text
stringlengths 0
328k
|
---|
तिनले भने, युपीए सरकारले साना कृषकहरूको निम्ति विभिन्न योजनाहरू तयार पारेको छ जो पहाड़मा पनि शीघ्र नै लागू गरिनुपर्छ। तिनले धेरैजसो योजनाहरू अरू राज्यमा कार्यान्वयन गराइएको भए पनि त्यसको एकांश पनि दार्जीलिङमा लागू नगरिएको बताउँदै यससम्बन्धमा पनि फ्याक्स वार्ता प्राधनमन्त्री अनि सोनिया गान्धीलाई पठाइएको पनि जनाएका छन्।
|
काठमाडौं, १७ मंसिर । गत महिना भारतको केरलास्थित विवादित सबरीमाला मन्दिरमा प्रवेश गर्ने असफल प्रयास गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । अश्लीलता प्रदर्शन गराउने खालको एक तस्वीर पोस्ट गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको हो । ३२ वर्षकी रेहाना फातिमा नामकी ती युवतीले सवरीमाला मन्दिर जाने समयमा फेसबुकमा आफ्नो एक सेल्फी पोष्ट गरेकी थिइन् । उक्त तस्वीरमा उनले आफ्ना तिघ्रा देखाएकी छन् ।
|
राजधानीमै संगठित रुपमा विद्युत् चोरी, पचास करोड राजस्व गुम्यो
|
प्रतिक्रिया दिनुहोस्
|
पुल्पिङ्ग डाँडा वडा न. ५, ६, ७, ९, सिन्धुपाल्चोक
|
स्वस्थकर खाना, तपाईको अधिकार
|
नयाँ संविधानअनुसार निर्वाचन हुने संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालन गर्नका लागि भवन आगामी पुसभित्रै तयार हुने भएको छ ।
|
सम्झौतामा हस्ताक्षर गरेपछि
|
उपलब्ध भाषा प्रकार र तिनीहरूको सेवा समय बारेमा सेवा ठेकेदारले प्रदान गरेको विवरण:
|
काठमाडौं । मनाङ जिल्लाबाट प्रदेश सभामा निर्वाचित ‘डन’ दीपक मनाङेलाई सर्वोच्च अदालतले ज्यान मुद्दामा पाँच वर्ष सजाय तोकेको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको ...
|
दक्षिणकाली सन् २००९ मा
|
बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भने, ‘सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।’ प्रा डा गोविन्द केसी अनशन प्रकरण विषयमा पार्टी अध्यक्षसँग विवाद भएको जनाउँदै प्रवक्ता श्रेष्ठले राजीनामा दिएका थिए ।
|
जलेश्वर- स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा अगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुने चुनावको सरगर्मीले यति बेला नेतालाई मात्रै होइन, तिनका परिवार र आफन्तलाई पनि छोएको छ।
|
‘नगर विकासले तयार गर्यो कार्यविधि’
|
सम्पादक – संगिता खड्का
|
युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी नब मोडल हुन् मनिषा सापकोटा ।
नृत्य तथा अभिनयमा पोख्त मोडल मनिषा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।
काठमाडौँ धुम्बाराहीको स्थायी बासिन्दा मनिषा सापकोटा बिगत २ बर्ष देखि यस क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन । हेर्दा पनि निकै आकर्षण मोडल मनिषा, हासिरहने शालीन स्वभावकि छिन । मनिषा यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने मनिषा अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिशरत छिन ।
केहि म्युजिक भिडियोमा अभिनय गरि सकेकी मनिषाले टिभि एड, टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन िफेशन सो हरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मोडल मनिषा भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।
उनी भन्छिन– मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन।
स्नातक तहमा अध्ययनरत मनिषा परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी छिन। मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ मनिषा भन्छिन । उनि अभिनित नया म्युजिक भिडियो चाडैनै बजारमा आउदै छ ।
भोजपुर, १ मङ्सिर भोजपुरमा पहिलो पटक ज्योतिषशास्त्र प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । नेपाल ज्योतिष |
