text
stringlengths
0
328k
सुनसरी, १ चैत धरान उपमहानगरपालिका–१९ किराँत चोक डेरा गरी बस्ने ओखलढुङगा उबु–४ घर भएकी २० बर्षीया पविला राईको हत्या भएको छ । श्रीमानले नै उनको हत्या गरेका हुन् । हत्यापछि श्रीमान फरार छन् । उनकै २६ बर्षीय श्रीमान रेखराज राईले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि धरान घोपा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । फरार रेखराज राईको प्रहरीले… विस्तृत समाचार
मुख्यमन्त्रीलाई १५ लाखको जीवनबिमा गरिन्छ । मुख्यमन्त्रीको निधन भएमा परिवारका सदस्यलाई आर्थिक सहायताबापत दुई लाख रुपैयाँ उपलब्ध गराइनेछ ।
सबै संग हामी हाम्रो ग्राहकहरु लागि जुवा खेल्ने थप रमाइलो बनाउन के, तिनीहरूले यति वफादार छन् कि कुनै आश्चर्य छ! साइन अप र निःशुल्क £ 200 बोनस संग आफैलाई लागि हेर्न –; तपाईं शब्द फैलाउन गर्दा र पनि अधिक पुरस्कार कमाउन! शुभकामना छ र छ मजा!
र, तत्कालीन न्याय परिषद अर्थात दामोदर शर्मा, उपेन्द्र केसरी न्यौपाने, खेमनारायण ढुंगाना, रामकुमार प्रसाद साह, नरहरि आचार्य, सचिव कृष्ण गिरी छानबिनको दायरमा पर्ने कि नपर्ने ? अहिलेको न्याय परिषदले किन सर्टिफिकेटको भेरिफिकेशन गर्न सकेन ? सेटिङको समस्या यता पनि देखिएको छ ।
यो ब्लग भित्र खोज्नुहोस्
‘सुन्नासाथ नरमाइलो लाग्यो, मिलून्’
११ फागुन, । दुई बर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको सेड्युल नभएको नेपाली राष्ट्रिय फुटवल टोलीले आगामी चैत्र १६ गते मलेसियाको राष्ट्रिय टोलीसंग ...
नाडा अटो शो २०१८ मा कुन गाडी किन्ने ? हेर्नुहोस यी ११ गाडीका बिशेषता
थाहा खबर डटकमका प्रधान सम्पादक तीर्थ कोइरालाले आफुले पनि कुनै समय कविता लेखेको स्मरण गरे। उनले कविता लेख्न निकै गहिरो साधना आवश्यक हुने बताए। "कविता जीवनका अनुभव र अनुभूतिहरूको कलात्मक प्रस्तुती हो, सामान्य बुझाइ जस्तो होइन," उनले भने।
यो इन्टरनेट कम्पनीहरूको सूची राजस्व र बजार पूँजीकरणको आधारमा निर्माण गरिएको हो। सूची, डट-कम कम्पनीहरूमा प्रतिबन्धित छ, जो कम्पनीको रूपमा परिभाषित गरिएको छ र जसले यसको अधिकाङ्श व्यवसाय इन्टरनेटमा गर्दछ र उक्त कम्पनीहरूको वार्षिक राजस्व 1 बिलियन अमेरिकी डलर भन्दा बढी रहेको छ। यसले इन्टरनेट सेवा प्रदायक वा अन्य सूचना प्रविधि कम्पनीहरू समावेश गर्दैन। अधिक जानकारीको लागि सबैभन्दा ठूला सूचना प्रविधि कम्पनीहरूको सूची हेर्नुहोस्।
‘विभिन्न उपसमिति बनाएर प्रदेश संरचना, प्रदेशका लागि आवश्यक कानुनको मस्यौदा र पूर्वाधार अध्ययनको काम भइरहेको छ । दसैँलगत्तै सबै विषय टुंगो लाग्छ,’ उनले भने । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।
तपाईको प्रतिक्रिया समीक्षामा भएकोले प्रकाशित भएको छैन ।
एक पटक अमेरिकाको न्यूयोर्कमा संसारका सबै देशका नागरिकहरूको जमघट भयो । त्यो भेलामा प्रतिनिधिको रूपमा प्रत्येक देशबाट दशदेखि पचास जनासम्म सहभागी भए । नेपालबाट पनि एक्काइस जनाको टोली गयो ।
योसँगै दाहालको मन्त्रीमण्डलको संख्या ४१ पुगेको छ । यस अघि ४ राज्य मन्त्रीसहित ३१ सदस्यीय मन्त्रीमण्डल थियो । कांग्रेसले आफूले नेतृत्व गरेको १० मन्त्रालयमा १० राज्यमन्त्रीलाई पठाउन लागेको हो ।
२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय
अमेरिकाको हाउस्टनमा रहेको एक कार्यालयको टेलिफोन सेवामा कार्यरत ९११ कर्मचारीलाई जेल सजाय भएको छ । आपतकालीन फोन सेवा अवरुद्ध गरेको भन्दै उनीहरुलाई दश दिने जेल सजाय र १८ महिना निलम्बन गरिएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार ४४ वर्षीय क्रिनसान्डा विलियमले आपत्कालीन र अन्तर्राष्ट्रिय सेवा अवरुद्ध...
