text
stringlengths
0
328k
Bigul Media P. Ltd. Regd No: 59/073-74 बिगुल न्यूज , काठमाडौँ, नेपाल
Home - Sandeep Lamichhane - आइपिएलमा सन्दिपको प्रदर्शन : ३ खेलमा ५ विकेट (भिडियो सहित)
दैलेख, जेठ १७ – दैलेखमा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस सरकारी तहबाट मनाउने तयारी भएको छ ।
कैलालीको भजनी नगर पालिका ४ विजुलीयामा रहेको लौकाहा– भौकाहा समुदायिक वन दर्ता भएको ३ वर्ष वितिसक्दा समेत अझै सार्वजनिक सुनुवाई हुन सकेन
सुचना विभाग दर्ता नं. २९३/०७३/७४
समय आफ्नो नियन्त्रणभन्दा बाहिर भएको बेला न हतार गरेर छिटो हुन्छ । न पीर गरेर सजिलो हुन्छ ।
छुटाउनु भयो कि?
यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर
* आफ्नो फोन
अपराध काठ तस्करी नेपाल प्रहरी संखुवासभा सशस्त्र प्रहरी साढे ३३ किलो सुन तस्करी
शान्त भावमा मैले दाजुलाई सोधें- दाजु ! भाउजूले तपाईंमाथि के त्यस्तो नराम्रो गर्नु भो ? पहिला त्यो कुरा त भन्नुस् । अनि लेख्ने कुरा पछि गरौंला ।
देखिन थाल्यो ओलीको भारत भ्रमणको प्रभाव, पेट्रोलियम पाइप लाइनको काम शुरु
सिमरा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मीले जित्यो
२०७४ बैशाख २७, बुधबार १८:४५ Home Slider, प्रमुख समाचार 276 पटक हेरिएको !
नेपाली काँग्रेस महासमितिको बैठक २०७५ मङ्सिर ५ देखि ९ सम्म काठमाडौँमा
यो प्रदेशमा केन्द्रीय स्तरको राजनीतिमा स्थापित मानिएका नेताहरु पनि प्रदेशसभा निर्वाचनका उम्मेदवार बने पछि चुनाव झनै रोचक बनेको छ।
सिद्धिचरण नगरपालिका, ओखलढुंगाको जननिर्वाचित पदाधिकारी पछिको दोस्रो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू आ.व.२०७५l०७६ मा नगरपालिकाबाट संचालन गर्ने आन्तरिक श्रोत पूँजीगततर्फको योजना तथा कार्यक्रमको विनियोजित रकम आ.व.०७५।०७६ को ढुंगा, गिट्टी, वालुवा तथा ग्राभेलको आन्तरिक विक्री तथा वाह्य निकासी कर उठाउने सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको १५ दिने सूचना (१३ श्रावण, २०७५)
‘नागरिकता बनाएको भनेर ६ हजार दिए,’ कुमालले भने, ‘जग्गा पास भएको त पत्तै पाइनँ । नागरिकता पनि पाएँ, पैसा पनि पाएँ । साहुले ठूलै गुन लगाए भन्ने सम्झिएँ । तर, म अनपढलाई झुक्याएका रहेछन् । कुमाललाई फकाएर २ रोपनी ३ आना जग्गा अर्यालले २ जेठमा मालपोत कार्यालय, गाेरखाबाट पास गरेको हुन् । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।
धनगढी, २५ पुस । यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रुपन्देही–११ ले भुटानको डुकस्टार क्लबलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेको छ । पहिलो हाफमा शुन्यका विरुद्ध दुई गोलले अग्रता लिएको..
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा लिराको अवस्था...