काठमाडौं, पुस २६ –अदालतको मानहानी गरेको अभियोगमा पक्राउ गरेर डा. गोविन्द केसीको बयान लिन थालेपछि प्रधान्यायाधीश गोपाल पराजुलीले अब केसीको प्रतिवादीका हैसियतमा कठघरामा उभिनुपर्ने बाध्यता खडा भएको छ ।
|
नयाँ बर्षको शुभकामना
|
अनुभूति _ अचानक _ अर्थ _ आँखीझ्याल _ इतिहास _ उड्डयन _ खेलकुद _ जीवनशैली _ झल्याकझुलुक _ डायस्पोरा _ तथ्यचित्र _ तस्विर/भिडियो _ दसैँ साहित्य _ नेपाल आर्काइभ _ नोटबुक _ परिहास _ पर्यटन _ पाठकको पत्र _ प्रविधि _ ब्लग _ मनोरञ्जन _ यात्रा _ विचार _ विदेशबाट _ व्यंग्य _ व्यक्तिचित्र _ शिक्षा _ संवाद _ समसामयिक _ समाचार निर्माताहरू - २०७२ _ सम्झना _ साहित्य _ सोझै _ स्मरण _ स्वास्थ्य
|
यी हुन् सलमान खानको नाममा करोडौँ ठगी गर्ने व्यक्ति, प्रहरीको सूचीमा सिमान्त गुरुङ
|
दाङ, १० कात्तिक । गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् ।
दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जानकारी दिए । तीमध्ये ५७ पुरुष र ४७ महिलाले मुद्दा दायर गरेका छन् । नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेपछि जिल्लामा यो अधिकार प्रयोग हुन थालेको हो ।
गत आर्थिक वर्षमा ६४० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये ४९५ मुद्दा फछ्र्यौट भएको अदालतका श्रेष्तेदार रेग्मीले बताए । पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्र रूपमा रहन चाहनु नै सम्बन्ध विच्छेदका प्रमुख कारण रहेको उनले बताए । रासस
काठमाडौं—अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन आज मंगलबारदेखि खुल्नेछ। अमेरिकी दूतावासकाअनुसार आज साँझ ९:३० बजेदेखि डिभी आवेदन खुला हुनेछ। डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक…
जापानी वैज्ञानिक याेसिनाेरी अाेसुमी यो वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार जापानका प्राध्यापक योसिनोरी ओसुमीले पाएका छन्। शरीरका कोषिकाले फोहोर तत्वलाई प्रशोधन गरेर (अटोफेजी) कसरी अाफूलाई स्वस्थ राख्छन् भन्ने प्रक्रियाको अध्ययन…
काठमाडौं–दसैं आयो, खाउँला–पिउँलाकहाँ पाउँलाचोरी ल्याउँला ...!नेपाली समाजमा प्रचलित दसैैं छेको गाइने यो बालगीतले एउटा सत्य ओकल्छ– दसैंका बेला सहरबजारमा चोरीडकैती बढ्छ । विगतका घटनाले पनि यसलाई बारम्बार पुष्टि गर्दै आएको…
बनेपा, ९ कात्तिक । प्रमुख दलबीचको विवादका कारण काभ्रेपलाञ्चोकमा स्थानीय तहको पुनःसंरचनाको अझै टुङ्गो लागेको छैन । केही दिन अघि एक उपमहानगरपालिकासहित १२ तहमा सैद्धान्तिक सहमति भए पनि भोट बैंकको…
कार्तिक १२, काठमाडौँ । यो सिजनमा एक जना क्यानेडिएन नागरिकले अक्सिजन विनानै मनास्लु हिमाल आरोहण गरेका छन । मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो ।…
मंसिर १३, कास्की । सोमबार बिहान गएको भूकम्पका कारण कास्कीको लेखनाथ नगरपालिकाको एक घरमा क्षति पुगेको छ । भूकम्पले लेखनाथ नगरपालिका वडा नं ४ जलधारेका रुद्रमोहन भट्टराईको एकतले पुरानो घर…
मंसिर १३, सुनसरी । कोसी टप्पु वन्यजन्तु आरक्षमा संरक्षणको समस्या देखिएको छ । पूर्वी नेपालको पर्यटकीय क्षेत्रको रुपमा रहेको कोसी टप्पु आरक्षमा बजेट र अन्य कारणले संरक्षणमा समस्या देखिएको स्थनीय…
मंसिर १३, पर्वत । मुलुककै अग्ला झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरि अर्को अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेवास क्षेत्रसँंग…
काठमाडौँ, ८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार आफूलाई दुव्र्यवहार गर्ने दुई युवालाई रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । निलम्बित प्रमुख आयुक्त… |
राधिका अधिकारी, फाल्गुन ४, २०७४
|
