text
stringlengths
0
328k
सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।
सरकारले सार्दै, सार्दै, सार्दै, सार्दै पछिल्लो पटक असार १४ गतेलाई स्थानीय तहको निर्वाचन तय गरेको छ । उक्त दिन हुने निर्वाचनको कार्यतालिका पनि निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । सरकार प्रमुख वा सत्तारुढ दलहरुका प्रमुखहरुलाई कुनै सनक चढेन वा उनीहरुको फाइदाका लागि कसैले कुनै कुरामा लोभ्याएन भने उक्त मितिमा चुनाव होला भन्ने अनुमान गर्नुपर्ने अवस्था छ, हामी नागरिकले । एउटा ब्यक्ति
आफ्नो क्षमताले भ्याएसम्म राज्यका लागि काम गर्ने कुरा हो। हो, मैले चुनौतीको बाटो रोजेको हो। चुनौती कति सामना गर्न सक्छु? अहिले भन्न सक्दिन। तर आफैँले म आफैलाई चुनौती खडा गरेको छु, लोडसेडिङ घटाउने र अन्त्य गर्ने
प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार , १४,१९० पटक हेरिएको
हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ। स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको गम्भीर लापरबाहीले प्रमाण मेटिएको आरोप लागिरहेको छ।
आर्मीलाई हराउँदै अर्को विभागीय टोली एपिएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्मीलाई ६ विकेटले हराउँदै एपिएफले उपाधि रक्षा गरेको हो। पहिले ब्याटिङ गर्दै आर्मीले दिएको २१० रनको लक्ष्य एपिएफले ४१.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। एपीएफलाई उपाधि दिलाउने क्रममा ओपनर अनिलकुमार शाह र प्रदीप ऐरीले समान ६३-६३ रनको योगदान दिए। ओपनर सुवास खकुरेल १२ रनको अवस्थामा घाइते भएर रिटायर्ड हट भएपछि क्रिजमा आएका ऐरीले २ छक्का र २ चौकाको सहयोगमा ६३ रन बनाएका हुन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो। आर्मीका लागि भिम सार्कीले सर्वाधिक ४५ रन बनाए भने राजेश पुलामीले २७ रन बनाए। खेलको विजेता एपिएफलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार दिएका थिए। विजेताले नगद २० लाख रूपैयाँ र उपविजेता आर्मीले १० लाख पाएका थिए।
डा.केसीको जायज माग पूरा नगर्ने ओली सरकारबाट समृद्धिको के आशा ?
ऋण र अनुदान सहयोग नरोक्ने
एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते
२०७४ फाल्गुण १० बिहिबार, काठमाडौं। आफ्ना स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिना मैदानमा ओर्लेको रियाल मड्रिडले स्पेनी क्लब लेगानेजलाई ३-१ गोलले पराजित गरेको छ। ला-लिगा अन्तर्गतको खेलमा मड्रिडले लेगानेजलाई उसकै घरेलु मैदानमा पराजित गरेको हो । ... बाँकी अंश»
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। 'समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ। आदर्श समाज राष्ट्रिय दैनिक २०५३ साल वैशाख १ गते पाक्षिक… पुरा पढाै
राजधानीमा आयोजना गरेको विशेष दीक्षान्त समारोहमा काठमाडौं विश्वविद्यालयले प्रदान गरेको मानार्थ महाविद्यावारिधिको उपाधि भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई हस्तान्तरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ।
कस्तो छ डा. केसीको स्वास्थ्य अवस्था ?
कारोबारमा भएका १८० कम्पनीमध्ये सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको कारोबार भएको छ। सो कम्पनीकोे ७ करोड ३९ लाख ६० हजार रुपियाँको शेयर किनबेच भएको हो।
२०७५ कार्तिक २९ बिहिबारको राशिफल २०७५ कार्तिक २९ बिहिबार अष्टमी,१५ नोभेम्बर २०१८ तपाईको आज मेष– थालेका...
विवश,महेन्द्रनगर, ५ मंसिर । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले महेन्द्रनगरमा अवैध ढंगले सञ्चालनमा रहेका ट्युसन तथा कोचिङ सेन्टर बन्द गराएको छ ।
काठमाडौं । अस्थायी शिक्षकहरुले चैत २३ गतेको परीक्षा स्थगित गर्न नेपाली सेनासँग गुहार माग्ने भएका...
