text
stringlengths 0
328k
|
---|
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
|
मुख्यमन्त्री राउतले गर्नुभयो अवधेशका बुवालाई ४० हजार रुपियाँ सहयोग
|
कुन समयमा महिलालाई यौन चाहना तिब्र हुन्छ ?
|
Home » आ.व. २०७४/७५ सालको वडा कार्यालय तथा नगरपालिकाको प्रगति विवरण(दोस्रो चौमासिक सम्म)
|
कृषिलाई आधुनिकीकरण गर्दै प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड
|
मल्लकालको पुरानो नेपाल राज्य भित्री काठमाडौंलाई ‘जीवित सम्पदा’ का रूपमा लिइन्छ। यहाँका टोल, गल्ली, बहाल र ननीहरूमा बाह्रै महिना कुनै न कुनै जात्रा, पर्व चलिरहन्छन्। सवारी घन्चमन्चले ती जात्रापर्व सञ्चालनमा बाधा पुग्दै आएको छ। यसले काठमाडौं सभ्यताको साँस्कृतिक महत्व नै मासिने खतरा बढेको छ।
|
कान्तिपुर नेटवर्कसँग आवद्ध हुनुभएकोमा धन्यवाद ।
|
इतिहास हेर्ने
|
घाइते भएर यसअघिको खेल खेल्न नसकेका अलराउण्डर हार्दिक पाण्ड्या आज पनि खेल्न सक्ने÷नसक्ने टुंगो छैन । उनले शुक्रबारको अभ्यास खेलमा २० मिनेट मात्र अभ्यास गर्न सकेका थिए । यी दुर्य टोलि अङ्क तालिकाको पुछारका दुई टीम हुन् ।
|
डा.केसीलाई सैनिक अस्पतालमा भर्ना गरी विधेयक पारित गर्ने धृष्टता गर्दै सरकार : गगन थापा
|
यस्तो fallacy लाई च्यालेन्ज गर्न पनि सकिन्छ जस्तै: “मलाई वातावरण संरक्षण गर्न मन छ तर म तपाइहरूको संरक्षण कोषमा हजार रूपैया सहयोग गर्न चाहन्न।”
|
सफ्टवेर सम्बन्धि
|
सूचना प्रविधि
|
अर्जुन पोखरेलको संगीतमा आश लाग्दो गीत ‘संगै जिउने...
|
सामाजिक सञ्जाल
|
तपाईँको सल्लाह सुझाव
|
सकेसम्म एक जना मात्रै बन्छौँ । यसका लागि हामी तीन जना बसेर छलफल गर्छौँ । सुजाताको स्वास्थ्यले दिदैन । शेखर दा र ममध्ये एक जना उम्मेदवार बन्छाँै ।
|
१५ जुनमा इजिप्ट र उरुग्वे, २१ जुनमा फ्रान्स र पेरु, २४ जुनमा जापान र सेनेगल, २७ जुनमा मेक्सिको र स्विडेन
|
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त ५७८७ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको को२४प ९८८५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा–६ का ४२ वर्षीय पुरण मण्डलको मृत्यु भएको हो ।
|
Previous सिक्किममा बस दुर्घटना, ४ नेपालि भाषिको घटना स्थल मै मृत्यु केहि गम्भिर घाईते भयका छन
|
प्रेषित पावलको समयमा जस्तै आज थुप्रैले “केही” पैसा ‘छुट्टयाएर राख्छन्’ अनि “विश्वव्यापी कार्य” लेखिएको मण्डलीको अनुदान बाकसमा खसाल्छन्। (१ कोरि. १६:२) हरेक महिना मण्डलीहरूले यो पैसा आफ्नो देशमा रहेका यहोवाका साक्षीहरूको कार्यालयमा पठाउँछन्। यो अनुदान तपाईंले आफ्नो देशमा यहोवाका साक्षीहरूले प्रयोग गरिरहेको कानुनी संस्थामा सीधै पठाउन पनि सक्नुहुन्छ। * तपाईंले सीधै पठाउन सक्ने अनुदान यसप्रकार छन्:
|
काठमाडौं, चैत ३० । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले लिबियाका आप्रवासीहरु यूरोपेली बजारमा दासका रुपमा किनबेच भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।...
