text
stringlengths 0
328k
|
---|
माफिया र डनहरूको होईन जनताको जित हुन्छ: डा. केसी (भिडियोसहित)
|
अन्य परियोजनाहरू
|
जन्मदिनको शुभकामना
|
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँ...
यो मेरो पुरानो कविता हो, तर अहिले पनि उत्तिकै सान्दर्भिक लागेकोले पुन: यहाँहरु समक्ष प्रस्तुत गरेकी छु, बाँकी हजुरहरुको प्रतिक्रियाको आशामा...
सगरमाथा शिरमाथी कति राम्रो देश हेर अझै राम्रो छ है हाम्रो आफ्नै भाषा भेष हेर ।। बिर्सिने पो हुन कि अब नेपालीले नेपाली पन दौरा स... |
र किन अझैपनि रोकिएको छैन
|
हाल सञ्चालनमा रहेको बनवासा पुल जीर्ण भएकाले भारतले ठूला सवारीसाधनलाई दैनिक छ घण्टा मात्रै सञ्चालनमा ल्याउने गरेको छ । यहाँ भइरहेका राष्ट्रिय गौरवका आयोजना निर्माणको गति भने सुस्त नै देखिन्छ । महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माणको काम प्रक्रियागत कारणले नै कछुवा गतिमा छ ।
|
विहान ५ः३० देखि राती १० बजेसम्म प्रसारण भईरहेको रेडियो सानीभेरीबाट दैनिक काठमाण्डौंस्थित मैत्री एफ.एम. नेटवर्कका ८ वटा समाचार तथा नेपाली र खाम मगर भाषामा गरी १२ वटा हाम्रो आफ्नै समाचार बुलेटीन प्रसारण भईरहेको छ । कूल २० वटा बुलेटीन मार्फत दैनिक १ सय भन्दा बढी राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीय समाचारहरु पस्केर जनतालाई सूचना सेवा प्रदान गरिरहेका छौं ।
|
एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।
|
हाम्रो आँखाले रङको पहिचान कसरी गर्छ । ~ विज्ञान संसार
|
१० हजार भन्दा बढी बोरा चामल चार वर्षदेखि गोदाममै
|
सशस्त्र प्रहरी बलको व्यानर सहितको २ वटा बसले निशुल्क पोखराका बिभिन्न क्षेत्रलाई रुट बनाएको छ । लामापाटनबाट बिहान १० बजे सर्वसाधारणको सेवाका लागि छुट्ने बस अमरसिंह, मुस्ताङ्गचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सृजनाचोक, न्युरोड, चिप्लेढुङ्गा, नदिपुर, बगर, रानीपौवाको रुटमा दिउसो ४ बजे सम्म चल्ने छ ।
|
प्रदेश ३ काे राजधानीका लागि पाँच जिल्ला प्रस्तावित
|
उत्तरको पछिल्लो निर्णयले सिंगापुरमा आगामी जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबिच हुने तय भएको वार्ता पनि अन्यौलमा परेको छ ।
|
सम्पर्क हाम्रो बारेमा मुख्य पृष्ठ
|
राजविराज – लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज राजविराजमा बृहत ¥याली निकालिएको छ । लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको आयोजना र राजविराज नगरपालिका, मानवअधिकारका लागि क्रियाशील विभिन् ...
