text
stringlengths 0
328k
|
---|
__ ललितपुर महानगरपालिकाले सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने
|
चालु आ.व.२०७३/०७४ ठेकका नं.०४/२०७३/०७४ र ०५/२०७३/०७४ को आसय सम्बन्धि सूचना _ दुहबी नगरपालिका
|
राजनीति राष्ट्रिय समाचार
|
नेपाली पात्रो
|
सन् २००० मा आएको चेस्टरको डेभ्यु एल्बम ‘हाइब्रिड थियोरी’ सुपर हिट भएको थियो । उनि गायनका अलावा फिल्म र टेलिभिनमा अभिनय पनि गर्ने गर्दथे ।
|
उम्मेदवार चौहान चुनावी घरदैलो अभियानमै रहेको समयमा विस्फोट गराइएको हो । बम विस्फोटबाट भान्साकोठामा जमिन फाटेको छ । चौहानको घरमा सुतली बम विस्फोट भएको अनुमान गरिएको प्रजिअ प्रल्हाद पोखरेलले बताए ।
|
सामान्य प्रशासन मन्त्रालयबाट सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम प्रकाशन गरिएको सूचना
|
उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले विधेयक प्रस्तुत गरेका हुन्।
|
काठमाडौं, पुस ५ गते मेगा बैंक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिने भएकका छन्। मेगा बैंकको आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट
लहान, पुस ५ गते । सरकारले सञ्चालन गरेको कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रम सिरहामा प्रभावकारी बनेको छ । कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत
काठमाडौँ, पुस ५ गते । नेपाल र श्रीलंकाबीचको पारस्परिक सम्बन्धलाई अझ सुमधुर तुल्याउँदै द्विपक्षीय पर्यटन प्रवद्र्धनका निम्ति हालै श्रीलंकाको राजधानी कोलम्बोमा ‘नेपाल रात्रि’ कार्यक्रम
सप्तरी, पुस ५ गते । मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । मैथिली
•ह्याकरहरू बैंकको गोप्य डाटामा प्रवेश गर्ने क्रम बढे पनि त्यसलाई रोक्ने संयन्त्रको अभाव तिहार बिदाको छेको पारेर एनआईसी एसिया बैंकको स्विफ्ट कोड ह्याक भयो
२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वाम गठबन्धनको सरकार बनेपछि पूँजी पलायन हुन्छ, लगानी आउँदैन भनेर दुश्प्रचार गरिएको बताएका छन्
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले गत असोजमा मनास्लु हिमालको सफल आरोहण गरिन् । विश्वको आठौं अग्लो (८ हजार १ सय ६३ मिटर) हिमाल मनास्लुलाई किलर
नेपालमा हालसम्म बाम गठबन्धन को बहुमत सहित को कुनै पनि सरकार नभएको परिस्थिति मा हालको चुनावबाट प्रदेश नम्बर २ बाहेक केन्द्र र प्रदेशमा स्पस्ट
मंसिर २८, २०७४ – राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित वैदेशिक रोजगार र मानव बेचबिखन नियन्त्रणका लागि सरकारलाई १७ बुँदे नीतिगत सुझाव दिने तयारी गरेको |
