text
stringlengths
0
328k
समूह चरणका ११ स्टारको नाम आयोजक अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले (आइसीसी) सार्वजनिक गरेको हो ।
अहिले पनि व्यवसायीहरुले उद्योग विभागले प्रदान गर्ने सेवा सुविधा ढिला–सुस्ती, झन्झटीलो भएको बताएका छन् । अझै पनि सेवा लिन घुस दिनु पर्ने समस्या रहेको आरोप लगाएका छन नि ?
डा.यादवले दलहरूसँगको छलफलका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । ‘कामचलाउ हैसियतामा रहेको सरकारले आफ्नो हैसियतभन्दा माथि उठेर निर्णय गर्नु हुँदैन,’ नेपालले भने, ‘सरकारले अध्यादेशबाट बजेटलगायतका विभिन्न कार्यक्रम ल्याउन खोजे रोक्न राष्ट्रपतिलाई आग्रह गरेका छौँं ।’
(नोट: यो कथामा उल्लेख गरिएको मायाँँ पात्र काल्पनिक हो । कसैको नामसँग मेल खान गएमा संयोग मात्र हुनेछ । यदि तपाईंलाई कथा मन पर्यो भने आफ्नो फेेसबुक, ट्विटर, गुगल प्लस आदिमा सेयर गर्न नभूल्नुहोला र प्रतिक्रिया दिनुहोला ।)
टेलरको ‘डेलीकेट’ सार्वजनिक (भिडियो) _ THE CINEMA TIMES
यूहन्नाले येशूलाई बप्तिस्मा दिएको पनि अब तीन वर्ष भइसक्यो। येशूले अब उहाँ छिट्टै यरूशलेम जानुहुनेछ र त्यहाँ मारिनुहुनेछ तर त्यसपछि बिउँतनुहुनेछ भनेर आफ्ना प्रेरितहरूलाई बताउनुहुन्छ। तैपनि अहिले त्यो समय नआइसकेकोले उहाँ बिरामीहरूलाई निको पारिरहनुहुन्छ।
साभार: घटना र बिचार
अफगानिस्तानको गृह मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको समाचारमा जनाइएको छ ।
लेखक: पहिचानपक्षधर तथा आदिबासी अभियानता हाल, कतारमा कार्यरत हुनु हुन्छ । <[email protected]>
सय वर्षमा १ लाख बाघ लोप, ३५ सयमात्रै बाँकी
उहाँले भन्नुभयो “बिना स्टमेट बनेका सडकले भोलिका दिनमा समस्या निम्त्याउनेछ” यसरी राजमार्ग नै क्षति गरेर शाखा सडकले राजमार्ग क्षेत्रमा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ । बैतडीका अधिकांश स्थानीय तहहरुले सडकलाई प्राथमिकतामा राखेर ग्रामीण सडक निर्माण गरिरहेका छन् । रासस
कार्यक्रममा गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह र केपी शर्मा ओलीको क्यारिकेचर गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
मेलवर्नमा छठ पूजा आज, पहिलो पटक महिला संयोजक
तलको समुहमा नमिल्ने एक मात्र शब्द छान्नुहोस् ।: *
कपाल प्रत्यारोपण एक सामान्य प्रक्रिया रहेकाले अस्पताल भर्ना हुन नपर्ने डा धिताल बताउँछन्।
कार्यक्रको उद्देश्य बारेमा बागलुङ जिल्ला समन्वय अधिकारी भिम बहादुर कँुवरले प्रकाश पारेका थिए । तालीम भोलिसम्म सञ्चालन हुने छ । तालीमको स्रोत ब्यक्तिहरुमा गीता श्रीस जिल्ला समन्वय अधिकारी भिम बहादुर कँुवर, निसीखोला प्रसासकीय अधिकृत सुशील पनेरु कोष तथा लेखा नियन्त्रक कार्यलय बागलुङका प्रमुख राम्जीप्रसाद शर्मा रहेका छन्।
वडा नं १४ दुहागढी क्षेत्रमा दुईजना, १५ नं वडाको ज्यामिरगढी आसपासमा तीनजना, बाहुनडाँगी क्षेत्रमा तीनजना र वडा नं ६ मा एकजना गरी १६ जना नयाँ रोगी फेला परेका हुन् ।
यसैले उत्पादनका साधनको न्यूनतम प्रयोगबाट अधिकतम उत्पादन गर्नु नै अबको बाटो हो। दुईतिहाइ श्रमिक लागेर कुल गार्हस्थ्य उत्पादनको एकतिहाइ उत्पादन गर्ने अहिलेको अवस्थालाई अबको पाँच वर्षमा उल्ट्याउन सक्नुपर्छ। कम्तीमा कृषिमा आश्रित जनसङ्ख्या र कुल गार्हस्थ्य उत्पादनको अनुपात समान (एक/एकतिहाइ) बनाउनुपर्छ। हामीले त्यसो गरेनौं र कृषि आम्दानी बढाउन सकेनौं भने कृषकको क्रयशक्ति बढ्दैन। कृषकको क्रयशक्ति नबढेसम्म उद्योग र सेवा क्षेत्रको माग बढ्दैन। अर्कोतर्फ, निर्यात नभएसम्म आन्तरिक माग बढ्दैन। हामी आर्थिक वृद्धिमा माथि जान सक्दैनौं।
