text
stringlengths
0
328k
मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन सबै निकायको प्रयास जरुरी: परराष्ट्रमन्त्री ज्ञवाली
Nextनारायणगढ-मुग्लिन सडक बिहानै देखि अवरुद्ध
काठमाडौँ । विदेश भ्रमणमा जाँदा सहजरूपमा कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउनुपर्ने सांसदहरूले माग गरेपछि यसको सम्भावित दुरुपयोग नियन्त्रण गर्ने संयन्त्रको खोजी हुन थालेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथिको छलफलमा उनीहरूले त्यस्तो प्रबन्ध हुने गरी विधेयक संशोधनका लागि माग गरेका हुन् । जनताको मत लिएर जनताकै कामको सन्दर्भमा विदेश भ्रमणमा जानुपर्ने भएकाले सांसदको कूटनीतिक राहदानी हुँदा राष्ट्रकै इज्जत बढ्ने उनीहरूको तर्क छ । सांसदलाई निर्वाचित भएपछि कार्यकालभरि स्वतः त्यस्तो राहदानी दिने वा कुनै निश्चित कार्यक्रमको कारण खुलाएर निवेदन दिएमा राहदानी दिई विदेशबाट फर्केपछि फिर्ता माग्ने भन्नेमा बहस छ । विगतमा राहदानी कसुरमा कतिपय सांसद पक्राउ परी कारबाही भएको सन्दर्भमा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मतान्तर देखिएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यले आफू निर्वाचित प्रमाणपत्र वा सङ्घीय संसद्को सदस्यको परिचयपत्र पेश गरेमा राहदानी विभागले कुटनीतिक राहदानी जारी गर्न सक्ने गरी संशोधन गर्न अधिकांशको माग छ । विधेयकमाथि सोही व्यहोराका संशोधन प्रस्ताव दर्ता पनि भएका छन् । विधेयकमा नेपाल सरकारबाट जारी हुने राहदानीका लागि झुटा विवरण दिएमा वा राहदानीसम्बन्धी कुनै कसुर गरेमा बिना पूर्जी पक्राउ गरी कारबाही गरिने उल्लेख छ । झुटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएमा वा लिने प्रयत्न गरेमा, राहदानी वा अनुमतिपत्र नलिइ विदेश भ्रमण गरेमा वा भ्रमणको प्रयत्न गरेमा तुरुन्तै नियन्त्रणमा लिनसक्ने प्रस्ताव छ । विधेयकमा राहदानी कसुरमा रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्म कैद वा दुबै कारबाही पनि हुनसक्ने उल्लेख छ । कसुरदारका मतियारलाई पनि कारबाही हुने विधेयकमा व्यवस्था छ । प्रस्तावित विधेयकमा नेपाल सरकारले दिएको निर्देशन पालना नगरेमा, आफ्नो राहदानी अर्कालाई प्रयोग गर्न दिएमा वा अर्काको राहदानी प्रयोग गरेमा, राहदानीमा फोटो वा विवरण सच्याएमा, अन्य व्यक्तिको राहदानी निजको अनुमति नलिइ बद्नियतपूर्वक नियन्त्रणमा लिएमा कसुरदार ठहर गरी कारबाही गरिने जनाइएको छ । बैठकमा उपसमिति गठन गरेर विस्तृत गर्नसमेत सुझाव आए पनि यही भदौ २९ गते बस्ने समितिको पूर्ण बैठकमै थप छलफल गर्ने निर्णय भएको छ । समितिका ज्येष्ठ सदस्य माधवकुमार नेपालको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो । नेपाली काङ्ग्रेसका सांसद पुष्पा भुसालले नगरपालिका र गाउँपालिकाका प्रमुखलाई समेत रातो पासपोर्ट दिने तयारी भएका बेला सांसदलाई त्यसबाट अलग राख्न नहुने बताइन । नेपाल कम्युनिष्ट पार्टीका नारदमुनी रानाले सांसदका नाममा रातो पासपोर्ट दुरुपयोग हुने खतरा रोक्ने संयन्त्र बनाएर सांसदलाई कुटनीतिक राहदानी दिन उपयुक्त हुने बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने जुनसुकै पदमा रही काम गर्ने नेपालीले निजी कामका लागि विदेश जाँदा साधारण राहदानी प्रयोग गर्नुपर्ने सुझाव दिए । विधेयकमाथि विभिन्न छ सांसदले संशोधनको सूचना दर्ता गराएका छन् । मौजुदा राहदानी ऐन, २०२४ का व्यवस्थामा समयसापेक्षरूपमा परिमार्जन गर्न तथा नयाँ संविधान प्रतिकूल बनाउन सरकारले प्रतिनिधिसभामा नयाँ विधेयक लगेको थियो । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले नागरिकको विदेश जाने र आउने क्रमलाई व्यवस्थित गर्न तथा नागरिक उडड्यन सङ्गठन (आइकाओ) का नीतिगत मान्यतालाई सम्बोधन गर्न विधेयकले व्यवस्था गरेको बताए । विधेयकमा चार प्रकारका राहदानी जारी हुने व्यवस्था गरिएको छ । सरकारी कामको सिलसिलामा विदेश जाने तोकिएका पदाधिकारी र उच्चपदस्थ अधिकारीका लागि कुटनीतिक, सरकारी निर्णयबाट कुनै अध्ययन, भ्रमण र तालीममा जाने कर्मचारी तथा पदाधिकारीलाई विशेष, विदेशस्थित नेपालको नियोगमा खटिएर जाने कर्मचारीलाई सर्भिस र नेपाली नागरिकलाई साधारण गरी चार किसिमका राहदानी जारी हुनेछन् ।
३. कान्ति अस्पतालका डाक्टरलाई हातपात गर्ने व्यक्ति ५ हजार धरौटीमा रिहा
म गलत छैन तर अप्ठेरोमा छु
बेलामौकामा त्यस्तो भैरहन्थ्यो। त्यसले कुनै नकारात्मक परिणाम निकाल्ला जस्तो पनि हामीलाई लागेको थिएन।
स्वच्छ, स्वतन्त्र, मितव्य र भयरहित निर्वाचनले मात्र लोकतन्त्रलाई बलियो तुल्याउन सक्छ भन्दै यादवले आगामी निर्वाचनमा अचारसंहिताको उल्लंघन गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिए।
कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् ।
न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
पूर्वमन्त्री राना पाल्पाको रामपुर नगरपालिका–१ बर्दाकोटमा २०१६ सालमा जन्मिएका हुन्। एसएलसी उत्तीर्ण गरेर सिएमएसमेत हुन्। राना २०२८ सालमा कक्षा ८ मा पढ्दै गर्दा राजनीतिमा लागेको बताउँछन्। ०३९ सालमा अर्धभूमिगत बनेका उनी ४२ सालदेखि गाँडाकोट स्वास्थ्य चौकीमा खाइपाई आएको सरकारी जागिर छोडेर पूर्णरुपमा भूमिगत बने। त्यतिबेला जागरिको विषयलाई लिएर विपक्षीहरुले विभिन्न मुद्दा दिएका थिए। विभागीय कारबाहीस्वरुप उनलाई बागलुङ्गको बुर्तिबाङ सरुवा गरिएको थियो। तर, उनी जागिर नै छोडेर गुल्मीतिर राजनीति गर्न लागे।
नेपाल आइडलबाट बाहिरिएका अलिको “यहि मुटु हो” सार्वजनिक
-उकाली ओरली दोहरी गीत Feb 6th Click here
विश्वभरी रहेका मधेशीद्धारा संविधान जलाएर विरोध, अमेरिका, लण्डन र जर्मनमा पनि जलाए (फोटो सहित)
लिम्बु नेपालमा बसोबास गर्ने एक आदिवासी किराँत जाति हो। याक्थुङ पनि भिनिने लिम्बुहरू पुरानो किराँत राज्यको वा पूर्वी नेपालका पाहाडी क्षेत्र र अझ पूर्वका केही क्षेत्रका रैथाने हुन। शाब्दिक अर्थमा लिम्बुको नजीकको अर्थ ‘धनुर्धारी’ हुन आउछ। उनीहरू आफूलाई याक्थुम्बा वा याक्थुंग भन्छन् भने तिब्बतमा उनीहरूलाई शोंग, जोंग वा द्रेंजोंखा (དརེན་འཛང་ཀ་) अनि सिक्किमतिर सांग, चोंग (འསང་) भनिन्छ। उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्बुहरू बस्छन्।
राजनीतिको पुस्तान्तरणसँगै भ्रष्टाचारको समेत पुस्तान्तरण हुदै आएको छ । नेताहरुसँग राजनीति आखिर पैसा वा देश सेवा के का लागि भन्ने प्रश्नको राम्रो उत्तर छैन ।
मान्छेको जीवनशैलीले पनि अनिद्रा समस्या बढाएको छ। खासगरी विद्यार्थीहरु अनिद्राका कारण कलेज नै जान नसकेका उदाहरण पनि छन्। राति अबेरसम्म इन्टरनेटमा झुम्मिनेहरु बिहान अबेरसम्म सुत्न चाहन्छन्। बिहानै कलेज जान पर्नेहरु उठ्नै पर्ने हुन्छ। तर, दैनिक ढिलो सुताई र चाँडो उठाईले उनीहरुको शारिरीक र मानसिक समस्या बढाउँदै लैजान्छ। अनि, विस्तारै उठ्नकै समस्याले कलेज जानै कम हुन्छ वा छाड्छन्।
नेताले कहिले पनि जीत र उन्मादको दम्भ देखाउनु राम्रो संकेत होइन । अहिलेको नेपालको सरकारले दुई तिहाइ र कोरा नाराले देश चलाउने प्रयास गरेको छ । दुई तिहाइको नेताले झनै समझदारीपुर्ण रूपमा पार्टी र सीमित घेरा भन्दा माथि उठ्न सक्नु पर्ने हो । डा. केसीले उठाएका जनताका मुद्दालाई आत्मसात् गर्नु पर्ने हो तर अहिलेका नेतृत्व त्यो नभएर सीमित वर्गको नेता बन्न गएको अवस्था छ । जो हिजोका दिनका राजामहाराजाको सोचसँग मिल्दो छ ।
पोखरा को नयाँ सेक्स भिडियो हेर्नुहोश
यसकारण श्रीमानसँग छुट्टिएका थिए यी सेलिब्रेटीहरु ... 2 minutes, 41 seconds.