|
सूचना प्रविधि
|
२ किलो नक्कली सुन ६६ लाखमा बेच्न खोज्ने २ जना प्रहरीको फन्दामा
|
- पहिलो कुरा त, केही महŒवपूर्ण गन्तव्यमा हामीले जी टु जीलाई नै प्राथमिकतामा राख्नुपर्छ । ‘जी टु जी’ हुन सकेन भने पनि कम्तीमा दुई पक्षीय समझदारीमार्फत पनि मुख्य–मुख्य शर्तमा श्रमिक लिने र दिने देशबीच टुङ्गो लाग्नुपर्छ । हाम्रो प्रमुख ध्यान तुलनात्मक रूपमा गुणस्तरीय र सुरक्षित गन्तव्यमा नेपाली श्रमिक जान पाउने वातावरण बनोस् भन्ने हो । हामीले यसैतर्फ प्रक्रिया अघि बढाइरहेका छौँ ।
|
३. तीन तहको निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका वाहेक सभापति र सभापतिले प्रधानमन्त्रीका हैसियतमा निर्वाह गरेको कार्य सम्पादन र त्यसको शैली र उहाँका अभिव्यक्ति आमजनताका बीच व्यापक आलोचनको विषय बन्यो । जसको कारण पार्टी जनतामा निकै नै अलोकप्रिय बन्न पुग्यो, निर्वाचन पराजयमा यो कारणबाट परेको व्यापक असर प्रति हामी कति गंभीर छौं ?
|
भर्खरै प्रकाशित
|
रविन्द्र अधिकारीले काम थाले, वार्षिक १५ लाख पर्यटक भित्र्याउने योजना
|
रामायण अंग्रेजीमा अनुवाद गरेर चर्चामा हुनुहुन्थ्यो। अबका योजनाहरू केके छन्?
|
बा ! त्यसवेला सानो भएर पनि आग्लो थिएँ म मेरो उँचाई तिम्रो...
|
२२ पुस, जाजरकोट : एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताउनुभयो ।
|
दुबईमा रहेका खड्कासहित सुन तस्करमा संलग्न ५ जनामाथि आइतबारै नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । रेडकर्नर नोटिस जारी हुनेमा मुख्य अभियुक्त खड्का, रोशन गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेल रहेका छन् । ‘आजैबाट लागू हुनेगरी पाँच अभियुक्तहरुको नाम नाम रेड कर्नर नोटिसमा राखिएको छ,’ डीआईजी सिलवालले भने– ‘दुबई प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गर्न खोजिरहेका छौं ।’
|
हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो
|
पर्सा, असोज १० – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ ।
|
‘छक्का पन्जा ३’ ले राख्यो शनिबार नयाँ रेकर्ड
|
देशभित्रै रोजगारिको सिर्जना कहिले हुन्छ सरकार
|
माधव चम्लागाई
|
– त्यतिबेलाको ‘कम्प्रोमाइजिङ डकुमेन्ट’हरूमा हामी धेरै पछि परेको र पर्दै गएको पक्कै हो । माओवादीले जातीय कुरा बोकायो, त्यो अहिलेसम्म पनि बोकेकोबोक्यै छौँ हामी । छलफल नै नगरीकन धर्मनिरपेक्षताको विषयमा प्रवेश मात्र नगरी संविधानमै लागू गरियो । यस्तो मुद्दामा गिरिजाप्रसाद कोइरालाजस्ता हाम्रो पार्टीका तत्कालीन शीर्ष नेता नै प्रस्तावक बनेर अघिसरेका थिए । आज यो मुद्दाले निकास नपाएर हाम्रैमाझ रुमल्लिइरहेको छ । यस्तो मुद्दा कुनै पनि बेला फेरि बेस्सरी चर्किएर उठान हुन सक्छ ।
|