सबै दोष बैंकर अनि सी.ई.ओ.को टाउको मा थुपारेर आफुले गरेको कर छलीबाट चै ध्यान अन्तै लान खोज्नु भाको ?? Registered Auditor को छाप त कौड्डी को भाउमा बिक्छ नेपाल मा .. तपाइको १० लाखको ट्याक्सएबल इन्कमलाइ १० हजारको देखाएर छाप लगायिदिन्छन मात्र २५०० रुपैया मा ... Registered Auditorले बकयिदा छाप लगाएर देको ब्यालेन्स सिट लाइ बैंकर ले कसरि नमान्ने? कारबाही Registered Auditorलाइ डुप्लिकेट ब्यालेन्स सिट बनाउन लगाउने व्यवसायी अनि पैसा पायो भने जहाँ भन्यो त्यहि छाप लगाइदिने Registered Auditorलाइ गर्नु पर्छ ... |
थन छु स्वाइ
|
हामीले हाम्रो समुदायमा रहेका घरेलु उत्पादन र परिकारहरूको पारिवारिक वातावरणमा उपलब्ध गराउँछौँ थापाले भन्नुभयो 'सुखद् र सुविधायुक्त बसाइँको लागि घरमा भौतिक स्रोतसाधन पनि थपिरहेका छौँ ।' होमस्टे सञ्चालन भएका घरमा अहिले धमाधम कोठा थप्नेदेखि सुविधायुक्त शौचालय निर्माण, स्वस्थ खानेपानी र भोजनको सुविधाका लागि आवश्यक व्यवस्था भइरहेको सोही स्थानकी चण्डी थापाले बताउनुभयो ।
|
भेलामा नेता नेपालले पार्टीको सम्पूर्ण अधिकार दुई अध्यक्षमा केन्द्रित भएको भन्दै सबै अधिकार पार्टीको स्थायी कमिटीमा ल्याउनुपर्ने माग गर्नुभयो ।स्थायी कमिटी सदस्यहरुलाई चाँडोभन्दा चाँडो स्थायी कमिटीको बैठक बोलाउन दबाब दिन आग्रह गर्दै उहाँले अध्यक्षद्वयले एकलौटी निर्णय गरेर अगाडि बढ्नु गलत भएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।
|
अनलाईन शेयर कारोबार प्रणाली प्रभावकारी रुपमा नचलेको भन्दै शेयर बजारका लगानीकर्ताहरूले आपत्ति प्रकट गरेका छन्। सेवा सुचारू भएको ५ औं ...
|
काठमाडौं : आप्रवासी कामदार निर्यात गर्ने देशहरुको समूह ‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठक सम्पन्न भएको छ। दक्षिण तथा दक्षिणपूर्वी एसियाका…
|
प्रतिकृया दिनुहोस्
|
डा. अमर गिरी, काठमाडाैँ - आरम्भमा माक्र्सवादी दर्शनबाट डोरिएका भूपि शेरचन आधुनिक नेपाली कविताका दोस्रो प्रहरका प्रखर प्रतिभा थिए । केही समय उनी कम्युनिस्ट राजनीतिमा पनि सक्रिय रहे । १० पुस १९९२ मा मुस्ताङको थाक टुकुचेको सम्पन्न थकाली परिवारमा जन्मिएका उनी करिब साढे तीन दशक साहित्य सिर्जनामा सक्रिय रहे । उनी साढे तीन दशक जति...
|
८. नगरपालिकाकामा आउने सेवाग्राही लाई छिटो छरितो ढंगबाट सेवा प्रवाह गर्न र कर्मचारीलाई बढी भन्दा बढी जनउत्तरदायि बनाउनको लागी – प्राविधिक, बारुणयन्त्र, बिद्युत, लेखा शाखा बाहेकका कर्मचारीहरुलाई आगामी आर्थिक बर्ष देखि तुरुन्त लागू हुने गरी अनिवार्य रुपले वर्षमा १ एकपटक आन्तरिक शाखा र उपशाखामा सरुवा गर्ने । यस कार्यलाई वोर्डबाट एउटा प्रशासनिक समन्वय समिति बनाइ संचालन गर्ने ।
|
संविधान संशोधन सम्बन्धी विषय संसद् वा विधायिकाको एकलौटी अधिकार क्षेत्रभित्रको विषय हो । यसलाई संसद्ले आवश्यकता अनुरूप प्रयोग गर्न सक्छ र अन्य निकायले सहयोगीको भूमिका निर्वाह गर्न सक्ने देखिन्छ ।