कलाकार राजिब लामाको “0ne Love” को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
पहिलोपटक काठमाडौं आएकी उनी दोभान दोहोरी साँझ पनि गइन् । त्यहाँ उनले राजु परियार, सकुन्तला थापा, बलिसरा थापा, शीला आलेलगायतका कलाकारलाई देखिन् । राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार, मान्छेको भीड, त्यसमा पनि आफूले चाहेको दोहोरी गाउन पाउने उनलाई त्यो माहोल निकै मन पर्यो । शीला आले निकै व्यस्त भएकाले उनले त्यति धेरै समय दिन सकिरहेकी थिइनन् । त्यसैले दोभानका सञ्चालक रेशम गुरुङले मुनालाई रोधीमा बस्न आग्रह गरे । तर, गाउँबाट भर्खर आएकी मुनाले त्यो बिरानो ठाउँमा, अपरिचित मान्छेसँग बस्न आँट गरिनन् र फर्किन् गाउँ ।
बिष्णुराज उप्रेती । एक्काइसौँ शताब्दीमा राज्य–नागरिक सम्बन्धको अवधारणा अरु विकास भइरहेको र खुला समाजको...
पेचिङ (चीन) । सन् २०१७ मा चीनले अनुसन्धान र विकास (आरएण्डडी)मा गरेको खर्च ११ दशमलव ६ प्रतिशत बढेको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनबीएस)ले बताएको छ । नवप्रवर्तनलाई अगाडि बढाउन विकास अभियानमा बढी जोड दिएकाले चीनले गतवर्ष आरएण्डडीमा १ दशमलव ७५ ट्रिलियन युआन खर्च गरेको थियो । गतवर्ष अनुसन्धान र विकासमा गरेको खर्च सन् २०१६ को तुलनामा १ प्रतिशत बढी रहेको एनबीएसले बताएको हो । गतवर्ष आरएण्डडीमा भएको खर्च चीनको कुल गार्हस्थ्य उत्पादनको २ दशमलव १२ प्रतिशत हो र यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव शून्य १ प्रतिशत बढी हो । गतवर्ष चिनियाँ उद्योगहरूले आरएण्डीमा अघिल्लो वर्षको तुलनामा १३ दशमशलव १ प्रतिशत बढी अर्थात् १ दशमलव ३७ ट्रिलियन युआन खर्च गरेका थिए । त्यस्तै, सरकारी संस्था र कलेजहरूको आरएण्डडी खर्चमा क्रमशः ७ र ५ दशमलव २ प्रतिशत वृद्धि भएको तथ्याङ्क छ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिभा विकास (२०१६–२०२०) १३औं पञ्च वर्षीय योजनाअनुसार चीनले सन् २०२० सम्म आरएण्डडीमा हुने खर्च सन् २०१४ को ३ लाख ७० हजार युआनबाट बढाएर ५ लाख युआन पुर्‍याउनेछ । रासस/सिन्हवा
यसअघि कहिलेपनि ९० भन्दा माथि नपुगेको चिनीको मूल्य काठमाडौंमैं ९५ रुपैयाँमा विक्रि भइरहेको पाइएको छ ।
अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
‘जो नेपालबाट बाहिर गएको हुँदैन, उसलाई विदेशमा बस्ने नेपालीहरु पनि मन पर्दैन,’ ढुंगेलले भने–‘जो विदेश गइरहन्छ, उसलाई विदेशमा रहेका नेपालीहरुको क्षमताको जानकारी हुन्छ ।’ एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियूका पूर्ब अध्यक्ष समेत रहेका ढुंगेलले नेपालै बसिरहेको भएपनि अथाह संभावना र क्षमता भएका व्यक्तिहरुलाई आफूले अमेरिकामा भेटेको उल्लेख गरे ।
धेरै पढिएको
जेष्ठ ११, २०७३
2 चीन र अमेरिकाको व्यापार युद्ध उत्कर्षमा
रत्ननगर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टीले गम्भीर समीक्षा गरिरहेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार भेटघाटका क्रममा उहाँले आएका गुनासोलाई सम्बोधन गरिने आश्वासन दिनुभयो । अध्यक्ष दाहालले सरकारको कामको बेलाबेलामा समीक्षा गर्दै जनआवाजलाई सम्बोधन गर्दै जानु पार्टी र सरकारको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
हेटौडा,९ जेठ / हेटौडामा रहेको मानव सेवा आश्रमलाई सहयोग प्राप्त भएको छ । समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भइ मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङ्ग, असहाय एवम् मानसिक सन्तुलन गुमाएर सडकपेटी, मठमन्दिर, पाटीपौवा एवम् सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गर्न विवश दीनदुःखीलाई सरल, सहज र स्वभाविक जीवनयापन गराउन सहयोग प्राप्त भएको छ । उनीहरुको उद्दार, स्याहार,
राकेश मिश्रको वारेमा छापिएको समाचारप्रति रिपब्लिकाको सम्पादकलाई चिठी _ Yatra Daily
विश्वकप २०१८ काे पहिलो गोल गाजिन्स्कीकाे नाममा
२०७३ भदौ महिनाको खर्च फाटवारी _ इटहरी उप-महानगरपालिका कार्यालय
भरतपुर : वाम गठबन्धनको विषयमा मंगलबार आयोजित चुनावी सभाका सहभागीहरू भावुक भए। मञ्चको अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको तीन वटा ठूला तस्बिर राखिएको थियो। केही दिनअघि चुनावी प्रचारका क्रममा बुवासँगै चितवन आउँदा निटकबाट देखेका कार्यकर्ता उनको तस्बिर देख्दा मलिन भए। वाम गठबन्धनको चुनावी प्रचारका लागि पूर्वनिर्धारित सभा हुने÷नहुने अन्योल थियो। अध्यक्ष दाहालले सभा नरोक्न निर्देशन दिएसँगै कार्यक्रममा उनी आउने खबरले कार्यकर्ताको ओइरो लाग्यो। दिउँसो साढे एक बजे एमाले अध्यक्ष केपी ओलीसँगै मञ्चमा उक्लिएका प्रचण्डले मलिन अनुहारमा कार्यकर्तालाई हात हल्लाएर अभिवादन गरे। उनीसँगै स्टेज चढेकी प्रचण्डपत्नी सीता, बुहारी बीना मगर, छोरीहरू रेणु र गंगाको आँखा ओभानो थिएन। अगाडि रहेका ठूला तस्बिरले उनीहरूलाई सम्हालिन गाह्रो बनाएको थियो। दुई दिनअघि मात्र पुत्रवियोग बेहोरेका दाहाल दम्पती सभा अविधिभर मलिन देखिए। केन्द्रीय बस ट्रमिनलमा भएको चुनावी सभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले सम्बोधन गरिरहँदा मञ्चमै रहेका दाहाल दम्पती निकै भावुक देखिन्थे। प्रकाश दाहालको