text
stringlengths 0
328k
|
---|
सो अवसरमा उहाँले कर्मचारीलाई परिणाममुखी काम गर्न निर्देशन दिँदै अस्पताल प्रशासनमा स्थायी भएपछि ठालु हुने प्रवृत्ति देखिएको बताउनुभयो ।
|
‘नेपालको सन्दर्भमा आएको धारणा सम्बन्ध बिगार्ने कुत्सित मनसायबाट लक्षित छ। भारत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु’, ज्ञवालीले भने। उनले अभिनन्दनमा प्रयोग भएको भाषा र तौरतरिकामा ध्यानाकर्षण गराएकोमा सांसदलाई धन्यवाद दिए। ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको अधिकार भित्र पर्छ। कुनै कुटनीतिक सम्झौता गर्दा संघीय सरकारको सहमति लिनु अपरिहार्य छ’, ज्ञवालीले भने, ‘अभिनन्दनका क्रममा संविधानको विषयमा व्यक्त विचार कुटनैतिक मर्यादाअनुसार राजनीतिक संस्कारसम्मत भएन। अभ्यासको कमीले होला। भोलिका दिन यसलाई प्रभावकारी ढंगले लैजानेछौं।’
|
त्यसै गरी स्वराजले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ। दाहाल र यादवसँगको भेटवार्ता मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ गठन हुने सरकारका बारेमा केन्द्रित रहेको बताइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता र राष्ट्रिय जनता पार्टीका नेतासँग स्वराजले बिहीबार नै भेटवार्ता गर्नुभएको थियो।
|
निर्मला पन्त बलात्कार प्रकरण: एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्ने तयारी
|
४-पुनरूत्थित प्रभुको प्रचार
|
Home » सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७२ सं मा संशोधन सम्वन्धमा
|
उनले प्रमुख दलका शीर्ष नेताहरूले विदेशमा गर्ने उपचारबापत लाग्ने खर्चले वीर अस्पताल, शिक्षण अस्पताललगायतका सरकारी अस्पतालको भौतिक, प्राविधिकलगायतका सेवा अत्याधुनिक गर्दै आमनेपालीकै सर्वसुलुभ उपचार हुनसक्ने बताए । त्यही भएर प्रमुख दलका सबै प्रमुखको उपचार नेपालकै अस्पतालमा गराउनुपर्छु, उनले भने । अन्नपुर्ण पोस्टबाट साभार गरिएको
|
त्यसवापत केही हिस्सा वितरकलाई दिने र मोटो रकम कार्यालय प्रमुखले खाने गरेका छन्, अस्पताल स्रोतले भन्यो । तर, अस्पतालका प्रमुख डा. रमण सिंहले सबै कुरा हावादारी भन्दै सदैव बिरामीको उपचारमा तल्लिन रहेको दाबी गरेका छन् ।
|
चितवनकी एक महिलाको विवाह भएको ५ वर्ष भयो । उनकी एक छोरी छिन् । हालसालै गर्भवती रहेकी उनले गर्भमा छोरा छ कि छोरी भनेर परीक्ष्ँण गराइन् । उनी...
|
त्यसैगरी, टेकुको प्रेट्रोल पम्पअगाडि मंसिर १२ गते बिहान ४ बजे एकजना युवा सवारी साधनको ठक्करबाट गम्भीर घाइते अवस्थामा सडकमा फेलापरे। उनलाई प्रहरीले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाउँदा पठाउँदै बाटोमै मृत्यु भयो। मृत्यु हुनेमा कंचनपुर महेन्द्रनगर नगरपलिका- १८ का १९ वर्षीय जीवन सिंह थिए।
|
नेपालमा सङ्घीयता असफल हुने ७ कारण
|
विमलले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए । एन्फाको बुटवल एकेडेमीमा २०६७ सालमा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे । सन् २०१२ को एएफसी यू–१४ प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो । राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए ।
|
सेन्ट्रल बिजनेस पार्क, थापाथली
|
भाइले सोध्लान् नि खै दाजु भन्लान् …
|
कङ्का (सन् १९७२या संकिपा)
|
कतारका अनुसार यी शर्त न त तर्कसंगत छन् न नै मान्न लायक ।
|
सुदूरपश्चिम प्रदेशमा छैनन्,एकजना पनि मुटुरोग विशेषज्ञ
|
नेपालको संविधान जारी हुनासाथ मुलुक शान्ति र समृद्धिको दिशातर्फ लम्कनेछ भन्ने कुरा अब कोरा कल्पना भैसकेको छ। एउटै देशको प्रान्तीय सिमाङ्कन परि...