|
सामाजिक कामको सहयोगार्थ कतारमा वृहत साँस्किृतिक कार्यक्रम हुने भएको छ । यसका लागि कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ मार्च ९ मा अन्य कलाकारको साथमा आफ्नो प्रस्तुति दिनेछन् । एफ एफ एल को दोस्रो वार्षिक उत्सवको अवसरमा कतारको दल्ला ड्राइभिङ एकाडेमीको हलमा हुने कार्यक्रम हुनेछ।
|
सुरुमा दु:ख गरेर बजारमा आएपनि तपाईंको कम्पनीले पछि समय जनतालाई ठगेको ठग्यै छ भन्ने कुरा पनि तपाईंलाइ थाहा नै होला । चन्द्रागिरी हिल्स लिमिटेडले जनतालाई ठग्दा तपाईंले 'ठग'को उपमा पाउनुभएको छ भन्ने कुरा पनि थाहा नै होला । थाहा नभए एक पटक यो लिंकमा गएर आफ्ना कम्पनीले गरेको एक एक कर्तुतहरु समय मिलाएर पढ्नुहोस् ।
|
यसअघि ‘जब ह्यारी मेट सेजल’को प्रमोट गर्न पुगेका शाहरुख खान र अनुष्का शर्मा पनि बिना सुट फर्किएका थिए र त्यस भन्दा पहिले परेश रावल ‘जब गेस्ट इन लण्डन’को प्रमोशनको लागि पुगेका थिए उनी पनि सुटिङ बिना नै फर्कनु परेको थियो।
|
1. क्युकेस चेस सुरु 2. रत्नजित र दिपेश अन्तिम आठमा 3. पिताम्बर तिम्सिना उपाध्यक्षमा नियुक्त 4. नेपाल देखि अमेरिकासम्म छाएका कराते रेफ्रि 5. अघि बढ्दै विकास
बंगलादेशी जिएम अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । रकिब(२४७४) सोमबार काठमाडौंमा सम्पन्न एसियन जोनल ३.२ चेस च्याम्पियनशीपको अन्तिम चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई पराजीत गर्दै सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनशीपका लागि समेत छनौट भएका छन् । ९ खेलबाट ८ अंक बनाएका रकिबले १५ सय अमेरिकी डलर नगद पुरस्कार समेत प्राप्त गरे ।
त्यसैगरी डिफेन्डिङ च्याम्पियन समिमा अख्तरलाई हेड टु हेडमा पछि रानी हमिद एसियन जोनल ३.२ चेस च्याम्पिनसीपको महिला तर्फको उपाधि हासील गर्न सफल रहिन् । च्याम्पियनसीपको अन्तिम खेलमा नेपालकी मतिना कुसीलाई हराउँदै ८ अंक बनाएकी ७३ वर्षीय वुमन इन्टरनेशनलमास्टर रानीले १ हजार अमेरिकी डलर नगद हात पारीन् । टाईब्रेकमा पछि परेकी वुमन इन्टरनेशनलमास्टर समिमाले नेपालकी सबिना श्रेष्ठलाई हराउँदै ५ सय अमेरिकी डलर प्राप्त गरिन ।
प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन बंगलादेशी जिएम जीउर रहमान (२५२०) नेपालका केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहे । उनले १ हजार अमेरिकी डलर नगद प्राप्त गरे । त्यसैगरी अन्तिम खेलमा आफ्नै देशका फिडेमास्टर हसन मेहेदी (२२६३) सँग बराबरीमा रोकिएका जिएम नियाज मुर्सीद (२४२२) ७ अंकका साथ तेश्रो स्थानमा रहँदै ५ सय अमेरिकी डलर नगद प्राप्त गर्न सफल भए ।
श्रीलंकाली कालुगाम्पिटीया आर एसका लागि च्याम्पियनसीप सुखद रह्यो । २१२९ रेटेड उनले अन्तिम चरणमा नेपालका हिमाल लामा (२०८१) माथि जीत हात पारेका कालु ६ अंकका साथ चौथो स्थानमा रहँदै फिडेमास्टरको उपाधि समेत प्राप्त गर्न सफल भए ।
