text
stringlengths
0
328k
माओवादी केन्द्रको ‘हेडक्वाटर’ बैठक बस्दै
“म त्यहाँ काम गर्छु।”
शनिबार, साउन ५, २०७५
नेपाल आइडलका टप ३ मिलेर यसरी हल्लाए काठमाडौँ, टुडिखेलमा अटेन दर्शकको भिड (हेर्नुहोस भिडियो)
लेख उद्दरण गर्नुहोस्
सारा सृष्टि तिमीलाई हेर्न आकाशमा झुल्कन्छ ।” \\\\ 0110 //
नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो । नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो ।
३१ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा नियमित रुपमा फोहोर नउठाईंदा दशैंका बेला महामारी फैलिने खतरा बढेको...
चितुवाको आक्रमण एक गम्भिर घाइते
जानकी फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासमा २७ लाख ६५ हजार पाँच सय १० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा एक करोड ७५ लाख ४२ हजार रुपैयाँ रहेको थियो ,आर्थिक दैनिकमा उल्लेख छ । यसबाहेक पोखरा, मञ्जुुश्री र मल्टीपर्पोस फाइनान्सको नाफा पनि गत आवको सोही अवधिको तुुलनामा घटेको छ ।
वित्तीय भविष्यको सबैभन्दा ठूलो बाधक चालू ऋण भार नै हो । कुनै पनि ऋण नतिरेसम्म ब्याज थपिँदै बढिरहन्छ । यसको अर्थ आज १ रुपैयाँ ऋण तिर्नु भविष्यमा १ रुपैयाँभन्दा धेरै बचत गर्नुबराबर हो । ऋणलाई अहिलेबाटै थोरै–थोरै तिर्दै जाँदा भविष्यमा एकैचोटि लाखौं तिर्नबाट जोगिन सकिन्छ, जसले गर्दा बचतमा कुनै बाधा पर्दैन । तर, एकैपटक तिर्नुपर्ने बाध्यात्मक परिस्थिति कुनै पनि दिन आइपर्दा वित्तीय सन्तुलन नै बिग्रिने तथा बचत क्षमता नै समाप्त हुने पनि हुन सक्छ । ब्याज र त्यसले ऋणमा थपिने व्ययभार साँच्चै डरलाग्दो हुन सक्छ भन्ने कुरामा सचेत हुनु नै बुद्धिमानी हुन्छ ।
चैते दशैको हार्दिक शुभकामना सहित आज चैते दशै बागलुङ कालिकाको दर्शन गरौं । भाग्यफल हेर्नुहोस
गत जनवरी २९ मा घरका परिवार सुतेको मौका पारी राति ४ घन्टाको निरन्तर प्रयासपछि बिहान ४ बजे उनलाई बन्दी बनाइएको घरबाट भगाएर दूतावास पु¥याइएको थियो ।
यो एयरपोर्टको धावनमार्ग व्यावसायिक उडानको प्रयोगका लागि प्रयोग भइरहेको मध्ये सबैभन्दा सानो हो । यसको धावनमार्गको लम्बाइ ३९६ मिटर छ ।
विशेषत मुलुकको राजधानी रहेको काठमाडौं उपत्यकामा भारतले अघोषित नाकाबन्दी गरेपछि सुरु भएको इन्धनको अभाव अहिले चरमोत्कर्षमा पुगेको छ ।
सञ्चार संवाददाता १९ घण्टा पहिले
नोभेम्बर १ - Gisbertus Voetius, डच थियोलोजियन (ज. 1589)
कतिपय दम्पतीमा यौनसम्बन्धी आ–आफ्नै समस्या हुन्छन् । दुवैको समस्या जुध्न पुग्दा पनि निःसन्तानको समस्या सिर्जना हुन सक्छ । यस्तो भएमा आकस्मिक बच्चाको सम्भावना पनि रहन्छ । यसरी एकअर्काको समस्या जुधेर निःसन्तान हुने समस्या भएमा कृत्रिम गर्भाधान सम्भव हुन सक्छ । तर, एकै पटकमा भने नहुन सक्छ ।
यो कुरा तलको भनाइबाट पनि थाहा हुन्छ । उनले लेखेका छन् :
काठमाडौं - वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ। गन्तव्य मुलुकमा नेपाली रोजगारदाता र सरकारको पहँुच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेको बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजनिक भएको हो ।
यो मोडल मात्र नेपालमा २० हजार भन्दा धेरै बिकेको उनको दावी छ। यसमा रहेको ब्लुकोर टेक्नोलोजी, स्टाइलिस लुक्स, माइलेज, उत्कृष्ट पर्फमेन्स आदीको कारणले नेपालीहरुको रोजाइमा पर्न सफल भएको मर्हजनको भनाई छ। पछिल्लो समय ट्रायल सेन्टरमा पनि यामाहाकै मोटरसाइकलको प्रयोग गर्न थालिएको छ।
मनोजबाट ‘हत्या गरिएका’ आफन्तहरु इन्काउन्टरबारे के भन्छन् ?
