text
stringlengths
0
328k
अरिङ्गालको टोकाइबाट बालकको ज्यान गयो _ Ujyaalo Online:: Nepal News, Nepali Samachaar
लेखक : गौतम लक्ष्मी प्रतिष्ठानकी संरक्षक हुन् ।
अमेरिकी विदेशमन्त्री जोन केरीले सेप्टेम्बरमा नेपाल भ्रमण गर्ने :: The First Nepali Magazine Published in Australia
हालको १९:४०, १७ जनवरी २०१० ४,२७२×२,८४८ (४.७८ मेगाबाइटहरू) J. Patrick Fischer {{Information _Description={{de_1=Großer Panda im Ocean Park, Hongkong}} _Source={{own}} _Author=J. Patrick Fischer _Date=2009-09-04 _Permission= _other_versions= }} Category:Pandas in Ocean Park, Hong Kong
© २०१८ सोसाइटी मिडिया प्रा.लि - सर्वाधिकार सुरक्षित, Design By: www.ekumar.com.np
त्यो साँझ हतार हतार आएर लेखियो । भोलिपल्ट ती हिजो 'छिटो कुराकानी सक्नुस् , भएन ?' भन्नेमध्येकै एकले फोन गरेर धन्यवाद दिए । 'भाइ पत्यारै लागेको थिएन जस्ताको तस्तै लेखिदिनु हुन्छ भनेर', उनले भने, 'बुढालाई दाजु तपाइँको इन्टरभ्यु आको रैछ हेर्नुस् भनेर पत्रिका देको, हेरे, पट्याएर कोटको खल्तीमा राखिहाले । फिर्तै देनन् ।'
सुरक्षा अधिकारीलाई कारबाहीको सिफारिस
तपाईको प्रतिक्रिया
सल्लाहकार समिति
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, प्रदेशसभा सदस्य अशोक यादव र नरेश यादव, लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीलगायतले संविधानले महिलाको स्थानीय तहमा ४० प्रतिशत र र केन्द्रमा ३३ प्रतिशत अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा महिला पछाडि परेको बताए ।
Previous articleनेयमारलाई कस्तो छ ?
बेइजिङ — व्यापार र औद्योगिक नीतिबारे वासिङगटनसँग बढदो विवादकै बीच चीनले सोमबार ३ अर्ब डलर बराबरको अमेरिकी पोर्क, फलफूल र अन्य उत्पादनहरूको भन्सार महसुल बढाएको छ ।
पुराना समाचार हेर्नुहोस्
काठमाडौं : सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएकामा राप्रपाले विरोध जनाएको छ । राप्रपाले आज एक विज्ञप्ती ...
म पनि कहाँ खुशी न हुनु र,
संज्ञा स्त्री० [सं०] कन्या । कुमारी ।
उहाँले प्रदेश ५ मा रुपन्देही, बाँके र दाङलाई केन्द्र मानेर तीनवटा महानगरसहितको एकीकृत गुरुयोजना निर्माण गर्ने सोचका साथ प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
दर्शन शास्त्र विभागका प्रमुख प्रा.डा. दिनेशराज पन्तको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बौद्ध जीवन पद्धती हामी नेपालीहरूको महत्वपूर्ण पक्ष हो र यसलाई हामीले भन्दा अझ बढी संसारका अरू देशमा महत्व दिइँदै आएको बताउनु भयो । ‘सामाजिक विग्रहको वर्तमान अवस्थामा शान्तिको निम्ति बौद्ध दर्शनले दिएको योगदान विशिष्ट खालको छ । प्रज्ञा प्रतिष्ठान र लुम्बिनी विश्व विद्यालय बीच सहकार्य गर्दै हामी बुद्ध दर्शनसँग सम्बद्ध विषयमा शोध अनुसन्धानका अघि बढ्न सक्छौँ’ उप्रेतीले भन्नु भयो ।
औद्योगिक व्यापार मेला २३ गतेदेखि