नेपालगन्जका लागि बृहत खानेपानी योजना, प्रारम्भमै २५ करोड बजेट
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले गोविन्द गौतमको हत्या प्रकरणमा सरकारले भारतलाई माफी माग्न लगाउनु पर्ने बताएका छन् । साथै भारतले नेपाललाई एक करोड भारु क्षतिपूर्ति दिनु पर्ने समेत बताए ।
घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी ज्यान सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट थुनामा राख्ने अनुमती लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । अवैधानिक रुपमा भरुवा बन्दुक राखेको पाईएकोले हातहतियार तथा खरखजाना मुद्धा पनि चलाईने ईलाका प्रहरी कार्यालयका प्रमुख सुमन तिमिल्सीनाले बताए ।
पोखराको सुविधा सम्पन्न रिसोर्ट फिस्टेल लज पुरानो हो । फेवातालको छेऊमा रहेको उक्त लजमा १२ वटा डिलक्स, ४८ वटा स्ट्यान्र्डड रूम छन् । जसमा १ सय ५ डलर देखि १ सय १५ डलर रुपैयाँ रूमको पर्ने गर्दछ । ६० जना अट्ने क्षमताको हल समेत रहेको छ ।
22nd July 2016 _ Comments Off on अफगानमा हत्या भएका नेपाली परिवारलार्इ क्यानडामा बशोबासको माग
काठमाडौं महानगरपालिकाका इञ्जिनियर सिर्जु प्रधानले सार्वजनिक स्थलको रुपमा रहेको नदी छेउलाई व्यवस्थित गर्नु चुनौतिपूर्ण रहेको बताउँदै हाउस पुलिङ्गको अझै स्पष्ट परिभाषा नभएकाले समस्या रहेको जानकारी दिए ।
बहससबै पढ्नुहोस
एउटा राजनेताले एकसाथ मुलुकको विगत, वर्तमान र भविष्यलाई नेतृत्व गर्छ। पितापुर्खाको योगदान, वर्तमान पुस्ताको आशा र विश्वास अनि भविष्यका सम्भावनालाई एकसाथ जोडेर उसले आफ्ना लक्ष्य र रणनीति चयन गर्छ। अमेरिका र बेलायतजस्ता मुलुकले त्यस्ता राजनीतिकसामाजिक विश्वास, मूल्य र परम्परालाई आत्मसात् गर्दै, इतिहासलाई सम्मान गर्दै आफ्ना राष्ट्रिय लक्ष्यमा केन्द्रित रहिरहे र त्यो उपलब्धि हासिल गरे।
शेयर प्यानेल बन्द गर्नुहोस्
१०-आज परमेश्वरको योजना
जनकपुरधाम, माघ १८ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली काँगे्रसका नेता विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् । काँगे्रस नेताले मधेसको माग विपरीत क्रियाकलाप गरिरहेको भन्दै मोर्चाका कार्यकर्ताले तीन दिनदेखि काँगे्रसका नेताविरुद्ध विरोधका कार्यक्रम गर्दै आएका छन् । काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाको आवासलाई लक्षित गरी भएको विरोध कार्यक्रमका क्रममा प्रहरी र आन्दोलनकारी झडप भएपछि आक्रोशित भीडले निधिको घरमा आगजनी गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुुसार आगजनीबाट घरमा राखिएको एउटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।
विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा साउनमा हुने
महिला पुरुष जम्मा महिला पुरुष जम्मा दर्ता गएको आएको
नयाँ बानेश्वरको ठूलो खरिबोट नजिकै भएको गोली प्रहारबाट घाइते भएका गौचनको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भयो। गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गर्‍यो भने हत्यामा संलग्न भनिएका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए।