हे राम ! खुकुरी प्रयोग गरि काटिएको हाथ! यो खुकुरी प्रयोग गर्ने को हो ? केपी का सन्तान हरु को नाश गर्नुपर्छ .
यसबाट Windows को लागि नैनो पाठ सम्पादक डाउनलोड लिङ्क.
यी हुन् विश्वका सबैभन्दा उत्कृष्ट १० एयरलाइन्स
नगरलाई आर्थिक क्षेत्रमै सक्षम बनाउन के गर्नुपर्ला जस्तो लाग्छ ?
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिन्डिकेटको पूर्ण अन्त्य भइसकेको र अब कुनै हालतमा पुनरागमन हुन नदिने प्रतिबद्धता जनाएका छन् । उनले सार्वजनिक यातायातलाई व्यवस्थित कम्पनीमा रूपान्तरण गर्ने काम यथाशीघ्र सम्पन्न गर्ने पनि प्रतिबद्धता जनाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
–हाम्रा मौलक कला, साहित्य, संस्कृति, लोक–दोहरी, गीत–संगित र चलचित्रको संरक्षण एवं प्रवद्र्धन गरिनेछ । विद्वान, वैज्ञानिक, विशेषज्ञ, कलाकार, साहित्यकार, संस्कृतिविद लगायत राष्ट्रका प्रतिभाहरूको सम्मान सहित उनीहरूको प्रतिभालाई राष्ट्र निर्माणमा सदुपयोग गरिनेछ ।
अझै पनि शिक्षामा कति वञ्चित बनेका छन्
पछि अलि विश्लेषण गर्दा र नेपाली समाजको अनुहार अध्ययन गर्दा तत्कालीन राजा महेन्द्रले जुन प्रकारको समाज र राजनीति परिकल्पना गरेका थिए वा निर्माण गर्न चाहन्थे, त्यसको परावर्तन नेपाली चलचित्रको नायकमा देखिएको रहेछ।
– म कार्यक्रममा जाँदा अथवा कहिले काहीँ राजधानीमै हिन्दै गर्दा तपाईँ ठ्याक्कै स्व. नायक श्री कृष्ण श्रेष्ठ जस्तै हुनुन्छ भन्दै फोटो खिच्न अाउछन् ।
सेन्ट्रल बिजनेस पार्क, थापाथली
बढी रकम लिने ४२ म्यानपावर व्यवसायी पक्राउ
अहिलेको सिण्डिकेटझैँ केही नेतालाई टिपेर ल्याइयो भने के गर्नुहुन्छ?
काठमाडौँ, माघ ४ गते । सिँचाइ मन्त्री उमेश यादवले तराई मधेसका आठ जिल्लालाई समेटेर ‘बहुवर्षीय तराई मधेस सिँचाइ विशेष कार्यक्रम’ सञ्चालन गर्ने बताउनु भएको छ ।
धेरै पढिएको
राष्ट्रपति ट्रम्पको नयाँ भिसा नीतिका कारण ठूला आइटी कम्पनीहरु अप्ठ्यारोमा • ABC NEWS NEPAL _ No.1 News channel of Nepal
स्वागत् छ ०७४ साल
काठमाडौं : एनआईसी एसिया बैंकको नयाँ शाखा रुपन्देहीको देवदह नगरपालिका–५, खैरेनीमा आइतबारदेखि सञ्चालनमा आएको छ। शाखा देवदह नग...