बंगलादेशका फिडेमास्टरद्धय हसन मेहेदी तथा रहमान साइद मफजुर तथा नेपालका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ समान ५ दशमलब ५ अंकका साथ क्रमशः पाचौं, छैटौं र सातौं स्थानमा रहन सफल भए । त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, बंगलादेशका ग्रान्डमास्टर इनामुल हुसेन र फिडेमास्टर मोहम्मद तैवुर रहमान क्रमशः आठौं, नवौं तथा दशौं स्थानमा रहे ।
च्याम्पियनसीपबाट नेपालका हिमाल लामा, नविन तण्डुकार, भगवतीप्रसाद शर्मा, मिलन लामा र राजेन्द्रकुमार पराजुलीले क्यान्डिडेट मास्टरको उपाधि प्राप्त गर्न सफल भए ।
त्यसैगरी महिलातर्फ बंगलादेशी वुमन फिडेमास्टर नजराना खान ६ अंकका साथ तेश्रो स्थानमा रहन सफल भईन । अन्तिम चरणमा नेपालकी शान्ता थापालाई हराउन सफल उनले ३ सय अमेरिकी डलर पुरस्कार हात पारीन् । त्यसैगरी बंगलादेशी सरमीन समिहा सिम्मि तथा वुमन फिडेमास्टर सुल्ताना सरमिन सिरीन समान ५ दशमलब ५ अंकका साथ चौथो तथा पाचौं स्थानमा रहन सफल भए । बंगलादेशी सरमीन समिहा सिम्मि तथा श्रीलंकाली सौम्य जनावले वुमन क्यान्डिडेटमास्टरको उपाधि प्राप्त गरे ।
श्रीलंकाली सौम्य जैनव ५ अंकका साथ छैटौं स्थानमा रहिन । बंगलादेशी वुमन फिडेमास्टर महमुदा हक चौधरी, नेपालका शान्ता थापा तथा सविना श्रेष्ठ क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहे । नेपालकी मतिना कुसी २ अंकका साथ दशौं स्थानमा रहिन् ।
नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा सम्पन्न च्याम्पियनसीपमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्सका ४२ जना खेलाडीको सहभागीता रहेको थियो । कुल ६ हजार ५ सय नगद पुरस्कार राशी रहेको च्याम्पियनशीपका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्ट, एशीयाली चेस महासंघका डेपुटी प्रेसिडेन्ट भरत सिं चौहान, एसियन जोनल ३.२ का अध्यक्ष राजेशहरी जोशी लगायतले पुरस्कार वितरण गरे । |
एक हप्तामै पाँच युवतीको उद्धार
|
'जनताले महसुस गर्ने गरी काम गर्न सकिएको छैन'
|
नियुक्तिकालागि आवश्यक कागजात सहित सम्पर्क गर्ने सम्वन्धी सूचना
|
निजामती कर्मचारीमा पार्टीपिच्छे युनियन खडा गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई खारेज गर्ने व्यवस्था गर्नुपर्ने उनीहरुले बताए। कानून कहिल्यै पूर्ण नहुने भन्दै केही सांसदले भने समयसापेक्ष सुधार गरेर जानुपर्ने र श्रमिकमैत्री बनाउनुपर्ने, कार्यान्वयनमा जाँदा केही समस्या आए सुधार गर्नेतर्फ जानुपर्ने धारणा राखे।
|
चुम्बन गर्नुहुन्छ ? सावधान !
|
यस कम्पनीको कर्मचारीको लागि युनिफर्म सप्लाई गर्न इच्छुक योग्य सप्लायर्सहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कोटेशन पेश गर्नुहुन आव्हान गर्दछौ।बिस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोला।
|
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले पुरातात्विक, धार्मिक, सांस्कृतिक, पौराणिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण पशुपति क्षेत्रको गुरुयोजना निर्माण गर्दा सम्बन्धित विषयका विज्ञसँग रायसल्लाह लिनुपर्नेमा जोड दिनुभयो ।
|
अब कहिलेसम्म समुद्रमा बस्नु हुन्छ अनि कहीले भेट्नु हुन्छ त खुसी ?