|
शेयर प्यानेल बन्द गर्नुहोस्
|
फेसबुकबाट तपाईको प्रतिक्रिया
|
आदरणीय पत्रकार मित्रहरु
|
काठमाडौं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको......
|
नेता किरातीले अल्ट्रा धाविका राईलाई रु ५० हजार नगद एवम् सम्मानपत्र प्रदान गर्दै राईले सानै उमेरमा पु¥याएको योगदान नेपालका लागि उच्च मूल्याङ्कनयोग्य रहेको कुरामा जोड दिँदै एक आदिवासी जनजाति किशोरीले विश्वमा नै धाविका बनेर नेपाल चिनाउने साहसिक काम गरेकोमा गौरव गर्नु पर्दछ भने।
|
HGH सिंगापुर - सिंगापुरमा वृद्धि हार्मोन किन्नुहोस्
|
अनि फुलमन्जरी तिम्रो नजर उस्तै हो ।
|
त्यस्तै क्षेत्र नं. ३ का एमाले उम्मेदवार गोकर्ण विष्टले पनि सोमबार पौंदीअमराईमा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमालेको अगुवाईमा मात्र लोकतान्त्रिक संविधानका निर्माण हुन सक्ने बताएका छन् । पूर्व उर्जा मन्त्री समेत रहेको नेता विष्टले जनताको विचारलाई समेटेर निर्माण गरिने संविधानका लागि आप्mनो अमुल्य मत दिएर एमालेलाई दुई तिहाई बहुमत दिन उनले आग्रह गरे । ‘आप्mनो भाग्य आपैmले कोर्ने सौभाग्य मिलेकोले एमालेलाई बहुमत दिएर त्यसको सदुपयोग गर्नुहोला’, उनले भने, ‘तपाईको सहयोगलाई एमालेले लोकतान्त्रिक संविधान निर्माणमा लगाएर तपाईको र मुलुकको हितमा प्रयोग गर्ने छ ।’
|
अहिले ब्यक्तिगत लगानीकर्ताको मात्रै सम्पति क्षय भएको हैन, सेयर बजारमा अर्बौको लगानी गरेका सामुहिक लगानी कोषहरुको पनि नाभ घटेर कोष ब्यवस्थापकहरुको चिन्ताको तह बढाईदिएको छ । १२ वटा मध्ये ६ वटा जत्ति सामुहिक लगानी कोषको प्रति ईकाई खुद सम्पति मूल्य घटेर नौ रुपैयाँ हाराहारीमा आउन थालिसकेको छ । बजारमा हुने ठूलो खाले घटाईको मार करोड लगानी हुन् कि लाख लगानी हुन् सबैलाई पर्छ ।
|
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
|
भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२
|
केही दिनअघि विश्वविद्यालयको परिसरमा केही विद्यार्थी हस्याङ–फस्याङ गर्दैको अवस्थामा भेटिए । नेपाली भाषा बचाउ अभियान चलाइरहेका उनीहरू प्रचार–प्रसारका लागि सञ्चार माध्यमको खोजी गर्दै थिए ।
|
विकिमिडिया कमन्समा Donnie Yenसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् ।
|
हामीलाई सम्पर्क गर्नुहोस
|
शितलपाटि तानसेन, पाल्पाको मध्य भागमा अवस्थित गोलो आकारको पौवा हो । यसलाई गोलघर पनि भन्ने गरिन्छ । यस स्थानमा स्थानिय कार्यक्रम तथा स्थानिय मानिसहरूलाई कुरा कानी गर्ने स्थानको रूपमा प्रख्यात गरेको छ । गोलघरको संरचना गोलो आकारको एक तल्ले भवन र विचमा खुला स्थान रहेको छ । यो संरचनामा सेतो रंग लगाइएको छ । |
एउटा कुनै बिन्दुमा,
|
दरबन्दीमा रहेका डाक्टर पनि अधिकांश समय बिदामा बस्ने गरेका छन् ।
|
माथि जानुहोस्
|
पछिल्लो समय उत्तर कोरियाले आणविक शस्त्र विकास कार्यक्रम तीव्र पारेपछि उसको एकमात्र समर्थक र छिमेकी चीन, अमेरिकासहित संयुक्त राष्ट्र संघले आर्थिक नाकाबन्दी लगाएका छन् । यसैबीच कोरियाली समस्या समाधान गर्न विभिन्न चरणमा वार्ता पनि भए ।
|
काठमाडौं : थकाली व्यापार व्यवसायमा नाम कमाएको समुदाय हो। नेपालका प्रमुख व्यापारिक केन्द्रहरुमा होटल लगायतका व्यवसायमा यो समुदायले राम्रो नाम...