सन् १९५० को शान्ति तथा मैत्री सन्धिबाट औपचारिक सुसम्बन्धको श्रीगणेश गरेका दुई मुलुक उक्त सन्धिका अव्यावहारिक पक्षलाई समेत परिवर्तन गर्न सहमत हुनुले आपसी सम्बन्ध नयाँ शिराबाट थाल्ने जमर्को भएको मान्न सकिन्छ । सरकारी र जनस्तरको नेपाल र भारतबीचको सम्बन्ध विभिन्न आरोहअवरोह पार गर्दै आपसी हित, समृद्धि र शान्तिको दिशामा अग्रसर भइरहेका छन् ।
हरेक नागरिकलाई छोएको विषय भने राष्ट्रिय स्वाधीनता नै हो । अहिलेजस्तो कमजोर राष्ट्रिय स्वाधीनता कहिल्यै भएको थिएन । कुनै पनि निर्णय नेपालको टेबुलमा गर्न नसक्ने, कुनै पनि नेताले आफ्नो कुरा भन्न नसक्ने, जनताले चाहेको कुरा पाउन नसक्ने अवस्था अहिले छ । यसबाट सबै नागरिक आजित भएको अनुभव भएको छ । सम्पूर्ण गणतन्त्रवादी, देशभक्त, वामपन्थी शक्तिहरूले यसबारे सोच्नुपर्छ । जनअधिकारको सुनिश्चितता र राष्ट्रिय स्वाधीनता प्राथमिकताका विषय हुन् ।
सिसुवाखोला (अंग्रेजी:Sisuwakhola), नेपा:यागु कोशी अञ्चलयागु सङ्खुवासभा जिल्लायागु छगु गाँ विकास समिति खः। थ्व थासे ५६३ खा छेँ दु।
निर्माण सम्पन्न हुने चरणमा रहेका साना ठूला गरी ५० जलविद्युत् आयोजनाले पछिल्लो दुई महिनादेखि रकम नपाउँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न सकेका छैनन् ।
लक्ष्मण सिंन्जाली मगरको आवाजमा मौलिक कौरा गीत “ कम्मर भाँचेर ” हेर्नुहोस भिडियो सहित
लहान, २७ कात्तिक । आज मलाई फोन गरेर प्रधानमन्त्री प्रचण्डले भन्नुभयो एक आध दिन यताउता नभए संविधान संशोधनको प्रस्ताव संदनमा लैजाने आश्वासन दिनुभएको तमलोपाका अध्यक्ष महन्थ
यो पनि हेर्नुहोस
यसमा तपाईको प्रतिक्रिया
विश्वको महान सभ्यताको सुरुवात नाइल नदीको किनारबाट भएको थियो तर यो पुरानो कुरा हो ।
यो अभियानको उदेश्य नै आफूमाथि भएको यस्तै प्रकारको दुर्व्यवहारको घटनालाई सार्वजनिक गर्नु हो। जहाँ यस्तो मुद्दा निकै कम सार्वजनिक हुन्छ। यस ह्यास ट्यागको मार्फत यो बताउने प्रयास गरिएको छ की यो सानो र वास्ता नगर्ने खालको मुद्दा नभई निकै गम्भिर विषय हो।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् _
आक्रमणको कारण स्पष्ट हुन नसकेको अधिकारीहरुले बताएका छन्।
हाम्रो बारेमा
पुस्ताैँदेखिको करुवा बनाउने पेसा संकटमा
चालू आथीृक बर्षको मंसिर सम्म सरकारको प्राथमिकता नै निर्वाचन सम्पन्न गर्ने तिर गएको देखीन्छ । कर्मचारी पनि त्यतैतिर लाग्नुपरेका कारण विकासका गतिविधिले गति लिन पाएका छ्रनन् । त्यसैमा चालू आर्थीक बर्षमा सरकारले स्थानीय तहलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेपनि परिचालन क्षमता कमजोर भएका कारण खर्च हुन सकेको छैन् ।
क्रीमपाइ संकलन videos
बिहिवार, फाल्गुण ३, २०७४ दोलखामा चलचित्र नगरीको शिलान्यास
भरतपुर महानगरपालिका, नगर कार्यापालिकाको कार्यालयको आ.व. २०७४/७५ को लागी प्रथम नगरसभा उद्घाटन समारोहमा पेश भएका निति तथा कार्यक्रम नेपालीहरुले मनाउने महान पर्वहरु शुभ दिपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको पावन अवरसमा सम्पूर्ण महानगरबासीहरुमा सुख, शान्ति, सम्बृदीको मंगलमय शुभकामना व्यक्त गर्दछौँ । रेनु दाहाल , प्रमुख, भरतपुर महानगरपालिका परिवार
मेरी आमा – ओम राई ‘उपेक्षित’
