text
stringlengths
0
328k
उनले लाखलाई समातेर करोडौवालाई सर्तक हुने संकेत त होइन भनेर आशंका पनि व्यक्त गरेका छन् । उनले लाख भन्दा माथि घुस लिनेहरु किन पक्राउ पर्दैनन् भनेर प्रश्न गरेका छन् ? उनले सायद चेकमा कारोबार भएर हो कि भनेर प्रश्न पनि सोझाएका छन् ?
मैले सुरुमा नै आफ्ना एक साथीलाई झ्याल बाहिर राखिसकेको थिएँ । उनी सबैभन्दा तेज विद्यार्थी थिए ।
यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
रोचक के छ भने २०७० सालमा जन्मदिन मनाएको भन्दै आलोचना गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालको जन्मदिन ओलीले नै आयोजना गरिदिए । त्यसपछि एमालेमा जन्मदिनको विषयमा हुने बहस नै अन्त्य भयो । अहिले सिनियर नेताहरु धमाधम जन्मदिन बनाउन थालेका छन् । अघिल्लो पटक प्रधानमन्त्री रहेकै बेला भारतीय नाकाबन्दीको चर्को आलोचना गरेपछि ‘राष्ट्रवादी’ छवि बनाएका ओलीले त्यसकै आडनमा चुनावमा एमाले र बाम गठबन्धनलाई सानदार विजय दिलाए ।
देउवाले राजीनामा नदिने
आजको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले सबल र समृद्ध प्रदेश निर्माण गरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक बनाइने बताए ।
पुस ९, काठमाडौँ _ प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनमा पार्टी हित विपरित काम गर्ने भन्दै माओवादी केन्द्रले दुई नेतामाथि कारबाही गरेको छ ।
धेरै महिलाहरुलाई कण्डमको प्रयोग गर्न मन नपर्ने कारण चै यस्ताे रहेछ
तपाईको प्रतिक्रिया
'दंगल' दैनिक कामाइको आधारमा आमिरको चलचित्र 'पीके', 'धूम','थ्री इडियट्स' र 'गजनी' भन्दा अगाडि रहेको छ ।
०४:२२, १२ सेप्टेम्बर २०११ (अन्तर • इतिहास) . . (+१७७)‎ . . सा विकिपिडिया:व्यवस्थापन स्वयंसेवकको लागि आवेदन ‎ (→‎(+) Support समर्थन)
हाम्रा एजेन्टहरू
भिडियो ग्यालरी
महासचिवको प्रस्तावमा नेकपा विवाद - Nayapul Online
चीन र भारत सीमा क्षेत्रमा सैन्य सम्बन्ध विस्तार गर्न सहमत भएका छन्। द्विदेशीय साझा सीमा क्षेत्रमा शान्ति सुनिस्चितता गर्न शैन्य... इन्सेकका अध्यक्ष सुवबोध प्याकुरेलले कानुनी राज्यको स्थापना नभएसम्म पीडितले न्याए नपाउने दाबी गरेका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा द्वन्द्व पीडित... तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने दुई वटा बाटा अवलम्बन गर्न खोजेको थिएँ। पहिलो उनीहरूलाई 'सशस्त्र द्वन्द्व' को बाटो छोडाउन... तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २०६२ सालको ऐतिहासिक चुनवाङ वैठकमा भनेका थिए– ‘यस ठाउँमा सर्वप्रथम गाडी पु–याउन चाहान्छु। तपाईंहरु... बोगोटा-वामपन्थी सशस्त्र विद्रोहीसँग विगतमा सम्पन्न शान्ति सम्झौता धरापमा नपरोस् भन्ने माग राखी कोलम्बियाका हजारौं कृषक, मानव अधिकारकर्मी तथा विद्यार्थीहरु देशभरीका सडकमा उत्रेका छन्। कारकास-कोलम्बिया सरकार र कोलम्बियाको दोस्रो ठूलो विद्रोही सङ्गठन नेशनल लिवरेशन आर्मी (इएलएन)का वीचमा