युवा तथा खेलकुद मन्त्रालयको आयोजना र आदिवासी जनजाती युवा महासंघ नेपाल लगाएतका युवा गैरसरकारी सस्थाको सहआयोजनामा सम्पन्न भएको १४ औ अन्तरास्ट्रिय युवा दिवस २०७० को एक झलक आदिवासी जनजाती युवा महासंघ नेपालले पहिचानको पक्षमा र आम आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न र स्वम्सेवा गर्ने उद्देस्यका पहिलो चरणमा साथ ५० जना बिशेष स्वाम सेवकहरुको समुह बनाएको छ / लगत्तै काठमाडौँ मा १००० जना पुर्याउने योजना रहेको छ / महासंघले १७औ विश्व आदिवासी दिवस २०११ को आवसरमा "राज्य पुनर्संरचनामा आदिवासी जनजाति सवाल" बिषयक एकदिने रास्ट्रिय विचार गोष्ठी कार्यक्रम काठमाडौँमा श्रावन १९ गते सम्पन्न भएको थियो / १८ औं विश्व आदिवासी दिवस (९ अगष्ट २०१२) को अवसरमा आयोजित आदिवासी जनजाति युवा महासंघ,केन्द्रीय समितिको आयोजनामा “पहिचान सहितको संघियता र जातिय राज्य” विषयक राष्ट्रिय स्तर बिचार गोष्ठी कार्यक्रम २०६९ आषाढ २३, काठमाण्डौमा सम्पन्न भएको छ । १८औ बिस्व आदिवासी दिवसको उपलक्षमा आयोजित मुलसमारोह कार्यक्रममा सहभागीहरुको आकस्मिक दुर्घटना तथा स्वास्थ्य सम्बन्धि सेवाका लागि लक्षित गरेर प्राथमिक उपचार केन्द्र आदिवासी जनजाती युवा महासंघले संचालन गरेको थियो / "राष्ट्रिय युवा भेला २०६९" भव्य रुपमा सम्पन्न गर्न पाल्नुहुने पाहुना अतिथिहरु, सहभागी मित्रहरु, पत्रकारसाथीहरु, विभिन्न जिम्मेवारी लिएर परिचालित हुनुहुने सबै साथीहरु र सहयोगी संघ/सस्था व्यक्ति/व्यक्तित्वहरु प्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछौ । आदिवासी जनजाति युवाहरुको यहि २०६९ फागुन १९ र २० गते काठमाडौमा सम्पन्न �राष्ट्रिय युवा भेला २०६९� आदिवासी जनजाति युवाहरुको काठमाडौ घोषणा पत्र�२०६९ जारी गरिएको छ ।
तामाङ मुक्तक (1)
बेलबारी बहुमुखी क्याम्पसका लागि सरकारले दियो ४ बिघाभन्दा बढी जग्गा, भवन बनाउन डेढ करोड मौजाद – samyantra.com
रक्तश्राव भई आँखा रातो हुने ।
शरीरको तौल घट्नासाथ बोसो घट्छ । र, बोसो घट्नासाथ कलेजोको फ्याट हट्छ । त्यसका लागि शारीरिक क्रियाकलाप र एक्सरसाइज अपरिहार्य छ ।
एसपी खनाल ३३ किलो सुन प्रकरणको आरोपमा पक्राउ
कांग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माले भविष्यका चूनौतिहरुलाई सामना गर्न सक्ने क्षमताको पार्टी बनाउनु पर्ने भन्दै एकतामा जोड दिए ।
प्रधान सम्पादक - बिदुर खड्का
इलामका द्वन्द्वपीडितलाई यसपटक रू‍. छ करोड राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत सशस्त्रद्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता पारिएकाका आफन्त र विस्थापित भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताबापत रू‍. पाँच करोड ९० लाख ८९ हजार ९०० वितरण गरिएको हो ।
३ सय ६७ जनालाई रोजगारी दिन सक्ने यो उद्योगले दैनिक ७० टन कागज उत्पादन गथ्र्यो । अहिले कागजका लागि नेपालले विदेशी उद्योगको भर पर्नु परेको छ ।
अतिथि पोस्टहरु अन्य प्राधिकृत साइटहरु लाई लिंक गर्नु पर्छ र न केवल तपाईंको आफ्नै
बि.स. २०७० (सन् २०१३) - सेरेना विलियम्सले आफ्नो पाँचौ वुमनस सिङ्गल युस ओपन टाइटल जितेका थिए ।
पहिलो सम्बन्ध हो आमा...
