text
stringlengths
0
328k
खुल्ला तथा समावेशी प्रतियोगिताको विज्ञापन (Vacancy Notice) - Posted on 2073-09-04 new
हाम्रो बारेमा
नेपालको संविधान
एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलको अध्यक्षमा कार्यक्रम भएको छ भने संस्थाकि उपाध्यक्ष तथा कार्यक्रम संयोजक रबिना थापा रहेकी छिन् भने संस्थाका उपाध्यक्ष डिल्ली भट्टराईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम संचालन डा वर्षा मोक्तानले गरि रहेकी छिन् ।
अमेरिकी आँखाबाट नै विश्लेषण गरेका कारणले ‘प्रोटोकल्ली’ उनलाई होच्याएर स्वागत गरिन्थ्यो । पहिलो पटक प्रधानमन्त्री भएर राजकीय भ्रमणमा जाँदा उनको स्वागतका लागि एकजना राज्यमन्त्री पठाइएको थियो जबकी उनीअघिका प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला जाँदा तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले प्रोटोकल नै तोडेका थिए ।
काठमाडौँ : छठ पर्वअन्तर्गत आज मुख्य दिन ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजाअर्चना गरेका… चीनको नन्जिङ फरेस्ट्री युनिभर्सिटीका विद्यार्थीले परालबाट विभिन्न सामग्री बनाएर प्रदर्शन गरेका छन्। परालबाट बन्ने सामग्रीको… काठमाडौँ : दक्षिण अफ्रिकाका क्रिकेट हस्ती, विश्व क्रिकेटको लिजेण्ड्री फिल्डर जोन्टी रोड्स पहिलो पटक नेपाल… तिहार उज्यालो चाड। झिलिमिली बत्तीको चाड। तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजाको दिन विशेष हुन्छ। औँसीको रात… काठमाडौं : चार वर्षअघि विद्युत प्राधिकरणले सरकारी अखबार गोरखापत्रको पहिलो पेजमा सूचना छाप्दै उर्दी जारी… काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको स्मृतिमा सोमवार प्रचण्ड निवास खुमलटारमा स्मृति सभा आयोजना भयो। प्रचण्ड परिवारको शोकमा समवेदना दिन विभिन्न राजनीतिक… वीरगंजः छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिई आज समापन गरिएको छ। यसलाई मधेसमा पारण पनि भन्ने गरिन्छ। चार दिने छठको अन्तिम दिन अर्थात् चौथो दिनलाई पारण गरिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै… काठमाडौं : सरकारी लापरवाहीका कारण अकालमै ज्यान गुमाएका विश्व साइकल यात्री श्याम सुन्दर श्रेष्ठलाई आज श्रद्धाञ्जली दिइएको छ। काठमाडौं उपत्यका… काठमाडौं : उपत्यका घेर्ने डाँडाकाँडाको उचाइको एउटा विशेषता हो, आँखाभरि हिमाल देखिनु। हिमाल त सधैं देखिन्छ नै, देख्‍न रोक्‍ने चाहिँ… काठमाडौं: १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १०० दिन पूरा भएको छ। सय दिन पूरा हुँदा पनि हत्यारा… काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले दसैं, तिहार, छठलगायतका राष्ट्रिय पर्वको अवसर पारेर शुक्रवार चियापान कार्यक्रम आयोजना गरेको छ। पार्टीका… काठमाडौँ : कहीँ नभएको जात्राका रुपमा परिचित हाँडीगाउँको जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट आज बिहीबार धूमधामका साथ मनाइयो। लिच्छवि कालदेखि चलिआएको… काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जमराको मालासहित विजया दशमीको टीका आफ्ना बुबा मोहनप्रसाद ओलीको हातबाट लगाएका छन्। बिहान साइतको समयमै… काठमाडौँ : हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहान सबेरैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। लामो लाइन बसेर उनीहरु… काठमाडौँ : दशैँ मनाउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार दिउँसो फूलपातीका दिन स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति… काठमाडौँ : बडादशैँको सातौँ दिनसैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ कार्यक्रममा… काठमाडौं : दशैंको माहोलले सबैलाई छोपिसकेको छ। आफ्नो थातथलोमा भेला हुने र रमाइलो गर्न मानिसहरु राजधानी छाड्दैछन्। प्रहरीले अनुमान गरेअनुसार… काठमाडौं : दशैंले सबैतिर छोइसकेको छ। बजारमा घुइचो छ, काठमाडौं छाडेर आफ्नो पुरानो थातथलोतिर लाग्नेको उत्तिकै भिड। दशैंको प्रतीकका रुपमा… विधिवत रूपमा दशैँ सुरु भइसकेको छ। घरघरमा घटस्थापना गरिएको छ। दशैँका लागि राजधानी तथा अन्य शहरबाट गाउँगाउँसम्म सर्वसाधारण जाने क्रम… काठमाडौं: नेपाल प्रहरीले आफ्नो ६३औं दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो। कार्यक्रममा…
मुस्ताङलाई जोड्ने बेनी-जोमसोम सडक सञ्चालनमा म्याग्दी,८ असोज – बेनी-जोमसोम सडक १० दिनपछि आइतबार साँझदेखि...
बजेट कार्यान्वयनका लागि सबै उपाय अवलम्बन गरौं : मुख्यमन्त्री पोखरेल
अनेरास्ववियुका सचिव तथा प्रवक्ता आरसी लामिछानेको पहलमा दायर भएको निवेदनमा अन्यायीउपर नेपालको संविधान २०७२ धारा २४९ नम्बर विभागीय कारबाही र सजाय गर्न सम्बन्धित निकायमा सिफारिससहित प्रहरी अधिकारीको नाम मानवअधिकार उल्लघंनकर्ताको सूचीमा समाबेश गर्न माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सिंहदरबारको अधिकार गाउँमै ल्याउने सपना देखाएर निर्वाचित भएका जनप्रतिनिधि उनीहरुको समस्या बुझ्न गाउँ नफर्केपछि दलित बस्ती चिसोले कठ्यांग्रिएको छ । स्थानीय जनप्रतिनिधि चुनावमा निर्वाचित भएको १०० दिन पूरा भएपनि सोनमा गाउँपालिका–५ खैरवनीका दलित बस्तीमा कुनै किसिमको परिवर्तन हुन सकेको छैन । खैरवनी महरा बस्तीमा सो अवधिमा न त बाटो मर्मत हुन सकेको छ न त खानेपानीको नै सुविधा छ ।
प्योङयाङ, २ फागुन । उत्तर कोरियाका नेता किम जोङ उनलाई संसारको ध्यान आफूतिर खिच्नका लागि मिसाइल...
विजयका अनुसार आइतबार साँझ पनि दुवै जना सँगसँगै कामबाट कोठामा फर्किएका थिए। धापासी हाइटमा पुगेर उनीहरू भट्टी पसलमा छिरे र रक्सी खाए।
नेपाल क्लव हङकङले पहिलो पटक आयोजना गरिने प्रतियोगिताको पुरस्कार राशि पहिलो र दोसो हुने टिमलाई क्रमशः ९ हजार हङकङ डलर र ४ हजार हङकङ डलरसहित ट्रफी र प्रमाण पत्र रहने छन्।
कसरी लिने १८ रुपैयाँमा ७० मिनेटसम्म फोन, म्यासेज र डेटा चलाउन पाइने टेलिकमको प्याकेज ?