शान्ति र्वार्ता हुने भएको छ। गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् । केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ । ओस्लो —यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसलाई प्रदान गरिएको छ। आफ्नै नेतृत्वमा करिब सत्र हजार नेपालीको ज्यान गुमेको कुरा अस्वीकार नगरे पनि प्रचण्डले त्यस हिंसाबाट भएको जनधनको अपूरणीय क्षतिको जिम्मेवारी लिने वा क्षमा याचना गर्न भने सकेका छैनन्। बोगोटा- कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोसले (कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया) फार्क विद्रोहीलाई नयाँ राष्ट्रिय वार्ताका लागि सोमबार आह्वान गरेका छन्। कोलम्बियामा भएको जनमतसंग्रहले सरकार र विद्रोही फार्क समूहबीच भएको शान्ति सम्झौता अस्विकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ। दुई साता अघिदेखि सिकिस्त विरामी हुनुभएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरी-ज्वाइँ रफी वालडेनले जानकारी दिए। परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल संविधान कार्यान्वयन गर्ने चुनौतीपूर्ण चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय समुदायलाई बताएका छन् । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७१ औं महासभालाई शनिबार राति सम्बोधन गर्दै उनले शान्ति, स्थिरता र समृद्धि नेपालको अन्तिम लक्ष्य रहेको जनाए । आज सेप्टेम्बर २१ । ३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ । कोलम्बिया सरकार र फार्क विद्रोही समुहबीच बुधबार शान्ति सम्झौता भएको छ। कोलम्बियाको राजधानीमा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट हुमबेट्रो डि ला किल्ली र विद्रोही समुहका प्रमुख इभान माक्रबेजले हस्ताक्षर गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। मंगलबार सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको भेटमा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफ्नो ध्यान केन्द्रित गरेको बताएका हुन्। गएको असार २० र २१ ग्ाते नेपाल र भारतबीच २००७ साल अर्थात् सन् १९५० भएको शान्ति मैत्री नामक सन्धि पुनरावलोकन गर्नका लागि प्रबुद्ध समूहको बैठक राजधानीमा बसेको थियो। त्यसमा नेपालबाट परराष्ट्र मन्त्री कमल थापाको नेतृत्वमा चार जना र भारततर्फबाट भगतसिंह कोसियारीको नेतृत्वमा चार गरी आठ जना परराष्ट्रविद् थिए। सत्यनिरुपण तथा मेलमिलाप आयोगले स्थानीय शान्ति समितिमार्फत गर्दै आएका काम जिल्ला प्रशासन कार्यालयलाई जिम्मा लगाउने निर्णय गरेपछि आयोगभित्रै असन्तुष्टि बढेको छ। नेपाली कला साहित्य डटकम प्रतिष्ठानले हरेक वर्ष बुद्ध जयन्तीका अवसरमा आयोजना गर्दै आएको एनएलजी विशेष शान्ति कविता राजधानीमा सम्पन्न भएको छ।
भनेको नमान्ने कर्मचारीलाई सिदै घर पाठउछु, अनि अर्को विकल्प रोज्छु : मन्त्री पण्डित
माइक्रोम्याक्सको दुई मोडलका फोन बजारमा, फिचर के-कस्ता?
