text
stringlengths
0
328k
कृषि विकास मन्त्रालयका अनुसार यो उत्पादन गत वर्षकोभन्दा पनि कम हो। गत वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन उत्पादन भएको थियो। गत वर्षभन्दा यो वर्ष १ दशमलव ५ प्रतिशत उत्पादन कम भएको मन्त्रालयले जनाएको छ।
गत वर्ष दुई लाख ७६ हजार क्विन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३ सय ३६ क्विन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए ।
गत भदौं ३ गते प्रहरी इन्काउन्टरमा मारिएका गुन्डानाइके कुमार घैटैंको शव ३ महिनापछि परिवारले बुझ्ने भएका छन्। कुमार घैटैंको श्रीमती पिंकी शेर्पा र दाजुले शव बुझ्नका लागि सबै कानुनी प्रक्रिया पूरा गरिसकेको काठमाडौं प्रहरी परिसरका एसपी विश्वराज पोखरेलले जानकारी दिए।
नागरिक आवाज/साउदन डेनमार्क ,असाेज २९- गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कले ,साउदन डेनमार्कमा आफ्नो शाखा बिस्तार गरेको छ। नेपालीहरुलाई संगठित गर्दै धनबहादुर चन्दको संयोजकत्वमा १३ सदस्यिय कार्य समितिको चयन गरेकाे हाे । क्षेत्रीय समन्वय समितिको ... नागरिक आवाज/असोज १९, एजेन्सी- यो वर्षको नोबेल शान्ति पुरस्कार नादिया मुराद र डेनिस मुकवेजलाई बलात्कार विरुद्धको अभियानका लागि दिइएको छ। मुदार इस्लामिक आतंकवादीहरुबाट यातना खेपेकी बलात्कृत एक याजिदी समुदायकी महिला हुन्। उनी हाल याजिदो महिला मुक्तिको अभियानमा... नागरिक आवाज/७ सेप्टेम्बेर, वार्सावा पोल्याण्ड । गुल्मी समाज पोल्याण्ड गठन भएकाे छ । गुल्मेलीहरुको पोल्याण्डमा भएकाे बैठकले २३ सदस्यीय कार्यसमिति गठन गरेकाे हाे । रामचन्द्र न्यौपानेको संयोजकत्वमा सम्पन्न बैठकले गुल्मी समाज पोल्याण्ड गठन गर्दै प्रकाश तिवारीलाई अध्यक्षमा सर्वसहमतिले... सुरेन्द्र परियार /३०,साउन युएई बिगत एक महिना देखि शक्त बिरामि भइ थला परेका सैनामैनाका एक जनाको युएई बाट उद्दार गरिएको छ । रोजगारिको शिलशिलामा एकदशक बढि समयदेखि युएईमा काम गर्दै आएका सैनामैना वडा नं ८ का... नागरिक आवाज/अमेरिका ,साउन ८- नेपाल अमेरिका पत्रकार संघ को छैठौं अधिवेशनबाट अध्यक्षमा सुदीपराज पन्त चुनिएका छन्। अमेरिकाको पश्चिमी राज्य वासिङ्टनको सियाटलमा सम्पन्न नेजाको छैठौं अधिवेशनले पन्तलाई दुई वर्षका लागि निर्विरोध अध्यक्ष चयन गरेको हो। नेजा... नागरिक आवाज/बुटवल,२९ असार । क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इङ्ल्यान्डलाई स्तब्ध पार्दै २–१ को गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो । इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर... नागरिक आवाज/बुटवल,असार २३- उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे । खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै... नागरिक आवाज/बुटवल,असार २३- विश्वकपको दाबेदार मानिएकाे ब्राजिल विश्वकपबाट बाहिरिएको छ । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो । योसँगै ब्राजिलको छैटौँ पटक विश्वविजेता बन्ने... नागरिक आवाज/काठमाडौं, ७ असार ग्रेगोरियन पात्रोअनुसार जुन महिनाको २१ औँ तारिख अर्थात् असार ७ गते बिहीबार देशभर विविध कार्यक्रम गरी चौँथो अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग... नागरिक आवाज/३०जेठ, काठमाडौं । बिश्वकाे ध्यान खिचिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा काम गर्दै जाने सहमति भएको छ । मंगलबार भएको वार्तामा दुई नेताबीच यस्तो सहमति... राजन ज्ञवाली /२२ जेठ, दाेहा । कतारमा रहेका एक नेपालीलाई कतारी नागरिकको हत्यामा मृत्युदण्डको सजाय सुनाएको छ । कतारको प्राथमिक अदालतका न्यायाधीस मुस्तफा अल वेदाहेवी सहितको संयुक्त इजलासले नेपालकाे महोत्तरी जिल्ला औरही घर भएका अनिल चौंधरीलाई मृत्युदण्डको... नागरिक आवाज/बैशाख १९, बुटवल । मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई समग्रमा ४–३ ले हराउँदै रियल मड्रिड लगातार तेस्रो पटक फाइनलमा पुगेको छ। आफ्नै घरेलु मैदान एलियन्ज एरिनामा पहिलो लेगको खेलमा २–१ को हार... नागरिक आवाज/बैशाख १६, काठमाडौं – वैदेशिक रोजगारीको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ । मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभा सदस्य सम्मिलित एक... २५ चैत्र ,बीबीसी। अमेरिकाको न्यूयोर्कमा ट्रम्प टावरमा भीषण आगलागी भएको छ। ट्रम्प टावरबाट कालो धुँवा निस्किएको दृष्य देखिएको छ। न्युयोर्क फायर डिपार्टमेन्टले आगो निभाउने प्रयास गरिरहेको जनाएको छ। आगलागीमा एक जनाको मृत्यु भएको छ। मृत्यु...
लमजुङ – ‘युवाजति परदेश भासिएका छन् । काम गर्ने मान्छे पाउनै गाह्रो छ । बल्लतल्ल आज खेताला जुटाएर धान काट्दै छु,’ किसान तामाङले भन्नुभयो । दसैँ सकिएलगत्तै उहाँ खेती थन्क्याउन जुट्नुभएको हो । उहाँमात्र होइन, अहिले लमजुङका प्रायः सबै ठाउँका किसानलाई खेतमा लगाएको पाकेको धान थन्क्याउने चटारो छ । जिल्लाको सुन्दरबजार, भोटेओडार, अर्चलबोट, बेसीशहर, भोर्लेटार, धमिलिकुवा, हर्राबोट, तार्कुघाट, लगायतका ठाउँका किसानहरु फाँटमा पाकेको धान काट्न जुटिसकेका छन् । फेदीकुनाकै किसान झगमाया तामाङका अनुसार पछिल्लो समय खेती गर्नेहरुको संख्यामा कमी आएको छ । धेरै जग्गा बाँझा छन् । युवाशक्ति विदेश पलायन भएको छ । आफ्नो खेतीयोग्य जमिन बाँझै राख्ने, बरु बजारबाट खाद्यान्न बेसाएर (किनेर) खानेहरु बढ्दै गएका छन् । ‘अहिलेका मान्छे खेती गर्न चाहँदैनन् । गर्न सक्ने प्रायः परदेश छन् । खेती लगाउन, थन्क्याउन खेताला नै पाईंदैन । खेताला पाइहाले पनि ज्याला खर्च महँगो पर्छ । खेती गर्न गाह्रै छ,’ फाँटमा धान काट्न व्यस्त रहुनभएकी ५० वर्षीय झगमायाले भन्नुभयो । उहाँका अनुसार धान काट्ने खर्च प्रति खेताला ६ सय रुपैयाँ पर्छ । बिटा लगाउने, बोक्ने र दाइँमा आउने खेतलाको ज्याला खर्च झनै महँगो छ । लमजुङमा १५ हजार ७ सय २ हेक्टर क्षेत्रफल जमिनमा बर्खे धान खेती गरिन्छ । ९ सय १० हेक्टर क्षेत्रफलमा चैते धानको खेती गरिन्छ । लमजुङका किसानहरुले बढिमात्रमा रामधान, सुक्खा–२, लोकतन्त्र, सावित्रि, मकवानपुर लगायतका जातका धानको खेती गर्दै आएका छन् ।