सन् २००९ जनवरीमा भएको स्रोता सर्वेक्षण अनुसार नेपालभित्र नेपाली सेवाका ५२ लाख स्रोता रहेका छन्।
रक्तचापको औषधि सेवन गर्दै आएको छु । प्रोस्टेटको औषधि सेवन गरेको १० वर्ष भए पनि शल्यक्रिया गर्नुपर्ने भएको छ । थाइराइड समस्याले शल्यक्रिया गर्न ढिलाइ भएको हो । गर्धनसमेत खिइएको छ । अहिलेसम्म दुईपटक ‘होलबडी चेकअप’ गराएको छु ।
लक्ष्मी लम्साल बेइजिङ, - ‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली अँठ्याएर हामी कतिञ्जेल् बस्ने?’ बादशाही लवजमा कुनै नेता जंगिए। फेरि अर्काथरी विश्व नेता गर्जिए, ‘हुँदैन,...
तेल निर्यातक राष्ट्रको रुपमा रहेको सो मुलुकमा विगत तीन वर्षदेखि राजनीतिक सङ्कट गहिरिदै गएको छ । तर राष्ट्रपति माधुरोले भने अन्तरराष्ट्रिय मञ्चमा अमेरिकाले आफ्नो मुलुकमा हिंसा भडकाएको आरोप लगाएका छन् ।
पुनश्चर्वण— ना॰ [सं॰] एक पटक निलिसकेको कुरालाई उकेलेर फेरि चपाउने काम; उग्राउने काम; पागुर; उग्राइ ।
महालक्ष्मी बैंकले लाभांश पारित गर्न डाक्यो साधारण सभा, मर्जरको ढोका पनि खुल्ला
उप्रेतीको भारतीय राजदूत सिफारिस कति संवैधानिक?
आजको राशिफल (२०७५ श्रावण २९ गते/२०१८ अगस्ट १४)
निर्देशनमा भने अलि धेरै जिम्मेवारी छ। अझ नेपालमा त सानो-सानो जिम्मेवारी पनि लिनुपर्छ। निर्देशकको काम नाटकसँग सम्बन्धित हरेक पक्षसँग सन्तुलन मिलाउन धेरै केन्द्रित हुन्छ। जसको बाध्यता अभिनयमा हुँदैन। अभिनय गर्नु बच्चा हुनुजस्तो हो। वर्तमानमा लिन हुनु। निर्देशन गर्नु आमाबाबुजस्तै हुनु हो। जसले भविष्य पनि देखेका हुन्छन्। तर वर्तमानमा बाँच्न छोडेका हुँदैनन्।
जेठ २० नुवाकोट । नेपाल महिला संघ जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको बधाई एवं एकदिने प्रशिक्षण कार्यक्रम समपन्न भएको छ ।
महकाे कमेडी, मदनकाे राेमान्स, हेर्नुस ‘शत्रुगते’ (भिडियाे)
यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप
बेलायतमा भबन भट्टलाई बिरोध गर्ने २५ पुष २०७४, मंगलवार १४:४८
पिडिएफको रूपमा डाउनलोड गर्नुस
तुलसीपुर,२९ भाद्र ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले भोलि विद्युत आपुर्ती बन्द हुने जनाएको छ । केन्द्रले शुक्रवार एक सुचना जारी गरी शनिवार विहान ७ वजेदेखी बेलुकी ५ वजे सम्म विद्युत सेवा अबरुद्ध हुने जनाएको छ । वितरण केन्द्रको सव स्टेसनको स्वीच याडमा स्ट्रक्चर गराउने भएको हुदा विद्युत आपुर्ति बन्द हुने वितरण केन्द्र प्रमुख दिपकजंग चौधरीले हस्ताक्षर गरी जारी गरेको सुचनामा उल्लेख गरीएको छ । तुलसीपुर सगै सल्यान र रुकुममा पनि विद्युत आपुर्ति बन्द हुने भएको छ । निर्धारण गरीएको समय अन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा विद्युत सुचारु हुने जनाइएको छ । थर्कोट मिडिया प्रालि द्वारा सञ्चालित www.tulsipurkhabar.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको अनलाइन न्युजपोर्टल हो । सुचना बिभागमा दर्ता प्रमाण पत्र ५१७/०७४-७५ साथसाथै प्रेस काउन्सिल दर्ता गरिएको छ। ठेगाना : तुलसीपुर, ५ दाङ
