text
stringlengths 0
328k
|
---|
बल प्रयोग गरेर डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो
|
भद्रपुर (झापा) : झापा प्रहरीले विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ। झापाको मेचीनगर नगरपालिका- ५ स्थित ग्रिन भि...
|
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
|
रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन्। रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए। खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताइएको छ। मृतक परियारका श्रीमती र चार छोरा छन्। मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए। रासस
गैर आवासीय नेपाली संघ अस्ट्रेलिया कार्यसमितिले पूर्णता पाएको छ। संघका अध्यक्ष टोनु घोतानेको अध्यक्षतामा बसेको बैठकले संघको विधानको दफा १८को २.२ बमोजिम प्रवक्तामा डिला खरेल, पब्लिक अफिसरमा भिम खरेल तथा कार्यसमिति सदस्यहरूमा परशुराम अधिकारी , अच्युत अधिकारी, मुरारी लम्साल र उद्धव भट्टलाई मनोनित गरेको छ। समितिमा रिक्त रहेका एक पब्लिक अफिसर, एक प्रवक्ता र ४ सदस्य गरी ६ जनालाई मनोनित गरी कार्यसमितिलाई पूर्णता दिएको एनआरएन अस्ट्रेलियाका महासचिव नारायण कोइरालाले बताए । संस्थालाई गतिशील बनाउँदै एकपटकको नेपाली सधैँको नेपाली भन्ने भावनालाई अंगिकार गर्दै नेपालीका लागि नेपाली भन्ने मुल मन्त्र लिएर अघि बढ्ने अभिप्राय सहित विभिन्न क्षेत्र, पेशा, व्यवसाय र समाजसेवामा लामो
लन्डन । तमुधिं यूकेको वार्षिक साधारणसभा गत आइतबार मिचेटस्थित आफ्नै भवनमा सम्पन्न भएको छ । तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ्ग र संस्थापक अध्यक्ष मिन गुरुङ्गले दीप प्रज्वलन गरि साधारणसभा उद्घाटन गरेका थिए । वार्षिक साधारणसभामा हयामसायर सर्रे इकाइ अध्यक्ष उत्तरबहादुर गुरुङ्ग, लन्डन इकाइ अध्यक्ष दीपक (डेभिड) गुरुङ्ग र साउथ इष्ट रिजनल तमुधिं लन्डन अध्यक्ष श्रीचन्द्र गुरुङ्गले आ- आफ्नो इकाइको प्रगति विवरण प्रस्तुत गरे । त्यस्तै आमा समूहकी महासचिव यशोदा गुरुङ्गले आमा समूहका गतिविधिबारे जानकारी गराइन् । तमुधिं यूकेका आजीवन सदस्य र सल्लाहकारहरुको समेत उल्लेख्य उपस्थिति रहेको उक्त साधारणसभामा कोषाध्यक्ष दीपक गुरुङ्गले आयव्यय विवरण र महासचिव कृष्ण गुरुङ्गले कार्यसमितिको वार्षिक प्रतिवेदन
लन्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानीय रशमोर बरो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर एवं काउन्सिलरबीच त्रैमासिक बैठक सम्पन्न भएको छ । २० नोभेम्बर २०१७ का दिन रशमोर फायर एण्ड रेस्क्यू सर्भिसेज कक्षमा सम्पन्न बैठकमा नेपाली समुदायका अगुवाहरु पनि सहभागी थिए । नेपाली समुदायलाई बेलायती संस्कार, रहनसहन, नियम कानुन, लगायत जीवन पद्धतिका विविध बिषयमा जानकारी गराउने एवं नेपाली र स्थानीय समुदायबीच आपसी सम्वन्ध विस्तार गर्ने उद्देश्यले हरेक तीन महिनामा बैठक गर्ने गरिएको छ । बैठकमा फायर एण्ड सेफ्टी विषयमा रशमोर फायर स्टेशनका स्टेशन मेनेजर पोल, कम्युनिटी सेफ्टी अफिसर फिल र नयनाले प्रिजेण्टेशन दिंदै ग्रेटर रशमोर नेपाली कम्युनिटीसंग सहकार्य गरि नेपाली
गैरआवाशिय नेपाली संघ आइसीसीका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्यले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीको शैक्षिक गुणस्तरबृद्धिका साथै भौतिक पूर्वाधार विस्तारमा निरन्तर सक्रियता देखाउने बताएका छन् । बुधबार पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा छात्रबृद्धि वितरण तथा सम्मान कार्यक्रममा बोल्दै आचार्यले आफ्नो समस्या सम्झिएर जन्मगाउँ धाईरिङ, माझँफाटको मल्लाज लगाएत देशका विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयमा सहयोग गरेको बताए । विद्यालयमा स्वर्गीय पिता धर्म आचार्यको स्मृतिमा आचार्यले कृष्ण भवन धर्म उच्च माविमा स्थापना गरेको २ लाख ११ हजार १११ को अक्षय कोषबाट विद्यालयका ३६ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेका थिए । विद्यालयमा उच्च मावि सञ्चालन गर्न आर्थिक सहयोग, विद्युतीय पुस्तकालय, भौतिक संरचना लगाएत नियमित शैक्षिक
काठमाडौं । सानिमा बैंक लिमिटेड र सहारा नेपाल बिच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसमार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु र नेपालभरि रहेका ७ हजारभन्दा बढी सञ्जालमार्फत सजिलै भुक्तानी लिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले हस्ताक्षर गर्नुभएको हो । सानिमा एक्सप्रेसले आन्तरिक रेमिटयान्स सेवाका साथै यूएई, कतार, यूके, कोरियालगायत विश्वभरबाट रेमिटयान्स सेवा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकको हाल ४७ शाखा, १
कपिलवस्तु । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताउनुभएको छ । कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई आवास, पूर्वपश्चिम रेल चलाउने काम गर्न बजेट छुट्ट्याएर काम गर्न नपाउँदै काँग्रेसले अत्तालिएर सरकार ढालेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मेरो नेतृत्वको सरकारले चीन तिर जाने बाटो खोल्यो, अब नेपालका सामग्री चीन जान सक्ने भए, कसैले नाकाबन्दी लगाउन नसक्ने भए नेपालीको चुलो अब कसैले बल्न नदिने अवस्था रहेन त्यसैले आत्तिएर सरकार ढालियो ।”
काठमाडौं । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदैछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । पहिलो चरणको निर्वाचनका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रसारप्रसार जारी रहने छ । पहिलो चरणको निर्वाचनको मौन अवधिमा समाचार |
२०७४, १७ जेष्ठ बुधबार
|
सुनुवार भाषी रचना (39)
|
काठमाडौं -अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन् । केन्द्रीकृत शासन प्रणाली अनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले...