– पहिला नै भनिसकेँ, जीवन एक सङ्घर्ष हो र उतारचढाव र घुम्तीहरूले भरिएको एउटा सुन्दर गोरेटो हो ।
स्मरणीय छ कि रियल मेड्रिडलाई लगातार तेस्रोपटक च्याम्पियन्स लिग जिताएको पाँच दिनपछि जिदानले बर्नबेयु छोड्ने घोषणा गरेका थिए । उनको यो निर्णयसँगै धेरै आश्चर्यमा परेका थिए । कतिपय सञ्चारमाध्यमहरु उनको यो राजिनामा पछाडीको कारण खोज्न प्रयासरत समेत थिए ।
साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको भोलिपल्ट शव फेला परेको थियो । घटनालगत्तै बमको घरको कोठामा रंगरोगन गरियो । ‘घरमा घटना भएको थियो भने घरको भित्तामा रगतको छिटा वा टाटा हुन सक्थ्यो । त्यो टाटालाई कपासमा भिजाएर हावामा सुकाई डीएनए संकलन गर्न सकिन्थ्यो,’ नाम उल्लेख नगर्ने सर्तमा एक फरेन्सिक विज्ञले भने ।
Own Things - आफ्नै कुरा
EatFresh.org मा EatFresh.org मिनी कोर्स पनि समावेश छ, जो एक नि: शुल्क पोषण कोर्स हो जुन पूर्ण रूपमा अनलाइन छ। यसमा 15 पोषण र स्वस्थ जीवनका विषयहरू समावेश छन् जुन प्रारम्भिक कम्प्यूटर कौशलका साथ कम-साक्षरता दर्शकहरूको लागि डिजाइन गरिएको छ। यो पाठ्यक्रम अंग्रेजी र स्पेनीमा उपलब्ध छ।
२३ औं तामाङ चलचित्र प्रदर्शन दिवस भव्य रुपमा सम्पन्न, विभिन्न कलाकारहरु...
गोरे पक्राउ पर्दा क–कसको भयो निद हराम ?
५ आश्विन २०७५, शुक्रबार १९:४० तान्जानिया: फेरी दुर्घटनामा १२६ जनाको मृत्यु, सयाैं बेपत्ता
को१९प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो ।
बुटवल पावरको एफपिओमा चौतर्फी विरोध, के भन्छ बोर्ड?
इमोमा आएको फोनको चक्करमा पर्दा बुर्तिवाङकी मनिशराको रु १ लाख २५ हजार गुम्यो !...
टर्कीमा आठ हजार ५७० सैनिक बर्खास्त
हाम्रो बारेमा
महिलासँग उनीहरूले खाने गरेका खाद्य पदार्थहरूबारे छलफल गर्नुपर्छ । सुरुदेखि नै स्वस्थकर खाना खाने सल्लाह दिनुपर्छ । स्वस्थ खानाले तिनीहरू स्वस्थ रहने, सजिलै सुत्केरी हुने र स्वस्थ बच्चाको जन्म दिने सम्भावना बढि हुन्छ ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले सुझाव सहितको घोषणापत्र तयार पारेको हो । ५३ पेज लामो घोषणापत्र संशोधनसहित तयार पारिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । भिम रावल, प्रदिप ज्ञवाली र सुरेन्द्र पाण्डे रहेको समितिले सबैको सुझाव समेटेर तयार पारिएको अन्तिम मस्यौदा शनिबार अपरान्ह बस्ने स्थायी कमिटीको बैठकमा पेश गर्नेछ ।
तपाईको प्रतिक्रिया
रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि…
नेपाली चलचित्रमा ‘एक्सङ किङ’ को रुपमा चिनिएका निखिल उप्रेतिको नामै काफी हुन्थ्यो कुनै बला फिल्म चल्छ । तर, अहिले परिस्थिति बदलिएको छ ।
