text
stringlengths 0
328k
|
---|
नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
|
होइन । पढाइका कारण दुई वर्ष ब्रेक गरेँ । प्लस टू सकेपछि युजिक भिडियो र सर्ट मुभीतिर काम गर्न थालेँ । सक्रिय भएर काम गरेको एक वर्ष मात्र हुँदैछ ।
|
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा स्टेट अफ इजरायलका लागि आवासीय नेपाली राजदूत श्री प्रल्हादकुमार प्रसाईलाई गणतन्त्र साइप्रसका लागि गैर आवासीय नेपाली राजदूतमा नियुक्त गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
|
त्यसलाई इस्लामावादले अस्वीकार गर्छ तर ट्रम्पले भने आफू राष्ट्रपति भएदेखि नै त्यसको आलोचना गर्दै आएका छन्।
|
२१) एसियको सबैभन्दा ठुलो सपिङमहल कुन हो र कहाँ छ ? - नयाँ दक्षिण चाइना महल, चीन
|
ड्याडी डाक्टरको क्याबिनबाहिर हुनुहुन्थ्यो। सिसाबाट देखेँ, उहाँ चस्मा लगाएर मोबाइलमा के–के हेर्दै बसिरहनुभएको थियो। सायद ममीलाई ‘मेसेज’ गर्दै हुनुहुन्थ्यो।
|
‘राष्ट्रिय राजनीतिक ऐक्यवद्धता बिना कृषि प्रवद्र्धन असम्भव’
|
स्पोर्टबारले नयाँ वर्षको अवसरमा विशेष पार्टीको आयोजना गरेको छ ।
|
हाम्रो बारे
|
दुर्घटना समाचार 87 पटक पढिएको सागर घोरसाईने २०७४ श्रावन १४ शनिवार
|
काम थालेको ३० महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
|
भनिन्छ रेखाको पहिलो प्रेम सुरुवाती चलचित्र ‘सावन भादो’ का नायक नवीन निश्चलसँग थियो । तर यासीर उस्मानले ‘रेखा : एन अनटोल्ड स्टोरी’ पुस्तकमा रेखाको पहिलो प्रेम जितेन्द्रसँग भएको दाबी गरेका छन् । तर जितेन्द्र एयरहोस्टेस प्रेमिका शोभासँग सम्बन्धमा रहेकाले रेखासँगको सम्बन्ध अगाडि बढाएनन् । त्यसैले रेखाको पहिलो प्रेम अधुरो नै रह्यो । त्यसपछि रेखा र विनोद मेहरा नजिक भए ।
|
आफ्नो संस्कृति र बलीदानका उपलब्धीहरु एक आपसमा खुसी साटासाट गरि मनाउन का लागि कता—कता असजिलो गराउनुभन्दा आठ घण्टा काम , आठ घण्टा आराम अनि आठ घण्टा मनोरञ्जनको विश्वव्यापी मान्यता अनुसार नै कर्मचारीहरुलाई बजेट, प्लान अनी तारगेट दिएर मेहनतीलाई पुरस्कार अनी बेइमानहरुलाई दण्ड सजायकोे व्यवस्था गरि कर्मचारी समस्याको जड कर्मचारी युनियनलाई नै खारेज यानिकी कटौती गरेमा र कार्यालय समयमा व्यक्तिगत काम गर्न , फेसबुक , ट्वीटर प्रयोग तथा अन्य फजुल कार्यहरुमा प्रतिबन्ध (कटौती) गर्ने हो भने अहिलेको जनशक्ति ले यो २२ दिनको बिदा कटौतीमा गरिने काम भन्दा २२ गुणा बढि कामको प्रतिफल दिन सक्ने थिए ।
|
म्यारन ट्रेडिङ प्रा.लि.को १० औं वार्षिकोत्सवः जापानी राजदूतको सम्बोधन
|
यो पनि पढ्नुहोस्
|
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले एनसेललाई कर उन्मुक्ति दिएर राष्ट्रघाती काम गरेको आरोप लगाएका छन् । एउटा कर अधिकृतले गर्नुपर्ने निर्णय अधिकार खोसेर मन्त्र ...