भिडियो सम्पादक
यता इरानले भने उत्तर कोरियाले अमेरिकामाथि विश्वास गर्न नहुने बताएको छ । राष्ट्रपति ट्रम्पले इरानसँग भएको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्गाइसकेका छन् ।
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
अबू मुहम्मद अब्दुल्लाह बिन अम्र रज़िबाट वर्णन गरिएको हो, वहाँ भन्नु हुन्छ कि अल्लाहको रसूल सल्ल. ले भन्नुभयो- तिमीहरु मध्ये कुनै पनि एक जना मानिस पनि आस्था राख्न सक्दैन, जब तक कि तिमी उसको इच्छा चीजको अधिनमा नहुनु जुन मैले ल्याएको छु । यो हदीस हसन सही हो । यसलाई हामीले किताबबुल हुज्जतबाट सही इस्नादको साथ वर्णन गरेको छ ।
काठमाडौंः उपत्यकामा सार्वजनिक सवारी चलाउने…
September 20, 2018 in पर्यटन/संस्कृति // महायज्ञमा अधिकारी दम्पतिद्वारा पहिलो तुलादान
अन्तर्राष्ट्रिय नारी वर्ष (१९७५) र संयुक्त राष्ट्रसङ्घीय नारी दशक (१९७६–८५) ले विश्वव्यापी रूपमै महिलालाई विकासको मूलप्रवाहमा ल्याउने कार्यकलापको लहर सृजना गर्‍यो । मेक्सिको सिटीमा अन्तर्राष्ट्रिय नारी वर्ष विश्व महिला सम्मेलन आयोजना गरेर मनाइयो । न्यु योर्कमा महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि, १९७९ ग्रहण गरियो ।
एजेन्सी : एक महिलाले दुई वर्ष अघि ब्रा लगाउन छाडिन् । उनी…
रुपन्देहीमा गोली चल्यो
कृषि नीति र योजनाहरू
काठमाडौं । नेपाली बजारमा डलरको भाउ आकासिन थालेको छ । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर
अनलाइन पोखरा प्रा.लि.
मुलुकमा जोर्नी प्रत्यारोपण केन्द्र किन चाहिन्छ ? • nepalhealthnews.com
पोर्चुगलको घरेलु मैदान लिस्बोनमा भएको खेलमा क्रोएसियालो खेलको १८ औं मिनेटमा इभान पेरिसिकको गोलबाट अग्रता लिएको थिएको थियो। तर, ३२ औं मिनेटमा पेपेले गोल गर्दै खेलललाई बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बरबारीमा सकिएको खेलमा त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन। र खेल बराबरीमा सकियो।
You are at:Home»समाचार»प्रदेश ४ः पर्यटन, ऊर्जा र उद्योग प्राथमिकतामा
हाम्रो बारे
कुमार अविरल पन्थी । कतार । हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष पनि शुक्रवारका दिन नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष बुद्ध पाण्डेको सभापतित
सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राणाले २० हजार ७२९ मत ल्याए । यस क्षेत्रमा ५१ हजार २४९ मत खसेको थियो ।
शनिवार, मंसिर २९, २०७५ ३०० अक्षरको पत्रकारिता
नयाँ पदमार्गको खोजीमा तिमिल्सिना र अधिकारी::Online News Portal from State No. 4
डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
नेपाली साहित्य समाज क्यालगरी र नेपाली कम्यूनिटी सोसाइटी अफ क्यालगरीको संयुक्त आयोजनामा
बुङ १ साद्दीका बासिन्दाले पालेका १८ वटा माउ बाख्रा र ८ वटा पाठाहरु बगाएको हो । ती बाख्राहरु साद्दीकै लक्ष्मण बस्नेत, प्रेम कुमार बस्नेत, सिंह बहादुर बस्नेत र नारायण बस्नेतको रहेको बताईएको छ । यस्तै एक हल गोरु र एउटा भैसी आहालमा डुबेको अबस्थामा निकालिएको छ ।
नयाँ परिवर्तनहरू
डा सिके राउतका साथै ४ वर्षे छोरि पनि प्रहरी हिरासतमा
रोल्पा उद्योग वाणिज्य संघ, रोल्पाद्वारा प्रमुख जिल्ला अधिकारी डा. भट्टराईको स्वागत तथा भेटघाट कार्यक्रम