|
राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डर जितेन्द्रले पनि राम्रो अवसर भएकाले नै स्विकारे बताए । ‘सुगन (तण्डुकार) दाइमार्फत राम्रो अवसर प्राप्त गर्यौं । विदेशी लिगमा खेलेको अनुभव पनि बटुल्न पाइने हुनाले जान खोजेका हौं । आफूले सक्दो मिहिनेत गरेर राम्रो नतिजा ल्याउने लक्ष्य छ,’ कार्कीले भने ।
|
कार्तिक २६ अर्थात हिजाे राष्ट्रिय सभागृह बुकनै गरेर राप्रपा एकताकाे घाेषणा गर्ने तयारी थियाे । सबै कुरामा सहमति भइसकेकाे र पार्टी एकता अन्तिम चरणमा पुगेको भनिरहेकै बेला एकाएक एकता प्रयास स्थगित हुँदा यतिबेला तीन वटै राप्रपा अान्तरिक छलफल र वार्तामा व्यस्त बनेकाे छ । संवैधानिक राजसंस्था,चुनाव चिन्ह र नेताहरूको व्यवस्थापनमा कुरा नमिलेपछि एकता प्रयास तत्कालका लागि स्थगित भएको टिप्पणी गरिएको छ ।
|
– समग्र प्रदेशको विकास निर्माणको योजना वनाउन तथा सो योजना कार्यान्वयनको अनुगमन गर्न तत्काल प्रदेश नीति आयोग गठन गरिने छ।
|
माओवादी अध्यक्ष प्रचण्डद्धारा चितवनको शिवनगर मतदान केन्द्रमा पहिलो मतदान (फोटोफिचर) _ mulkhabar.com
|
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गर्नुभएको छ ।
|
गत मंगलबार डा. अधिकारीलाई गृहमन्त्रीको आदेशमा जबर्जस्ती गृह मन्त्रालय लगेर आफूले भनेबमोजिम रिपोर्ट तयार पार्न धम्की दिएको समाचार प्रकाशनमा आएको थियो ।
|
मासिक कार्यक्रममा सर्जकहरुले आ आफ्ना सिर्जना सुनाउने, एक आपसमा सुझाव तथा सल्लाह आदानप्रदान गर्ने , नेपाली साहित्यका विविध पक्षहरुमा अन्तरक्रिया गर्ने र कतिपय अवसरमा साहित्यिक व्यक्तित्वहरुलाई अतिथिका रुपमा सहभागी गराउने समेत गरिन्छ ।
|
‘नेपालमा लगेर अपरेसन गर्न पनि नमिल्ने रहेछ,’ ओलीले अनलाइनखबरसँग भने, ‘यहाँ अपरेसन गर्न २६ हजार रिंगेट -करिब सात लाख रुपैयाँ) जम्मा गर्नुपर्ने अस्पतालले बताएको छ ।’
|
कुनैबेला आफूले नै श्रमकैद ठेकेको बाबुरामका भरमा हिंडिरहेका दाहाल अहिले भित्री मनले नचाहे पनि बाबुरामकै सरकारलाई 'हाम्रो सरकार' भन्न बाध्य छन्। पार्टीभित्र भट्टराईको 'थ्रेट' बाट जोगिन आफ्नो सम्पूर्ण इज्जत दाउमा लगाइरहेका दाहालले कुनैबेला आफूले ललकारेको भारतका गुप्तचरहरूलाई 'जी–हजूरी' गर्नुपरेको छ। एजेण्डालाई विषयान्तर गर्न सक्ने खुबीले उनलाई बेलाबखत शक्तिशाली देखाउने त गरेको छ, तर त्यो अन्य दलको अकर्मण्यताको परिणाम भएको विश्लेषक मुमाराम खनाल बताउँछन्। उनी भन्छन्, “हिजो र आजका 'प्रचण्ड'को शक्तिको तुलना नै हुनसक्दैन।”
|
१६-ख्रीष्टको दोस्रो आगमन
|
६. तान्का कसरी लेख्ने ?
|
चार दिनभित्र प्रत्यक्षको मत परिणाम आउँछ: निर्वाचन आयोग
|
अन्तरवार्ता / बिचारview all महिला र बाल अधिकारबारे अहिले नबोले कहिले बोल्ने ?