श्रद्धाञ्जलीमा सभा केन्द्रित थियो। वक्ताले सम्बोधनको सुरुमा प्रकाश’bout सम्बोधन गर्दा परिवारका सदस्यका आँखा रसाएका थिए। माओवादी पोलिटब्युरो सदस्य सूर्य सुवेदीले प्रकाशका ’boutमा जीवनी पढेर सुनाएका थिए। ‘आज एउटा प्रकाश गए पनि हजारौं प्रकाश तपाईंको साथमा छन्’, सुवेदीले भने। यो सुन्दा प्रकाशकी आमा सीता सभास्थलमै भक्कानिएकी थिइन्। उनी पटक-पटक मुख छोपेर रोएकी थिइन्। हरेक कार्यक्रममा साथ रहने छोरा नहुँदा पुष्पकमल दाहाल कार्यक्रमअवधिभर नै निराश थिए। पत्नीलाई सान्त्वना दिए पनि प्र्रचण्ड आफैं सम्हालिन नसकेका जस्ता देखिन्थे। बेला-बेलामा उनले आफ्नो रोदन नियन्त्रण गरेको देखिन्थ्यो। प्रचण्डपत्नी सीता मञ्चमै भक्कानिएपछि आराम गर्न बाहिर लगिएको थियो। सीता दाहालसँगै बुहारी बीना र छोरी गंगा कार्यक्रमको बीच अवधिबाटै बाहिरिएका थिए। उनी खुलेर बोल्न सकेका थिएनन्। कसैले प्रकाशको प्रसंग निकाले दाहाल दम्पतीको आँखा रसाएका थिए। चुनावी प्रचारका क्रममा एक साताअघि चितवन आउँदा पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसहित सम्बोधन गर्ने बताएका थिए। तर दाहालले सभालाई सम्बोधन गर्न सकेनन्। वाम गठबन्धनका शीर्ष नेता उपस्थित उक्त सभा अवधिभर दाहाल दम्पतीको अनुहार धमिलो थियो। मञ्चअघि रहेको ठूलो तस्बिरमा श्रद्धाञ्जली दिन पुगेकी आमा सीता तस्बिर देखेर भक्कानिएकी थिइन। सँगै रहेका प्रचण्डले भने जसोतसो माल्यापर्ण गरेका थिए। माल्यापर्णकै लागि पुगेकी प्रकाशपत्नी बीना सम्हालिन नसकेपछि डाको छोडेर रुदाँ सहभागी भावुक बनेका थिए। दाहाल दम्पती मात्र होइन सीता रोइरहँदा छेउमा बसिरहेका माओवादी केन्द्रका नेता रामबहादुर थापालगायत नेताका आँखा पनि रसाएका थिए।प्रचण्डको तर्फबाट उनको चुनावी सम्बोधन ओलीले राखेका थिए। गत आइतबार हृदयघातका कारण प्रचण्डपुत्र प्रकाशको निधन भएको थियो। प्रकाशको निधनपछि उनी पहिलोपटक औपचारिक कार्यक्रममा सहभागी भएका थिए।(अन्नपूर्ण ) pankajshashi मा तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे) कार्यक्रमको तयारी पुरा, कलाकार ईन्द्र गुरुङ भोली बेलुकी ८:२० मा कुवेत आईपुग्ने
फेरि नयाँ सरकार बनेको छ। समस्याहरूको चाङमा उभिएको सरकारका चुनौतीहरूसँगै सम्भावनाहरू पनि थुप्रै छन्। जीवनको सात दशक राजनीतिक उतार चढावमा बिताएका प्रधानमन्त्री शेरबहादुर देउवा एउटा यस्तो कालखण्डमा प्रधानमन्त्री भएका छन्, जसलाई सानोतिनो छाती र समायोजनको मात्र भरले छिचो...
बिहान छिप्पिंदै थियो । मंसिर महिनाको अन्तिम दिन, अर्थात् तापक्रम घट्ने क्रम जारी नै थियो । कालीगण्डकी किनारमा छिप्पिंदो ..
तानसेन नगरपालिकाको प्रोफाइल निर्माण कार्य अन्तर्गत घरधुरी सर्वेक्षण कार्यक्रमको Tranning मा उपस्थित सहभागी हरु यस कार्यक्रममा मोबाइल बाट Data Collection गराउने प्रशिक्ष्यक हरुले बताउनु भयो _ यस Tranning मा प्रत्यक वाडका ५ जना गरि जम्मा ७० जाना ले Tranning लिनु भएको जानकारी गराउद्छौ _ प्रोफाइल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको कुरा प्रोफाइलनिर्माण कार्यक्रमका संयोजक चुरामणि पोखरेलले जानकारी गराउनु भयो _
त्रिलोक लघुवित्तले सुरु गर्यो कारोबार, १० जिल्लामा सेवा दिने
पृथ्वीनारायण क्याम्पसमा आफूलाई अंग्रेजी विषय पढाएका जोर्ज जोनलाई ४० वर्षपछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० स्थित उनकै निवास पुगेर प्रमुख कुवँरले भेटघाट गरी करिब ४५ मिनेट भलाकुसारी गरे।
एजेन्सी, २६ भदौ । रुसले शीतयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागि छन् ।
वैज्ञानिक समाजवादको क्षेत्रमा उत्पीडित राष्ट्रहरुमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा क.माओको ऐतिहासिक योगदान रहेको छ । साम्राज्यवादी युगको वर्गसङ्घर्षको अनुभवका आधारमा माक्र्सवादी सैन्य विज्ञानको उच्चशिखर जनयुद्धको सिद्धान्त ९त्जभयचथ या एभयउभिक ध्बच० को विकासले अन्तरराष्ट्रिय सर्वहारावर्गलाई एउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको छ । यस सिद्धान्त अनुसार शक्तिशाली दुश्मनलाई परास्त गर्न वैज्ञानिक विधि स्पष्ट भएको छ । ‘राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ ।’ भन्ने माओको केन्द्रीकृत भनाइको महत्व पनि स्वयम् स्पष्ट छ ।
रत्ननगर, चितवन, ९ वैशाख / नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्यास.....
साउन २८, काठमाडौँ | चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिनुभयो । नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने छन् । खेल चाबहिलस्थित गणेशस्थानमा हुनेछ । प्रतियोगिता एसियन इन्टरटेन्मेन्ट एण्ड जुना फिल्मस्ले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता आगामी भदौ २ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुनेछन् । पहिलो खेल कलाकार भेट्रान र सजनस्मृति तथा दोस्रो खेल बनेपा र तुसालबीच हुनेछ । रासस
देशमा अब १३५ मन्त्री, प्रस्तावित मन्त्रालय
“म राजाबादी होईन, तर महेन्द्रको राष्ट्रवाद मलाई मन पर्छ” देवकोटाले अन्तर्वार्ता दिदै भनेका थिए, “अझै २० बर्ष जति बाच्छु भन्ने लागेको छ” (भिडियोसहित)
क–कसले पाउने पारिश्रमिक ?
