text
stringlengths 0
328k
|
---|
किशनगंज जिल्ला बिहार राज्य, भारतको अडतीस जिल्लाहरू मध्ये एक हो, र किशनगंज शहर यस जिल्लाको प्रशासनिक मुख्यालय हो। किशनगंज जिल्ला पूर्णिया विभाजनको एक भाग हो। |
May 17, 2018 May 19, 2018 उज्यालो नेपालLeave a Comment on किन बन्दैछ इटहरी काग्रेस ६ लेन सडक बिस्तारमा बाधक !
|
बालबालिकाको खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएको छ । यसको लागि राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनको आवश्यकता देखिएको कारण यस सम्बन्धमा साउन ७ गते एक विशेष कार्यक्रम समेत गरिएको छ । |
काठमाण्डौ जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा
|
गाउँमा तिहारको महत्व पनि घट्न थालेको आभाष हुँदैछ। तिहारमा दाजुभाइ र छरछिमेकीमा देखिने एकता र सद्भाव विस्तारै कम हुँदै गएको छ। दलीय राजनीतिक विकृति, गाउँमा युवाको कमीका कारण तिहारको सद्भाव हराउन थालेको देखिन्छ। आजभोलि युवाहरूको लाम खाडी तिर छ। गाँउघरमा रमाइलो र रौनक ल्याउने पिँढी पराइदेशमा कुल्ली काम गर्दैछन्। अनि रौनक पनि आयोस कसरी?
|
यो कतातिरको समृद्धिको यात्रा हो ?
|
कविता : एउटा परदेशीलाई सम्झेर
|
काठमाडौँमा रहेका नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीप देउवाले अझै आशा बाँकी रहेकाले तत्काल ठूलै प्रतिक्रिया दिन नसकिने बताए । तर, आफू दिपायलका पक्षमा जस्तोसुकै हदसम्म पनि जानसक्ने प्रतिक्रिया दिए।
|
यस पोर्टलको विकास चाहिं राष्ट्रीय पहलको एउटा अङ्ग अर्थात् “भारत विकास प्रवेशद्वार” का रूपमा छानिएको कार्यक्षेत्रमा सूचना, ज्ञान र सेवा उपलब्ध गराउन गरिएको हो।यस पहललाई इलेक्ट्रनिकी अनि सूचना प्रौद्योगिकी मंत्रालयभारत सरकारले सहयोग गरेको छ अनि.प्रगत सङ्गणन विकास केन्द्र (सि-डेक) हायदराबादद्वारा क्रियान्वित भएको छ।
|
सर्वोच्च अदालतले गत माघ २ गते पुनरावेदन अदालत पाटनकै फैसलालाई सदर गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित तर सपथ खान नपाएका एकजना माननीयको खोजीमा यतिबेला १९२ देशका प्रहरी खटिएका छन् । रेड कर्नर जारीभएसँगै मनाङेको हुलिया, सम्पर्क नम्बर, सम्पर्क इमेल र उनको पासपोर्टका आधारमा १९२ सदस्य रहेको इन्टरपोलका एनसीबीले खोजी तीव्र बनाएका हुन् । देशकै केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी कार्यालय र अदालतका फैसला कार्यन्वयन दस्ताको खोजीमा रहेका उनको इन्टरपोलका सदस्य राष्ट्र समेत खोजी गरिरहेका छन् ।
|
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी रहेका छन् । रासस
|
नयाँ पत्रिका काठमाडौं, २७ पुस _ पुष २७, २०७४
|
Home » समाचार » काँग्रेसले भन्यो ‘सप्तरी घटनाले संविधान संशोधन र निर्वाचनमा जटिलता पैदा गर्छ’
|
वडा कार्यालय शनिबार पनि खुल्ने
|
नेपाली शब्दकोश
|
लमहीको वडा नम्बर ६ को कार्यालय शनिबार पनि खुल्ने
|
२०१७ मा ज्योति टिभी सिरियल ‘कोइ लौट के आया है’ मा देखिएकी थिइन् । यो सो धेरै समय चलेन । त्यसपछि जोति अर्काे सिरियल ‘देव’मा देखा परिन् । यो सिरियलले उनलाई केही फाइदा भएन । यो वर्ष उनी चर्चा बिहीन बनिन् ।
|
एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अहिले घरेलु टोली बंगलादेशको २३ वर्ष मुनिको टिम संग प्रतिस्पर्धा गरिरहेको छ ।
|
By: आजको अर्थ
|
विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा
|