|
मोगादिसुको होटेल नजिकै कार विष्फोट, १४ जनाको मृत्यु
|
काठमाडौं । शिक्षा र पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शिक्षक तथा पर्यटन व्यवसायीलाई प्रजापति प्रसाई (पी पी) फाउन्डेसनले सम्मान
|
महिला एशिया कप क्रिकेट, बंगलादेशले टस जितेर ब्याटिङ गर्दै _ Nepal Cricket News _ Cricnepal.com
|
उपाधि ग्रहण गर्दै डा देवकोटाले ‘बेस्ट अप लक नेप्लिज न्युरो सर्जन सोसाइटी आइएम ह्याप्पी’ भनेर मुस्कुराउँदै प्रतिक्रिया दिएको अध्यक्ष शर्माले जानकारी दिए ।
|
प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा रिट
|
पोखरा, १० माघ ।
|
हुँदैन । उनीहरुलाई कारबाही गर्नुपर्छ । नियमावाली समितिका सभापतिले तपाईसँगको कुरा मैल पनि सुनें । उहाँले गलत बोल्नुभएको थियो । २०७० सालको नियामावलीमा जे छ, त्यही राख्नुपर्छ । त्यसमा तलमाथि गर्नुहुँदैन् । तर नेगोसियट गर्ने होला। राष्ट्रपतिले सहमतिमै पारित गर्न सुझाउनुभएको छ ।
|
एकछिन यो पनि हेर्नुहोस !!!
|
छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु
|
लेख लेख्नुहोस्
|
एक स्वस्थ वयस्कमा मानव शरीरको सामान्य तापमान दोपहरमा 37.7 °से को रूपमा उच्च हुन सक्छ। अतितापको अतिरिक्त तापमान गर्यो आवश्यकता हुन्छ जसको अन्यथा आषा हुन्छ। यस्तै तरिकाले उन्नयनको सीमा हल्की से चरम सम्म हुन सक्छ; शरीरमा 40 °से भन्दा अधिक तापमान जीवनको लागि खतरा हुन सक्छ। |
गायक गुरुङले पनि अब यहाँबाट युद्ध हैन संगीतबाट विश्व शान्तिको सन्देश छर्न पाएकोमा गर्व लागेको बताए उनले रातो र चन्द्र सुर्य तथा गाउँ–गाउँबाट उठ बोलको राष्ट्रभक्ति गीतबाट कन्सर्टको बिट मारे ।
|
घरेलु हिंसा (← लिंकहरू • सम्पादन गर्ने)
|
हेलो मिडिया प्रा.लिद्धारा (द.प्र.न. २११/२०७३–७४) सञ्चालित खोटाङकै पहिलो व्यवसायिक अनलाइन ।
|
सि.आर.आइको संक्षिप्त परिचय नेपाली सेवाको संक्षिप्त परिचय सम्पर्कका लागि
|
सूचना प्रविधि
|
स्थानिय तह निवार्चन २०७४ साल आसाढ १४ गते सम्पन्न भए पछि वडा नं ६ को कार्यालय स्थापना गरिएको हो । उक्त वडामा वडा अध्यक्ष्य दशरथ थारु रहनु भएको छ । उक्त वडा कार्यालयका वडा सचिव भुसण के सि हुनुहुन्छ ।
|
अमेरिकामा बीमा पीडित नेपालीले सबै रकम फिर्ता पाए
|
सरल प्रयोगको लागि मद्दत
|
BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार
|
13 हे परमेश्वर तपाईंसँग शक्ति छ।
|
GED® शिक्षा मा अमेरिकी परिषद द्वारा स्वामित्व र प्रशासित द्वारा GED परीक्षण सेवा LLC लाइसेन्स अन्तर्गत दर्ता ट्रेडमार्क छ. थप जानकारीको लागि, यात्रा gedtestingservice.com
|
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
|
February 25, 2018 in समाचार // मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
|
मुख्य पृष्ठमा जान यहा क्लिक गर्नुहोस्
|
हामीलाई सम्पर्क गर्नुहोस् !: [email protected]
|
एउटा सपना त पूरा भयो, अब उनी अर्को सपना पूरा गर्ने तयारी गरिरहेकी छन्। ट्वीनअटर, जेट स्ट्रिम ४१ जस्ता साना जहाज उडाइरहेकी उनी एअर बस र बोइङ उडाउन चाहन्छिन्। “ती पनि उडाउँछु एक दिन, नसिकिने के छ र?” एक छोरीकी आमा सविना भन्छिन्।