पासाङ तेन्जी फेसबुक सक्रिय छन् । समय मिलेसम्म चलाइरहन्छन् । होटल चलाउन थालेपछि ताप्तेजुङको एक जना कृषिको विद्यार्थीसँग फेसबुकमा चिनजान भयो उनको । त्यो विद्यार्थीलाई पासाङ सोधे, ‘नेपालमा कस्तो खालको खेती गर्दा राम्रो होला ।’
तर, मलाई लाग्छ नेपालका केही राजनीतिक अति पारम्परिक छन् । उनीहरुमा आफ्नो राष्ट्रका बारेमा यस्तो धारणा तथा बुझाई विद्यमान छ, जुन एक प्रकारले निषेधात्मक खालको छ । उनीहरुको बुझाईमा अन्य समूहहरुको समावेशीकरण, राजनीतिक प्रतिनिधित्वको विषय त्यस्तो गम्भीर विषय नै होइन र आफैं सजिलै व्यवस्थापन गर्न सकिन्छ ।
डोटी‘क’:भरतबहादुर खडका (१६८८८)
१५. सलमान, धर्मेन्द्रका फ्यान हुन् । उनले धर्मेन्द्रसँग ‘प्यार किया तो डरना क्या’मा सँगै काम गरेका थिए । धर्मेन्द्रले यो फिल्ममा काम गर्नका लागि कुनै पैसा लिएका थिएनन् ।
दुई लाइन संघर्षको रूपमा परिभाषित माओवादी पार्टी भित्रको आन्तरिक बहस र विवादको श्रृंखलाले पुसको चिसो ठिहीमा कठ्याङ्ग्रिएको राजनीतिलाई तताउन निकै मद्दत गरेको छ । मुलतः माओवादीको जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यबाट प्रस्तुत फरक तर, विपरित झैं देखिने दस्तावेजले माओवादीभित्र चुलिएको अन्तरसंघर्ष विस्फोटकै अवस्थामा पुगेको अनुमान गर्न अब त्यत्ति कठिनाइ पर्नेछैन । किनकि माओवादीको जारी केन्द्रीय समितिको बैठकमा प्रचण्ड र वैद्यको दस्तावेजमाथि छलफल गर्ने क्रममा पार्टी फुटको विषय औपचारिक छलफलको विषय बन्न पुगेको छ । वैद्यले बैठक पेश गरेको दस्तावेजमा ‘नयाँ पार्टी जन्मिरहेको’ उल्लेख गरेको भोलिपल्टै पार्टी महासचिव राम बहादुर थापा बादलले ‘अनौपचारिक रूपमा पार्टी फुटिसकेको तर, औपचारिक रूपमा स्वीकार गर्नमात्र नसकिएको’ भन्ने अभिव्यक्ति दिएर अन्ततः माओवादी पनि नेपाली कम्युनिष्ट आन्दोलनको ‘महान् फुट’को विरासतलाई दोहो¥याउने दिशातर्फ उन्मुख भएको छनक दिएका छन् । आखिर मनै फाटेपछि भौतिक रूपमा सँगै बस्नुको औचित्य पनि त के नै छ र ? तर पनि आँधीमय युद्धको विशिष्ट अवस्थाबाट आएको राजनीतिक शक्तिले शान्तिपूर्ण राजनीतिमा केही नयाँ नगरी फुटको सिकार हुनु परिवर्तनको आशामा बसेका जनसमुदायलाई भने निकै नमिठो सन्देश हो । आखिर फुटेर जानेहरूले पनि फेरि पनि युद्धकै परिस्थितिबाट गुज्रिनु पर्ने अवस्था आयो भने त्यो देश र जनताका लागि ठूलो दूर्भाग्यपूर्ण हुनेछ । किनकि अहिले नेपाली जनता तत्कालै विद्रोहको मनस्थितिमा छैनन् । अनि जनतालाई जहिल्यै पनि आन्दोलन र विद्रोहमै लैजानुपर्छ भन्ने मान्यता राख्यो भने पनि सहि नहुन सक्छ । किनकि निश्चित अवधिमा जनताले विद्रोहलाई सहर्ष स्वीकार गर्नेछन् तर, उनीहरूलाई सधैं आन्दोलनको मैदानमा नै उतार्न खोजियो भने त्यो जनादेशको अपमान हुन जान्छ । निश्चित समयको आन्दोलनपछि उनीहरूले पनि सहजता खोजेका हुन्छन् । समृद्धि खोजेका हुन्छन् । शान्ति खोजेका हुन्छन् । फेरि जनताको आफ्नो रोजीरोटीको सवाल पनि संगसंगै जोडिएर आउने विषय हो । कसैले आन्दोलन वा विद्रोहको लागि आह्वान गर्दैमा जनता तुरून्तै लामबद्ध भइहाल्छन् भनेर विश्लेषण गर्नुपनि त्यत्ति वस्तुनिष्ठ नहोला । विद्रोह वा आन्दोलन घोषणा गर्दैमा हुने पनि होइन । आन्दोलन वा विद्रोह विशिष्ट परिस्थितिले निर्माण गर्ने कुरा हो । त्यो विगतले नै पुष्टि गरिसकेको विषय हो । त्यसकारण विगतबाट पाठ सिक्दै राजनीतिलाई अघि बढाउनु र प्राप्त उपलब्धीहरूको रक्षा र विकास गर्दै अघि बढ्नु आजको सहज विकल्प हो । माओवादी केन्द्रीय समिति बैठकको गरमागरम बहसमा आरोप प्रत्यारोप पनि चलिरहेको छ । मोहन वैद्यको प्रस्तावमाथि टिप्पणी गर्ने क्रममा प्रचण्ड पक्षधरका नेताहरूले मोहन वैद्यले जनविद्रोहको प्रस्ताव ल्याए पनि उनको आकांक्षा ‘मनोगत’ भएको र अहिलेको परिस्थितिमा शान्ति र संविधान निर्माणको विषयलाई टुंगोमा पु¥याएरमात्र नयाँ जनवादी क्रान्तिको दिशातिर जान सकिने बताएका छन् भने वैद्य पक्षधर केही नेताहरूले अध्यक्षले क्रान्तिलाई विसर्जनतिर धकेलेको टिप्पणी गरेका छन् । माओवादीको चालू केन्द्रीय समितिको बैठकबाट अहिले साँच्चिकै माओवादी पेचिलो अन्तरसंघर्षमा रहेको बुझ्न सकिन्छ । अहिले अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ शान्ति र संविधान निर्माणको प्रक्रियालाई वेवारिसे अवस्थामा छाडेर दायाँबायाँ गर्नु ऐतिहासिक र अक्षम्य भूल हुने विश्लेषणकासाथ जसरी भए पनि अहिलेको जारी राजनीतिक प्रक्रियालाई एउटा निश्कर्षमा पु¥याउनुपर्नेमा दृढताकासाथ लागिपरेको देखिन्छ । यद्यपि अध्यक्ष प्रचण्डको यो कदममा अन्तरनिहीत जोखिम ठूलै छ । उनी खासखास समयमा निकै जोखिम मोलेर माओवादीका आफ्ना सैद्धान्तिक अडानहरूलाई छाड्दै अन्य राजनीतिक दलहरूसँग सहमति र सम्झौतामा हेलिंदै आएका छन् । शायद त्यहि भएरै होला, उनी शान्ति र संविधान निर्माणको प्रक्रियामा माओवादीकोमात्र होइन, सिंगो संविधानसभाको मुख्य नेता बन्न पुगेका छन् । पछिल्लो चरणमा संविधान निर्माणका लागि माओवादीकातर्फबाट देखिएको तदारूकतामा यस्तै प्रतिविम्बित हुन पुगेको छ । संविधान निर्माणका क्रममा देखिएका दुई सयभन्दा बढी असहमतिका बुँदाहरूलाई माओवादी अध्यक्ष प्रचण्ड संयोजक रहेको विवाद समाधान उपसमितिले हालसालै राज्य पुनःसंरचनासंग सम्बन्धित ६ वटा विवादित मुद्दाहरूलाई पुनःसंरचना आयोगको प्रतिवेदन आएपछि टुंगो लगाउने गरी हाललाई मुल्तवीमा राखी अन्य सबै विवादका विषयहरूमा सहमति निर्माण गरिएको छ । यद्यपि विवाद समाधान गर्ने क्रममा माओवादीले आफ्ना मूलभूत अडानहरूलाई छाड्दै आएको छ । त्यसैक्रममा पछिल्लो पटक गरिएको भूमिसुधारका सम्बन्धमा भएको दलहरूबीचको सहमति माओवादीभित्रै पनि निकै आलोचित र विवादित बन्न पुगेको छ । हुन पनि क्रान्तिकारी