वैशाख ९ गते एमाले र माओवादी केन्द्रको एकता घोषणा: उपाध्यक्ष वामदेव गौतम
विश्व निमोनिया दिवस नेपालमा पनि सोमाबार विविध कार्यक्रम गरी मनाईँदै
अर्को समाचार
जनता दल नेपाल
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । एकीकरणअघि तत्कालिन एमालेले…
यो पोष्टलाई शेयर गर्नुहोस्
तर कतिपय महिलाले हक,अधिकारका बारेमा ज्ञान नहुँदा उनीहरुले पाउने अधिकार पाउन सकेका छैनन् ।’तिम्सिनाले महिला व्यवसायीक रुपमा लाग्दा सरकारले दिने कर छुटका बारेमा समेत जानकारी गराइन् । उनले युवा स्वरोजगार, शिक्षामा पाउने ऋण सहुलियत लगायतको विषयमा जानकारी गराएकी थिइन् ।
कसैको हातमा चुरा त कसैको हातमा मेहेन्दी, कलाकारहरुको साउने श्रृङगार - Gufgaf : Nepal ko entertainment web site : Nepali cinema & Gossip : Nepali comedy : Video & jokes : celebrity interview : Nepali art ,music , manoranjan & more
काठमाडौं । ८१ हजार फेसबुक प्रयोग कर्ताका डाटाहरु ह्याकरले बिक्रिमा राखेको बीबीसी रिपोर्टले जनाएको छ । फेसबुक ह्याकरले १२ करोड फेसबुक एकाउन्टका डाटाहरु आफुसँग रहेको पनि दाबी गरेको छ । अहिले ८१ हजार फेसबुक प्रयोगकर्ताका प्राइभेट म्यासेज ह्याकरको बिक्रिमा रहेको साइबर सेक्योरिटी कम्पनी डिजिटल स्याडोले जनाएको छ । बीबीसी रुसी सेवाका अनुसार ह्याकरहरुद्वारा बिक्रिमा राखिएका भनिएका प्राइभेट मेसेजवाला फेसबुक प्रयोगकर्तासँग सम्पर्क गर्दा प्रयोगकर्ताले प्राइभेट म्यासेजहरु विगतमा आफुले नै पठाएको पुष्टि गरेका छन् । ती मेसेजहरु केवल साधारण टेक्स्ट मात्र नभै तस्वीर तथा अन्य सामाग्रीहरु समेत रहेको बताइएको छ । विभिन्न खाले असुरक्षित ब्राउजर एक्सटेन्सनमार्फत ह्याकरहरुले फेसबुक प्रयोगकर्ताले ती मेसेजहरु प्राप्त गर्न सफल भएका बताइएको छ । डाटाहरु बिक्रिमा राखिएका प्रयोगकर्ताहरुमा युक्रेन, रुस, बेलायत, अमेरिका तथा ब्राजिलका प्रयोगकर्ता धेरै रहेको समाचारमा उल्लेख छ । ह्याकरहरुले हरेक फेसबुक अकाउन्टलाई १० सेन्टमा बिक्रि गर्ने प्रयास पनि गरेको बताइएको छ । तर त्यस्तो विज्ञापनमा भने तत्कालै प्रतिबन्ध लगाइएको छ । फेसबुक प्रयोगकर्ताका डाटा बिक्रिमा राख्ने वेबसाइट रुसको सेन्ट पिटर्सबर्गमा सेटअप गरिएको पाइएको छ । फेसबुकले भने आफ्नो प्लेटफर्मको सुरक्षामा कुनै ह्याकिङ नभएको र यस्तो डाटा लिक चाहीँ ब्राउजर एक्सटेन्सनको कमजोरीका कारण भएको दाबी गरेको छ ।
देउवा सरकारले राष्ट्रियसभामा सिफारिश गरेका तीनजनाद्वारा सर्वोच्चमा रिट दायर