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै डा। केसीले ढिलै भएपनि एमाले र माओवादीले लोकमानतन्त्रको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै स्वगत गरे ।
आमाको नाम:पार्वती थापा
माघ १७ गते लाग्दैछ चन्द्रग्रहण, यी ४ राशी हुनेहरुकाे भाग्य चम्कने र कुन राशीलाइ कस्ताे प्रभाव ? जान्नुहोस
यस्तो देखियो काठमाडौँ महानगरको उम्मेदवारी दर्ता
६-प्रतिज्ञाको प्रबन्ध
उम्मेदवारको लोकप्रियता र दलको भूमिकालेसमेत निर्वाचन परिणाममा महत्वपूर्ण भूमिका खेल्छ । तर, घोषणापत्र भावी योजनाको एउटा दस्तावेज र दृष्टिकोण पनि हो ।
आर्थिक रुपमा सम्पन्न र पहुँच हुनेले देश–विदेशका सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउँछन् तर, आफूले जग्गा बेचेर आएको पैसाले विराटनगर र भारतको दरभंगामा लगेर बहिनीलाई उपचार गराउदाँ निको नभएको उनले बताए। पैसा अभावमा थप उपचार गर्न नसकेको उनको भनाइ छ। उनले जग्गा बेचेर आएको ६ लाख रुपैयाँ उपचारमा खर्च गर्दा पनि बहिनी निको नभएको बताए।
सोमवार, भाद्र १३, २०७३ त्रिपुरेश्वरमा बसको ठक्करबाट एकको मृत्यु काठमाडौँको त्रिपुरेश्वरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । आज, १३ भदौ दिउँसो बसको ठक्करबाट मृत्यु हुनेमा बा७३प ४३०९ नंको मोटरसाइकलमा सवार २२ वर्षीय विस्तृत
‘भोलि बेलुका सम्म जसरी पनि टक्र्याउनेछु । सप्लाई त क्यान्सिल गर्न भएन हजुर । समस्या पर्छ नि हजुर ।‘
सरकारका नीति तथा कार्यक्रम, थोरै आशा, धेरै आशंका
प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारद्वारा चालु आव २०७४÷०७५ का बाँकी अवधिको लागि प्रस्तुत गरेको बजेटसँग सम्बन्धित विनियोजन विधेयक–२०७५ सर्वसम्मतिले पारित गरेको छ ।
ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह पोखरा माहनगरपालिका २३को घाटिछिनादेखि पर्वत मोदि गाउँपालिका ८ चित्रेमा अवस्थित पञ्चासे धार्मिक लेक सम्म आवतजावत गर्न एसियाको पहिलो र लामो केवलकार निमार्णपुर्व बिहिबार मोदी गाउँपालिमा सर्वपक्षीय छलफल भएको छ । मोदी गाउँपालिकाद्वारा आयोजना भएको छलफल कार्यक्रम निमार्णको जिम्मा पाएको आरकेडी रियल स्टेट कन्स्ट्रक्सन लिमिटेड र बन्दिपुर केवलकार प्रा.लिद्वारा प्रस्ताव सहितको योजना स्टमेट प्रस्तुत भएको हो । यो केवलकार ८.५ किलोमिटर लम्बाईको हुनेछ । यो निमार्णको कुल लागत १० अर्ब अनुमान गरिएको छ । भने,३ अर्ब लागत केवलकार प्रभावित क्षेत्र कुश्मा नगरपालिका,मोदी गाउँपालिका र पोखरा माहनगरपालिका सहित त्यहाँका सारोकार राख्ने उद्योगीहरु संगबाट संकलान गर्ने योजना रहेको छ । यसले यहाँको पर्यटन बिस्तारमा ठुलो टेवा पुग्ने योजना रहेको छ । यो केवलकार ६ बर्षे आयोजना रहेको पञ्चासे केवलकार निमार्ण कम्पनिका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । अन्तत्र्रिया तथा सर्वपक्षीय छलफलमा मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले केवलकार निमार्णले पर्यटन विस्तारमा निकै ठुलो टेवा पुग्ने विचार ब्यक्त गर्नुभयो । ‘यो कार्यले सम्रग गण्डकी प्रदेशको मेरुदण्डको रुपमा काम गर्छ,’पौडेलले भन्नुभयो,‘केवलकार सिधै पोखराको घाटिछिनादेखि पर्वत चित्रेको पञ्चासे लेक सम्म जाँदा,मोदी गाउँपालि सहित पर्वत समेत ओझोलमा पर्न सक्ने हुदाँ गम्भिर बन्न भएर कार्य शुभारम्भ गर्न आग्रह गर्नुभयो ।’ यो केवलकार सिधैं पोखरा हुँदै चित्रेमा केन्दि«त हुदाँ मोदीको बजारमा पर्यटकीय चहलपहल नहुने हो की ? भन्ने जस्ता जिज्ञासहरु समेत राखेका उठेका थिए । नेपाल कम्युनिष्ट पार्टीका केन्दि«य सदस्य गुप्त हमालले सो अवसरमा बोल्दै केवलकार निमार्णले पर्वतमा र्पयाप्त मात्रमा आन्तरीक तथा वाहिय् पर्यटकहरु पर्वतमा भित्राउन सकने बताउनुभयो ।‘पर्वत आफैमा पर्यटकीय क्षेत्रको खानी हो,’ हमालले भन्नुभयो,‘यस्ता पुर्बाधारका क्षेत्रहरु बिस्तार हुन सके यहाँका युवाहरु बेरोजगार बस्नुपर्ने अवस्थाको अन्तय हुने आयौंलाउनुभयो ।’ निमार्णको चरणमा रहेको यो केवलकार सहित स्काई साईकलिङ,पानीको फोहोरा,कोसेली घर,होम स्टे विस्तार,लजरिर्सोट समेत स्थापना गर्ने सो,अवसरमा सुनाईएको छ । मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले सो भेलामा बोल्दै स्थानीयको रोजगारीको सुनिस्चितता हुनुपर्ने धारण राख्नुभ्उको थियो ।यस्तै मोदी गाउँपालिकाका प्रवत्ता तथा मोदी ६ का वडाध्यक्ष बिमल लामिछानेले केवलकार निमार्णमा लगानी गर्न आउने पर्यटकहरुलाई गाउँपालिकाले हृदयका साथ स्वागत गर्न आतुर रहेको बताउनुभयो ।‘पञ्चासे आफैमा धार्मिक तथा पर्यटनको हिसावले निकै ठुलो महत्व वोकेको क्षेत्रमा यो केवलकार कोसेढुङ्गा सावित हुने विचार राख्नुभयो । सो, सर्वपक्षीय छलफल तथा भेलामा मोदी गाउँपालिका उपाध्यक्ष सेती महत,वडा नम्बर ६,७ र ८ का वडाध्यक्ष सहित सरोकारवाल ६० जना स्थानीयहरुको सहभागी थिए । मोदी गाउँपालिका पर्वत आफैमा पर्यटन तथा कृषिमा आत्मानिर्भर स्थान हो । ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह Sunday, November 18th, 2018 ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह November 18, 2018 पेरिस। पेरिसको व्यस्त जिवनचर्याको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको ८/९ महिना भित्रमा तेस्रो र भब्य कार्यक्रमको रुपमा देउसी–भैलो २०७५ (२०१८) सम्पन्न गरेको छ। गतः जुलाई महिनाको..... बसन्त रानाभाट स्पेन । स्पेनको म्याड्रिड महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच साझा समस्याहरुको..... वेल्जियम- वेल्जियममा वसोवास गर्ने स्थानिय नेपालीहरुको वाक्लो ऊपस्थितिमा जसस वेलजियमले दशैं तथा तिहारको..... वासिङ्टन डिसी- अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपालीमूलका अमेरिकीले उम्मेदवारी..... बार्सिलोना । आईतबार बिहान समय परिवर्तन हुदै छ। आईतबार बिहानको ३ बज्दा घडीको सुइलाई १ घण्टा पछाडी घुमाएर बिहानको..... बार्सिलोना । बार्सिलोनामा पहिलो पटक गुरुङ फिल्म देखाईने भएको छ । मुनाल फिल्म प्रा. लिको ब्यानरमा बनेको गुरुङ.....