महिला यहाँका सबै राजनैतिक दलहरुको घोषणापत्रमा दाङलाई प्रदेशको राजधानी बनाउने कुरा उल्लेख रहेको भन्दै निर्बाचीत सांसद र उमेदवा उठेर पराजीत भएकाहरुलाई जनतालाई साथ दिन सडकमा आउन आग्रह गरेका थिए ।
कानुनी सल्लाहकार :-
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गाउँ–गाउँमा बीमा सेवा प्रवाह हुनुपर्छ भन्दै जीवन बीमामा ३१ र निर्जीवन बीमा १८ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो ।
पश्चिमा इसाई मुलुक तथा इसाई सङ्घसंस्थासँग निकटतम मानिएका प्रचण्ड एमालेसँग पार्टी एकीकरण गर्न मानसिक रूपले तयार भइसक्नुभएको थिएन भने ईयूसँग निकट मानिने र जातीय एवम् क्षेत्रीय मुद्दा उठाउने उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमले पनि ओलीबाट सरकारमा सहभागी बन्न भएको पटक–पटकको आग्रहलाई बेवास्ता गर्दै आएको थियो ।
प्रधान सम्पादक/संचालक
सुचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम सार्वजनिक विवरण
नेपाल भाषा: पदार्थ
लामो समय दिएर तयार गर्नुपर्ने परिकार कामकाजीहरूलाई त्यति उपयोगी नहोलान् जस्तो लाग्छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…
शै स २०७३को लागि का वि स्कूल अफ मेडिकल साईन्सेस तर्फको MBBS,BDS र Bsc Nursing बिषयहरुको छात्रबृत्तिमा अध्ययन गर्न छनौटका लागि यस मन्त्रालयद्वारा मिति २०७३।०८।१७ गते प्रकाशित अन्तिम मेरिट लिष्टका आधारमा मिति २०७३।०८।२९ गतेसम्म कलेजको प्राथमिकता सहित निवेदन दिन आह्वान गरिएकोमा प्राप्त निवेदनहरु आधारमा देहायका उम्मेदवारहरुको पूर्व मनोनयन गरिएकोले निम्नानुसार गर्नु हुन सम्वन्धित सबैलाई जानकारी गराईन्छ ।
सर्वोच्च अदालतको पहिलो अन्तरिम आदेशसँगै सरकारले प्रहरी नियमावली संशोधन गरी प्राविधिकतर्फका एआईजीलाई निमित्त आईजीपीको जिम्मेवारी दिने प्रावधान राखेको थियो। सो प्रावधानबमोजिम एआईजी डा. पोखरेललाई त्यसको कार्यभार सम्हाल्न दिइएको हो।
फेसबुकमा फलो गर्नुहोस
गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृत विहीन,, दुहूँका अधिकृत निलम्बनमा, व्यासँका अधिकृत जिल्ला नै नपुगी अन्तै सरुवा ।। दार्चुलाको धापमा जीप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । धापबाट सदरमुकाम खलंगा आउदै गरेको म १ ज २६८ नम्बरको जीप मंगलबार धापमा दुर्घटना भएको प्रहरीले जनाएको छ । धापबाट खलंगाका लागि आएको जीप महाकाली नगरपालिका वडा नम्बर ७ स्थित मालिकार्जुन मावि धापको पर्खालमा ठोक्किएर जीप दुर्घटना भएको हो । सडकबाट झन्डै २ मटिर पर विद्यालयको पर्खालमा जीप ठोक्दिा जीपमा सवार ६ जना घाइते भएका छन् भने विद्यालय पर्खालमा पनि क्षेति भएको छ । घाइते हुनेहरुमा महाकाली नगरपालिका वडा नम्बर ७ का रमेश रैखोला, प्रतिभा जोशी, कुमकुम महर, यतराम तिरुवा, महाकाली नगरपालिका वडा नम्बर ८ बस्ने रुबसी धामी र राजेश्वरी धामी गरी ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते हुनेमध्ये कुमकुम महर, राजेश्वरी धामी एतराम तिरुवा, रुबसी धामी गरी ४ जनालाई सामान्य चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भइ डिसचार्ज गरिएको छ । यस्तै रमेश रैखोला र प्रतिभा जोशीको भने जिल्ला अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मंगलबारै बेलुकी मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर धामीगाडा भन्ने स्थानमा बसबाट झर्ने बेला एक जनाको खुट्टामा गहिरो चोट लागेको छ । दार्चुलाबाट महेन्द्रनगर जादै गरेको ना ५ ख ५३०५ नम्बरको बसबाट ओर्लिने बेला मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुरका चक्रसिँह धामीको देब्रे खुट्टामा गहिरो चोट लागेको मालिकार्जुन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भक्तबहादुर मल्लले जानकारी दिनुभयो । बस व्यवसाय समिति र पीडित पक्षबीच सहमती पश्चात् घाइते धामीको उपचारका लागि धनगढी पठाइएको प्रहरी सहायक निरीक्षक मल्ले बताउनु भयो । घाइते धामीको सबै उपचार खर्च बस व्यवसायी समितिले बोहोर्ने दुबै पक्षबीच सहमती भएपछि गाडीलाई छोडिएको मालिकार्जुन प्रहरी चौकीले जनाएको छ । मंगलबारै मोटर साइकल अनियन्त्रित हुदाँ मोटर साइकल चालक महाकाली नगरपालिका वडा नम्बर ६ बस्ने जेनिस जोशी घाइते भएका छन् । महाकाली नगरपालिका वडा नम्बर ७ धापमा से २ प ४९२३ नम्बरको मोटर साइकल अनियन्त्रित हुदाँ घाइते जोशीको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला समाचार नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर दार्चुला समाचार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृत विहीन,, दुहूँका अधिकृत निलम्बनमा, व्यासँका अधिकृत जिल्ला नै नपुगी अन्तै सरुवा ।। प्रशिक्षक छनौटमा स्थानीय सरकार र विद्यालय व्यवस्थापन समिति नै बाधक ,, प्रशिक्षक छनौटको परीक्षा नै स्थगित ।। गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृत विहीन,, दुहूँका अधिकृत निलम्बनमा, व्यासँका अधिकृत जिल्ला नै नपुगी अन्तै सरुवा ।। प्रशिक्षक छनौटमा स्थानीय सरकार र विद्यालय व्यवस्थापन समिति नै बाधक ,, प्रशिक्षक छनौटको परीक्षा नै स्थगित ।। हाम्रो चिनारी मिडिया क्ष्ोत्रको विकास र विस्तारका लागि त्रिmयासिल रहने र ग्रामिण्ा भेगका नागरिकको सुचनाको सेवामा त्रिmयासिल रहने उद्देश्यले स्थापित सामाजिक संस्था हो । सामुदायिक रेडियोको सञ्चालन, सुशासन, जवाफदेहिता र पारदर्शीतासम्बन्धि कार्यत्रmम र मिडिया सम्बन्धि विविध कार्य मिडिया विकास समाज नेपालले गर्दै आएको छ । दाचर्ुलामा कार्यरतसम्पूर्ण
काठमाडाैं । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ। अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ। यो खबर आजको राजधानी दैनिकमा सागर पण्डितले लेखेका छन्।
रुसमाथि युद्ध अपराध गरेको आरोप - BBC News नेपाली
नेपालमा मन्दिरको नाममा जग्गा छ, तर मानिसको नाममा जग्गा छैन । भगवानको त सारा पृथ्वी नै हो, मन्दिरको नाममा जग्गा राख्नु भगवानकै अपमान हो । विस्तृत
नेपालबाट बाहिरिने अधिकांश महिला घरलु कामदारका रुपमा खाडी मुलुक पुग्ने गरेका छन् । गाउँघरबाट बाहरिरिने महिलाहरु अधिकांश विवाहिता नै हुने गरेका छन् ।
काठमाडौं, भदौ १ । तपाईं लामो जिन्दगी चाहनुहुन्छ ? क्यान्सको खतरा कम गर्न चाहनुहुन्छ ?…
उत्तर कोरियाले एकतर्फी बन्द गरेपछि दक्ष्ँिण कोरियाले सुचारु गर्न वार्ता प्रयास गर्दै आएको छ । दुई कोरियाको सीमास्थित केसाङ औद्योगिक क्ष्ँेत्र उत्तर कोरियाको प्रमुख आम्दानी श्रोतसमेत हो ।
बेग्लै स्वादको एग करी, कसरी बनाउने ?