|
घर नक्सा पास सम्बन्धमा
|
काठमाडौं, नेपाल
|
थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गरेका छन् । उनले दुई वर्ष बेलायती सेनामा काम गरेपछि नेपाली सेनामा समेत काम गरेका थिए ।
|
क्यान्सर अस्पतालमा कर्मचारीको माग पूरा गर्न प्रधानमन्त्रीको कार्यकारीलाई निर्देशन
|
प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाट १६५ जना र समानुपातिकबाट ११० जना सांसद निर्वाचित भएर आएका छन्।
|
नेपाल राष्ट्र बैंक
|
पहिरोमा पुरिएका १२३ लाई मृत घोषणा, ज्यान गुमाउनेको संख्या १५६
|
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रियसभा बैठकमा समयमै उपस्थित हुन रुलिङ गर्नुभएको छ । उहाँले प्रतिपक्षी दलका सांसदहरुलाई बैठक सञ्चालन गर्नका लागि बसिदिन पटकपटक आग्रह गर्नुभयो ।
|
विधा : नेपाली गीत _ Baldev Bhatta 'Bihani' _ प्रतिकृया छोड्नुहोस्
|
रबि लामिछानेलाई जेल हाले ‘देशमा जनआन्दोलन हुन्छ’ रमेश प्रसाईले दिए यस्तो कडा चेतावनी (भिडियो सहित)
|
सरकारलाई तिर्नुपर्ने राजस्व नतिर भनेर न्यायालयले अन्तरिम आदेश दिएका कारण ६५ अर्ब राजस्व असुलीमा बाधा पुगेको छ । जुन काण्ड संसदिय सुनुवाई बिशेष समितीमा पनि प्रवेस पाएको थियो । एनसेलको लाभकर नउठाउन आदेश गर्ने भने वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र हुन ।
|
घटना ३ ः एनएलजी इन्स्योरेन्समा असार १ गते बिमा गरिएको बा. २ ख ५९९८ नम्बरको खाली ट्रक असार ४ गते दुर्घटनामा परी पूर्णरूपले क्षतिग्रस्त भएको स्थानीयको मुचुल्कासहित इलाका प्रहरी चौकी फलाटे, काभ्रेपलान्चोकले असार ९ गते रिपोर्ट दियो । जिल्ला प्रहरी कार्यालयले जेठ ३१ गते दुर्घटना भएको र ३ वटा भैंसीको समेत मृत्यु भएको विवरण साउन ९ गते प्रस्तुत ग¥यो । दुर्घटना भएपछि मात्रै ट्रकको बिमा गरिएको भन्दै एनएलजीले दाबी भुक्तानी दिन अस्वीकार ग¥यो ।
|
१. मैले त्यो केटीलाई हेरेकै थिइन :
|
कुनै पनि कमान-लाइन प्रोग्रामको साथ अघिल्लो अनुभव।
|
साथै बर्र्खान्तमा भने अर्थ मन्त्रालयले कुल ५ खर्ब ७९ अर्ब ३० करोड २ लाख संकलन हुने महराले बताए। बजेटमा कुल राजस्वको प्रक्षेपण गर्दा ५ खर्ब ६५ अर्ब ८९ करोड मात्र गरिएको थियो। अर्थात् राजस्व भने करिब १५ अर्ब उठ्ने तर खर्च भने १ खर्ब १३ अर्बभन्दा बढी नहुने पक्का भएको अर्थ मन्त्रालयको संशोधित अनुमान छ।
|