|
सम्पर्क –[email protected]
|
नेपाल सरकारले आर्थिक वर्ष २०७३/०७४ सालदेखि १० वर्षको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना संचालन गरेपछि धादिङका २ वटा स्थानीय तहमा मकैबालीको जोन विकास कार्यक्रम लागू भएको हो। मकैजोन विकास कार्यक्रम अन्तर्गत ७८ कृषक समुह तथा सहकारी र एउटा कम्पनी गरी ७९ वटा सस्थाहरु जोन विकास कार्यक्रममा सुचिकृत भई २ हजार ७ सय ७२ जना कृषकहले प्रत्यक्ष रुपमा विभिन्न कृषि अनुदान र सेवा लिदै आएका छन्।
|
न भए एक दुई कप कालो चिया खानु होला ।
|
47 फरिसीहरूले उत्तर दिए, “तब तिमीहरू पनि मूर्ख बनियौ। 48 अगुवाहरू कसैले येशूमा विश्वास गरेकोछ, यही होइन? कुनै फरिसीहरूले उसमाथि विश्वास गरेकोछ? छैन! 49 तर ती मानिसहरू जौ बाहिर छन् जसले व्यवस्थाको विषयमा केही पनि जान्दैनन् तिनीहरूले मात्र उहाँलाई विश्वास गरेकाछन्। परमेश्वरले तिनीहरूलाई श्राप दिनु भएकोछ।”
|
सेन्ट्रल बिजनेस पार्क, थापाथली
|
जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा
|
हाम्रो कुरा
|
फुटबलर बिमल घर्तीकी बहिनीको हत्या
|
आफ्नो देशमा आक्रमण नगर्न सिरियाको…
|
२० औं शताब्दीको मध्यविन्दुमा उच्च गरिबीको रेखामुनि रहेको दक्षिण कोरिया २१औं शताब्दीको सुरुवातमा आइपुग्दा आर्थिक रूपले समृद्ध बनेको छ। सन् १९५० को दशकमा गृहयुद्धमा फसेको कोरियाले त्यसबखत र पहिले चरम भोकमरीको सामना गर्नुपरेको थियो। उतिखेर नेपाललगायत अन्य छिमेकी राष्ट्रले खाद्यान्न सहयोग गरेका थिए। त्यसलगत्तै विकासमा पाइला चालेको कोरियाले पछिल्लो ६० वर्षमा चामत्कारिक विकास र्गयो। विकासमैत्री सरकारी नीति, लगानीयोग्य वातावरण, इमान्दार कर्मचारीतन्त्र र मिहेनती नागरिककै कारण कोरियाले समृद्धिको अहिलेको उचाइ लिएको हो।
गृहयुद्दपश्चात् कोरियनहरू पनि नेपालीजस्तै बैदेसिक रोजगारीमा लागेका थिए। इजरायल, साउदीअरब, मलेसिया, हङकङ, जापान, जर्मन, दुबईलगायत अन्य छिमेकी राष्ट्रमा काम गर्न गएका थिए। सीप र आर्थिक रूपले बलियो भइ उनिहरु स्वदेश फर्के र स्वतन्त्र रूपमा उद्योग तथा कृषि फाम खोले। सरकारले उनिहरुको लगानिलाई आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक सहयोग ग¥यो। गृहयुद्धपश्चात् कोरियाले पहिलो पटक सन् १९६० मा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना लागू र्गयो। सन् १९९७ सम्म वार्षिक १० हजार अमेरिकी डलर र्पुयाउने लक्ष्य राखेको कोरियाले सन् ६० अगाडि लागेको उच्च आर्थिक मन्दीका कारण सफल हुन सकेन। यद्यपि, प्रतिव्यक्ति आय क्रमश वृद्धि हुँदै गयो।
सन् २००० मा कोरियालीहरूको वार्षिक प्रतिव्यक्ति आय १० हजार डलर पुग्यो। सन् २००१ मा सरकारले आर्थिक मन्दीको अन्त्य भएको घोषणा र्गयो। सन् २०१७ को मध्यसम्म आइपुग्दा यहाँको प्रतिव्यक्ति आय २९ हजार ८ सय ९१ डलर रहेको छ भने यसले विश्वका १७ राष्ट्रका नागरिकलाई प्रत्यक्ष रोजगार दिइरहेको छ। कतिपय देशका नागरिकले कोरियाबाट अप्रत्यक्ष रोजगारी पनि पाइनै रहेका छन्।
एसियामा चौथो र विश्वमा एघारौं स्थानको विकसित मुलुक कोरियामा वर्षेनि लाखौं आप्रवाशी कामदार कामको खोजिमा भित्रिन्छन्। दक्षिण कोरिया विश्वमा सातौं आत्मनिर्भर देश हो। पाँच करोडको हाराहारीमा रहेको यहाँको जनसँख्या सबै साक्षर छन्। स्वास्थ्य मापदण्डमा कोरिया तेस्रो स्थानमा पर्छ। विश्वकै पहिलो दु्रत इन्टरनेट सेवा भएको यहाँका ९५ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन्। यहाँका मानिसको दैनिक गतिविधि र सुरक्षा सूचना प्रविधिसँग जोडिएको छ।
