text
stringlengths
0
328k
भदौ १४, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारणको काम सकेको छ। थपिएको १५ दिनको समयसीमामा आयोगले क्षेत्र निर्धारणको काम सम्पन्न गरेको हो। आयोगले बुधबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं
१४. उपन्यास कसरी लेख्ने ?
मजार इ सरिफ/ अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा मङ्गलबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १८ आतंककारी मारिएका छन् । यस कारबाहीका क्रममा अरु १२ जना सशस्त्र हतियारधारी तालिबान घाइते भएका सो क्षेत्रका प्रहरी प्रवक्ता सयेद सर्वार हुसानीले जानकारी दिनुभएको छ । हवाई बलको सहयोगमा अफगान सुरक्षा बलले बाल्ख प्रान्तको चामताल जिल्लाको तालिबान लुकेर बसेका कैयौँ गाँउमा गरेको यस कारबाहीको क्रममा १८ विद्रोही मारिनुको साथै अन्य १२ जना घाइते भएका हुसानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको हो । हालसम्म प्रान्त जानकारीअनुसार यस कारबाहीका क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत भएको छैन । तालिवानी आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । बाल्खमा पनि पछिल्ला केही दिनयता तालिबानका हिंसात्मक क्रियाकलाप बढेको भन्दै सुरक्षा बलले निगरानी राख्न थालेको छ ।
नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल बनेको ८ बर्ष बिति सक्दा पनि जनताले गणतन्त्रको अनुभुति गर्न नसक्नुका केहि कारणहरू यस प्रकार छन:-
हेटौँडा,९ असार । अहिले विश्वभरी एउटै कुराको सर्वाधिक चर्चा छ । त्यो हो रसिया विश्वकप, विश्वकपले सबैको ध्यान तान्न सफल बनेको छ । विश्वकपमा हारजितमा...
तिहार शरद ऋतुमा पर्छ । शरद ऋतु अत्यन्त मनोरम, सफा, रसिलोका साथै जताततै फुल्ने पूmलहरूले वरिपरिको वातावरणलाई मनमोहक बनाउने समय हो । यस समयमा विभिन्न किसिमका पूmल पूmलेर घर, आँगन जताततै सजिएका हुन्छन् । घर वरिपरी, खेतबारी, भीरपाखामा हरियाली छाएको हुन्छ । वर्षभरि दुःख गरेका किसानको खेतमा धानका बाला झुलेका हुन्छन् । प्रकृतिको यस्तो अत्यन्तै रमणीय समयमा आउने चाड भएकाले तिहारमा मानिसहरूको मनमस्तिष्कमा रमाइलोपन छाएको हुन्छ । तिहार कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीया तिथिका बीचमा पाँच दिनसम्म मनाइने चाड हो । पाँच दिनसम्म मनाइने यो चाडको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचांै दिन भाइ तिहार मनाउने चलन छ । यी पाँच दिनलाई यमपञ्चक पनि भन्ने चलन छ । तिहारका यी पाँचवटै दिनमा घरघरमा दीपावली गरिने भए पनि विशेषगरी औंसीको साँझ वा गाईतिहारको साँझ लक्ष्मीको पूजा गर्ने दिनमा भव्य रूपमा घरका भ्mयाल, ढोकालगायतका ठाउँमा पूmलमालाले सजाएर दीप बालेर जताततै उज्यालो बनाउने भएकाले तिहारलाई पूmल तथा दीपावलीको पर्व भन्ने गरिन्छ । तिहारका पाँच दिनमध्ये तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई यमराजको दूत र अत्यन्तै चलाख पन्छीको रूपमा लिइन्छ । यसका साथै कागले टाढाटाढाका सूचना ल्याउने भएकाले कागको पूजा गरिएको हो भन्ने जनविश्वास रहेको छ । यसैगरी, कुकुरलाई नरकका राजा यमराजको दूत मानिन्छ । कुकुर