हे वधू ! तिमी आफ्ना सासू, ससुरा नन्द र देवरहरूका लागि साम्राज्ञी जस्तै होऊ । तिमी यी सबैका लागि स्वामिनी जस्तै हौ । (अ—१४—१—४४)
|
मेलम्ची नगरपालिकाको आर्थिक ऐनको अनुसूची–२ मा उल्लेखित दर बमोजिमको कर लाग्नेछ ।
|
साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान सुरु गरेको छ ।
श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक छवटा उडान हुने भएका छन् । आजबाट थपिएकोे उक्त एयरलायन्सको पहिलो उडान काठमाडौँबाट बिहान ९ः५५ उडेर १०ः५० मा आइपुगेको थियो भने दोस्रो उडान दिउँसो २ः०० बजे हुने धनगढी विमान स्थलका प्रमुख छविसिंह ठकुल्लाले बताए। उनले श्री एयरलायन्सले दशैँका बेला यात्रुको सुबिधाका लागि पनि दैनिक दुई उडान गर्न थालेको जानकारी दिए।
यात्रुको चाप बढ्दै गएकाले आजदेखि सो एयरलायन्सले दैनिक दुई उडान गर्न थालेको एयरलायन्सका धनगढी इञ्चार्ज गजेन्द्रबहादुर चन्दले बताए।
यसअघि धनगढी विमानस्थलबाट नेपाल एयरलायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरलायन्सले दुई, सौर्य एयरलायन्सले एक र श्री एयरले आज थप एक गरी जम्मा दैनिक छवटा उडान हुने भएका छन् ।
सडक यातायातबाट काठमाडौँसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्तालाई एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि अब भने राहत हुने विश्वास गरिएको छ ।
विमानस्थलमा दुईवटा जहाजका लागि मात्र पार्किङ र नयाँ रिपिटर पावर भए पनि हाल भने दैनिक उडान थपिन थालेपछि आवश्यक पूर्वाधारको अभाव हुने देखिएको छ ।रासस |
भारतको 'दशहरा' भन्दा किन भिन्न छ हाम्रो दसैं?
|
विशेष अदालत ऐन अनुसार ३५ दिन नियमित र १५ दिन थमाउन पाउने म्याद गरी ५० दिनभित्र पुनरावेदन दर्ता हुनुपर्थ्यो। तर, मनाङेको मुद्दा ६१औँ दिनमा मात्र पुनरावेदनका लागि पेश भएको हो।
|
साइबरले जोडेको ज्ञानेन्द्र र संगीता को जोडी चैत्र ७, २०७४
|
यु ट्युब भिडियो
|
दृष्टि मिडिया (प्रा.) लि., सगरमाथा कम्प्लेक्स, काठमाडाैं महानगरपालिका-१, नक्साल, काठमाडौं, नेपाल ।
|
युरोपको नागरिकता किन्न पाइने...
|
राष्ट्रिय समाचार समिति
|
मलेसियामा विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिने
|
तामाङ भाषी रचना (23)
|
तपाईंको रुचि अनुसारको विधा रोज्नुहोस् ।
|
मोटरसाईकलको ठक्करबाट १ महिलाको मृत्यु
|
६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्ड
|
हाम्रो बारेमा
|
आउँदो असार मसान्तसम्ममा घर निर्माणको कार्य सम्पन्न गरिसक्नु पर्ने भएपनि प्राविधिकर डिजाइन उपलब्ध नभएका कारण हालसम्म घर सुरु गर्न नपाउँदा धनकुटामा भूकम्पप्रभावित थप समस्यामा परेका छन्। घर निर्माण सुरु गरेसँगै प्राविधिक आवश्यक पर्ने भएकाले प्राविधिक उपलब्ध नभएकै कारण घर निर्माण सुरु गर्न नसकेको धनकुटा भिरगाँउका गणेश थापाले बताए। प्राविधिक घरको डिजाइनको माग गदै पटक–पटक नगरपालिका धाए पनि सुनुवाइ नभएको चन्द्रबहादुर दाहालले बताए।
|
यस भीषण आगजनीको करिब ५० वर्षपछि एकजना ट्यासिटस् (Tacitus) नाम गरेका रोमी इतिहासकारले उक्त घटनाको बारेमा लेखेका थिए। तिनको भनाइ यस्तो छ:
|
उनको स्तन, अनुसार, छाती, पेट र गुप्तांगलाई सुनचाँदी, पीतल र तामाको प्लेटले ढाकिएको थियो । खबर अनुसार यो क्षेत्रलाई एकदमै पवित्र मानिन्छ, जहा यी बच्चाका सुरक्षित राखिएकाे लाश भेटिने गरेका छन् ।
|
गायिका निक्की कार्कीमाथि यौन दुर्व्यवहार गर्ने को हुन् ती समाजसेवी ?