भूमिसुधारको वकालत गर्दै आएको पार्टीले भूपतिहरूको हदबन्दीभन्दा माथिको जमीन राज्यले अधिग्रहण गर्दा मुअब्जासहित उक्त जमीन राज्यले लिने व्यवस्थासहितको भूमिसुधारको पक्षमा सहमति जनाउँदा साँच्चै माओवादीले भूमिहीन गरिब किसानहरूको पक्षमा उठाउँदै आएको आवाजलाई छाडेको त होइन भन्ने आशंका उब्जिएको छ । यसमा मुख्यतः माओवादी अध्यक्षले निकै जोखिम मोलेर पुराना संसद्वादी राजनीतिक दलहरूसँग सम्झौता गर्न पुगेका छन् । जुन कुरालाई अहिले माओवादीको वैद्यपक्षले जोडदारकासाथ उठाइरहेको छ । पालुङटारको प्लेनममा पार्टी अध्यक्ष प्रचण्डलाई आफूतर्फ ढालेर जनविद्रोहको कार्यदिशा पारित गराउन सफल भएका मोहन वैद्य, त्यसपछि जारी शान्ति र संविधान निर्माणको प्रक्रियाप्रति असन्तुष्ट छन् । यसै क्रममा अन्य दलहरूसित सहमति र सम्झौता गर्ने नाममा अध्यक्षले पार्टीका अडानहरूलाई छाड्दै गएको विश्लेषणसहित वैद्यले अध्यक्षको कार्यशैलीको आलोचना पनि गर्दै आएको थिए, छन् । र पनि शान्ति र संविधान निर्माणको सवालमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. भट्टराईको मत मिल्दै गयो र पालुङटार बैठकमा अल्पमतमा परेको भट्टराईको राजनीतिक लाइन अनुसार नै राजनीति अघि बढ्यो । पालुङटार प्लेनममामात्र होइन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन मार्गदर्शन दिएको भनिएको ०६० सालको चुनवाङ बैठकदेखि नै डा. भट्टराई लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत नै शान्तिपूर्ण तरिकाले राजनीतिक क्रान्ति गर्नुपर्ने पक्षमा थिए, छन् । जसलाई वैद्य पक्षले दक्षिणपन्थी सोंचको उपज भनेको छ । अहिले अध्यक्ष प्रचण्डले क्रान्तिको लाइन छाडेर संशोधनवादमा गएको दाबी वैद्यको छ । उनी पालुङटारको प्लेनमपश्चात् बसेको केन्द्रीय समिति बैठकको निर्णय यद्यपि सहि भएको भन्दै दस्तावेजमा उल्लेख गर्छन्, ‘…केन्द्रीय समितिको बैठकमा आगामि कार्यदिशा र कार्ययोजनाबारे जुन निर्णय लिइएका थिए ती अहिले पनि मूलतः सही नै छन् र हामी तिनलाई आधार बनाउँदै थप परिमार्जनसहित अगाडि बढ्नु पर्दछ ।’ उता वैद्यले भने पार्टीले आफ्ना मूलभूत अडानहरू छाड्दै गएको र अन्ततः पार्टी बिसर्जनतिर लहसिएकोले तत्काल जनविद्रोहको कार्यदिशा अनुरूप अघि बढ्नुपर्ने धारणा राखेका छन् । यसरी हेर्दा अध्यक्ष र उपाध्यक्षको प्रतिवेदनका मूलभूत विषयवस्तु र हालसम्मको राजनीतिक प्रक्रियालाई बुझ्ने र विश्लेषण गर्ने आधारभूत सवालमा नै विमति रहेको देखिन्छ । खासमा उपाध्यक्ष वैद्यलाई अहिलेको शान्तिपूर्ण राजनीतिक प्रक्रियाप्रति विश्वास नभएको देखिन्छ । हुनत उनी पहिले देखि नै यो प्रक्रियाले नयांँ जनवादी क्रान्तिलाई पूर्णता दिन नसक्ने हुंँदा अहिलेको जारी राजनीतिक प्रक्रियालाई जनमुखी निश्कर्षमा पुर्याउन एउटा हस्तक्षेप आवश्यक पर्ने उनको ठम्याई थियो र अझै पनि उनको प्रतिवेदनले त्यसैलाई संकेत गरेको देखिन्छ । यद्यपि जारी राजनीतिक प्रक्रियालाई एउटा निश्कर्षमा नपुर्याइकन खाली आन्दोलन र विद्रोहको सपनामात्रै बुन्नु र बाँड्नु त्यत्ति युक्तिसंगत देखिँंदैन । जनताको असाध्यै ठूलो सहभागिताकासाथ सम्पन्न अहिलेको राजनीतिक उपलब्धीलाई संस्थागत विकास गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता र बाध्यता पनि हो । अहिलेको तरलताको व्यवस्थापन गर्न नसक्नेले भोलि अर्को ठूलो परिवर्तन पश्चात्को राजनीतिक व्यवस्थापन गर्छ नै भनेर कसरी विश्वास गर्ने त ? आखिर जनतालाई विश्वास दिलाउनकै लागि भए पनि अहिलेको राजनीतिक संक्रमणको उचित व्यवस्थापन गर्दै शान्तिपूर्ण क्रान्तिको दिशा अवलम्बन गर्नु आजको आवश्यकता अनि बाध्यता पनि हो । यस दिशामा अध्यक्ष प्रचण्डको प्रतिवेदन निश्कर्षोन्मुख देखिन्छ । माओवादी भित्रको विवादको पारो कहिले सघन रूपमा बाहिर आउँछ त कहिले त्यो विशुद्ध व्यक्तिगत टकरावमा नै सीमित हुने गरेको छ । जे होस् माओवादी पार्टीको अधिकांश निर्णयहरू विवादरहित भएका घटना भने विरलै छन् । यिनै बहस र विवादको घनचक्करमा अहिले माओवादीको आन्तरिक पार्टी जीवन नराम्ररी बिथोलिन पुगेको छ । हुनत यसलाई नेताहरूले पार्टीभित्रको स्वभाविक अन्तरसंघर्ष भनेका छन् । र त्यो पार्टीभित्र देखिएको समस्या हल गर्न अमूर्त सैद्धान्तिक विचारतिरभन्दा व्यवहारिक कार्यनीतिहरू अख्तियार गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष प्रचण्ड भन्छन् ‘… अतः हामीले समस्या समाधानका लागि सिद्धान्तका अमूर्त र रणनीतिक कुरामाभन्दा कार्यनीति र आचरणका तत्कालीन मूर्त विषयमा ध्यान केन्द्रीत हुनुपर्दछ ।’ तर, माओवादी नेताहरूले एक अर्काको आलोचना गर्ने क्रममा गाली गलौजकै भाषा प्रयोग गर्नुले पनि त्यो विवाद अब फुटकै संघारमा पुगेको आंकलन गर्न थालिएको छ । निश्चय पनि शान्तिपूर्ण राजनीतिमा आएपछि सबैभन्दा ठूलो दल बनेको माओवादी आफैंमा कमजोर नभए पनि अहिले अन्य राजनीतिक दलहरूसंग बार्गेनिङ गर्ने क्रममा कमजोरमात्र होइन निम्छरो नै देखिन गएको छ । हिजो माओवादी आफैंमा ओजिलो र गह्रुँगो थियो । साथसाथै आन्तरिक रूपले पनि निकै मजबुद् र बलियो पनि । तर, शान्तिपूर्ण राजनीतिमा आइसकेपछि माओवादीको वजनमा पनि निकै कमी आएको छ । यही तथ्यलाई मनन् गरेर माओवादीले आन्तरिक संघर्षलाई हल गर्दै फुटको होइन पुनः एकपटक जुटको नयांँ इतिहास निर्माण गर्ने गम्भीर जिम्मेदारीबाट पर हट्नु भनेको माओवादी बिभाजनको बाटोतिर लाग्नु हो . मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।... मनिकर कार्की निवर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएसँगै मुलुकको राजनीतिक गन्तव्य बदलिएको निष्कर्षसह... एक वर्षअघि बुटवलको एक लघुवित्तमा सिइओको जागिर गर्दै थिए मनिकर कार्की। रामेछापको मन्थलीमा जन्मिएर अध्ययनको शिलशिलामा काठमाडौं पसेका उनी अ... १८ घन्टे ट्याङ्कर यात्रा अनुभूति मनिकर कार्की निवर्तमान काठमाडौंको जाम छिचोल्दै काँडाघारीबाट कलंकीसम्म आइपुग्न दुई घन्टा लाग्यो । ... रामेछापमा जन्मिएका लेखक विगत एक दसकदेखि निरन्तर कलम चलाइरहेका छन् । लेखक विशेषतः देशको समसामयिक अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । अध्ययन र भ्रमणमा विशेष रुचि राख्ने उनी समाजका भुईंतहका कुरा आफ्ना आलेखहरुमा उठाउँछन् । पछिल्लो समय वैकल्पिक राजनीतिकको अभियानमा संलग्न लेखकका लेख रचनाहरु विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइनहरुमा निरन्तर प्रकाशित भइरहेका छन् । लेखकको वैकल्पिक अर्थतन्त्र नामको पुस्तक प्रकाशित छ ।
