text
stringlengths 0
328k
|
---|
राष्ट्रपतिमा सधैँ एकै व्यक्ति नबस्ने हुनाले राष्ट्रपति कार्यालयलाई आवश्यक भएको भन्नु राम्रो हुने समेत उनले सुझाए। कार्यालयलाई बलियो बनाउँदा, भौतिक पूर्वाधार जोडिँदा संस्थागत रूपमा लोकतन्त्र बलियो हुने भन्दै राष्ट्रपतिका सहयोगीहरूले अहिले राष्ट्रपतिलाई प्रहार भइरहेको भनी असन्तुष्टि पनि व्यक्त गरे।
|
राम्रो नेपाल
|
सात बर्षिया बालिका बलात्कार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ
|
आफ्नो भाषा रोज्नुहोस्
|
बीबीसीलाई सम्पर्क गर्नुहोस्
|
बिली अफगानिस्तानले 2007 मा JMJ मा सामेल गरेको छ र वातावरण, सुरक्षा र स्वास्थ्यमा 24 उद्योग नेतृत्व ल्याउँछ। बिली हाम्रो ग्लोबल क्लाइन्ट्सका वरिष्ठ नेताहरु संग सहयोग गर्न को लागी जिम्मेदार छ जसले आफ्ना संगठनहरुलाई स्थान परिवर्तन गर्न को लागी रणनीतिहरु लाई लागू गर्न को लागी स्थानहरु मा छ जहाँ मान्छे फिसक्छ। उनले विश्वव्यापी कार्यमा कसरी काम गरेमा सफलताको लागि आधार राख्ने बलियो सम्बन्ध निर्माण गर्न फोकस गर्छ। JMJ पहिले, बिली औद्योगिक निर्माण उद्योगमा काम गर्दै आएको डीजीआई सुरक्षा नेतृत्व परामर्शको अध्यक्ष थिए।
|
विजय थापा : एन.आर.एन मा सदस्यता वृद्धि गर्ने उदेश्य अनुरुप अमेरिकाको एटलान्टामा समुदायका सदस्यहरुसंग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । एनआरएन अमेरिकाको सदस्यता वितरणको म्याद नजिकिदै गर्दा सदस्यता वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको जानकारी गराईएको छ ।
अमेरिकामा रहेका नेपाली समुदायको आवाजलाई नेपाल सरकार संग पुर्याउन गैर आवासीय नेपाली संघले बिगत देखि नै ठुलो भुमिका खेलेकोले सबैजना यस संस्था भित्र आबद्ध हुन् भन्ने हेतुले भेटघाट कार्यक्रमको आयोजना गरिएको एन.आर.एन आई.सि.सी सदस्य राजा घलेले बताए ।
केहि महिना पछि एन.आर.एन अमेरिकाको निर्वाचन पनि हुने भएकोले ज्यादा भन्दा ज्यादा सदस्यता बनाउन प्रयास गरिएको हो भनि एन आर एन अमेरिकाका उपाध्यक्ष श्री पराजुलीलीले बताए । उनले ‘हामी विभिन्न माध्यमबाट अमेरिकामा रहनुभएका धेरै भन्दा धेरै नेपालीहरुमाझ पुग्ने प्रयासमा छौं । यसै मध्येको एउटा उपयुक्त विधि नगर सभा बैठक पनि हो भने ।