गुणवान् र विश्वासी प्राणी पनि हो । कुकुरले घरको सुरक्षा गर्न‘का साथै मालिकको अत्यन्त वफादार प्राणी भएकाले तिहारमा यसको पूजा गरिने किंवदन्ती छ । कुकुरमा अध्यन्तै सुँध्नसक्ने क्षमता भएकाले अहिलेको आधुनिक समाजमा विभिन्न तालिम दिएर सुरक्षालगायत अपराधीलाई पत्ता लगाउने अनुसन्धान कार्यहरूमा समेत प्रयोग गरेको पाइन्छ । मानिसले पत्ता लगाउन नसकेका कतिपय घटना तालिमप्राप्त कुकुरहरूको सहायताले अनुसन्धान गर्न सहज भएको पाइन्छ । यसरी हेर्दा समाजमा कुकुर पूजाको महŒव रहेको पाइन्छ । यसैगरी, तिहारको तेस्रो दिन गाईको पूजा गरिन्छ । गाईलाई हिन्दू संस्कृतिनुसार अत्यन्त सम्मान गर्ने प्राणीका रूपमा लिइन्छ । र, गौमाता भनी पूजा आरधना गर्ने चलन छ । गाई पूजाको दिनमा लक्ष्मीपूजासमेत गरी घरघरमा लक्ष्मीको पूजाआरधना गर्ने चलन छ । यस दिन बिहान नुवाइधुवाइ गरी गाईलाई माताका रूपमा पूजा गरिन्छ र लक्ष्मीको स्वागतार्थ घरका भ्mयालढोकामा सयपत्री, गोदावरी, मखमलीलगायतका पूmलका मालाले सिँगारी साँझधन दौलतकी देवी महालक्ष्मीको भव्यताका साथ पूजा–अर्चना गर्ने चलन छ । वैदिक परम्परानुसार लक्ष्मी मातालाई धनकी माता, शोभा, सौन्दर्य, सुख, समृद्घि, सौभाग्य, आरोग्य तथा सिर्जनाकी देवीको रूपमा मान्ने चलन छ । यस दिन विशेष गरेर हिन्दू धर्मावलम्बीहरूले आ–आप्mना घरलाई लिपपोत, सरसफाइ गरी, घरको ढोकादेखि पूजा कोठासम्म रातो माटोले लिपेर, अबिर, चामलको पिठो र पूmलहरूले बाटोलाई सजाएर लक्ष्मीको आह्वान गर्ने चलन छ । लक्ष्मीको स्वागतार्थ घरका ढोकामा सयपत्री फूलका मालाले सिँगारी यस दिन धनको सिंहासन मूल ढुकुटीमा बत्ती बालेर विशेष रूपमा पूजाआजा गरिन्छ । यसैगरी, यमपञ्चकको चौथो दिनलाई गोरु पूजाको दिन भनिन्छ । यस दिन गाईको गोबरबाट गोबद्र्धन पर्वतका आकारको आकृति बनाई भगवान् शिवको बाहन, कृषकहरूको सहारा जसको सहायताबाट किसानहरूले अन्नबाली लगाउने र जीवनमा खाद्यपदार्थको आवश्यकता पूरा गर्ने गराउने माध्यम धर्तीपुत्र गोरुलाई पूजा गरी माला लगाई सम्मान व्यक्त गरिन्छ । यस दिनमा पुराण प्रसिद्घ दानी पुरुष बलि राजाको पनि पूजा गर्ने चलन छ । यसरी हेर्दा वर्षांै दिनभरि किसानका खेतबारीमा जोत्न प्रयोग गरिने गोरुको पूजा गरी सम्मान अर्पण गरिने हुँदा हिन्दू संस्कृतिमा परिश्रमको इज्जत र सम्मान गर्ने चलन रहेको पनि देखिन्छ । तिहारको अन्तिम अर्थात् पाँचौं दिनलाई भाइ तिहार भनिन्छ । भाइ तिहारका दिन दिदीबहिनीहरूले दाजुभाइहरूलाई टीका लगाइदिने चलन छ । यमराजकी दिदी यमुनाले भाइको पूजा गरेर टीका लगाइदिएकाले भाइ टीकाको चलन सुरु भएको तिहार आजसम्म आइपुग्दा पनि सामाजिक दृष्टिकोणले यसको महŒव अझै बढेको पाइन्छ । यस चाडले टाढाटाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूको भेटघाटको अवसर प्रदान गर्ने हुनाले यसको सामाजिक महŒव हो किंवदन्तीअनुसार मृत्युदेव यमराज पाँच दिनसम्म आप्mनो सम्पूर्ण कार्यभार चित्रगुप्तलाई सुम्पेर आप्mनी दिदी यमुनाको घरमा गएका र दिदी यमुनाले आप्mना भाइ आएको खुसियालीमा दीपावली गरी उनको पूजा गरेकी थिइन् भन्ने शास्त्रीय मान्यता रहेको छ । दिदीको स्वागतमा यमराजले खुसी व्यक्त