अन्य संक्रमण : बाँकी समस्या किटाणु वा ब्याक्टेरियाको संक्रमणका कारण उत्पन्न हुन्छ । घाउ पाक्ने, सुन्निने, दुख्ने र चिलाउनेजस्ता कारण छालामा संक्रमण देखिन सक्छ ।
बालिका बलात्कारको भिडियो समाजिक सञ्जालमा राख्ने पक्राउ
भरतपुर १९ मा ६ मतदान केन्द्र, यस्तो छ दलहरुको हिसाब
काठमाण्डौ । सेयरबाट ठूलो कमाईका लागि ठूलै लगानी चाहिन्छ भन्ने हुँदैन । यदि तपाईको लगानी रणनीति सही छ भने सानो लगानीबाट समेत ठूलो कमाई संभव हुन्छ । यसका लागि सेयर सबैभन्दा सही ठाउँ हो । जहाँ नियमित रुपमा सानो–सानो रकम लगानी गर्नुभयो भने त्यसको रिटर्न राम्रो प्राप्त हुन्छ । हुन त सेयर बजारमा जोखिम पनि बढी हुन्छ, तर जोखिमसँगै कमाईको मौका...
छुटाउनु भयो कि?
भ्रष्टाचारको बाटो देखाइदिने कर्मचारी नै हुन्
यसअघि श्रीलङ्काली राष्ट्रपतिसहितको टोली चढेको हेलिकप्टर लुम्बिनीको बसपार्क नजिक रहेको हेलिप्याडमा अवतरण गरेको थियो । अवतरणपछि बाहिरी बाटो हँुदै ५ नं ढोकाबाट मायादेवी मन्दिर प्रवेश गर्नुभएका राष्ट्रपति राजापाक्षले झन्डै पाँच मिनेट मायादेवी मन्दिर र अशोक स्तम्भको दर्शन र अवलोकनमा व्यतीत गर्नुभएको थियो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच उहाँलाई नागरिक अभिनन्दनसहितको उपहार टक्र्याउनुभएको थियो । त्यसैगरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा श्याङ्बा शेर्पाले बुद्धको प्रतिमूर्ति र मायादेवीको चित्र अङ्कित थान्का पनि उहाँलाई प्रदान गर्नुभएको थियो । सो अवसरमा मन्त्री पौडेलले श्रीलङ्काली राष्ट्रपतिको दोस्रो लुम्बिनी भ्रमणले लुम्बिनीको समग्र विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले राष्ट्रपति राजापाक्षको यस पटकको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध अझै प्रगाढ बनाउन सघाउ पुग्ने विश्वास प्रकट गर्दै यसबाट श्रीलङ्कामा पनि लुम्बिनीप्रतिको सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गर्नुभयो । लुम्बिनी पुग्नु हुँदा श्रीलङ्काली राष्ट्रपति राजापाक्षलाई मन्त्री पौडेलले स्वागत गर्नुभएको थियो । रासस विगत सात वर्षदेखि कर दिवस मनाइँदै आइएको छ, यस वर्ष खास नयाँपन के छ ? कर दिवस नयाँ कुरा होइन । कर दिवसबाट नयाँ के अपेक्षा गर्छौं त्यो विषय हो । हामी अहिले निजी क्षेत्रमैत्री... दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी
दलबहादुर र ललितमानले स्वास्थ्य चौकीलाई एक करोड २० लाखको जग्गा दिए
प्रदेश २ मा कृषि, पर्यटन, शिक्षा तथा उद्योगको पर्याप्त सम्भावना छ । अब मुलुकमा संघीयता आएकाले प्रदेशको विकासको योजना प्रदेशसभाले बनाउनु पर्छ ।
यदि कुनै व्यक्तिलाई एकै किसिमको विचार दोहोरिने गर्छ र उसले त्यो विचारलाई नियन्त्रण गर्न खोज्दाखोज्दै पनि सम्भव हुँदैन भने त्यो ओसिडीको लक्षण हो । यस्तो लक्षण २० वर्ष मुनिका मानिसमा पनि देखिन सक्छ । यो लक्षण भएका दुई तिहाई मानिसमा डिपे्रशनको सम्भावना बढी हुन्छ ।