सहभागीहरुले सवाल गर्दै कसरि एन आर एले समग्र नेपालीहरुको हक हितमा बढी काम गर्ने कुरामा बिशेष छलफल भएको बताईएको छ l सहभागीहरुले सुझाब र सल्लाह दिएका थिए । उक्त सदस्यता वृद्धि कार्यक्रममा समाजसेवी तथा युवायुवतीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम हिमालयन स्पाइस चमेना गृहमा ८ बजे देखि राति ११ बजे सम्म चेलेको थियो भने खसोखास पत्रिकाका सम्पादक किशोर पन्थीले पनि केहि रचनात्मक सुझाब राख्दै कार्यक्रम संचालन गरेका थिए।
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - [email protected]
पुष्प श्रेष्ठ : (Future Hope Nepal) फियुचर हेाप नेपालमा रहेकेा अनाथ बालबालिकाकाे सहयेागार्थ २०७२ केा शुभारम्भ सँगै नेपाल र्इजरायल साँगितीक साझ २०७२ का लागी कलाकारहरू र्इजरायल अार्इ पुगेका छन ।
अाज अपरान्ह नेपालबाट कतार हुदै गायक कमल क्षेत्री,दिनेश गाैतम र भिम लिम्बु र्इजरायल अार्इ पुगेकेा अायाेजक सस्थाले जानकारी दिएकेा छ ।
बैदेशिक राेजगारीका लागी र्इजरायलमा कार्यरत सहयेागीमनहरूकेा सयुक्त अायाेजनामा हुन गै रहेकेा उक्त साँगितीक साझमा कालिका अर्वाड बिन्दबासिनी अवार्ड पाउन सफल गित अात्मा मा तिम्रेा अात्मामा म छु कि छैन हेर न ... त्यस्तै गरि कान्तिपुर अवार्ड, र्इमेज अवार्ड,बिन्दबासिनी अवार्ड पाउन सफल तिमी अायाै मेरेा मनमा ..सुस्तरि सुस्तरि....लगाएत सुमधुर गितहरू गाएर बिभिन्न अवार्ड प्राप्त गर्न सफल गायक कमल क्षेत्री त्यसै गरि नेपाली साँगितीक अाकाश चुम्न अगाडी बढि रहेका गायक दिनेश गाैतम र भिम लिम्बुकाे प्रस्तुती रहने छ ।
चर्चित गायक हरूलार्इ र्इजरायलमा कार्यरत रहेर पनि साँगितीक अाकाशमा पार्इला सार्दे गरेका स्थानिय कलाकारहरूकेा साथ दिने जानकारी दिएकेा छ ।
यहि अप्रिल १७ तारिख शुक्रबार भाेली साझ तेलअभिवकेा हा हागाना मार्गमा रहेकेा बेतबार्बुर १३५ मा हुने साँगितीक साझ बाट सँकलन हुन अाएकेा रकमलार्इ सस्थापक रिता सिवाकाेटीले सन्चालन गरेकेा काठमान्डाैकेा गाेठाटारमा अवस्थित (Future Hope Nepal) फियुचर हेाप नेपालमा अाश्रय लियर बसेकेा बालबालिकाहरूकेा पालन पाेषणका लागी उपलब्ध गरार्इने बताएकेा छ । सहयाेग शुल्क बापत १०० सेकल राखिएकेा छ । कार्यक्रम साझ ८ बजेबाट शुरूहुने छ ।
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - [email protected] |
विस्फोटक व्याटिङ गरेका गेल भन्छन्- 'सहवागसँग कुरा गर्छु'
|
निर्मला हत्या प्रकरण : रावलको बयान लिन आइजिपी राति नै पुगे सिआइबी
|
हाम्रो बारेमा
|
‘गोप्य’ र ‘अतिगोप्य’ छाप गैरकानुनी
|
विदेशिएका नेपालीलाई दोहोरो नागरिकता किन ?