गर्दै आउने दिनहरूमा दिदीबहिनी र दाजुभाइहरूका बीचमा टीका लगाउने चलन हुनेछ भनेकाले तिहार पर्वको सुरुवात भएको हो किंवदन्ती रहेको छ । यमराजकी दिदी यमुनाले भाइको पूजा गरेर टीका लगाइ दिएकाले भाइ टीकाको चलन सुरु भएको तिहार आजसम्म आइपुग्दा पनि सामाजिक दृष्टिकोणले यसको महŒव अझै बढेको पाइन्छ । यस चाडले टाढाटाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूको भेटघाटको अवसर प्रदान गर्ने हुनाले यसको सामाजिक महŒव हो । यस दिनमा दिदीबहिनीहरूले आ–आप्mना दाजुभाइहरूलाई भाइ टीकाको निमन्त्रणा दिई, निधारमा सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्दै कहिल्यै नसुक्ने तेल, शिरमा घसी कहिल्यै नओइलाउने पूmल मखमलीको मालाले सजाई पूजा गरेर ओखर फुटाएर आप्mना दाजुभाइहरूका शत्रु वैरीको नास होस् भनी आशीर्वाद दिने चलन छ । यसरी हेर्दा तिहारले दाजुभाइ तथा दिदीबहिनीहरूको बीचमा प्रगाढ माया, स्नेह तथा सद्भाव रहेको पुष्टि गर्छ । समाज परिवर्तनशील हुने भएकाले समयको क्रम सँगसँगै समाजका मूल्य र मान्यताहरू परिवर्तन हुँदै जान्छन् । समयसँगै आउने परिवर्तनले हाम्रा मेला, पर्व, संस्कृति र चलनहरूमा पनि काफी परिवर्तन आइरहेका छन् । तिहारको यति ठूलो सांस्कृतिक र सामाजिक महŒव हुँदाहँुदै पनि यसभित्रका विकृति र विसंगतिहरू मौलाइरहेका छन् । तिहारको नाममा पटका पड्काउँदा अंगभंग हुने, जुवातास खेल्ने, मादक पदार्थ सेवन गर्ने, झै–झगडा गर्नेजस्ता विकृतिहरू बढ्दै गइरहेको समाचारहरू आउने गरेका छन् । समाज परिवर्तनसँगै आधुनिकता तथा चाडबाडहरूका नाममा आउने अनेक किसिमका विसंगतिहरूको निराकरण गर्न‘ हामी सबैको दायित्व हो । हाम्रा चाडबाडहरू आधुनिक समाजको विकासस“गै खर्चिला, भड्किला र यिनीहरूको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य र मान्यताहरूलाई आधुनिकताको नवनिर्मित व्यवहारले ओझेलमा पार्दै गएको अग्रज नागरिकको बुझाइ छ । तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैंमा शास्त्रीय छ, सुसंस्कृत छ । यस सन्दर्भमा तिहारको महŒव र सौन्दर्यलाई घरका अभिभावक तथा समाजका अग्रज पुस्ताले नया“ पिंढीलाई सिकाउनुपर्छ हाम्रा चाडबाडहरू आधुनिक समाजको विकाससँगै खर्चिला, भड्किला र यिनीहरूको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य र मान्यतालाई आधुनिकताको नवनिर्मित व्यवहारले ओझेलमा पार्दै गएको अग्रज नागरिकको बुझाइ छ । तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैंमा शास्त्रीय छ, सुसंस्कृत छ । यस सन्दर्भमा तिहारको महŒव र सौन्दर्यलाई घरका अभिभावक तथा समाजका अग्रज पुस्ताले नयाँ पिंढीलाई सिकाउनुपर्छ, बुझाउनुपर्छ । यसो भएमा हाम्रा चाड पर्वहरूका शास्त्रीय मूल्य, मान्यता तथा सामाजिक महŒवहरू नयाँ पिंढीमा स्थानान्तरण हुँदै जान्छन् । नयाँ पिंढीले समाजका स्थिापित मूल्य र मान्यलाई शिरोधार्य गर्दै जान सक्छन् । तिहारमा महालक्ष्मीको पूजा–अर्चना गरेपछि घरघरमा दीपावली गरी भैलो र देउसी खेल्ने चलन पनि छ । औंसीको दिनमा ‘हे औंसी बार गाई तिहार भैलो’ भन्ने गीत गाएर भैलो, देउसी खेल्ने गरिन्छ । यस किसिमको नाचगानको रमाइलोपनले साथीभाइको