‘ए सर ! के छ खबर बधाई छ ।’ पछाडीबाट कसैले मलाई इङ्गित गरेर भनिरहेको थियो । बधाई भन्नासाथ मलाई नै भनेको हेक्का मैले राखिसकेको थिएँ, किनभने सामाजिक सञ्जालमा मेरो इन्गेजमेन्टको तस्बिर हिट भइसकेको छ । म फर्किएँ । दाह्री पालेको, लामो कपाल पालेको अनि हरे राम हरे कृष्ण लेखेको गम्छा गर्धनमा बेरेको युवक मलाई बोलाइरहेको थियो । मैले ठ्याक्कै चिनिहालें, ति क्रान्तिकारी रवि खड्का ।
|
दाङ, चैत २८ - सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प बसेपछि नाग देवता भन्दै पूजा र दर्शन गर्नेहरुको घुईंचो लागेको छ ।
|
नासाको 'मार्स इन्साइट' यान मंगलग्रहमा अवतरण गर्दै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
|
लेख उद्दरण गर्नुहोस्
|
हाम्रो नेपालमा
|
भदौ १९, काठमाडौ । नेपालको पहिलो बैंक नेपाल बैंक र नेपाल राष्ट्र बैंकबाट पहिलो रेमिट्यान्स लाइसेन्स प्राप्त नेपालको पहिलो सेवाप्रदायक रेमिट्यान्स कम्पनी इजिलिंक रेमिट्यान्सबीच रेमिट्यान्स रकम भुक्तानीसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजिलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल,... |
सो सुनकान्डमा छानबिन समितिले मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख विकासराज खनाल र प्रहरी नायब उपरीक्षक सन्जय राउतसँग पनि बयान लिने तयारी गरेको छ ।
|
संविधान संशोधन विरोधमा भारतमा पनि प्रदर्शन
|
750 खोटाङ ऐसेलुखर्क वडा नं .२, ऐसेलुखर्क नगरपालिका 2074-06-02
|
गएको महिना । बिराटनगरबाट काठमाडौं फर्कने क्रममा हाटबजार पसेँ । मलाई हाट बजारको माहोल निक्कै मन पर्छ । स्थानीय उत्पादन, आहा मन यसै लोभिन्...
|
विज्ञापनको प्रकार
|
प्रभावशाली नेताको प्रभावमा बजेट निर्धारण गरिएको, आर्थिक विकासका लागि भनिएका योजनाको समेत छनोट प्रक्रिया गलत रहेको, कुनै जिल्लामा दर्जनौं कार्यक्रम हुँदा कुनै जिल्लामा एउटा पनि कार्यक्रम नपर्ने अवस्था आएको भन्दै सरकारको आलोचना गरे ।
|
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।
|
सरकारले बुधबारदेखि देखि प्रतिनिधिसभामा पूर्व बजेट छलफल सुरु गरेको छ । नयाँ बजेट संविधानतः आगामी जेठ १५ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरिन्छ ।
|
साझा सरोकार डा. केसीको माग र उपलब्धि
|
तपाईं को ईमेल ठेगाना यहाँ टाईप गरेर सब्स्क्राईब गर्नु होस र हरेक नयाँ ताजा समाचार को सुचना ईमेल द्वारा पाउनु होस ।
|
खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...
|
काठमाडौं– अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तीहरुलाई सरकारको वदर गर्ने निर्णयलाई सर्वोच्च...
|
काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घले शिक्षकहरूको हक–हित र अधिकारसित सम्बन्धित ३२ सूत्रीय मागहरू तत्कालै पुरा गर्न आग्रह गरेको छ । सङ्घले २०७५ मङ्सिर १४ गते प्रेस विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।
|
यी खानेकुरा स्वास्थ्यका लागि हुन्छन् रोगका भारी !