यस्तो छ प्रदेश ५ को नीति तथा कार्यक्रम (पूर्ण विवरण सहित)
“विद्यालय जाँदा यो मान्छेलाई सधंै देख्छु । यो मान्छे त जड्याहा हो । सधै जाँड खाएर हल्ला गरिरहन्छ ।” मिकीले आफूले देखेको कुरा भनी ।
साउथ ब्राडेनटन संयुक्त राज्य अमेरिकायागु फ्लोरिडा राज्ययागु छगु सिडिपि खः।
ढुंगेलको रिहाई रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन _ Ujyaalo Online:: Nepal News, Nepali Samachaar
यसमा युट्युबलाई सामाजिक सञ्जालमध्ये सबैभन्दा सकारात्मक असर पार्ने मानिएको थियो । फेसबुकपछि ट्विटर र फेसबुकले स्कोर पाएका थिए ।
‘अति कम विकसित देशले हासिल गरिरहेको प्रगति सन्तोषजनक छैन’
तपाईको आजको राशिफल : २०७४ साल चैत्र ४ गते आइतबार
७-कैद पत्रहरू
दर्शक हाँस्छन्, हँसाउनुपर्छ । बजारमा चल्छ, चलाउनुपर्छ । फिल्म हेरेपछि लाग्यो, ‘शत्रु गते’ पनि यस्तै मनोभावको उत्पादन हो । फिल्ममा दीपकराज गिरी–दिपाश्री निरौलाको प्रवेशले
बिज्ञान तथा प्रबिधी
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बालश्रम (निषेध र नियमित गर्न) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउन नहुने व्यवस्थाअनुसार बुधबार १४ जना बालक र दोस्रो दिन बिहीबार १८ जना गरी ३२ बालकलाई उद्धार गरिएको छ ।
1. ब्रान्ड नयाँ जुत्ता लगाउन छैन वा एक संगठन तपाईंलाई नयाँ जूता मा आरामदायी छैनन् के उनीहरूले ठीक मा भङ्ग छैन भने साँच्चै आफ्नो खुट्टा चोट गर्न सक्ने क्षमता छ र, तपाईं निरन्तर आफ्नो टाई वा कलर समायोजन हुन्छन् भने तपाईंलाई एक सूट मा आरामदायी छैनन् किनभने, तपाईं आफ्नो मिति बन्द हुनेछ.
केन्डी शहरको केही क्षेत्रमा कर्फ्यू लगाइएको छ । केन्डीमा बुद्ध धर्म मान्ने सिंहाली समुदायले मुस्लिम समुदायले सञ्चालन गरेको पसलहरुमा आगजनी गरेको थियो ।
प्रमोद खरेलको ‘जसको यादमा सार्वजनिक…
निवेदनको ढाँचा
काठमाडौँ, फागुन १ गते । अन्ततः नरमाया ढकालको नाम राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूचीमा बठाउन बाध्य भएको छ ।
स्थानीय निकाय र तहबीचको अन्तर बारे पूर्व अध्यक्ष पौडेलसँगको कुराकानी
एमालेले मधेश केन्द्रीत अभियान संचालन गर्ने - 2016-09-28
पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला।
अस्पतालको इमर्जेन्सी मेडिकल सर्भिसका प्रमुख डा सञ्जय कार्कीको समूहले विमानस्थलबाट आपतकालीन उद्धार गरी पाण्डेलाई अस्पताल पुर्‍याएको हो। अहिले उनको उपचारमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाको समूह सक्रिय छ। डा राणाका अनुसार उनको अवस्था खतरामुक्त छ। उनले भने, ‘उहाँको दाहिने खुट्टाको माथिल्लो भागमा फ्याक्चर छ।’
What you ought to do is download the compensated exactspy iphone app using their established site. तपाईं अनुप्रयोग डाउनलोड छ एक पल्ट तिमी सिर्फ आफ्नो पतिको फोन मा गोप्य यो स्थापना गर्न छ र यो अनुप्रयोग अब तपाईं को लागि सबै केहि गर्न हुनेछ.
कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ । सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ । विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि
यो सामग्री स्कीप गर्नुहोस्
सदरमुकाम हो भन्दा पनि लाज लाग्ने अवस्था भइसक्यो तर जयपृथ्वी नगरपालिकाले भने सबै कामहरूमा बेवास्ता गदै आएको स्थानीय निरनराम जोशीले बताउनुभयो। उहाँले गुनासो गर्दै भन्नुभयो– ‘कहिले काहीं त जतिपल्ट बजार गयो त्यतीपल्ट लुगा फेर्नुपर्ने हुन्छ। जताततै हिलै हिलो छ।’ सदरमुकामको लोकतान्त्रिक चोक, प्रशाशन चोक, सुर्मादेवी मन्दिर, चौगाउँ टोललगायतका ठाउँमा ढल र सिँचाइको उपयुक्त निकास नहँुदा यस्तो अवस्था सिर्जना भएको हो।
बुधबार समेत तेश्रो पटक एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री प्रचण्डले एक्लाएक्लै वार्ता गरेका छन्।
उक्त मूर्ति भारतीय मूर्तिकार राम एस सुतारले निर्माण गरेका हुन् । गुजरातको मुख्यमन्त्री छँदा प्रधानमन्त्री मोदीले सन् २०१० मै उक्त मूर्ति निर्माण गर्ने घोषणा गरेका थिए ।
ट्रम्पको यु टर्न: उत्तर कोरियासँग वार्ता जुन १२ मै
गायककार तथा म्युजिक भिडियो निर्देशक बादल प्रसाई, २७, को पिङ्गलास्थान, गौशालामा ‘नक्षेत्र गेष्ट हाउस’ छ जुन उनले अन्य दुईसँगको सहकार्यमा पच्चिस लाखको लगानीमा खोलेका थिए । ‘म बादल तिमी बर्षा’का गायक प्रसाई यसमा रहरभन्दा पनि बाध्यता बढि रहेको बताउँछन्, ‘अहिले क्यासेट सेल्स ठप्प छ, सिआरबिटी हो अलिअलि कमाउने त्यो पनि अब सुस्ताउन थालिसक्यो ।’ त्यसैले गायककार हुँ भनेर बाँच्नकै लागि पनि अर्को ‘सपोर्टिङ’ व्यावसाय हुनुपर्ने अवस्था आएको उनी ठान्छन् । तर त्यसो भन्दैमा गीतसंगीत क्षेत्रलाई बिर्सेरै अन्यतर्फ लाग्न नसकिने प्रसाई ठान्छन् । ‘बादल’ एल्बम श्रोताले राम्ररी रुचाइदिपछि अहिले ‘झिल्के बादल’ लिएर आउने अन्तिम तयारीमा रहेका उनले भने, ‘मान्छेको सोख एउटा भइकन पनि त्यसलाई बचाउन कहिलेकाहीँ सोखको पेशाभन्दा अर्कोलाई बढि माया गर्नुपर्ने हुन्छ ।’
चौधरीको घरमा कोरेक्स लुकाई राखेको छ भन्ने गोप्य सुचना पाएपछि ईलाका प्रहरी कार्यालय कडोरबनाबाट खटि गएको प्रहरीले उनको घरमा खानतलाशी गरेको थियो।
बिआरटीनेपाल २०७५ भदौ २८ गते ७:४७ मा प्रकाशित
फ्याक्स: ०५६-५७११२०
२०६९ (आर्किटेक्चर), २०७०, २०७१, २०७२ र २०७३ भर्ना समुहको Programme Wise Semester Topper छात्रवृत्तिको सम्भाव्य नामावली सुची (२०७४-०४-२३)
हिन्दु धर्मलाई शैतान भन्दै क्रिश्चियन धर्म प्रचार गर्दै हिड्ने दुई प्रहरीको फन्दामा
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन। बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति
तत्कालीन नेपालको छापा बजारमा युवाहरुलाई आकर्षित गर्ने नेपाली भाषाको पत्रिकाको अभाव खट्किरहेको बेला युवा वर्गको रुचिलाई ध्यानमा राखेर साप्ताहिकको परिकल्पना गरिएको हो । कान्तिपुर पब्लिकेसन्सको तेस्रो प्रकाशन साप्ताहिकका संस्थापक सम्पादक किशोर नेपाल हुन् । लक्षित वर्ग युवाहरू भए पनि साप्ताहिकले सबै उमेर समूह, वर्ग, समुदायका पाठकहरूलाई समेट्ने दृष्टिकोणका साथ प्रारम्भदेखि नै सबैका लागि सम्पूर्ण पत्रिकाको अवधारणालाई आत्मसात गर्दै आएको छ ।पुरा पढ्नुहोस्
१ भाद्र २०७५, शुक्रबार १६:५१ नयाँ मुलुकी ऐनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान तत्काल सच्याउन माग
7) के तपाई पनि ब्लग चलाउन चाहनुहुन्छ ? नि:शुल्क ब्लग कसरी खोल्ने बारे जानकारी (दिलीप आचार्य)
“किन बैकहरु सुन खोरहरुको अखडा बनेका छन् ? व्याज दरको फरक किन यति ठूलो भएको छ ? त्यसको समाधानको खास कार्यक्रमहरु अर्थमन्त्रालयबाट आउनु पर्छ कि पर्दैन ?” बैकहरुले बचत र ऋण प्रवाहका लागि तोकिएको व्याजदरको भिन्नता अत्यन्तै बढी भएको भन्दै उनले प्रश्न गर्दै भने, “जनताले ऋण लिए भने १४ /१५ प्रतिशत व्याज तिर्नुपर्ने र उनीहरुले पैसा राखे भने ४/५ प्रतिशत तिरे हुने यति ठुलो फरक संसारमा कहि छ कि छैन ?