जमघट हुने, खुसियाली आदानप्रदान गर्ने, आपसी सद्भाव बढाउने वातारणको सिर्जना गर्छ । रमाइलोपनको महसुस गराउँछ । तर आजभोलि देउसी, भैलो कार्यक्रमभित्र पनि विकृति र विसंगहरू भित्रिएका छन् । भैलो र देउसीलाई जबर्जस्ती पैसा उठाउने, आयआर्जन गर्ने र जम्मा भएको रकमले वनभोज तथा ककटेल पार्टीहरू गर्ने संस्कृति बढिरहेको छ । आफ्नो इच्छाले दान गर्न चाहनेले जति सकिन्छ त्यति दान गर्न‘ स्वाभाविक हो । परन्तु रकम तोकेर भैलो, देउसी खेल्ने, अरूलाई सताउने र जम्मा भएको रकमको दुरूपयोग गर्ने विकृतिको अन्त्य भने गरिनुपर्छ । शिक्षक, विद्यार्थी र सूचनाको हक कृष्णहरि बाँस्कोटा विद्यार्थीलाई हरेक राष्ट्रमा भविष्यको कर्णधारका रूपमा लिइन्छ । विद्यार्थीलाई ज्ञान र सीपयुक्त तुल्याउने शिक्षक संसारभरि नै पुजिन्छन् । यी दुई वर्गले ... पढ्नेलाई सुनको माला सुयोग ढकाल टिभीमा समाचार हैर्दै छु, सकिने बेलामा जब मौसमको जानकारी बडो चित्ताकर्षक रूपमा आँउछ, मलाई पनि एउटा विचार प्रस्फुटन हुन जान्छ । मौसम अनि तापक्रममा घट्दो सेल्सियस, बढ्दो जा...
उनका अनुसार अब भारत सरकारले रेल्वे निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने छ । दुई/तीन महिनामै ठेक्का प्रक्रिया पूरा भई आगामी असोजसम्ममा निर्माण कार्य सुरु हुने जानकारी सिटौलाले दिए । दुवै ठाउँमा रेल्वे निर्माण कार्य ढिलोमा पाँच वर्षमा सम्पन्न हुने छ । भारत सरकारले रेल्वे निर्माणका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
१७ बर्षिय युवतीको यस्तो भिडियो सार्वजनिक… हेर्नुहोस पुरा भिडियो
सभामुख उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने संवैधानिक व्यवस्थालाई पनि सत्तारुढ दलले पालना नगरेको पौडेलले बताए। 'संघीय र प्रदेश संसदमा सभामुख उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने प्रावधान छ। अहिले दुवै पदमा सत्तारुढ एकै पार्टीका व्यक्तिहरु हुनुहुन्छ। हामी यसो नगर्नुस भन्छौँ तर उहाँहरु रकमी कुरा गरेर संविधानलाई कुल्चदै हुनुहुन्छ।'
सैनिक मञ्च टँुडिखेलमा आयोजित विशेष समारोहमा सम्मान गारदका साथ १९ तोपको सलामीसमेत दिइएको थियो । विशिष्ट अतिथिको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।
मुख्यमन्त्री नमुना कृषि कार्यक्रमलाई १० करोड ८० लाख
अमेरिका । डेमोक्रेटिक दलका तर्फबाट अमेरिकी प्रतिनिधि सदस्यका लागि दोश्रो पटक उम्मेदवार बनेका एचबि ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् । उनी डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार बनेका थिए ।...
दुई ठूला दलमध्ये एक प्रतिपक्षमा बस्नुपर्ने कांग्रेसको तर्क छ । एमाले नेतृत्वको वर्तमान सरकारमा आउन आहृवान गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंले यो अडान राखेका थिए ।
शेयर गर्ने बारे
January 16, 2018 in समाचार // काठमाडाैं महानगरपालिकाका इन्जिनियर घुससहित पक्राउ
विक्रमासिङ्गेले भन्नुभयो, “मैले संसदमा बहुमत पुष्टि गरेकाले राष्ट्रपतिले मलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुको विकल्प छैन ।”
काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..