|
जापान सरकारले उच्च दक्ष विदेशीहरुलाई दिइदै आएको स्थायी बसोबास अनुमति ९पिआर० प्रक्रियालाई सहज बनाउने भन्दै यसअघि कम्तिमा ५ बर्षमा मात्र दिइंदै आएको पिआर लाई एक बर्षमा झार्ने भएको हो ।
|
‘उहाँसँग काम थियो ।’
|
छुटाउनु भयो कि?
|
हाल संसद् सेवामा कार्यरत कर्मचारीलाई प्रदेश निजामती सेवा वा स्थानीय सेवाको मिल्दो पदमा जाने विकल्प विधेयकले खुला गरेको छ ।
|
११) पारिजातका नाटकमा नारी पात्र – सृजना शर्मा, ,काशी हिन्दू विश्वविद्यालय
|
भिडियो समाचार
|
नवप्रवेशीहरुलाई नेकपा एमालेका सचिव भीम आचार्यले अबिरको टिका लगाएर पार्टी प्रवेश गराउनुभयो। गत असारमा भएको स्थानीय तहको निर्वाचन लगत्तै कार्कीले खनारमा कार्यकर्ता भेला गरेर पार्टी छाडेको घोषणा गर्नुभएको थियो।
|
जनमत सर्वेक्षण – ‘एमाले र माओवादी मिलेका कारण मात्र कांग्रेसले चुनाव हारेको हो’ भन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भनाई तपाईलाई कस्तो लाग्यो ?
|
अब मतपेटिका संकलन र गणनामा कुनै अप्रिय घटना भएनन् भने यो चुनावलाई शान्ति सुरक्षाको दृष्टिले उच्च मान्नुपर्ने हुन्छ ।
|
गाउँपालिका कार्यालयमै सोमबार र मंगलबार आयोजित शिविरबाट ७७ जना पुरुष र ७८ जना महिलालाई नागरिकता वितरण गरिएको शिविरका लागि गएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए ।
|
त्यसकारण हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएर, सुशासन कायम गरेर समृद्धिमा पुग्नुबाहेक अर्को कुनै विकल्प छैन । यस’bout सबैले छातीमा हात राखेर सोच्नुपर्ने अवस्था छ ।
|
मेगा बैंकको नाफा ३९४ प्रतिशतले बढ्यो
|
सूचना बिभाग दर्ता नं.
|
बन्दैछ धरहरा, एक पटकमा करिब ४० जना धरहरा चढ्नसक्ने
|
मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित (भिडियोसहित)
|
काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले ढालेको राजतन्त्रलाई नेपालमा सम्मानसहित बिदा गरिएको बताएका छन्। जनताले ढालेको राजतन्त्रलाई सुविस्तासँग र...
|
वेलिङ्टन– कोलिन मुनरोको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले बुधबार तेस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजमाथि १ सय १९ रनको रबाफिलो जित हात पारेको छ । न्युजिल्यान्डले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १६.३ ओभरमा १ सय २४ रनमा सीमित भयो । वेस्ट इन्डिजका आन्द्रे फ्लेचरले ४६ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ३२ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । खेलको पहिलो ओभरमा तीव्र गतिका बलर टिम साउथीले ओपनर चाडविक वाल्टन र क्रिस गेललाई पवेलियनको बाटो ...