सङ्घीय संसद्को निर्वाचनले लामो समयपछि स्थिर सरकार बन्ने गरी वामपन्थी गठबन्धनलाई बहुमत दिएपछि नेपालप्रति छिमेक र मित्रराष्ट्रको दृष्टिकोणमा परिवर्तन देखिएको छ । निर्वाचनबाट संसद्मा सबैभन्दा ठूलो दल बन्न पुगेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चितप्रायः देखिएपछि नै उहाँलाई प्राप्त हुन थालेको बधाईले छिमेकी तथा मित्रराष्ट्रको नेपाल हेर्ने दृष्टिकोण बदलिएको अनुभव आमरूपमा गरियो । बाम गठबन्धनले करिब दुईतिहाइको हाराहारीमा विजय प्राप्त गरी सरकार बनाउने अवस्था बन्दा नबन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक पटक टेलिफोन सम्पर्क गरी एमाले अध्यक्ष ओलीलाई बधाई, भारत भ्रमणको निम्ता तथा सहकार्यको प्रस्ताव गर्नुभयो भने आफ्नो दूतका रूपमा विदेशमन्त्री सुष्मा स्वराजलाई काठमाडौँ पठाइ ओली प्रधानमन्त्री नियुक्त हुनु अघि नै भारत सरकारका तर्फबाट बधाई दिन भ्याउनुभयो ।
|
यो कुनै संयोगको कुरा होइन कि केही निश्चित क्षेत्रहरूमा एनजिओहरू हाबी हुँदै गएका छन्, स्वतन्त्र वर्गीय राजनीतिक कार्यहरू कमजोर भएका छन् र नवउदारवाद प्रतिस्पर्धाविहीन बन्दै गएको छ । तर अन्तिम सत्य के हो भने एनजिओको विस्तारले नवउदारवादीहरूले गर्ने वित्तीय सहयोगमा बृद्धि र झन् गहिरिँदो गरिबी सबै ठाउँको संयोग बनेको छ । तिनका स्थानीय सफलताका कैयौँ दाबीहरूका बाबजुद पनि नवउदारवादको समग्र शक्ति चुनौतीविहीन ढङ्गले उभिएको छ र एनजिओहरूले सत्ताको छिद्रमा आफ्नो लक्षित वर्गलाई अझ धेरै खोजिरहेका छन् ।
|
एक बर्षभित्र स्थानीय निकायको चुनाव गर्ने सरकारको घोषणा
|
आन्दोलनरत सवारी चालक र सरकारबीच आठ बुँदे सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
|
सहिद स्मारक ए डिभिजन लिगमा सातौं चरणका खेलहरु सकिदा मनाङले आफ्नो प्रभाव कायमै राखेको छ । लगातार सात खेलमा जित निकाल्दै उसले लिगमा एकल अग्रता बनाएको छ । उसलाई थ्रिस्टार, संकटा र त्रिभुवन आर्मीले पक्ष्याएरहेका छन । लिगमा एनआरटी,…
|
सन् २०१८ लाई प्रभावकारी बनाउन भिन्नै सचिवालय गठन गरी काम अघि बढाइने छ । घुमफिर वर्षको उद्देश्य घुम्न जाने वातावरण सिर्जना गर्ने, सन् २०१८ लाई घोषणा गरिएको नेपाल भ्रमण वर्षको तयारीका लागि पूर्वअभ्यास पनि हो ।
|
नवीनतम फाइलहरू
|
अन्तर्राष्टिय नेपाली साहित्य समाज कुवैत च्याप्टर(२०६६)
|
अमेरिका र उत्तर कोरियाको सम्झौतापछि रुस र चीनले भने, ‘ट्रम्पले किमलाई जतिबेला पनि धोका दिनेछन्’
|
आफ्नो छोरो संग विछोडीदा पनि, कत्ति पनि दुख लागेको छैन?