प्रेस लेखेको मोटर साइकल सहित एक पक्राउ
१८ करोड घटाएर चिनियाँ जहाज ल्याउने सम्झौता
आज साउन १५ , खीर खाने दिन
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १० बराबर ६ को अनुपातमा अर्थात ६० प्रतिशत हकप्रद शेयर साउन १ गतेदेखि भदौ ४ गतेसम्म बिक्री खुल्ला रहेको छ । यसको पनि शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ ।
स्पष्ट सँग राखेका छौँ।
एङ्कर आंकडा-8 केबल लागि clamps
अन्जन केसीहरुसँग म्याच फिक्सिङहरुको सम्बन्ध राम्रो भएको उनले बताएका छन्। बंगलादेशसँगको खेल जितेमा रकम पाउने भएकोमा अन्जनले मात्र रकम खाएको कुरा हल्ला भएपछि सबैका लागि ३ हजार डलर आएको उनले बताएका छन्। त्यो रकम त्यहाँ गएका सबै २० सै जना खेलाडीले बाँडेको पनि उनले भिडियोमा बताएका छन्।
अब सबै श्रमिकलाई पेन्सन
विद्युतीय सवारीमा क्रेज बढ्न थालेको छ : अग्नि इनर्जीका सिनियर म्यानेजर प्रमोद भण्डारी September 26, 2018
प्राप्त थप जानकारी अनुसार जिसीले गत बर्ष मात्र नेपाल गएर विवाह गरेका थिए । हाल उनको श्रीमती नेपालमै छिन् ।
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् _ यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली भाषा, कला र लोकसंस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले विगत दुई वर्षदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो ।
एसर्इर्इ परीक्षा चैत्र ८ गतेदेखि हुने (परीक्षा तालिका यस्ताे छ)
पार्वता चौधरी बुधवार, भदौ २८, २०७४ 1423 पटक पढिएको
मङ्सिर १ मा भरतमोहन धिकारीलाई नागरिक अभिनन्दन गरिने
सोम - शुक्र: गर्न 05 PM 08AM
लोकान्तर राष्ट्रिय समाचार समिति (रासस) को ग्राहक हो ।
म माथी लागेको एसएलसी फेल, भष्ट्रचारी, र माफिया डन आरोपको पुष्टि गर्न चुनौती दिन्छु
चितवनको एनपीआई र उर्लाबारीको मदन भण्डारी इन्स्टिच्युटलाई सम्बन्धनको प्रक्रिया पूरा नगरी सम्बन्धन दिन लागिएको सीटीईभीटी स्रोतले बताएको छ । यी दुई संस्थाले यसअघि नै बाली विज्ञानको सम्बन्धन लिइसकेका छन् । अब पशुविज्ञानको सम्बन्धन दिन लागिएको हो ।
काभ्रेबाट उत्पादन हुने दूध, अण्डा, तरकारी, अदुवा, कफी, रेशमलगायतका उत्पादनलाई चिनियाँ बजारमा लैजान सके त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेसमेत बताए। सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत योङ हउलानले नेपालमा अथाह स्रोत भएको उल्लेख गर्दै अवसरहरूको सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले त्यसका लागि नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनुभयो।
स्थानीय तहले जथाभावी कर, एउटा डोकोको २० रुपैया कर
पोखरा महानगरपालिका २१ का पसलमा अनुगमन
यस्तो बन्यो सरकारको नीति तथा कार्यक्रम (विवरणसहित)
दक्षिण सुडानमा नेपाली सेना
यी बाहेक निजी सामाजिक संस्थाहरू पनि चीनमा सात हजारभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो । ती संस्थाहरूमा झण्डै दुई लाख ३० हजार सामाजिक कार्यकर्ताहरू क्रियाशील रहेका छन् ।
वर्षा राउत र सुरक्षा पन्त अभिनित गोपी फिल्म रिलिज
यो कम्पनी को मालिक को नाम दीपक के.शी हो यो मान्छ गोंगबु गणेशस्थान मा बस्छ…
असार १८, काठमाडौं (अस) । इक्रा नेपालले युनियन हाइड्रोपावर कम्पनीले स्थानीयका लागि जारी गर्न लागेको आईपीओका लागि ग्रेड फाइभ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्षलाई कमजोर रहेको बुझाउँछ । कम्पनीले एकसय अङ्कित दरको ६ लाख ३३ हजार ७ सय ४५ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट असार १४ गते स्वीकृति पाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।
यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप
ग्राहक बन्नुहोस
मोदी युरोप र चीनको भ्रमणपछि नेपाल आए । अब अन्य छिमेकमा पनि भ्रमण गर्ने र बंगलादेशका प्रधानमन्त्रीलाई कलकत्तामा भेट्नेसम्मका कार्यक्रम छन् । यी भ्रमण कतै भारतकै आगामी निर्वाचनलाई ध्यानमा राखेर भइरहेका त छैनन् ?