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले दुलेगौँडा र आसपासका क्षेत्रमा छाडा चौपायाले दुःख दिन थालेपछि शुक्लागण्डकी नगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । जथाभावी छाडिएका चौपायाले बाली विनाश गर्नाका साथै बजारवासीलाई हैरान पार्न थालेपछि नगरपालिकाले विकल्प खोजेको हो । चौपायाको व्यवस्थापनका लागि नगर कार्यपालिका सदस्य गीता महतको संयोजकत्वमा कार्य समिति गठन गरेको छ । नगरपालिकाको वडा नं [ ]
पाइप गाड्ने क्रममा भेटियो खरबौ रुपैया पर्ने धातुहरु, जसको आवाजले काम गर्ने मजदुरलाई समेत बनायो अचम्मित
प्राय सबै होटेलको कोठामा सेतो कपडाको किन प्रयोग गरिन्छ , तपाईलाई थाहा छ ? हेर्नुस यसका यी ५ रोचक तथ्यहरु
हेर्नुहोस, पुर्वमा भेटिए बखत र प्रतिभाको डुप्लिकेट , भेटेको १ हप्ता नबित्दै भयो बिहे ! बोली पनि बखतको जस्तै छ (भिडियो)
एक किनारमा उभिरहेकी युवतीलाई समुद्री शेरले यसरी झम्ट्यो, जसको यो भिडियो हेर्दा तपाईको मुटु नै थरथर हुन्छ (भिडियोसहित )
नेपालको सबैभन्दा धनी विनोद चौधरीले नभई व्यवसायी सिद्धार्थ राणाले तिरे सबैभन्दा बढी कर, यी हुन् बढी कर तिर्नेहरू |
।। बसिबियाँलो मात्र ।।
|
(गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As र Firefox or Google Chrome मा भए Save Link As गरेर Location दिएर Save गर्नुहोला) |
एक प्रहरी अधिकारीका अनुसार एउटै व्यक्तिको सुरक्षाका झण्डै १० हजार बराबरको जनशक्ति प्रयोग प्रायः कमै अवस्थामा मात्र हुन्छ ।
|
बौद्धबाट यौनधन्दा चलाउने १४ महिलासहित १८ जना प्रहरी फन्दामा
|
शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ ।
ती ठाउँमा राति १२ः३० बजे पहिरो खसेको हो । पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर आएर बाटो पन्छाउने काम शुरु गरेको थापाले बताए । मुग्लिनबाट फिस्लिङ १२ किमी काठमाडौँतर्फ पर्छ भने घोप्टेभिर करिब दुई किमी पर्छ ।
यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला, मुग्लिनको मुखलगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पूरै सडक छिचोल्न नसकेकाले के कति ठाउँमा पहिरो खसेको छ सो जानकारी आइनसकेको थापाले बताउनुभयो ।
सो सडकमा पहिरो खसेका ठाउँमा लेदो बगिरहेको र पानी परिरहेकाले पहिरो पन्छाउन अप्ठ्यारो परिरहेको थापाले बताए । स्तरोन्नतिका क्रममा रहेकाले पहिरो खस्ने क्रम बढी हुँदा रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । |
खुला सिमाना व्यवस्थापन गर्न माग गर्दै सर्वोच्चमा रिट, कस्तो आउला परमादेश ?
|
काठमाडौ भदौ २३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले सविधानसभामा हस्ताक्षर नगर्न भन्दै राष्ट्रपति डा.रामवरण यादवलाई पत्र पठाएका छन् ।
|
ग्राहक बन्नुहोस
|
हाम्रो बारेमा
|
ज्यानै जान सक्ने जोखिमताको हिसाबले फिसरको तुलनामा पायल्स र फिस्टुला जोखिम हुन सक्छन् ।
|
न्युनतम शर्त तथा कार्य सम्पादन मुल्यांकन (MCPM) नतिजा _ Bhimeshwor Municipality, Office of the Municipal Executive
|
संस्कृत भाषाको ‘ए लेभल’मा ५७ नेपाली उत्तीर्ण
|
हाम्रो हिन्दु शास्त्रमा विवाह एक पवित्र बन्धन मानिन्छ । दुई परिवारसँगै दुई आत्माको पनि मिलन हुन्छ । यस बन्धनपछि श्रीमान र श्रीमती एक मधुर जीवनको इच्छा गर्छन् ।
|
‘ती कार्यकर्ताका छोराछोरीका लालनपालन र शिक्षादीक्षाका कुरै छैन साँझबिहान छाक टार्नसमेत गार्हो भएको छ’- एक केन्द्रीय सदस्यले भने ‘कार्यकर्ताको फेर्ने लुगा छैन चप्पलसमेत किन्न सकेका छैनन् यहाँ नेताहरुको भुँडी लागेको छ। पजेरोमा हुइँकेका छन्।’
|
आजकै दिन अर्थात् २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले मधेसका लागि दिएको सहादतबाट मधेस आन्दोलनले उत्कर्ष प्राप्त गरेको थियो । तसर्थ यो दिन मधेसी...