|
मिडिया विकास समाज नेपालले स्थापना गरेको कालापानी श्रृजनशील पत्रकारिता पुरस्कारका लागि एक लाख रुपैयाँको अक्षय कोष तयार गरेको छ । विगत आठ वर्षदेखि वार्षिक रुपमा प्रदान गरिदैआएको पुरस्कारका लागि अक्षय कोष बनाइएको संस्थाका अध्यक्ष पदमसिह बडालले बताउनुभयो ।
|
२०७५ साउन १, मङ्लबार
|
“सरकारले यस वर्ष के कति बजेट खर्च गर्न सकिन्छ भनेर माग गरेको थियो, हामीले खर्च हुन सक्ने/नसक्ने योजना र बजेटको विवरण पठाएका छौं”, उनी भन्छन् ।
|
अहिले मुलुकमा करिब ५० प्रतिशत जमीनमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने अवस्था रहेको छ। चालू आर्थिक वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर २ हजार ९ सय ८० किलो रहेको छ। समुद्री सतहबाट ६० मिटर देखी ३ हजार मिटरसम्म धानको खेती गरिन्छ। नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानले कुल गार्हस्थ उत्पादनमा ६ दशमलब ५ प्रतिशत, कृषि क्षेत्रमा २० प्रतिशत र कुल खाद्यान्न बालीको ५० प्रतिशतभन्दा बढी ओगटेको छ। कृषि विभागको तथ्यांक अनुसार मुलुकभर करिब १५ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ।
|
हाम्रो बारे
|
पुरस्कार ः कविता प्रतियोगितामा प्रथम भएपछि नेपाल पत्रकार महासंघ सिरहा, लहानका सचिव जीवछ यादव उदासी डा.राजेन्द्र विमलबाट पुरस्कार ग्रहण गर्दै ।
|
सरकार र माओवादी बीच भएको बृहत शान्ति सम्झौतामा के कुरा थिए
|
तेस्रो किस्ता भुक्तानी भएका लाभग्राही संख्या १२९४
|
9. Maskey, Aditee ; Child Domestic Labour in Kathamdu Municipality |
लोडसेडिङबाट ९ बर्षमा देशलाई ११ अर्ब घाटा । _ Everest Online News
|
प्रख्यात नेपाली रेष्टुरेन्टको रुपमा परिचित बाजेको सेकुवाको पहिलो अन्तराष्ट्रिय शाखा अमेरिकाको न्युयोर्क स्थित क्विन्स, सन्निसाईडमा हालै सञ्चालनमा आएको छ । सञ्चालनको पहिलो दिन नेपालका चर्चित कलाकारहरु रामकृष्ण ढकाल, जगदिश हमाल,…
|
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् »
|
कार्यक्रममा, दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारी, इलाका प्रसाशन कार्यलयक प्रमुख गंगाराम गिरी, प्रमुख प्रसासकिय अधिकृत देबराज शर्मा वार्ड न ४, ५ र ७ का वडाअध्यक्ष क्रमशः भरत प्रसाद उपाध्याय, प्रेम बहादुर थापा, लाल बहादुर रावत लगायतको सहभागीता मा १८ वटा अटोरिक्सा चालकको सहभगितामा रहेको थियो ।
|
धनकुटा । धनकुटाबाट प्रशारण शुरु भएको रेडियो भेडेटारको परिक्षण प्रशारणको शुभारम्भ भएको छ ।
|
यसबीच, महाकाली करिडोेरका नाममा खलंगा–तिंकर सडक योजना ओझेलमा परेको छ । खलंगा–तिंकर एक सय ३० किलोमिटर सडक निर्माण सुरु भएको एक दशक पुग्न लाग्दा समेत सम्पन्न हुन सकेको छैन । हाल खलंगादेखि हिकिलासम्म २५ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । साँघुरो तथा ग्रेड नमिलेको उक्त सडकमा जोखिम मोलेर जिपहरु सञ्चालन भइरहेका छन् । गत वर्षदेखि करिडोरको नाममा बजेट विनियोजन हुन थालेपछि निर्माणाधीन दार्चुला–तिंकर सडकको निर्माण कार्य सुस्ताएको हो ।
|
भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थाले
|
श्रावण २८ गते शुक्रबार राति अत्याधिक उल्कावर्षा हुने
|
सुरु भयो ‘नाइँ नभन्नू ल ५’काे सुटिङ, यी नायक गर्दै छन् डेब्यु
|
पारसमणि पोखरेल नेपाल सतीले सरापेको देश भन्नु समय सान्दर्भिक हुँदैन । अहिलेको वैज्ञानिक युगमा यस्ता कुरा गर्नु हामी नेपालीका लागि लाजमर्दो विषय हो । नेपाल विकसित हुन किन सकेन भनेर एक मिनेट सबै नागरिक घोरिने हो भने त्यसको उत्तर सहजै पत्ता लगाउन सकिन्छ । यसको खास कारण भनेको दूरदृष्टिको अभाव र राजनीतिक अस्थिरता नै हो […]
|
२०७४।०९।०४: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २०७४।०६।०६ गते प्रकाशित सूचना अनुसारका विभिन्न पदहरुको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
|
हो । म जुन उपन्यास लेख्दै गरेको हुन्छु त्यसको परीक्षण पनि गरिरहेको हुन्छु । केही लेख्दा त्यसको बारेमा प्रसस्त कुरा गर्छु । यसक्रममा मलाई थाहा हुन्छ– लेखनमा कहाँ मेरो स्थिति बलियो छ र कहाँ म फुसफुसे जमिनमाथि उभिएको छु । मेरो लागि यो एक प्रकारको अभ्यास हो ।
|
८ थाइल्याण्डका विश्व सम्पदा क्षेत्रहरूको सूची
|
सूचना प्रविधि प्रयोगमा नेपाल प्रहरी उत्कृष्ट घोषणा, एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ बाट सम्मान
|
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - [email protected] - सम्पादक
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ । |
'कथा काठमाडौँ'को दोस्रो गीतमा देखियो प्रियङ्काको यस्तो रूप (भिडियो)
|
हाम्रो बारेमा
|
ब्रोइलर कुखुराको मासुको मूल्य नघटाउन दबाब access_timeअसोज २९, २०७४
|
यसपटक भने चीनले सामान्य कुटनीतिक भाषामात्रै प्रयोग गरेको छैन, बरु यसअघि भारत र चीनबीच सन् १९६२ मा भएको युद्दलाई समेत स्मरण गराएको छ । “इतिहासबाट पाठ सिक”, चीनले भनेको छ, “पहिला सेना हटाऊ, अनि मात्रै वार्ताको कुरा हुन्छ ।”
|
वर्तमान अवस्थामा थारू जातिहरूको आर्थिक तथा सामाजिक स्तर जुन रूपमा हुनुपर्ने हो, त्यस्तो छैन। अधिकांश थारूहरू अरुको थिचोमिचो र शोषणमा परेको पाइन्छ। पश्चिम नेपालमा व्याप्त कमैया प्रथाबाट सबभन्दा बढी थारूहरू नै पीडित थिए। 2057 साउन 2मा मुक्त गरिए पनि उनीहरूको अवस्थामा सुधार आएको छैन। अरुको घरमा छोरीहरूलाई काममा 'कमलरी' का रूपमा राख्ने चलन रोकिएको छैन। अन्य क्षेत्रमा पनि यिनीहरूले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन्। शिक्षा र चेतनाको स्तर बढ्दै गएकाले उनीहरूको अवस्थामा सुधार हुँदै आएको छ। गुरिया थारु। |
बन्द भएका उद्योग फेरि खुलाउन सरकारले सहजीकरण गर्ने
|
पुरुषले कान्छी श्रीमती ल्याएमा त्यस्तो विवाह बदर हुने नयाँ कानूनले स्पष्ट गरेको छ । विगतमा तीन महिनाको हदम्याद कटाउने पुरुषहरु कान्छी श्रीमतीसँगै बस्न पाउँथे । तर, अब त्यसरी गरिएको बिहे बदर हुन्छ । जेठीसँग सम्बन्धविच्छेद नगरी दोस्रो बिहे गर्ने पुरुषले कान्छी श्रीमतीसँग बस्न पाउने छैनन् । महिलाले पनि पुरानो पतिसँग सम्बन्धविच्छेद नगरी नयाँ विहे गर्न पाउने छैनन् ।
|
निद्रा पूरा नहुनु खतरा : निद्रा र फ्लुबिच यस्तो सम्बन्ध, उमेर अनुसार कति घन्टा सुत्ने?