निर्धारित समयमा जहाज अवतरण हुन नसकेपछि यात्रुहरुबीच खुल्दुली सुरु भयो । तर, निकै बेरसम्म पनि अवतरण गर्ने अवस्था नहुँदा को-पाइलट पनि आत्तियो । यात्रुहरु रुन कराउन र चिच्याउन थाले ।’
अनामनगर - ३२, काठमाडौं +९७७ १ ४१०२८४४ [email protected]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकामा शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयद्वारा बुधबार प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले बुधबार पठाएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गरेका छन् । प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत् बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् ।
विकिमिडिया मंका य् थ्व विषय नाप स्वापु दुगु मिडिया दु: Universal Declaration of Human Rights
त्यो त अहिलेको हिसाबले बन्लैजस्तो छ। प्रधानमन्त्री सिंह छिमेकतिर 'हात बढाउन लालायित छन्' तर दोस्रो कार्यकालमा पनि उनले मुश्किलले दक्षिण एसियाली मुलुकको द्विपक्षीय भ्रमण गरेका छन्। बल्लतल्ल अर्को महिना बंगलादेश जाँदैछन्। नेपाल आउने सुरसारै छैन। हाम्रा प्रधानमन्त्रीले भारत भ्रमण गर्ने पनि चाँजोपाँजो छैन। 'प्रगतिको साझेदार बन्न' भारत आफूलाई अहिले आर्थिक र प्राविधिक रूपमा बढी सक्षम ठान्न थालिसकेको छ। धेरै भारतीय कम्पनीहरू 'लघु बहुराष्ट्रिय' भइसकेका छन्।
काठमाडौं । निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको परिणाम एवं राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीसम्बन्धमा छलफल गरेको छ बाँकी अंश»
दिएको थियो ।त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ ।जुन कुरा मैले सहन सकिन ।भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए ।
मूल्यवृद्धिको असर
सेर बहादुर कार्की – अध्यक्ष _ मनोज कार्की – सम्पादक _ फोन:९८५११-४६९३४ _ सूचना विभाग दर्ता नम्वर नं. १४९/०७३–७४
विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्ने
परिवर्तन भयो किलोग्राम ‘केजी’को परिभाषा – onlinedarpan:
उनले नाम चलेका टप क्रिमिनल डिफेन्स लयरहरुलाई सम्पर्क गरे। सबैले एउटै जवाफ दिएर निराश पारे, 'नो होप'। बच्चाहरुसित यौन दुर्व्यवहारको संवेदनशील विषय। १९/१९ वटा चार्ज ! अहँ। हामी केही गर्न सक्दैनौँ।
माघ १९ मा शेरबहादुर पक्का
नयाँ नियमावली आएपछि मात्र नयाँ लाइसेन्स खुला गर्ने गरी तत्कालका लागि रोकिएको धितोपत्र बोर्डले शुक्रबार जानकारी दिएको छ ।
कुवेतमा मृत्यु भई क्षतीपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकहरुको बीमा रकम, बाँकी तलव, सेवापश्चात पाउने रकम र सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम परराष्ट्र मन्त्रालयमा पठाइसकेको नेपाली दूतावास कुवेतले जनाएको छ ।
एमाले–माओवादी एकता: दुईवटै कार्यदलको बैठक बस्न सकेन
डा. केसीले रौतहट जिल्ला आफू चौथो पटक आएकाले कुन–कुन ठाउँमा गरिबी छ भन्ने जानकारी भएको बताउनुभयो । उज्ज्यालोका अनुसार चिसोबाट रौतहट वास्तवमा धेरै प्रभावित भएको र दलित समुदायका डोम, दुसाढ, तत्मा, ढाँगर, मुसहर, चमारलगायतका जातिहरु धेरै प्रभावित भए पनि राज्यबाट उपेक्षा भएको बताउनुभयो ।
हाइड्रोमा लगानी गर्ने अवसर : दुई कम्पनीको १८ लाख कित्ता सेयर खुल्यो
ट्रम्प र किमबीच अर्को साता शिखर वार्ता, सुरक्षामा गोर्खा खटिने
इलाम नगरपालिकाको भू-उपयोग योजना तयार गर्ने काममा प्राविधिक तथा आर्थिक प्रस्ताव आव्हान सम्वन्धि सूचना नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ 09/04/2018 - 10:49 इलाम नगरपालिका करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५
निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने
प्रधानमन्त्रीलाई तपाईंहरुले लोकतन्त्र नै मास्नुहुन्छ कि भन्ने डर छ रे नि त ?