सन् २०१७ देखि २२ सम्म निर्माण गरिसक्ने लक्ष्य तोकिएको आयोजनाले परामर्शदाता नियुक्तिमा भएको ढिलासुस्तीले सन् २०१८ को जनवरीदेखि मात्रै काम सुरु गरेको थियो। यसै वर्षको डिसेम्बरभित्रै ग्लोबल टेन्डर गरिसक्ने आयोजनाले जानकारी दिएको छ। ‘हामीले तीन अर्ब १९ करोड रुपैयाँको एउटै ग्लोबल टेन्डर गर्छौं। सन् २०१९ को मध्यदेखि निर्माण सुरु हुन्छ। २०२२ मा सकिन्छ’, आयोजना प्रमुख बोहराले भने। अबको चार वर्षपछि धनगढीको अनुहार फेरिने गरी विकास हुने उनले बताए।
कुटपिटबाट मलेसियामा नेपाली युवकको मृत्यु
यसको आफ्नै अत्यावश्यक कार्यहरु उपयोगी ब्रह्मांडीय ऊर्जा चक्र खपत, “अस्थिर जुम्रा” र “prolupivshiesya लीख s” ऊर्जा क्षेत्र नियन्त्रण स्थापित गर्न खोजिरहेका, आफ्नै को आय को स्रोतहरु रक्षा गर्न. तापनि यस, यो ऊर्जा कि धन्यवाद जीवन चक्र को सबै को कार्यान्वयन छ, यो जीव को प्राकृतिक आवश्यकता मात्र होइन सन्तुष्टि समावेश (दृष्टि, गति, Tantra, संतृप्ति, भावनात्मक कष्टहरू, आदि ..), तर पनि सम्बन्धित गतिविधिहरु आरामदायक जीवन को संभावना पैदा, शक्ती विभिन्न प्रकारका जसको लागि अनंत स्पेस प्रदान (बिजुली, आगो, चुम्बकीय सेना), को अनंत विश्व अस्तित्व र देवत्व, तैपनि, पहिचान. शायद, तथ्यलाई कारण, कि “मोरोन” केवल पहिचान गर्न सक्षम छ, भनी धड्किन्छ “ryahu”. र, आफ्नै स्थिति सफाइ र अनुभवहीन भ्रम प्रविष्ट गर्न, तिनीहरूले अनुकूलन टिभी च्यानलहरू हटाउन र सारा समावेश, लागि accomplices लागि जो देखिन्छ “satanynskomu दोकान”. साँच्चै, योग्य गतिविधि वर्तमान “Fika”. यस ऐनामा आफूलाई हेर्न – यो सत्य झल्काउँछ.
जापानमा नेपाली सेक्सकाण्ड: केटाकेटी लाईभमा आएर गरे यस्तो अनुरोध (भिडियो सहित)
११ कुन लुगा लगाउने भनेर निर्णय गर्दा परमेश्वरका सेवकहरू बाइबलको यो सल्लाह मनमा राख्छन्‌: “हरेक कार्य र हरेक अभिप्रायको ठीक समय हुन्छ।” (उप. ३:१, १७) हो, हामी हावापानी अनि मौसमअनुसार लुगाफाटा लगाउँछौं। विभिन्न परिस्थिति वा ठाउँले पनि हाम्रो पहिरनलाई फरक पार्छ। पहिरनसम्बन्धी यहोवाको स्तर मौसमसँगसँगै परिवर्तन हुँदैन।—मला. ३:६.
फ्रान्समा अब नयाँ कानुन १५ बर्षमै सहमतिमा ‘सेक्स’ !
गुल्मी, १८ भदौं । नेपाली काँग्रेस क्षेत्रीय समितिहरुले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रवाट आफ्ना उमेद्वारहरुको नाम शिफारिस गरेको छ । क्षेत्रीय समितिले तीनवटा निर्वाचन क्षेत्रवाट प्रत्यक्ष तर्फ २४ र समानुपातिक तर्फ २१ जना गरि ४५ जनाको नाम शिफारिस गरेको हो ।
धेरै पछि आज कोहि मित जस्तो लाग्यो ।
स्वास्थ्य र शैली
काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम मङ्गलवारबाट शुरु भएको छ । धावन मार्ग कालोपत्रे गर्ने
काठमाडौं । अभिनेत्री पूजा शर्माले नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’को लागि साइन गरेकी छन् । अभिनेत्री शर्माले महंगो पारिश्रमिक लिँदै नयाँ चलचित्रमा साइन गरेकी हुन् । यो भन्दा अगाडि आफैले चलचित्र निर्माण तथा अभिनय...
