text
stringlengths
0
328k
जव उनि जेलबाट छुटे उनि अघिल्लो जीवन सम्झेर दिक्क भए र बिरक्तिए अनि उनि दुबई छोडी दक्षिण अमेरिकी मुलुक ब्राजिल तिर लागे । एकदिन उनी एउटा क्लबमा थिए, त्यहीबेला मिलेना कांगो नामकी युवतीसँग भेट भयो । उनीहरू आपसमा नजिकिए, प्रेममा परे र, पछि बिहे गरे । त्यही युवतीसँग विवाह गरेपछि माजीले अनुभूत गरे कि, धन भनेको केही होइन रहेछ ।
१८ औं एसियाड : नेपालको आजको प्रदर्शन कस्तो रहला ? पदकको आशा गरिएको तेक्वान्दमा पनि निराशा
असोज, ५ गते, सरमथली । गत साउन २२ गते अविरल वर्षाका कारण यार्सा र सरमथली क्षेत्रमा बगाएका झोलुङ्गे पुलहरूको निर्माणका लागि सर्वे गरिएको छ । जिल्लास्थित सिड्स, रसुवाको सहजीकरण तथा हेल्भेटासको सहयोगमा विभिन्न ८ वटा पुलहरू निर्माणका लागि सर्वे गरिसकिएको नौकुण्ड गाउँपालिकाका उपप्रमुख सिर्जना लामाले बताउनुभयो ।
खुमन र गायत्रीको ‘बोली मिठो’ सार्वजनिक ! हेर्नुहोस् भिडियो
विश्वकप फुटबल
पार्टी एकतापछि थाइल्याण्ड गएर दुई साता बसेका उनको त्यो राजनीतिक भ्रमण थिएन। उनी पत्नी सीता दाहालको उपचारका लागि बैंकक पुगेका थिए। अबको यो भ्रमण राजनीतिक हुने प्रचण्ड निकट स्रोतले जनायो।
६५ बर्षमा जनतालाई बृद्धभत्ता दिनु भन्दा अबको नेतृत्व युवालाई दिएर,ओली, शेर बहादुर देउवा प्रचण्ड लगाएतका सबै बूढा नेताहरुले राजनीतिबाट सन्यास लिएर बृद्ध भत्ता खादै बसे, यो देशमा केही हुन्थ्यो कि !
यो पनि पढ्नुहोस्
लेख पढ्नुहोस्
गर्नै पर्दैन फेरि व्रत-जप-तपले स्वर्गको मोल तोल ।। 5 ।।
यी हुन् फेवातालको मापदण्डभित्र बनेका संरचना (नाम सहित)
उनीसँगै शेषराज आचार्य, सिंहराज ब्रजाचार्य, इन्द्रमान महर्जन, विवेक विजुच्छे लगायत सम्मानित भएका छन् । रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो।
सम्पर्क [email protected]
सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकता गर्ने सहमति भएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढ्नका लागि दल दर्ता गर्न आएको बताए _
यस्तो छ कांग्रेस महासमिति बैठकको कार्यतालिका, बन्दसत्र मात्रै ४ दिन
जिओनी एमफाइभ लाइटको मूल्य घट्यो, अब रु‍.१७,९९९/- मै किन्न सकिने - Mobiles Khabar
विभिन्न प्राविधिक सूचकले इन्स्योरेन्स समूह बढ्दो प्रवृत्तिमा रहेको सङ्केत गरेकाले आगामी दिनमा इन्स्योरेन्स समूह बढ्ने सम्भावना बढी रहेको छ ।
घाइते दुवैजनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै शवहरु जिल्ला अस्पतालमा राखिएको र मंगलबार पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने बताइएको छ ।
अपराध, सुरक्षा र भ्रष्टाचारका खबर
उपमेयरमा पनि एमालेकै गीता बञ्जारा १२ हजार ९९ मत प्राप्त गरेर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अञ्जु रञ्जित केसीले ९ हजार १ सय २८ मत प्राप्त गरिन् भने माओवादी केन्द्रका जगन्नाथ गिरी १ हजार ७ सय ९७ मतमा सीमित भए ।
अन्य नाम : नेपालीमा “गुने माउरो”, “कुकुर तरुल”
पाकिस्तानको ७३ औं राष्ट्रिय दिवस
प्रधानमन्त्री कोइरालाद्वारा सार्क सम्मेलनको उद्घाटन
गर्भमा छोरी छ भन्ने थाहा पाएपछि श्रीमानले श्रीमतीको गरे हत्या
अपूर्ण पृष्ठ सम्पादन गर्नुहोस्
काठमाडौं । पछिल्लो समय नेपाली गीत संगीतको बजार निकै धरासय बन्दै गएको छ । गीतको बजार धरासय बन्दै आएता पनि बजारमा दिनप्रतिदिन गीतको संख्या निकै थपिँदै आएको छ । त्यस्तै आशिश म्युजिकको...