|
वासिङटन, असोज २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासँगको जारी विवादमा ‘वार कि पार’ गर्ने मनसायमा देखिएका छन् । मंगलबार कोरियन प्रायद्वीपमा बमवर्षक विमानहरु उडाएको अमेरिका अब उत्तर कोरियालाई कस्तो जवाफ दिने भन्ने योजनामा व्यस्त भएको छ ।
|
विधान संशोधन समितिका सदस्य वृशेष चन्द्रलालका अनुसार अध्यक्ष मण्डल विघटनको विषयमा मोटामोटी सहमति भएको बताउँदै संस्थापक सबै नेताहरुलाई सम्मानजनक र प्रभावकारी भूमिका दिने किसिम व्यवस्थामा सहमति गरेको छ।
|
शिक्षा र मुस्लिम समुदाय – NQKhabar
|
बेलायतमा एउटा यस्तो एक गाउँ छ, जहाँ बस्ने मानिसले कपडा नै लगाउँदैनन्। बेलायतको हर्ठफोर्डशायरस्थित बि्रकेटवुडमा एउटा सानो गाउँ छ, जुन गाउँको नाम हो स्पीलप्लाट्ज। यो गाउँका मानिस पूर्णरुपमा निर्वस्त्र रहन्छन्, त्यो पनि अत्याधुनिक जिवनशैली र ठाँटबाँटका साथ। यो गाउँमा पछिल्लो ८५ वर्षदेखि मानिसहरु निर्वस्त्र बस्दै आएका छन्। महिला हुन् वा पुरुष, केटाकेटी हुन् वा बुढाबुढी वा तन्नेरी सबै नांगै बस्दछन्। यहाँ सम्म कि यो गाउँमा आउने पाहुना समेत निर्वस्त्र बस्नु पर्छ।
खासमा यो गाउँमा रहेका घरहरु भाडामा लिएर बस्नका लागि पर्यटकहरु समेत यहाँ आउँदछन्। यहाँ आउने पर्यटकहरुले समेत गाउँमा रहून्जेल नांगै बस्नुपर्दछ र गाउँका अन्य नियम पनि पालना गर्नुपर्दछ। गाउँलेहरुको आफ्नै पव, स्मिमिङ पुल, बंगला तथा खानपिनको व्यवस्था छ। यहाँ मानिसहरु पूर्णरुपमा प्रकृतिमा समाहित भएर बाँच्दछन्। मानिसहरुलाई ठण्डी याममा कपडा लगाउने स्वतन्त्रता चाहीँ दिइएको हुन्छ। सन् १९२९ मा इसुल्ट रिचर्डसन नामक व्यक्तिले यो गाउँ पत्ता लगाएका थिए। |
यौन सम्पर्क गर्दा गर्दै रंगेहात पक्राउ परे २ चर्चित नायीका…
|
२० वर्ष पुराना सार्वजनिक यातायात विस्थापित गर्ने भएपनि ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाइएको छ।
|
सुनसरीमा आगलागी, २५ परिवारका घर…
|
सुन तस्करीमा निलम्बित एसएसपी खत्री पुर्पक्षका लागि कारागार चलान
|
प्यूठानमा माईक्रोको ठक्करबाट ३ नेपाली सेना गम्भीर घाईते , माईक्रोका सह–चालकले अत्याधिक मार्दकपदार्थ सेवन गरी गाडी चलाउँदा दुर्घटना
भालुवाङ | प्यूठानको दरर्भानमा माईक्रोको ठक्करबाट तीन जना नेपाली सेना गम्भीर घाईते भएका छन् । भैरवनाथ गण महाराजगञ्जबाट प्यूठान सदरमुकाम खलङ्गाको लागि पैदल हिडिरहेका नेपाली सेनालाई माइक्रोले ठक्कर दिएको हो।
शनिबार बिहान भालुवाङबाट प्यूठानको दर्भान जाँदै गरेको ना ३ ख ७०३३ नम्बरको माईक्रोले दरर्भान प्रहरी चौकीको चेक पोष्ट अगाडी ठक्कर दिंदा तीन जना नेपाली सेना गम्भीर घाईते भएका हुन् ।
