आधारित सामाजिक चरित्रले दुष्प्रभावित गरिरहन्छ । केही दिनअघि आएको नेपाली चलचित्र ‘भैरव’ को कथावस्तु र प्रस्तुतिलाई लिएर मधेशी समुदायको चर्को विमति कलाजगतको पूर्वाग्रहलाई अस्वीकार गर्ने दर्शकको रुझानको रुपमा आएको थियो । बलिउड अभिनेता इरफान खानले हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलवर्गको नयाँ फिल्ममा अभिनय गर्न अस्विकार गरेका छन् । सिन्डलर्स लिस्टदेखि जुरासिक पार्कसम्मका चर्चित फिल्मका निर्देशक स्पिलवर्गलाई हलिउडका सबैभन्दा सफल निर्देशक मानिन्छ । काठमाडौं, माघ १९ – बलिउड अभिनेत्री प्रियंका चोपडा निकै सफल मानिन्छिन् । अभिनयमा मात्रै नभई उनले अफूलाई गायन क्षेत्रमा पनि स्थापित गरेकी छिन् ।
धूलो धुँवा मात्र होइन, आवाज समेत ननिकाल्ने भएकाले वातावरणीय प्रदूषणबाट मुक्त हुन्छ। यस बाहेक तीन घन्टामा ८० प्रतिशतभन्दा बढी ब्याट्री चार्ज हुन्छ। प्रतिघण्टा ८० किलोमिटरसम्मको गतिमा गुड्न सक्ने कार ७ सेकेन्डभित्र शून्य किलोमिटरबाट ४० किलोमिटर प्रतिघण्टाको दूरीमा पुर्‍याउन सकिन्छ। त्यसैले रेभा पूर्णतया आरामदायी र सुरक्षित छ।
युरोपको नागरिकता किन्न पाइने...
निकै कम्जोर बलिङ्ग गरेको कान्तिपुर गोर्खाजले २४ अतिरिक्त रन दिएको थियो ।
अहिलेसम्म कुनै पनि चलचित्रमा नदेखिएकी ब्युटिफुल सुहाना पहिलो पटक म्यागजिनको आवरणमा अटाएकी छिन् । उनले आफ्नो पहिलो स्टनिङ एन्ड बोल्ड फोटोसुट भोग म्यागजिनका लागि गराएकी हुन्, जसले यतिवेला राम्रै चर्चा बटुलेको छ ।
मङ्गलबार ०८, फागुन २०७४
निर्णय गर्ने अवसर
करिब २० लाख नेपाली रोजगार खोज्दै कामदारका रुपमा विदेशिएका छन् । यसरी विदेश जाने र तीनका परिवारको देशको अर्थतन्त्र माथि जानु र तल झर्नुसँग खासै समबन्ध हुँदैन। विदेशबाट आउने पैसाले जीवन धानिएको छ । तरकारी किनेर खान सक्ने भएका छन्। छोराछोरी निजी स्कुलमा पढाउन र निजी स्वास्थ्य सेवा उपयोग गर्न सक्ने भएका छन्। गाउँको सरकारी स्कुल वा जिल्ला अस्पतालको गुणस्तर सुधार नभए पनि तिनलाई फरक परेको छैन। जनसंख्याको ठूलो हिस्साको सरकारी निकायमा कुनै दबाब परेको छैन।
अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ। उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो। यो सँगै अर्को संस्था बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित ५ तथ्य सार्वजनिक गरेको छ। १. खुशी बढाउँछ, निर...
राजुको कलम ( 20 )
किशोरी बन्धक प्रकरण : थप दुई जना प्रहरीको नियन्त्रणमा
यातायातको असुविधा, सञ्चारको अभाव र ज्ञानको कमीले अहिले पनि यस क्षेत्रका महिलाले गर्भवती अवस्थामा चुनौतीपूर्ण स्वास्थ्य समस्या झेल्नुपर्छ ।
माग सम्बोधन नभए आज पनि अवरोध गर्ने कांग्रेसको तयारी
एक हप्ता भित्र शिक्षक आयोग खोल्ने तयारी, माविको पाठ्यक्रम परिमार्जन
हाम्रो बारेमा
(३) सदस्यहरुको आर्थिक सहभागिता
“नेपाल र भारतबीच थुप्रै सांस्कृतिक समानता रहेका छन्”, उनले भने, “नेपाली संगीतकर्मीको आर्थिक समुन्नतिका लागि मिलेर काम गर्न हामी तयार छौँ ।”
ब्रिटेन इयुबाट बाहिरिए पनि नेपालसंगको व्यापारमा असर पर्दैन : बेलायत