मिति २०७५ असोज ३ गते संविधान दिवसको उपलक्षमा सिरीजङ्घा गाँउपालिकाको कार्यालय, तेल्लोक, तापल्लेजुङमा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भयो। | सिरीजङ्घा गाउँपालिका,गाँउ कार्यपालिकाको कार्यालय Home » मिति २०७५ असोज ३ गते संविधान दिवसको उपलक्षमा सिरीजङ्घा गाँउपालिकाको कार्यालय, तेल्लोक, तापल्लेजुङमा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भयो। मिति २०७५ असोज ३ गते संविधान दिवसको उपलक्षमा सिरीजङ्घा गाँउपालिकाको कार्यालय, तेल्लोक, तापल्लेजुङमा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भयो।
निजी क्षेत्रको संगीत उत्पादन कम्पनी म्युजिक नेपालमा फोर ट्र्याक रेकर्डिङ गर्ने अवसर पाए ढकालले। 'हाम्रो सुन्दर संसार थियो' बोल गीत ट्र्याकमा रेकर्डिङ गर्न पाउँदा उनले राहत अनुभूति गरे।
कमल रावल | कात्तिक १९, अछाम | सुदुरपश्चिम प्रदेश सभाका सदस्य बल बहादुर सोडारीले आफ्नो क्षेत्रको समृद्ध बिकासका लागि आफुले पहल गरिरहेको बताउनु भएको छ । आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक लगाएतका योजनालाई आफुले प्राथमिकतामा दिएर प्रदेश सरकारमा सिफारिस गरेको बताउनु भयो । मंगलसेन नगरपालिका वडा नम्बर ६ जनालिवण्डालीले ठुलासैनमा आयोजनाका गरेको वडा दशैँ तथा शुभदिपावलिको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै साँसद सोडारीले प्रदेश सरकारमा योजना छनोटका आफुले सिफारिस गरेतापनी अन्तिम योजनाको कार्य विधि प्राप्त नभएको जानकारी गराउनु भएको थियो । यो बर्ष मात्रै आफनो क्षेत्रमा आफुले २ करोड विनियोजन गर्न पाउने भएकाले प्राथमिकतामा परेका योजना अवश्य छनोट हुने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बिशिष्ट अतिथी मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले दशैँ तिहारमा हुने शुभकामना आदानप्रदान कार्यक्रम समाजिक सदभाव कायम गर्नमा महत्वपुर्ण हुने बताउनु भयो । साथै पर्यटकिय स्थलले भरिपुर्ण मंगलसेन नगरपालिकाको सुरैकोट, मालिका, धुम्रलोचनी, अयारको बण्ड, कैलाशमुठ लगाएतलाई छोएर सरकारबाट बजेट विनियोजन भए अझै उत्तम हुने उहाँको भनाई रहेको थियो । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले वडा नम्बर ६ लाई नमुना वडा बनाउनका लागि बिकास निर्माण लगाएत सामाजिक क्षेत्रका थुप्रै कार्य गरेको बताउनु भयो । मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय र तत्कालिन जनालिवण्डालि गाबिसका अध्यक्ष प्रभुनाथ भण्डारी बिशिष्टि अतिथी रहनु भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, कार्यपालिका सदस्य मोती कामि, भावना विक, वडा नम्बर १ का अध्यक्ष गोपाल बहादुर थापा, ३ का पदमसिह भाट, ४ का पदम धामि, १४ का तेज बहादुर भण्डारी, मंगलसेन नगरपालिका लेखा अधिकृत कृष्ण बहादुर शाही, ईञ्जिनियर रोहीत बोगटी, नेकपाका टँक प्रसाद भण्डारी, नेपाली काग्रेस नगरसभापती पुष्पराज भण्डारी लगाएत जनप्रतिनीधी, राजिनितिज्ञ, कर्मचारी, सञ्चारकर्मि सबैले एक आपसमा शुभकामना आदानप्रदान सहीत वडा नम्बर ६ मा यो बर्ष संञ्चालित क्रियाकलापको अबस्थाको बारेमा सुझाव र वडालाई नमुना बनाउनलागि योजनाका बारेमा सुझाव दिएका थिए । वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सचिव नन्दराज ढुगाँनाले गर्नु भएको थियो ।
विमल घर्तीकी बहिनीको मृत्यु प्रकरणः आरोपीले सफाइ पाए, मृत्युको कारण ह्याङ्गिङ !