संयुक्त वाम मोर्चा र नेपालका कम्युनिष्ट पार्टीहरु
वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट 2017-11-24
साना तथा मझौला उद्यम व्यवसाय विकासको वातावरण बनाउन अध्यक्ष राणाद्धारा सरकारको ध्यानाकर्षण (२०७५/०५/०८) _ Posted on : August 24, 2018
विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाज्यू, सि.डि.ई. श्री रमेशरत्न स्थापित, स्वकीय सचिव श्री मिलन कार्की, लेखा प्रमुख श्री हिरा गिरि, ईन्जिनियर श्री हरि बहादुर खत्री तथा जलबिद्यूत क्षेत्रसगं सम्बद्ध दश जना पत्रकारको टोलीले आयोजनास्थलको अवलोकण भ्रमण सम्पन्न गर्‌यो । भ्रमण पश्चात ति पत्रकारहरु आबद्ध सञ्चार माध्यम मार्फत विभिन्न जनचेतना एवं सूचनामूलक सामाग्री हरु प्रेषित गरिए ।
फेसबुकले आउँदो एक सिजनको लागि मात्रै नभएर तीन सिजनको लागि प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौता गरेको हो । सम्झौता कतिमा भएको हो भन्ने खुलाइएको छैन ।
काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न...
२१. स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ ७५/७६ 09/21/2018 - 14:04 २४. स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४ (१२.९) (1).pdf
नेकपामा पार्टी बैठक नियमित नभएको भन्दै बैठक नियमित गर्न दबाब बढेको छ । पार्टी बैठक नबस्ने, सरकार–पार्टीबीच सम्बन्ध टुट्ने र सरकारदेखि पार्टीसम्म पनि नेतृत्वले स्वेच्छाचारी ढंगले निर्णय लिन थालेको भन्दै नेकपाभित्र असन्तुष्टि चुलिँदो छ ।
काठमाडौं – मलेसियामा अवैधानिक रुपमा बसेर काम गरिरहनु भएको छ ? यदि त्यसो हो भने तत्कालै नेपाल फर्कने तयारी गरिहाल्नुहोस् । मलेसियाको अध्यागमन विभागले अवैधानिक रुपमा बसेका आप्रवासी कामदारलाई धरपकड तीव्र पारेको छ । पछिल्लो जानकारी अनुसार, कोतरायबाट मात्रै अहिलेसम्म २ सय ९९ जना कामदार पक्राउ परेका छन् ।
हाम्रो बारेमा
श्रीलंकाको भूमिमा यस्तो सफलता हात पारेको यो पहिलो अवसर हो र विदेशी भूमिमा हात पारेको दोस्रो जीत हो ।
सुरुको खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले गत सोमबार बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार माल्दिभ्सलाई २–० गोलले हराएको थियो ।
२४ फागुन, चितवन । जारी पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आज ४ खेल हुँदैछन् । चितवनको पटिहानीमा जारी खेलमा दुई समूहमा विभाजित ६ वटा टिमले दिनभर समूह चरणमा ४ खेल खेल्दैछन् ।...
दशै: बाली, भेटघाट र कृतज्ञताको पर्व !
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको शुक्रवार सम्पन्न सभाले एक...
माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको चालीस प्रतिशत काम सम्पन्न (02.28.2017)
ड्राईक्लिनर्सबाट रु. ४ करोड कमाई, ५ ठाउँमा घडेरी
काठमाडौं, चैत ९ – ‘वेदर रेडी क्लाइमेट स्मार्ट’ भन्ने नाराका साथ शुक्रबार विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।
मलाई जातिवादी भन्नेहरुको राजनीतिक चेतना कमजोर छ : उपेन्द्र यादव
काठमाडौं । कार्तिक १४ र १५ गते सञ्चालन हुने राष्ट्रिय भिटामिन ए कार्यक्रममा महानगरले २७९ वटा बुथमा ५५८ जना महिला स्वास्थ्य स्वयम्सेविका खटाएको छ । करीव १ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल दिने लक्ष्य राखेको महानगरले हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ भने बालभिटा घर पठाइन्छ । घरमा पठाइने बालभिटा सुक्ष्म पोषक तत्वको अभाव पूरा गर्ने खाद्यपदार्थ हो । यसलाई मनतातो जाउलोमा हालेर बच्चालाई खुवाउनु पर्छ । कार्यक्रममा बालबालिकालाई सुक्षम पोषक तत्व पुगे नपुगेको जानकारी लिन पाखुराको नाप लिइन्छ । कार्यक्रमको पहुँचमा बालबालिकालाई ल्याउन बुथ स्थापना गर्ने क्रममा संख्या सन्तुलन हेरिएको जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ । न्युन आय भएका परिवार बसोबास गर्ने तथा अव्यवस्थित बसोबास भएका स्थानलाई विशेष निगरानी गर्छौ, उहाँले कार्यक्रमका विषयमा स्पष्ट पार्नुभयो । रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई — भिटामिन ए पाइने र घरमै पाइने खाद्यबस्तुका बारेमा जानकारी पनि दिइने महाशाखा प्रमुखले बताउनुभयो । कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ । कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकाहरुको पाखुराको नाप लिइनेछ । ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषक तत्व बालभिटा दिइनेछ । सहरका बालबालिकामा असन्तुलित आहारकाकारण कुपोषण देखिन थालेकाले औषधि खुवाउने क्रममा पाखुराको नाप लिइन थालेको हो । यसबाट बालबालिकामा हुने पोषणको लेखा जोखा हुनेछ । बालबालिकाको पाखुरा नाप्दा ११ दशमलव ५ सेन्टिमिटर भए कडा शीघ्र कुपोषण भएको मानिन्छ । यसको नापमा रातो रङ्गको प्रयोग हुन्छ । ११ दशमलव ५ सेन्टिमिटरदेखि १२ दशमलव ५ सेन्टिमिटरसम्म पाखुरा भएका बालबालिकालाई मध्यम शीघ्र कुपोषण भएको मानिन्छ । यसमा पहेँलो रङ्गको सङ्केत हुन्छ । रातो र पहेँलो रङ्गको सङ्केत भएका बालबालिकामा भएको कुपोषण घटाउन उपचार गरिनु पर्ने चिकित्सकहरुको भनाइ छ । यसबाहेक १२ दशमलव ५ सेन्टिमिटर भन्दामाथि पाखुराको गोलाइ भएका बालबालिकालाई सामान्य अवस्था मानिन्छ । यी बालबालिकालाई बालभिटा औषधि दिइन्छ । तिनीहरुलाई बालभिटा औषधि खुवाउनुबाहेक अन्य उपचार गराइरहनु पर्दैन । कडा र दीर्घ रोग भएका बालबालिकालाई भने नियमित परीक्षण गराइरहेको चिकित्सकको सल्लाहमा मात्र औषधि दिइन्छ । आगोलाई नियन्त्रण गरेर व्यवहार गर्न र अनियन्त्रित आगोबाट हुने क्षति न्युनीकरणमा सजग हुन महानगरको आग्रह Next Post
विदुर खतिवडा
नेपालकै पहिलो ‘अण्डरपास’ भदौ १ गतेदेखि सञ्चालनमा,कुन रुटबाट कता जाने ?