१० औं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने लगायतका निर्णय सहित राष्ट्रिय विस्तारित भेला सम्पन्न ! ६ भाद्र २०७४, मंगलवार १७:२२
समूह ‘एफ’ उपविजेता बनेको भएपनि स्लोभाकिया उत्कृष्ट ८ समूह उविजेतामा पर्न सकेन र प्ले–अफमा पुगेन । युरोपियन क्षेत्रको प्ले–अफका लागि आउँदो सोमबार ड्र सार्वजनिक हुनेछ ।
शिघ्र प्रदर्शनमा आउने नेपाली फिल्म
राज्जा रानी मैथिली सिनेमा खास गरी मोरडदेखि पर्सा जिल्लासम्ममा २० भन्दा बढी सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ ।
म्याग्दी, १३ कात्तिक । म्याग्दीको उत्तरी नारच्याङ...
त्यही बेला सवारीचालक अनुमतिपत्र कार्यालयका प्रमुख टोली आउने जानकारी पाएपछि बाहिरिएको थिए।
भाईरल अशोक दर्जीको बारेमा बन्यो यस्तो गित हेर्नुहोस भिडियो सहित
अा.व.२०७४/०७५ मा वैदेशिक राेजगारीमा गएका कामदारका परिवारले उपचार खर्च प्राप्त प्राप्त गरेकाे विवरण
काठमाडौँ, १ असोज (रासस) : सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा.....
उपभोक्ता ठगिने गरेको भनेर दसैँ तिहारमा मात्र सम्वन्धित निकायबाट अनुगमन हुन्छ। यस्तो अनुगमन महिनैपिच्छे भए हुन्थ्यो जस्तो लाग्छ।
कंगनाले सन् २०१४को एक किस्सा सम्झदै भनेकी छन्, 'विकास र म जब सार्वजनिक स्थानमा भेट हुन्थ्यौं उनि मसँग जोडसँग अंकमाल गर्थे। मलाई जोडले समाउथे अनि मेरो कपालको सुगन्ध लिने गर्दथे। उनलाई मेरो शरीरबाट हटाउन मलाई पूरा बल नै प्रयोग गर्नुपर्दथ्यो। जब मेरा शरीरबाट उनी छुट्थे अनि भन्थे ‘मलाई तिम्रो सुगन्ध खुब मन पर्छ।’
अनामनगर, काठमाडौं
लहानमा सरकारी गाडिको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
नेकपा (माले)का महासचिव सिपी मैनालीले संवैधानिक प्रावधानअनुसार आयोगसँग राजनीतिक दल जोडिने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।
उद्दरण त्रुटी: tags exist for a group named "lower-alpha", but no corresponding tag was found, or a closing is missing
दुर्गा बजगाई(काठमाडौं)
एस काठमाडौं बुधबार १६, पुष २०७१
एसएलसीमा २२ औं पटक फेला हुँदा पनि छैन कुनै दुःख र पीडा
पुस १५, कीर्तिपुर – कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा भैरहवाले १५० रनको लक्ष्य पाएको छ । राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोडेको छ । शरद भेषवाकरको......
बिग ब्यास लिगको दोश्रो सिजन १० डिसेम्बर देखि सुरु भइसकेको छ जुन २८ जनवरी सम्म चल्नेछ l
कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत, सोमवार प्रदेश सभामा आउने
७. धितो लिलाम बढाबढ वा सकार भएको अवस्थामा संस्थाको असुल गर्नुपर्ने भन्दा बढी रकम प्राप्त भएमा बढी भएको रकम जसको धितो वा चल अचल सम्पत्ति हो उसैलाई फिर्ता दिनु पर्नेछ ।
दुइ आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो
कलेज धाउने र सांगीतिक कार्यक्रमहरुमा प्रस्तुति दिनमै समय खर्च भइरहेको छ । म एभरेस्ट कलेज थापाथलीमा बीबीएस चौथो वर्षमा अध्ययनरत छु ।
हो म तिम्रो तडपको कथा खोज्दै छु
तिमि सधै दिनमा स्कुल र राति आफ्नो कोठामा मलाई चलाइमन राखी रहन्छौ।
सामाजिक सञ्जालमा खेदो
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : विभिन्न समस्याको फेस गर्नु पर्दा मानसिक तनाव बढ्नेछ भने खुलेर काम गर्ने वातावरण नहुँदा आर्थिक क्षेत्र धरासाहि हुन सक्छ सचेत रहनुहोला । सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । प्रेम गर्ने जोडीहरू आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हँुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धी समस्या आउन सक्छ ।
‘संविधान जारी गरेको साढे २ वर्ष हुनै लाग्दाँ नेपालको संविधान धारा ३०४ मा यो संविधान प्रारम्भ हुदाँको वक्त कायम रहेको नेपालको कानुन खारिज वा संशोधन नभएसम्म लागु रहनेछ भनि स्पष्ट व्यवस्था गरेको छ । तर प्रमुख जिल्ला अधिकारीहरुले अनेक बहाना गरि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिरहेका छैन्’ सांसद यादवले भने, ‘यस कारण यो सरकारलाई सभामुख मार्फत जानकारी गराउदै सरकारले अविलम्ब नागरिकता दिनुपर्ने व्यवस्था गरोस् ।’
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कंचनपुरको मालिका बालविद्यालयका आर्थिक सहयोग गरेको छ । बैंकले यस बालविद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायलाई ५१ हजार ६ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
यो परिवार आर्थिक अवस्थामा निकै कमजोर रहेछ । शहीद शेख महीरुद्दिन ओस्ताका चार भाई रहेछन् । अब तीन भाई बाँकी छन् । सबै यही घरमा सानो सानो कोठामा अलग अलग बसेका छन् । यो वर्ष तराईमा आएको डुवानले उनीहरुको घर पनि डुब्यो । एक महिना बाहिरै बसे ।
काठमाडौं । अनुहार आकर्षक देखाउने रहर जोकोहिलाई पनि हुन्छ । आफ्नो मुहार सुकोमल पार्नका लागि विशेषगरि महिलाहरु अनेकौ प्रकारका कस्मेटिक उत्पाद...
छुटाउनु भयो कि?