इरानमा भूकम्पः दुईको मृत्यु, २०० बढी घाइते
वैदेशिक रोजगारीका लागि कोरिया गएका नेपालीको आत्महत्या गर्नेक्रम बढेको छ । सो समस्या र समाधानका बारेम ...
विविध पृष्ठहरू
संग्रौलामाथि छुरा प्रहार गर्ने दुई पक्राउ
पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ९५ अर्ब लगानी
भूटानी जनताको बहुप्रतिक्षित आशा र भरोसालाई संस्थागत गराउने लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित एक नयाँ संविधान मस्यौदा तयार गराउने,
‘वर्तमान सरकारलाई संविधान संशोधनको अधिकार छैन’
सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले बिमा शुल्क संकलनमा वृद्धि गर्दै आव ०७४/७५ मा १ अर्ब ८३ करोड ३९ लाख बिमा शुल्क संकलन गरेको छ । यस्तै, सोही अवधिमा बिमा दाबीतर्फ पनि १ अर्ब १८ करोड दाबी भुक्तानी गरिसकेको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिए । सानिमा लाइफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघर अवस्थित भक्तपुर जिल्लाकै ठूलो नागरिक कम्युनिटी टिचिङ हस्पिटलसँग सम्झौता भएको छ । सानिमा लाइफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघर अवस्थित भक्तपुर जिल्लाकै ठूलो नागरिक कम्युनिटी टिचिङ हस्पिटलसँग सम्झौता भएको छ । महालक्ष्मी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बिमा सेवा दिने क्रममा मंगलबार थप एक बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्ससम्बन्धी सम्झौता गरेको छ । नयाँ निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सले बिहीबारदेखि आफ्नो उपस्थिति जनाएको छ । कम्पनीले बीमा समितिबाट व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् बिहीबारबाट कम्पनीको कर्पाेरेट कार्यालय सिटिसी मल, सुन्धाराबाट सबै संस्थापक सेयरधनी, सञ्चालक समितिका सदस्यहरूको उपस्थितिमा यस कम्पनीका अध्यक्ष विनोद बिष्टबाट सेवा शुभारम्भ गरिएको कम्पनीले जनायो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत बाली तथा पशुपन्छी बिमा गर्ने कम्पनीहरुमध्ये सिद्धार्थ इन्स्योरेन्स उत्कृष्ट बाली तथा पशुपन्छी बिमा सेवाप्रदायक कम्पनीका रूपमा पुरस्कृत भएको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अपांगता भएका, दलित र आर्थिक रूपमा कमजोर अवस्था भएका ६ घरपरिवार समाजसेवी तुलसा शर्माले स्वास्थ बिमा गरिदिएकी छिन् । स्वास्थ्यमा सबै नागरिकको पहुँच बढाउन मानव विकास तथा समुदायक सेवा चौरजहारी अस्पतालअन्तर्गत आशा बाल विकास सेवा सयोजकसमेत रहेकी शर्माले आफ्नै व्यक्तिगत रकमबाट स्वास्थ्य बिमा गर्न लाग्ने रकम दिएर स्वास्थ्य सेवा गरिदिएकी हुन् । ‘गुराँस लाइफसँग सुरक्षित हाम्रो जिन्दगी’ भन्ने नाराका साथ कम्पनी १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखराको न्युरोडमा शाखा स्थापना भएको छ । पोखरामा बिमाको धेरै सम्भावन देखेर कम्पनीले १८ आंै शाखाका रूपमा शाखा विस्तार गरेको कम्पनीका मुख्य व्यवस्थापक गणेश चौलागाईंले बताए । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाका दुई जना मृतकका आफन्तलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । एसियन लाइफ इन्स्योरेन्समा जीवन बिमा गरेका विमितहरूको निधन भएकाले आफन्तहरूलाई विमितको मृत्युपछि पाउने रकम बुझाइएको एसियन लाइफ इन्स्योरेन्स उपशाखा डोल्पाले जानकारी दिएको छ । ग्रामीण क्षेत्रमा पुश बिमालाई प्रभावकारी बनाउन सके व्यावसायिक रूपमा पशुपालन गर्दै आएका कृषकहरूलाई जोमिख न्यूनीकरण हुने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि जीवनशान्ति बीमा योजना अघि ल्याएको छ । १६ वर्षको उमेरदेखि नै लिन गर्न सकिने यो बिमा योजनाअन्तर्गत न्यूनतम बिमा शुल्कमा भविष्यमा हुन सक्ने भवितव्यबाट आर्थिक स्थिरता तथा पूर्ण जोखिम प्रदान गर्छ । पु्रडेन्सियल इन्स्योरेन्सले आफ्नो १६ औं वार्षिकोत्सवका अवसरमा तराईका विपन्न परिवारहरूलाई खाद्यान्न तथा झुल वितरण गरेको छ । कम्पनीले आफ्नो १६ औं वार्षिकोत्सवका अवसर पारी पर्सा जिल्लाको बगही–६, कास्कीको पैंटे डाँडा र कैलालीको गोदावरी नपा–२ मा आर्थिक रूपले विपन्न परिवारहरूलाई झुल तथा खाद्यन्न वितरण गरेको हो ।
भारतमा प्रसारण हुने एमटिभी रोडिज र नेपालको हिमालय रोडिजमा के अन्तर छ ?
गोली लागेको तेस्रो दिन घाइते उपचारका लागि अस्पताल भर्ना हुनु, प्रहरीलाई जानकारी नगराउनु जस्ता कारण घटना रहस्यमय भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
हाल गृहमन्त्री नभएको र गृहमन्त्रालयको जिम्मेवारी पनि स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन् । तर उनी निकै व्यस्त छन्, गृहमन्त्रालयमा पनि जाँदैनन् । ‘यस्तो अवस्थामा सम्बद्ध निकायले प्रधानमन्त्रीसँग सीधा छलफल गर्न नपाउँदा पनि सुरक्षा फितलो बन्न गएको हुन सक्ने अधिकारीहरू बताउँछन्,’ कान्तिपुरमा लेखिएको छ । तर, गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले भने कुनै कमजोरी हुन नदिएको र सूचना आदानप्रदानमा पनि कमी नभएको दावी गरेका छन् ।
एस काठमाडौं शनिबार २७, माघ २०७४
यसरी २०७१/७२ मा नै सफ्टवेयर विकास गर्ने कार्य भयो भने ०७२/७३ मा सो सफ्टवेयर सञ्चालन गर्न चाहिने हाडवेयर खरिद गरियो र ०७३/७४ मा यी उपकरण जडान गरी सफ्टवेयर सञ्चालनमा ल्याई सेवा दिने कार्य ०७३ पुस ३ गतेबाटै सुरु गरी ०७३ माघ १९ देखि विभाग अन्तर्गत दिइने श्रम स्वीकृति, गुनासो व्यवस्थापन लगायतका सवै सेवा web based online बाट दिन थालिएको छ ।
मौसम र नेताहरु उस्तै छ,
सन्दर्भ भारतीय नेपाली जातिको परिचय अनि राष्ट्रियताको
संविधान दिवसकै दिन पूर्वराजाको घोषणा : म फेरी राजा…
विश्वविद्यालयका प्रोफेसरहरुले नै देश र समाज बिगारे: उपकुलपति कोइरालाको साबिती बयान (भिडियो)
बहु प्रतिभाका धनी तरुण दल महासचिव भुपेन्द्रजंग शाहीको मन छुने गीत ‘परदेशमा’… (भिडियोसहित) — Motivatenews.Com