गिरिजाप्रसाद कोइरालाको निधनपछि खासै चहलपहल नदेखिने 'कोइराला निवास'मा आइतबार बिहानैदेखि नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । कोइराला परिवारको उत्तराधिकारी बन्ने होडमा रहेका शशांक, सुजाता र शेखर कोइराला एउटै कार्यक्रममा सहभागी भएको अवसरमा कोइराला निवासमा नौ वर्षपछि उक्त चहलपहल देखिएको हो । प्रदेश १ अन्तर्गतका धेरै स्थानीय तहले संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै कर कानुन बनाएका छन् । विदेशी पर्यटक, हिमाल आरोहण, हवाईजहाजलाई कर, दमकल, सडक बत्ती मात्र होइन, कुखुरादेखि एक डोको सागमा समेत कर लगाउने कानुन प्रदेश १ का स्थानीय तहले बनाएका छन्  । बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले ‘प्रदेश योजना आयोग’ गठन गरेको छ । बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले बताए । प्रदेश सरकारको मागअनुसार केन्द्रीय सरकारले कर्मचारी नपठाउने भएको छ । महिनाअघि प्रदेश सरकारले ६ सयभन्दा बढी कर्मचारी माग गरेको थियो  । प्रदेश सरकारको मागअनुसार केन्द्रीय सरकारले कर्मचारी नपठाउने भएको छ । महिनाअघि प्रदेश सरकारले ६ सयभन्दा बढी कर्मचारी माग गरेको थियो । केन्द्रीय सरकारले पठाएको दरबन्दी आए पनि कर्मचारी भने करिब ३० प्रतिशत मात्र आएका छन् । दसैंको फुर्सदमा घुमफिर गर्न चाहनेका लागि प्रदेश १ मा थुप्रै पर्यटकीय गन्तव्य छन्  । विश्वकै सबैभन्दा होचो कचनाकवलदेखि सूर्याेदय दृश्यावलोकनका लागि प्रसिद्ध श्रीअन्तु, ‘गुराँसको राजधानी’ मिल्के डाँडाजस्ता लेकाली क्षेत्रको फन्को लगाउन सकिन्छ  । सदनमा प्रस्ताव नै प्रवेश नभई राजधानी र नामांकनको बहस हुन थालेको छ । प्रदेशसभा बैठकमा बोल्ने सांसदले प्रदेशको स्थायी राजधानी र नामांकनबारे कुरा उठाउन थालेका छन् । सरकारले प्रदेश १ को स्थायी राजधानीको प्रदेशसभा बैठकमा प्रस्ताव ल्याउने तयारी गरेसँगै संसद बैठकमा सांसदले कुरा उठाउन थालेका छन् । बिहीबार बैठकको शून्य समयमा बोल्दै उनीहरूले राजधानी र नामकरणमा विवाद ल्याउनु नहुनेमा जोड दिए । प्रदेश सरकारलाई संघीय सरकारले दिएको कर्मचारी संख्याले आधा मात्र धान्ने भन्दै थप कर्मचारी स्वीकृतिका लागि सिफारिस गरिएको छ । मंगलबार साँझ बसेको प्रदेश १ को मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
विकिमिडिया कमन्समा 9 March सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् ।
* यसैवीच बडीगाड गाउपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार एमालेका मेहरसिँह पाईजाले ६११,े नेपाली काँग्रेसकी गण्डकी थापा १८८ र राजमोका भिमसेन वनले ५२७ मत प्राप्त गरेका छन् भने वडा नं। १ को अध्यक्षमा वोम वहादुर थापा ५०८, विनाकुमारी थापा ३७०, दुर्गा वहादुर थापा १२२, अव १०० मत मात्रै गन्न वाँकी रहेको छ ।