सल्यान । सल्यानको शारदा नगरपालिका–७ कजेरीमा ‘एक घर : एक धारा’ आयोजना सम्पन्न हुने चरणमा छ । डौघरे खिरनेटा खानेपानी आयोजनामार्फत रकला र लखुडाँडा गाउँका २९ घरमा मिटरसहित धारा जडान सम्पन्न हुन लागेको हो ।
हरेक दुइ बर्षमा दसैं तिहारको बीचमा सम्पन्न हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको सम्मेलन हुन्छ । २०१७ को अक्टोबरमा...
लक्ष्मण कार्कीको “तिमीले सोचे जस्तो” आधुनिक गीत सार्वजनिक
यसमा तपाईको मत
वास्तु शास्त्र अनुसारको घर निर्माण कसरी गर्ने भन्ने कुराको बिस्तृत जानकारी ...
८ फाल्गुन - कास्कीको बिजयपुरमा बम बिस्फोट हुदा प्रत्रकार सहित एक प्रहरी जवान घाइते भएका छन । बम विस्फोटमा परी पत्रकार घनश्याम पाण्डे र प्रहरी जवान कुल बहादुर खत्री घाइते भएका हुन । घाइते दुवैजनालाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेको छ । घाइतेमध्ये पाण्डेको टाउको र घांटीमा चोट लागेको
म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि रियलको उपाधि जोगाउने सम्भावना कठिन बनेको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पार्यो ।
भोलि आकस्मिक बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
यो जोडी निकै लामो समयसम्म लिबिङ टुगेदर रिलेशनमा रह्यो । ९ वर्ष लामो लिबिङ टुगेदरमा रहेको यो जोडीले सन् २०१४ मा ब्रेकअप गरेको थियो ।
खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको थियो ।
सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा
थप्नु पर्ने करिब एक हजार किलोमिटरमा गत वर्षसम्ममा एक सय किलोमिटर मात्र कालोपत्रे बनाइएको थियो।
तपाईको प्रतिक्रिया
राष्ट्रिय पुरस्कारमा टलकजंगको वर्चस्व श्रावण १५, २०७२
नेपाल समाचार
अन्तर्राष्ट्रिय करातेमा पदक विजेता खेलाडी सम्मानित
पक्राउ परेका दुई आरोपीहरु विगतका दिनमा पनि अवैध रुपमा गाँजाको कारोबारमा संलग्न रहेको प्रहरीको आशंका छ । घटनामा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।
गत जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले गत शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज पुनः निर्वाचन हुन लागेको हो ।
10/11 Holmbygden.se: मार्कस Hamberg Aros ऊर्जा घोषणाहरूमा कुनै पनि संलग्नता इनकार
उपत्यकाका १४ वटा ट्यांकरको पानी मात्र पिउन योग्य
सानी फेरि बाहिर बरन्डामा आइन् । हावासँगै आफू पनि उफ्रिन्, हावाले उडाएर लैजाओस् भनेर । तर किन लान्थ्यो उ त्यसपछि अघि आफूले लेखेको पाना हावामा उडाइन् । उनले मनमनै भनिन्, "चाँडै मेरो मम्मी भएठाउँमा पुर्‍याउनू है, हावा दाइ र हावाले पनि बुझेजस्तो गरी त्यो पाना धेरै टाढा पुर्‍यायो । सानी खुसी भइन् ।
लेख पढ्नुहोस्
8. धुर्मुस-सुन्तलीको कार्यक्रम रद्द
सुटिंगकै क्रममा आलियाले यस फिल्मको सुटिंग निकै थकाई लाग्दो भएको बताएकी थिइन् । लगातार फिल्म सुटिङका कारण पनि उनलाई समस्या भएको उनले बताउँदै आएकी थिइन् ।