१९५० को दशकमा गृहयुद्धमा फसेको कोरिया त्यसको केही वर्षसम्म हरेक क्षेत्रमा जर्जर थियो। सन् १९४५ मा जापानी उपनिवेशबाट मुक्ति र आन्तरिक युद्धका कारण तहसनहस भएको कोरियासँग आर्थिक पूर्वाधारका निम्ती साधनस्रोतको अभाव थियो। हरेक कुरामा वैदेशिक सहायताको आवश्यकता थियो। त्यतिखेर कोरियाको कुल गार्हस्थ उत्पादनमा १७२ राष्ट्रमध्ये अन्तिममा थियो। यही स्थितिमा कोरियाले सन् १९६० देखि रणनीतिक रूपमा आर्थिक विकास योजनाको सुरुवात गरेको थियो।
५७ वर्षको छोटो अवधिमा कोरिया विकसित आधुनिक एवं औद्योगिक राष्ट्रमा रूपान्तरित भएको छ। छोटै अवधिमा सामाजिक र आथिर्क विकाश सम्पन्न सम्भव भएको दक्षिण कोरिया विकासका हिसाबले एकै पुस्ताको जीवनकालभित्रै रूपान्तरण भएको देश हो। र, राष्ट्रिय हितमा काम गर्ने हो भने राष्ट्रको उन्नतिमा असम्भव भन्ने छैन भन्ने ज्वलन्त उदाहरण हो यो। निर्वाहमुखी कृर्षिमा आधारित दक्षिण कोरिया अहिले समृद्ध आधुनिक औद्योगिक अर्थतन्त्रका रूपमा उदाएको छ। बलियो राजनीतिक नेतृत्वकै कारण अहिले कोरियालीको प्रतिव्यक्ति आयमा ३ सय गुणाभन्दा बढीले वृद्धि भएको छ। कोरियालीहरू आफ्नो देशलाई सहयोग लिने राष्ट्रबाट दिने राष्ट्रका रूपमा चिनाउदा गर्व गर्छन्।
कोरियामा समय, श्रम र पैसाको एक–एक हिसाब हुन्छ। जुनसुकै ठाउँमा उनीहरू तोकिएकै समयमा उपस्थित हुन्छन् र काम सुरुगर्छन्। प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको कोरियाले ‘पाल्ली–पाल्ली’ (छिटो–छिटो) नारामै दु्रत विकास गरेका छन्।
कोरियामा समय, श्रम र पैसाको एक–एक हिसाब हुन्छ। जुनसुकै ठाउँमा उनीहरू तोकिएकै समयमा उपस्थित हुन्छन् र काम सुरुगर्छन्। प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको कोरियाले ‘पाल्ली–पाल्ली’ (छिटो–छिटो) नारामै दु्रत विकास गरेका छन्।
दक्षिण कोरिया विश्वमा सहयोग दिनेमध्ये दशौं स्थानमा पर्छ। कोरियनहरू त्यसको प्रमुख श्रेय सन् १९६१ देखि १९७९ सम्म सरकारको नेतृत्व सम्हालेका तत्कालीन राष्ट्रपति पार्क चुङ लीलाई मान्छन्। लीले अपनाएको विकास नीति, वैदेशिक सहयोग र जनताको स्वतःस्फूर्त सहभागिताजस्ता विकासमैत्री क्रियाकलापले कोरियाले छोटो समयमा विकासको छलाङ मारेको हो। युद्धपश्चात् छाएको गरिबीलाई सहयोग गर्न बाह्य राष्ट्रहरूले दिएको आर्थिक अनुदाको सही सदुपयोग र नागरिकको परि श्रमकै कारण कोरिया आजको कोरिया हुनपुग्यो।
कोरियन नागरिक आफ्नो देशको चरम विकासको श्रेय हान नदीलाई पनि दिन्छन्। पूर्वदेखि बग्दै आएको नदी राजधानी सउलको बीच भाग हुँदै पश्चिमतर्फ बगेको छ। कोरियाले अपनाएकोे ‘सेमाउल’ अर्थात् नयाँ गाउँ अभियानले नागरिकको आर्थिक एवं सामाजिक स्तर उन्नति उकासेको हो। ग्रामीण आर्थिक विकासको सन्दर्भवमा उक्त अभियानलाई आजसम्म पनि उक्तिकै रूपमा लिइन्छ। कोरियामा उत्पादित सामसुङ, हुन्डाई, किया, एलजीले विश्वबजारमा व्यापक स्थान पाएका छन्। कोरियाले मोबाइल, कम्प्युटरसँगै पानीजहाजलगायत सवारीसाधन, प्लास्टिकजन्य सामग्री, औषधि, तेलजन्य पदार्थ, फलाम, स्टिल, अर्गा्निक केमिकललगायत सामग्री विश्ववजारमा निर्यात गर्छ। यहाँ रोजगारीका लागि आएका आप्रवासीहरूले बर्से्नि अर्बौं डलर रेमिट्यान्स आफ्नो देशमा पठाइरहेका छन्।