|
नेपाल प्रहरी
|
बस दुर्घटना हुँदा दुई जनाको ज्यान गयो,पाँच गम्भिर घाइते – Etajakhabar
|
यसअघि काठमाडौं महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाइएको थियो।
|
179 पटक पढिएको
|
जहाँबाट देखिन्छ आठ जिल्ला (फोटो भिडीयो सहित) - Myagdi Online
|
नन्द बहादुर रोकाया/मङ्सिर २२, मुगु । गमगढी एक क्षेत्र रहेको मुगु जिल्लामा प्रतिनिधि सभामा सदस्यमा वामगठबन्धन तथा नेकपा एमालेका का गोपाल बहादुर बम बिजय भएका छन । बमले १३ हजार ३४ मत प्राप्त गरी बिजय भएका छन भने उहाँका प्रतिद्धन्धी नेपाली काग्रेशका हस्त बहादुर मल्लले ९ हजार ८ सय
|
झापा, चैत ६ । कोकाकोला नेपालले विश्वकप फुटबलको अवसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नाम ‘खेल्ने होइन त ?’ राखेको छ । मंगलबार झापाको दुधे, शनिश्चरे, चारपाने, मुक्तिचोक र नयाँ बसपार्कमा खेल्ने होइन त भन्ने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न ठाउँबाट आएका युवाको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले यस कार्यक्...
|
तपाईको प्रतिक्रिया समीक्षामा भएकोले प्रकाशित भएको छैन ।
|
झुम्के बुलाकीमा सुमी र कञ्चन (भिडियो सहित)
|
८. काठमाडौको डाइरेक्ट बस सिलगढीबाट दिउँसो १२ बजे भित्र छुटि सक्छन्। त्यसपछि पाइने बसहरु अत्तरिया,धनगढी,टिकापुर,महेन्द्रनगर र नेपालगंजको मात्र हुन्छन्। काठमाडौका बसहरु राम्रो कन्डिसनका सुविधायुक्त छन्। टिकट बुकिङ गर्दा सुन्धारा काउन्टरमा फोन गरेर सम्पर्क नं. लिन सकिन्छ। सिलगढीमा प्रहरी बिट अगाडि ३-४ वटा टिकट बुकिङ काउन्टरहरु छन्,जहाँबाट काठमाडौको लागि बस चढ्न सकिन्छ।
|
हाम्रो बारेमा
|
उक्त अध्ययन प्रतिवेदनको निचोड जलवायु परिवर्तनका कुरा चिनियाँ झुट भएको भन्ने राष्ट्रपति ट्रम्पको भनाईसँग पनि विपरीत देखिएको छ।
|
नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...
|
सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै उनले मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकास साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र समृद्धिमा समर्थन र सहयोग जुटाइने बताए ।
|
पहिलो चोटी मेरो एक जना काका मनोज राई भन्ने हुनुहुन्थ्यो । उहाँ हाम्रो दाजुभाईको नाताबाट काकाको साईनो पथ्र्यो । त्यहि काकाबहादुरको ब्लग lhotsampa.blogspot.com भन्ने थियो । त्यो ब्लग मैले उहाँको ठेगाना लिन खोज्दा दिनुभएको थियो । अनि मैले सोधे
|
फेसबुकमा राष्ट्रपतिको विरोध गर्ने युवालाई…
|
रत्ननगर । २२ औँ वन्यजन्तु सप्ताह शुक्रबारदेखि सुरू भएको छ । संरक्षणमा जनचेतना अभिवृद्धि गर्न चितवन राष्ट्रिय निकुञ्जसहित संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले सयुक्त... Read more
|
हेलो मिडिया प्रा.लिद्धारा (द.प्र.न. २११/२०७३–७४) सञ्चालित खोटाङकै पहिलो व्यवसायिक अनलाइन ।
|
नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीहरुले पुनः म्याद थपका लागि माग गरेका छन् ।
|
९ आश्विन २०७५, मंगलवार १७:१७ नेपालको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण: सभामुख
|
– समितिले दफावार छलफल गर्ने र उप–समिति गठन गर्ने
|
कमजोरी भएमा मुलुकी संहिता संशोधन गर्न सकिने
|
विकासका मूल खेमाहरूमध्ये शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक विकासका साथै सशक्तिकरणले मुख्य महत्व राखेको...