|
पार्टीको कार्यक्रम
|
माथि जानुहोस्
|
यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप
|
नेपालमा निकै लोकप्रिय बोर्डगेममा लुडो एक हुन सक्छ । त्यही बोर्डगेमलाई लुडो नियो–क्लासिक नामको एपमा परिवर्तन गरेर जीवन श्रेष्ठले धेरै नेपालीलाई मनोरन्जन दिएका छन् । लुडो प्रो नामको उही नियम भएको लुडोको अर्को एप पनि प्लेस्टोरमा छ । तर नेपाली ग्राहकले नियो–क्लासिक नै रुचाएको देखिन्छ ।
|
’रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य , किरण केसी , शिवहरी पौडेल , पल शाह , आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन । टुरमा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किने छन् ।
|
जेष्ठ २४ गते रिलिज हुने सिनेमा ‘आप्पा’को पोस्टर रिलिज Dec 10, 2018
|
निर्मला पन्त हत्या प्रकरणः अहिले आउँछ आरोपीको डीएनए रिपोर्ट
|
गलत रहनसहन र खानपिन क्यान्सर लाग्नुको प्रमुख कारण हो । स्तन क्यान्सर सहरीया महिलाहरूमा हुने सम्भावना बढी हुन्छ । कोही आफ्नो सुन्दरमा कमी आउने डरले त कोही व्यस्थ जीवनले गर्दा आफ्ना बच्चलाई सहरीया महिलाहरु बच्चालाई स्तनपान कम गराउँछन् । जसले गर्दा दूध गानिन गई स्तन क्यान्सर हुने सम्भावन बढ्न जान्छ । ज्यादै मोटोपना र सन्तान उत्पादन नगर्ने महिलाहरूमा पनि यो रोग भएको पाइन्छ ।
|
498. रोटरी क्लब अफ राजधानी १४ औं वर्षमा
|
काठमाडाैं ७, असार । बजारमा अहिले एउटा कुराले खुवै चर्चा पाइरहेको छ । त्यो हो न्युज २४ का पत्रकार रवि लामिछानेले चलाउने कार्यक्रम ‘सिधा कुरा जनतासंग’ विवाद प्रकरण ।
|
केटीहरु बिहे भर जाँदा किन रुन्छन ?
|
आमाको माया – NepalayaNews.com
|
पहिलो खेलमा साउदी अरेबियालाई ५–० गोलअन्तरले हराएको रुसले मंगलबार राती भएको खेलमा इजिप्टमाथि ३–१ जीत निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ४७ औँ मिनेटमा अहमद फाथीको आत्मघाती गोलको मद्दतले रुसले अग्रता लिएको थियो । फाथीले रोमन जोबिनको प्रहारलाई आफ्नै गोलपोष्टको दिशा दिएका थिए ।
त्यसपछि डेनिस चेरसेभले रुसको अग्रता दोब्बर बनाए भने अर्तेम जुबाले गोल गर्दै रुसको जीत सुनिश्चित गरे ।
विश्वकपको पहिलो खेल खेलिरहेका लिभरपुलका फरवार्ड मोहमद शालाहले खेलको ७३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे पनि त्यसो इजिप्टका लागि सान्तवना गोलमात्र ठहरियो ।
यो विश्वकपका शुरुवाती सत्र खेलमा १० वटा पेनाल्टी दिइसकिएको छ जबकी सन् २०१४ मा समूह चरणका ४८ खेलमा १० पेनाल्टी दिइएको थियो भने पूरा प्रतियोगितामा १३ वटा पेनाल्टी दिइएको थियो ।
इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना तथ्यांकमा मात्र बाँकी रहेको छ । यसका लागि उरुग्वेलाई साउदी र रुसले हराउनुपर्छ र उसले साउदीमाथि ठूलो अन्तरले जीत हासिल गर्नुपर्छ ।
यस विश्वकपमा सबैभन्दा कम वरियताको टोलीको रुपमा रहेको आयोजक रुसले भने आफ्नो घरेलु मैदानमा राम्रो प्रदर्शन गरिरहेको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले समेत रुसका प्रशिक्षक स्टानिस्लाभ चेरचेस्कोभलाई फोन गरेर बधाई दिएका छन् । |
प्रीतिबाट युनिकोडमा रुपान्तरण
|
Prevनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन/भोजपुरमा पूर्वमन्त्री शेरधन राई सवार गाडीमाथि आक्रमण।
|
तत्कालीन संसद्को सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको भन्दै छानबिन गरी कारबाही गर्न सिफारिस गरेको थियो । जग्गा खरिदमा घोटाला भएको छताछुल्ल भएपछि संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, अर्थ, सुशासन, विधायन समितिले पनि छानबिन गरेर कारबाही गर्न सरकारलाई निर्देशन दिएका थिए ।
|
छन्दका कविता लयमा गाउन सिकाउनुहुने, नेपाली भाषा साहित्यमा जसले जे लेखे पनि जय जय गाउँछु भन्ने दीक्षितले ८६ वर्षको उमेरमा पनि लघुकथा लेख्नुभयो, दीक्षितका दुईवटा लघु कथा सम्पादन गरेका ज्ञवालीले भने ।
|
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।
|
अर्जेन्टिनाका कप्तान लियोनल मेसी सुपर स्टार खेलाडी हुन् । उनकै नेतृत्वमा अर्जेन्टिनाले धेरै खेलमा फाईनलमा पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलका महान हस्ती मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषण गरेका छन । जारी ...