कोरियामा समय, श्रम र पैसाको एक–एक हिसाब हुन्छ। जुनसुकै ठाउँमा उनीहरू तोकिएकै समयमा उपस्थित हुन्छन् र काम सुरु गर्छन्। प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको कोरियाले ‘पाल्ली–पाल्ली’ ( छिटो–छिटो ) नारामै दु्रत विकास गरेका छन्। यहाँको विकासको गति उच्च देख्दा हामी हरेक कुरा नेपालसँग दाँज्न पुग्छौं। व्यावसायिक भवन, सडक, औद्योगिक कलकारखाना, शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रदेखि दैनिक फस्टाउँदो यहाँको विकास। कोरियालीहरू भन्छन्– ‘मानी मकयो, पाल्ली इलहेयो’ अर्थात् धेरै खाउँ र छिटो–छिटो काम गरौं, बढीभन्दा बढी उत्पादन गरौं। प्रभावकारी विकास नीति र दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्वकै कारण कोरिया छोटो समयमै आधुनिक–औद्योगिक राष्ट्रमा रूपान्तरित भएको हो।
दक्षिण कोरियाले सन् १९९० को दशकमा चरम विकासको गतिलिएसँगै नेपाली युवा त्यसतर्फ रोजगारीका लागि आउन थाले। ईपीएस माध्ययमभन्दा पहिले विभिन्न एजेन्सीमार्फत नेपाली कोरिया आएका थिए। सन् २००७ देखि कोरियाले रोजगार अनुमति प्रणाली ‘ईपीएस’ लागू गरेपछि नेपाली युवाले कोरियामा रोजगारीका अवसर पाउँदै गए। अहिले पनि कोरियाले १७ छिमेकी देशबाट वार्षिक हजारौं अदक्ष कामदार भित्र्याइरहेको छ। हाल कोरियामा नेपालीको संख्या दैनिक बढ्दो छ। पछिल्लो एक आँकडाका अनुसार ईपीएसमार्फत ४० हजार र अन्य विभिन्न माध्ययमबाट आएका गरी करिब ४५ हजार नेपाली यहाँ बसोबास गर्छन्। उनिहरुले दैनिक १० देखि १८ घण्टासम्म काम गर्छन्।
तर, अदक्ष युवा जनशक्तिलाई कोरियामा काम गर्न उति सहज भने छैन। ‘थ्री डी अर्थात् डर्टी, डेन्जर र डिफिकल्ट’ कठोर श्रम गर्नुपर्ने बाध्यता, भाषा नजान्दाको कष्ट र मालिकको प्रताडना खप्न नसकेर कतिपय युवा फ्रस्टेसनको सिकार हुने गरेका छन्। तर, नेपाल विकासोन्मुख अवस्थामा छ। यहाँ कृषि, पर्यटन र जलस्रोतमा रोजगारीको प्रचुर सम्भावना छ तर नेपाली युवा परभूमिमा काम गर्न बाध्य छन्। कोरियामा सिकेको श्रम, सीप र ज्ञानलाई प्रयोग गरी समृद्ध नेपाल बनाउने अवसर कहिले मिल्ला ?
कोरियाली अध्यागमनको गल्तीको कारण प्रवासी मजदुरको मृत्यु भएकोले दोषी उपर कार्वाहीको माग गर्दै कोरियालीले गरे सडकमै लम्पसार परी बिरोध...
हेल्लोनेपालकोरिया डट कम मा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं । |
April 24, 2018 in विशेष हाइलाइट // धूलो नियन्त्रणको माग गर्दै दुई दिनदेखि बाटो बन्द
|
सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन् : उपप्रम पोखरेल
|
पुस ९, २०७२्, ऋषिराम पौड्याल
|
प्रमिला पुनको ‘कम्मर मर्काइदेउ’ बजारमा (भिडियो हेर्नुहोस्)
|
दौड हौं देखि सबै बराबर छन् उमेर पुरानो संस्कृति हो । जाति / बस्न किनभने
|
मेरा लागि पनि यो खुसियालीको क्षण बन्यो। जुन दिन मैले पद बहाली गरें त्यही दिन हाम्रो देशले एकदिवसीय मान्यता पायो।
|
सेनाको काम गरेका ठेकेदारले सवै पैसा पाए । अमेरिका लान करोडौ ठगी गर्ने ग्रिन कार्ड होल्डर !
|
अमेरिकामा लाखौं रोजगारी सृजना गर्ने प्रतिबद्धताबाट पछि हट्दै मा
|
त्रिपुराकोट, डोल्पा। यार्सागुम्बा संकलनका लागि जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटन खुला गरिएसँगै सर्वसाधारण धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन्। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले हिजोबाट जिल्लाका विभिन्न नाकाबाट इजाजतपत्र वितरण गरी यार्सागुम्बा टिप्नका लागि पाटन जान खुल्ला गरेको हो।
|
कस्ताकस्ता कच्चा पदार्थमा समस्या भएको छ?