|
उज्यालो भएपछि उनीहरू बजारतिर गए । बैङ्क, सरकारी कार्यालय सबै ध्वस्त भएका, अझै आगो पुत्ताइरहेको, यत्रतत्र प्रहरी र सैनिकका लाश छरिएको, बन्दुक फालिएको, कतै मासुका लाप्सा कागले खाइरहेको वीभत्स दृश्य देखे । तल गक्षेखोलामा रगतले मुछिएको हात गोडा भा“चिएको र गुहार–गुहार गरिरहेको अवस्थामा भेटियो । उसलाई प्राथमिक उपचारपछि काठमाडौँ पठाइयो । यता खोलामा दर्जनौ“ लास आधा गाडिएको अवस्थामा देखिए । कति गनाउन थालेका थिए । भयावह र विभत्स दृश्य थियो । त्यो सबै तिनीहरूले अवलोकन गरे । प्रहरीलाई खबर गरिदिए । सन्धीखर्क बजार मसानघाट जस्तै भएको थियो ।
|
अफगानिस्तानको सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु, २० जना घाइते
|
बिगतका बर्षहरु देखिनै नेपाली सांगीतिक क्षेत्रमा सकृय रहदै आउनुभएकी शर्माको जन्म बाग्लुङको बुतिङ्गबाङ्ग भएको हो । पानी जहाज १ र २ जस्ता मुलुकको बिकास र समृद्धिमा सर्मपित गित बजारमा ल्याउनुभएकी गायिका शर्मालाई नेपाल टेलिकम ,सङिगक्ष्या फिल्मस् र sks bright venture SDN BHDको संयुक्त आयोजना मा भएको म्युजिक भिडियो अवार्ड कार्यक्रममा “बिशेष प्रतिभा पुरस्कार” बाट सम्मानित गरिएको हो ।
|
प्रतिक्रिया दिनुहोस्
|
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
|
यो वर्षको ब्लक्बस्टर छक्का पन्जाले बनाएको किर्तिमानहरु को बारेमा कुरा गर्न त थुप्रै समय लाग्नेछ । फेरी छक्का पन्जाको बारेमा यहाँहरुलाई कसलाई चाही थाहा छैन र । सायद यो चलचित्र हलमै पुगेर नहेर्नुभएको दर्शक नि कम नै हुनुहुन्छ होला किनकि चलचित्र १०० दिन सम्म सिनेमाघरहरुमा प्रदर्शन भैरहेको थियो, त्यो पनि हाउसफुल । छक्का पञ्जाको दुइघन्टा मनोरञ्जनले भरपुर छ र यदि कसैले यो चलचित्र अझै पनि हेर्नु भएको छैन भने फुर्सदमा यो चलचित्र हेरिहाल्न हामि सल्लाह दिन्छौ ।
|
हाम्रो बारेमा
|
टेलिफोन कोड नं.
|
सरकारले ल्याएको नयाँ नियमअनुसार रोजगारदाताले श्रमिकलाई ज्याला दिँदा बबैंकको माध्यमबाट गर्न पर्ने छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मजदुरको ज्याला भुक्तानी गर्ने व्यवस्था बैंकबाट गरिएको बताए ।
|
काठमाडौं । काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी मानिस बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा
|
धेरै पढिएको
|
निजी प्राविधिक शिक्षालय महासंघको अभिमुखीकरण कार्यक्रम सम्पन्न
|
दूरसञ्चार पूर्वाधार विकास तथा सहप्रयोग सम्बन्धी नियमावलीमा अन्तरक्रिया र छलफल सम्बन्धी प्रेस विज्ञप्ति
|
गत असार ६ मा अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि तत्कालिन केपी ओली सरकारको मन्त्रिपरिषद् बैठकले अफगानिस्तान जानमा प्रतिबन्ध लगाएको थियो ।
|
‘केपी ओली राजा महेन्द्र भन्दा निरंकुश’
|
सार्बजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (३)को प्रयोजन को लागि कर्जा सूचना केन्द्र लि.द्वारा कालो सुचीमा राखिएका व्यक्ति,फर्म,संस्था वा कम्पनीहरुको विवरण :- http://www.cibnepal.org.np |
सेकसी बिडियो मे देखे चुट
|
तर तपाईलाई थाहा छ हरेक महिनाको एकलाख बढी तलब अनि हरेक बैठकको भत्ता खाने सांसदहरुले समेत सांसद पद खुस्कने भएपछि अन्तिम दिन समेत बाटो खर्चका नाममा राज्यढुकुटीमा लुट मच्चाउने गरेका छन् ।
|
पूरा पढ्नुहोस्
|
थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् ।
|
Previous घटेन सुनको मुल्य _ देश _ अर्थ / वाणिज्य _ ekantipur.com Next समायोजन सम्मानजनक गर
|
निर्मला हत्या काण्डमा सरकार गम्भीर रहेको बताउँदै उहाँले दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाउनुभयो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय प्रशासनलाई समेत आफूले अपराध नियन्त्रण र समाजको सुरक्षामा केन्द्रीत हुन निर्देशन दिएको बताउनुभयो ।
|
बृषः मातृसुख मिल्ने, पढाइमा प्रगति होला, महत्वपूर्ण काम बन्ने देखिन्छ।
|
पाकिस्तानमा आगामी जुलाई २५ मा आमनिर्वाचन हुने भएको छ । पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पीटीभीका अनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ मा निर्वाचन गर्ने प्रस्ताव स्वीकृत गरेका हुन् ।
|
जापानका साहित्यप्रेमीमा खुशीको खवर ! टोकियोमा कविता प्रतियोगिता हुँदै, बिजेतालाई ३१ हजार Monday, 17 December, 2018
|
पोखरा, ८ जेठ। गोकुल जोशीको ८९ औं जन्मजयन्ती अवसरमा तनहुँ सर्म्पर्क समाज पोखराले दृष्टिविहीन विद्यार्थीलाई सहयोग वितरण तथा साहित्यिक कार्यक्रम…
|
घर त आफ्नै घर हो
|
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । वृष (इ, उ, ए, […]
|
असक्षम भन्दै आधा दर्जन मन्त्री हट्ने, मन्त्री भन्छन् ‘हामी असक्षम भए प्रधानमन्त्रीले राजनीनामा दिनुपर्छ’ |
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने
|
काठमाडौं, ३१ जेठ– बालबालिकाका क्षेत्रमा काम गर्दै आएको रुम टू रिडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ ।
|
बेलबारीलाई खुल्ला दिशामुक्त नगर घोषणा गर्ने अन्तिम तयारी
|
१० घन्टा अगाडि
|
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
|
आन्दोलनमा ‘विचौलिया सिस्टम’ पनि यसैले निर्माण गरेको हो। जसले पुस्तौंसम्म उठ्नै नसक्ने गरी पारेको आर्थिक डाम समाजको आङमा छ। चेतनाको स्तरमा हरेक असफलताले निरिहताको विजारोपन गरेको छ। डर, त्रास र अत्याचारहरूका नयाँ नयाँ शैलीहरू जन्माएको छ। यी जम्मै अन्तरविरोधले यस्तो सामाजिक मनोविज्ञान तयार पारेको छ, जसको जगमा अब कुनै पनि आन्दोलनको सम्भाव्यता जिउँदो छैन।
|
कविता : अभिभावकत्वमा ग्रहण © स्वागत नेपाल गोपाल प्रसाद रिमाल भन्थे– आमा, त्यो आउँछ...
|
यस बीचका कुरा नगर्ने हो भने, पञ्चायती व्यवस्था फालेर बहुदलीय प्रजातन्त्र आएको अवधिमा पनि २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले स्थानीय तहमा बजेट बढाएर ३ लाख पुर्याएपछि सुरु भयो गाउँ गाउँमा पुग्ने बाटो घाटो पग्ने रामकहानी ।
|
मोतिहारी भारतका सहरहरू मध्येको एउटा सहर हो। |
प्रदेश सरकारले क्रिकेट खेलाडीलाई एक लाख दिने घोषणा
|
बाबुरामलाई सामाजिक सञ्जालमा गाली गर्ने जति सबै बेकामे लफंगा हुन् (भिडियो अन्तर्वार्ता)
|
पर्पल क्याप- एन्ड्रु टाय (२४ विकेट)- १६ लाख रूपैयाँ
|
अहिलेकी चर्चित नायिका प्रियंका कार्कीको तौल ५० के. जी छ । अरु नायिका भन्दा अग्ली प्रियंकाको यो तौल उनकोलागी सुहाउदो छ । प्रियंका आफ्नो फिटनेस तथा खानपिनमा निकै ध्यान दिन्छिन ।
|
Previous articleसंघ र प्रदेशका लागि प्रमुख दलले छाने उम्मेदवार
|
नौकरी शिकारको लागि उत्तम साइटहरू
|
खेल तालिका र नतिजा
|
उपेन्द्र यादव के गर्दै हुनुहुन्छ दिल्लीमा ?