सम्पर्क गर्नुहोस्
नयां नेतृत्वले कार्यभार सुम्पेको केहि दिनमै संघको अन्तराष्ट्रिय सम्मेलन भएको थियो । जसमा बेल्जियमबाट अध्यक्ष लोक दाहालको नेतृत्वमा १०३ जना सम्मेलनमा निर्णायक सहभागिता रहेको थियो । जसको फलस्वरूप ‘बेल्जियमबाट मूल समितिको सचिव, महिला संयोजक र युरोप संयोजक प्राप्त हुनु बेल्जियम गैह्र आबासिय नेपाली संघको इतिहाँसमै पहिलो गौरबपुर्ण अवसरहरू भएको उनले बताए । त्यस्तै २०१७ को डिसेम्बर १७ मा लुभेनमा भएको सम्पर्क कार्यालय स्थापना पनि ब्यबस्थापकीय क्षेत्रमा अर्को महत्वपुर्ण काम मान्दछन उनि । उनी भन्दछन, ‘हामीले सचिवालय सुदृढीकरणको विषयलाई उच्च प्राथमिकतामा राखेका थियौं र संघको सचिवालयको सुनिश्चितताले सचिबालयको काम सुदृढ भयो र अब यसले दिने सेवाहरु चुस्तदुरुस्त पार्न सकियो भने मात्र संघलाई सशक्त ढंगबाट अगाडी लैजान सकिने र यसले सिंगो क्षेत्रलाई हाक्न सक्ने हाम्रो निष्कर्श हो ।’
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरका रुपमा निर्माण हुने भनिएको विमानस्थलमा बढी लागत लाग्ने भएकाले अहिले प्रादेशिक विमानस्थल निर्माण गर्ने भएको हो ।
उनै डा. देवकोटाको अन्तिम इच्छा आफ्नो गाउँको पिँढीमा बस्ने र गाउँकैे सिस्नेपानी धाराको पानी रह्यो । जसलाई पूरा गर्न गोरखा लगिएको छ ।
जिल्ला दररेट २०७३-७४ : मकवानपुर जि.स.स
महेन्द्र केसी, पर्वत, २०७४ भदौ १६ । पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा शुक्रवार विहान एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । कुश्मा नगरपालिका –१ पाङ सिधाली वस्ने बाबुराम कंडेलको घरको पछाडी पट्टी रहेको झाडीमा नवजात बालक शिशुको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैबीच पशु सेवा कार्यालयले कुखुराको खोर सफा गर्न अनुरोध गरेको छ । यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यालयले आग्रह गरेको छ ।
सल्लाह, सुझाव
नेपालको सीमा क्षेत्रको डुवान समस्यामा भारत मुख्य दोषी – सकारात्मक परिवर्तनवाहक विचार, कला/साहित्य र सत्य खवरको बाटाे काठमाडौं । नेपालको तराई मधेसको सीमा क्षेत्रमा हुने डुवान समस्यामा भारत मुख्य दोषी पाइएको छ । नेपाल र भारतको संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिले हालै ७ स्थानमा गरेको स्थलगत अध्ययनका अनुसार सीमा क्षेत्रमा हुने डुवानमा भारत दोषी पाइएको हो । अध्ययन अनुसार कतै भारतीय पक्षले अवैज्ञानिक तटबन्ध बनाएको त कतै तटबन्ध नबनाएका कारण नेपाली भूमि डुबेको पाइएको जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका उपमहानिर्देशक प्रदिप थापाले बताए । उनका अनुसार देशको पूर्वी भागका ७ वटै स्थानमा भारतीय पक्षको कमजोरी देखिएको छ । सप्तरीको खाँडो नदीमा भारतीय पक्षले तटबन्ध नबनाएका कारण नेपाली भूमि डुवानमा परेको छ भने सिराहाको