|
—हो, चौधरी थारू’ साथीहरूले भन्दा पहिला पुजारीले नै जवाफ दिए । गढीमाइको स्थापना गर्ने भगवान चौधरीका सन्तान रहेछन् उनी ।
|
आज वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व मनाइँदैछ । सधैंभरि सम्मान गर्नुपर्ने आमालाई आज विशेष दिनको रुपमा सम्मान गर्ने गरिन्छ । आजको दिनमा जन्म दिने आमालाई मीठामीठा परिकार सहितका गिफ्ट दिएर आमाको आशीर्वाद थाप्ने चलन छ।
|
कृषि उत्पादन तथा पोषणको सुधारका लागि अमेरिकी सरकारको नयाँ रणनीति
|
स्याङ्जा चापाकोट नगरपालिकाकी जनप्रतिनिधि शान्ति आचार्यका श्रीमान् डिल्लीराज आचार्यले रिट दायर गर्नुभएको थियो। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले जनप्रतिनिधिका छोराछोरी सामुदायिक स्कुलमा भर्ना गर्नुपर्ने नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
|
नगर परिषदका निर्णयहरु _ भोटखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
|
यस्तो आयो ‘साइँली’को गीत
|
काठमाडौंमा मर्निंग वाक गर्दै हुनुहुन्छ ? थाहा पाऔं यी कुरा
|
कमैया प्रथा अन्त्य गर्ने विषयमा संसद बैठकमा चर्चा
|
संघीय संसद्, प्रदेश र स्थानीय तहकै निर्वाचनमा पार्टीले हार बेहोरेपछि यी दुवै नेता एउटै निष्कर्षमा पुगे– ‘सभापति देउवाको यस्तै कार्यशैली र भूमिकाबाट अब पार्टी चल्न सक्दैन ।’
|
टुँडिखेलमा सेनाको आतिशबाजी (भिडियो) - nepalkhabar.tv - NepalKhabar - Leading online newspaper from Nepal
|
यो विज्ञान हुँदै-हुँदैन कहिल्यै प्रारब्ध भन्दा ठुलो ।।
|
हाम्रो बारेमा
|
ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा भनिएको छ– उहाँले सो भ्रमणका क्रममा पेरुको राजधानी लिामामा आयोजना गरिएको अमेरिकी राष्ट्रहरुको एक सम्मेलनमा पनि सहभागिता जनाउनुहुने छ ।
|
प्रचलित कानुन तथा राष्ट्र बैंकको अधिनमा रही बिदेशी बिनिमय कारोबार गर्ने ।
|
ग्राहक बन्नुहोस
|
बुधबार रासससँग बजेटको पूर्वसन्ध्यामा विशेष कुराकानी गर्दै उनले चार वटा क्षेत्र बजेटको मुख्य प्राथमिकतामा रहेको जानकारी दिनुभयो । “त्यस बाहेक, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकूद, भौतिक पूर्वाधार त भई नै हाल्यो,” उनले भने, “सोहीअनुसार नीति तथा कार्यक्रम पारित भइसकेको छ ।”
|
Written on 10 Aug, 2010 at 6:05 in मेरो डायरी : सुबिसुधा आचार्य, लेख/निवन्ध _ जम्मा पढेको 5,033 times _ 13 प्रतिक्रिया
|
निर्माण सञ्चार, काठमाडौं । नेपाल र विश्वकै पुरानो मेरिलोबोन क्रिकेट क्लब ९एमसीसी०बीचको खेल जारी छ । मंगलबार दिउँसो ३ः१५ बाट सुरु भएको खेलमा नेपालले ब्याटिङ ...
|
राष्ट्रिय खेलाडीलाई पेन्सन दिने सरकारको तयारी
|
विज्ञापनको लागि
|
४- उनीसँग के कुरा गर्दा नजिक हुन सकिन्छ जरुर सोध्नुहोस् । उसका साथीहरु कस्ता-कस्ता छन् ? भन्ने पनि बुझ्न आवश्यक छ । उनका साथीहरु भनेको उनले सिक्ने खुल्ला विद्यालयहरु पनि हो । किनकी उसको बाल्यकाल त्यही बितेको छ ।
|
पार्टी एकताका नाममा जबज छाडे जे पनि हुन सक्छः वामदेव गौतम
|
आमाहरूको पहलमा गुर्जामा सुविधा सम्पन्न ‘बाथ हाेम’
|
काठमाडौँ, २४ फागुन । संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ ।
|
घरको उर्जा खपत कम गर्ने उपायहरु
|
काठमाडौँ, भदौ ५ गते । इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा …
|
नयाँ बानेश्वर, काठमाडौं, नेपाल
|
काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पद सम्हालेपछि मन्त्री मातृका यादवले ठूला व्यवसायलाई लक्ष्य गरी बजार अनुगमन गर्ने बताएका थिए । मुहानै सफा भएपछि बजार स्वत: सफा र व्यवस्थित हुने बताउँदै उनले उपभोक्ता ठग्ने ठूला व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे ।
तर, सरकारले गर्दै आएको अनुगमनको तथ्यांक हेर्ने हो भने बजार अनुगमन सानामा नै केन्द्रित छ । अनुगमनका क्रममा कैफियत भेटिएका खुद्रा व्यवसायीलाई दण्ड दिने प्रयास गरे पनि ठूलालाई उन्मुक्ति दिइएको छ ।
बजेटलगत्तै ठूला व्यवसायीले कृत्रिम रूपमा मूल्य वृद्धि गरे पनि साना व्यवसायीहरू कारबाहीको भागिदार भएका हुन् । बजार अनुगमन, मूल्य नियन्त्रण र हस्तक्षेप गर्ने मुख्य अधिकार वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो । विभागले असार ६ गते गरेको बजार अनुगमनमा साना खुद्रा व्यापारीलाई कारबाहीको भागिदार बनाएको छ । तर, अनुगमन टोली ठूला व्यापारीको स्टक/गोदामसम्म पुग्न सकेका छैनन् । ‘बजेटलगत्तै मूल्य वृद्धि भए पनि अनुगमन सुस्त भएको गुनासोपश्चात् अनुगमन टोलीहरू विभिन्न क्षेत्रमा खटिएका थिए ।