माथिको यो तस्बिर यस्तै कवाडी पगालेर बनाइएको फलामको अंश हो । यही फलामलाई पछि मेसिनमा राखेर आफूलाई आवश्यकता अनुसारको साइजमा छड बनाइन्छ र त्यो बजारमा आइपुग्छ । जगदम्बाले उत्पादन गर्ने अधिकांश छड यस्तै थोत्रा फलाम पगालेर बनाउने गरेको छ ।
Bodhidharma यो जापानी पुस्तक हस्तलिपि “सीधा मानव हृदयलाई जेन अंक, तपाईंको स्वभाव देख्न र बुद्ध बन्न” पढ्छन्। यो Hakuin Ekaku सृष्टि गर्नुभएको थियो (1685 1768 को लागि)
सूचीकृत भएसँगै यसलाई कसरी अघि बढाउने भन्ने सवालमा मैले महासंघसँग सहकार्य गर्नेछु र उहाँहरूले दिएको होमवर्क गर्नेछु। राजनीतिकर्मीहरूले धेरै कुरा नबुझिएको हुनसक्छ, कसैलाई विश्‍वास गरेर अघि बढ्नुपर्छ।
युनिकोड बाट प्रिती
जिल्लाका हरेक नागरिकलाई नागरिकता बनाउन सहज होस भनेर यस्तो अभियान थालिएको संस्थाका अध्यक्ष निम बहादुर नेपालीले बताए । जिल्लाका मार्के, कुपिण्डेदह, कजेरी, शिद्देश्वरी, छाँयाक्षेत्र, खलंगा, काभ्रा, कारागिठि, लेखपोखरा, कोवांगझिम्पे लगायत आवश्यकता अनुसार जिल्लाभर यो अभियान संचालन गरिने जानकारी दिए ।
आज वि.सं. २०७५ वैशाख १२ गते बुधबारको राशिफल हेर्नुहोस
गरिब बालकलाई खाना र कपडा सहयोग गरेर उनले उनीहरूको यौनशोषण गरेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बालयौन दुराचारको अरोप लागेका संयुक्त राष्ट्रसंघका पुर्वआधिकारीलाई काभ्रे पलाञ्चोकबाट पक्राउ गरेको छ ।
यसैगरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट पुरानो घर फिरेका नेताको पनि भाग्य चम्केको छ। नयाँ शक्तिका धरोहरमध्येका एक देवेन्द्र पौडेल पनि पुरानो घर फिर्तासँगै सांसद बनेका छन्। उनी प्रतिनीधिसभा सदस्य बनेका छन्। माओवादी केन्द्रका उम्मेदवार उनी बाग्लुङबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
ह्वाइटहाउसमा ‘एक पत्रकार एक प्रश्न’को नियम लागु, परिचयपत्र फिर्ता
भोजपुरमा उत्कृष्ट कर्मचारीलाइृ सम्मान गरिएको छ । निजामति सेवा दिवस २०७४ को अवसरमा महिला विकास निरिक्षक राधिका गौतम, जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगि राम तामाङ र जिल्ला खानेपनी कार्यालयका प्रमुख रामपुकार साफि लाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो । दिवसको अवसरमा सेवा निवृत्त छ जना कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ । निजामति कर्मचारीको प्रतिवद्धता पारदशिता रचुस्तता भन्ने नाराको साथ आयोजित कार्यक्रममा निजामति सेवा दिवस मुल समारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चेतराज वरालले कदरपत्रले सम्मान गर्नु भएको थियो । कार्यक्ममा बोल्दै प्रमुख जिल्ला अधिकारी वरालले नागरिकले अपेक्ष गरेअनुसारको सेवा प्रवाह गर्न सके मात्र जनताले शुसासनको प्रत्याभुति गर्न सक्ने बताउदै निजामति कर्मचारीहरुलाई सेवा प्रवाहमा दृढताका साथ लाग्न आग्रह गर्नुभयो । नेपालमा निजामति सेवा गठन भएको ६१ वर्ष पूरा भएपनि पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।प्रत्येक वर्ष निजामति दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार दिदैँ आएको छ । अहिले नेपालमा ८० हजार भन्दा बढी निजामती कर्मचारी कार्यरत छन् ।
काठमाडौं: संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एभरेस्ट बैंकले आफ्नो २३ औ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ । बैंकले आफ्नो मुख्य कार्यालयमा मात्र नभई आफ्नो सबै शाखाहरूमा २३ औं...