लेखको लागि अनुरोध
सन् २०१३ मा चिनिया राष्ट्रपति सी चिनफिङसित नौ घण्टाको संवाद र वार्तापछि पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनमा माओपछिका शक्तिशाली नेता भनेका थिए । वर्तमान अमेरिकी राष्ट्रपति...
युनिकोडमा टाइप गर्नुहोस्
Posted by Prabin the सोभित on शुक्रवार, अक्टोबर 19, 2007
नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि सूत्रधार बन्दै आउनुभएका कवि दिवसले यही जेठ १३ गते अमेरिकाको वासिङटन डिसी महानगरमा अभिनन्दन ग्रहण गर्नुहुनेछ । अभिनन्दन कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको पनि सहमागिता रहनेछ ।
You are here : Home News बिल गेट्सलाई पछि पार्दै अमेजनका जेफ बेजोस बने विश्वकै धनी
यो म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्रिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाई सम्म खरिद गर्नका लागि आवेदन गर्न सकिने जनाएको छ ।
नेपाल–भारतको बैठकमा के भयो ? दुई प्रमको प्रतिबद्धता यस्तो छ
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
रोग नियन्त्रणमा जिल्ला जनस्वास्थ्य कार्यालयले के गरिरहेको छ ?
भुकम्प पीडितलाई पुर्ननिर्माणमा सहयोग पुग्ने गरी काम गर्न सरकार चुकेको भन्दै मूख्यमन्त्री र मन्त्रीहरु विकास भन्दा निरासा बाँड्न व्यस्त रहेको बताए । उनले प्रदेश सरकार गठन भएको जनताले महसुस गर्न नपाएको भन्दै जनताको लागि योजना भन्दा पनि आफु केन्द्रित गतिविधिमा सरकार अलमलिएको आरोप लगाए ।
तर, यी देशसँग खेल्न पाउने छैन नेपालले
अरु केही घाइते भएका छन् । प्रहरीको कारबाहीबाट केही घाइते भएका तथा भागेका बताइएको छ । यस आक्रमणबाट प्रहरीतर्फ भने कुनै क्षति भएको छैन ।
मुलुकका पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
on: १४ पुष २०७३, बिहीबार ०७:३९ In: खेलकुद
सर्वोच्च अदालत नेपाल
अश्लील निजी हेर्न यो समूह को एक दास
सांगठनिक एकीकरणको विषयमा सहमति जुटाउने जिम्मा २ अध्यक्षलाई _ Ujyaalo Online:: Nepal News, Nepali Samachaar
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ – समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो । नेपाली जनताको मुक्तिकामी आन्दोलनमा श्रमिक वर्गको त्याग, तपस्या र बलिदानप्रति अध्यक्ष दाहालले कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
राजपा नेपालमाथि आउनै लागेको हो त अर्को संकट ?
शीर्ष नेतृत्वले प्राथमिकता दिनुपर्छ : नेता खनाल
20 मेरो दासले निकै हेर्छ
सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ९गोरे०ले शनम शाक्यको हत्या...
चितवन । नेपाली सेनाले भूपू सैनिक सम्मेलन एवं स्वास्थ्य शिविर आयोजना गरेको छ ।
नेपालका ओपनर दिलिप नाथ र सागर पुन सस्तैमा आउट भए । त्यसपछि अरु १० रन बनाउँदा थप दुई विकेट गुमाएको नेपालले ४० रनमा पाच विकेट गुमायो ।
वा अरु कोही ।
बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...