‘टोली खुद्रा व्यापारमा केन्द्रित भयो । मूल्यसूची नराखेको/म्याद नाघेको सामान बिक्री गरेकाले थप छलफल गर्न विभागमा उपस्थित हुन निर्देशन दिइयो,’ अनुगमनमा सहभागी एक कर्मचारीले भने, ‘मन्त्रीको निर्देशनपश्चात् ती व्यवसायीलाई थुनाका लागि प्रहरीलाई जिम्मा लगाउन बाध्य भयो ।’ अनुगमनका क्रममा काठमाडौंका ४ वटा र ललितपुर जिल्लाका ३ गरी ७ वटा खुदा/थोक पसल सिलबन्दी गरी पसलका धनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको विभागले जनाएको छ ।
ठूला व्यावसायिको गोदाम पहिचान गरी अनुगमन गर्नुको सट्टा खुद्रालाई कारबाही गर्दा बजारमा सुधार नहुने विभागका केही कर्मचारीहरू बताउँछन् । ‘कृत्रिम मूल्य वृद्धि ठूला व्यवसायीबाट भएको छ ।
खुद्रा व्यापारीहरूको आधिकारिक संस्था खुद्रा व्यापार संघले पनि होलसेलले मूल्य बढाएको बताउँदै आएको छ,’ ती अधिकारीले भने, ‘तर, चर्चा कमाउनकै लागि मूल्यसूची/म्याद नाघेको सामान बिक्री गरेको आधारमा सानोलाई थुन्नु जायज थिएन ।’ विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको अघिल्लो ११ महिनामा ४ हजार ७ सय ७० व्यावसायिक फर्ममा अनुगमन गरिएको थियो । तीमध्ये ८ सय ८९ व्यावसायिक फर्मले मूल्यसूची नराखी कारोबार गरेका थिए । यस्तै ४ सय ८१ व्यावसायिक फर्मले साइनबोर्ड नराखी कारोबार गर्दै आएको फेला परेको थियो । ५ सय २५ व्यावसायिक फर्मले म्याद नाघेको सामान बिक्री गरेको पाइएको थियो । तर, ती व्यवसायीलाई कारबाही हुन सकेन ।
यसअघि विभागले गरेको अनुगमनमा स्कुल/कलेजले विभिन्न शीर्षक राखेर करोडौं असुलेको पुष्टि भएको थियो । अस्पताल, सवारी साधन, रङलगायत व्यवसायीमा अर्बौं रुपैयाँ लुट र उपभोक्ता ठगी भएको पुष्टि भएको थियो । ती सबै फाइलहरू थन्काइएको छ । सरकारले करोडौं रुपैयाँ ठगी गर्ने ठूला व्यावसायिक घरानालाई कारबाही गर्न आँट गरेको छैन । खुद्रा व्यवसायीको पछि लागेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । ‘सवारी साधन, अस्पताल, स्कुलमा करोड ठगी भएको फेला परे पनि कुनैलाई कारबाही हुन सकेन । ठूला व्यवसायीलाई उन्मुक्ति दिइएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘साना व्यवसायीहरू सधैं मारमा छन् ।’
उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठले साना व्यवसायीलाई हतकडी लगाएर थुनामा राख्नु गलत भएको बताए । ‘मूल्यसूची देखिने ठाउँमा राखिएन । म्याद नाघेको सामग्री बिक्री गरिएको आरोपमा खुद्रा व्यवसायीहरू थुनामा परेका छन्,’ उनले भने, ‘हतकडीमै थुनामा परेका छन् । यो गलत हो ।’ केही व्यवसायीहरू धरौटीमा छुटे पनि कसुर पुष्टि नभई हतकडी लगाउनु जायज नभएको उनले बताए । कुनकुन वस्तु अत्यावश्यक हो, त्यसलाई राज्यले पहिचान गरेर व्यवसायीलाई उपलब्ध गराउनुपर्ने उनले बताए ।
बजेट वक्तव्यमार्फत करका दायरहरू बढेकाले सामान्य मूल्य वृद्धि स्वाभाविक भएको उनले बताए । मूल्य वृद्धि नियन्त्रण गर्न करको माध्यमबाट राहत दिनुपर्ने बताए ।
आपूर्तिमन्त्री यादवले गल्ती गर्ने व्यवसायीलाई छुट नहुने बताए । ‘दैनिक ५ टोलीबाट विशेष बजार अनुगमन भइरहेको छ,’ उनले भने, ‘बुधबार संसद् भवनमा सांसदहरूलाई जवाफ दिँदै भने, ‘गल्ती गर्नेलाई कारबाही गरेका छौं । आगामी दिनमा अनुगमन थप प्रभावकारी, नतिजामूलक हुन्छ ।’ व्यवसायीहरू प्रक्राउ पर्दा सम्बन्धित निकायले वक्तव्य दिन थालेको उनले बताए । ‘उद्योगीहरूले गल्ती गरेका छन्, भनेर केही भन्दैन । कारबाही गर्नु भएन भनेर वक्तव्य दिन थालेका छन्,’ उनले भने, ‘अनुगमनबारे सबै क्षेत्रबाट बल गर्नुपर्छ । सबैले जिम्मेवारी बहन गर्नुपर्छ ।’
विभागका प्रवक्ता ढुण्डीराज पोखरेलले अत्यधिक मात्रामा म्याद नाघेको तथा लेबल नभएको सामानहरू बिक्री गरेको पाइएकाले थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको बताए । ‘अनुगमनका क्रममा म्याद नाघेको सामानसँगै मूल्यसूची नराखेको फेला पर्यो,’ उनले भने, ‘कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीमा पठाएका छौं ।’
विभागका अनुसार कालीमाटी, कुलेश्वर र कलंकी क्षेत्रमा गरेको अनुगमनमा लेबल नभएको र म्याद नाघेका सामान बिक्री वितरण गरेको पाइएको थियो । व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरू र स्टक रहेको सामानहरूको कुनै पनि कागजात देखाउन नसकेकाले अनुगमन गरिएको ५ वटा फर्ममध्ये १ वटामा सिलबन्दी गरेको जनाएको छ । पुरानो बानेश्वर र मैतीदेवी क्षेत्रमा गरेको अनुगमनमा व्यवसायीले ठूलो मात्रामा म्याद नाघेको सामानहरू बिक्रीस्थलमा राखेको विभागले जनाएको छ । त्यसक्रममा १ वटा फर्ममा सिलबन्दी गरेको थियो भने ४ वटा फर्महरूको अनुगमन गरी आवश्यक निर्देशन दिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।