|
डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोटमा स्थान बनाएपछि चर्चित बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले एक स...
|
पोष्ट बक्स नं. ९०५१ काठमाडौ
|
Example: typing "mero naam dhan raj gurung ho" becomes "मेरो नाम धन राज गुरुङ हो".
|
‘सेतो दरबारको छेउबाट’ मातृका पोखरेलको प्रथम प्रकाशित कविता सङ्ग्रह हो । यस कविता सङ्ग्रहमा वि.सं. २०४४ सालदेखि वि.सं. २०५६ साल सम्मको अवधिमा लेखिएका कविताहरू छन् । प्रस्तुत कृति वर्तमान सामाजिक संरचनालाई यथार्थरूपमा चित्रण गर्न सफल छ । यस सङ्ग्रहमा ४१ पृष्ठभित्र विभिन्न शीर्षकका कविताहरू सङ्गालिएका छन् । समाविष्ट १९ वटा कविताका शीर्षकहरू यस प्रकार छन् ः अजम्बरी कविता, साक्षी, आकाश तिमीलाई निम्ता छ, कालो सर्प, खै यात्री उठेकै छैनन्, म देश पढ्दैछु, सूर्य उदाऊ अब, दरबार मार्गमा शहीदका रगत रुँदैछन्, क्रमभङ्ग, भिमान जङ्गलको यात्रा, २०४६ चैत्रको सडक, त्यो दिन पर्खिएका रातहरू, सेतो दरबार, मरुभूमि, शिखर र आस्था, छोङपाङ तिमीले कस्तो सपना देख्यौ ? आज पनि उनै आए, फरक फरक छातीहरू, अभिशप्त पर्खाल र आफ्नै जस्तो लाग्यो ।
|
बर्दिया, २० पुस । बर्दियाको कारागारमा क्षमता भन्दा बढी कैदी रहेका छन् । कारागारको क्षमता १०० जनाको भए पनि अहिले २०६ जना कैदीबन्दी रहेका छन् । यहाँ राखिएका १९६ जना पुरुष कैदीमध्ये ३३ जना थुनुवा रहेका छन् । दश महिला… बाँकी अंश »
|
किन असम्भब नि??के छ र नहुने??हामि जस्तै त होनि तिनि हरु पनि!!”दाईले आँट दिनु भो
|
यस्तै बाराको निजगढमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शुरु गरिने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र, हवाईमार्ग र विमानस्थलको पुनःसंरचना, स्तरोन्नति र विस्तार गर्ने विषय समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।रासस० ः
|
नेपाली सेनामा २१ सय २५ जनाको सिट खुल्यो - TV Annapurna
|
हाम्रो फेसबुक पछ्याउनुहोस्
|
मन्त्री गोकर्ण विष्टको उद्घोष- वैदेशिक रोजगारीमा ठगी गर्ने कसैलाई छाड्दिनँ
|
धेरै युवाले मताधिकार हुँदाहुँदै आफूले चाहेको असल नेतालाई भोट दिन नपाउँदा खिन्न लागेको बताएका छन् । सामान्यतः रोजगार भएकै कारण प्राप्त अधिकार पनि प्रयोग गर्न नपाउँदा गह्रुँगो मन लिएर अर्काको देशमा जानु परेको तिला गाउँपालिका–८ जुम्लाका गोरबहादुर बस्नेत बताउँछन् ।
|
डा. बमले एकजना व्यक्तित्व भेटेका थिए, प्राध्यापक डन इनर्सन। उनका ‘मेन्टर’ बनेर आएका इनर्सनले उनलाई गहिरो प्रभाव छाडेर गए। इनर्सनले तारालाई भनेका थिए, ‘यदि तिमी तिम्रो कामलाई महत्व दिन्छौ भने मात्रै अरुले पनि तिम्रो कामलाई महत्व दिन्छन्।’ यो ताराका लागि सफलताको एउटा मूलमन्त्र जस्तै बनेको छ। त्यसैले उनी आफूले गरिरहेको कामलाई असाध्यै महत्व दिन्छन्। यसको उदाहरण इन्डोनेसियामा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उनले खेलेको भूमिकालाई लिन सकिन्छ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.