सामाजिक परिचालकको पदपूर्ति सम्बन्धी सूचना
मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त रहेकाे भौतिक पूर्वाधार विकास मन्त्री तत्काल नियुक्त नगर्ने भएका छन् । भौतिक पूर्वाधार ...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको... त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो... १) बैकको वित्तिय स्वास्थ्यबारे केही बताइदिनुहो्स न ? अहिले हामीहरुको पुष मसान्तसम्म दोश्रो चौमासिकको प्रगती राम्रै छ, बोर्डले दिएको रणनीति र टार्गेट अनुसार । टार्गेटहरु पुरा गरेका छौ ।... कांग्रेस आफैले घोषणा गरेको संविधानको उचित जस लिन सकेन । संविधान कार्यन्वयनको पहिलो पाईलामा नेपाली कांग्रेसले जनताकोबीचमा प्रिय बन्ने कोसिस त गर्यो तर सफल भएन । सम्पन्न तीन वटै तहको... सूर्यबहादुर थापा प्रधानमन्त्री छँदा २०३६ कार्तिक अन्तिम साता धनकुटाको छिन्ताङमा प्रहरीद्वारा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने प्रस्ताव मन्त्री परिषदमा आफूले लगेको दावी... विराटनगरबाट अध्ययन सकेर काठमाडौ आएपछि व्यवसाय सुरु गरेका केशबबहादुर रायमाझी अहिले जनता बैंकको अध्यक्षका अतिरित्त पिपुल्स हाइड्रोपावरका प्रवन्ध निर्देशक छन् । उनले नेतृत्व गरेको... - विष्णु भुजेल, अध्यक्ष, जनप्रगतिशील मोर्चा, युरोप विष्णु भुजेल बेल्जियमा आफ्नो परिवारसहित लामो समयदेखि बसिरहेका छन् । उनी जनप्रगतिशील माेर्चा युराेपका अध्यक्ष हुन् । नेत्रविक्रम चन्द...
गत वर्ष एक वर्षको अवधिमा सातजनाको मृत्यु भएको थियो भने यो वर्ष असारमै मृतकको संख्या सात पुगिसकेको छ । वार्ड इन्चार्ज बोहराले रातिको समयमा सर्प प्रायः आवतजावत गर्ने भएकाले त्यस समयमा बढी सावधानी अपनाउनुपर्ने र केहीगरी डसिहालेमा बिरामीलाई बढी हलचल नगराई सक्दो चाँडो अस्पताल पु¥याउनुपर्नेे सुझाव दिनुभयो ।
काठमाडौं– रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग…
बम राखेको अभियोगमा एक पक्राउ
बौरिउठाइपछि प्रभु किन तुरून्तै स्वर्ग फर्कनुभएन? उहाँ किन चालीस दिनसम्म पर्खनुभयो? ती चालीस दिनको अवधिमा उहाँले के गर्नुभयो?
शेयर गर्नुहोस्
त्रिशूली वाङमय प्रतिष्ठान तथा प्रगतिशील लेखक संघ र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको कार्यक्रममा कवि डंगोलले ‘अन्तर’, ‘घर बनाउँदै गर्दा’, ‘घडी समय’, ‘म माझी’, ‘फूलको कम्पन’, ‘जूनको कथा’, ‘पत्थर’, ‘प्रार्थना गीत’, ‘गुनासो’ शीर्षकलगायत दुई दर्जनभन्दा बढी नयाँ पुराना कविता वाचन गरेका थिए।
प्रतिकृया दिनुहोस
त्यहाँ एसएलसी पास गर्दाको चारित्रिक प्रमाणपत्र (नेपाल राष्ट्रिय विद्यापीठबाट उत्तीर्ण भई परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको) मा जन्ममिति २०११।१।१३ भएको भन्ने प्रधानन्यायाधीशले स्वीकार गरे। यो प्रमाणपत्र न्यायपरिषदमा पेश गरेको भए प्रधानन्यायाधीश पराजुलीको गत साउन २१ मै उमेरहदका कारण स्वतः अवकाश हुन्थ्यो। यसैलाई आधार बनाएर न्यायाधीश जबराले मुद्दा हेर्न नमिल्ने ‘राय’ राखेका हुन्।
संविधानसभाको चुनावको पक्षमा केही राजनीतिक दल पनि छन्, यिनले भाँड्ने सम्भावना कति छ ?
चट्टान फोर्दै विद्युत उत्पादन
कुहिए कि बिहे, कुहिनु भन्दा त बिहे गर्नु राम्रो हैन र ?
‘अधिकांश निजी विद्यालयको कक्षामा सीमित विद्यार्थी पढाउन भर्ना गर्ने हो र कक्षा १ मै प्रवेश परीक्षा दिलाएर फेल गराउने चलन बाल मनोविज्ञानका निम्ति हानिकारक छ,’ अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘अहिले चैत नलाग्दै केही विद्यालयले त्यही नियति दोहोर्‍याउँदै छन् । प्रवेश परीक्षा नीति बन्द हुनुपर्छ ।’ –कान्तिपुर दैनिकबाट
इमोमा आएको फोनको चक्करमा पर्दा बुर्तिवाङकी मनिशराको रु १ लाख २५ हजार गुम्यो !...