|
मलाई राजनीतिको ठूलो कुरा सिकाएको मोदीले नै हो: राहुल गान्धी
|
‘संविधानअनुसार सांसदलाई पैसा खर्च गर्न मिल्दैन। पैसा खर्च गर्ने भनेको कार्यकारिणी कार्य हो’ –अधिवक्ता सिंहले भन्नुभयो। ‘बजेट खर्च गर्न प्रदेश र स्थानीय शासन एकाइ बनाउने खर्च सांसदले गर्ने काम संघीयताको मर्मविपरीत हुन्छ ।’
|
मलाई पुरुषका लागि आकर्षक युवतिको रुपमा प्रस्तुत गरियो । पछि परिपक्व महिला भइसक्दा भने मलाई अत्याधिक अपमान गर्न थालियो । मैले अति नै अपमानित महसुश गर्न थालेँ । मलाई एक अति नै तल्लो स्तरको बेश्या भनेर अपमान गरिन्थ्यो । म त्यो सबै अपमानबाट मुक्त हुन चाहन्थेँ । म त्यस्तो अपमानबाट स्वतन्त्र बन्न चान्थेँ । यसका लागि नै वर्षौँसम्म संघर्ष गर्नुपर्यो । थुप्रै पीडा बोकेर वर्षौँसम्म संघर्ष गरिरहेँ ।
|
पूर्वाधार विकास कार्यक्रमको चार करोड हितबहादुर तामाङले कहा-कहा छुट्टाए (पूर्ण विवरण)
|
‘राज्यले लागू गर्न खोजेको यो प्रणाली कानुनसम्मत छैन,’ क्युएफएक्सका सञ्चालकमध्ये एक ढुंगाना भन्छन्, ‘हामी यसको पक्षमा छैनौँ । जबरजस्ती लागू गर्न खोजिए कानुनी उपचारमा जान्छौँ, मुद्दा लड्छौं ।’
|
एजेन्सी । हस्तरेखा विज्ञानले बताएअनुसार मानिसको हत्केलामा भएका हरेक रेखाहरुको आ–आफ्नै महत्व र अर्थ रहेको हुन्छ । जुन कुरामो व्याख्या समुन्द्र शास्त्रमा उल्लेख उल्लेख गरिएको छ ।
हस्तरेखा शास्त्रको अनुसार हातको नाडी, औला आदिको माध्यमबाट व्यक्तिको भविष्य बताउँन सकिन्छ । हत्केलाको रेखाले मानिसको भाग्यको बारेमा धेरै कुरा बताइरहेको हुन्छ ।
भाग्य ति व्यक्तिको पनि हुन्छ जसको हात नै हुँदैन । यो कुरामा सहमत हुदाँहुँदै पनि हामी यो नकार्न सक्दैनौ कि हातको रेखाहरु हेरेर भविष्यको अनुमान लगाउँन सकिन्छ ।
भनिन्छ मानिसको राम्रो र नराम्रो काम अनुसार उनीहरुको हातको रेखा पनि बदलिन्छ । तर यसको माध्यमबाट भविष्यको अनुमान लगाइन्छ ।
धेरै मानिसहरु सफलता आफ्नो मेहेनत र लगनशिलताले मात्र मिल्ने विश्वास गर्छन् । तर भाग्यको पनि सफलता प्राप्त गर्न अहम भूमिका हुने ज्यातिष शास्त्रमा उल्लेख गरिएको छ ।
३५ वर्षको उमेरमा भाग्योदय हुने र शुरुवातमा भने जीवन संघर्षपूर्ण हुन्छ । तर ३५ वर्ष कटेपछि यी मानिसहरुको जीवनले ‘यूटर्न’ लिने बताइन्छ । र सफलता नै सफलता मिल्ने विश्वास गरिन्छ ।
जो मानिसको हत्केलामा ‘भी’ अक्षर हुन्छ ती मानिसहरुलाई निकै असल साथी मिल्छ । जसले उनीहरुलाई हरेक दुख र सुखमा साथ दिन्छ ।
साथै यस्ता व्यक्तिहरुलाई ‘लेडी लक’ को साहारा मिल्छ । यी व्यक्तिहरुको जीवनमा यस्तो महिला आउँछिन् कि जसको कारण पूरा जीवन खुशी र सफलता नै सफलता प्राप्त हुन्छ ।
लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।
काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।
हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।
संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् । |
भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ ।छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्, विचार गर्नुहोला । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन् ।
चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुने छैन । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ ।
मनमा उमङ्ग र उत्साह देखिने छ । तर प्रेमसम्बन्ध वा प्रणयप्रसङ्गमा असमझदारी बढ्ने छ । सरकारी जागिरेले धनार्जन गर्ने वा प्रशंसा पाउने समय त आएको छ, तर कामको चाप बढ्ने र फुर्सत नहुने लक्षण छ ।छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बन्दव्यापारमा राम्रै प्रतिफल मिल्नेछ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ ।
काममा बाधाअड्चन हुनाले तथा आर्थिक समस्याले सङ्कट उत्पन्न गराउन सक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।अध्ययन, अध्यापन र लेखनको कार्यमा रुचि देखिंदैन । स्वास्थ्यस्थितिमा सामान्य समस्या देखा पर्न सक्छन । राती अबेर सातौं भावमा चन्द्रमाको प्रवेश हुने हुँदा मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् ।
पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । माया÷प्रेमको वातावरण बन्नेछ ।
मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ ।
कडा मिहिनेतपछि अन्त्यमा सफलता मिल्नेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्न उत्ति राम्रो देखिंदैन, किनभने तृतीय भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मित्रवर्ग र साथीभाइले तपाईंको काममा साथ दिन सक्दैनन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।कुनै काममा अरुको आशा नगरेको जाति हुन्छ । बन्दव्यापारमा सामान्यतया राम्रै छ । परोपकार र धार्मिक क्षेत्रमा खट्नु पर्ने छ ।
वित्तीय पक्ष राम्रो छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । बोलीमा अंकुश लगाएको बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।रोकिएका छुटपुट काम सम्पादनका लागि राम्रो समय नै छ ।
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।
यात्राको योग छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ ।
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।
मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । पापमतितर्फ आकर्षण तथा परोपकार र धार्मिक भावनामा विकर्षण बढ्नाले कर्मनाश हुनसक्छ । |
‘यो चलचित्रको संगीतमा संगीतकारको एक पूर्ण प्याकेज पाईन्छ । चारवटै गीत कथामा बसेर बनाईएको छ तर कथा भन्दा बाहिर बसेर हेर्दा पनि यि सबै गीतहरु अर्थपुर्ण लाग्छन्’, चलचित्रका गीतको संगीतका बारेमा बोल्दै संगीतकार पोखरेलले भने, ‘चलचित्रका निर्देशक तथा निर्माताको सोचअनुसार नै मैले संगीत भरेको छु’ ।
|
क्रान्तिकारी कार्यभारको पाटो अर्को छ ।।
|
नेपाल आउन लाग्नु भएका शंकराचार्य गुरु परम्पराका अविच्छिन्न शंकराचार्यहरुको १४५ औं प्रतिनिधि हुनुहुन्छ । उहाँको स्वागतका लागि धेरै संघसंस्था, सरकारी निकायले पनि काम गरिरहेको छ । म शंकराचार्य स्वागतार्थ मूल समारोह समितिको संयोजक पनि हुँ । यो समितिले उहाँको स्वागतका लागि विभिन्न तयारीहरु गरिरहेको छ । तयारी तीव्र छ । उहाँको नेपाल भ्रमण सुखद र सफल हुने विश्वास गरेको छु ।
|
शान्ति ,स्वतन्त्रता र अधिकार देख्यौ ?