सन् १९७० मा याङ दोङ सु
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सरकारमा गएका मन्त्रीहरुले आज सामुहिक राजीनामा बुझाएका छन् । वर्तमान केपी ओली नेतृत्वको सरकारमा माओवादीबाट ८ मन्त्री सहभागि थिए । सवै मन्त्रीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामुहिक राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
निर्वाचनका लागि आयोगबाट खटिनुभएका सहसचिव गजेन्द्र ठाकुरको नेतृत्वको टोलीले सार्वजनिक स्थानबाट करिब तीन हजार थान तुल, ब्यानर, फ्लेक्स, प्रिन्ट र पर्चा जफत गरी नष्ट गरिएको आयोका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
सरकारको विरोधमा नेकपाकै शीर्ष नेता, भिसा च्यातिएपछि मन्त्रीको विदेश भ्रमण रद्द
कार्यालय – गाःबहाल, ललितपुर, नेपाल
हाम्रो बारे
नेपालमा 744 स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका नरहा बल्कवा, चन्द्रअयोध्यापुर, देवीपुर र बर्छावा गाउँ विकास समितिहरूलाई समेटेर नरहा गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई 5 वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या 19,369 रहेको छ । यसको क्षेत्रफल 29.28 वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको नरहा गाविसको कार्यालयमा राखिएको छ ।
मलाई राम्ररी थाहा छ, अल्बर्ट आइनस्टाइन र नेपालको बिचमा गोरु बेचेको साईनो पनि छैन र आइनस्टाइन एक महान वैज्ञानिक भए पनि भविश्यवक्ता भने थिएनन् । तर जहिले जहिले माथिको उनको भनाईमा मेरो ध्यान जान्छ मलाई हाम्रा नेताहरुको याद आउँछ। जनयुद्धको नाममा जनताकै घरजग्गा कब्जा गर्ने देखि लिएर जाती-पातीको भेद हुनु हुँदैन भन्दै आखिरमा जातियताकै आधारमा राज्यको पूनसंरचना गर्ने दिग्गजहरु, अनि देशको शासनमा जहानिया प्रथा रहनुहुन्न भन्दै लोकप्रिय वा योग्य नभए पनि आफ्नै सन्तान लाई मात्रै काखी च्यापेर हिंडने नेतालाई अरु कुन श्रेणीमा राख्‍ने हो, सोच्न सकिन्न। एउटा भनाई छ, “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”। कुरा सोह्रै आना साँचो हो । त्यसको ज्वलन्त उदाहरण हेर्न हामीले धेरै टाढा वा धेरै पछाडि पनि जानु पर्दैन । केहि बर्ष अगाडि सम्म ‘प्रजावत्सल’, ‘जन नायक’ अनी ‘प्रतापी’ आदि अलंकारले पुराकीने नेपालको राजतन्त्र अहिले एउटै ‘निरंकुश’ विशेषणले मात्रै परिभाषीत हुन्छ, भने तात्कालीन समयमा ‘आतंककारी’ को बिल्ला पाएको गुट अहिले ‘क्रान्तिकारि दल’ भैसकेको छ । अलिक पछाडिको ईतिहासमा जाने हो भने तेह्रौं शताब्दीको अन्त्य तिर महान सुधारक र ‘धर्म रक्षक’ राजाका रुपमा ख्याती कमाएका जयस्थिति मल्ल हाल जातीप्रथाको जटिल व्यबस्थाका लागी सबैभन्दा बढी निन्दीत छन्। तात्कालिन समाजको स्थिति, सोच र संरचनाको ख्याल गरेर बिचार्ने हो भने जयस्थिति मल्ल सायद सहि पनि थिए होलान। तर जयस्थीति मल्लको अवसानको सात सय बर्ष पछि फेरी जातियताकै आधारमा राज्य खडा गर्न खोज्नेलाई के भन्ने? । आइनस्टाइनकै सहारा लिनु बाहेक अर्को केहि देख्दिन म । यो अनन्त मुर्ख्याईको लहर अहिले गज्जब संग चलेको छ र हरेक दल र दलका नेताहरु आफूलाई नव नेपालका जयस्थिति मल्ल बनाउन लालायीत छन । ईतिहास मानिसले नै रच्छन, तर त्यो संगै अर्को कुरा के पनि साँचो छ भने, जसले ईतिहास रच्छ, त्यो पनि एक दिन ईतिहास बन्छ नै । माथि भनि