नेपाली समुदायका उत्कृष्ट भलिबल खेलाडी र भलिबल क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु लाई सम्मान गर्दै सिड्नीमा पहिलो पटक नेपाली भलिबल अवार्ड समारोह सम्पन्न भएको छ। पोखरा भलिबल क्लबको संयोजनमा रक्डेल स्थित रेड क्याप्सिकम फंक्सन सेन्टरमा उक्त अवार्ड समारोह सम्पन्न भयो। समारोहमा विविध आठ शिर्षकमा खेलाडीहरुलाई अवार्ड प्रदान गरियो। “बेस्ट प्लेयर”, “बेस्ट सर्भर”, “बेस्ट लिफ़्टर”, “बेस्ट क्विकर”, […]
सन् १९९९ मा पाराग्लाइडिङ भित्र्याउँदा पोखराका बिरु बम्जनले सायदै सोचेका थिए, यो खेलका रूपमा विकास हुन्छ र एसियाडमा पदक दिलाउँछ । त्यो पनि पहिलो ‘इन्ट्री’ मै ।
युवा वर्ष खेलाडीको पुरस्कार डिफेन्डर देवेन्द्र तामाङले जिते भने पिपुल च्वाइजतर्फ उत्कृष्ट टीम रमपम झापा ११ घोषित भयो । वर्ष उत्कृष्ट प्रशिक्षक पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल बनेका छन् ।
कि मृत आफ्नो मुखले स्वीकार परमेश्वरले येशूलाई खडा भएकोछ कि आफ्नो हृदयमा विश्वास
कोशी ब्यारेजमा नवजात शिशु मृत अवस्था फेला (तस्विरहरू सहित)
गएको निर्वाचनमा वाम गठबन्धनले नेपाली जनता समक्ष गरेका बाचा, खाएको कसम र देखाएको सपनालाई बस्तविकतामा बदल्ने बृहत परियोजना समेत भएको उनले बताए। सरकारको नीति तथा कार्यक्रम लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र परिवर्तनको निम्ति विगत सात दशकयता भएका ऐतिहासिक शान्तिपूर्ण राजनीतिक क्रान्ति, संशस्त्र संघर्ष, जनआन्दोलन, सामाजिक र समुदायिक आन्दोलनप्रतिको नेपाल राष्ट्रको उत्तरदायित्वको समष्टिगत दस्तावेज भएको उनले बताए।
तपाईको आजको राशिफल : २०७४ साल माघ ५ गते शुक्रबार
पुरानो पाठ्यक्रममा स्नातक/स्नाकोत्तर पढाई हुने अधिकांश बिषयहरु अहिले प्लसटु मै समावेश गरिएको छ। हरेक क्षेत्रमा प्रबिधीको प्रयोग बढ्दो छ । सेयर बजारकै अवस्था कुरा गर्ने हो भने गएको एक दशकमा कायापलट नै भएको छ। निकै एड्भान्स छ अहिलेको युवा पुस्ता । अहिलेको युवापुस्ताको काम भनेको बाटो बनाउनु नभई बनिसकेको सुबिधायुक्त बाटोमा होसियारीका साथ सवारी साधन कुदाउनु हो।
दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)
बाँके : सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका न...
हाम्रो बारे
कांग्रेसले नीति तथा कार्यक्रमका सिद्धान्तभन्दा पनि बढी राष्ट्रपति नीति तथा कार्यक्रमवाचन गर्दाको भाषालाई बढी उचाल्यो भनिएको छ । संशोधन पनि त्यसैमा परेको छ, किन ?
िकार्यस्थलमा समस्या वा गुनासा आएमा पहिला कम्पनीलाई खबर गर्ने । समाधान नभए दूतावासमा सम्पर्क गर्न आउने ।
काम कर्तब्य र अधिकार
भारत र नेपाल विच रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन गर्ने समझदारी
11:00 AM - 11:55 AM तामाङ भाषाको कार्यक्रम तामाङ न्हेन
फ्रान्सको लुइस नवौँ (१२२६ देखि १२७० सम्मका फ्रान्सका राजा)
हाम्रो बारेमा
तर अहिले, भुलेर पनि आँखामा, आँखा जुधाउने
Home /अन्य, जीवनशैली/पुरूषबाट यस्तो अपेक्षा गर्छन महिला, जानी राखौँ !