नुनको सोझो हुनुपर्ने
धार्मिक पुस्तक संरक्षण गर्दै राष्ट्रिय मदरसा संघ कपिलवस्तु, ९ माघ- राष्ट्रिय मदरसा संघले यहाँ एक धार्मिक पुस्तकालय सञ्चालन गरी धार्मिक पुस्तकको संरक्षण गर्दै आएको छ । हरेक विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै संघले केही व...
नेपाल–चीन उर्जा सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंमा
अघिल्लो विश्वकपमा सर्वाधिक जर्सी बिकेको उनको अनुभव छ । यसपटक पनि व्यापार कम छैन । अहिले जर्सी बेच्ने पसल बढेकाले एउटै पसलमा व्यापार कम भएको, तर समग्रमा पहिलेभन्दा बढेको उनको बुझाइ छ ।
रामप्रसाद खनालका गीत तथा भिडियोहरु
कालिकोट — पलाता गाउँपालिकाले आर्थिक वर्षको अन्तिममा हुने असारे विकास रोक्न भदौ पहिलो सातादेखि नै काम सुरु गरेको छ ।
स्रष्टा सूची र सम्पर्क
भारत नियन्त्रित सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो। हान्दवारा जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे सो झडप भएको थियो।
क्षेत्रीले ताललाई गाउँपालिकाको मातहतमा ल्याई पाँच नं. प्रदेशकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफूहरुको योजना रहेको बताए।
९३ बन्दिपुर गाउँपालिका हस्त बहादुर जि.सी. वडा अध्यक्ष ३ नेपाली कांग्रेस ९८४६४३६९८०
सङ्घीयता ‘हात्ती आयो हात्ती आयो फुस्सा’ कङ्गाल बन्दै देश : केसी
तपाईंका पृष्ठ, लेख तथा प्रतिक्रियाहरु
दर्ता प्रमाणपत्र न. २५.१११.१३९-१
हालै गएको विनाशकारी भूकम्पले जिल्लाभरका ८३ मध्ये ७५ वटा स्वास्थ्य संस्था क्षतिग्रस्त छन् । औषधि तथा अन्य उपचार सामग्रीसमेत पुरिएपछि उपचार सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।
अर्थमन्त्रीले एनसेलले लाभकर तिर्नु नपर्ने दावी गरे पनि नेपालको आयकर ऐन अनुसार यो उसैको दायित्व हो।
सामाजिका स्वास्थ्य सुरक्षा विकास समितिका दर्ता अधिकारी विनोदकुमार शाहले स्वास्थ्य बिमा गर्ने जिल्लाहरु मध्ये चितवन एक नम्बरमा पर्ने बताए । उनले व्यवस्थित स्वास्थ्य बिमा पारित भएसँगै सकारात्मक प्रभाव पर्ने र बिमा गर्नेहरुको संख्या अझ बढ्ने बताए । सुरू भएको महिना असारमा मात्र चितवनमा ३५ हजार ५०० ले स्वास्थ्य बिमा गराएका थिए ।
यो पृष्ठलाई अन्तिमपटक १८:४६, ३० जुन २०१८ मा परिवर्तन गरिएको थियो।
उपसमितिले मूल्य विश्लेषण, मूल्य निर्धारण, नियन्त्रण र नियमनका लागि तत्काल निर्देशिका तयार पारी लागू गर्नुपर्ने, सङ्घीय प्रदेश र स्थानीय सरकारले सामाजिक सङ्घसंस्थाको सहभागितामा निरन्तर बजार अनुगमन गनुपर्नेसमेत सुझाव दिएको छ ।
प्रकाशित मिति : २०७३ पौष १९ मंगलबार , २,३७३ पटक हेरिएको
नेपालमै यस्ता अपराधी पनि रहेछन, गोली र खुकुरी प्रहार गरी गरे श्रीमती र छोराको हत्या