किन आइन माता सबिता पहिलो चोटी ”सारी” मा सजिएर ! यस्तो कारण पो रहेछ (फोटो भिडियो सहित)
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
उनले यही पेशाबाटै परिवारको खर्च धानेका छन् । अचेल भने अर्डर आएपछि मात्रै काम गर्ने गरेको उनी बताउँछन् । ‘आरनमा दुःख गरेको देख्दा छोराले काम नगर्नु भन्छन्, पुख्र्याैली पेशा भएकाले चट्टै छोड्न सकिन्न,’ उनले भने। आरनको काममा मेहनत अनुसारको पारिश्रमिक नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘सुरुमा काम गर्दा आरनमा बस्न ठाउँ नै पुग्दैनथ्यो, अहिले भने तीन जना मात्र काम गर्छौं ।’ आरनमा काम गर्ने तरिकामा परिमार्जन हुन जरुरी रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘नयाँ पुस्ताले नयाँ तरिका ल्याउन सके आरन व्यवसायले निरन्तरता पाउँछ । नत्र आरन दन्ते कथा नहोला भन्न सकिन्न।’
बारम्बार सोधिने प्रश्नहरू
्उहाँले एमाले अध्यक्ष ओली यसका मुख्य नायक हुन जसको सिके राउतसंग अन्तरसम्बन्ध रहेको छ, राउतले मधेशलाई बिखण्डित गर्ने कार्यक्रम गर्दै आएको छ भने ओलीले त्यसमा घ्यू हाल्नेकाम गर्दै आएको आरोप लगाउनुभयो ।
कालेकीले लेखेका छन्, ‘एकाधिकार, पूँजीवादी बन्दोबस्तको प्रकृतिसँग गहिरोसँग जोडिएको देखिन्छ । खुला प्रतिस्पर्धालाई पूँजीवादको विशेषता हो भन्नु प्रारम्भिक चरणको अध्ययनका लागि उपयोगी होला तर पूँजीवादी अर्थशास्त्रको सामान्य चरणको व्याख्या गर्दा योमात्र एउटा भ्रम हो ।’
हाम्रो बारेमा
त्यसले, मंगलको गर्मी याममा, गाडा धर्साहरु आउने जाने गर्ने चारवटा स्थानहरु हेरेको थियो।
- शितल शर्मा (काठमाडौँ)
बीबीसीलाई सम्पर्क गर्नुहोस्
प्रवक्ता दाहालले कामदार पठाउने विषयमा श्रम मन्त्रालयले जापानसँग चरणबद्ध रुपमा छलफल गरिहेपनि निश्कर्षमा पुग्न अझै केही समय लाग्ने बताए।
ओलीको उपस्थितिमा नेपाल र चीनबीच आठ परियोजनामा हस्ताक्षर
प्रदर्शनी मार्ग, काठमाडौँ, नेपाल
गीत १०९ र प्रार्थना
बँदेलको बच्चासहित २ जना पक्राउ
राम बहादुर लामा
नेकपाको नेता अधिकारीको रुखबाट लडेर मृत्यु
के मान्छे बाँदरबाट आएको हो?