बेफिक्रे एक भारतीय चलचित्र हो, जसको निर्देशन तथा निर्माण आदित्य चोपडाले गरेका हुन् । यस चलचित्रमा रणवीर सिंह तथा वाणी कपूर मुख्य भूमिका रहेका छन् ।
नईदिल्ली 4 फरवरी-प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेको “इक्जाम वारियर” (परीक्षाका योद्धाहरु) नाम पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा विद्यालयस्तरका विद्यार्थीहरुले परीक्षाका बेलामा उत्पन्न हुने तनावलाई कसरी कमगर्न सक्छन् भन्ने बारेमा जानकारी दिने विषयवस्तुहरु समावेश गरिएका छन् । भारतीय प्रधानमन्त्रीले यस प्रकारको पुस्तक लेखेको यो पहिलो घटना हो । भारतको ‘पेन्गुइन यान्डम हाउस’ मा शनिबार सो पुस्तक विमोचन गरिएको हो । विद्यालयस्तरका विद्यार्थीहरुले दिन लागेको उनीहरुको बार्षिक परीक्षाको समय पारेर यो पुस्तक सार्वजनिक गरिएको छ । भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्डले आगामी मार्च 5 देखि अप्रिल 4 सम्ममा कक्षा दशको बार्षिक परीक्षा सम्पन्न गर्नेगरी परीक्षा तालिका बनाएको छ । त्यसैगरी कक्षा 12 को परीक्षा पनि मार्च 5 देखि अप्रिल 13 सम्ममा सम्पन्न गर्ने योजना बोर्डले बनाएको छ । भारतीय बालबालिकाले परीक्षामा राम्रो नतिजाका लागि आफ्ना अविभावकहरुबाट ठूलो तनाव एवम् दवाव खेप्नुपर्दछ । अविभावकहरुको दवावका कारण विद्यार्थीहरु परीक्षाको ठूलो तनावमा पर्ने गर्छन् । यस्तो तनावका कारण माध्यमिक विद्यालयको नतिजासँगै वर्षेनी केही विद्यार्थीले आत्महत्या समेत गर्ने गरेको पाइन्छ । यस्तो तनावलाई कमगर्न प्रधानमन्त्री मोदीले लेख्नुभएको सो पुस्तक सहयोगी हुने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । एजेन्सी
मैले बाल कार्यक्रममा भाग लिएँ । रेडियोमा सधैं सुनिएका वासुदेव मुनाल प्रत्यक्ष अगाडि पर्दा मलाई साक्षात् विष्णु भगवान् देखेजस्तो उत्तेजना भएको थियो । केही पुराना घाग र केही मजस्ता नयाँ उत्साहीहरूलाई लिएर उनी स्टुडियोभित्र पसे । झ्यालढोका नभएको आवाज बाहिर नजाने स्टुडियो र त्यहाँ भएका प्राविधिक उपकरणहरूको पहिलो दर्शनले मेरो सातो खाएका थिए । चन्द्रमा पुग्दा निल आर्मस्ट्र के त्यति मन्त्रमुग्ध भएका होलान् जति स्टुडियो टेक्दा म बबुरो भएको थिएँ । हल्ला नगर्नू, स्याँक्कसुँक्क, खाकखुक केही गर्न हुँदैन नत्र गर्धनको पछाडि अर्धचन्द्राकार बनाएर घोक्रेठ्याक लगाइन्छ भन्ने कुरा शिष्ट भाषमा पहिले नै बताइएको थियो । मलाई त झन् घरी खोकी लाग्लाजस्तो, घरी हाच्छिउँ आउलाजस्तो हुन थाल्यो । लघुशंका, दीर्घशंका सबैथोकले एकैपटक च्यापेको जस्तो पनि हुन थाल्यो । मानिसभित्र एउटा इच्छाशक्ति भन्ने कुरा पनि हुन्छ भन्ने कतै सुनेको थिएँ । त्यस दिन मैले पहिलोपल्ट मभित्र पनि त्यो रहेछ भन्ने थाहा पाएँ र मजाले त्यसको उपयोग गरें ।
नयाँ दिल्ली ।
५-सङ्गीत र खेल
१८ मंसिर, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरुले भिन्न विषयबस्तुलाई पहिलो समाचार बनाएर छापेका छन् । तर चुनावकै समाचारले प्राथमिकता पाएका छन् किनकी आज चुनाव प्रचारको अन्तिम दिन पनि हो ।
मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । नेपाली युनिकोडको स्थापना गर्न थप जानकारी यहाँ पनि रहेको छ । याद राख्नुहोस विकिपिडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।