सकिएको छ “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”, तर जित्ने मानिस सधैं टिक्छन भन्ने केहि जरुरी छैन । समयको कालखण्डमा उसलाई पनि जित्ने कोहि आएपछि त्यो ‘विजयी’ ले पनि पराजय भोग्नु पर्छ । अनी उसका ईतिहासको पून समिक्षा र पूनर्लेखन शुरु हुन्छ । त्यतिबेला फेरी आजको ‘हिरो’ भयानक ‘भिलेन’ को रुपमा परिभाषीत हुन्छ । यो एउटा चक्र हो, बुद्दिमान मानिसहरु यो चक्र वा दुष्ट चक्रलाई चिन्छन र ईतिहासका गल्ती दोहर्‍याउँदैनन् । जस्तैसुकै बेबकूफले पनि समयको प्रबाहलाई उल्टाउन मिल्छ भनेर चाहि मान्दैन। पश्चिममा छुट्टा छुट्टै देश, आ-आफ्नै भौगोलीक सिमारेखा अनी भाषा-पद्दती भएकाहरु समेत एकल मुद्रा चलाउने र एउटै सामुहिक आर्थीक छातामा बस्ने प्रयोग सफलताका साथ चलाईरहेका बेलामा हामीहरुकहाँ क्रान्तिकारीहरु देशलाई जात र धर्मको नाममा भाग लगाउने खेलमा व्यस्त छन । यो भन्दा बिडम्बना अर्को के होला?, त्यसमा पनि देशलाई यसरी धर्म र जातको नाममा टुक्रा पार्न खोज्नेले आफूलाई आफुलाई ‘क्रान्तिकारी’ र ‘अग्रगामी’ को संज्ञा दिंदा, मलाई अल्बर्ट आइनस्टाइनको यो अनन्त मुर्खताको सुत्र झन झन हाम्रै नेताहरुलाई देखेर बोलिएको जस्तो लाग्छ । अंग्रेजीमा एउटा भनाई छ: “ईतिहास दोहोरिन्छ किनकि मानिसले ईतिहासबाट केहि सिक्दैन” । के हामी यो तेह्रौं शताब्दीको गलत ईतिहासलाई सात सय बर्षको अन्ताराल पछि पनि फेरि दोह्र्याएर त्यसलाई सहि साबित गर्नै लागेका हौं त? के त हाम्रो मुर्ख्याईको कुनै सिमा नै छैन त?
नेपाल यू–१५ साफ च्याम्पियनसीपको सेमिफाइनलमा भारतसँग पराजित
गठबन्धनको निर्णय व्यक्तिगतरुपमा मैले संगठनको निर्णयको रुपमा लिएको छु । तर त्यस निर्णयमा शमीमजीको संलग्नताबारे पार्टीका नेतारुले अवश्य पनि विचार गर्नुहुन्छ ।
नेप्सेमा ३२ अंकको वृद्धि
नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
दक्षिणकाली नगरपालिका _ नगर कार्यपालिकाको कार्यालय, फर्पिङ, काठमाडौं
उनले सानो पेट भएका कम उमेरका बालबालिकाका लागि अन्डा एकदमै उपयुक्त आहारा भएको बताइन्।
‘एकीकृत कम्युनिष्ट पार्टीको आकारबारे छलफल भएको छैन्’
५-पाँच न्यायहरू
तपाईं अब आफ्नो Facebook Account प्रयोग लग इन भइरहेका छन्
ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक पर्ने
प्रचण्ड जस्तो नेता कोहि छैनन्,उहाँ बाट हामीले पनि पाठ सिक्नु पर्ने छ:पौडेल
काठमाडौं ३ माघ / त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ ।
काठमाडौँ, नेपाल
लुम्बिनीमा आयोजित २ दिने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ। सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ। लुम्बिनीलाई बौद्ध शिक्षाको विश्व केन्द्रको रुपमा विकास गर्ने निष्कर्ष सम्मेलनले निकालेको छ।
नागरिक कार्यालयमा आक्रमण गर्नेहरु।
तपाईंको खबर
अनेरास्ववियुको विभाजन पछि स्ववियु चुनावमा अनेरास्ववियु दोस्रो स्थानमा पुगेको अवस्थालाई सुधार गरी पहिलो स्थानमा पुर्याभउन मात्र होइन इतिहासमा नै सबैभन्दा बढी सिट जिताउन सफल भएको (आफू अध्यक्ष भएको बेला) ।
खर्चबारे बोल्दै सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उहाँको देशले खर्च एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने बताउनुभयो ।
सावधान! हतार हतारमा यौन सम्पर्क गर्दा यसो हुनसक्छ!