|
अमेरिकी नेपाली समाजमा इन्स्योरेन्स स्क्याण्डल
|
हाम्रो बारेमा
|
आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ
|
सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु ,पूर्व पश्चिम राजमार्ग अवरुद्ध
|
तपाईं जत्तिको मान्छेले त्यतिकै भन्नु भयो होला त?
|
अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन भव्य रुपमा सम्पन्न
|
यो तपाईं को लागि सोधे के ठीक छ
|
कांग्रेस र भाजपा दुवै डुङ्गा खन्दै छ । तिनीहरू
|
7- सङ्घ, प्रदेश र स्थानीय निकायका सबै अङ्गहरुमा बहुभाषिक नीति लागू गर्नु पर्ने ।
|
'एसिया प्यासिफिक क्षेत्रमा भने आइकाओले तोकेको भन्दा ३ दिनअघि नयाँ उडान ढाँचाअनुसार योजना बनाई उडान भर्ने निर्णय भएको छ,' प्राधिकरणका उपनिर्देशक हंशराज पाण्डेले भने, 'हामी पनि ३ दिनअघि नयाँ ढाँचाअनुरूप उडान भर्दै छौं ।' आइकाओको बाध्यकारी प्रावधानअनुरूप कात्तिक ३० देखि नयाँ ढाँचामा योजना नबनाई उडान गर्ने देशको अन्तर्राष्ट्रिय हवाई सेवा नराम्ररी प्रभावित हुने छ । त्यसका लागि प्राधिकरण पूर्ण रूपमा तयार भएको उनले जानकारी दिए ।
|
आयोग नै पूर्ण नभएको बेला त्यहाँ पदाधिकारी नियुक्त गर्ने हो भने समितिमा आयोगको सदस्य हुनुपर्ने व्यवस्था हालै बनेको कानुनमा किन राखियो? समिति गठन गरेर मात्रै हुँदैन, त्यसलाई पूर्ण र बैधानिक बनाउनुपर्छ
|
पहिलो चरणको स्थानीय निर्वाचनमा केन्द्रीय समितिको गलत निर्णय अनि उम्मेदवार विवादकै कारण कांग्रेसले पराजयको सामना गर्नुपरेको थियो । यदि विराटनगर महानगरपालिकाको सबालमा पनि नेपाली कांग्रेसले भीम पराजुलीबाहेक अन्यलाई टिकट दिएको खण्डमा त्यो युवा वर्गलाई मान्य हुने छैन भनेर दबाब सुरुबाटै दिँइदै आएको थियो ।
|
अष्ट्रेलिया । अष्ट्रेलियाको कर विभागले अष्ट्रेलियामा सबैभन्दा बढी कमाइ हुने कामको सुची सार्वजनिक गरेको छ । […]
|
अन्तराष्ट्रिय गौतमबुद्ध बिमानस्थलको जग्गाको मुआब्जा मात्र रु २३ अर्ब आबस्यक ।
|
कर्मचारीको विवरण पठाउन तीन दिने अल्टिमेटम
|
र, अन्त्यमा
|
स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
|
आज नेकपाको स्थायी समिति बैठक,…
|
डार्क चकलेट खानु तथा कफि पिउनु स्वस्थ्यको लागि फाइदाजनक नै हुन्छ । तर याद गर्नुस् सुत्नु अगाडि चकलेट खाने र कफि पिउने गर्नुभयो भने यसमा प्रसस्त मात्रामा पाइने क्याफेन नामक रसायनले तपाईँलाई निन्द्रा लाग्न दिनेछैन ।
|
झापामा आँखाको नानी संकलन केन्द्र स्थापना
|
के कारणले भयो त बेबेक र बेनिशाको प्रेम र बिछोड ? हेर्नुहोस् भिडियो
|
अक्षांस:- २६.२०” देखि २६.५०” उत्तर
|
नयाँ बानेश्वर, काठमाडौं, नेपाल