|
सामाजिक सञ्जाल
|
बहुपक्षीय सरोकार राख्ने निम्न लिखित विषयवस्तुका सम्बन्धमा सरोकारवाला निकायहरुसंग समन्वय गरी आवश्यक कार्य सम्पादन गर्ने ।
|
उनीहरुबाट प्रहरीले रु ५५ लाख, ५ थान ल्यापटप, १० थान मोबाइल र फाइलहरु बरामद गरेको छ ।
|
संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि
|
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी भएका राजनीतिक दलको समानुपातिकतर्फका उम्मेदवारको निर्वाचन खर्चको विवरण समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।
|
कैलालीको घोडाघोडी नगरपालिका ४ रामशिखरझाला स्वास्थ्य चौकीमा आज देखी ल्याप प्रगोगशाला संञ्चालनमा //स्थानियस्तरकका व्यक्तिको ल्याप टेस्ट मार्फत सहीरोग पत्ता लगाउन थप सहयोग पुग्ने स्वास्थ्य चौकी प्रमुख वसन्त चौधरीको भनाई
कैलालीको घोडाघोडी नगरपालिका ४ रामशिखरझाला स्वास्थ्य चौकीमा आज देखी ल्याप प्रगोगशाला संञ्चालनमा // स्थानियस्तरकका व्यक्तिको ल्याप टेस्ट मार्फत सहीरोग पत्ता लगाउन थप सहयोग पुग्ने स्वास्थ्य चौकी प्रमुख वसन्त चौधरीको भनाई
कैलालीको भजनी नगर पालिका ४ विजुलीयामा रहेको लौकाहा– भौकाहा समुदायिक वन दर्ता भएको ३ वर्ष वितिसक्दा समेत अझै सार्वजनिक सुनुवाई हुन सकेन
बदर मत घटाउने उद्देश्यले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बैतडीमा कात्तिक १६ गते बिहीबारदेखि सञ्चालन हुने भनिएको मतदाता शिक्षा कार्यक्रम स्थगित भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचन आयोगले अर्को आदेश नआउँदासम्म मतदाता शिक्षा कार्यक्रम स्थगित गर्न निर्देशन दिएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको हो ।
निर्वाचन आयोगको अर्को आदेश आएपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने उनले बताए । निर्वाचन आयोगले कार्यक्रम स्थगित गर्नुको कारण नखुलाए पनि प्रत्यक्षतर्फका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि अलग–अलग मतपत्र छाप्ने भएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको बताइएको छ ।
यसका साथै बैतडीमा मतदाता शिक्षा प्रदान गर्न छनोट भएका मतदाता शिक्षा स्वयंसेवकलाई भोलि १५ गते दिइने भनिएको तालीम पनि अर्को आदेश नआउँदासम्मका लागि स्थगित भएको छ । मतदाता शिक्षा कार्यक्रमका लागि बैतडीमा १८२ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा स्वयंसेवकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मत कसरी दिने, कसरी बदर कम गर्ने भन्ने विषयमा सम्पूर्ण मतदातालाई सिकाउने बताइएको छ ।
यसअघि मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यालयले जिल्लाका ८४ वटै वडाध्यक्ष र वडासचिवलाई रिपोर्ट बुझाउन आग्रह गरेको थियो । यसका साथै मतदाता शिक्षा कार्यक्रम भए÷नभएको बारेमा सम्बन्धित स्थानीय तहका कार्यकारी अधिकृतले अनुगमन गर्ने पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभाका लागि १ र प्रदेश सभा सदस्य निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा एकलाख ३२ हजार ३१९ मतदाता रहेका छन् ।
विसं २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले आगामी निर्वाचनमा मतदान गर्न पाउने बताइएको छ । |
विश्वकै प्रथम महिला शंकराचार्य गिरी काठमाडौंमा (फोटोफिचर)
|
डा: बनेर देश फर्किएका एक विद्यार्थीले सास जानेबेलमा यस्तो भनेपछि सबैको आखामा आसु
|
पर्यटक भित्र्याउन नगरकोट बन्न सक्छ ‘चिसापानी’
|
मेयरको घरमा बम विस्फोट
|
अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ । स्थानीय समय अनुसार बिहीबार राती १० बजे सिएनएन कार्यालयका विभिन्न ...