|
डिपिएलको अक्सन जारी, नाम चलेका खेलाडीलाई उच्च रकम
|
वीरगन्ज, १४ मङ्सिर । पर्सा जिल्लाको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै छोरीज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेका छन् ।
|
दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष र सदस्यको चयनको प्रकृया शुरु, समिती गठन https://t.co/bwWFa43Vqg 2018/07/17
|
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
|
8. आधिकारिक शरीर द्वारा प्रमाणित मूल मेडिकल परीक्षा प्रमाणपत्र (संलग्न Apostille छाप संग हुनुपर्छ) – (दूतावास अनुवाद र यो कागजात कानूनी रूप हुनेछ)
|
डोनेस्क । युक्रेनी पृथकतावादी नेताको गत शुक्रबार भएको हत्याको विरोध गर्दै हजारौँको संख्यामा डोनेस्कमा जम्मा भएका नागरिकले उनको सम्झना तथा सम्मानमा गरिएको शोक ¥यालीमा सहभागिता जनाएका छन् ।
रुसी राष्ट्रपतिका समर्थकले मृतक ४२ वर्षीय अलेक्जेन्डर जाखारचेन्कोलाई युक्रेनी नायकको नामले सम्बोधन गर्ने गर्थे । दसौँ हजारको संंख्यामा सहभागी भएका डोनेस्कवासीले शुक्रबार एउटा रेस्टुरेन्टमा भएको विस्फोटमा मारिएका जाखारचेन्कोको अन्तिम सम्मानका लागि शोक गरिएको र्यालीमा सहभागिता जनाएका थिए ।
शुक्रबारको घटनामा जाखारचेन्कोसहित उनका सुरक्षा सहयोगीको मृत्यु भएको थियो भने करिब १० जना घाइते भएका थिए । उनी विगत चार वर्षयता मारिएका मस्को समर्थक युक्रेनी उच्च अधिकारी हुन् ।
कम्तीमा एक लाख जनाले जाखारचेन्कोको मृत शरीर राखिएको स्थानमा पुगी श्रद्धाञ्जली अर्पण गरेका थिए । स्वघोषित डोनेस्क गणराज्यका प्रमुख जाखारचेन्कोको अन्तिम संस्कारका लागि गरिएको सभामा अलेक्जेन्डर जाल्देभस्तानोभ, रुसी सांसद नाटालिया पोकलोन्सकाया लगायतका रुसी पक्षधर उच्च नेताहरूको सहभागिता रहेको थियो ।
सहभागी ४१ वर्षीय ओक्सानाले भने, ‘उनीहरूले हाम्रो मुटुको टुक्रा चुडेर लगेका छन् । हामीले यो दःखद् घटनालाई कहिल्यै बिर्सने छैनौँ । उहाँ सधैँ एकै परिवारको सदस्यजस्तो व्यवहार गर्नुहुन्थ्यो । यो म र मेरा साथीका लागि अपूरणीय क्षति भएको छ ।’
उनको हत्यारालाई क्षमा हुने छैन, अर्का सहभागी ३५ वर्षीय सेर्गेई कापुस्टिनले थपे । ‘¥यालीमा हामी सबैको एउटै मातृभूमि रुस’ भन्ने व्यानर बोकेका सहभागीले आँखाभरि आँसु लिएर सहरको विभिन्न भाग पुगेका थिए । रुसले हत्यालाई उत्तेजना फैलाउने काम भनेको छ । उसले पश्चिमा राष्ट्रहरूको पहलमा भएको शान्तिवार्ता भंग गर्ने प्रयास भनेको छ ।
जाखारचेन्कोले रुसी पक्षधर विद्रोहीको विगत चार वर्षदेखि नेतृत्व गर्दै आएका थिए । सन् २०१४ मा जाखारचेन्को डोनेस्कको प्रथम राष्ट्रपतिमा सर्वसम्मत रूपमा चुनिएका थिए । सन् २०१४ मा रुसले क्रिमियालाई गाभेपछि पूर्वी युक्रेनको डोनेस्क र लुगान्सकमा रुसी समर्थनमा विद्रोह भएपछि करिब १० हजार नागरिकले ज्यान गुमाएका थिए । किभ र पश्चिमा मुलुकहरूले उक्त विद्रोहका लागि मस्कोले उक्साएको दाबी छ तर रुसले यसलाई नकार्दै आएको छ । |
०१ . श्री दुर्गाबन्धु पोखरेल स्याङ्जा वि.सं. २०१६।१०।२७ २०७०।३।२०
|
साउन ११ गते बाट प्रदर्शन हुदैछ …
|
एक दिवसीय क्रिकेटमा छनोट टोलीको भव्य स्वागत
|
गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते
|
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा गजुरेलले भन्नुभयो-’सिक्किम भारतमा गाभिने बेलामा जनमतग्रहको माग गरिएको थियो । नेपालको राष्ट्रियता खतरामा परेको बेला यो विषय आउनु गम्भीर हो । सिक्किममा लेण्डुप दोर्जेहरुले यस्तै माग गरेका थिए । तर, यति छिटो यस्तो प्रस्ताव आउँछ जस्तो लागेको थिएन ।
|