अत्यधिक तेज गतिमा एयरपोर्टको दिशाबाट आएको कोच बसले बिसाइरहेको ट्याक्सीलाई ठक्कर दिँदा ५ जनाको मृत्युु भएको छ भने ३० जना घाइतेँ भएको बताइन्छ । आज बिहान ५ बजे चिङ यी को नर्थ वेस्ट इन्टरचेन्जमा सो घटना घटेको हो ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही सदस्यले विहीबार शपथ लिएका छन्। पहिले शपथ लिन छुटेका केन्द्रीय सदस्यलाई विहीबार बालुवाटरमा श...
सरकारले प्रदूषण नियन्त्रणका लागि २० वर्षे पुराना गाडी हटाउन पटक–पटक निर्णय गरे पनि कार्यान्वयन हुनसकेको छैन । नियमित मर्मतसम्भार गरेर चलाउँदा त इन्जिन वर्षौंसम्म चल्छ, वातावरणमैत्री पनि हुन्छ । के पुराना गाडी हटाउनु समस्या पार लगाउनु हो ?
श्री स्वस्थानी ब्रत कथा भाग १८, सुनेर शेयर गर्न नबिर्सिनु होला, ...10 min.
०-यसको इतिहास
वीरगन्ज (पर्सा), पुस ८ गते । पर्सामा अझै पनि करिब ८० हजार नागरिक निरक्षर रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ ।जिल्ला शिक्षा कार्यालय पर्साको समन्वयमा र अनौपचारिक सेवा केन्द्र सानोठिमी भक्तपुरले सोमबार वीरगन्जमा आयोजना गरेको साक्षर नेपालको विशेष अन्तरक्रियात्मक कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यक्रममा अनौपचारिक सेवा केन्द्रका उपनिर्देशक बद्रीप्रसाद पौडेलले पर्सामा अझै ७६ हजार १६ सर्वसाधारण साक्षर हुन नसकेको बताउनुभयो । उहाँले नेपालभर हालसम्म सातवटा जिल्ला पूर्ण रूपमा साक्षर जिल्ला घोषणा भएको र १० नगरपालिका तथा ६३१ वटा गाविस पनि साक्षर घोषित भइसकेको जानकारी दिनुभयो । सरकारले आगामी वर्ष सन् २०१५ सम्ममा पर्सा जिल्लासहित सम्पूर्ण देशलाई नै साक्षर घोषणा गर्ने लक्ष्य लिएका कारण पर्सा पनि अर्को वर्षसम्ममा पूर्ण रूपमा निरक्षर उन्मूलन जिल्ला घोषणाका लागि जुट्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा पर्साका शिक्षा अधिकारी बरखुप्रसाद रजकले जिल्लाको ३८ गाविस र वीरगन्ज उपमहानगरपालिकाका केही वडालाई लक्षित गरी आफूहरूले विशेष साक्षरता कक्षा सञ्चालनको तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा शिक्षा समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी गुरु सुवेदीले पर्सा जिल्लालाई साक्षर जिल्ला बनाउनका लागि तयार पारिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै सबैले मन, वचन र कर्मले यो अभियानलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकै अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष श्याम बन्जरालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायतले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । रासस
‘मण्डपमा घुम्टो ओढेर बिहे गर्ने मन छ’ : नायिका रजनी केसी
पाँचथर सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा विभागीय टोलि एपीएफ पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तुलनात्मक रुपमा कमजोर आँकलन गरिएको सुनसरी ११ सँग ३–० को अन्तरले एपिएफ पराजित भएको हो।
३ करोडको कारोबार गर्दै सकियो क्यान इन्फोटेक
काठमाडौं । राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधान २०७२ को घोषणा गर्नुभयो । संविधानसभामा उपस्थित सम्पुर्ण सभासदहरुद्धारा तालि बजाएर स्वागत गर्नुभएको थियो । आज देखि नै नेपाली जनताले नयाँ संविधान पाएका छन् ।
बहराइनमा सांगीतिक साँझ २०१८ को आयोजना हुदै
नयाँ प्रकाशनहरु
कर्णका गुरु ‘परशुराम’ले उनलाई सबै किसिमका शस्त्र-अस्त्रको ज्ञान सिकाएका थिए। कर्ण पनि अति नै बुद्धिमानी थिए र यस्ता शस्त्र-अस्त्रको प्रयोग गर्नमा अर्जुनभन्दा माहिर थिए।