नाइजेरियामा आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु
• स्कुल अफ मेडीसीन काठमाडौं विश्वविधालय धुलीखेल
बुटवल लगायत लुम्बिनीका छ वटै जिल्लामा नेकपाले गर्यो अन्तरक्रिया – www.janabato.com
समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तिका अभियन्ता पन्त नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा
तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ भने त्यो पनि प्रस्ट हुन जरुरी हुन्छ । तपाईंको प्रश्न पढ्दा एक–अर्काप्रतिको सम्मानमा कमी आएको पनि बुझिन्छ । एक–अर्काप्रतिको आकर्षणमा कमी भएको पनि हुन सक्छ अथवा भनौं मानसिक तनावका थुप्रै स्रोत हुन सक्छन् । तिनीहरूका बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ । एक–अर्कालाई दोष लगाउँदा दैनिक जीवनमा विभिन्न समस्या सिर्जना हुन सक्छन् र तपाईंको सम्बन्ध थप जटिल बन्दै जान्छ । दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ ।
‘तिमी मेरी बन्छौ भने’ गीत छोटो समयमा नै चर्चा कमाउन सफल ।।
झमक घिमिरेको नयाँ कृति 'समय-विम्ब' (डायरी), रामगोपाल आँसुतोषको 'ईश्वर र फूलह्र' (कविता), कृष्णपक्षको 'तिर्खा' (कथा) र केशु विरहीको 'सुलोचना' (कथा) गरी चारवटा कृतिहरु एकसाथ हात लागेका छन् । धन्यवाद Ramesh Kandel र शब्दहार क्रियशन्सलाई !
तपाईंहरुको महत्वपूर्ण प्रतिकृया को लागि धन्यवाद। सकेसम्म म आफ्नो रचनालाई सुधार गर्दै जाने प्रयास गर्नेछु। प्रबिण थापा
गजल : हाँस्न मन छ
पिडित चौधरीले अभियुक्त प्रिति आफ्नो श्रीमतीको दिदी बताएका छन् भने महिलाले आफूलाई कान्छी श्रीमती भएको दाबी गरेकी थिइन्।
नेपाली चलचित्रमा चर्चा, आलोचनाको घेरामा पर्दै रेखा थापाले १२ बर्षदेखि आफूलाई नायक सरह स्थापित गरेकी छिन् ।
भिडियो ग्यालरी
पाँच फिट अग्लो अभिनन्दन पत्र, ७१ साहित्यिक संस्थाको अभिनन्दन । इटहरी र धरान गरी दुई ठाउँमा रथाराेहण । ५५० पृष्ठको ५० जनाभन्दा बढी लेखकले लेखेको अभिनन्दन ग्रन्थ 'सडकदेखि शिखरतिर' । राष्ट्रपति, प्रधानमन्त्री तथा प्रज्ञा प्रतिष्ठानका कुलपतिको शुभकामना । यति ठूलो कसलाई अभिनन्दन ? प्रा.डा. टंकप्रसाद न्यौपानेलाई । जसले सानै उमेरमा आमा गुमाए । छिमेकी महिलाको दूध खाएर हुर्के । अपांग बुवासँग बिजयपुरको मन्दिरमा बसे । त्यहीँबाट आएको दान र सहयोगले जीबन धाने । पछि भाेजनवृत्ति पाएर अध्ययन अगाडी बढाए । विद्यावारिधि गरे । साहित्य र भाषा क्षेत्रमा अमूल्य योगदान दिए । उनै विद्वानको यही भदौ १५ गते रथाराेहणसहित अभिनन्दन गरिदैछ । 'त्यसदिन १६ जनजातिको साँस्कृतिक झाँकीसहित अभिनन्दन गर्दैछौ', अभिनन्दन समारोह समितिका संयोजक कवि अनिल पौडेलले भने । विभिन्न आदिवासी जनजातिको भाषाको अध्ययन गरेर नेपालमा जातीय सदभाव बढाउन याेगदान गरेकोले पनि प्रा.