मैनावत्ती र गगन नदीको पानी जमेका कारण नेपाली भूभाग पर्ने गरेको छ । खुरौना पुल भत्केको र कल्भर्ट सानो बनेका कारण पानी बगेर जान पाएको छैन, जसका कारण डुबानमा पर्ने गरेको समितिको ठम्याई छ । त्यसैगरी कमला ब्यारेजमा नेपालतिरको सबै तटबन्ध निर्माण भएको तर, भारतीयले भने तटबन्ध निर्माण नगरेको देखिएको छ । पानी बगेर जाने स्थानमा ग्रेभयार्ड रहेको र बालुवा जमेको छ, जसले पानी बग्न दिएको छैन । बग्न नपाएको पानी ‘ब्याक’ भएपछि नेपालतर्फ तिलाची गाउँ डुबानमा पर्ने गरेको छ । महोत्तरीको रातु नदीमा भारतीय पक्षले बनाएको तटबन्ध अवैज्ञानिक भएको पाइएको छ । सर्लाहीको बकरी बारामा भारतको मुडाहा नदीको पानी नेपालतर्फ आउने गरेको छ । त्यसैगरी रौतहटको लालबकैयामा नेपालतर्फ तटबन्ध निर्माण भएको छ तर, भारतीय पक्षले तटबन्ध निर्माण नगर्दा गुहावटी गाउँ पुरै डुबानमा पर्ने गरेको छ । यही ठाउँमा बन्जरा गाउँ बचाउन भन्दै भारतले अवैज्ञानिक तटबन्ध बनाएको छ, जसले नेपालतर्फका भूभागमा पानी जम्मा हुने गरेको पाइएको छ । रिङबन हरेक वर्ष जसो डुबानमा पर्ने गरेको छ । यसको कारण बागमती नदीमा नेपालले तटबन्ध बनाएको तर, भारतीय पक्षले नबनाउनु भएको समितिको ठहर छ ।
काठमाडौँ । पीर, चिन्ता र तनाव कसलाई हुँदैन । आफ्ना काम, घरपरिवार र समाजका कारण कति तनाव आइलाग्छन् भने कति आफ्नै कारण । खाशमा तनावले पिछै छाड्दैन कसैलाई । यसबिचमा पनि कति मान्छ हाँसिला देखिन्छन् र हँसिलो देखिने मान्छे राम्रा देखिन्छन् । यसका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन् । खुशी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन् ।
सिन्धुलीगढीबाट सिन्धुलीमाढी तर्फ आउदै गरेको बा ४ ख ३४४३ नं.को मिनिट्रक अनियन्त्रित भई दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विनोद शर्माले जानकारी दिनुभयो ।
जिल्ला विकास समितिको खातामा झण्डै साढे ७ अर्ब रुपैयाँ रकम भेटियो
विज्ञान प्रविधी
आँखाले थरी थरी देखे पनि,
तपाईं राम्रो पैसा बनाउन सक्छ BITMEX संग?
सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवासी ३६ वर्षीय टोपबहादुर वली र कपुरकोट गाउँपालिका–६ निवासी ५१ वर्षीय रुपलाल बोहरालाई प्रहरीको विशेष टोलीले तुलसीपुर उपमहानगरपालिका–९ वेलुवाबाट पक्राउ गरेको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
सुरुङ्गा (झापा), १० चैत । आफ्नै जन्मदिने बुबाले खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा दिनहुँ कुटपिट गर्दै होटलमा काम गर्न लगाएपछि धनुषाकी आठ वर्षीया एक बालिका भागेर झापा आएर प्रहरीको शरण परेकी छिन् । नेपाली भाषासमेत राम्रोसँग बोल्न नजान्ने मनिषाकुमारी मण्डल… बाँकी अंश »
किन पुगे जनताको घर घरमा सुरक्षा अबस्था बुझदै ५. नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी:अधिकारी