बारम्बार "म डुब्दैछु" भनेर राई आफ्नो खराब स्वास्थ्य स्थितिको उल्लेख गरिरहेका थिए, तथापि जीवनको उत्तरार्द्धमा उनी निराश भने देखिंदैनन्। "म अघिको लेखक फेरि बनुँला भन्ने छैन, तर म सन्तुष्ट छु," आफ्नो जीवनलाई आफ्नै शब्दमा यसरी मूल्यांकन गर्छन् उनी। "मेरा सबै कृति प्रकाशित छन् वा हुनेवाला छन्, र म एक प्रकारले खुशी व्यक्ति जाँदैछु। मर्नुभन्दा अघि सन्तुष्ट व्यक्ति पाउनु कठिन छ। म चाहिं त्यो व्यक्ति हुँ, म सक्छु।"
काठमाडौँ । अमेरिकाले आगामी ७२ घण्टा भित्र सिरियामा क्षेप्यास्त्र हान्ने चेतावनी दिएको छ । यसको प्रतिक्रिया दिँदै सिरियाको मुख्य मित्रशक्ति रसियाले अमेरिकाले हानेको हरेक क्षेप्यास्त्र खसालिदिने दाबी गरेको छ । ...
नवलपरासी – एकसिंगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्यासल युथ क्लबले उचालेको छ ।
'पद्मावत'पछि दीपिकाले पाइनन् कुनै फिल्म, भन्सालीले 'इन्शाअल्लाह'मा खेलाउलान् ? काठमाडौं – केही दिनयता बलिउडमा सञ्जय लीला भन्सालीको आगामी फिल्म इन्शाअल्लाहमा सलमान खानसति दीपिका पादुकोण देखिने चर्चा चलिरहेको छ । ताजा जानकारीअनुसार, भन्सालीले फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् र स्क्रिप्ट पूरा हुनेबित्तिकै फिल्मको स्टारकास्ट घोषणा गर्... पूरा पढ्नुहोस्
अफगाननितस्तानमा तालिबान आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो।
‘गीत गजल’मा रुप र आरोहीको यस्तो केमेष्ट्री
November 1, 2017 polandnepal.comLeave a Comment on “सरकारले नहेरेको र नसुनेको कारणले दुर्घटना हुन्छ, ” थर्क सेन संयोजक TE&RSofNepal
दाङमा नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ लाभको कामना गर्दै रुद्रीपुजा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
iPadCasinoApp.com – यो कुनै जम्मा बोनस साइट – कसैले सुन्दर लागि देख लागि एक प्रमुख गन्तव्य हो मुक्त स्लट आईप्याड र कुनै जम्मा बोनस स्लट उदार. वास्तबमा – आफ्नो प्रसिद्ध समीक्षक अनुसार – जेम्स सेन्ट. यूहन्ना Smythe, जो iGaming अनुभव को धेरै वर्ष छ, आईप्याड क्यासिनो अनुप्रयोग वास्तवमा प्रस्तावमा कुनै एक नवोदित आईप्याड स्लट Jackpot विजेता कहिल्यै लागि सोध्न सक्छ लगभग सबै.
मेशिन एकल अक्ष वा डबल अक्ष इमहजुरआमा नियंत्रण प्रणाली संग सुसज्जित छ, तेर्सो छाप सिस्टम इमहजुरआमा नियन्त्रित छ। मेशिन 4 पक्ष छाप, gusseted अडान झोला बनाउन सक्छ। र auger फिलर, बहु-टाउको तराजू, volumetric कप सिस्टम जडान गर्न सकिन्छ। हाम्रो उत्पादनहरू वा pricelist बारेमा अनुसन्धानका लागि, कृपया हामीलाई आफ्नो इमेल छोडेर हामी 24 घण्टा भित्र सम्पर्कमा हुनेछ।
सो अस्पतालले वार्षिक एक लाख २० हजार बिरामीको उपचार गर्दै आए पनि यस क्षेत्रका बासिन्दामा भने आँखा रोगको समस्या अझै घटेको छैन । विसं २०४३ मा स्थापित सो अस्पतालले मध्यपश्चिमको बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख र डोल्पा जिल्लामा पनि आँखा उपचार सेवा दिँदै आएको छ ।
अोलीले नेपालका सडक तथा असहाय बालबालिकाको उन्नति तथा शिक्षाका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरेकी छिन्। उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि भव्य तयारी चलिरहेको छ।
काठमाडौँ । विद्यार्थीहरूमा विज्ञान तथा प्रविधिका प्रयोगात्मक कुरा सिकाउँदै आएको स्टेम फाउण्डेशन नेपालले रोबटिक्स् प्रतियोगिता सम्पन्न गरेको छ ।
आज सम्मको अनुभवमा दुई खालको (समग्रमा) मान्छे भेटेको छु…
काठमाडौं,फागुन १२ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रने भएपछि वरिष्ठ...