त्यस्तै आजनै सम्पन्न् प्रथम अधिवेशनले वुद्धिराम महतोको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अर्जुन प्रसाद जोशी सचिवमा दिपक थापा मगर कोषाध्यक्षमा ढुण्डराज गुरुङ रहनुभएको छ ।
|
संसदीय विशेष सुनुवाई समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो । उक्त समयसीमा मिश्र विरुद्ध चार वटा उजुरी परेकोसङ्घीय संसद् सचिवालयले जनाएको छ । उजुरी दर्ता गर्ने समय बुधबार सकिएको छ।
सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ ।
शुक्रबार बिहान बैठक बोलाइएको छ । सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ ।’ यसअघि संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । |
फागुन १ बाट फुटपाथ व्यवसाय बन्दहुने, होटल लज काउन्टरमा सीसी क्यामेरा राखिने । हेटौंडा, माघ २२
|
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघका पाँच स्थायी सदस्य मध्ये ३ मुलुकले आक्रमण गरेका विवरणलाई नियालिरहेको बताएका छन् ।
|
कांग्रेस पुनर्जागरणको धारणा भनेको हाम्रो आफ्नो एजेन्डा, पहिचान र कार्यशैलीमा प्रखरता ल्याएर जनतामा जाने नै हो । कांग्रेसलाई नयाँ बनाउनेभन्दा पनि २००७ सालको कांग्रेसजस्तो बनाउनेतिर सोच्नुपर्छ । त्यस्तो कांग्रेस, जसमा जनताको पूरापूरा भरोसा छ ।
|
अनुभूति _ अचानक _ अर्थ _ आँखीझ्याल _ इतिहास _ उड्डयन _ खेलकुद _ जीवनशैली _ झल्याकझुलुक _ डायस्पोरा _ तथ्यचित्र _ तस्विर/भिडियो _ दसैँ साहित्य _ नेपाल आर्काइभ _ नोटबुक _ परिहास _ पर्यटन _ पाठकको पत्र _ प्रविधि _ ब्लग _ मनोरञ्जन _ यात्रा _ विचार _ विदेशबाट _ व्यंग्य _ व्यक्तिचित्र _ शिक्षा _ संवाद _ समसामयिक _ समाचार निर्माताहरू - २०७२ _ सम्झना _ साहित्य _ सोझै _ स्मरण _ स्वास्थ्य
|
प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु
|
मेथेनलोन पाउडर, या मेथेनलोन, जो मेथिलेस्ट्रोननोनोनोन पनि भनिन्छ, एक कृत्रिम र मौलिक सक्रिय anabolic-androgenic स्टेरॉयड (एएएस) र dihydrotestosterone (DHT) को व्युत्पन्न हो जसले आफैलाई कहिल्यै बजारमा राखेन। मेनेनोलोन आफैले एएएसको रूपमा प्रयोग गरेन र औषधको कारण एस्टर प्रोड्रग फारममा मौखिक प्रशासनको लागि मेटिनेलोन एसीटेटको रूपमा र डिपो इन्ट्रामुसेसिलुलर इन्जेक्शनको लागि मेसेनोलोन एनाथेटको रुपमा प्रदान गरिएको छ।
|
‘मेरो लुगाभित्र हात हालेर जब उनले मेरा लुगा……
|
Nagarik Shukrabar - टंकको चतुर्याइँ
|
हरिद्वारदेखि दिनाजपुरसम्म लुटपाट गर्दै हिँड्ने नागा सन्न्यासीहरूलाई कारबाही गर्ने विषयमा पृथ्वीनारायण शाह र अङ्ग्रेज सरकारबीच एक सहमति बनेको थियो । दुवै देशका जनता पीडित भएको उक्त विषयमा सहमति बनेपछि ती लुटेरालाई पृथ्वीनारायण शाहले महोत्तरीमा फेला पारी (१७७४ सन्) आवश्यक कारबाही गरेका थिए । पूर्वीतराईको विषयमा ब्रिटिस इन्डिया कम्पनी सरकारले विवाद उत्पन्न (सन् १७७३-१७७४) गर्न खोज्दा गभर्नर र पृथ्वीनारायणबीच पत्राचार भएको र दस्तावेज एवम् तथ्यहरूले तराई नेपालतर्फकै भूभाग भएको पुष्टि भएपछि अङ्ग्रेज शासकहरू चुप रहनुपरेको थियो ।
|
३१ श्रावण २०७५, बिहीबार १७:५४ बढ्दो बलात्कार र हत्या हिंसाका घटना नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने
|
ओली सरकारलाई लिएर महानायक हमालले मुख खोले !
|
हाम्रो प्रविधि
|
हाम्रो उद्देश्य युवाहरूको सम्पत्ति पहिचान गर्न र विकास गर्न हो, र सम्पत्ति युवा युवाहरू आफ्नो समुदायमा छन्
|
बीबीसीलाई सम्पर्क गर्नुहोस्
|
शक्रध्वजालिङ्गनञ्च ध्वजोच्छ्रायक्रिया तथा ।। २२९.२२ ।।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.