पान नं. : ६०७२५२१५४
नेपालमा चराको अध्ययन भएको दुई सय वर्ष भइसके पनि लाटोकोसेरोको प्रजाति र बासस्थानबारे मात्रै अध्ययन भएको देखिन्छ । काठमाडौं, ललितपुर भक्तपुर, कास्की, बागलुङ, गोरखामा गोथे लाटोकोसेरो पाइन्छन् ।
मतदानको परिणाम सार्वजनिक भएसँगै ग्रीसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ग्रीस गत जुन महिनामा म्यासेडोनियासँग भएको सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ । नाम परिवर्तन गरेमा म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यताका लागि सहयोग गर्ने ग्रीसले यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेको छ ।
मेरो नजीक आएर भन्छ उ, त्यसो भए आज के लेख्यौ त, सुनाउन त ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनितीक स्थिरताले मात्र देशमा आर्थीक समृद्धि हुने बताएका छन् ।
यसै वेबसाइटमा खोज्नुहोस् अरु वेभसाइटमा खोज्नुहोस्
आफ्नै साथीले रडले हान्दा मलेसियामा नेपाली युवकको मृत्यु
उसको प्रोफाइल हेरेर चासो राख्ने महिलाहरुलाई उसले फोनमा कुरा गर्ने गरेको थियो । कुराकानीका क्रममा ती महिलासँग विवाह गर्ने स्वाङ रचेर उसले लाखौं रकम लिने गर्दथ्यो । अहमदाबाद निवासी एकजना कविता नाम गरेकी महिलाले युवकविरुद्ध प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान शुरु भएको थियो ।
अनि संविधानमा व्यवस्था भएको प्रतिनिधि सभा को साइज को तेस्रो संबिधान सभा को चुनाव हुन्छ। त्यस संबिधान सभा ले पहिलो मीटिंग मैं voice वोट का आधारमा त्यस संविधान लाई अनुमोदन गर्न सक्छ। गरे पछि त्यो आफसेआफ प्रतिनिधि सभा बन्छ। बाँकी कार्यकाल पुरा गर्छ।
नाम र स्थायी राजधानी पाउँदै प्रदेश नं. १
साँफेबगर नजिक रहेको बुढिगंगा नदी किनारमा एक युवकको शव भेटियो
उनलाई प्रदेश प्रमुख उमाकान्त झाले बुधबार अपरान्ह मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा १६८ को उपधारा १ अनुसार पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले बुधबारै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।
विश्वकपमा को बाहिरिए, को पुगे अन्तिम १६ मा?
कैलालीमा दुर्घटनामा दुई जनाको मृत्यु
हामीलाई सम्पर्क गर्नुहोस :
अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ...............
२७ असार २०७५, काठमाडौं- २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो । तर, ठेकेदारको चलखेलका कारण सात दिन म्याद थप गरिएपछि धरहरा पुनर्निर्माण पछाडि धकेलिएको हो। आज (मंगलबार) ठेक्काको आर्थिक प्रस्ताव खोलेर धरहरा पुनर्निर्माणको टुंगो लगाउने तयारी गरेका थियौं,’ प्राधिकरण सांस्कृतिक सम्पदा पुनर्निर्माण शाखाका प्रमुख राजुमान मानन्धरले भने, ‘प्रधानमन्त्री कार्यालयबाट म्याद थप गर्नु भनेपछि रोकेका हौं ।’ उनका अनुसार ठेकेदार कम्पनीले फर्जी कागजपत्र पेस गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी प¥यो । सोही उजुरी छानबिनका लागि टेन्डर प्रक्रिया सात दिन स्थगित गरिएको हो । धरहरा पुनर्निर्माणका लागि ठेक्का पार्न अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँगको साझेदारीमा कालिका रसुवा जेभी, लामा, रमन, आशिष, स्वच्छन्दता र कुमार गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए । आशिष कन्सट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको छ ।