पैदल हिँडेरै कार्यक्रममा गए उपराष्ट्रपति (हेर्नुहोस् ४ तस्बिरमा)
'ग्यास सञ्चालनसम्बन्धी नियम मान्न सकिन्न'
शान्ति र आनन्द
सबै प्रकारका सशस्त्र द्वन्द्वहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै रूपमा निर्माण भएका कानुनहरूको समूह कार्यान्वयनमा रहेको हुन्छ। अन्तर्राष्ट्रिय कानुनको सन्दर्भमा, दुईवटा प्रमुख प्रणालीहरू द्वन्द्वको क्रममा लागु गरिएका हुन्छन् र ती हुन् अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन। यी दुवै प्रणाली एक अर्काका परिपूरक तथा एक अर्कालाई मद्दत पुर्‍याउने खालका छन् र यिनीहरूको साझा उद्देश्य मानव मर्यादाको संरक्षण गर्नु हो। यिनीहरूबीचको प्राथमिक भिन्नता भनेको ती कतिबेला लागु हुन्छन् भन्ने हो। मानवअधिकार कानुनले शान्ति र युद्ध दुवै समयमा सुरक्षा प्रदान गर्दछ भने मानवीय कानुन सशस्त्र द्वन्द्वको बेला मात्र लागु हुन्छ। दुवै कानुनी प्रणाली पक्षराष्ट्रद्वारा अनुमोदित सन्धिहरू र प्रथाजनित अन्तर्राष्ट्रिय कानुनबाट निर्माण भएका हुन्छन्। (बाँकी पढ्नुहोस्)
सबै हेर्नुहोस
पूर्व प्रेमीको बारेमा केटीहरु के सोंच्छन् ? यी १० कुरा - Nepali Headlines,Nepal News, Nepali News, News Nepal
हल्कारा कहाँ छ यो जिन्दगीको ?
बुधवार, कार्तिक २८, २०७५ दुर्व्यवहारको आरोपमा फसेका 'संस्कारी पिता' कलाकार संघबाट निष्कासित
नारायणगढ–मुग्लिन सडकखण्डका सबै पुल एक वर्षमै बन्ने
श्रीमानको मृत्युमा नरोएको भन्दै एक महिलालाई ५ वर्ष जेल सजाय !
अरबी नागरिकका लागि यी सबैभन्दा बढी निराशाजनक कुरा इरानप्रतिको नरम व्यवहार थियो। यसबाट एउटा आशंका पैदा भयो कि अमेरिका अरब देशहरूका साथ आफ्नो सम्बन्ध टाढा बनाउने प्रयास गरिरहेको थियो।
३० जेठ । परिक्षा नियन्त्रण कार्यालयले २०७० सालको चैत्र महिनामा लिइएको एसएलसी परीक्षाको नतिजा प्रकाशित गरेको छ । कार्यालयका अनुसार देशभरबाट...
तपाईको ईमेल गोप्य राखिनेछ
अबरोधका कारण बाटो निर्माण कार्य रोकियो
काठमाडौं, नेपाल
वन व्यवस्थानबाट प्राप्त हुने काठ दाउरा ब्यवस्थित संकलन गरी संकलीत काठ चिरान समेत गरी नेपाल सरकारको तर्फबाट सर्बसाधारण दैवीप्रकोप पिडित परिवार कृषि औजार दाहसंस्कार लगायतलाई निश्चित मूल्यमा औद्योगिक तथा ब्यापारिक प्रयोजनको लागि सरल तथा सर्वसूलभ आपूर्तिको ब्यावस्था मिलाउने।
२० नेपाली नागरिकताको प्रमाणपत्र
यस्तै महिलालाई आर्थिकरुपमा सबल बनाउनका लागि महिला उद्यमशील कर्जाबापत रु १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा रु १० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा रु पाँच लाख, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा रु तीन लाखसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
जनमतपोष्ट:: सबैको लागि समाचार
– नेवारी भाषामा एउटा उखान छ– 'माकः फुइँ (बाँदरले फुर्ती लगाउने)' भन्ने, त्यस्तै हो । बाँदरले हाँगा हल्लाउँदा रूख त हल्लिन्छ, तर यसपटक रूख (संविधानसभा) भाँच्ने सामथ्र्य राख्दैन । त्यहाँ एमाले बलियो शक्तिका रूपमा छ । यो संविधानसभाले संविधान जारी गर्छ ।
जनगणना-२०५८ ले वाषिर्क जनसंख्या वृद्धिदर २ दशमलब २५ देखाएको थियो भने दश वर्षमा शून्य दशमलब ९ बिन्दुले जन्म दर घटेको देखिन्छ । यही अनुपातमा जनसंख्या वृद्धिदर रहेमा आगामी बीसमा अहिलेकै जनसंख्यामा करिब ५५ लाख थपिने केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक रुद्र सुवाल बताउँछन् । नेपाल सरकारले जनसंख्या घटाउन परिवार नियोजन (स्थायी र अस्थायी दुवै) को उपाय अपनाउनु एउटा कारण हो । र सामाजिक चेतनास्तरमा 'दुई सन्तान'को अवधारणाको विकास हुँदैगएको छ । अझ 'छोरा होस् या छोरी एकसन्तान भएपुग्छ' भन्ने पुस्ता पनि छन् । अर्कोतर्फ, छोराको चाहना राख्नेले गर्भमै छोरीको भ्रुण पहिचान गरेर गर्भपतन गराउने पनि छन् । यसले गर्दा लैगिक असमानता झन बढ्ने देखिन्छ ।