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब लन्डन आउने
हेर्नुहोस् कसरी सेक्स डलमा ‘प्रेम’ खोजिरहेछन् जापानी पुरुष
नवरात्रको चौथो दिन शनिबार काठमाडौं उपत्यकाका गुह्येश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, संकटा, बज्रबाराही, नवदुर्गा लगायत देशैभरिका शक्तिपीठहरूमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ।
म ३० वर्षीय विवाहित पुरुष हुँ । हप्तामा दुई पटक श्रीमतीसँग यौन सम्पर्क राख्छु । यौन सम्पर्कका बेला मेरो वीर्य चाँडै स्खलन हुने गरेको छ । श्रीमती बेलाबेलामा झर्किने गर्छिन् । यौन सम्पर्कको अवधि कति हुनुपर्ने हो रु शीघ्र पतन रोक्ने केही उपाय बताइदिनुभए आभारी हुने थिएँ ।
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
राष्ट्रिय समाचार
२) यति महत्वपूर्ण स्थान हुँदाहुँदै पनि पोखरियाको विकास किन हुन नसकेको होला ?
सडक दुर्घटनामा सात जनाको मृत्यु
रविन्द्र अधिकारीले विद्यार्थी राजनितीमा धेरै उल्लेखनिय कामहरू गरेका थिए । उनले विद्यार्थी राजनितीमा गरेका केही उल्लेखनिय कार्यहरू यस प्रकार रहेका छन् ।
अमेरिकामा आमनरसंहार - BBC News नेपाली
कात्तिक २७, काठमाडौं (अस) । मङ्गलवार नेप्से कारोबार भएको तेस्रोे घण्टाको अवधिसम्म १ सय ३९ कम्पनीको रू. १० करोड...
८ माघ २००८ राति डा. सिंहको नेतृत्वमा रक्षा दलले विद्रोह ग¥यो । विद्रोहीले राजधानीको बारुदखाना, तोपखाना, बन्दूकखाना र अन्य प्रमुख स्थान कब्जामा लिएका थिए । गृष्मबहादुर देवकोटाको पुस्तकनेपालको राजनीतिक दर्पण (२०३६), पृष्ठ ६१–६२ का अनुसार यो घटना लगत्तै १४ माघ २००८ मा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र मन्त्रीहरू दिल्ली गएर भारत सरकारसँग नेपाली राष्ट्रिय सेनाको पुनःनिर्माणमा सैनिक सहयोग गर्न आग्रह गरे ।
विष्णु थापा (साउदी अरब)
अघिल्लो सरकारले साढे दुई महिनायता गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय
बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिस्टर ओलम्पिया’ को छनोट नेपालमा पनि हुने
सर्वोच्च अदालतले जन्मकैद फैसला सुनाएर पटक पटक पक्राउ गर्न आदेश दिइएका ढुंगेलले गृह जिल्लामा उनलाई गरिएको एक बृहत नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै २० मिनेट लामो कठोर भाषण गरेका थिए।
बाघ हाम्रो पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) को महत्वपूर्ण भाग होे । इकोसिस्टमको मुख्य भाग नासिने वित्तिकै त्यसको असर समग्र प्रणालीमा पर्छ । अरु धेरै प्रजाति लोप हुन्छन् । विभिन्न प्रकारका रोगव्याधी तथा प्रकोपहरू निम्तिन्छन् र त्यसले मानव जीवनमै चुनौती थप्छ । त्यसैले बाघको संरक्षण मानिसकै लागि जरुरी छ । संरक्षणका लागि संख्या बढाउनै पर्छ ।
दमौली : भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले ठ...