माईक्रो ठक्करबाट रापेछाप जिल्ला फलासी—३ का ३३ बर्षीय नेपाली सेनाका लेसनायक यज्ञप्रसाद पौडेल, धादिङ जिल्ला नौँबिसे—९ का ३५ बर्षीय सेनाका लेसनायक धनकुमार थापा र चितवन जिल्ला नेभौली—५ का २५ बर्षीय अञ्चन महतो गम्भीर घाईते हुनु भएको प्रहरी चौकी दरर्भान प्यूठानका प्रहरी नायव निरिक्षक गणेश गिरीले जानकारी दिए । घाइतेलाइ नेपाली सेनाको हेलिकोप्ट्रर मार्फत उद्धार गरि राजधानी लगिएको छ।
गणका मेजर विकास बानियाको नेतृत्वमा १ सय २७ जना नेपाली सेनाको टोली प्यूठानको खलङ्गामा तालिमको लागि पैदल हिडिरहेको बेला माईक्रोले पछाडीबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
माईक्रोका सह—चालकले अत्याधिक मार्दकपदार्थ सेवन गरी गाडी चलाउँदा उक्त दुर्घटना भएको प्रहरी नायव निरिक्षक गिरिले बताए। ठक्कर दिने गाडी र सह—चालकलाई प्रहरी चौकी दरर्भानले आफ्नो नियन्त्रणमा लिएको छ । |
अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।
|
आजकै दिन अर्थात २०१५ डिसेम्बर २८ को दिन गोकुलम मा पहिलो पटक एक म्युजिक भिडियो को छायांकन भएको थियो, जुन हो "बुझ्नै गार्हो भो" । भिडियो मा हेर्दा अहिलेको गोकुलम र एक बर्ष अघिको गोकुलममा आकाश जमिन को फरक देख्न सकिन्छ ।
|
काठमाडौं । दशैं नजिकीदैं छ । धेरै लामो बिदा हुने हुँदा सबै जना लामो यात्रामा घुमघाम गर्न जाने योजनामा बसिरहेका हुन्छन् । घुम्न जाने कुरा त रमाईलो नै हुन्छ तर धेरै मानिसहरुलाई यात्राको क्रममा समस्या हुने गर्छ ।
|
कृपया कमेन्ट गर्नुस
|
विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य काठमाडौं २ बाट प्रतिनिधिसभा उम्मेद्धार
|
ती घटनाप्रति दुःख व्यक्त गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनका कारण मानवीय क्षति भएको आरोप लगाइन् ।
|
मरिचका धेरै फाइदाहरु भएपनि यसको सेवन गर्नुपूर्व आफ्नो शरिरको अवस्थाका बारेमा जानकारी लिएर मात्र सेवन गर्नुपर्छ।
|
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले वामपन्थी नेतृत्वको नयाँ सरकारले देशमा छिट्टै आर्थिक विकासका लागि पूर्वाधार निर्माणमा जोड दिइने बताउनुभएको छ ।
|
दोहोरो नागरिकताबारे नयाँ काननु बन्छ : मन्त्री अधिकारी
|
भिडियोहरु हेर्नुहोस्…
|
नुवाकोट । दुप्चेश्वरमा मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । १७ घाइते भएका छन् । शिखर...
|
त्यसै पनि पद अनुसार, नेता व्यवस्थापनको गम्भीर चुनौती झेलिरहेका नेता लेखराजका लागि यो अप्रत्याशित निर्देशन थियो । पहिलादेखि नै तयार भएको सेटमा नयाँ व्यक्ति थप्दा कसैलाई विस्थापन गर्नु पर्थ्यो । पूर्वमाओवादी र पूर्वएमालेबीच प्रदेश नम्बर ७ का लागि भीम रावल र लेखराज तथा कर्ण थापा र लक्ष्मण जोशीको नाम मुख्य नेतृत्व तहका लागि सहमति भैसकेको अवस्था थियो ।
|
कार्पेट मुनि बाट कुनै पनि समस्या सामाधान दिगो हुदैन
|
गिरिजा प्रसाद कोइराला- प्रधानमन्त्री रक्षा |
फेसबुकमा लिम्बुहरु
|
शनिबार, साउन ५, २०७५
|
काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...