प्राधिकरणले मंगलबार ११ बजे पाँच कम्पनीको आर्थिक प्रस्ताव खोल्ने तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम रकम कबुल गर्ने कम्पनीले ठेक्का पाउँछ । तर, उक्त प्रस्ताव खोल्न नपाउँदै सांसद मोहन आचार्यको कम्पनी रसुवा कन्सट्रक्सनले रमन कन्सट्रक्सनको बोलपत्र शंकास्पद रहेको भन्दै मंगलबार नै प्रधानमन्त्री कार्यालयमा उजुरी गरेपछि प्राधिकरणले प्रस्ताव नखोलेको हो । आफूले ठेक्का नपाउने शंकामा रसुवा कन्सट्रक्सनले उजुरी गरेको प्राधिकरणका एक अधिकारी बताउँछन् ।सांसद आचार्यको कम्पनीले धरहराको ठेक्का पाउन सुरुदेखि नै चलखेल गर्दै आएको स्रोतले बतायो । रसुवा कसन्ट्रक्सनले रमनबाहेकका अन्य कम्पनीलाई उच्च दर कायम गर्न लगाएर ठेक्का हाल्न लगाएको छ । रसुवाले रमन कन्सट्रक्सनलाई पनि लागत बढाएर ठेक्का हाल्न आर्थिक प्रलोभनसमेत देखाएको थियो । ‘आर्थिक प्रलोभन देखाउँदै ठेक्का नहाल्न रसुवाले अनुरोध गरेको थियो,’ रमन कन्सट्रक्सनका पवन महतोले भने, ‘हामीले आफ्नै दर कायम गरेर ठेक्का हालेका छौं ।’ सोही ठेक्का रमनले पाउने डरमा उजुरी गरिएको उनले बताए । रमन कन्सट्रक्सनले भने सबै कम्पनीलाई छानबिन गर्न माग गरेको छ । ‘ठेक्का प्रक्रियामा आएका ६ वटै कम्पनीको छानबिन गर्नेछौं,’ मानन्धरले भने, ‘कमजोरी भेटिएमा कालोसूचीका लागि सिफारिस गर्नेछौं । रसुवा कन्सट्रक्सनका सञ्चालक तथा सांसद आचार्यले भने धरहरा ठेक्काबारे जानकारी नभएको बताए । उनले रसुवा कन्सट्रक्सन हेर्ने मेखबहादुर क्षत्रीलाई सोध्नु भनेपछि क्षत्रीले पनि बोल्ने समय नभएको भन्दै फोन काटे । धरहराको टेन्डर प्रक्रियामा सुरुबाटै चलखेल भएको देखिन्छ । टेन्डर खोल्दा नै ठूला ठेकेदार कम्पनीले मात्रै ठेक्का हाल्न पाउने गरी मापदण्ड राखिएको थियो । जसले गर्दा टेन्डर आह्वान हुँदा दर्जनौं कम्पनी तयार हुँदै आए पनि ६ कम्पनीले मात्रै आवेदन दिएका थिए । प्राधिकरणले वैशाख ३१ गते टेन्डर आह्वान गरेर असार पहिलो साता आसयपत्र खोलेको थियो । प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न चाहने कम्पनीका लागि पछिल्लो दशकको तीन वर्षभित्र भ्याटबाहेक तीन अर्ब ९१ करोड २८ लाख कारोबार भएको कम्पनी हुनुपर्ने मापदण्ड राखेको थियो । त्यसैगरी भ्याटसहित तीन अर्ब १३ करोड दुई लाख ठेक्कामा धरहराजस्तै प्रकृतिको डबल बेसमेन्ट भवन सम्पन्न गराएको हुनुपर्ने उल्लेख गरेको थियो । तर यस्तो मापदण्ड पूरा गरेका निर्माण कम्पनी आधा दर्जनमात्रै रहेको निर्माण व्यवसायी बताउँछन् । प्राधिकरण स्रोतका अनुसार केही निर्माण व्यवसायीको मिलामतोमै यस्तो अवैज्ञानिक मापदण्ड राखिएको हो । ‘प्राधिकरणका केही कर्मचारी र केही ठेकेदारको सेटिङमा मापदण्ड राखिएको हो,’ स्रोतले भन्यो, ‘आवेदन दिनेको संख्या हेर्दा पनि त्यो प्रस्ट हुन्छ । प्राधिकरण सांस्कृतिक सम्पदा पुनर्निर्माण शाखाका प्रमुख मानन्धर पनि न्यून निर्माण कम्पनीको मात्रै निवेदन पर्नुलाई मापदण्ड ‘मिट’ गर्न नसकेको मान्न सकिने बताउँछन् । ‘तुलनात्मक रूपमा टेन्डर आह्वानमा दर्जनौं कम्पनीले निवेदन दिने गर्छन्,’ उनले भने, ‘धरहरा पुनर्निर्माणमा पनि दुई दर्जनभन्दा बढी कम्पनीको निवेदन पर्ला भनेर सोचेका थियौं तर आधा दर्जन कम्पनीको मात्रै परेको छ ।’ मापदण्ड ‘मिट’ गर्न नसक्नुले कम कम्पनीको निवेदन परेको हुन सक्ने अनुमान मानन्धरको छ । धरहरा पुनर्निर्माण राष्ट्रिय गौरवको आयोजना तथा फरक प्रकृतिको भवन भएकाले मापदण्ड पनि त्यहीअनुसार राखिएको उनले बताए। धरहरा पुनर्निर्माणमा झन्डै चार अर्ब लगानी हुने अनुमान प्राधिकरणको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको प्राधिकरणले चालू आर्थिक वर्षमै धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउने तयारी गरेको थियो । ठेकेदारका कारण टेन्डर प्रक्रियाको अन्तिममा उल्झन आएपछि चालू आवमा शिलान्यास हुने सम्भावना कम देखिन्छ। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि धरहरा निर्माण गरेको इतिहास छ । थापाले दुईवटा धरहरा बनाएका थिए । १९९० सालको भूकम्पमा भीमसेन नामको धरहरा भने जगैदेखि भत्कियो, महारानीको नामको पनि चिरामात्रै पर्यो । राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले १९९० सालअघि ११ तला रहेको त्यही धरहरालाई नौतलाको बनाएका थिए । २०७२ वैशाख १२ गतेको भूकम्पले भने त्यो धरहरालाई पनि फेदमात्रै बाँकी राखेर ढालिदियो। उक्त धरहराको ठूलोलाई यथावत् राखेर त्यसैको छेउमा अर्को २२ तलाको धरहरा बनाउने प्राधिकरणले योजना अघि सारेको छ । प्राधिकरणले धरहराको डिजाइन सार्वजनिक गरिसकेको छ । नयाँ बन्ने धरहरा २२ तलाको हुन्छ भने मोटाइ पनि साबिकको भन्दा ठूलो हुनेछ । धरहरामा पहिलेको जस्तै भ¥याङ र लिफ्टको व्यवस्था गरिने जनाइएको छ । नयाँवर्ष २०७५ सालको उपलक्षयमा देशविदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना साथै हाम्रा सम्पुर्ण भिजिटर/दर्शकहरूमा शुख, शान्ति, समृद्धिको कामना सहित सम्पुर्ण नेपालीहरूका बधार्इ समेत प्रकट गर्दछौँ । नेपालको संविधान घोषणा, नयाँ संविधानकै आधारमा भएका राजनीतिक घटना, परिघटना तथा तीनै तहमा सफलतापुर्वक सम्पन्न भएका निर्वाचनहरू, देशमा भएको संघिय व्यस्था, राजनीतिक स्थिरता, दिगो सरकार रहेको यस सुखद अवस्थामा नयाँ वर्ष २०७५ सालको सुरूवातले वितेका वर्षहरूमा नेपाली जनतामा देखिएका निरासार, बैमनुष्यता र विविध अन्योलताको अन्त्य हुने नेपाली जनतामा विश्वासको आशा पलाएको छ । पूरा पढ्नुहाेस …
फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि जित्ने सम्भावना कति ? – Everest Dainik
बेलायती साम्राज्य फैलने क्रम नालापानीमा नेपालसंग यूध्द हुँदा अन्तिम चरण तिर पुगेको थियो । सुगौली सन्धिपछि त बेलायती साम्राज्य खुम्चन नै सुरु भएको थियो । खुम्चने क्रम जारी रहँदै गर्दा एउटै टापु भित्र रहेको स्कटल्याण्ड पनि जनमत संग्रहबाट छुट्टिने निर्णय गर्यो भने घाम नै नअस्ताउने देश झन सानो देशमा परिणत हुने छ । बेलायती साम्राज्यको क्रम जहाँबाट सुरु भएको थियो अहिले त्यहीमोडमा उभिएको छ ।
भौतिक पूर्वाधार र कृषिमा अमेरिकाको सहयोग आवश्यक छ : अध्यक्ष प्रचण्ड
आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै महिलाले दिइन् प्रहरीमा उजुरी, पांच वर्ष सम्म कैद हुने कानुनी प्रावधान
काठमाडौंबाटै संघीय सरकार चलाउने कि ! « News of Nepal
स्वागत छ! आफ्नो खाता मा प्रवेश
केसीले सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने समेत प्रष्ट पारेका छन् ।
उपत्यकाको ३ वटैै सहरमा राजोपाध्याय समाज जिल्ला समन्वय समिति गठन