‘हलोदेखि हाइड्रो’सम्म भन्ने नारा बमोजिम मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुबित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक बर्षमा निक्षेप संकलन ८ अर्ब बढेर ३९ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब ७.४ अर्ब बढेको छ । गत आर्थिक बर्ष कर्जा प्रवाह २७.८ अर्बबाट बढेर ३५.१५ अर्ब पुगेको हो । ग्राहक संख्या पनि झण्डै २ लाख ६० बढेको छ । कर्जाको औसत आकार ३४ लाख र निक्षेपको १ लाख ४९ हजार रहेको छ ।
सारै मन पर्यो
उनी आफ्ना ‘रो’ हरुसँग भन्दै थिए—‘छोराहरुलाई सम्झाएर आएको बेँसीबाट । अर्काको खेतमा धान हरियो हुँदा आफ्नो पनि खेत हरियै हुनुपर्छ । अर्काको घरमा गाई हुँदा आफ्नो घरमा पनि घिउ नटुटेकै जाती । यो त गाउँको परम्परा हो । यो थिती रहिरहे, दुःख हुँदैन । यो विधि नमान्दा दुःखले घर घेर्छ !’
विकिमिडिया कमन्समा Vrindavan सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यको विभेदकारी रवैया नसुध्रिए नेपालबाट मधेस नै गुम्ने खतरा आउन सक्ने बताएका छन्।
काठमाडौं । नेपाल प्रहरीका नायव महानिरिक्षक राम प्रसाद श्रेष्ठले सुर्तीजन्य पदार्थविरुद्ध ऐन–२०६८ प्रभावकारी रुपले कार्यान्वयन
काठमाडौं । पार्टी एकीकरण पूर्ण रुपमा टुङ्गो नलाग्दै नेपाल कम्युनिष्ट पार्टी(नेकप...
‘विश्वमै उदाहरण मानिएको ३३ प्रतिशत महिला प्रतिनिधित्व संसदमा खुम्चिरहेको छ, राज्यका हरेक अंगमा ३३ प्रतिशत प्रतिनिधित्व संविधानले सुनिश्चित गरेको छ,’ उनले भनिन्, ‘यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार पनि संविधानले तोके अनुरुप नै कार्यान्वयन हुनुपर्छ, यो सरकारको मुख्य दायित्व संविधान कार्यान्वयन गर्दै समृद्धिमा जाने हो ।’
छपु च्वसु क्यनादिसँ
उसका लागि डियगो कोष्टाले दुई र नाचोले एक गोल गरेका छन् । नाचोले ५८ औँ मिनेटमा गोल गरेपछि पोर्चुगल ३ – २ ले पछि परेको छ ।
यस्तै उपत्यकामा चल्ने भाडाका ट्याक्सीले मिटरमा चल्न नमान्ने प्रवृत्ति बढ्दो छ । आफूले मागेजति भाडा नदिएसम्म यात्रु हाल्नै नमान्ने ट्याक्सीलाई कारवाही गर्न सरकारले प्रभावकारी कदम चालेको छैन । गाडी भाडा लागू भएनभएको अनुगमन गर्ने यातायात व्यवस्था विभाग भने यो सबै थाहा पाएर पनि हात बाँधेर बसेको गुनासो पीडित यात्रुहरुको छ ।
घ्याङफेदी दुर्घटना : मृत्यु हुनेको सङ्ख्या अठार
भ्रमणका क्रममा उनले बाह्य मामिलामन्त्री स्वराजसँग पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
रामप्रसाद खनालका गीत तथा भिडियोहरु
भारत र चीनका भन्दा सुन्दरी देखिईन् श्रृंखला, पुगीन टप १२ मा _ suryakhabar.com
तिम्रो मायाले मर्न सकिन ।।
नेविसंघको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा २४ जना घाईते
सम्बन्धित समाचारहरु