० तपार्इंको वैवाहिक जीवनलाई लिएर धेरैले खिल्ली उडाउने गरेका छन्, तर त्यसो हुनुमा तपाईंका आफ्नै कुराहरू होलान् नि, के छ त्यस्तो ?
भारतले नेपालमाथि लगाएको नाकाबन्दीको बेला तत्कालिन नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चिनियाँ इन्टरनेट जोड्ने निर्णय गरेको थियो । सोहीअनुसार रसुवागढी नाकाबाट नेपालसँग जोडिएको इन्टरनेटको उद्घाटन शुक्रबार हुने भएको छ ।
नयाँ वर्षको अवसरमा ‘पोखरा फुड कार्निभल’ हुँदै, विदेश भ्रमणसम्मको आकर्षक अफर
पूर्वसांसद समेत रहेका केसी २०६४ को संविधानसभाको निर्वाचनबाहेक कुनैपनि निर्वाचनमा पराजय हुनुभएको छैन भने राईले पहिलो पटक निर्वाचनमा भाग लिनुभएको हो ।
थन छु स्वाइ
वडा नम्बर २०: अध्यक्षमा कांग्रेसबाट रमेश श्रेष्ठ, एमालेबाट सुरेन्द्र रञ्जित र माओवादी केन्द्रबाट राजीव स्थापितको नाम चर्चामा छ।
अपराध न्यूनिकरणकालागि अपराधी पत्ता लगाएर कानुनको कठघरामा उभ्याउन सक्नु पर्दछ । सुरक्षाको चुनौति बढेको छ भने समयसापेक्ष सुरक्षा व्यवस्थालाई चुस्त बनाएर जनतालाई आश्वस्त तुल्याईनु आवश्यक देखिन्छ । सुरक्षा सुदृढिकरण जनताको चासोको विषय पनि हो । यसमा भएको सुधारबाटै सरकारको सफलताको पनि मापन हुने भएका कारण यसलाई गम्भीरताका साथ लिनु जरुरी छ ।
दुवै चालक निलम्बनमा परेको इराकी एयरवेजले जनाएको छ । दोषी चालकमाथि जीवनभर उडान गर्न प्रतिबन्ध लाग्न सक्ने इराकी समाचार संस्थाहरूले जनाएका छन् ।
भिडियो हेर्नुहोस
मेरो जापान र अमेरिकामा कोइ छैन ।
मध्यबिन्दु नगरपालिकाको घर नक्सा सम्बन्धी जरुरी सुचना
सेतोपाटी संवाददाता काठमाडौं, साउन २०
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।
२३ मंसिर २०७५, आईतवार १७:४३ आफ्ना समस्या छिटो समाधान गरिदिन प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्रीहरूको आग्रह
६-प्रतिज्ञाको प्रबन्ध
म ‘भर्जिन’, मेरो केहि भाकै छैन भन्दा मलाई कसले पत्याउँछ’: रिया श्रेष्ठ
निर्माताहरु : केकी अधिकारी, भद्र बहादुर शाही,
यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप
घर फर्किए सन्दिप लामिछाने , एयर्पोर्टमा यस्तो रहयो उनको प्रतिक्रिया ! - Hamro Nepal Cricket
तपाईं आफ्नो कमेन्ट नेपालीमा टाईप गर्न चाहनुहुन्छ भने यहाँ क्लिक http://www.unicodenepali.com/v3/index.html) गर्नुहोस् र टाईप गरेको टेक्स्ट तलको बक्समा पेस्ट गर्नुहोला ।