गौशाला, चाबहिल र जोरपाटी क्षेत्रमा भएको अनुगमनमा बिलबीजक जारी नगरेको तथा म्याद नाघेको सामानहरू डिस्प्लेमा राखिएको विज्ञप्तिमा छ । विज्ञप्तिअनुसार विभागले १ वटा फर्ममा सिलबन्दी गरेको छ । बालकुमारी र सातदोबाटो, बालाजु, गोंगबु र वनस्थली क्षेत्रमा अनुगमन गर्दा पनि सोही प्रकारको कैफियत भेटिएको विभागले जनाएको छ । उत्पादन मिति नभएका खाद्य सामानहरू गोदाममा फेला परेको र म्याद नाघेको सामानहरू गोदाममा ठूलो परिमाणमा राखेको तथा बिक्रीस्थलमा मूल्यसूची नराखेकाले ४ वटा फर्ममा सिलबन्दी गरेको विभागले जनाएको छ । |
मेस्सी,रोनाल्डो र बुफोन अन्तिम तीनमा Aug 16, 2017 Arthatantra
|
विगतका आन्दोलनहरुको उपेक्षा गर्दै प्रमुख ४ दलले ल्याएको मस्यौदा आफुहरुले कुनैपनि हालतमा स्वीकार गर्न नसक्ने समितिका संयोजक सरोज मिश्रले जनाएका छन । कार्यक्रम समापनको अवसरमा सम्बोधन गर्दै संयोजक मिश्रले मस्यौदा मधेश आन्दोलनको भावना विपरित आएको भन्दै आफुहरुलेकुनै पनि हालतमा स्वीकार नगर्ने र यसका विरुद्ध मधेशका सबै जिल्लामा संघर्ष समिति गठन गरेर आन्दोलन गर्ने बताए ।
|
हाम्रो कथा डट कमद्वारा प्रस्तुत प्रधानमन्त्री ओलीको सपना श्रृंखला । यो प्रथम श्रृखला हो ।
|
फागुन १, काठमाडौं । निकै लामो रस्साकस्सी पछि सरकारले नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्ष (आईजीपी) बनाउने निर्णय गरेको छ । आईतरबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
|
मलेशियाली विदेश मन्त्रालयले काठमाडौंस्थित दूतावासलाई ती प्रणाली र कम्पनी पुनः सञ्चालन गर्न निर्देशन दिएको कतै नदेखिए पनि दूतावासले दुई देशबीचको पछिल्लो समझ्दारीको हवाला दिंदै श्रम मन्त्रालयले खारेज गरिसकेका कम्पनीमार्फत पुरानै प्रणाली पुनः सञ्चालन गर्न पत्राचार गरेको छ । यो पत्राचारपछि जीएसजी सर्भिस नेपाल प्रालिले सार्वजनिक सूचना जारी गरेरै ७ मंसीरदेखि कार्यालय खुलेको र श्रम स्वीकृति लिइसकेकाहरूको आईएस्सी शुरू गरिएको बताएको छ ।
|
कमेन्टको लागि सबैमा धन्यवाद। यी समसाधनहरु सबैलाई उपयोगी भएको थाहा पाउँदा खुशी लाग्यो ।
|
वर्णानुक्रममा शव्द खोज्ने
|
शेरबहादुर थापा (सुर्खेत)
|
यस्तो छ मुख्यमन्त्री शंकर पोखरेलको राजनीतिक यात्रा
|
निष्पक्ष सुचना, समाचार र मनोरन्जनको बाहक:
|
वीरगञ्ज, १८ कात्तिक । प्रहरीले वीरगञ्जबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको २ लाख भारतीय रुपैयाँ सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना रक्सौल वडा नं. २२ नागारोड बस्ने वर्ष १९ बर्षका रोहितकुमार शर्मालाई अवैध भारुसहित पक्रेको हो ।
अवैध रुपमा विदेशी मुद्रा वीरगंज रक्सौलको सिमा नाका हुँदै नेपालतर्फ भित्र्याउँदैछ भन्ने विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकबाट शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शर्माको साथबाट भारतीय रुपैयाँ ५ सय दरका ४ सय थान अर्थात २ लाख फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् ।
भारतीय रुपैैयाँ सहित पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यसैगरी प्रहरीले स्रोत खुल्न नसकेको अबैध रकम सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं १० आदर्शनगर बस्ने ३२ बर्षका ज्ञानेन्द्रकुमार सर्राफ र पर्साको धोविनी गाउँपालिका वडा नं ५ बस्ने ३० बर्षका इम्तियाज आलमलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नं १०, आदर्शनगर स्थित पवनकुमार सर्राफको घरमा अबैध रुपमा बित्तिय कारोबार हुण्डी संचालन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई फेला पारेको कोठाको दराजको घर्राबाट स्रोत नखुलेको नेपाली १ हजार दरका नोट ६ सय ८६ थान अर्थात ६ लाख ८६ हजार, ५ सय दरका नोट १ हजार ७ सय ३१ थ्ान अर्थात ८ आठ लाख ६५ हजार गरी जम्मा नगद १५लाख ५१ हजार, नगद जम्मा गरेको तथा खाली सादा भौचर ५ थान, विभिन्न बैंकहरुको सादा चेकबुक बरामद भएको थियो । उनीहरुलाई पनि आवश्यक कारवाहीको राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको पर्सा प्रहरीले जनाएको छ । |
काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड- ...