डा. न्यौपानेलाई अभिनन्दन गर्न जरूरी देखिएको संयोजक पौडेलले बताए । आठपहरिया राई भाषामा विद्यावारिधि गरेको न्यौपानेले लाेहरूड भाषा, लिम्बु भाषा र नेपाली भाषाको तुलनात्मक अध्ययन लगायत ब्याकरण सम्बन्धी प्रशस्त काम गरेका छन् । उनले भाषा सुधारका नाममा गरिएको भाँडभैलोविरूद्ध खबरदारी गर्दै आएका छन् । अभिनन्दनले आफूलाई खुसीभन्दा पनि जिम्मेवार बनाएको बताए । उनले भने,'मैले पढाउँदा पनि मैत्री र ब्यबहारिक रूपमा पढाएँ । लोपोन्मुख भाषाको संरक्षण गर्नु आफ्नो दायित्व ठानेँ । काम गर्दै जाँदा समाजले देख्दोरहेछ । ' नेपालको बहुल समाज प्रतिविम्वित गर्दै न्याैपानेले गीत लेखेका छन् : एउटै रड०मा कहाँ राम्रो हुन्छ नि हौ चित्र जे छ भन्नु बहुरंगी हार नै हो मित्र । © नरेन्द्रराज प्रसाई देवकोटा प्राय: भन्थे ‘म मर्न चाहन्छु’ महाकवि र रामहरि जोशीको प्रसङ्ग ••• महाकवि लक्ष्मीप्रसाद देवकोटा भारत पुगेपछि उनको व्यवहार धेरै असन्तुलित भयो । २००५ सालको कुरा हो– त्यति बेला देवकोटा कोलकाताको पार्कसर्कसको स्लामक्यासलमा रामहरि जो -राजकुमार दिक्पाल “नेपालमा आमा बित्नुभएछ । यहाँ रुने फुर्सद पनि नपाउने ठाउँमा छु...।” भाई राजेन्द्र राईले सोमबार यस्तो मार्मिक कुरा पोस्ट गरे, आफ्नो फेसबुक वालमा । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका राजेन्द्र आमा बितेको खबर पाएको दिन कार्यक्रममा साउन्ड सिस् ~~ राजकुमार दिक्पाल ~~ भेट्न चाहिँ भेटेरै जानु पर्ने थियो । तर भेट नहुने भयो । कम्तिमा पनि ठेगानासम्म लिएर जान पाए आरामी पत्र त आदान प्रदान गर्न पाइन्थ्यो । यस्तो सोचेर मन थक्थकाइरहेको थियो । ~~ राजकुमार दिक्पाल ~~ चार वर्षअघिको कुरा । बीए दोस्रो वर्षको मिडिया रिसर्चको कक्षा थियो । पढाउन कक्षा कोठामा पसेँ । तर विद्यार्थीहरुको मुड पढ्नेतिर थिएन । “सर आज नपढ्ने”, विद्यार्थीहरुको सामुहिक प्रस्ताव । ••••• काठमाडौँ‌ माघ १६ गते पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले नइ प्रकाशनको अक्षयकोष स्थापनार्थ जम्मा ३० लाख रुपियाँ प्रदान गर्नुभएको छ । आजै उहाँले नइ प्रकाशनलाई सोही प्रयोजनका लागि १० लाख रुपियाँ प्रदान गर्नुभयो । १४ वर्षको कलिलो उमेरमा माओवादी जनयुद्दमा होमिएकी तारा राईको पुस्तक “छापामार युवतीको डायरी” अंग्रेजीमा अनुवाद भई “गुरिल्ला गर्ल” नामले वेलायतमा प्रकाशित भएको छ । वेलायतको कमरसियल पब्लिस हाउस “कनराड प्रेस”ले यहि हप्ता प्रकाशित गरेको हो । काठमाडौँ माघ ११, ०७३ । अस्वीकृत विचार–साहित्य गुठी, काठमाडाँैले ०७३÷७४ सालको अस्वीकृत विचार–साहित्य पुरस्कार र अस्वीकृत विचार–साहित्य सम्मान घोषणा गरेको छ । अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकारी सुरेन्द्र लिम्बू परदेशी हाल (भारत) लाई र अस्वीकृत विचा ---काठमाडौं, २०७३ साल पुस १५ गते त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १३३ औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो । सोही अवसरमा नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्म घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा आज काठमाडौंको कपनमा आयोजित समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीले श्री तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' समर्पण गर्नुभयो । त्रिमूर्ति निकेतनले नेपाली वाङ्मयका शिखर व्यक्तित्व शताब्दी पुरुष डा.सत्यमोहन जोशीको योगदानलाई देशदेशान्तर पुर्याउन कुशल भूमिका निर्वाह गर्नका साथै त्रिमूर्ति निकेतनबाट गठित 'सत्यमोहन जोशीको शताब्दी महोत्सव'को गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट यो
एमालेले निर्वाचन छिटो गरौं भनिरहेको छ। खासगरी एमालेले चाहेको निर्वाचन के को हो ? स्थानीय निकाय/प्रदेश वा संघीय ?