|
तपाइलाई थाहा नहुन पनि सक्छ सन्तान जन्मिएपछि महिलालाई यस्तो रोगले सताउँछ समयमै जानकारी लिनुहोस
|
यो खासगरी फरक समय भएका एक ठाउँबाट अर्को ठाउँमा जाँदा हुने गर्छ। यात्रामा अनिँदो र समयान्तरका कारण खानपान तथा सुत्ने समय नमिल्नाका कारण यो हुने गर्दछ। |
सुमनले नै यसबारे माइसंसारमा ब्लग पनि लेखेका थिए- अमेरिकामा नेपालीलाई यौन दुर्व्यवहारको केस : आरोप लाग्दा सबले समाचार लेख्ने, सफाइ पाउँदा लेख्नु पर्दैन? उनको यो ब्लग पढेपछि नै मलाई उनले भोगाइ सुन्न मन लागेको थियो।
|
सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को अनुसूची भित्रका मुद्दा वा नेपाल सरकार वादी हुने मुद्दामा कुनै अड्डा अदालत समक्ष उपस्थित भई बहस पैरवी गर्ने,
|
पर्वत महाशिला–३ मा फेला परेको घरेलु मदिरा नष्ट गर्दै वडा अध्यक्ष कर्णप्रताप गुरुङसहित प्रहरी। तस्बिर: नागरिक
|
केन्द्रिय बाल कल्याण समिती सदस्य डा.राजेन्द्रकुमार गौतमले अब राष्ट्रिय बाल दिवस विरालो बाँधेर श्रद्धा गर्ने परिपाटिको अन्त्य भएको बताउभएको छ । राष्ट्रिय बालदिवसको अबसरमा पोखरामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गदैे गौतमले यस्तो बताउनुभएको हो ।
बालबालिकाको चैतर्फी विकासका पक्षमा देश उभिए मात्रै देश समृद्ध बन्न सक्छ । थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष तथा सिइयो समेत रहनुभएको गौतमले भन्नु भयो केन्द्रिय बाल कल्याण समितीले समाज रुपान्तरणका हस्ति मानिने बालबालिकालाई बालबालिकाको अधिकारमा मात्र नभई संरक्षणमा आधारित नीति तयार गरेको छ । त्यसको प्रभावकारी कार्यन्वय भएका वर्षको एक पटक होइन् अव हरेक दिन बालदिवस मनाउन सकिने वातावरण बन्दै गएको बताउनु राख्नु भयो ।
गण्डकी प्रदेशका बालअधिकार स्रोत व्यक्ति मिठु आचार्यले संरक्षण विहिन तथा सड्क बालबालिकाको व्यावस्थापन विना समृद्ध नेपाल बन्न नसक्ने बताउनुभयो । स्थानिय निकायले नीति समेत निमार्ण सक्ने भन्दै पहिलो प्राथमिकतामा राखेर काम गर्नपर्ने बताउनु भयो । बिकास भनेको बालबालिकामा लगानी गर्नु पनि होे जनप्रतिनिधीहरुलाई बिकास भनेको बालबालिकामा लगानि गर्नु हो भन्ने लागेको छैन उहाँले भन्नु भयो ‘जव सम्म विकास भनेको बालबालिकामा लगानी गर्नुपर्छ ,यिनीहरुको संरक्षण गर्नुपर्छ, यिनीहरुको भौतिक,आर्थिक ,सामाजिक, नैतिक र शारीरिक बिकासमा लगानि गर्यौँ भने सक्षम नागरिक बन्छन् भन्ने सोचको बिकास गर्न स्थानिय जनप्रतिनिधीहरु गम्भिर हुनैपर्छ ।