|
चिलिमेले घोषणा गर्यो २५% लाभांस
|
सुनसरीका बालबालिकालाई विद्यालय भर्ना
|
गगन थापाले गरे यातायातमा सिन्डिकेट हटाउने सरकारको कदमको स्वागत, दिए यस्तो सुझाव
|
समृद्ध नेपालको सपना बाँडेको सरकारले समृद्धिकै लागि मजदुरी गरिरहेका जनताको दूःखमा दिन सक्दैन, क्षतिपूर्ति दिँदैन, उनीहरुको परिवारको संरक्षक बन्न सक्दैन भने सरकारको समृद्धि केवल झुट्टो आश्वासन सिवाय अरु हुन सकदैन । मृतक मजदुरहरु सबैको सपना समृद्धिको थियो । कसैका सपना ऋण तिर्ने थियो त कसैको सपना पैसा कमाएर छोराछोरीलाई राम्रो अध्ययन गराउने थियो । कसैको सपना बालबच्चा र बृद्ध आमाबुबालाई पालनपोषण गर्नु नै थियो ।
|
सधैँ हिँड्छ हाम्रो माथि, सूर्य हाम्रो साथी
|
शेयर प्यानेल बन्द गर्नुहोस्
|
खोटाङ, भदौ १०– दिवा सेवा भजन गृह भवन निर्माणकालागि जुटेका खोटाङका बृद्धबृद्धालाई आर्थिक समस्या भएको छ । सदरमुकाम दिक्तेलको कर्म मन्दिरछेउमा निर्माण सुरु गरिएको दिवा सेवा भजन गृह पूरा गर्नकालागि बृद्धबृद्धालाई रकम अभाव भएको हो ।
|
नीति तथा कार्यक्रमलाई तुलना गर्दै सुवास नेम्वाङ- ‘फूलको आँखामा फूलै संसार…’ « News24 : Premium News Channel
|
मेक्सिकोका खेलाडीले यसो छोएका थिए कि थिएनन् उनी त पानी बिनाको माछा झैँ छटपटाउन पो थाले। हेर्नुस् त भिडियो
|
प्रदेश नं १ को जलविद्युत क्षमता र विकास
|
पुस्तकालय व्यवस्थापक नियुक्तिको सिफारिस – ::नेपाल प्रज्ञा–प्रतिष्ठान::
|
प्रतिकृया दिनुहोस
|
कर्मचारी युनियनका अध्यक्ष कुमार ओझाले गाडी दुरुपयोग भइरहेको विषयमा व्यवस्थापनलाई बारम्बार ध्यानाकर्षण गराउँदा सुनुवाई नभएकाले कर्मचारी आक्रोशित भएको बताए । उनले बुधबारको सहमति कार्यान्वयन गर्न व्यवस्थापनलाई केही समय दिने र कार्यान्वयन नभए फेरि अान्दोलन गर्ने चेतावनी पनि दिए ।
|
तपाईको जन्मिएको महिना कुन हो ? हेर्नुहोस् यी महिना मा जन्मिने व्यक्ति अर्बपति हुन्छन् …. (14,117)
|
चीनले आफ्ना नागरिकलाई भन्यो, ‘तत्काल नेपाल भ्रमण नगर्नु’
|
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल शुरु भएको छ ।
|
शेयर बजार नउक्सिनुमा सिमित व्यक्ति र समूहको हात: गभर्नर नेपाल
|
यन्या पुन्हीको समयमा वसन्तपुरमा महाकाली नाचको निर्णायकको रूपमा समेत लामो समय काम गरिसकेको घजुको अनुभव छ। गुरु घजुले आफूले पाएको अवसर आफूले जन्माएका शिष्यकै कारण पटक पटक गुमाउनुपरेको तीतो अनुभव पनि सँगालेका छन्। उनले भने, ‘मैले सिकाएका मेरा शिष्यहरू गुरु भएर आएका छन्। कतिले त विदेशमा थुप्रै पटक सम्मान पाए। कति राज्यबाटै पुरस्कृत भए त कतिले नागरिक अभिनन्दन जस्तो सम्मान पाए। त्यसमा मलाई नै खुसी लाग्छ किनभने मैले दिएको शिक्षाबाट आज उनीहरूले देश विदेशमा नेवारी संस्कृतिको चिनारी दिन सफल बनेका छन्।’
|
‘छैनन्’, श्रीमान स्मिथतिर देखाउँदै श्रीमती स्मिथले भनी, ‘ऊ बिहेलगत्तै बच्चा चाहन्थ्यो तर त्यही बेला के थाहा भयो भन मलाई क्यान्सर भएको रहेछ । त्यसपछि मैले बच्चा जन्माउनेबारे सोच्नै सकिनँ । हामीले बिना बच्चा नै जीवन चलाउने सोच बनायौं ।’
|
पहिलो सेमिफाईनल फ्रान्स र बेल्जियम – कस्ले मार्ला बाजी ?