हाम्रो बारे
ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्र्वाचित एवं पार्टीका नेता योगेश भट्टराईलाई निर्वाचनमा नेतृत्वबाट गरिएको प्रतिबद्धतानुसार आफूहरुले मन्त्री बनाउन नभ्याइएको उद्घोष गर्नुभयो । निर्वाचनमा पार्टीका अध्यक्ष ओलीले सो जिल्लामा पुगी भट्टराईले जितेपछि मन्त्री बनाउने वचन दिनुभएको थियो । अध्यक्ष दाहालले भन्नुभयो, “अध्यक्ष ओलीले दिएको चुनावी भाषण मैले हेरेँ । हामीले अहिलेसम्म योगेशजीलाई मन्त्री बनाउन भ्याएका छैनौँ । एक दिन त्यो वचन पूरा हुनेछ ।”
अमेरिकामा पनि असुरक्षित, आफन्त गुमाएका परिवारको विचल्ली
बिहिवार, फाल्गुण ३, २०७४ दोलखामा चलचित्र नगरीको शिलान्यास
नवलपुरमा विकासका सम्भावना धेरै छन – विनोद चौधरी
यहाँ कानून अनुसार काम हुन्छ । जा आफैं बुझ । मुखिया शहरबाट आएका पाहुनाहरूसित कुरा गर्न माथि चढे ।
अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।
सूचना प्रविधि
दर्ता नं. २५९/२०७३–७४
कोड फर नेपालले भिडियो र फोटो प्रतियोगिता आयोजना गर्ने
Image caption सरकारले वैदेशिक रोजगारको भविष्यबारे विचार गर्नुपर्ने विज्ञहरुको भनाई छ
हामी मार्फत विज्ञापन गर्नुहोस्
हाम्रो बारेमा
शुभ मिडिया ग्रुप प्रा=लि बाट संचालित नेपाली भाषाको डिजिटल पत्रिका शुभ खबर डटकम आधिकारिक न्यूज पोर्टल हो र यस पोर्टलले शिक्षा, स्वास्थ्य, मनोरजन, पर्यटन, युवा, प्रवास, महिला, विश्वका खबरहरु, सुचनाप्रविधि, खेलकुद, राजनिति लगायतका सम्पूर्ण क्षेत्रहरुको सकारात्मक र शुभ खबरलाई बिशेष प्राथमिकतामा राखि सम्प्रेषण गरिन्छ ।
वीर अस्पतालार्इ यसरी चम्काउँदै धुर्मुस सुन्तली, बिरामीमा देखियो चमक (भिडियो)
गैर आवासिय नेपाली संघ आइ सि सि सदस्यको –
नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार फिनिपिन्ससँग सन् २०१९ मा हुने एसियन कप छनौट अन्तर्गत प्रतिस्पर्धा गर्दैछ । फिलिपिन्सकै घरेलु मैदान मनिलामा प्रतिस्पर्धा गर्न लागेको नेपाली टोलीले उसलाई जसरी पनि हराउने लक्ष्य र अठोट लिएको छ । मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समयअनुसार भोली साँझ पौने ६ बजेबाट सुरु हुनेछ । फिलिपिन्सबिरुद्ध ३५ बर्षदेखि जितबिहीन रहँदै आएको नेपाली टोली पछिल्लो एक बर्षयता राम्रो लयमा देखिएबाट उसलाई हराउन सक्षम देखिएको छ । पछिल्ला १४ महिनामा कुनैपनि अन्र्तराष्टिय खेल नहारेको नेपाल उसलाई २५ बर्षदेखीको जितयात्रा टुंग्याएर आफ्नो बिजयी यात्रा थाल्न आतर देखिएको छ । पछिल्लो पटक