|
रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ र, फारम बुझाउन घन्टौ लाइन बस्नुपर्छ । तर अब तपाईं इन्टरनेट चलाउन जान्नुहुन्छ र इन्टरनेट सेवाको पहुँचमा हुनुहुन्छ भने रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको फारम आफै भर्न सक्नुहुन्छ ।
|
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ! – Kathmandutoday. com
|
सेन्ट्रल बिजनेस पार्क, थापाथली
|
सुरु भयो दिल्लीको खेल, ब्याटिङ गर्दै
|
‘हामीले पठाएका विद्यार्थीको बिजोग भएको छैन’ सेतोपाटी संवाददाता
|
नेपाली फिल्म ‘कान्छी’ टिम दोश्रो सातामा मोफसल यात्रामा निस्किएको छ । नायिका तथा निर्मात्री श्वेता खड्का, नायक विनोद न्यौपाने र कलाकार दीलिप पन्त हेटौंडा, चितवन र बुटवलको यात्रामा निस्किएका हुन् । अभिनेत्री ...
|
चीन उड्नुअघि मन्त्रालयमा आज विशेष पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले बूढीगन्डकी परियोजनाबारे पूर्ववर्ती सरकारले गरेको निर्णय अध्ययनको चरणमा रहेको स्पष्ट पारेका थिए । यसअघि, पुष्पकमल दाहाल नेतृत्वको सरकारले बूढीगन्डकी परियोजना निर्माणको जिम्मा चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)लाई दिने निर्णय गरेको थियो । तर, सो निर्णय शेरबहादुर देउवा सरकारले खारेज गरेको थियो ।
|
मलेसियाको पिएमआइ कटन कम्पनीमा काम पाएका महेशले १ वर्षसम्म हाँसी खुसी नै फोन गर्नुहुन्थ्यो घरमा । पैसा चाहिँ एक रुपैयाँ पैसा पनि पठाउनुभएको थिएन ।
|
अजेयराज सुमार्गी; पुस्तकको नामले गर्दा होला, हातमा पर्नेवित्तिकै आत्मकथा हो कि भन्ने भान हुन्छ। तर २/४ पृष्ठ पल्टाउनेवित्तिकै पाठकलाई...
|
बाँके । परिक्षणका क्रममा पटकपटक मुल नहर भत्किन थालेपछि सिक्टा सिंचाई आयोजनाको गुणस्तर छानविन गर्न माग गरिएको छ । परिक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजिकै नहर भत्किएपछि गुणस्तर छानविन गर्न माग गरिएको हो ।
|
“हामीले पहिले सुनेका मात्रै थियौँ, अहिले प्रत्यक्षरुपमा आएर आफैँले अनुभूति ग¥यौँ, साच्चिकै तातोपानी कुण्डमा स्नान गरेपछि स्वास्थ्यमा रहेका समस्या हल हुने विश्वास हामीलाई पनि भयो”, नेता दाहालले भने ।
|
तपाईं आफ्नो कमेन्ट नेपालीमा टाईप गर्न चाहनुहुन्छ भने यहाँ क्लिक http://www.unicodenepali.com/v3/index.html) गर्नुहोस् र टाईप गरेको टेक्स्ट तलको बक्समा पेस्ट गर्नुहोला ।
|
तर, एउटा डरलाग्दो सपनाजस्तो विगतलाई पल्टाएर हेर्न, अझ त्यसबारे लेख्न र संसारसामु राख्न निकै नै आँट चाहिन्छ । उनको यो साहस र विरोधको प्रयासलाई नजिकसँग आत्मसात् गर्न पनि उपन्यास पढ्न आवश्यक छ । यसले स्वतन्त्र हुन चाहनेहरूलाई पखेटा लगाइदिन्छ । र, अरूलाई बन्धनमा पार्न चाहनेहरूलाई दह्रो चेतावनी ।
|
तर तत्काल उपभोक्ताले भने कुनै फरक महसुस भने गर्न पाउनेछैनन्। किनकी हाल भारतबाटै उसले ब्यानडवीथ धेरै ल्याइरहेको छ जसकारण उपभोक्तासम्म चिनियाँ इन्टरनेट महशुस पुग्न केही समय लाग्न सक्छ।