|
नेपालमा सञ्चालनमा रहेका सामुदायिक रेडियोको सख्या ३ सय १५ नाघि सकेको अकोराबका महासचिव देवकोटाले जानकारी दिनुभयो ।
|
एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका करिब ७३१ जना महिला तथा बालबालिकाका आफन्तले माइती नेपालमा खोजीका लागि दिएको निवदेनले अवैधरुपमा रोजगारका लागि खाडीमुलुक जाने महिलाको सङ्ख्या बढदै गएको पुष्टी गरेको छ ।
|
नेपाली पात्रो
|
कौडा,तास र नगद रु ८ लाख सहित झण्डै दुई दर्जन जुवाडे पक्राउ !
|
भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?
|
डुङ्गा पाएपछि प्रमुख जिल्ला अधिकारी ढकालले यो रबरको डुङ्गाले बाढीको समयमा उद्धार गर्न सहज हुने बताउनुहुदै संस्थालाई सहयोगको लागि धन्यवाद दिए ।
|
दलित समूहमा सूचीकृत डोम र मुसहर जाति बसोबास गर्ने बस्तीमा अधिकतम परिवारका सदस्यका नाममा जग्गा छैन । ‘घर पनि ऐलानी जग्गामै छ, स्थानीयवासी चपली मल्लिकले भनिन्, ‘हामी तीनचार पुस्तादेखि यसै ठाउँमा बस्दै आएका हौँ तर हामीसँग जग्गाको कुनै प्रमाणपूर्जा छैन । प्रत्येक चुनावमा भोट माग्न आउने नेताले जीवनस्तर फेरिदिन्छौँ भन्छन् तर, हाम्रो जीवनस्तर फेर्नेगरी कहिल्यै उनीहरूले काम गरेनन् ।’
|
११ कम्पनीको ६ करोड ३६ लाख कित्ता शेयर सूचिकृत (कसको कति ?) -
|
जन्मदिनको शुभकामना प्रजातन्त्र फाल्गुन ७, २०७४
|
थप... |
11. यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
|
केपी ओली र राप्रपा गलत भएको भन्दै सुदूरपश्चिमबाट काँग्रेस प्रबेश गर्नेको लाग्न थाल्यो लर्को
|
किरण भट्टराई, सप्तरी, २५ माघ । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय...
|
उनले दार्शनिक रूपमा मार्क्सवादी भाषा बोल्न थाले-
|
बुधबार उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि ओलीले खुराफातमा पिएचडी गरेका डाक्टर भन्दै कोइरालालाई व्यङ्ग्य गरेका हुन्।
|
पैसा तिर्न पनि यस्तो सकस !
|
‘सम्झौता नवीकरण गरी बहाल तिरिदिन भन्दा काम भएन’
|
दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते
|
सन् १९९९ मा काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाललाई रजत पदक दिलाउँदाका प्रशिक्षक पनि रहेका बेलायती नागरिक कन्स्टान्टिनले कूटनीतिक पारामा भन्नुभयो, “तर त्यो बेलाको नेपाली टोली र अहिलेको नेपाली टोलीमा भने तुलना गर्न मिल्दैन ।”
|
१४) कुनै पनि मानिसलाई त्यति मात्र विश्वास गर्नुपर्छ जति उ सक्षम छ - एलिश
|
धादिङ जिल्ला
|
परिक्षणको रिपोर्ट सार्वजनिक भए लगत्तै थप स्वास्थ्यकर्मीको टोली केही हप्ता वालिङ बस्ने गरी आउने तयारीमा रहेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष एवं वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।
|
उक्त प्रस्तुतीकरण कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिव लगाएत राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा प्रधानमन्त्रीका सल्लाहकार लगायतको सहभागिता रहेको छ ।
|
युनिकोडमा टाइप गर्नुहोस्
|
जिराफको फोटो राख्नेकुरा कसले सुरु गर्यो थाहा छैन, अत: यस प्रश्नको उत्तर यही हो भनेर कसैले दावी गरेका छैनन् । तर फेसबुकमा साथीहरुको पोष्ट हेर्दा "पहिले आँखा खोल्छु" र "पहिले ढोका खोल्छु" दुवै उत्तरहरुलाई सही मानेको देखिएकोछ ।