शुभतारा थ्रि एन्जल्स मिसन स्कुलका प्राचार्य रमेश पाण्डेले बर्तमान समयमा नेपालमा गुणस्तरीय शिक्षाको बुझाई निकै सङ्कुचि भएको भन्दै परिक्षामा प्राप्त गरको प्राप्ताङ्क र उत्तिर्ण प्रतिशतलाई गुणस्तरको पर्याय मानिन्छ यो गलत हो । पाण्डेले भन्नु भयो गुणस्तरीय शिक्षा भनेको सभ्य,सुसंस्कृत, असल नैतिक चरित्र भएको र उच्च आय आर्जन गर्न सिकाउने शिक्षा हो । शिक्षा व्यापार नभई सेवा हुनुपर्ने भन्दै प्राचार्य पाण्डेले गुणस्तरीय शिक्षामा शुभतारा थ्रि एन्जल्स मिसन स्कुल कुनै सम्झैता नगर्ने धारणा राख्नुभयो ।
अधिक्ता भिम प्रसाद पौडेलले बाल अधिकार संविधानको मौलिक हकमै व्यवस्था भएको भन्दै त्यसको प्रभावकारी कार्यन्वयन हुन सके मात्रै बालकले आफ्नो अधिकारको प्रत्याभुति हुने बताउनु भयो । उहाँले बाल दुव्र्यवहारबाट संरक्षणसम्वधी नीति तथा कानुनि प्रावधानहरु र बाल अधिकारको संवैधानीक व्यवस्था बारे चर्चागर्नुभयो ।
थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमले बालबालिका ईस्वरका सुन्दर रचना भएको भन्दै उनीहरु सुन्दर भए मात्रै भोली देश सुन्दर बन्ने बताउनुभयो । बालबालिका भोलीका कर्णधार मात्रै न भई आज भएकाले आज संरक्षण हुन पाउनु उनिहरुको नैर्सगिक अधिकार हो । उहाँले भन्नु भयो त्यसको लागि परिवार , समाज र राष्ट्रिनै जिम्मेबार हुनपर्छ । कार्यक्रमको सहजिकरण पत्रकार प्रकाश अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्क्ष रुपा थापा, विक्त तथा कार्यक्रम निर्देशक डा.मदन थापा, एच आर म्यानेजर किसान बहादुर गुरुङ, प्रसासकिय सचिव विवेक ढकाल, भिमप्रसाद पौडेल, विद्यालयका प्रचार्य रमेश पाण्डे र थ्रि एन्जल्स नेपाल काडमाण्डै शाखा प्रमुख रजनि बानिँयाको विषेश उपस्थिति रहेको थियो ।
सुखि नेपाली समृद्ध नेपाल ः बाल अधिकार सबैको सरोकार भन्ने नारा सहित मनाईएका राष्ट्रिय बालदिवसको अबसरमा शिक्षक तथा विद्यार्थीहरुले जनचेतना मुलक नाटक तथा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको कार्यक्रम संयोजक सुमन लिम्बुले जानकारी दिनुभयो । थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यार्थी असिम पाण्डे र रजनिता केसीले गरेका थिए । |
‘प्रचण्ड’ सत्र हजारको हत्यारा ! अनि अरु ?
|
बैठकले पार्टीको प्रमुख सचेतकमा टेकबहादुर बस्नेतलाई चयन गरेको छ । यसअघि हितराज पाण्डे संघिय मामिला तथा स्थानिय विकास मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली रहेको थियो ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.