धेरै माछा मासु खानुहुन्छ ? साबधान ! यस्तो
नेपालका नेताले प्रचण्डको खुला किताब पढ्न जरुरि छ ,प्रचण्ड जस्तो नेता नेपालमा अरु कोहि पनि छैन – पौडेल
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।
लेखकबाट थप...
प्रदेश समन्वय परिषद्को प्रथम बैठकको बुधबार उद्घाटन गर्दै उनले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भने । मुख्यमन्त्री राईले प्रदेश र स्थानीय तहबीच नीतिगत तालमेल हुनुपर्ने भन्दै दुबै सरकारले प्राकृतिक स्रोत, साधन र सम्पदाको उचित बाँडफाँड गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् ।
प्रेम र बिबाहमा ‘लेभल’ नमिल्दा… - Kendrabindu Nepal Online News
२०७४ फाल्गुण १३ आइतबार, काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले गिरोनामाथि आधा दर्जन गोल बर्साएको छ । बार्सिलोना ६–१ ले विजयी भयो । ... बाँकी अंश»
काठमाडौ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सरकारको काम कारबाहीप्रति असन्तुष्टि बढेको छ । संसदको सबैभन्दा ठूलो दल र दुई तीहाई बढी बहुमतको सरकार रहेपनि मन्त्रिहरुको काम प्रति पार्टी पंङती असन्तुष्ट देखिएको हो । मन्त्रीहरुको काम, उनीहरुको प्रतिक्रिया र व्यवहारका आधारमा मुल्याङकन गरि काम कारबाहि चुस्त बनाउन नेकपाका स्थायी कमिटि सदस्यहरुले पार्टी नेतृत्वलाई दबाब दिएका छन् । स्थायी कमिटि सदस्यबाटै बजेटदेखि सरकारका काम कारबाहि पारदर्शी नभएको भन्दै आलोचना गरेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले छुट्टै समिक्षात्मक बैठक गर्ने प्रतिबद्धता जनाए । जनमुखि र चुनावको बेला गरेको प्रतिबद्धता पुरा गर्न नसकिने बजेट आएको भन्दै सुरु भएको सरकारको आलोचना मन्त्रीहरुको मुल्ङकन सम्म पुगेको हो । तर, नेताहरु भने पार्टीको आन्तरिक बैठकमा हुने छलफललाई प्रजातान्त्रिक पद्धतीको रुपमा अंगिकार गरि गलत भएमा सच्चिन परेको सकरात्मक दवावका रुपमा लिनुपर्ने दाबी गर्छन । सरकार गठन भएको साढे चार महिना बढी भैसकेको र सरकारलाई दुई तिहाई मत रहंदा पनि जनअपेक्षित काम नभएको भन्दै नेकपाभित्रै आलोचना सुरु भएको हो ।
थप पढ्नुहोस्
हाम्रो बारेमा
निकास[सम्पादन गर्ने]
किनकि तिम्रो लागि मेरो आँखाहरु बजारमा बेच्न राखिएको ऐना
यस्तै सबै आफ्नै खर्चमा गर्ने गरेको र यसको लागि कसैसँग पनि सहयोग नलिने पत्रा बताउँछन् । पत्रा भन्छन्, ‘मैले यसको लागि कसैसँग पनि सापट वा उधारो लिन परेको छैन । केही गर्न पर्‍यो भने पैसा आँफै पो जुट्छ ।’
फिफाको विशिष्ट ब्राण्डिङसहित विशेष रुपमा निर्मित त्यो विमान आयरल्याण्डमा हस्तचित्रित गरी दोहा पुर्‍याइएको थियो । त्यहाँ प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलको लागि मस्कोतर्फ प्रस्थान गर्नु अगाडि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
खगेन्द्र लामिछानेको कथा तथा अभिनय रहेको चलचित्र ‘डमरुको डण्डीबियो’ बैशाखमा प्रदर्शन हुने भएको छ । टुकी आर्टसको ब्यानरमा बनेको चलचित्रको छायांकनको काम सकिईसकेको छ । सम्पादनमा रहेको चलचित्रलाई बैशाखमा रिलिज गर्ने तयारी भईरहेको बुझिएको छ । प्रितम पाण्डेले सम्पादन गरिरहेको यस फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । लोप हुदै गएको खेल डण्डीबियोलाई मुख्य विषय...