म्याग्दी २०७४ मंसिर ८ । शुक्रवार म्याग्दीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । बेनी नगरपालिकाको तोराखेतमा एमालेका प्रतिनिधिसभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट भएको हो । यसै क्षेत्रमा कात्तिक २८ गते नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरेर विस्फोट भएको थियो । तोराखेतमा भएको विष्फोटबाट मानवीय क्षति भने भएको छैन । विष्फोटको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताएकी छन् । विष्फोटको जिम्मा कसैले नलिएको भएपनि चुनाव विरोधी गतिविधि गरिरहेको नेत्र विक्रम चन्द नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विष्फोट गराएको आशंका गरिएको छ । महेन्द्र केसी, बागलुङ २०७५ कात्तिक २९ । रमेश कुमार राजभण्डारीका तीन सन्तान जो आफ्नै देशमा थिएनन् । तिनै छोरा रोजगारीकोे… resham chhetri on विपन्न विद्यार्थीलाई रु ४० हजार भन्दा बढी मुल्यको ड्रेस र शैक्षिक सामाग्री वितरण ! Yesin Roka on प्रहरीद्वारा ताराखोला गाउँपालिका वडा नं ४ र ५ को २ सय रोपनी जग्गामा लगाईएको गाँजा नष्ट ! lalu on आजको तारा एयर र बिहीबारको नेपाल एयरको उडानमा नगरपालिकाले दिनुपर्ने हर्जाना रु १ लाख ४४ हजार !
सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ। आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु-याउने योजना सार्वजनिक गरेको थियो। सरकारले पर्यटन प्रवद्र्धनका लागि भन्दै 'भिजिट नेपाल १९९८', 'नेपाल टुरिजम इयर-२०११', 'भिजिन युरोप-२०१७' तथा सन् २०१७ भरि घुमफिर वर्षको मनाइएको थियो। उल्लिखित वर्षहरूमा विभिन्न लक्ष्य लिइए पनि २० वर्षअघिको लक्ष्य सन् २०१७ मा पूरा भयो। यो बीचमा सबैभन्दा बढी सन् २०१२ आठ लाख पर्यटक नेपाल आएका थिए। के अबको दुई वर्षमा नेपाल आउने पर्यटकको संख्या दोब्बर होला ? यो चुनौतीपूर्ण लक्ष्य प्राप्त गर्न ५९ सदस्यीय 'नेपाल भ्रमण वर्ष-२०२० मूल आयोजक समिति ' गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी अध्यक्ष रहनुभएको सो समितिको सदस्यहरुमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरु, सातवटै प्रदेशका पर्यटनमन्त्रीहरु, मन्त्रालयका सचिव, मातहत निकायका प्रमुख, निजी क्षेत्रका पर्यटनसम्बन्धी विभिन्न संस्थाका अध्यक्षहरु हुनुहुन्छ।पर्यटनमन्त्री अधिकारीले नेपाल भ्रमण वर्षलाई सफल पार्न सबै निकाय सक्रिय ढंगले लाग्नुपर्ने बताउनुभयो।पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका मूल आयोजक समितिका सदस्यसचिव दीपकराज जोशीका अनुसार नेपाल भ्रमण वर्षको मूल आयोजक समितिको पहिलो बैठकले भ्रमण वर्षको प्रतीक चिह्न (लोगो) र उपसमितिहरु टुंगो लगाएको हो।
जुम्लाका आठै स्थानीय तहको वार्षिक समिक्षामा प्रस्तुत प्रतिवेदन हेर्दा कममा ६ देखि बढीमा संकलन ८ लाख मात्रै वार्षिक राजश्व उठाएका छन् । जुन एकदमै कम रकम हो ।
कर वृद्धि फिर्ता गर्न आग्रह गर्दा नगरपालिकाले नमानेपछि बाध्य भएर अनशन सहितको आन्दोलन थालेको नेपाली कांग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरेले जानकारी गराए। उनीहरूले सात राजनीतिक दल संलग्न रहेको संघर्ष समिति नै बनाएर आन्दोलन थालेका छन्।
अहिले के गर्दै हुनुहुन्छ ?