|
आईपिओ जारी गर्दैछ हाईड्रो, किन्ने होईन त? – Arthatantra.com
|
धेरै पढिएको
|
कुन खेलाडीले व्यक्तिगत पुरस्कार जित्ने कुराको निर्धारण गर्नका लागि ठूला प्रतियोगिता महत्त्वपूर्ण हुने कुरामा शंका छैन । च्याम्पियन्स लीग र विश्वकपका नकआउट खेलमा चम्किनुको बढी महत्त्व हुने रहेछ । मोड्रिचले त्यसै गरेको देखियो । रेलिगेसनमा पर्न योग्य क्लबविरुद्ध गोलको वर्षा गर्नुभन्दा ठूला प्रतियोगितामा एकाध राम्रो प्रदर्शन गर्नु बढी सान्दर्भिक हुने रहेछ ।
|
आ.व. २०७४/०७५ का लागि कर छुट सम्बन्धि व्यवस्था -अनुसूची (१४)
|
नेपाली युनिकोड
|
त्यसलाई मर्मत गर्दा १ अर्ब ९ करोड रुपैयाँ थप खर्च लाग्ने निष्कर्ष इञ्जिनियरसहितको टोलीले निकालेको थियो । तर, संसदको सार्बजनिक लेखा समितिले भेरियसनमा भ्रष्टाचार भएको भन्दै वीचैमा काम रोक्न निर्देशन दियो ।
|
युनानी उपचारमा भोजनले एउटा महत्वपूर्ण भूमिका निर्वहन गर्दछ। भोजनको गुणवत्ता र मात्रालाई नियमित गर्नाले धेरै बिमारीहरूको सफलतापूर्वक उपचार गर्न सकिन्छ। धेरै प्रकाशित किताबहरू छन्, जहाँ विशिष्ट रोगहरूका सम्बन्धमा आहारका विषयमा भनिएको हुन्छ। कतिपय खाद्य पदार्थलाई रेचक, मूत्रवर्धक, र स्वेदजनक औषधका रूपमा मानिन्छ।
|
विदेश नीतिमा यू–टर्नको खाँचो बुधवार, आषाढ २१, २०७४ भारत र चीन सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक छ भने नेपालले एउटा छिमेकीलाई अर्को विरुद्ध प्रयोग गर्ने रणनीतिबाट 'यू–टर्न' लिनु जरूरी छ । विस्तृत
|
अहिले सम्म "साताको साहित्य"लाई ७९८०४४ पटक पढिएको छ ।
|
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीदेखि मन्त्री र राज्यहरूको सम्पती कति होला ? प्...
|
‘निर्वाचनमा गरेको प्रतिवद्धताअनुसार अन्य विकासका कामसँगै एक घर–एक धारालाई पनि तिब्रता दिएका छौ ।’ उनले भने, ‘स्वच्छ पानी पिउन पाउने नागरिकको अधिकारलाई गाउँपालिकाले सुनिश्चि गर्छ ।’
|
सावधान !!! यस्तो लक्षण देखिएमा पेटको अल्सर भएको हुनसक्छ ! सक्दो सेयर गराैं (5,535)
|
विज्ञापनका लागि
|
विराटनगर, २ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक
|
‘सुपर गोर्खे’ ट्रेलर सार्बजनिक बिहे पछी ऋचाको कमब्याक
|
अन्तर्वार्ता समय सान्दर्भिक छ । धन्यवाद किशनजी लाई ।
|
नायक प्रदिप खड्काको फ्यान फलोइङ बढ्दो, थाइल्याण्डमा पनि ‘प्रेमगीत २’ हाउसफुल – Etajakhabar
|
यस IP को बारेमा वार्तालाप गर्ने
|
लेखनाथ, ११ कात्तिक लेखनाथ क्षेत्रको सम्वृद्धिका लागि पत्रकारीता भन्ने मूल नाराका साथ स्थापना भएको लेखनाथ पत्रकार मञ्चको विहीवार भएको ...