जागरण मिडिया सेन्टर । २८ पुस २०७४ राजकुमार गोले/नयाँ पत्रिका काभ्रे, २८ पुस भूकम्पपीडितलाई ८९ घर हस्तान्तरण काभ्रेको मण्डन देउपुर नगरपालिका– ९ जितरपोखरीको दलित समुदाय…
यस्तै प्रदेश नं ४ बाट रामबहादुर थापा (अपांगता) स्याङ्जा, गणेश तिमिल्सिना (खुला) पर्वत, शान्ति अधिकारी (महिला) बागलुङ र दीपा गुरुङ (महिला) लमजुङ रहनु भएको विज्ञप्तिमा उल्लेख छ ।
रैराङ जलविद्युतको प्राथमिक शेयर आउँदै, ८ लाख ४० हजार प्राथमिक शेयर निष्कासन गरिने
छपु च्वसु क्यनादिसँ
छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»
कार्यक्रम अवधि एसयूएमआईका प्रधान अध्यापक एन.आर. प्रधान, उपप्रधान अध्यापक जायन लेप्चा, शिक्षक शिक्षिकागण, विद्यार्थीवर्ग लगायत सीएनआई प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…
प्रदेशस्तरीय अस्पताल स्थापना गर्ने तयारीमा प्रदेश ५ सरकार
काठमाडौं : नेपाली कांग्रेस एक वर्षमा करिब दुई करोड रुपैयाँ घाटामा गएको छ। कांग्रेसको लेखा समितिले तयार पारेको प्रतिवेदनअनुसार गत आर्...
सन् २००६ की मिस तामाङ जेनिशा मोक्तान हिजोआज मोडलिङ क्षेत्रलाई नै निरन्तरता दिइरहेकी छन्। उनी अझै चार वर्षसम्म यही क्षेत्रमा लागिपर्ने अठोट गर्छिन्।उनी भन्छिन्- म मनोरञ्जन क्षेत्रमा लाग्छु भनेर आएकी होइन, काम गर्दा गर्दै यस क्षेत्रमा अनायासै आकर्षित भएँ। घर परिवारबाट पनि सहयोग र समर्थन पाएकाले मलाई धेरै सजिलो भयो।
पाकिस्तान भारतलाई मिचाह, अमानवीय र हस्तक्षेपकारी मुलुक ठान्छ । हुन पनि दक्षिण एसियामा भारतका क्रियाकलाप हस्तक्षेपकारी नै छ ।
१२ नयाँ भूउपग्रह भेटिए, बृहस्पतिको चन्द्रमा सङ्ख्या ७९ पुग्यो
खुसीको खबर: ह्वातै घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!
शरणार्थी खेलाडी - BBC News नेपाली
नवस्थापित संसदीय, संघीय, शासन प्रणालीलाई जोगाउने, हुकाउने र विकसित गर्ने आधा जिम्मेवारी प्रतिपक्षी दलको काँधमा रहन्छ। यदि प्रतिपक्ष दलको नेतृत्व पनि भ्रष्ट, विवेकहीन र राजनीतिक प्रदूषणमा रमाइरहने र उनीहरूको हातमा नेतृत्व रहिरहने हो भने संसदीय मूल्य मान्यता नामेट पार्नेहरूको इच्छा पूरा हुनेछ।
विगतका निर्वाचनमा जस्तै विभिन्न दलले मतदाता तथा कार्यकर्ताहरु ओसार्न झण्डा, तुल, ब्यानरसहितका सवारी साधनको प्रयोग गरेको घटनामा भने यसपटक कमी देखिएको प्रहरीको भनाइ छ।
शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।
काठमाडौं, नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका ७ शिखरवेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक जनाको शव साउन २६ गते एपीएफ टोलीले निकालेको छ । साउन २४ गते शिखरबेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा १८ वर्षिय राम पण्डित नदिमा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानाकारी...