text
stringlengths
0
328k
नेकपाको पहिलो स्थायी समिति बैठक बालुवाटारमा
​डेनमार्क र अष्ट्रेलिया १–१ गोलको बराबरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख डिई केदार शर्मालाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सव इन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद ६ लाख रुपैयाँसहित १४ लाखको चेक समेत नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले जनाएको छ ।
‘द कपिल शर्मा शो’ को नयाँ सिजन लिएर फर्कदै छन् कपिल, सुनिल पनि आउने • Gazzabko Online
आत्मनिर्णयको अधिकार र स्वशासनको मान्यता अनुरुप स्वायत प्रदेशहरूको स्थापना गरिने छ । स्वायत प्रदेशभित्र विशेष संरचना सम्वन्धी व्यवस्था गरी एक जाति/समुदाय वा भाषाको बाहुल्य रहेको वा सघन उपस्थितिको अवस्था रहेको क्षेत्रलाई स्वायत क्षेत्र, अल्पसङ्ख्यक, लोपोन्मुख र सिमान्तकृत रूपमा रहेका जाति÷समुदायको संरक्षण गर्न संरक्षित क्षेत्र र स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रबाट नसमेटिएकाहरूलाई समेट्न गैर भौगोलक÷विशेष क्षेत्रको स्थापना गरिने छ । प्रथाजन्य कानूनहरूलाई देशको मूल संविधानसँग नबाझिने गरी कार्यान्वयन गर्न दिइने छ ।
उनको मेहनत र लगनको कदर गर्दै कम्पनीले पनि धेरै पटक ‘उत्कृष्ट कामदार’ को उपाधि दियो । हजारौ कर्मचारीमध्ये कम्पनीबाट अमेरिकामा पठाइने उत्कृष्ट तीन जनामा आफु पनि मनोनयनमा परेका ती दिन सम्झँदा उनी गर्व गर्छन् ।
उनको शोभा यात्रासहित नगर परिक्रमा गराउने कार्यक्रम रहेको उनले बताए । उनका अनुसार जेठ ७ गते आदर्श नगर रंगशालामा हिन्दु धर्म जागरण सभा एवं उनको नागरिक अभिनन्दन
बेल्जियमको स्थानीय निकायको निर्वाचनमा नेपाली मुलको प्रतिनिधित्व गर्दै सुर्यप्रसाद ढकालले सदस्यमा उम्मेदवारी दिएका छन् । लामो समयदेखि बेल्जियममा बस्दै आएका सुर्य प्रसाद ढकाल बेल्जियमको नेपाली समाजमा परिचित नाम हो । नेपाली र नेपालीका लागि थुप्रै...बाँकी
दृष्टि मिडिया (प्रा.) लि., सगरमाथा कम्प्लेक्स, काठमाडाैं महानगरपालिका-१, नक्साल, काठमाडौं, नेपाल ।
अनुष्का शर्माको फिल्म सेटमा दुर्घटना हुदा , एकको मृत्यु
तपाईको प्रतिक्रिया दिनुहोस्
फेसनेबल जिन्समा सबैको नजर कार्तिक १३, २०७४
यो राजमार्ग पछिल्लो समय भासिने समस्याले ग्रसित हुँदै आएको छ । वर्षेनी मर्मत भएपछि भासिन नछाडेपछि सडक पूरै नयाँ स्वरुपमा विस्तार गर्न जरुरी भएको थियो । यस सडकमा पर्ने पुल अझै साँघुरा भएकाले ती पुलको आकार बढाउनेबारे पनि छलफल भएको बताइएको छ ।
यस्तो छ खेल तालिका ।
हामी मार्फत विज्ञापन गर्नुहोस्
हिन्दु धर्मग्रन्थ महाभारतबाट प्रभावित पेन्टिङका लागि पनि उत्तिकै चर्चित हुसैन सन् २००६मा फेरि विवादमा परे । भारतको मानचित्रलाई नग्न युवतीझैं प्रस्तुत गरेका 'भारत माता' पेन्टिङले उनलाई चारैतिरबाट आलोचना आएको थियो । उनी पेन्टिङबाट मात्र नभई सिनेमाका लागि पनि विवादमुक्त रहन सकेनन् । उनले बनाएको फिल्म 'मिनाक्षी: अ टेल अफ थ्री सिटी' मुस्लिम समुदायबाट विरोध गरिएपछि हलमा चल्नबाट रोकिएको नै थियो । तर, नायिका तब्बुको प्रमुख भूमिका रहेको यो फिल्मले थुप्रै अवार्ड भने जितेको थियो ।
कतारलाई दिइएको म्यादमा वृद्धि - BBC News नेपाली
अघि बढ्नुस् । तपाईं यति राम्रो बाटो बनाउनुस् कि मानिसहरू सिक्किमबाट हैन, नेपालबाट चीन जान सकून् । तर, डा. बाबुरामजीले भनेजस्तो नेपालले जुन पुल बनाउन चाहन्छ, त्यसमा चीनको रुचि छैन । नेपाल र चीनबीचको यातायात तिब्बत हुँदै जाने हो । तर, चीनले तिब्बतमा नाका खोल्न चाहन्छ भन्ने सोच्नुभएको छ ?
१. लिखित परीक्षाको पाठ्यक्रम निर्माण तथा परिमार्जनको व्यवस्था गर्ने ।
काठमाडौं। निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’ र ‘द्रौपदी’ निर्माणको घोषणा गरेका छन् ।
'उलार‘ लाई फिल्म बनाउने सोचेको थिएँ
चैत,३०- अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाले नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम हेटौंडामा गरेको छ । संस्थाका अध्यक्ष कोपिला जोशीको सभाध्यक्षतामा शुभकामना...
Home Breaking News लागू औषध बिरुद्धको बिद्यालयस्तरीय १ दिने चेतनामुलक कार्यक्रम प्रभात मा.वि.मा सम्पन्न
त्यसअघि यी दुई नेताको सम्बन्ध पानी बाराबारको थियो । सिटौलाकै शब्दमा देउवालाई सभापति बनाउनेदेखि दुई वर्षसम्म ‘ब्ल्यांक चेक’ दिएर सहयोग गर्ने काम भएको थियो । त्यसैलाई लिएर पौडेल सिटौलासँग आक्रोशित मात्रै थिएनन्, औपचारिक संवादसमेत टुटेको थियो ।
85:7 मेरो कष्ट दिनमा, म तिमीलाई पुकारे, तिमी मलाई पालन किनभने.
मोरङ , क्षेत्र नं. १ घनश्याम खतीवडा- ३७५२४ मत
काठमाडौं असार ३ । इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा इटलीले स्वीडेनलाई १–० गोल अन्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा इटालीले ८८ ...
हाम्रो बारे
वि.सं. २०७१।१।२५ को नेपाल सरकारको निर्णय अनुसार यो नगरपालिका स्थापना भएको हो । रूपन्देही जिल्ला सदरमुकाम भैरहवादेखी १८ कि.मी. मा अवस्थित यो नगरपालिकाका तिन वटा वडा दक्षिणी सिमा भारतसँग सिमा जोडिएका छन् । यस नगरपालिकाको केन्द्रमा शाक्यमुनि गौतम बुद्धको जन्मभूमी मायादेवी मन्दिर रहेको र बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेको पावन स्थल रहेका कारण नगर क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय बौद्ध धर्मालम्बी एवं आन्तरिक एवम् वाह्य पर्यटकहरुको अत्याधिक आगमन हुने गरेको छ । यस नगरलाई पर्यटकीय नगरका रुपमा विकास गर्न सकिने प्रशस्त आधारहरु रहेका छन् ।
मेरो आमा 56 बर्षको हुनुहुन्छ, गाउँबाट छाती धेरै दुखेर काठमाडौ लिएर आएको छु, पाटन र गगालाल हृदयकेन्द्रमा देखाई सके अझै पनि समस्या पत्ता लाग्न सकेको छैन, मुटुको कारणबाट दुखाई होइन भन्ने निश्चित भइ...
प्रदेश २ मा कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता
कारवाहीमा पर्नेमा मापसे गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेहरु रहेको बताइएको छ । प्रदेश नं १ मा दैनिक ट्राफिक नियम उल्लङ्घन र मापसे गरी सवारी साधन सञ्चालन गर्नेहरु दैनिक करीब ५०० छन् ।
मनाङलाई हराउँदै थ्रीस्टारलाई उदयपुर गोल्डकपको उपाधि मंसिर ७, २०७४
तपाईको प्रतिक्रिया
त्यस्तै, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले हिंसा न्युनीकरणका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । लिंगको आधारमा हुने कुनै पनि किसिमको भेदभावले नै पछि गएर हिंसाको रुप लिने बताउँदै उहाँले लैंगिक हिंसा विरुद्धको सचेतना घरै बाट सुरुवात हुनुपर्नेमा जोड दिनुभयो ।
म्याग्दीको मालीका गाउँपालिका १ मा रहेको निस्कोट बराह ताल र पृष्ठभुमिमा देखिएको धौलागिरि हिमाल । तस्बिर: रासस
गुल्मी दरबार गाउँपालिका ३ राजाका लक्ष्मीकुमार भुसाल (५९) ले रोजगारीका क्रममा जीवनको ऊर्जाशील १५ वर्ष भारतको कानपुरमा बिताए । तर, सन्तुष्ट भएनन् । र, घर फर्केर गाउँकै कृषि सहकारीमा आबद्ध भए । कृषि क्षेत्रको अवलोकनका क्रममा पोखराका किसानहरूले टमाटर खेती गरेर लाखौँ कमाएको देखेपछि उनी दंग परे । र, त्यही प्रेरणाले टमाटर खेतीमा लाग्ने प्रण गरे । ‘गाउँमा खेती गरेर आम्दानी गर्न सकिन्छ’ भन्ने उनलाई शुरुमा विश्वास थिएन ।
काठमाडौ भारि बर्षा, अझै तीन दिन भारि वर्षा हुने
यसमा तपाइको मत Cancel Reply
काठमाडौँ, २७ पुस -रानीपोखरी पुनःनिर्माणका सम्बन्धमा गठित विज्ञ समूहले प्रतिवेदन बुझाउन थप दश दिनको समय अवधि माग गरेको छ ।
ऋचाको आईडिलाई किन यसो गर्यो फेसबुकले ? हेर्नुस यसरी हुदैछ आत्महत्याको अनुसन्धान (भिडियो सहित)
राष्ट्रपती भण्डारीलाई विलासी गाडी किन्न ४ करोडले नपुगेपछि थप १४ करोड निकासा
हाम्रो बारेमा
अब विदेशबाट नेपाल आउनेले कस्तो-कस्तो सामान ल्याउन नपाउने रहेछन् पुरा पढ्नु होला _
'बाटोमा हिंड्दा अहिले पनि तिनीहरू भेटिन्छन् कि जस्तो लाग्छ,' सुनिता भन्छिन्, 'कोही अनुहार मिल्नेजस्तो मान्छे लाग्यो भने फर्की फर्की हेर्छु ।'
मारिनेमा चार जना स्पेसल फोर्सका अधिकृतसमेत रहेका छन् । घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् । अफगानिस्तानमा पछिल्लो समय तालिवान आक्रमण तीब्र भएपछि सरकारी सेनाले तालिवानका पकड क्षेत्रमा धावा बोल्दै आएको छ ।
'सहमति कायम भइसकेको छैन'
सरस्वती निकेतन २५ औँ वर्षमा, रजत वर्ष विभिन्न कार्यक्रम गरी मनाउने
सम्पर्क गर्नुहोस्
नेपाल राष्ट्र बैंक
लागुऔषधसहित ३ जना पक्राउ
“सिभिल बैंक लिमिटेड र सुर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता”
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन। बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति
बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद
माननीय न्यायाधीशद्वय गिरीशचन्द्र लाल र दीपकराज जोशीको संयुक्त इजलासले अन्तरिम संविधानको धारा १५४ लाई ध्यानमा राखी मधेसी समुदायको सशक्तीकरण गर्नका लागि राज्यबाट समानताको हकखातिर उन्मुख गराउनका लागि प्रयास गर्न र आवश्यकताअनुसारको कानुन बनाउन सरकारका नाममा परमादेश जारी हुने ठहर गरेको हो ।
मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटना स्थलतर्फ प्रहरी टोली गइसकेको र थप जानकारी आउन अझै केहि समय लाग्ने भएको जि.प्र.का. मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेवले गौतमले जानकारी दिनुभयो ।
जीवन र प्रेम
डिशहोमले आफ्ना ग्राहकहरुको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आफैले प्रवद्र्धन गरेका च्यानलहरु प्रशारण गरिरहेको छ । डिशहोम आफैले प्रवद्र्धन गरेका च्यानलहरुमध्य पनि रमाइलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको छ । रमाइलो टिभिमा नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, साङ्गीतिक कार्यक्रम, जीवनकथा लगायत विभिन्न मनोरञ्जनात्मक सामग्रीहरु प्रसारण भइरहेका छन् । रमाइलो टिभि High Definition मा प्रसारण हुने गर्दछ ।
हाल दुरागाउँमा सुरुमा ६ घरबाट होमस्टे सुरु गरिएको छ । केही दिनमै ४ वटामा थपगर्ने र पूर्वाधारका काम भइरहेको तुर्लुङकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सीजन दुराले बताए ।
अफगानिस्तानको उत्तरपूर्वमा रहेको हिन्दु-कुश पर्वत अन्तर्गतको फैजाबादभन्दा ७६ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु रहेको उक्त भूकम्प ७ दशमलव ५ मेग्निच्युडको रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ।
केही गर्न चाहने युवाका लागि प्रेरणा बनेका अर्जुन काम सानो र ठूलो हुन्छ भन्ने सोचाइले धेरैलाई समस्यामा पारेको बताउँछन् । उनको हेराइमा आफ्नो आर्थिक ल्याकतले नभ्याए पनि तडकभडक गर्ने प्रवृत्ति नेपाली युवाको अर्को समस्या हो । त्यसो त अहिले विदेशी भूमिमा उदीयमान उद्यमी अर्जुनलाई विद्यार्थीकालमा फिल्म खेल्ने रहर थियो । त्यसकै लागि उनी जीम पनि धाए र आफूलाई ‘स्टाइलिष्ट’ पनि बनाए । त्यहीबीचमा एउटा विज्ञापन खेल्न भ्याए । रामकृष्ण ढकालको म्युजिक भिडियोमा अभिनय गरे । अहिले व्यवसायी अर्जुनलाई लाग्छ, ती घटनाहरू अल्लारेवयका सोख मात्र थिए ।
बैंकको क्रेडिट कार्ड देखाएर शुन्य ब्याज र किस्ताबन्दीमा स्मार्टफोन किन्न पाईने, फ्री गिफ्ट स https://t.co/bqzJBo7W2f 17 hours ago
अब अनलाइनबाटै विदेश जानेको श्रम इजाजत....
निशानसँगै सबैको मन रोएको छ…(हेर्नुहोस् भिडियो) « OSNepal.com :: Latest News,Breaking News, Latest, Politics, World, Entertainment, Sports, Technology, Interview, Nepal News
हाम्रो बारेमा
लूका सुसमाचारले यो पृष्ठमा subpages छन् कि अध्याय देखा. तिनीहरू राम्रो छ “slugs” like 2fish.co/bible/luke/ch-1.
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइतबार नै बेलायत आएर विभिन्न भेटघाटमा व्यस्त बनिरहेका छन् भने बुधबार बिहान लण्डन उत्रिएका सन्दिप लामिछाने विहिबार साँझ लर्डस्मा हुने वेस्ट इण्डिजविरुद्धको मैत्रीपुर्ण च्यारिटी खेलमा विश्व-११ टिमको तर्फबाट खेल्दैछन् । बुधबार साँझ पारस र सन्दिप दुवैको सहभागितामा लण्डन साउथ ह्यारोको माया पबमा एक मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भयाे । बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी, समुदायका अगुवा, व्यवसायी, पत्रकार लगायतको उपस्थिति त्यस अवसरमा थियो । कार्यक्रमको सुरुमा क्रिकेटरद्वय पारस र सन्दिपलाई सहभागीहरुले खादा ओढाएर सम्मान गरे । उनीहरुले नेपाली क्रिकेटका दुई सेन्सेसनसँग तस्बिर खिचाउने मौका पनि छुटाएनन् । लर्ड्समै हुने एक डिनरमा सहभागी हुनुपर्ने भन्दै सन्दिप पहिले नै बाहिरिए पनि पारस भने राती अबेरसम्म कार्यक्रमस्थलमै बसे र सहभागीहरुसँग खुलेर अन्तरक्रिया गरे । त्यसक्रममा उनले आउँदो जुलाई २९ मा लण्डनको लर्ड्समा हुने नेपालको मैत्रीपुर्ण क्रिकेट हेर्न आएर आफुहरूको हौसला बढाइदिन बेलायतबासी नेपालीहरुलाई अपील गरे । 'दुई वर्षअघि लर्ड्समा भएको नेपालको क्रिकेट हेर्न बेलायतका ५६ हजार नेपाली उपस्थित हुँदा हामी खेलाडी मात्र होइन, लर्ड्सकै अधिकारीहरु पनि छक्क परेका थिए । सायद त्यस कारण पनि अहिले हामीले मौका पाउन सजिलो भयो', पारसले भने, 'अब यसपटक त हामीले अझ बढि अपेक्षा गरेका छौं । यसपटक पनि उल्लेख्य उपस्थिति देखाउन सक्यौं भने भविष्यमा अझ ठूलो अवसरको सम्भावना रहन्छ ।' नेपाली क्रिकेट इतिहासकै सबैभन्दा माथिल्लो तहमा पुगेको भन्दै पारसले धेरै सम्भावनाहरु रहेको तर त्यहाँसम्म पुग्न थुप्रै आधारहरु बनाउनुपर्ने अवस्था रहेको बताए । सहभागीहरुले सोधेका प्रश्नहरुमा पारसले जवाफ दिएका थिए । कार्यक्रमको संयोजन प्रशान्त कुँवर र सिद्धार्थविक्रम क्षेत्रीले गरेका थिए । कार्यक्रममा नेपाल फुड्स, ट्राभल कन्सोल, ए स्टार फाइनान्सियल सर्भिस र नेपालीपत्र डटकमको पनि सहकार्य थियो । काठमाडौं । सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ। काठमाडौं । बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ। गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन्। काठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने चाड यमपञ्चक अर्थात् तिहार आजबाट शुरु भएको हो । यमपञ्चकको पह काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ । एजेन्सी । एचआईभी र एड्स आज विश्वको लागि एक गम्भिर समस्या हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ । मानिसको आफ्नो आफ्नो सोख हुने गर्छ । आफ्नो सपना पुरा गर्न मानिसहरु दिनरात मेहनत पनि गर्छन् । अरु कसैको प्रवाह नगरी उनीहरु आफ्नो कामलाई मात्र ध्यान दिने पनि गर्छन् ।
हेटौंडा । उद्यमी बन्न ऋणको खोजीमा बैंक र बित्तिय संस्था धाएर थाकेका धेरै युवाहरुले रोजगारीको खोजीमा मुलुक छाडेका छन् । तर एउटा सरकारी निकायले भने युवाहरुको समुह खोजेर उद्यमी बनाउन लगानी गरिरहेको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् सम्बद्ध जिल्ला युवा समिति मकवानपुरले देशभित्रै उद्यमी बनेर काम गर्नसक्ने युवाहरुको खोजी गरेर चार वटा युवा समुहलाई पाँच लाख रुपैयाँका दरले सहयोग गरेको हो । आर्थिक वर्ष ०७३/०७४ मा स्वीकृत कार्यक्रम अन्तर्गत शुक्रबार भिमफेदी गाउँपालिका ६ स्थित समाज जागरण तरकारी खेती युवा उद्यम समुहलाई समितिले पाँच लाख रुपैयाँ निर्वाब्याजी ऋण सहयोग गरेको हो ।
हाम्रो पार्टीले वर्तमान संविधान र संघीयता लगायतका विषयमा आफ्नो धारणा जनसमक्ष प्रस्तुत गर्दै आएको छ । यस संविधानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषय मात्रा र अंशमा सकारात्मक रहेपनि संधीयता र धर्मनिरपेक्षतालाई पर्याप्त स्थान दिइएको छैन । समग्रमा यो दलाल, नोकरशाही पुँजीपति तथा सामन्त वर्गका स्वार्थको प्रतिनिधित्व गर्ने पञ्चगामी संविधान ने हो । यस संविधानले जनयुद्ध र जनआन्दोलनमा अभिव्यक्त उत्पीडित वर्ग र जनसमुदायका इच्छा र भावनालाई तिरस्कार गरेको छ । त्यसैले यो जनताको संविधान होइन ।
७ चैत, लम्जुङ । मिलाप क्रिएसन मिनिष्ट्रीको आयोजनामा मार्च १९–२० तारेखका दिन लम्जुङ जिल्लाको वेसिशहर स्थित नवशान्ति ए.जि. मण्डलीमा ग्रेस कन्फरेन्स – २०१७ भव्यतताका साथ सम्पन्न भएको छ ।
Next articleप्रहरीको ‘कब्जा’मा सिके !
हाम्रो बारे _ हाम्रो टीम _ सम्पर्क कार्यालय : अनामनगर काठमाडौं फोन नं. ०१– ४१०२६०६ Email: [email protected]
आर्थिक वर्ष २०७२-७३ मा सामाजिक सुरक्षा भत्ता खानुहुनेहरुको नामावलि प्रकाशित गरिएको छ। वडा नं १ देखि ११ सम्मको डाटा र यस वर्शमात्रै थप हुन आउने(१-१३)को डाटा छुट्टाछुट्टै राखिएको छ।साथै साविकको नारेश्वर हाल वडा नं १४-१५ को नामावलि छुट्टै फाइलमा डाउनलोड गरि हेर्न सक्नुहुनेछ।
राजेन्द्रप्रसाद पनेरु : कञ्चनपुर, २१ पुस : विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ ।
विष्णु माझी र केशर लामाको मर्म स्पर्शी स्वरमा आयो अन्तिम (भिडियो...
पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
साझा यातायातले स्थानीय र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने
नेपाल सरकारको नीति तथा कार्यक्रम आ.ब. २०७१/७२ - Wikisource
पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा पुग्दा मेयर मानबहादुर जिसी कार्यकक्षमै थिए । जिसीसँग कुराकानी गर्न जाँदा बिदाको दिन थियो । मेयर जिसी भने कार्यालयको काम गर्दै थिए । २ कार्यकाल गाविस अध्यक्ष चलाउँदा सरल व्यक्तित्व र इमान्दार छवि बनाएका जिसी मुसुक्क हाँसे र कुर्सीबाट ओर्लिएर सोफामा बसेपछि कुराकानीको मेलो अघि बढ्यो ।
दसैं र तिहारको बीचमा बाँकेमा १७ सडक दुर्घटना, ३ जनाले ज्यान गुमाए
धितोपत्र निष्कासन वा सो सम्बन्धी वित्तीय सेवा दिने संस्था
यौन अनुशासनको पहिलो पाठशाला पुरुषको परिवार हो । परिवारले नै आफ्नो छोरोलाई बलात्कारी बन्न र छोरीलाई बलात्कृत हुनबाट जोगाउन सक्छ । परिवारका सदस्यमा पनि बाबुको भूमिका झनै महत्वपूर्ण हुन्छ ।
काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई पहिलो
७४ वर्षका काशीनाथ तमोटले बानेश्वरमा १२ आना जग्गा १० हजार रुपैयाँमा किनेका थिए, २०३१ सालतिर । उनले सुरुमा टहरो बनाए, बिस्तारै घर बनाए । अहिले सहरीया सुख उनका आँगनमा आएको छ । तमोटजस्तै भोजपुर, टक्सारबाट बसाइ सरेर बानेश्वर क्षेत्रमा आउने टक्सारिया नेवारहरूको घरधुरी ६५ भन्दा बढी भइसकेको छ ।
विद्युत स्रोत, विद्युत लोड, सुचालक तार, स्विच,फ्युज आदि जडान गरी विद्युत निरन्तर बहन सक्ने गरी तयार पारिएको पथलाई विद्युत परिपथ भनिन्छ ।
आजदेखि विश्वकप फुटबल सुरु हुँदै
गत वर्ष आरोहणका लागि गएको तीन नेपाली महिलासहित ११ जना विदेशी नागरिकको टोली चौथो बेस क्याम्प पुगेर फर्किएको थियो। सम्भावना धेरै भएर पनि पर्यटनको संख्या बढ्न नसक्दा सो क्षेत्रका व्यवसायी र स्थानीय चिन्तित छन्। अझै पनि सबैभन्दा ठूलो समस्या पैदलमार्गको रहेको पर्यटन व्यवसायी पासाङ शेर्पाले बताए।
यस्तो बन्यो बलिउड अभिनेत्री प्रियंकाको नेपाली फिल्म ‘पाहुना’ को ट्रेलर 187220
काठमाडौँ, असोज २० प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ। बैठकमा पछिल्लो राजनीतिक ध्रुवीकरण र त्यसबाट उत्पन्न चुनौतीबारे छलफल भएको छ। बैठकमा आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले अपनाउने रणनीतिबारे छलफल चलिरहेको छ।