|
गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर शनम शाक्यको हत्या गरेको अभियोग लागेको। शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो। सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन्।
|
बजारमा खाना पकाउने एल पी ग्याँसको अभाव भएको समयमा पोखरामा भने एक जना ग्याँस विक्रेता ग्याँस सिलिण्डर सहित पक्राउ परेकी छिन ।
|
8. शिलबन्दी दरभाउपत्र आव्हानको सूचना
|
आजको राशिफल / वि.सं. २०७५ श्रावण ०५ गते शनिबार
|
हाम्रो बारेमा
|
यसरी विज्ञापनमा क्लिक गराउने नियतका साथमा छापिएका गलत समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै प्रेस काउन्सिलमा पनि दर्जनौं उजुरी परिसकेका छन् । ‘यस्ता दर्जनौं उजुरी परेका छन् । हामीले बेलाबेलामा सम्बन्धित ब्लग वा साइट चलाउनेहरूलाई स्पष्टीकरण पनि माग्ने गरेका छौं । तर धेरैजसो सम्पर्कमै आउँदैनन् ।’ प्रेस काउन्सिल नेपालका सूचना अधिकृत रामशरण बोहोराले रातोपाटीसँग भने । उनका अनुसार काउन्सिलले यस्ता गलत समाचारलाई कसरी रोक्ने भन्ने विषयमा पनि आन्तरिक काम भइरहेको बताएका छन् । उनी अगाडि भन्छन्, ‘पत्रकार आचारसंहिताको उल्लङ्घन त्यस्ता गलत ब्लग वा साइटमा बढी देखिने गरेका छन् । कतिपयले निकै बीभत्स दृश्यहरू पनि राख्ने गरेका छन् । यस्ता कामविरुद्ध पनि काउन्सिलले विभिन्न काम गरिरहेको छ ।’
|
यो पोष्टलाई शेयर गर्नुहोस्
|
पछिल्लो समय सरकारले १० लाखपर्यटक भित्र्याउने लक्ष्य सहित २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । जुन स्वागतयोग्य छ । पर्यटन विकासका लागि केही न केही नयाँ चिज जरुरी छ । तर त्यसको तयारी भने पूर्ण हुनुपर्छ । जसका लागि राज्यले सबै पर्यटकीय संघसंस्थालाई प्रमोट गर्न लगाउनुपर्छ, विमानस्थलको सुधार गर्नुपर्छ । भने राजमार्गहरुमा पयटकीय शौचायको निर्माण गरिनुपर्छ । जसले गर्दा भ्रमण वर्ष केबल नारामा मात्र होइन् पुर्ननिर्माण र देश विकासमा सहयोगी बन्न सकोस् ।
|
एकतापछि काँग्रेसले बहुमत प्राप्त गर्ने
|
एजेन्सी –विश्वमा मानिसहरु विभिन्न स्थानमा बसोबास गर्दछन् । कोही गाउँमा त कोही शहरमा । कोही पहाडमा त कोही नदी किनारमा । तर के तपाइँले यस्ता मानिसहरुको बारेमा सुन्नुभएको छ, जो पानीमा बस्दछन् ? पानीमा त...बाँकी
|
विभिन्न वित्तिय संस्थामा रोजगारीको अवसर (सूचनासहित)
|
निष्ठा र आस्थाको राजनीतिले मात्र निरन्तरता पाउनुपर्छ । नेताको औकातभन्दा पनि ल्याकतको आधारमा जनताले प्रतिनिधित्वको अवसर दिनुपर्छ । औकात भनेको उसको खर्च गर्ने क्षमता हो । ल्याकत भनेको उसको सामथ्र्य हो । जुन रूपमा जातिगत समीकरण मुखर भएर आएको छ, त्यसले त्यस्तो व्यक्ति सदनमा आएर मात्र समस्याको समाधान हुँदैन । सदनमा आउने व्यक्ति नयाँ विचार र नयाँ कार्यविधिका साथ आउनुपर्छ । आज प्रतिनिधिसभा र प्रदेशसभा दुइटैका लागि प्रतिनिधि छान्ने अवसर मतदाताको हातमा आइपुगेको छ । हिन्दीका प्रसिद्ध शायर दुष्यन्त कुमारले भनेका छन्, ‘कौन कहता हैं आसमान में सुराख नहीं हो सकता/जरा तवियत से एक पत्थर तो उछालो यारों’ । आशय हो– निष्ठा र प्रतिबद्धतासाथ प्रयत्न गरियो भने आकाशमा पनि एउटा ढुङ्गा फ्याँकेर प्वाल पार्न सकिन्छ ।
|
© 2018 लाइट नेपाल मिडिया प्रा.लि.
|
जिल्ला शिक्षाका अभिलेख कहाँ हस्तान्तरण गर्ने ?
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.