|
देशको १५% भूभाग मा देशको १५% अन्यत्र को ९०% प्रतिनिधित्व भएको सुरक्षा इकाई हरु ७०% राखेको केही वर्ष बित्यो। जबरजस्ती मधेस विरोधी संविधान ल्याउने अनि त्यसको आडमा गोली चलाउने -- त्यो मास्टरप्लान मा कर्णाली र सुर्खेत ले भांजो हाल्यो। त्यस का लागि सीमांकन परिमार्जित गरे, जातीय चरित्र देखाए। ह्रितिक रोशन कांड को मास्टरमाइंड हुँदा बामे सत्ता मा थिएन। अहिले सत्ता मा छ। हेग जाने बाटो उसले आफ्नो लागि प्रशस्त गर्दै छ। पाकिस्तान बंगलादेश को पहिलो कदम बामे ले लियो।
|
Dez 2015: 1 4 दीपिका पादुकोण , 2 3 अयाज खान , 3 3 गुण कन्सरा , 4 3 बाबुराम अाचार्य , 5 3 २०१६ अन्डर-१९ क्रिकेट विश्वकप , 6 3 डाँडाबजार , 7 3 अङ्ग्रेजी भाषा , 8 3 हिन्दू धर्म , 9 2 हाङ्साम साम्यो , 10 2 गूगल अनुवाद , 11 2 जयबहादुर हितान मगर , 12 2 संविदा , 13 2 सिद्ध गुफा , 14 2 मेहर जेसिया , 15 2 नोरा फतेही , 16 2 पल्लवी कुलकर्णी , 17 2 नेपाली लोक परम्परा , 18 2 न्युजिल्यान्ड विरुद्ध श्रीलंका २०१५-१६ , 19 2 एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक इनिङमा बनेका ४००+ स्कोरहरूको सूची , 20 2 नेपाली समालाेचनाकाे आधुनिक काल , 21 2 नेपाली समालाेचना , 22 2 माेतीराम भट्ट , 23 2 द वासिङ्टन पोस्ट , 24 2 नेपाली समालोचनाको काल विभाजन , 25 2 नालापानीको युद्ध
|
चैत २८, कञ्चनपुर । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन् । सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा ठूला तालमा बेलौरी नगरपालिकाको पुरैना ताल र बन्दा ताल रहेका छन् । क्रमशः दुवै तालको क्षेत्र
असोज १, कञ्चनपुर । सीमा विवादले कञ्चनपुरको गडविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चेपेटामा परेको छ । ताल कृष्णपुर नगरपालिकामा पर्ने देखतभूली गाविसमा पर्ने भन्ने वर्षौदेखिको सीमा विवादले संरक्षण हुन नसकेको हो । २२ बिगाहा क्षेत्रफलमा फैलिएको ताल पाँच बिगाहा क्षेत्रफलमै सीमित भएको छ । |
पर्यटन क्षेत्रको विकासका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
|
साथी भाई भेट्ने अनी हप्ता भरिका थकान हरु मेट्ने गर्छौ हामी यहाँ यसै शहरमा भेट भएर । दु:ख सुख त आफ्नै ठाउँमा छ तर पनि बिदेसमा बस्दा गाउघरको भने निकै याद आउदो रहेछ । "के गर्ने आफ्नो देश भित्र बसेर काम गर्न पाए त कती रमाइलो हुदो हो " तर बिडम्बना आन्दोलनै आन्दोलन भित्र हराइरहेको हाम्रो नेपाल कहिले बिकासको गतिमा जाला खै !!
|
त्यसैगरी, यस संविधानको धारा १९ मा गरिएको सञ्चारको हकको व्यवस्थाले नेपालमा प्रेस स्वतन्त्रताको दरिलो सुनिश्चितता प्रदान गरेको छ । विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन भनी
|
१३ महिनामा जुनबेँसीको विद्युत राष्ट्रिय प्रणालीमा जोडिने
|
को हुन् कांग्रेसबाट बुटवल उपमहानगरमा मेयरका उम्मेदवार ४८ बर्षे खेलराज ?