सन् २०१४ को अक्टोबरमा कतारमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३(०ले हारेको थियो । सोमबार मनिलामा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली कप्तान बिराज महर्जनले बिगतलाई बिर्संदै फिलिपिन्सबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा सहित जितको विश्वास व्यक्त गरे । ‘पछिल्लो सफलताले हामी उत्साहित छौं र फिलिपिन्सलाई उसैको भूमिमा हराउन आतूर छौं ।’ कप्तान महर्जनले भने । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स माथिल्लो स्तरको भएपनि आफ्नो टोली सन्तुलित रहेको बताए । ‘आफ्नो क्षमताअनुसार खेले हामीले फिलिपिन्ससँग तीन अंक खोस्न सक्छौं ।’ पत्रकार सम्मेलनमा कोजीले भनेका छन् । उता फिलिपिनो टोलीका कप्तान फिलिप जेम्स योङहस्बेन्डले केहि दिनअघि मलेसियासँग भएको मैत्रीपूर्ण खेलको उदाहरण दिँदै त्यस खेलमा देखिएका कमजोरी सुधार्न सके नेपाललाई हराउन कठिन नहुने बताएका छन् । फिलिपिन्सका प्रशिक्षक थोमस डेनिस डुलेले नेपाली टोलीले पछिल्लो समय गरेका प्रदर्शनबारे आफू अनभिज्ञ नरहेको प्रतिक्रिया दिंदै खेल प्रतिस्पर्धात्मक हुने बताए ।
ताजा खबरहरु
Previousहाम्रो चाहना उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने हो, जसले मैदानमा नेपालको नाम राख्न सकोस । जब खेलाडीहरु मैदानमा आउछन, हामी सबैले गौरव गर्न सकौ – लोकेन्द्र परियार
हाम्रो बारेमा
गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्य समितिले विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा तथा भावी योजनाहरुका बारेमा समिक्षा तथा योजना तर्जुमा सम्बन्धी पदाधिकारीहरुको कार्याशाला गोष्ठी जारी छ ।
Navigationघरसल्लाहप्रेम र सेक्सपहिलो तिथिअनलाइन टिप्सपत्रु मैत्री
विक्रम सम्वत २०४० साल फागुन १९ गते सिन्धुपाल्चोकमा परिवारको साईँलो सन्तानको रुपमा उनको जन्म भएको हो । दुई दिदीबहिनीपछि छोराको रुपमा जन्मेका कारण उनी आमाबाबाको प्रिय सन्तान बने । उनका दुईजना बहिनीहरु पनि छन् । बाल्यकालदेखि नै गाउँघरमा नाटक खेल्दै हिड्ने उनी आफू बाल्यकालदेखि नै सेलिब्रेटी भएको बताउँछन् । उनलार्इ बाल्यकालमा धेरैले मायाले च्यान्टे भनेर बोलाउँथे ।
‘चिनियाँ रेल अब सपनाको विषय मात्र रहेन’ – MeroJilla.com
भिम बहादुर पुन
बाजुरा, बैतडी, मनाङ,
खोप्लाङका भट्टराई र जौबारीका श्रेष्ठ दुवै स्थानीय हुन् । त्यही कारण यस क्षेत्रका तटस्थ मतदाता कसलाई छान्ने भन्ने दोधारमा छन् । दुवै उम्मेदवारका सबल र दुर्बल पक्षको लेखाजोखा गर्न मतदाताको ध्यान केन्द्रित छ । ‘दुवै नेता हाम्रो जिल्लालाई चाहिने खालका हुन्, त्यसैले दुवै जना एउटै क्षेत्रबाट नउठुन् भन्ने थियो तर उहाँहरू एकै ठाउँमा लड्न आउनुभयो,’ गाईखुर खत्रीटारको चौतारीमा चुनावी गफ गरिरहेका स्थानीय बलबहादुर कँडेलले भने, ‘नचाहँदा नचाहँदै अब हामीले एक जनालाई हराउनुपर्ने स्थिति आयो ।’
२०६८ सालको एउटा घटना स्मरण गरौं। मेरो सरुवा डडेलधुरामा भएको थियो।छुट्टी नमिलेर दसैंमा घर जान पाइएन। त्यो वर्ष मैले सहकर्मीहरुसँग दसैं मनाएँ।त्यतिबेला मेरो दसैंको टीका छुटेको थियो। घरको टीका छुटे पनि बिदा नमिलेर घर जान नपाएका हामीहरु जिल्ला प्रशासन कार्यालयमा गएर दसैंको टीका थापेका थियौं। हामीले त्यतिबेला अफिसमै खसी काटेर खाँदै दसैं मनाएका थियौं।
गणतन्त्र दिवस डोटीमा पनि बिभिन्न कार्यक्रमको आयोजना मनाईयो
२५ वर्षपछि विद्युत विकास विभागले भाडाको घर छोड्यो, आफ्नै भवनबाट सेवा
म अगाडिको घटना सम्झन्छु । मैले पहिले पनि प्रहरीमा उजुरी नै गरेर सामना गरिसकेको छु । निर्वाचनको बेला पनि र पछि पनि त्यही कुराहरु भैरहेका छन् ।
चुङले दक्षिण र उत्तरबीच मात्र नभई उत्तर र अमेरिकाका बीच संवाद जारी राख्नका लागि गहन छलफल गर्ने योजना बनाएको उनले बनाए ।
बिज्ञापनको लागी: ९८२४०५६२२०
'प्रदेश सरकार सेनाबिनाको सेनापतिजस्तो भयो'
साँझ ७ः३० बजे प्रधानमन्त्री ओलीलाई सम्मानस्वरुप नेपाली राजदूतावासले रात्रिभोजको कार्यक्रम राखेको छ । आइतबार बिहान प्रधानमन्त्री ओली विशेष विमानबाट उत्तराखण्डस्थित डा.गोविन्दबल्लभ कृषि तथा प्रविधि विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा सहभागि हुनेछन् । उक्त विश्वविद्यालयले ओलीलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्नेछ ।
मानसिक स्वास्थ्य सम्बन्धी समस्याले धेरै कर्मचारीलाईआफ्नो कार्यक्षेत्रमा नकारात्मक असर पार्ने गर्छ। तर मानसिक रोगसँग गाँसिएका लाञ्छनाका कारण उनीहरूलाई मनोचिकित्सकको सहयोग लिनबाट संकोच मान्छन्। यसको मुख्य कारणमा आफ्नो मानसिक अवस्थाबारे थाहा पाए जागिर जोखिममा पर्ने डर र आफूलाई कार्यक्षेत्रमा भेदभाव हुनसक्ने भ्रमदेखि लिएर मानसिक रोगको औषधी सेवन गरे जीवनभर निरन्तरता दिनुपर्ने, औषधीले काम गर्न नसक्ने भ्रम महसुस हुन्, जुन पूर्णरूपले गलत हुन्। यस्तो सोचको कारण समयमै सहयोग, परामर्श र उपचार नलिँंदा यसको प्रतिकूल असर व्यक्ति स्वयम् र कार्यक्षेत्रलाई पनि प्रत्यक्ष असर पर्न जान्छ।