|
सेन्चुरी कमर्सियल बैंकको ४०…
|
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा व्यापार घाटा ६६ प्रतिशतले बढेर ५ खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
|
काठमाडौँ, नेपाल
|
निजी तथा सरकारी घर वा भवनको पुनर्निर्माणको काम कसरी अगाडि बढिरहेको छ ?
|
उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बीचमा हालै भएको वार्ताका कारण दुवैको चर्चा चुलिएको छ । सो चर्चासँगै उत्तर कोरियाली...
|
नेपालमा राजनीतिक व्यवस्था परिर्वतन गर्न समय समयमा उल्लेख्य आन्दोलनहरु भए । २०५२ मा...
|
किरणलाई त्यस्तो अप्ठ्यारो अवस्था पहिले पनि नपरेको होइन । केही बर्ष पहिलाको कुरा हो उसको एकजना नातेदार प्रहरीका ठूलो हाकिम थियो । ऊ जिल्ला भ्रमणमा जाँदा किरण पनि साथै गएको थियो । जिल्ला तहका हाकिम डिएसपीले आफ्ना हाकिमलाई जस्तै उसलाई ड्याम्म यसरी सेलुट गरे पछि ऊ झसंग भएको थियो । पसिना-पसिनाजस्तो भएको थियो किरण ! अब के भनेर परिचय गर्ने । तर चलाक किरणका आफन्तले कुरा मोडिदिए परिचय गर्नै परेन |
प्रविधिको वरदान सुरक्षित गर्न सूचना प्रविधि ऐन ल्याइने : सञ्चार राज्यमन्त्री
|
डा. वसन्त गौतम केही दिन पहिलामात्र ‘अन्नपूर्ण पोस्ट’को शनिबारीय प्रकाशन ‘फुर्सद’मा एउटा आलेख आएको थियो ‘हामीपछि…
|
थारूको पहिचानका रूपमा रहेको करुवामा शुद्ध खानेपानीको व्यवस्था छ । होमस्टे घर छेउछाउमा फूल फुलेका छन् । ‘यो पेसाले छोराछोरीलाई मजाले पढाएका छौँ । केही जग्गा पनि किनेका छौँ,’ पूर्वकम्लरी आशाले सफलता सुनाइन् ।
|
जन्डिस भनेको कुनै रोग हैन, यो त एउटा लक्षण मात्र हो, जुन सयौ रोगहरुमा देखिनसक्छ (जस्तै हेपाटाइटिस ए, बी, सी, डी, इ, जाडरक्सीले गर्दा कलेजो बिग्रेमा, पित्तथैली, त्यसको नलीको पत्थरी, क्यान्सर आदि आदि )। तपाईं हामीले देखेकै होला गाँउघरतिर कसैलाई जन्डिस देखिएमा फुक्न जान्ने मान्छेकोमा लगेर जन्डिस निकालेर फालेको वा फुकेर निको पारेको। अनि जन्डिस भएको बेलामा बेसार, चिल्लो खानु हुदैन भनेर महिनौ दिनसम्म जाउलो खाएको। यो समस्या धेरै नै देखिने भएकोले आज यो सम्बन्धी केही जान्नैपर्ने कुराहरु लेख्दैछु।
|
चिनियाँ शैलीमा आउँदै भारतीय प्रधानमन्त्री
|
चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?
|
लगत्तै संचार माध्यमले यो कुरा बाहिर ल्याए _ त्यसपछि सामाजिक संजालमा प्रधानमन्त्रीका बोलि उपर प्रतिक्रिया दिन शुरु भयो _ धेरैले प्रधानमन्त्रिलाई उडाएका लेखेका छन् _
|
नेपाली पात्रो
|
अष्ट्रेलियाको नागरिकताको लागि किन लालायित हुन्छन् विदेशीहरु ? यस्ता छन् कारण
|
एसिएन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा
|
बेलायत नेपाल प्रज्ञा परिषद अध्यक्षमा डा. अधिकारी निर्वाचित
|
समग्रमा यस पुस्तकभित्र समेटिएका बिषयवस्तुले सामान्य ज्ञान बारे रुची राख्ने जो कोहीलाई पनि दरिलो खोराक प्रदान गरेको छ । प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूलाई पनि यो पुस्तक निक्कै उपयोगी छ । विश्वका रोचक घटना जान्न–बुझ्न चाहनेलाई त यो पुस्तक झनै सङ्ग्रहणीय छ ।
|
हालैका घटनाहरू
|
माघ कृष्ण एकादशी, वि.सं.–२०७२, गुरुवार
|
छिटो सम्पर्कको लागि
|
मलाई अझैसम्म पनि थाहा छैन-
|
यो साइकल (माउन्टेन बाइकिङ) ले दिएको स्वतन्त्रता हो, जसले तीन युवतीलाई जोड्यो।
|
तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.