|
अमेरिकाको युरोपियन युनियनसँग व्यापार घाटा ३८ अर्ब डलर छ । अमेरिकाले ७८ अर्ब डलर ईयूमा निर्यात गर्छ भने १ सय १६ अर्ब डलर आयात गर्छ । हाल ईयूले प्रस्तावित गरेका विभिन्न सामानमा १० प्रतिशतभन्दा धेरै भन्सार शुल्कको नीति अपनाए विश्व व्यापार करिब ६ प्रतिशतले घट्ने आचार्यको विश्लेषण छ ।
|
पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने
|
कर्णाली प्रदेश योजना आयोगमा पुण्य, दीपेन्द्र र योगेन्द्र
|
तिम्रो मधुरो यादहरु।।।।।
|
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।
|
आकृति:Country data इण्डोनेशिया इण्डोनेशियन, र अङ्ग्रेजी 02012-०५-17-May 17, 2012
|
भारतीय पक्षले पञ्चेश्वर जलविद्युत् परियोजना अघि टनकपुरको हेड रेगुलेटर र नहर निर्माण गर्न नसकिने बताउँदै आएकाले महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य प्रभावित भएको हो । “यसैलाई आधार बनाएर नेपालले आर्थिक वर्ष २०६३÷६४ देखि महाकाली सिँचाइ तेस्रो चरणअन्र्तगत नहर निर्माण अगाडी बढाएको थियो तर भारतले पानी दिने नदिनेबारे अहिलेसम्म कुनै टुंगो छैन,” इन्जिनियर धामीले भन्नुभयो, “हामीले आफ्नोतर्फ नहर भने खनिरहेकै छौँ ।”
|
थोरै जनसंख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाँको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका बासिन्दा फोन गर्न डेढ घण्टासम्म हिँड्न बाध्य भएका हुन् । डेढघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ ।
|
ऊर्जामन्त्री शर्माले आयोजनालाई पूर्णरुपमा सरकारी लगानीमा नै अगाडि बढाउने बताएका छन् । आयोजनाबाट उत्पादित विद्युत् अन्य आयोजनाभन्दा बढी पर्ने र स्थानीय प्रभावितलाई पहिलो चरणमा नै लगानीका लागि आह्वान गर्दा प्रतिफल प्राप्त गर्न लामो समय लाग्ने भएकाले सरकारी लगानी नै उपयुक्त विधि भएको उनको भनाइ छ । आयोजनाबाट उत्पादित विद्युत् प्रतियुनिट १६ पर्नेछ । रासस
|
विश्व बैंक प्रतिवेदनअनुसार क्रयशक्तिका आधारमा चार नेपालीमध्ये करिब एक जना (अर्थात् २३.७ प्रतिशत) दैनिक १.२५ अमेरिकी डलरभन्दा कम कमाउनेमा पर्छन्। मानकअनुसार यो चरम गरिबी हो। नेपालको आधा जनसंख्या (५६ प्रतिशत) दैनिक २ अमेरिकी डलरभन्दा कम कमाइ हुने अर्थात् गरिबीको रेखामुनि रहेको प्रतिवेदनमा उल्लेख छ।
|
आफै २ वटा बियर अर्डर गरी । महेन त्यही केटीको खोजीमा थियो ।
|
अन्य काठ (चट्टा गोलियो,चिरान) सम्बन्धित जिल्ला वन कार्यालय चलानीका आधारमा
|
जनकपुरधाम, बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् ।
सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम शुरू भएको हो । पूजा व्यवस्थापक महावीर युवा कमिटीका अध्यक्ष रोशनशेखर जयसवालका अनुसार मध्यान्ह् १२ बजेसम्म प्रसाद चढाउने र खोंइछ भर्ने महिलाको भीड लागेको छ ।
प्रसाद र खोंइछ भर्ने क्रम सम्पन्नपछि मन्दिर सफा गरी साँझ हुने बोका बलिको तयारी गरिने बताइएको छ । सो मन्दिरमा आज करीब १२ हजार बोकाको बलि दिने अनुमान गरिएको छ ।
त्यस्तै यहाँको विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोकमा बनाइएको दुर्गा प्रतिमा स्थलमा पनि रातिदेखि नै खोंइछ भर्ने महिला लाममा लागेका छन् । विद्यापति चोकको दुर्गा मन्दिरमा खोंइछ भर्ने महिलाको लामो लाम देखिएको छ । सो मन्दिरमा रातिदखि नै खोंइछ भर्ने महिलाको भीड रहेको छ । रासस |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.