|
पेटको समस्या : असामान्य सेता रक्तकोशिका कलेजोमा जम्मा हुँदा पेट सुन्निे र अरु समस्या निम्तन्छ । यस्तो समस्याले भोक पनि कम लाग्न सक्छ र थोरै खाएपनि पेट भरिएजस्तो लाग्छ ।
|
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका नेता, नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौं दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने कसैले विरोध गर्नुको तुक नभएको स्पष्ट पारेका छन्। उनले भने,‘मोदीजीलाई हामी भव्य स्वागत गर्छौं।’
|
प्रधानमन्त्रीको पनि उही दु:ख
|
म्याग्दीको बेनी नगरपालिका वडानम्बर ४ मा तातोपानी कुण्ड छ । कुण्डमा जम्मा हुने पानी मुहानबाट निस्कदै ४५ देखि ५० डिग्री सेल्सीयस तापक्रमको हुन्छ । जुन पानी अचुक औषधि सावित भएको छ । मध्य अमेरिकी मुलुक पाना मामा घरबाट खसेर गुल्मीका कृष्णबहादुर अधिकारीको हात–खुट्टा नचल्ने भयो ।उनले त्यहा धेरै उपचार गरे । चिकित्सकले हात–खुट्टा चल्दैन भनेपछि घर फर्किए । त्यसपछि उनी, बेनीको तातोपानी कुण्डमा स्नान गर्न पुगे । १५ दिनसम्म तातोपानीमा स्नान गरेपछि उनको हात र खुट्टा अलि अलि चल्ने थालेको छ ।
|
चीनको सफलता नेपालका लागि अवसर : सभामुख महरा
|
३ नं. प्रदेशको बजेट माथिको छलफलमा राप्रपाकी प्रदेशसभा
|
दाङ:-गढवा गाउँपालिका सहजराम यादव (३,२४४)
|
पोर्न प्रतिबन्ध सम्भव छ नेपालमा ?
|
सम्पर्क: काठमाडाैं-९८५१२४८३३०, खोटाङ- ९८४२९०५१९१
|
काठमाडौं,असार ५ । युवा संघ नेपाल (सप्तरी)को आयोजना...
|
क्वालालम्पुर, ३ जेठ । मलेसियाको राजनीतिमा शक्तिशाली मानिने पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिमले निवर्तमान प...
|
सेर बहादुर कार्की – अध्यक्ष _ मनोज कार्की – सम्पादक _ फोन:९८५११-४६९३४ _ सूचना विभाग दर्ता नम्वर नं. १४९/०७३–७४
|
नयाँ पृष्ठ कसरी बनाउने
|
"४/५ हजारबाट ३ सय ३५ छान्नुपर्ने समस्या हामीले नै ल्याएको हो, अब प्रत्येक क्षेत्रबाट एकएकजना मागेको भए पो छान्ने काम छोट्टिँदै जान्थ्यो, " भण्डारीले भनिन्।
|
यस कार्यालयबाट मिति २०७३/०४/०१ देखि राहदानी विभागबाट यस कार्यालयमा बनेर आएको वा बिग्रिएर आएको राहदानीका सम्बन्धमा निवेदकको मोवाईलमा एस.एम.एस. मार्फत जानकारी गराइने व्यवस्था भएको छ । – जिल्ला प्रशासन कार्यालय, रामेछाप सम्पर्क नम्बर- ०४८-५४०१३३, ०४८-५४०३७०
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.