ARCHIVE, MARKET WATCH » जनताको बैंकको खूद नाफा ४७.६३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ११.६८ रुपैयाँ काठमाडौँ- जनता बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले ९३ करोड ४७ लाख खूद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो बर्षको तुलनामा ४७.६३ प्रतिशतले बढी हो । यता बैंकले समीक्षा अवधिमा संचालन मुनाफा बढाएर १ अर्ब ४१ करोड पुर्याएको छ भने खूद ब्याज आम्दानीतर्फ १०४.९६ प्रतिशतले प्रगति गरेको छ । यता बैंकले जगेडाकोषको आकार बढाएर यो वर्ष १ अर्ब ७३ करोड पुर्याएको छ । समीक्षा अवधिमा जनता बैंकले ६० अर्ब १६ करोड निक्षेप संकलन गरी ५४ अर्ब ३८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ४८ अर्ब ५७ करोड निक्षेप संकलन गरी ४५ अर्ब ६५ करोड कर्जा परिचालन गरेको थियो । सार्वजनिक भएको विवरण अनुसार बैंक २.०९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.३२ प्रतिशतमा झार्न सफल भएको छ। बैंकको कष्ट अफ फण्ड ७.८८ प्रतिशतछ भने यो अवधिमा बैंकको इक्वीटीमा प्रतिफल ९.६५ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.३१ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.६८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२१.५८ रुपैयाँ छ । यता बैंकको मूल्य आम्दानी अनुपात भने १३.४४ गुणा कायम भएको छ । अर्घाखाँची सिमेन्ट अन्ततः गुणस्तरहीन भएको प्रमाणित ! बजारबाट सिमेन्ट फिर्ता ल्याउन परिपत्र (पत्रसहित) घुँडा धसेर पढेको काम बल्ल आउने भो, मिल्ने भो सर्टिफिकेट धीतो राखेर कर्जा लिन ! कति पढेकाले कति पाउँछन् ? ट्राफिक प्रहरीको घुस खाने नयाँ 'कोड-भाषा': 'ओई' भने १०० रुपैयाँ, 'ओई-ओई' भने २०० रुपैयाँ ! (भिडियोसहित) नेपाल राष्ट्र बैंकले माग्यो १०० भन्दा बढी कर्मचारी, भर्खर जागिर खाएकाहरु भन्छन्, 'सोर्सफोर्स चाहिन्छ' अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन् भने वा हामीले प्रकाशित गरेका समाचार सम्बन्धि केहि टिका-टिप्पणी भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।
लामो समयदेखि नेपालको अर्थव्यवस्थालाई नजिकबाट नियालेका डा. युवराज खतिवडाको संलग्नतामा आएको नीति तथा कार्यक्रममा उल्लेख गरिएका केही विषय निकै महत्वकांक्षी र केही लोकप्रिय बन्ने खालका छन् । सरकारको नीति तथा कार्यक्रम एक वर्षका लागि आउनुपर्नेमा पञ्चवर्षीय योजना जस्तो देखिएको टिप्पणी पनि धेरै आएका छन् ।
प्रयोगका सामान्य स्थितिहरु
त्रियुगा नगरपालिका– १५ राजावासका कृषक माया दनुवार चार वर्षदेखि लहरे तरकारी खेती गर्दै आएकी छिन्। आठ कट्ठा जग्गामा लगाएको तरकारीबाट उनले एक लाख ५० हजार रुपैयाँसम्म कमाइ गर्छिन्। यस्तै त्रियुगा नगरपालिका– ८ बगाहाका कृषक हेमनारायण चौधरीघरपरिवारलाई खान पुग्ने तरकारी उत्पादन गरी केही रकम जोगाउन सफल भएको बताउँछन्।
म स्वाध्ययनमा जुटें। कोचिङ क्लासमा भर्ना हुन नपाउँदा मलाई चोट लागेको थियो। त्यसले झन् परिस्थितिलाई एउटा चुनौतीका रूपमा लिन बाध्य गरेको थियो। मेरा साथीहरू कोचिङ जाँदा म कोठामै पढथें, निकै नै नियमित र संयमित रूपमा। म दृढ-संकल्पित थिएँ। बेलुका कोठामा धेरै होहल्ला हुन्थ्यो, त्यही भएर म त्यो समयमा प्राय: सुत्थें र बिहान दुई-तीन बजे नै उठ्थें र पढ्न थाल्थें। मेरो रूटिन नै त्यही हुन गएको थियो।
रचना आमन्त्रण (1)