|
होटल संघ नेपालका महासचिव विनायक शाहले नेपाल कोरियाबीच पर्यटन प्रवद्र्धनको प्रशस्त सम्भावना रहे पनि यसको विकास हुन नसकेकाले हामी निजी क्षेत्रबाट प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिएको बताउँदै हाल वार्षिक २५ हजार कोरियाली पर्यटकले नेपाल भ्रमण गर्ने गरेकामा आगामी वर्ष कम्तिमा यसलाई बढाएर एक लाख पुर्याउने लक्ष्य राखेको बताउनुभयो।
|
‘मेरो आमाको मुखबाट बुद्ध नेपालमा जन्मिएका हुन भनेको सुने : पुनम पाण्डे
|
रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ७ भुर्तिवाङमा गत असोज ३१ गते भएको ट्याक्टर दुर्घटनापछि फरार ट्याक्टर चालक पक्राउ परेका छन् ।
ट्याक्टर चालक त्रिवेणि ९ का २६ वर्षिय शेरवहादुर बस्नेतलाई लुकि छिपि बसेको अवस्थामा जिल्लाको नुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रा १ त १६०२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्रिवेणि १ रुघाँका २७ वर्षिय नविन केसी र त्रिवेणि ६ का १६ वर्षिय राम वहादुर ओली घाईते हुनुभएको थियो भने स्थानीय हिरासिंह डाँगीको गाई मर्नुका साथै उहाँको घरमा पनि क्षेति पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुकुमले एक किलो चरेस सहित एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको रन्मामैकोट ३ की ३२ वर्षीया खलदया पुनलाई प्रहरीले अवैध लागु औषध चरेश सहित मुसिकोट नगरपालीका १ पातुखोलाबाट पक्राउ गरेको हो ।
गस्तिमा गएका प्रहरीले शंकास्पद मानेपछि खोजतलास गर्दा चरेश फेला परेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार राति गस्तीमा गएको प्रहरी टोलीले लुकाएर राखेको चरेस सहित पुनलाई पक्राउ गरेको हो ।
घटनाको अनुसन्धानका लागि पक्राउ गरिएका अन्य ३ जनालाई सामान्य सोधपुछ पछि छाडिएको डिएसपी जिसीले बताउनुभयो । |
कार्यपत्र : नेपालको साहित्यिक–पत्रकारिता : समस्या र समाधान
|
न्यौपानेले यसअघि प्रकाशन गर्नुभएको अखिल ज्ञानः भाग–२ का रुपमा उक्त पुस्तक प्रकाशनमा आएको हो । पुस्तकमा विश्व कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट आन्दोलनका विभिन्न पक्ष र पाटोलाई लिपिबद्ध गरिएको छ ।
|
त्यस्तै छिमेकी देवनारायण साफीको एउटा घर, जीवछ साफीको तीन घर, लक्ष्मी साफीको दुई र चन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ । सो आगलागीबाट फर्निचर उद्योगमा रहेको टेबुल, कुर्सी, दराज, पलङ लगायतका समान जलेर नष्ट भएको पीडित शर्माले बताउनुभयो ।
|
असार - १३ । जिएए र प्राइमले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा जित हात पारेका छन् । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भइरहेको प्रतियोगिताअन्तर्गत ...
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.