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका निर्देशक सुमन ब्रजाचार्य,पत्रकार महासंघ पर्वतका निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष तथा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, एकिकृत समाज विकास नेपालका केन्द्रिय निर्देशक दिपक कार्की लगायतले व्यत्तित्व विकास र क्षमता अभिबृद्धिले समाजलाई सकरात्मक परिवर्तन ल्याउन तालिमले थप सहयोग पुग्ने बताउनु भयो ।
माघ २ गते । प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो । मध्यपहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीको भनाइ छ । हातपातका कारण सई गणेशनारायण श्रेष्ठको बर्दीसमेत च्यातिएको प्रहरीले जनाएको छ । गत पुस २७ गते काठ तस्करी भइरहेको भन्ने सूचनाको आधारमा गस्ती गर्न गएको प्रहरी माथि उनीहरुले हातपात गरेका थिए ।
हाम्रो बारेमा
पहिला आफू सुध्रौं अनि सत्तालाई गाली गरौं
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय भेला
शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको छ । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् । रुसस् सन् २०१० को डिसेम्बर २ तारिखमा विश्वकप आयोजनाको अधिकार पाएकै दिन रुसले विश्वकप खेल्ने पक्का भएको थियो । ११ औं पल्ट विश्वकप खेल्न लागि रहेको रुस सन् १९६६ मा चौथो भएको थियो । साउदी अरेबियाः सन् २००६ पछि पहिलो पल्ट विश्वकपमा स्थान पक्का गरेको साउदी अरेबिया एशियाली क्षेत्रको छनोटमा समूह बीको उपविजेता बनेको हो । पाँचौ पल्ट विश्वकपमा सहभागी हुन लागेको साउदी अरेविया यसअघि सन् १९९४ मा दोश्रो चरणसम्म पुगेको थियो । इजिप्टः अफ्रिकी क्षेत्रको छनोटमा समूह ईको विजेता बनेको इजिप्ट सन् १९९० पछि पहिलो पल्ट विश्वकपमा छानिएको हो । सन् १९३४ र १९९० मा इजिप्ट समूह चरणबाटै घर फर्केको थियो । उरुग्वेः सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वे लगातार तेश्रो पल्ट विश्वकपमा छनोट भएको हो । १३ औं पल्ट विश्वकपमा छनोट हुने क्रममा उरुग्वे यो पल्ट ल्याटिन अमेरिकी क्षेत्रको उपविजेता बनेको हो । पोर्चुगलः विश्वका अहिलेसम्मका उत्कृष्ट फुटबलर मध्येका एक क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल युरोपेली क्षेत्रको समूह बीको विजेता बन्दै लगातार पाँचौ पल्ट विश्वकपमा छनौट भएको हो । सातौं पल्ट विश्वकप खेल्न लागेको पोर्चुगल सन् १९६६ मा तेश्रो भएको थियो । स्पेनः सन् २०१० को विश्वकप विजेता स्पेनको यो १५ औं विश्वकप सहभागिता हो । युरोपेली क्षेत्रको छनोटमा समूह जीको विजेता बनेर स्पेन लगातार ११ औं पल्ट विश्वकपमा छनौट भएको हो । मोरक्कोः अफ्रिकी क्षेत्रको छनोटमा समूह सीको विजेता बन्दै मोरक्को सन् १९९८ पछि पहिलो पल्ट विश्वकपमा पुगेको हो । पाँचौ पल्ट विश्वकप खेल्न लागेको मोरक्को सन् १९८६ मा अन्तिम १६ मा पुगेको थियो । इरानः एशियाली क्षेत्रको छनोटमा समूह एको विजेता बनेर इरानले पाँचौ पटक विश्वकपमा स्थान सुरक्षित गरेको हो । सन् १९७८, १९९८, २००६ र २०१४ मा उसको यात्रा समूह चरणबाट अघि बढ्न सकेको छैन । फ्रान्सः सन् १९९६ मा घरेलु मैदानमा भएको विश्वकप उपाधि उचालेको फ्रान्सले त्यसपछिका कुनै पनि विश्वकप गुमाएको छैन । १५ औं पल्ट विश्वकप मैदानमा उत्रिन लागेको फ्रान्स यो पल्ट युरोपेली क्षेत्रको छनोटमा समूह एको विजेता बनेर रुसको टिकट पक्का गरेको हो । अष्ट्रेलियाः भुगोलले एशियामा नपर्ने भए पनि एशियाली क्षेत्रबाट विश्वकप छनोट खेल्दै आएको अष्ट्रेलिया अन्तरमहादेशीय प्ले अफमा हण्डुरसलाई पछि पार्दै लगातार चौथो पल्ट विश्वकपमा पुगेको हो । पाँचौं पल्ट विश्वकप खेल्न लागेको अष्ट्रेलिया सन् २००६ मा अन्तिम १६ मा पुगेको थियो । पेरुः ल्याटिन अमेरिकी क्षेत्रको छनोटमा अन्तिम खेलमा कोलम्बियासँग बराबरी खेलेपछि पाएको प्ले अफको मौकालाई सदुपयोग गरेर पेरुले ३६ वर्षपछि विश्वकपको टिकट पक्का गरेको हो । अन्तरमहादेशीय प्ले अफमा उसले न्युजिल्याण्डलाई हराएको हो पाँचौ पल्ट विश्वकप खल्न लागेको पेरु सन् १९७० मा क्वाटरफाइनलसम्म पुगेको थियो । डेनमार्कः युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणमा रिपब्लिक अफ आयरल्याण्डलाई समग्रमा ५–१ ले हराउँदै डेनमार्क सन् २०१० पछि पहिलो पल्ट विश्वकपमा छानिएको हो । यो उसको पाँचौ विश्वकप सहभागिता हो । अर्जेन्टिनाः ल्याटिन अमेरिकी क्षेत्रको छनोटमा अन्तिम खेलमा इक्वेडरलाई ३–१ ले हराउँदै लियोनेल मेस्सीको टिम अर्जेन्टिना लगातार १२ औं पल्ट विश्वकपमा छानिएको हो । इक्वेडरसँगको यो खेल नजिकेको भए सन् १९७८ र १९८६ को विजेता अर्जेन्टिना विश्वकपमा छानिने थिएन । यो अर्जेन्टिनाले १७ औं सहभागिता हुने छ । आइसल्याण्डः रुस विश्वकपमा दुई नयाँ टिमले स्थान बनाएकोमा आइसल्याण्ड त्यसै मध्येको एक हो । उसले युरोपेली क्षेत्रको समूह ईको विजेता हुँदै पहिलो पल्ट विश्वकपको अनुभव लिन लागेको हो । क्रोएसियाः युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणमा ग्रिसलाई समग्रमा ४–१ ले हराउँदै क्रोएसिया पाँचौ पल्ट विश्वकपमा पुगेको हो । लगातार दोश्रो पल्ट विश्वकप खेल्न लागेको क्रोएसिया सन् १९९८ मा तेश्रो भएको थियो । नाइजेरियाः अफ्रिकी क्षेत्रको छनोटमा समूह बीको विजेता बनेको नाइजेरियाको यो लगातार तेश्रो विश्वकप सहभागिता हो । छैटौं पल्ट विश्वकप खेल्न लागेको नाइजेरिया सन् १९९४, १९९८ र सन् २०१४ को विश्वकपमा दोश्रो चरणसम्म पुगेको थियो । ब्राजिलः अहिलेसम्म आयोजना भएका सबै विश्वकप खेल्ने एक मात्र टोली ब्राजिल हो । स्न १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी ५ पटक विश्वकप उचालेको ब्राजिल ल्याटिन अमेरिकी क्षेत्रको विजेताको