काठमाडौं : नेपाली सेनाले निर्माण जिम्मा पाएको काठमाडौं-तराई मधेस द्रुतमार्गको काम करिब २७ प्रतिशत सकिइसकेको छ। आयोजना निर्माणका क्रममा अधिग्रहण गर्नुपर्ने जग्गादेखि सडक निर्माणका क्रममा काट्नुपर्ने रूख धमाधम काटिन थालिसकेको आयोजनाका प्रखुख नेपाली सेनाका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाणले पत्रकार सम्मेलनमा जानकारी दिए।
निर्देशाङ्क: 35°7′ उत्तर 79°8′ पूर्व / 35.117° उत्तर 79.133° पूर्व / 35.117; 79.133
कुपण्डोल, ललितपुर; पो.ब.न. : २०५०३ काठमाडौं – नेपाल;
अरु हेलिकप्टर वा विमानलाई असर गर्ने हावाहुरीको समयमा पनि यो हेलिकप्टर सामन्य अवस्थामा उडान पार गर्ने सफल हुनु नै यसको मुख्य विशेषता भएको हेली एयरका प्रमुख कार्यकारी अधिकृत रोनन लामिछानेले बताए।चालकसहित दुई जना यात्रा गर्न मिल्ने यसको मुख्य विशेषता भनेको दृष्यावलोकन हो जहाँ यात्रुले सतहको नजिकबाट चारैतिरको स्पष्ट दृष्यावलोकन गर्न सक्छन्।चालकसहित दुईजना मात्र यात्रा गर्न मिल्ने लाइट हेलिकप्टरले जमिनबाट ५०० मिटरको उचाई देखि १२,००० फिटको उचाइसम्म उड्न सक्छ।
श्रीयाको शारीरिक अवस्था, टाउकोमा लागेको चोट तथा शरीरका लुगाको अवस्था हेर्दा स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गरेका थिए ।
विद्यालयस्तरको छात्रा भलिबल प्रतियोगिता हुने
तर उनीहरुले भनेजति खेल्न पाउँदैनन् । अरु धेरै बाबुआमा झैं, हेलीहरुले हेनरी र उसका १५ वर्षे दाजु एभरेटको डिजिटल खेल सीमित गर्ने धेरै प्रयास गरेका छन् । कतिपय अभिभावकका लागि यो व्यर्थको अभ्यास हुँदैछ । उनीहरु ज्यादै व्यस्त हुन्छन्, र जताततै भेटिने डिजिटल सामाग्रीसँग कति जुध्नु ?
संगीत सुन्नुहोस्!
ईमेल वा तपाईंको फोन नम्बर आफ्नो नि: शुल्क रहस्यवादी दूत घडी Hack दावी गर्न प्रदान. (Email or Phone will be confidential).
सन् २०१८ शुरु भएपछि मात्रै ३४९ भुटानी शरणार्थी अमेरिकामा पुर्नस्थापित
ललितपुर महानगरपालिकाको ४ अर्ब ६० करोडको बजेट सार्वजनिक
कुनै पनि उपकरण मा प्राप्त अनलाइन क्यासिनो Bouses
नेपालमा संगठित रुपमा कृषि बिकासको थालनी भएको ९५ वर्ष पुगेको छ । कृषि बिकासको सुरुवाती प्रयासहरु जान्न र बुझ्न २०३८ सालमा चन्द्र कुमार भट्टराई द्वारा सम्पादित पुस्तक “कृषि बिकास एक मोड अनेक प्रयास” पढ्नु पर्छ’ । त्यस भित्रका गंगाबिक्रम सिजापतिको ‘नेपाली जनजीवनमा वैज्ञानिक कृषिको अभ्युदय’ र चन्द्र कुमार भट्टराईको ‘कृषि आधुनिकीकरणमा आएका मोडहरु” लगायत लेखहरु बाट २०३८ सालसम्मको कृषि बिकास सम्बन्धि जानकारी पाइन्छ ।
‘ठमेल बजार’ र ‘काले दाई’ फ्लेवरमा ‘शेरबहादुर’को आइटम गीत