|
विराटनगर, असोज २, निर्देशक महेश भट्टले आफ्नो ७० औ जन्मदिनको अवसरमा ‘सडक–२’को घोषणा गरेका छन् । २७ वर्षपछि उनले आफ्नी छोरी पूजा भट्ट र अभिनेता सञ्जय दत्तलाई एक साथ ‘सडक’ को सिक्वेल ‘सडक २’मा निर्देशन गर्न लागेका हुन् ।९० दशकको ब्लक…
|
३ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङको मुक्त कण्ठले पशंशा गरेका छन् । चीनको च्याङ्सु प्रान्तको नानचिङमा भएको अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसमा सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपति सी…
|
हाम्रो बारे
|
असार १७ । पेनाल्टी सुटआउटमा पोल्याण्डलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।
|
धनुषा, २६ वैशाख । जनकपुरको प्रसिद्ध मोनास्टिक स्कुलका तीन जना विद्यार्थी अन्तर्रा्ष्ट्रिय स्तरमा हुन लागेको एसक्वी सर्किलमा सहभागि हुन श्रीलंका जाने भएका छन् । जनकपुरमा मङ्गलवार आयोजित पत्रकार सम्मेलन ...
|
एमाले-माओवादीको बालुवाटार बैठकमा उपेन्द्र यादव सुटुक्क प्रवेश
|
विद्यालय व्यवस्थापन समिति गठन गर्दा अभिभावकलाई विभिन्न प्रलोभनमा पारेर आफू अनुकूलको विद्यालय व्यवस्थापन समिति गठन गर्न सबै शिक्षक एकजुट हुने गरेका छन् । रासस
|
नगर प्रमुखको पद बहाली हुदै _ सिद्धार्थनगर नगरपालिका
|
वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछि...
|
यसअघि भारतकै सहयोगमा १०० किमी सडक निर्माण भइसकेको आयोजना प्रमुख मिश्रले जानकारी दिनुभयो । दुई सय १८ किमी सडक निर्माणका लागि यसअघि आयोजनालाई भारतले रु २५ करोड सहयोग गरेको थियो । तराईका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लालाई जोड्ने गरी हुलाकी राजमार्ग निर्माण भइरहेको छ ।
|
नयाँ पुल अनलाईन
|
यस सिजन रियल म्याड्रिड नजाने भए नेइमार !
|
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब लिटरको १११ रुपैयाँ
|
दमौली । तनहुँमा कार्यरत दुई प्रहरी हवल्दारको असईमा बढुवा भएको छ ।
|
गाउँमा भएको खानेपानीको मुहान सुकेपछि मैलाको काँडागाउँ जिमानामा १ गाग्री पानी ल्याउन २ घन्टा पैदल हिँड्नुपर्ने स्थानीय मोतीलाल रिठाल बताउँछन्। उनी भन्छन्, 'गत मंसिरदेखि पानी सुकेपछि घरमा खानेपानी ल्याउन एकजनालाई दिनभरि नै जिम्मा दिने गरिएको छ।'
|
ICC ले आयोजना गर्ने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनौट प्रतिस्पर्धा अन्तर्गत मलेसियासँगको खेलमा नेपालले १०१ रनको लक्ष्य पाएको छ । मलेसियाका लागि शाफिक शरिफले ३७ बलमा सात चौका र दुई छक्काको सहयोगमा ४९ रन तथा सैयद अजिजले १५ बलमा १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । क्वालालम्पुरमा टस जितेर मलेसियाले ब्याटिङ्ग गरेको मलेसियाले १९ ओभर तीन बलमा सबै विकेट गुमाएर १०० रन बनायो ।
|
अपाङ्गता अधिकार ऐनको कार्यान्वयनमा जोड
|
ठाउँ ती देशहरूको विकासमा सहयोग गर्नेछ, जसमा शानदार र प्रतिभाशाली व्यक्तिहरूलाई शक्ति आउन, बरु crooks र दिवालिया को “राजा”. प्रदान, सरकार तिनीहरूलाई पेश गर्नेछ.
|
‘हामीले पठाएका विद्यार्थीको बिजोग भएको छैन’ सेतोपाटी संवाददाता
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.