Read more about एेकिकृत शहरी विकास योजना तर्जुमाको लागि आशयपत्र आवहान सम्बन्धी सुचना।
विश्वकप – २०१८
उक्त घटनामा घाइते भई सोही अस्पतालमा उपचाररत अस्थायी प्रहरी पोस्ट चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्रीको स्वास्थ्य अवस्थाबारे पनि मन्त्री बस्नेतले जानकारी लिनुभएको थियो ।
ओलीको हेपाहा प्रवृति बढेको हो भने उनको पतन कसैले रोक्न सक्दैन : नेता सिटौला
सुर्खेत : पञ्चपुरी नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने पक्राउ परेका...
३ मृत्यु तिथिको रूपमा
डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु ६० जना डुबेको आशंका
पोखराको पुम्दीकोट नमुना पर्यटकीय स्थल बन्दै, १ सय ८ फिट अग्लो महादेवको र्मुित निर्माण हुने
कसरी लिने १८ रुपैयाँमा ७० मिनेटसम्म फोन, म्यासेज र डेटा चलाउन पाइने टेलिकमको प्याकेज ?
गभर्नर नेपाल र अर्थमन्त्री खतिवडाबीच सम्बन्ध सुमधुर छैन । खतिवडाले प्रधानमन्त्रीसँग नेपाल गभर्नर भइरहने हो भने काम गर्न असजिलो हुने बताउँदै आएको उच्च स्रोतको भनाइ छ।
​सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
चालू आ.ब.२०७३/०७४ को संचालित योजनाहरु तथा कार्यक्रमहरुको केही झलक _ दुहबी नगरपालिका नगर कार्यपालिकाको कार्यालय <p> दुहबी, सुनसरी
गर्भवती हुँदा के खाएमा छोरा जन्मन्छ ? र बच्चा गोरो हुन्छ…? जानी राखौ
व्यवस्थापन पढेकाले आयुषीको रुची स्वभाविक रुपमा व्यवसायमै तानिइरहन्थ्यो । तर राम्रो अवसर र तलब पनि राम्रै पाएपछि गैरसरकारी संस्थाको जागिरमा उनी जोडिइन् । काम राम्रै चलेको थियो । घर परिवारमा पनि छोरीले राम्रो गरिरहेकी छ भनेर सन्तोष । तर उनको मन भने जागिरमा त्यति राम्रोसँग बसेको थिएन ।
खोज्दा बिर्सन पनि नसकिने, कस्तो यो पहिलो प्रेम
माओवादीले काठमाडौंमा पहिलो आमसभा गर्दै थियो। त्यो पनि सैनिक मञ्चमा। आफ्ना कार्यकर्तालाई सैनिक मञ्चमा परेड खेलाउने र देशभरिबाट मान्छे ओसारेर टुँडिखेल ढाक्ने तयारी रहेछ। प्रधानमन्त्री Read More »
अहिले ईपीजीमा काम भइरहेको छ । यो समूहको काम नै सुझाव प्रतिवेदन दिने हो । त्यो सुझावलाई कार्यावन्यन गर्ने दुईदेशीय सरकारले हो । प्रतिवेदन कस्तो आउँछ, त्यो अहिल्यै आकलन गर्न सकिँदैन । तर, प्रतिवेदन कार्यावन्यनमा चुनौती देखेको छु । आपसी विश्वास, सद्भाव र पारस्परिक सहयोगको भावना हुनुपर्छ । त्यसो भए सहकार्यका अन्य विषय मिल्दै जानेछ । आपसी विश्वासको स्थानमा अविश्वास र सहयोग पनि स्पष्ट नहुँदा कार्यावन्यनमा कठिनाइ आउन सक्छ ।
अमेरिका मध्यावधि निर्वाचन: संसदमा पहिलो पटक दुई मुस्लिम महिला निर्वाचित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।