रुपमा रुसमा पुगेको हो । स्वीट्जरल्याण्डः युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणमा नर्थन आयरल्याण्डलाई समग्रमा १–० ले हराउँदै स्वीट्जरल्याण्ड ११ औं पटक विश्वकपमा पुगेको हो । लगातार चौथो पल्ट विश्वकप खेल्न लागेको स्वीट्जरल्याण्ड सन् १९३४, १९३८ र १९५४ मा क्वाटर फाइनलसम्म पुगेको थियो । कोष्टारिकाः अमेरिकी क्षेत्रको छनोटमा उपविजेता बनेको कोष्टारिकाको यो पाँचौ विश्वकप सहभागिता हो । सन् २०१४ मा कोष्टारिका क्वाटर फाइनलसम्म पुगेको थियो । सर्बियाः युरोपेली क्षेत्रको समूह डीको विजेता बनेको सर्बिया समग्रमा १२ औं पल्ट विश्वकपमा छनौट भएको हो । उ सन् १९९२ सम्म युगोस्लाभिया र सन् १९९२ देखि २००६ सम्म सर्बिया एण्ड मोन्टेनेग्रेको अधिनमा रहेको सर्बिया सन् २००६ मा स्वतन्त्र भएको हो । जर्मनीः डिफेन्डिङ च्याम्पियन तथा चार पटकको विश्वविजेता जर्मनीले युरोपेली क्षेत्रको छनोटमा समूह सीको विजेता बन्दै रुसको टिकट पक्का गरेको हो । १९ औं पल्ट विश्वकप खेल्न लागेका उसको यो लगातार १७ औं सहभागिता पनि हो । पहिलो पल्ट सन् १९५४ मा विश्वकप उचालेको जर्मनीले त्यसपछि सन् १९७४, १९९० र २०१४ मा उपाधि जितेको छ । मेक्सिकोः अमेरिकी क्षेत्रको छनोटमा विजेता बनेर मेक्सिकोले रुसको टिकट काटेको हो । १६ औं पल्ट विश्वकप खेल्न लागेको मेक्सिकोको यो लगातार सातौं सहभागिता हो । मेक्सिको सन् १९७० र सन् १९८६ मा क्वाटरफाइनलसम्म पुगेको थियो । स्वीडेनः सन् १९५८ को उपविजेता स्वीडेन चार पटकको विश्व विजेता इटालीलाई पछि पार्दै विश्वकपमा पुगेका हो । युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणको होम एण्ड अवे खेलमा इटाली स्वीडेनसँग समग्रमा १–० ले पराजित भएको थियो । स्वीडन सन् २००६ पछि पहिला पल्ट विश्वकपमा छनौट भएको हो । दक्षिण कोरियाः सन् २००२ मा घरेलु मैदानमा भएको विश्वकपमा सेमिफाइनलमा पुगेर सबैलाई आश्चर्यमा पारेको दक्षिण कोरियाको यो १० औं सहभागिता हो । लगातार ९ पल्ट विश्वकपमा स्थान सुरक्षित गर्ने क्रममा दक्षिण कोरिया यो पल्ट एशियाली क्षेत्रको छनोटमा समूह एको उपविजेता बनेको हो । बेल्जियमः युरोपेली क्षेत्रको समूह एचको विजेताका रुपमा बेल्जियमले १३ औं पटक विश्वकपमा स्थान पक्का गरेको हो । बेल्जियम सन् १९८६ मा चौथो भएको थियो । पनामाः आउँदो विश्वकप खेल्ने २ नयाँ टोली मध्येको एक टोली पनामा हो । अमेरिकी क्षेत्रको छनोटमा पनामा तेश्रो भएर विश्वकपमा पुगेको हो । ट्युनिसियाः अफ्रिकी क्षेत्रको छनोटमा समूह एको विजेता बनेको ट्युनिसिया सन् २००६ पछि पहिलो पल्ट विश्वकपमा पुगेको हो । ट्युनिसियाले अहिलेसम्म खेलेका सबै ४ वटा विश्वकपमा समूह चरण पार गर्न सकेको छैन । इंग्ल्याण्डः सन् १९६६ को विश्वकप विजेता इंग्ल्याण्ड युरोपेली क्षेत्रको छनोटमा समूह एफको विजेता बन्दै लगातार छैटौं पल्ट विश्वकपमा छनोट भएको हो । समग्रमा उसको यो १५ औं सहभागिता हो । पोल्याण्डः आठौं पल्ट विश्वकप खेलिरहेको पोल्याण्ड सन् २००६ पछि पहिलो पल्ट छनोट हुन सकेको हो । युरोपेली क्षेत्रको छनोटमा समूह ईको विजेता बनेको पोल्याण्ड सन् १९७४ र १९८२ मा तेश्रो भएको थियो । सेनेगलः सन् २००२ को पहिलो विश्वकप सहभागितामा क्वाटर फाइनलसम्म पुगेर सनसनी मच्चाएको सेनेगलले त्यसपछिका विश्वकपमा स्थान बनाउन सकेका थिएन । तर यो पटक अफ्रिकी क्षेत्रको छनोटमा समूह डीको विजेता बनेर सेनेगलले रुसको टिकट पक्का गरेको हो । कोलम्बियाः अर्जेन्टिनाजस्तै कोलम्बिया पनि ल्याटिन अमेरिकी क्षेत्रको छनोटमा अन्तिम खेलबाट विश्वकपमा पुगेको हो । उसले पेरुलाई एक एकको बराबरीमा रोक्दै रुसको टिकट काटेको हो । गत संस्करणमा क्वाटर फाइनलसम्म पुगेको कोलम्बियाको यो छैटौं विश्वकप सहभागिता हो । जापानः जापान लगातार छैटौं पटक विश्वकप खेल्ने एशियाली देश हो । यो पटक एशियाली क्षेत्रको छनोटमा समूह बीको विजेता बनेको जापानले सन् २००२ मा घरेलु भूमिमा समूह चरण पार गरेको थियो । यस्तै उसले सन् २०१० मा पनि समूह चरण पार गरेको थियो । जापानका लागि कार्यवाहक राजदूत गहेन्द्रराज राज भण्डारी आफ्नो ७ महिने सफल कार्यकाल सम्पन्न गरि नेपाल फर्कने हुनुभएको छ । परराष्ट मन्त्रालयमा प्रोमोसन भइ सहसचिवको जिम्मेवारी पाएपछि यही २६ तारिखमा नेपाल फर्कन लागेको कावा राजदूत गहेन्द्रराज राज भण्डारीले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो । राजदूतको कार्यकाल सामान्यतया ४ बर्षको हुनेभएपनि प्रोमोसन भएपछि थप जिम्मेवारी सम्हाल्नको लागि आफु नेपाल फर्कन लागेको राजदूत राजभण्डारीले बताउनुभयो । सात महिने कार्यकाल सम्हाल्दा जापानमा रहेका नेपालीमाझ लोकप्रिय र स्वच्छ छवि बनाउन सफल राजभण्डारीको ठाउँमा परराष्ट मन्त्रालयका अर्का उपसचिव कृष्ण चन्द अर्याल कार्यभार सम्हाल्नै यसैसाता जापान आउने हुनुभएको छ । सामाजिक सञ्जाल फेसबुक सहित टेलिफोन तथा इमेल सेवा मार्फत समेत जापानमा रहेका नेपालीहरुलाई सेवा दिएर छिटो छरितो सेवाको लागि कावा राजदूत राजभण्डारी उदाहरणीय काम गर्न सफल हुनुभएको थियो । जापानमा रहेका सबै नेपाली तथा संघसंस्थाबाट उल्लेख्य सहयोग पाएको स्मरण गर्दै कार्यवाहक राजदूत राजभण्डारीले सहयोग र सहकार्यमा हातेमालो गर्ने सबैको लागि धन्यवाद समेत व्यक्त गर्नुभयो । हाल नेपाल सरकारले जापानको लागि राजदूतको रुपमा खड्का केसीलाई सिफारीस गरेको छ भने हाल उहाँको नाममा संसदीय सुनुवाई जारी रहेको छ । यदी संसदीय सुनुवाई समितिबाट केसीको नाम स्विकृत भएमा उहाँ राजदूतको रुपमा जापान आउनुहुनेछ भने हाल कावा राजदूतको जिम्मेवारी सम्हाल्न आउन लाग्नु भएका कृष्ण चन्द्र अर्याल दोस्रो तहमा रहेर नेपाली राजदूतावास जापानमा रहनुहुनेछ ।