डिभिजन प्रमुख सिंहले भने, ‘निर्माण सम्पन्न भइसकेपछि हस्तान्तरण कुन निकायलाई गर्नेबारे कुनै निर्णय हुन सकेको छैन ।’ जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय वा प्रदेश सरकार वा एउटा छुट्टै ट्रष्टको जिम्मा लगाउनेबारे छलफल भइरहेको सिंहले बताए ।
ट्रिपरको ठक्करबाट बालकको मृत्यु _ हेटौडाको आवाज हेटौडाको पहिचान
गजुरीमा गीता ग्याँसको पनि दुईओटा बुलेटममा १ सय टन स्टोरेज हुन्छ । विशालटारमा रहेको क्याप्सन ग्याँस, श्रीकृष्ण ग्याँस र कृष्णभीरनजिकै तारा ग्याँस र मझिमटारमा रहेको त्रिवेणी ग्याँसले काठमाडौंलाई लक्षित गरेर उद्योग स्थापना गरेका हुन् । ग्याँस उद्योगहरूले धादिङलाई कार्यक्षेत्र बनाउँदा स्थानीयले रोजगारी पाएका छन् । प्रत्येक उद्योगमा कम्तीमा १५ जना स्थानीय कामदार छन् । सबै उद्योगमा गरी करिब २ सयजनाले रोजगारी पाएका छन् ।
सीके राउतको १५ दिन म्याद थपः यातना दिने राज्यको मनसाय! - Hulaki News
प्रदेश राजधानी माग्दै दाङ अनिश्चितकालीन…
गत वर्षदेखि सञ्चालनमा आएको केन्द्रले हाल कृषकबाट १ सय ५० टन धान र ८० टन गहुँको बीउ बिक्री गर्दै आएको गणेशबाबा प्रगतिशील कृषक समूह राजापुरका अध्यक्ष शर्मा चौधरीले बताए । भर्खरै सहकारी खोलिएकाले कृषकको मागअनुसार बीउ आपूर्ति गर्न नसकेको उनको भनाई छ ।
गाउका अधिकांसलाई पायक पर्ने स्थानमा उनी भरिया राखेर पहिला सुस्ताए। आफ्नो घरबाट उनी झन्डै ३ घण्टाको पैदल दुरी तय गरेर मुर्ती बेच्न परको गाउमा आई पुगेका थिए। ‘सिजनको बेलामा यस्तो मुर्ती निर्माण गर्छौ,’ मुर्ति बेच्न आएका विश्वनाथ कुम्हालले भने, ‘पर्व सुरु हुनु अगावै बिक्री गरीसक्नु पर्छ।’ समयमा बिक्री गर्न नसकिए लगानी खेर जाने उनले बताए।
तिमी यता नसर्नु है ।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कांग्रेसलाई तर्साउनु नहुने
आव २०७२/७३ को सोही अवधिमा यस्तो आम्दानी रू. ४९ करोड ५४ लाख ३० हजार थियो । अघिल्लो आवको तुलनामा गत आवको उक्त रकम २१ दशमलव २८ प्रतिशतले बढी हो ।
बुटवल : अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि उपयुक्त जग्गाको खोजी गर्दै कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोली रुपन्देही आएको छ। काठमाडौंको मूलपानी, कीर्तिपूर र भक्तपुरमा स्थलगत अवलोकनपछि रुपन्देही आएको टोलीले रुपन्देहीको भैरहवा र सैनामैना...
शर्लिनले यसलाई आफ्नो इस्टाग्राम एकाउन्टमा शेयर गरेकी छन् । यसले उनलाई फेरि एक पटक चर्चामा ल्याइदिएको छ । यो भिडियोलाई १० लाख भन्दा बढीले हेरिसकेका छन् ।
ट्रम्पले यी बाहेक पनि थुप्रै आरोप लगाउनुभएको छ । उहाँले आफूलाई नकारात्मक रुपमा चित्रित गर्न केही सञ्चार माध्यमले तथ्यलाई तोडमरोड गरेर समाचार प्रस्तुत गरेको आरोप समेत लगाउनुभएको छ ।
महिलाको गुप्ताङ्गको बारेमा तपाइलाइ थाहा नभएका यी १० कुराहरु - जुन तपाईलाई आज सम्म थाहै छैन
नेपालमा मेडिकल टुरिज्म विकास­ देशको अर्थतन्त्रमा एक नयाँ आयाम