काम आफ्नो रुचि र सक्षमतामा पनि भर पर्छ । कार्यालय सकेसम्म कलेजदेखि नजिक होस् भन्नेमा ध्यान दिनुपर्छ । यसले गर्दा पढाइ र कामको समय व्यवस्थापन गर्न सजिलो हुन्छ । प्रायः पार्ट टाइम जागिरको लागि धेरै विद्यार्थीहरुले रोज्ने क्षेत्रहरु निम्न छन् ः
त पहल गर !! हे नेपाली हो नेपाली सबै एक जुट भएर मेरो अस्तित्व यो देशमा सुरक्षित राख्न
त्यसमाथि ‘मिलिटरी डाक्टर’हरुको नर्सप्रतिको व्यवहार राम्रो थिएन। यस्तो विषम अवस्थासँग जुध्दै फ्लोरेन्सले अस्पतालको अवस्थामा सुधार ल्याइन्। उनले सरसफाइ, फोहोर व्यवस्थापन, शारीरिक सफाइ, हात धुने बानी, बिरामीको खाना, खाना पकाउने ठाउँ सफा र स्वस्थ हुनुपर्छ भन्ने कुराको पैरवी गरिन्। यिनै कुराहरु सुधार गर्न अहोरात्र खटिन्। फ्लोरेन्सको यो अभियानले मृत्यु हुने बिरामीको संख्यामा कमी आयो।
हाम्रो बारेमा
दैनिक नेपाल २०७४ फागुन २६ गते १९:३८
सहयोगका लागि:
सुशासन, स्थिरता र विकास नै हाम्रो मुख्य नीति हो । देश र जनताको पक्षमा राम्रो काम गरेर जाने हो । नेपालमा राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्न जरुरी छ । सम्पत्ति नभैकन समाजवाद हुँदैन । राष्ट्र र जनतालाई धनी बनाउने नै हाम्रो नीति हो ।
पोष्ट गर्नुहोस्
'काबिल' : नाम जस्तै चलचित्र, हेरेर रोइन् रेखा
बेइजिङ – चिनियाँ बुद्धिजिबी एवम् पुर्वकुटनीतिज्ञहरुले नेपालका ठुई ठुला कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्नुपर्न धरणा राखेका छन् । पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छ । यो राजनीतिक विजयलार्य दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक...
लेनिनले धनीमानी र सत्तामा रहेर शासन गरिरहेका सम्भ्रान्तलाई स्वतन्त्रताको बखान गरेर बसिरहन हैन, आफूमा सुधार गर्न ठूलो अवसर दिए । बोलेर मात्र होइन, तल्लो वर्गका शोषितपीडितलाई संगठित गर्दै उनीहरूलाई चेतनशील बनाउन सकियो भने ती सत्तामा पुग्छन् र युगान्तकारी परिवर्तन गर्न सक्छन् भन्ने उदाहरण रूसमा अक्टोबर क्रान्ति गरेर नै लेनिनले सावित गरेका हुन् । जो राजनीतिक-सामाजिक-आर्थिक परिवर्तनमा भएको चानचुने फड्को होइन ।
टीकापुर २७ बैशाख, पूर्व सूचना तथा विपद् जोखिम व्यवस्थापन सम्बन्धि २ दिने तालिम टीकापुरमा जारी छ । तालिममा पूर्व सूचना, पूर्व सूचना प्रणाली, पुर्व सूचनाका चार खम्बा, जोखिम, जोखिमको ज्ञान अन्र्तगत पर्ने क्रियाकलापहरु, बाढी अवलोकन गर्ने तरिका लगायतको विषयम
आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्न भदौ ४ र ५ गते पत्रकार महासंघको अधिवेशन हुँदैछ । अध्यक्षका लागि तीन जना प्रत्यासी मैदानमा देखिएका छन् । तीनै प्रत्यासी तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरलाई न्यूजसेवाका राजु ढकालले उस्तै तीन प्रश्न गरेका छन् । उनीहरुले यस्तो जवाफ दिए : पत्रकार महासंघको अध्यक्षमा तपाईंको उम्मेदवारी किन ? तीर्थ कोइराला : पत्रकार महासंघलाई अलि बढी व्यवसायिक बनाएर लैजान…विस्तृत समाचार »
उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको छ ।
नेपाल टेलिभिजन
वीरगञ्ज, भदौ २६ गते । पश्चिम पर्साको पकहामैनपुर १ ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा (५० केजी) रु ७०० मा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा रु ८०० मा बिक्री गरेको पाइएको छ ।