यो फाइल Wikimedia Commons बाट हो र अन्य परियोजनाहरू द्वारा पनि प्रयोग गर्न सकिन्छ। त्यहाँ नेर यसको फाइल विवरण पृष्ठमा रहेको विवरण तल दिइएको छ।
काठमाडौँ, ६ फागुन,रासस स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन उपभोग बढाउन २९औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ । ‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौँ’ भन्न मूल नाराका साथ घरेलु तथा साना उद..
आधा भाँडो बढी छचल्कन्छ त्यसै भनिएको होइन रहेछ । नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा ५९ औं जन्मदिवसका अवसरमा गत असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सव २०७३ गतबर्ष भन्दा बढी नै विवादित बन्नपुग्यो ।
धौख्यः (अंग्रेजी भाय:Dhulikhel N.P), नेपायागु बागमती अञ्चलयागु काभ्रे जिल्लायागु नगरपालिका खः। थ्व थासे2255खा छेँ दु।
भूमिसुधार तथा मालपोत कार्यालय मलगंवा, सर्लाही
स्पेनमा शुभकामाना आदानप्रदान गर्दै नयाँ बर्षको स्वागत गरिएको छ । कास्की समाज स्पेनले सोमबार बार्सिलोनामा आयोजना गरेको कार्यक्रममा शुभकामाना आदानप्रदान गर्दै नयाँ बर्षको स्वागत गरिएको हो। स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीले शुभकामाना सन्देश पठाउँदै स्पेनमा दूताबास स्थापना गर्न समुदायले गरेको प्रयासको प्रंशसा गरेका छन् ।
एक वर्षमा १२३ मेगावाट विद्युत् उत्पादन गर्ने
काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक दारेचोक–७ चुङ खोलास्थित पृथ्वी राजमार्गमा आज बिहान एकापसमा ठक्कर खाँदा चालक र सहचालक गरी तीनजना घाइते भएका छन् ।
एमालेका माधव नेपाल, झलनाथ खनाल, केपी ओली प्रधानमन्त्री भए । तर, महाकाली सन्धि पास गराउँदा माधव नेपालले भनेका थिए– अब नेपालले स्याटेलाइटबाट विद्युत निकासी गरेर नेपाललाई झलमल्ल पार्छ । उनको रौतहटमा अस्ति मात्र सडक निर्माण गर्दा खनेको खाल्डोमा ३ जना बालबालिकाको डुबेर मृत्यु भयो । झलनाथ झल्लु भाषण गरिरहेका छन् । केपी ओली भान्सामै ग्यासको पाइप पु¥याइदिन्छु, हावाबाट बिजुली निकालिन्छ, समुद्रमा नेपाली पानी जहाज चलाइन्छ भनिरहेकै छन् । एमाले सपनामा छ, विपनामा नेपाललाई धुलो, धुवाँ, बाढी पहिरो, अनियमितता र अनैतिकताले थिच्दै गएको छ । सुधार शून्य, सन्निपातले रनन्न र सनन्न भएर बिग्रँदो छ नेपाल ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयका निमित्त प्रमुख नितु गर्तौलाले समाजका गरिव विपन्न ज्येष्ठ नागरिकको संरक्षणमा वृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
परिपूरण पीडितको अधिकार भनिए पनि त्यसमा के कस्ता विषय रहने भन्ने प्रष्ट पारिनु पर्ने, पीडित र पीडकको कुरा उल्लेख गरिएको तर त्यससँगै मेलमिलाप र न्यायसँग जोडिने समाज पनि उल्लेख गरिनु पर्ने कतिपयको भनाइ छ।